Ghau Chh Mutu bhari | Bishnu Majhi | Nikhil BC I Sitaram Kc Kalpana | New song 2024

Sdílet
Vložit
  • čas přidán 8. 05. 2024
  • #bishnumajhi #indreni #lokdohorigeet #bishnumajhigeet #jaruwapanitv
    #nepalilokgeet #nepalisong #nepalidohori
    Jaruwa Pani TV presents:-
    Presenting new nepali song 'Ghau Chh Mutu Bhari ' by Bishnu Majhi 7 Nikhil B.C only on Jaruwa Pani Tv Official youtube channel.
    #Ghau Chh Mutu Bhari
    🎶 Audio Credits:-
    ♪ Vocal
    Bishnu Majhi
    Nikhil B.C
    ♪ Lyrics|
    Tekam Pande jigyasu
    🎵Music
    Ramu Khadka
    ♪ Arranger
    Binod Bajurali
    ♪ Mix|Master
    Khadka Bajurali
    ♪ Studio
    Malashree
    ..........................................................
    🎬️ Video Credits:-
    🎬️Cast
    Sitaram kc / Kalpana Neupane / Kamala Rai
    🎬️Story
    Ramesh Shesi
    🎬direction
    Sita Ram KC
    🎬️Cinematography|Edit
    Bhabindra Tamang
    🎬️Camera
    Rajendra Kumar Thapa
    🎬️Poster|post Production
    Selfie Tv +30733813
    -----------------------------------------------------------------
    Special Thanks
    Dev Raj Puma Rai
    Man GC
    Muna Rokka
    Basanta Sunam
    Rose thapa
    Sofiya bhujel
    Chandra chidal
    © & ℗ Jaruwa Pani TV, 2024
    Don't forget to like and share with everyone if you liked this video!
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Hudba

Komentáře • 288

  • @KarunaThapa-rv4rp
    @KarunaThapa-rv4rp Před měsícem +20

    हामी सबैको मेहनत लाई मन पराई दिनु हाेला मेरो त जिन्दगीको पहिलो चाेटीकाे अभिनय हाे तर सिताराम केसी सरकाे त धेरै छन् अभिनय हरु कस्तो लाग्छ जस्तो लाग्छ उस्तै कमेन्ट गर्नु हाेला किनकि अहिले हजुरहरुकाे मनको राय जरुरत हुन्छ फेरि मौका आयाे भने अझै अलग गर्ने मौका मिल्छ राम्रो छ भनेर हामीलाई मख्ख नपार्नु है मेरो दाजुभाइ तथा दिदीबहिनी अनि साथी भित्रहरु धन्यवाद माया र साथ धेरै भन्दा धेरै मिलाेस हजुरको माया अनि साथकाे खाँचो छ हामीलाई 🎉🎉🎉❤❤

  • @JaruwaPaniTV
    @JaruwaPaniTV  Před měsícem +23

    नमस्कार सम्पुर्ण मा आदरणीय लोकप्रिय गाईका दिदि बिष्णु माझि र निखिल संगीत बि सि को स्वर र सब्द टेकम पान्डे जिज्ञासु लय रामु खड्का मोडल सिताराम केसि कल्पन न्यौपाने कमला राई को अभिनय मा हामिले सक्दो कोसिस गरेर घाउ छ मुटु भरि गित को भिडियो लेउन सफल भैयको छ के कस्तो लाग्छ जस्ता को तेस्तै कमेन्ट गर्दिनु होला एक लाईक एक सेर पनि गर्न र चेनल लाई सस्क्राईभ पनि गर्दिनु होला धन्यवाद

