Deshai Chhodeu ni | Nandu Pariyar & Shanti Shree Pariyar Ft. Amit Sunar & Bijaya Bishwokarma | 2080
Vložit
- čas přidán 25. 02. 2024
- Presenting New Nepali Song 2080/2024 - Deshai Chhodeu ni By Nandu Pariyar & Shanti Shree Pariyar Featuring Amit Sunar & Bijaya Bishwokarma Only On Amit Sunar Official CZcams Channel.
#DeshaiChhodeuNi
#NanduPariyar
#shantishreepariyar
#AmitSunar
#BijayaBishwokarma
#NewNepaliSong2080
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Deshai Chhodeu ni
♬ Vocal:-
Nandu Pariyar
Shanti Shree Pariyar
♬Thego/Hookline :-
Amit Sunar
♬ Music:-
Nandu Pariyar
♬ Lyrics:-
Ganesh Adhikari
♬ Music Arrange:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Sagar Bajurali
Govinda Parajuli
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Amit Sunar Official
---------------------------------------
🎬 Video Credits:-
🎬 Story/Direction:-
Amit Sunar
🎬 Cast:-
Amit Sunar
Bijaya Bishwokarma
🎥 Cinematographer:-
Ram kc
🎬 Edit:-
Nabin Gharti Magar
🎬 Make Up Artist:-
Tamuna Pandey
🎬 Post Production:-
Black Light Picture
© Amit Sunar, 2024
---------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/AmitSunarYT
Facebook:- tinyurl.com/AmitSunarFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Amit Sunar. Embedding to a website is allowed. - Zábava
देशै छोडेउनी
प्यारा भाइ बुहारिको अमेरिका यात्रा सङै यो गीत पस्केका छौ।गणेश अधिकारिको सब्दमा मखमली आवाजकी आदरणीय चर्चित गायिका शान्ति श्री परियार र मेरो आवजमा कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला।।
Khoi aafno man mutu ma basako manxa saga tada vayara basanu parako vayara pani hola jhati suna pani sune rahu jhasti laune yo geet mutu mai teach gayo yo geet ko all teams lai congratulations n best wishes ❤️❤️❤️❤️
मन छुने बनेको छ गित सुभकामना सम्पुर्ण टिमलाइ ❤️❤️
मन छुपे लय भाका र सब्द रहेको यो गित जति सुनेपनि सुनौं सुनौं लाग्यो
❤❤
जय घन्टी
धेरै पूरानो माया थियो हाम्रो तर यहि पापी गरिबिले गर्दा म पर्देसिन बाध्य भय सधै कुरा कानी हुन्थ्यो तर एक दिन अचानक उन्को म्यासेज आयो आज मलाइ हेर्न केटा आउदैछन रे मलाइ लिन आउनु 😢😢तर भने जस्तो काहा हुने रैछ र नेपाल मै भयको भय त जसरी तसरी जान्थे होला म त आफ्नो पास्पोर्ट पनि साहुले राख्दिने देस मा थिय हाम्रो साथ छुट्यो उन्को बिहे भयो पछि पछि नि कुरा त हुन्थ्यो तर उनको र मेरो साथ छुटेको थाहा पाइयन आज यो गित ले फेरि उहीँ घाउ बल्झायो ❤❤❤❤
गित जस्तै हजुरको कमेन्ट चार चोटि पढ्न मन लाग्यो ❤❤❤❤
कति मार्मिक शब्द
थाहा पाईनौ र तिमी छुटेको ??
