कर्मचारी निलम्बनले बैठकमा हंगामा मच्चियो, बालेनको उत्तरले सबै मुख बन्द - Balen Karmachari Nilamban

Sdílet
Vložit
  • čas přidán 12. 02. 2024
  • कर्मचारी निलम्बनले बैठकमा हंगामा मच्चियो, बालेनको उत्तरले सबै मुख बन्द - Balen Karmachari Nilamban
    Don't Forget To Like , Comment & Share.......
    YT Link :- / @webnewsnepal
    FB Link :- / sahihonepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • Zábava

Komentáře • 772

  • @pradipdangol5456
    @pradipdangol5456 Před 5 měsíci +418

    गल्ती गर्ने अनि एक चोटिको लागि
    माफी गर्नुपर्छ भने नालायक वडा अध्यक्ष राजीनामा दिई घरमा बस्दा हुन्छ।पार्टीको झोले ।सहमत हुनेले एक लाईक गर्नु।

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Před 5 měsíci +199

    तेरिमा बाँदरहरु जानी जानी गल्ती गर्नेर्लाई पनि आम माफिको माग थुक्क, चोरको झोलेहरु । बालेन जे गर्यो 100% ठिक गर्यो झोलेहरुलाई

    • @dharmsinghsaud5897
      @dharmsinghsaud5897 Před 5 měsíci +2

      यिनिहरु काे चलनै यस्तै हाे,भ्रष्टाचारीका छाउरा हैनन् यिनिहरु।

    • @LekhbhadurKhadka
      @LekhbhadurKhadka Před 2 měsíci

      ❤¹​@@dharmsinghsaud5897

    • @reenarimal1185
      @reenarimal1185 Před měsícem

      बालेन ले सोचेर कामगरेको हून्छ हाबा मा हैन बूजेर बोलनू है

    • @ratnabhaktasuwal9749
      @ratnabhaktasuwal9749 Před měsícem +1

      Yaijan , yaijan .

    • @ratnabhaktasuwal9749
      @ratnabhaktasuwal9749 Před měsícem

      Manchhe magera ayakolai galti bhayo bhanema sajaya nagarne .

  • @yogeshpaudel4187
    @yogeshpaudel4187 Před 5 měsíci +163

    अब २०८४ मा बलेन नै प्रधान मन्त्री बन्नुपर्छ र यो चोर झोलेहरुलाई तह लगउनुपर्छ।

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Před 5 měsíci +50

    यतिका धेरै झ्योलेहरूको बिचमा पनि बालेन र सुनिता ज्यू ले यतिका धेरै राम्रो काम गर्न सक्नुको महानतालाई सलुट गर्छु 🙏

  • @rebelthakuri
    @rebelthakuri Před 5 měsíci +112

    हाम्रो बालेन दाजु
    राम्रो बालेन दाजु
    🔥🔥💞💞
    🙏🙏🇳🇵🇳🇵

  • @ekshanrai5250
    @ekshanrai5250 Před 5 měsíci +35

    वडा अध्यक्ष ले मेयर साब लाई सिकाउछ गुइठे हरु एता पनि रैछ जनता सधै बालेन को साथ मा छ

  • @lokendrahamal6807
    @lokendrahamal6807 Před 4 měsíci +29

    यो वडा अध्यक्ष हरु चोर हरु हुन गलत काम गरने चाहे अाफनै बाउ भए पनि छोडनु हुदैन बालेन सर गुड हजुर को काम मा

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 Před 4 měsíci +31

    बालेन जि नछोड्नुस है।सिर्फ देशमा नबिराऊनु नडराऊनु भन्ने उखान तपाईं मा मात्र फिट हुन्छ।चोर चोरकै पक्षमा बोल्छ बालेन न्याय का पक्षमा बोल्छ

    • @arpanatharu-is5kc
      @arpanatharu-is5kc Před měsícem

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @hemmishra6839
    @hemmishra6839 Před 5 měsíci +34

    यि वडा अध्यक्ष हरु धेरै जसो पाटि का झोले दलाल हरु छन ! आगामि स्थानिय निकाय को चुनाब मा यि दलाल हरु लाइ बहिस्कार गर्नु पर्छ ! मेयर ज्यु अगि बढ्नुहोस हामि जनता साथ मा छौ 🎉🔥✊