  • @basantsunam7802
    @basantsunam7802 Před měsícem +6

    आहाँ साचेकाे भन्दा बढि सफल भयकाे रहेछ हार्दिक बधाईका साथ🎉अग्रिम शुभकामना व्यक्त गर्न चाहान्छु। अत्यन्तै मिठाे गितकाे साथमा उत्कृष्ट अभिनय दाजुकाे अनि कल्पना जि काे🎉🎉अझै यस्ता यस्तै देख्ना अनि सुन्ना पाउ है त याे कमेन्ट हेर्ने सबैकाे कल्याण हाेस् शुभ बिहानि ☕🥧😊🙏🏻🙏🏻💯🍝🍝🎥🎥🎥🥨🌹🌹🌹🌹😘😘all 👏🏻 congratulations

  • @ambikakc7004
    @ambikakc7004 Před měsícem +10

    धेरै राम्रो छ सफल्ताको धेरै धेरै सुभकामना

  • @AjayaBk-bz7zi
    @AjayaBk-bz7zi Před 25 dny +2

    सुन्दा नि आनन्द आउने शब्द अनि लय उस्तै स्वार एकदमै राम्रो छ सबैको मन छुन छ होला सायद बधाई छ साथि निखिल बि सि लगायत सम्पुर्न टिमलाइ आउदा दिनमा अझ झन राम्रो पर्यास होस धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤

  • @NayanSharmaOfficial
    @NayanSharmaOfficial Před 23 dny +2

    आहा मिठो गीत राम्रो भिडियो सर सिताराम केसी लगायत सबैजनालाइ सफलताको शुभकामना हामी कतारबासि कलाकार पनि कम छैनौं भन्ने यौटा उदाहरण बनेको छ भिडियो❤❤❤

  • @user-cb1wl6hu6f
    @user-cb1wl6hu6f Před měsícem +6

    जोड्दार अभिनय रहेको एकदम मन छुने गित( घाउ छ मुटु भरी ) सबैजनाले हेरिदिनु है 🙏❤
    -शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🎉♥️

  • @rajivkarki977
    @rajivkarki977 Před 26 dny +2

    म पनि दाेहा मा छु प्रगतिकाे शुभकामना 🇳🇵

  • @argunpandit7082
    @argunpandit7082 Před 28 dny +2

    बिष्णु माझी को फ्यान सबै यता❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @alinachapagain2977
    @alinachapagain2977 Před měsícem +2

    आहा दामी छ अभिनय बधाई तथा सफलताको शुभकामना बहिनी सारै राम्रो गित मनको पिडा अनि जिन्दगीको याद हरु जुडेकाे छ सबैले हेरेर साथ दिनु हाेला धन्यवाद 🎉🎉🎉❤❤❤❤

  • @SankarKami-sj6fr
    @SankarKami-sj6fr Před 26 dny +1

    बधाई तथा सुभकामना हजुर

  • @rubenbc9896
    @rubenbc9896 Před 26 dny +1

    आहा बधाई छ सम्पुर्ण टिमहरुमा💖🙏

  • @KarunaThapa-rv4rp
    @KarunaThapa-rv4rp Před 29 dny +3

    याे गितकाे कथाले मागेको अभिनय गर्दा मान्छेको जिन्दगीमा मेल खान्छ तर हेर्ने आँखामा काँडा हुदा मात्रै हाे नराम्रो देख्ने मन सफा भएकाे मान्छेले हेर्ने हाे भन्ने राम्रै लाग्छ हजुर आफुमा भर पर्छ 🙏🙏

  • @anukc4584
    @anukc4584 Před 27 dny +3

    धेरै राम्रो छ सफलताको ससभ कामना🎉🎉🎉🎉

  • @sapanakoirala375
    @sapanakoirala375 Před 27 dny +1

    सफल्ता को काम ना छ सबै तिम लाइ अनि विशेष मेरो dear bestu❤❤❤

  • @argunpandit7082
    @argunpandit7082 Před 23 dny +2

    बिष्णु माझी मेरो ठूलो फ्यान हो❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @triweniofficialchannel6711

    आहा गीत होस त यस्तो पो सिताराम सर कल्पना म्याम को एक्दमै उत्कृष्ट अभिनय लाग्यो प्रदेश मा यत्तिको काम हुनु भएको एक्दमै राम्रो कुरा हो यहाँ हरु सम्पुर्ण युनिट लाई सफलताको सुभ कामना छ 🙏🌹