सम्मान छ सर्जक प्रती
Jati Pani geet hare tara yo geet la Maro dharai man xoyo safalta ko anagrim suvakamana😢❤❤
सफलताको शुभकामना मित्र नन्दु परियार संगै शुभयात्रा यति मीठो गीत उपहार दिएर जानुहुने मेरो प्रीय भाइ अमित र बहिनी बिजया !!❤
आहा कति मिठाे लय शब्दमा सझियको गीत मन मुटु छिया छिया भयो आमित भइ को अभिनय झनै राम्रो बधाई छ सम्पूर्ण टिम लाई 🎉
आखिर किन र कैले संम्म यस्तो नेपालमा हजुरहरको लाई ५२ढोका खुलुन अमेरीका का 🙏💕 हामी प्रदेशी लाई कीन यसरी रूवाउनु भो यो गीत गाउने सृजना गर्ने अभिनय गर्ने अमीत सुनार र विजया दिदी लाई २१तोपको को हीरा को सलामी ♥️♥️♥️
wow Nice song ❤
😢😢😢हैट सुत्ने बेला मा भेट्टायौ यो गित कस्तो मन नै कस्तो कस्तो भो❤❤ यो मरुभूमि मा😢😢
गीत धेरै राम्रो छ मेरो त आरुनै आयो ❤️😭😭 सफलताको शुभ कामन ❤🎉❤🎉
Nice song and save journy both ❤❤of you
चलेको चियानल बट हाल्नु भयको भय राम्रो चल्थियो यो गीत राम्रो शब्द लय रहेछ❤
Dhari ramro geet man nai xoyo ani aasu jharako thaa nai vayana ❤❤❤❤❤
Wow so nice ❤❤❤
Pailo choti balla video 📹 ma ramro garaxau vai badhaii xa timlai aasare nai ramro gardai janu maro suvakamana xa timlai ra boini lai ni mito song 🙏🙏🙏👍🇳🇵
Woow nice sangs mero ta sarai man chayo geet la hami pardeshako ta geet ni maya geeet nii sabai hjr all team lai subakamana tq 🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪
Ek dam man xune sabda haru chain bhayaka xan geet congratulations 🎉
😢😢😢😢😢mn nai xiyo sarai ramro song keep going on vai❤❤❤❤
Congratulations dai vauju yo jodi le future ma Kehi ramro kam gare ra dekhaune xa vanne aasha xa ❤🙏
अति मन छोयो यो गित ले यस्तै छ मेरो देश
आहा कति मिठो सब्दले भरिएको गित देसै छोड्योनि❤कति मिठो सब्द केय्हि छुट्कि भन्थ्यो नि थाहा पहिनोर तिमि छुटेको❤❤❤कस्को मन न छोला र बधाई छ सान्ति श्री नन्दु परियार यो गित मा आबद्ध हुनु हुने सम्पुर्ण मा एक मुस्टा मा बधाई छ हाल साउदि अरेबिया बाट हेद्रै ❤जय गित जय सङ्गित 🙏🙏🙏🙏🙏🙏अब देश खाने गित
अन्तिम को डवल आवाज- कोरस अति मन छोयो❤
सारै राम्रो गीत आहा बास्तविक कथा समेतिएको सारै मन छोयो तर यस्ता राम्रो गीत हरुमा जुन जानू पर्ने ज्युज हो नजादा सारै दुख लाग्छ राम्रो चिजलाई राम्रो मुल्यांकन गर्दा गर्नु पर्छ नेपाली दर्शक स्रोता❤❤❤
अतिनई।मन।छुनि।गित।आयो ।हई।🎉🎉🎉🎉🎉
अत्यन्तै मार्मिक शब्द संगीत मा सजिएको गीत
बिशेश गरि मनै छोयो शब्द ले
निकै राम्रो बनेको छ vedio
सम्पुर्ण टिमलाइ सफलता को शुभकामना
कुनै दिन मइले पनि यस्तै गरि रुदै, रुदै बिदाइ गरेको थिएँ। फेरि पुरानो पलको याद दिलायो यो गित ले । तर रुदै रुदै बिदाइ गरेको पनि केही महत्व भएन । परदेशी भइसकेपछि पराईको नै माया मा भुलेर उतै बसिदिए पछि कसको के लाग्दो रहेछ र? 😭😭😭😭😭😭।
जति हेर्दा र जति सुन्दा पनि झन् सुन्न र हेर्न मन लाग्ने अाहा कति राम्रो शब्द संगीत स्वर ❤भिडियो ❤बधाई तथा शुभकामना ❤।।
गित धेरै राम्रो छ मेरो त आँसु नै आयो 😢😢सफलताको शुभकामना🎉❤