  • @gyanbahak1771
    @gyanbahak1771 Před 5 měsíci +57

    हे वदा अध्यक्ष ज्यु गल्ती गरेपछि सजाय हुन्छ बुझ्नुपर्छ

  • @harkarajsampang3560
    @harkarajsampang3560 Před 5 měsíci +51

    कुनै पनि पार्टिबाट चुनिएको प्रतिनिधिहरुको नियात नै खाराब छ तेसैले अब सच्चा देशभक्ता जनताहरु सचेत हुनुपर्यो

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 Před 5 měsíci +12

    यि सब मिलिमतो मा कारवाहि गर्न नदिने दाउमा रहेछ। जो जो ठुलो बोल्छ।
    यिनि भतुवाहरु आफ्नो अधिकार देखाउन खोज्ने मात्र हो।
    बालेन जय होस सहि छ

  • @binashrestha4497
    @binashrestha4497 Před 5 měsíci +35

    बालेनको बिरोध भ्रष्टाचारीले मात्र गर्छ

  • @rabingurung8314
    @rabingurung8314 Před měsícem +3

    याे वडा अध्यक्षलाई आफ्नाे पाटीकाे कर्मचारी परेरेर चित्त दुखेछ । देश विगरेकै कर्मचारी त्रन्तले हाे सबै जनताले बुझेकाे छ हाे

  • @jyotilalrana8375
    @jyotilalrana8375 Před 5 měsíci +22

    वडा अध्यक्ष हरुहो तपाईंहरू भ्रष्टचारी, घुसखोरी, चोर फटाहा जोगाउने आफ्ना पार्टीका कर्मचारी डाकै भए पनि जोगाउन लागी पर्ने धिक्कार छ तिमीहरूलाई।
    जय बालेन्। Keep doing good job for nation and people.

  • @RajKumar-wk6zt
    @RajKumar-wk6zt Před 5 měsíci +6

    चोर जहिले चोर हुन्छ खान खोजेको थियो होला ठूलो भाग देखिस जय बालेन सर🇳🇵🇳🇵✊✊

  • @naujitrai6417
    @naujitrai6417 Před 5 měsíci +12

    गलति गरने लाई किना माफि दिने सिधैई निकाल नु परछ चोरले सधैई चोरछ जय बालेन सर

  • @bishnuregmi1223
    @bishnuregmi1223 Před 5 měsíci +46

    भष्टाचार गर्न नपायपछि भुकिराछन धेरै नभुक मुन्रे त भस्टाचारि होस खाते

  • @kamalkshetri4014
    @kamalkshetri4014 Před 4 měsíci +12

    पार्टीका झोलेहरू चुप लागेर बस
    बालेन एकदम सहि छन आफ्नो ठाउँमा

  • @bishnushrestha500
    @bishnushrestha500 Před 5 měsíci +11

    भृष्ट चारीलाई कारबाही गर्दा यिनी झाेले वडा अद्क्क्षहरु अब हामीलेपनि भृष्ट गर्न नपाईने भयाेभनेर अातीए जस्ताे लाग्याे नछाेडनुस बालेनजी यिनीहरु चाेरनै हाे तपाईकाे साथमा जन्ता छाै जय घन्टी

  • @himmatpaudel8531
    @himmatpaudel8531 Před 5 měsíci +64

    balen is always rock😎 Good luck Balen😊😊

  • @hiratamang946
    @hiratamang946 Před 5 měsíci +6

    गल्ती गरेर सबैको प्रश्न चिन्न माथी आच आउनु हो जे गर्नु सहि गर्नु भयो मेयर साबले ❤❤❤❤❤❤❤जय बालेन ज्यु

  • @user-op2ob2uf7n
    @user-op2ob2uf7n Před 5 měsíci +9

    Yo sabai भ्रष्टाचार छन् बालेन् सर सबैलाई खोर मा हाल्नु पर्छ अनि गू खुलाउनु पर्छ

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 Před 5 měsíci +9

    बालेन जि सहयोग गर्नुहाेस।बिराेध गर्ने ठाउँ त देखिन ।जय बालेन ,जय नेपाल 🌹🌹

  • @Syangja711
    @Syangja711 Před 5 měsíci +8

    सफाई र स्पष्टीकरण फरक कुरा हो ग्वाँच वडाअध्यक्ष हो।
    तिमेरुको दिमाखमा कसम आँची बाहेक अरु कुरा भरिएकै रैनछ बा! उदेक लाग्यो! तिमिहरुको कुरा सुनेर!