  • @bhimkhadka2388
    @bhimkhadka2388 Před měsícem +2

    अत्यतै मारमिक गित सारै राम्रो छ अभिनय पनि राम्रो छ सम्पुण टिमलाई सफलताको शुभकामना ।

  • @puransaurag6133
    @puransaurag6133 Před měsícem +3

    आहा मिठो गित शुभकामना सबै टिमलाई ❤❤

  • @munann-uq6gz
    @munann-uq6gz Před 29 dny +3

    विशेष गरी चिताराम सरलाई धेरै धेरै धन्यवाद मलाई पनि शासनपर्दिनुभएको छ हजुरलाई धेरै धेरै धन्यवाद यस्तै गरेर अरु गीत पनि आउँछिन् त्यही सीताराम सरको भन्न चाहन्छु।

  • @SundarKumar-uk7vd
    @SundarKumar-uk7vd Před 19 dny +2

    मनै छुयो यो भिडीयोले धेरै रामरो छ बधाई छ धन्यवाद धेरै धेरै

  • @dipakpariyar6843
    @dipakpariyar6843 Před měsícem +4

    सफलता शुभकामना सबै टिमलाई sitaram raja wowoww

  • @basantsunam7802
    @basantsunam7802 Před měsícem +4

    अत्यन्तै मार्मिक 😢😢😢😢😓😓😓😪😪😪😪😭😭😭😭😭🙏🙏🙏💔💔💔💔😭😭😪😪😪😪😪😪😪😪

  • @milamila747
    @milamila747 Před měsícem +3

    हार्दिक बधाई तथा सफताको कामना सर यो भिडियो ले र गित ले मन छुयो यसरिनै अगाडि बढ्नु सर लगायत सम्पूर्ण कलकार टिम हरु जय गित जय सङगित 👌👌👌

  • @basantsunam7802
    @basantsunam7802 Před měsícem +4

    पहिलाे कमेन्ट 🎉🎉❤❤❤🙏🙏😊🎬️🌹🌹

  • @Ebhanisharma
    @Ebhanisharma Před 27 dny +1

    आहा कति मिठो गीत भिडियो

  • @KarunaThapa-rv4rp
    @KarunaThapa-rv4rp Před 29 dny +2

    बबाल छ अभियान

  • @RijanKc-offical
    @RijanKc-offical Před 28 dny +2

    गितले सफलता पावस् शुभकामना दर्माली गाएक निखिल बि सी लाई बधाई छ।।

  • @munann-uq6gz
    @munann-uq6gz Před 29 dny +2

    सबैको मन छुने गीत सबैजनाले सुनेर हेरेर दिनुहोला❤❤❤🎉🎉🎉❤🎉❤

  • @mithumayagole955
    @mithumayagole955 Před měsícem +1

    राम्रो छ है मेरो बहिनीको अभिनय सफलता को शुभकामना❤❤❤❤

  • @munann-uq6gz
    @munann-uq6gz Před 29 dny +2

    विदेशतिर भएपनि धेरै धेरै राम्रो काम गर्नुभएको छ सर हजुरलाई धेरै धेरै धन्यवाद।🎉❤🎉❤🎉❤

  • @ajinraidanuwar
    @ajinraidanuwar Před měsícem +2

    धेरैभन्दा धेरै राम्रो अभिनय गर्नुभएको छ सिताराम सर हजुरले र यसैगरी हजुरको टिम र ज अभिनय गर्नुहुने सम्पूर्ण दिदीबहिनीलाई पनि धेरै भन्दा धेरै शुभकामना आगामी दिनहरुमा पनि यसरी नै अघि बढ्नुस् र हमेशा तपाईहरुको लागि साथ सपोर्ट हमेशा हामी छौं🎀🇨🇦🤣✈️🏆️🏅🏅🏆️🎖️🎊 congratulation