यो मार्मिक गित हो यस्तै यस्तै गित को शब्द जस्तै छ हाम्रो देसमा 😥😥
Wow nice song manai choyo
आहा कति मिठ्ठो गित के तेहि माथी सबै मेरा प्यारा मान्छेहरुको सहकार्य झनै मन छुने nandu दाइ आवाजको बयान खै कसरी गरम धेरै सम्झना दाइ
अनि अमित बिजया दुबै जनालाइ अमेरिकाको यात्रा सफल सुखद रहोस कामना छ ❤❤❤❤❤❤❤❤
Congratulations nice song and video best luck all team members 🌹🌹🌹🌹
कोरसले असाध्यै मीठो सुनियो गीत आहा यस्ता वियोगान्त गीतलाई धेरै माया गरौ😭🙏
हामी नेपालीले जे भोक्नु परेको छ तेहि यो गितमा मिलेको देखिन्छ यती मार्मिक गित सुन्न पाइयो सम्पूर्ण टिम लाई सफलताको शुभकामना
❤माया लाग्यो❤
रुन आयो😢😢
सायद भगवान जुराएका युगल जोडि❤
मनै खिन्न भयो।
Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
केही छुटेयो कि भन्थ्यो नि थाहा पाईनौ र तिमी छुटेको आहा कति राम्रो गित मनै छोयो धन्यवाद सम्पुर्ण टिमलाई miss you Amit dai❤❤
समय परिस्थिती अभाब र बाध्यता लाई यो संन्सारमा आजका दिनसम्म पनि कसैले जित्न सकेको पाइयको छैन जुन यथार्थ टपक्कै टिपेर संगित मार्फत प्रस्तुत गरीदिनु हुने सर्जक साथै सम्पुर्ण समूह प्रती नमन टत्राउदै यो मार्मिक गितले संगितको क्षेत्रमा छुट्टैपहिचान बोकेर उचाइको सिखर चुम्न सफल होस लाखौ लाख सुभकामना व्यक्त गर्दछु !!
🙏🙏🙏👍️❤❤❤❤👌👍️
सारै मर्मिक गीत 😢😢😢😢😢
अति मनछुने गित छ शुभकामना अलटिमलाई ❤
गीत सुनेर सारै बुडि काे याद्आयनि❤❤❤
प्रिय को साथ छोडेर प्रदेश आएका हामी हरुको मनै छिया छिया पार्ने गीत यस्तै हुन।
दाई वास्तविक यथार्थ दर्सायर देश छोड्नु भो शुभ यात्रा अमेरीका फलोस फुलोस म भावबीहोल छु....😭😭 देशमै केही गर्छु भन्नेलाई नी केही भयन शुभ यात्रा
आहा कति राम्रो गित ❤️❤️❤️❤️❤️❤️
के भनौ खै जति सुने पनि मन कहिले भरियन यो गित ले जति हेरे पनि हेरौ लाग्छ लाग्छ !तर खै किन यति कम भियुज दङ्ग पर्छु म त कस्तो गितको खोजीमा होला हाम्रो जमाज!छेउ न टुप्पोको शब्द लय भयको गित को भियुज बढी आउछ तर यस्तो मन छुने लय शब्द अनि भिडियो भयको गित को भियुज यती मात्र !!सलाम छ यो गित भिडियो निर्माण युनिट लाई!!!!
Facebook मा हेरेर आको मत यो गीत ले मन छोयो best of lock daju 💞💞
एति मार्मिक लय कसरी निकाल्नु भो होला ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉नमस्कार छ सबै टिमलाई सफलता को सुभकामना
कति मार्मिक गित सुन्दा सुन्दै कति बेला आसु झरो पत्तै पाइन😢❤❤🙏🙏🙏
Khayo khayo❤❤❤❤yo geet ko palo
ठ्याक्कै यो गितले मेरो जिवनमा मेल खायो राती सुत्दा 3 पटक सुनेर भाबुक हुदै निदाउने गर्छु। यो गितको सर्जक लाई मनै देखि हार्दिक नमन्। 🙏💐🎉❣️
आहा मिठो गित❤️
अत्यन्तै राम्रो गित निकाल्नु भएकोमा धन्यवाद छ
सफलताको सुभकामना❤सम्पुर्ण टिमलाई ❤ हेर्दा निकै राम्रो अनि सुन्दा आनन्द लाग्ने गित्😍❣️💐
कर्मै फुटेको।।केइ छुट्यो कि भन्थेउ नि थाहापाइनौ र तिमी छुटेको।।।
❤❤❤❤❤❤❤Man xoyo git ramro chaa best of luckkk 🎉🎉🎉 all unit
आफू जादा जाँदै यति मीठो गित छोडेर जानू भयको छ सुभकामना दुबै जनालाई सुभ यात्रा 😭😭😭😭😭