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 5 měsíci +18

    यो चोरहरुको नियेतठिकछइन लुटिखानिहरुले बालेन्आयेपछि लुट्नपायेनन्तेहि रिस्पोखेकोहो कतिकमाम्ला भनेरचुनाउलडे बालेन्आएपछित स्वाहाभयो चोरहरुलाइ ब्यार्थइचुनाव लडेँझँइँभाछ
    जयेबालेन् सुनिता

  • @binashrestha4497
    @binashrestha4497 Před 5 měsíci +23

    पुरानो पार्टीबाट केहि आशा छैन

  • @shortsbeta7332
    @shortsbeta7332 Před 4 měsíci +15

    यो गोब्रे अध्यक्षलाई पनि निलम्बन गरे हुन्छ

  • @chhannuchaudhary-dy8hr
    @chhannuchaudhary-dy8hr Před 5 měsíci +36

    Balen has been talking bitter but really very truth ❤❤❤❤❤ love you balen, jay nepal

  • @hiketrek2246
    @hiketrek2246 Před 5 měsíci +10

    अपराधी कर्मचारीको बचाउ गर्ने वडा अध्यक्षहरुलाई चिनेर राख्नु, अर्को चुनावमा लोप्पा खुवाउनलाई ।

  • @MrsVictim
    @MrsVictim Před 5 měsíci +10

    अजै बर्खास्त गर्नु पर्ने थियो

  • @kopilajit5517
    @kopilajit5517 Před měsícem +4

    एक जानालाई माफी दिदा ,अर्को पनि गल्ति गर्ने आट गर्छ ,नेपालमा माफि दिदा दिदा कहिल्यै गतिलो काम हुदैन

  • @kamaldhungana7825
    @kamaldhungana7825 Před 5 měsíci +8

    जानी,जानी गल्ती गर्नेकर्मचारिलाइ सिदै बर्खास्त गर्नपर्छ
    नसियद दिएर मौकादिदा झन गल्ती गर्छ
    मौका त भुलबस गल्ती गर्ने कर्मचारी लाइ मात्र दिनपर्छ ।

  • @purnalimbu6284
    @purnalimbu6284 Před 5 měsíci +9

    पार्टीका झोले प्रतिनिधिहरूको कुरा सुन्दा र ब्यबहार हेर्दा आगामी 084मा सबै प्रतिनिधि स्वतन्त्र बाटनै चुन्ने दिन आउदैछ है सबै चनाखो हुनू पर्यो ।

  • @lasttime1774
    @lasttime1774 Před 5 měsíci +12

    यो माचिकने वडा अध्यक्ष हरु को मुख मै थुक्न मन लाग्यो 😄😄

  • @chandrapandey1063
    @chandrapandey1063 Před 5 měsíci +6

    जय बलेन जिन्दावाद

  • @thisisme1499
    @thisisme1499 Před 5 měsíci +13

    No forgive no regret thanks Balen sir

  • @anitapuri7355
    @anitapuri7355 Před měsícem +2

    जय बालेन सर

  • @prabitashrestha973
    @prabitashrestha973 Před 5 měsíci +43

    Great job balen sir ❤

  • @perrysanglamatamang7429
    @perrysanglamatamang7429 Před 5 měsíci +19

    Great bro Balen Transparency is perfect ❤

  • @ashokrana4638
    @ashokrana4638 Před 5 měsíci +3

    जय बालेन सर गल्ती गर्नेलाइ सजाय दिनु पर्छ जनता साथमा छ पाटिका झोलेहरु धुस खान नपायर भुकी राको छ गल्ती गर्नेलाई सजाय दिनुस् 👍️

  • @KollywoodFanClub
    @KollywoodFanClub Před 5 měsíci +9

    जय बालेन 🙏🇳🇵 यी झोलेहरु घुस खान पल्केकालाई साख झर्ने नेपालको एक जिउँदो बाघ बालेन हो । पार्टी बहिस्कार गर्नु पर्यो 😢