  • @user-nc2no5tr5i
    @user-nc2no5tr5i Před 19 dny +1

    Ma ta tiktok ma sunera aako Hai ramro rahexa gita congratulations ❤️❤️❤❤🙏🙏🙏

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 Před 26 dny +1

    गितको प्रतेक शब्द ले मलाई रुहायो भुपु मायालुको याद आयो अनि दाईको उत्कृष्ट अभिनय आहा

  • @AnjaliAnjali-kr5vj
    @AnjaliAnjali-kr5vj Před 23 dny +1

    धेरै राम्रो छ। सफलताको शुभकामना। सधैँ अगाडि बढ्दै जानु। धेरै प्रगति गर्नु बधाई छ सबै टिम लाई

  • @rajkumarbhattarai5818
    @rajkumarbhattarai5818 Před měsícem +1

    सफल्ताको धेरै धेरै शुभकामना सम्पुर्ण टीम्लाइ 🎉 सिताराम सरको अभिनय owo owo 👌👌

  • @Nikhilsanggiybc
    @Nikhilsanggiybc Před měsícem +5

    ‌‌मैले सोछे जस्तै भएकोे छ धन्यवाद

  • @krishnabaniya2254
    @krishnabaniya2254 Před 25 dny +1

    बधाई छ

  • @user-pd9rl1mh2q
    @user-pd9rl1mh2q Před 29 dny +2

    कैंग्रेट्स मेरो bunu 🎉🎉🎉ani vaii लाई

  • @Buddhathokarlama
    @Buddhathokarlama Před 15 dny

    आहा सरै राम्रो मेरो त मनै छोयो सफलताको धेरै धेरै सुभकामाना🎉

  • @user-qi5di4rw7p
    @user-qi5di4rw7p Před 26 dny +1

    बधाई छ यो गित सुनेर मन छोयो 😢😢🙏

  • @user-zd1ur7ib4c
    @user-zd1ur7ib4c Před 29 dny +2

    धेरै धेरै राम्रो छ मनै छोयो

  • @ganeshayer1587
    @ganeshayer1587 Před 26 dny +2

    हार्दिक शुभकामना सम्पूर्ण टिमलाई अभियान पनि उतिकै राम्रो गर्नु भाको छ गित पनि धेरै राम्रो छ ❤❤❤❤🎉🎉

  • @thagrajprasai8274
    @thagrajprasai8274 Před 26 dny +1

    यक दमै राम्रो छ सफल्ताको सुभकामना सबैलाई ...❤❤❤❤

  • @sunilrana7910
    @sunilrana7910 Před měsícem +2

    सम्पुर्ण टिमलाई हार्दिक बधाई सँगसँगै गीत सफलताको लागि अग्रिम शुभकामना व्यक्तगर्द छु

  • @user-sg6bd5zz8v
    @user-sg6bd5zz8v Před 29 dny +1

    धेरै भन्दा धेरै राम्रो ❤❤

  • @sumandevkota7010
    @sumandevkota7010 Před 27 dny +1

    सफलता को सुभकामना सम्पूर्ण टीम लगायत हाम्रो अत्यन्तै राम्रो दाई निखिल अझै यस्तै प्रस्तुति देख्न पाइयोस् ❤

  • @MADANPANDEY-ss1zb
    @MADANPANDEY-ss1zb Před 28 dny +2

    गीतले सफल्ता पाओस शुभकामना दर्माली गायक निखिल वि सी लाई विशेष सम्झना छ है

  • @DhurbaMagar-cm5ss
    @DhurbaMagar-cm5ss Před měsícem +2

    दामि छ राम भाई को म्युजिक भिडियो ❤❤❤❤❤❤❤😂😂😂😂

  • @KarunaThapa-rv4rp
    @KarunaThapa-rv4rp Před 29 dny +2

    दामी छ हाम्रो अभिनय सफलताको शुभकामना सबैलाई ❤❤❤❤❤

  • @sitaramkc2349
    @sitaramkc2349 Před 29 dny +2

    यहा जुन मा त खोट लाउछ्न हामि त झन मान्छे होनि 1/2 बोरा आलु मा कोइ कुयको नि हुन्छ तेस्तै कोइ कोइ चै परे छ्न कमेन्ट गर्ने तेई पनि धन्यवाद छ उहाँ हरुलाई पनि