congrulation amit nandu bhai entiere team ❤
अतेन्तै मार्मिक मेरो त ससिर भरी kada उठे शुभकामान छ सम्पुर्ण मा
मिठो गीत ❤❤😢
मन छुने शब्दा छन् बधाई छ सबै टिमलाई
Congratulations all team 💝💐
Congratulations all team
सारै मार्मिक गीत 😢 congratulations mero vai buhari❤
Congratulations all team ❤
Wow nice song 🎉🎉🎉
जे अहिले बिताईरहेकाे छु बिरानो देशमा मेराे वास्तविक संगितले बाेल्दा त झन मन थाम्न सकिन अनि मुटुभरि मेरि उनी काे माया अनि सम्झान बाेकेर प्रदेश हिडेकाे पनि अाजा एक साल भैसकेको रहेछ ।हासाे भन्दा बढी अाँसुमा बिताउन पर्न ठाउलाई प्रदेश भनिदाे रहेछ।
धेरै धेरै शुभकामना हजुरहरुलाई ।😢
So Dami Song ❤️❤️❤️❤️
Congratulations All Team ❤️❤️❤️
साच्चिकै हाम्रो बास्तबिक यथार्थलाइ जस्ताको त्यस्तै चित्रन गरिएको छ कथै मेरो देश😥न चाहदा नचाहदै पनि आफ्नो बाल बच्चा र घरपरियार पाल्न कै लागि भए पनि देश छोडनु बाध्यता छ !अति नै मिठो शब्द सङ्गितमा मनै बिझाउने गित बनेको छ पक्कै पनि दर्शक स्रोताको मन मुटुमा बस्न सफल हुनेछ बधाई अनि सफलताको अग्रिम शुभकामना ❤
hourt touching song best wishes u.s.a ko yatra safal faldayek banos❤❤❤❤❤❤
साचिकै कै हामी गरिब दे अाफ्नु देश छाेरदा काे पिरा धेरै राेय 😭😭😭👌🇳🇵💔
Congratulations 🎉🎉
10 पटक हेरेँ हुम्ला अझै मन भरेन।आहा कति मार्मिक शब्द,कति मीठो लय र स्वर,अभिनय पनि उस्तै,सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ।
बिस्णु माझी को उचाइ लिन सफल भएको मा शान्ति श्री परियार लाई मुरी मुरी शुभकामना ❤️❤️👌👌👌👌👌👌👌
अति मार्मिक गित अनि उत्कृष्ट भिडियो सफलताको कामना सम्पुर्ण टिमलाई❤
Subha Yatra daju bhauju❤
Nice song ❤
मेरो निजि बिचार यकदिन पालो आउँछ भन्थे हो रैछ अब पालो भनेकै नन्दु परियारको सुभकामना सम्पुर्ण टिमलाइ ❤❤❤❤❤
Congratulations Vai ♥️🙏
नन्दु परियार दा को पनि यस्तो मुटु चर्काउने आवाज रहेछ, त्यो माथी लय शब्द ,आहा ।मुटु चसक्क पार्यो।
Congratulations🎉🥳👏
मन छुयो दाम ❤❤❤
Naicc song 🎵
शुभकामना भाइबुहारी
कति मार्मिक गित मेरो जीबनमा घटिरहेको घटनाहरू यो गितमा पाए 🎉🎉🎉🎉🎉❤
नेपालीहरुको यथार्तलाई समेटेर बनाएको वियोगान्त शब्द संगित ले अत्ति नै मन छोयो सम्पुर्ण टिमलाई धेरै शुभकामना साथै शुभ यात्रा भाइ बैनि 🙏💓👏✈️
सारै मिठो गित
Hjr heruko ma big fan ❤❤❤❤❤❤ jai nepal 🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🌹🌹🌹🌹
Daami laagyo sabda ani laya ma chai tik tok bata aako hai ? Best wishes for entire team 🙏🙏🙏
प्रत्येक शब्दहरुले मनै लुट्यो बधाई तथा शुभकामना यो टिमलाई🙏
Marmik song lyrics Best of luck All team Lai 🙏🙏🙏
आहा कति मीठो गित सबैटिम्लाइ बधाई छ 🎉🎉🎈🎈
Beautiful song heart touching ❤️
Nice song❤❤
Nice daju
Ati man chuni git (connections 🎉
Congratulations dear brother
कत्ति मिथो गित आहा❤❤❤🎉
अत्यन्तै मार्मिक शब्द भएको हृदय स्पर्शी गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🤸💃👏👏👌👌👍️👍️👉️👉️🌺🌺
Git marmik6 Congratulations all team!❤❤
आहा नि म प्रदेश आउँदा को जस्तै 😢