  • @dhrubakc5654
    @dhrubakc5654 Před 5 měsíci +12

    जय देश। जय बालेन। अव झोले लाई होइन। स्वतन्त्र लाई मतदान गरौ। सबैलाई चेतना भया। यो देश मा कर्मचारी नै यो देश का भाई रस हुन। नमस्कार

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 Před 5 měsíci +18

    यो कस्तो खालको कु बुद्धि भएको रहेछ।गल्ली लाई कहिल्यै माफी हुदैन।

    • @rupeshbasnet4881
      @rupeshbasnet4881 Před 5 měsíci

      Tei ta 1 rupee chorne ni chor ani 1 hajar chorne ni chor nai ho

  • @rupsinghgurung1170
    @rupsinghgurung1170 Před 5 měsíci +2

    हो हो अब गल्ती नगर्नु भनेर चिट्ठी दिएर अब सुध्रिएर राम्रो काम गराउन पर्छ, तँलाई, तँलाई मुलाको साग😡

  • @user-hw7dw8tr9r
    @user-hw7dw8tr9r Před 4 měsíci +7

    Balen meyar jindabad

  • @user-wg6gh1qd2f
    @user-wg6gh1qd2f Před 5 měsíci +6

    चाेरहरू हेर कराकाे 😂 गल्ती गरेनि माफि दिनु पर्ने अरे यस्ता त नेताहरू छ नेपालमा लुटेराहरू

  • @yadavdahal8791
    @yadavdahal8791 Před 3 měsíci +3

    भष्ट कर्मचारि नेता ठाेक बालेन सर जनता साथमा छन❤❤❤

  • @purnashahi8699
    @purnashahi8699 Před 5 měsíci +4

    इसब पार्टीका झोले हरुहुन अरु बुझने वडा अध्यक्ष हरुले कृपया बालेन लाई बल दिनु होला।
    ज‌ै बालेन।

  • @bhuwanniraula3967
    @bhuwanniraula3967 Před 4 měsíci +4

    गल्ति गर्ने लाइ फासी दिने कानुन चाइन्छ यो देशमा नभा देश रहदैन , चोर बचाउनेको ठुलो सोर ।

  • @jayantinemkul4595
    @jayantinemkul4595 Před 5 měsíci +2

    यो वडा अध्यक्षहरू सबै अर्को चोटी जित्नु हुँदैन।

  • @dilrana7894
    @dilrana7894 Před 5 měsíci +3

    गल्ती गर्ने लाई तत्कालीन कार्बाई गर्नु पर्छ यिनिहरु लाई किन ताउको दुखेको थुक्क

  • @MeelanJee
    @MeelanJee Před 22 dny +1

    वडा अध्यक्ष हरुको सब काे मुखमा एक एक मुक्का हानम्म हनाम्म लाग्याे यार

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 Před měsícem +5

    अब प्रधानमन्त्री बालन हुनुपर्छ।

  • @rogan708
    @rogan708 Před 5 měsíci +18

    Balen never disappoint😊

  • @rupnarayan3385
    @rupnarayan3385 Před 5 měsíci +4

    कहि नभयको जात्रा हाॅडी गाउमा भनेको हाम्रै नेपालमा हो बाच्नू सबै देख्न पाइन्छ

  • @ArjunKamar-gg7sf
    @ArjunKamar-gg7sf Před 5 měsíci +1

    एक पटक चोरेको र चोर्नु पल्के को ले फेरि पनि न चोर्ला भन्नू छै न।बालेन सर ले गर्नु भयको कार्बाहि यक दम ठिक छ।चोरि रहेको चोर पनि डराउनु सक्छ।यस्तै गर्दै।जाने हो भने चोरी घुस खोरी नै सकीयो।

  • @Syangja711
    @Syangja711 Před 5 měsíci +3

    लु भो नि अब ?? तर्क दिदा खेरी महानगरपालिका लाई के असर पर्यो भनेर तर्क दिन भएन! खायाैँ हैन त वालेनको आगो बोली?? गुड बालेन गुड।
    यसरी होके दनक दिने त! स्यालुट बालेन!😚😑🙋‍♀️🙋‍♀️🙋‍♀️💪💪💪💪💪💪🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @geetashrestha4961
    @geetashrestha4961 Před 5 měsíci +4