  • @usha_kiran2498
    @usha_kiran2498 Před 8 dny

    आहा! शब्द अनि प्रिय गायिका बिष्णु माझी ❤❤❤❤

  • @NamunaTamang-bj5zf
    @NamunaTamang-bj5zf Před 27 dny +1

    धेरै राम्रो छ हजुरहरूको अभिनय यसरी नै फेरि अर्को म्युजिक भिडियो देख्न पाउँ यही छ हजुरहरूलाई शुभकामना

  • @KarunaThapa-rv4rp
    @KarunaThapa-rv4rp Před 29 dny +1

    आहा दामी छ अभिनय ❤❤❤❤❤😊

  • @laxmiuprety6069
    @laxmiuprety6069 Před 24 dny +1

    Wow derai ramro ysari nai ramro video banaudai janu ramro manxe ❤❤❤❤❤❤ congratulation❤❤❤❤❤❤

  • @PuskardevNeupane
    @PuskardevNeupane Před 26 dny +1

    यक दमै मिठो बोल छ तपाई हरु को यो प्रती भा लाई म स्यालुट गर्छु....

  • @BageswarilpkTv
    @BageswarilpkTv Před měsícem +3

    wow Nice bro 🎉🎉🎉

  • @user-kj4bt1ju5v
    @user-kj4bt1ju5v Před 29 dny +3

    Daami xa nikhil bhaaja aajhai pargatiko kamana xa

  • @sabinasapkota8769
    @sabinasapkota8769 Před 11 dny

    अझै प्रगति को कामना भाइ बैनीलाइ ❤❤❤❤❤

  • @SanjayKumar-lf2id
    @SanjayKumar-lf2id Před 21 dnem +1

    Badhi chh ramesh ji

  • @SewaMusicTv
    @SewaMusicTv Před 29 dny +1

    हामिले गरेको काम कस्तो लाग्यो सबैले माया गरिदिनु होला धन्यवाद 🙏

  • @romantamang2182
    @romantamang2182 Před 21 dnem +1

    Dherai mann xune vedio Dd hjrko🙏🙏🙏👍👍

  • @user-sg6bd5zz8v
    @user-sg6bd5zz8v Před 29 dny +1

    आहा दिदी धेरै राम्रो छ हजुरको अभिनय सफलताको शुभकामना 🎉🎉🎉🎉❤❤

  • @SmritiChalise-qb7tq
    @SmritiChalise-qb7tq Před 21 dnem +1

    यो गित लाई धेरै खोजे तर आज सुन्न पाउदा धेरै खुशी लाग्यो फेरि यस्तै यस्तै मार्मिक गित सुन्न पाउ शुभकामना छ❤❤❤

  • @Dipshu_King
    @Dipshu_King Před 26 dny +1

    Atinai ramro ❤❤❤❤❤

  • @bhojrajvlog5391
    @bhojrajvlog5391 Před měsícem +2

    Congratulations all tem lai❤❤

  • @KarunaThapa-rv4rp
    @KarunaThapa-rv4rp Před 29 dny +1

    सुपर हिट कला ❤❤😊

  • @bhuprajbasnet1521
    @bhuprajbasnet1521 Před 27 dny +1

    धेरै रारो छ सफलताको धेरै धेरै शुभकामना ❤❤❤❤❤🎉🎉🎉

  • @bahadurbk8548
    @bahadurbk8548 Před 29 dny +1

    अाभार सहिद धेरै धेरै धन्यवाद दिदी कल्पना न्यैपाने लाई तप प्रगति काे शुभकामना दिदी गित यकदै राम्रो छ