    सहि हो बालेन भाई

  • @NarendraLama9288
    @NarendraLama9288 Před 5 měsíci +2

    सबैले मिलेर मिलाएर छलफल गरेर राम्रोसँग काम गर्नु है सबैले

  • @RenuAcharya-kc7ts
    @RenuAcharya-kc7ts Před 4 měsíci +2

    गल्तीलाई माफी होइन सजाय हुनुपर्छ 👏।
    सबै सरकारी कर्मचारीको विगतको र हालको सम्पत्तिको छानविन होस कति छ भष्ट्राचार आफै बोल्छ तथ्याङ्क 😢. जसले गल्तीलाई माफी खोज्छ त्यसलाई fired गर्नुपर्छ।लुट्ने र मनोमानि गर्ने जनप्रतिनिधि नामका फतौरेहरु😮😮

  • @kajibasnet7346
    @kajibasnet7346 Před měsícem

    येक दम ठिक भन्नू भयो बालेन शहर

  • @AjayAjay-lx1vt
    @AjayAjay-lx1vt Před 26 dny

    बालेन ज्यु इ झोलेहरुलाई जति भने पनि बुज्दैनन।इनि गोरुहरुले काठमाडौ माहानगर्पालिका को बिकास हुन दिन्छन जस्तो छैनन।इनि झोले हरुलाइ खारेज गर्नु पर्छ

  • @sushil7567
    @sushil7567 Před měsícem

    ❤❤बालेन

  • @user-yj6rl3fd1r
    @user-yj6rl3fd1r Před měsícem

    बालेन All the best

  • @basantarai8083
    @basantarai8083 Před 5 měsíci +1

    good luck मेयर साब हजुरको काम देखि हामी जनता धेरै खुशी छुम 🎉🎉🎉

  • @NaranMajhi-ki1xv
    @NaranMajhi-ki1xv Před 5 měsíci +1

    कालेहरु जापनी मन कालोनै हुदोरय छ देखियो धरान्मा पनि काठमन्डै मापनी कालेरयछन जय बालेन

  • @SarathiThapa2815
    @SarathiThapa2815 Před 4 měsíci +2

    बालेन दाइ🙏🙏💪💪❤️❤️

  • @manjutlingdam9812
    @manjutlingdam9812 Před 5 měsíci +1

    सहि सोच र नियत राखेर काम गर ने मानछेको मनोबल कहिलयै घटदैन ।

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q Před 5 měsíci +2

    गुड । मेयर साब ।

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my Před měsícem

    जय बालेन साहा ज्यु🙏❤️❤️🌹🌹🇳🇵🇳🇵❤️

  • @milantuladhar1470
    @milantuladhar1470 Před měsícem +1

    अर्को स्थानीय चुनावमा यस्ता वडाध्यक्षहरूलाई जनताले ठेगान लाउनु पर्छ ।

  • @user-xv5ho9xn1p
    @user-xv5ho9xn1p Před 2 měsíci +1

    भ्रष्टाचार गर्न नपायर भुकिराको छ पार्टी को झोले हरु । बालेन सर नडराइ कन अगाडि बद्नुस जनता हजुरको साथमा छन जय बालेन 🙏🙏🙏

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc Před 5 měsíci +5

    Balen is always right ❤❤❤ good luck balen sir 🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍

  • @ramsita8198
    @ramsita8198 Před měsícem +1

    जय बालेन सर अब ददेशका जनता तपाईं को साथमा छन जय बालेन

  • @somghale7947
    @somghale7947 Před 2 měsíci +2

    गुइठे कार्यपालिका सदस्य हरु मुर्दबाद।

  • @Yatra3
    @Yatra3 Před 5 měsíci +2

    Keep It Up Meyer sab

  • @lakpasherpa8559
    @lakpasherpa8559 Před 4 měsíci +2

    यस्ता अबुझ वडाध्यछ्यहरुलाइ भोट दिने जनताहरु कस्ता होलान ? राजधानीको पनि महानगरपालिकाको जनता र अबुझ जनप्रतिनिधिहरु बिकट गाउको जनता र जनप्रतिनिधि भन्दा अबुझ गु रहेछ ।

  • @motigurung3009
    @motigurung3009 Před 4 měsíci +1

    जय जय जय
    सम्मानित मेयर बालेन सर !

  • @boombahadur922
    @boombahadur922 Před dnem

    बालेन शाहा जिनदाबात 🎉🎉🎉🎉

  • @user-so3dm8fe6x
    @user-so3dm8fe6x Před 4 měsíci +1

    Balen dai, hai hai, aruko Kura k ho k ho, jhr Kura sabai Sahi,जे भएपनी काठमाडौं को मेयरशाब राजा हो, राम्रो लाई राम्रो नराम्रो पनि हाम्रो,good job,,,

  • @govindabhatta8014
    @govindabhatta8014 Před 5 měsíci +3

    Great decision n great sense of humor mayer jiu

  • @RatnaAcharya-fq1bk
    @RatnaAcharya-fq1bk Před 4 měsíci +2

    बालेन = जायज छ!✔️❤️❤️🇳🇵

  • @mandalsanjiv6604
    @mandalsanjiv6604 Před 5 měsíci +3

    Thankyou

  • @Rabirai1988
    @Rabirai1988 Před 4 měsíci +3

    बालेन जी लाई त
    वाक्कै लाग्छ होला
    यस्ता लुवाट अनि अनपढ हरुलाई देखेर 😅😅😅

  • @Kishoryoutube605
    @Kishoryoutube605 Před 5 měsíci

    मेयर साब यी सब जाठाहरूलाई ठिक पार्नु पर्छ। सबै झाेले हुन पाटिकाे। जय बालेन सर

  • @gajurmanrai1737
    @gajurmanrai1737 Před 4 měsíci +1

    सहि हाे मेयर ज्यु

  • @amarkunwar844
    @amarkunwar844 Před 4 měsíci +1

    बलेन जिन्दाबाद ❤❤❤🎉🎉🎉🎉🎉

  • @user-jl7ob6jj3d
    @user-jl7ob6jj3d Před 27 dny

    बालेन्द्र सर ले सहि बोल्नु भयो

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Před 18 dny +1

    Very good balen sar 🇳🇵🙏

  • @user-ow4ws4xu5d
    @user-ow4ws4xu5d Před 4 měsíci +1

    कर्मचारीहरु लाई काम गर्न मन् छैन भने राजीनामा दिने देशमा energetic युवा हरु ready छन् महानगरमा काम गर्नको लागि नेता लाई भ्रष्टचार गर्न सघाउने कर्मचारी नै हुन् देश लाई डुबाउने कर्मचारी हुन्

  • @alisashrestha8346
    @alisashrestha8346 Před měsícem +1

    गल्ती गर्यो कि सिदै निलब गर्नुस् के काे माफि हुनुपर्छ भने लागदैन है याे नभे अर्को आउछ जस्ले गर्छ उस्को जय

  • @panchamanlimbu5522
    @panchamanlimbu5522 Před měsícem

    सहि हाे मेहर साहाब नामस्कार

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Před 4 měsíci +1

    बालेन जि एक महान कुसल नेता हो ।

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 Před měsícem

    यो भ्रष्टाचार को नाईके हो के हो।गल्ति गर्नेलाई ठोकि हाल्ने हो।बालेन ठिक छन। स्याबास मेयर उप मेयर

  • @gokarnspudasaini4524
    @gokarnspudasaini4524 Před 2 měsíci

    यस्ताे छिटाे तार्किक उत्तर दिनसक्ने मेयर । सलाम छ मेयरसाप। छलफल सबैकाे निणय एकल मेयरकाे। याे हाे खुबी भनेकाे।

  • @tarabantawarai4340
    @tarabantawarai4340 Před 5 měsíci +2

    बलेनकोकुरा सहि हो

  • @kaushalyaadhikari138
    @kaushalyaadhikari138 Před měsícem +1

    Yo jholeharuko kura chor kura ho Balen sir hajurlai dea ra bideska sabaiko sath xa
    Badnus aaghi badnus .

  • @grg.227
    @grg.227 Před 5 měsíci +3

    थुक्क पाटिको झोले हरु हेर रोइलो जय बालेन 🎉🎉🎉

  • @surandratharu4222
    @surandratharu4222 Před 5 měsíci +2

    Good balendra sir 👍