  • @Asmitathapa8407
    @Asmitathapa8407 Před 26 dny +1

    Good luck payari di ❤❤❤ramro xa video ajhai ramro gardai janu hola❤❤❤❤

  • @prasadqatar933
    @prasadqatar933 Před 24 dny +1

    सार्है राम्रो अभिनय ❤❤❤

  • @SildarKuwar
    @SildarKuwar Před 26 dny +1

    Badhai chh Ramesh Shesi dai ❤❤❤

  • @user-te4uc8hv6t
    @user-te4uc8hv6t Před 26 dny +1

    मलाई धेरै मन पराे हजुर काे भिडियाे दिदी हजुर काे कामलाई समान छ दिदि❤❤😂

  • @MerinaMeeru
    @MerinaMeeru Před měsícem +1

    Congrates mero pyaro didi ani dada lai hrj haru ko yo new song vidoe sabai marfat pugos yo video le safalat milos once again congrates 🎉🎉🎉mero mayalu and dada laii❤

  • @BimalthapaThapa-wc6zc
    @BimalthapaThapa-wc6zc Před 26 dny +1

    Dherei mitho voice suvakamana

  • @UNcreation123
    @UNcreation123 Před měsícem +2

    Waw suvakama ramro xa❤❤❤

  • @user-fp3ut8ij1j
    @user-fp3ut8ij1j Před 16 dny +1

    Nice video bhai im Bangladesh

  • @HahaHihi-kp8gf
    @HahaHihi-kp8gf Před 28 dny +1

    Dami song

  • @milamila747
    @milamila747 Před měsícem +2

    🎶🎤😘😘😘👌👌👌👌

  • @sanjipdahalsanjipdahal7840
    @sanjipdahalsanjipdahal7840 Před měsícem +1

    सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ❤❤❤😊

  • @Udyogkhadka
    @Udyogkhadka Před 12 dny +1

    How beautiful music video wonderful vocals nice songs Amazing ❤❤❤❤❤🎧🌹

  • @aanudahal9701
    @aanudahal9701 Před měsícem +2

    Nic dada dede🙏🙏🙏❣️❣️

  • @gangatamang7629
    @gangatamang7629 Před 27 dny +1

    दीदी हजुरकाे सबै गीत जिबनमा मेल खाने छ 😭😭😭😭😭

    • @KarunaThapa-rv4rp
      @KarunaThapa-rv4rp Před 26 dny

      धन्यवाद जस्ले शब्द बुझ्छ उसैले जिन्दगी कथा बेथा बुझ्ने गर्छ ❤❤❤❤❤❤❤

  • @santoshkc633
    @santoshkc633 Před měsícem +2

    ❤️❤️👌👌👌👌

  • @KarunaThapa-rv4rp
    @KarunaThapa-rv4rp Před 29 dny +1

    जिन्दगी संघर्ष हाे थाकेर बस्नु तर हारेर कहिल्यै नबस्नु जीवन मा बिश्वास भराेसा राख्नु आफै सफलता मिल्छ सहि बाटो हिड्ने व्यक्ति जहिल्यै ढिलो हुन्छ तर गलत हुदैन आफ्नाे भराेसा र बिश्वासमा हिड्छ हजुर❤❤❤❤

  • @SarmilaWaiba1
    @SarmilaWaiba1 Před měsícem

    खै के नमिलेको नमिलेको जस्तो दादा फेरि पनि प्रयास राम्रो छ keep it up video editing राम्रो सङ भयेन दाजु

  • @munann-uq6gz
    @munann-uq6gz Před 29 dny +2

    सधैँभर यस्ता भिडियो देख्न पाम हामीले पनि🎉❤🎉❤

  • @birendramajhi6980
    @birendramajhi6980 Před 20 dny +1

    धेरै धेरै बधाई छ ❤

  • @kesharkhadka3586
    @kesharkhadka3586 Před 11 hodinami

    Wow wow daami hjr❤❤

  • @SamjhanaKhadka-og2bx
    @SamjhanaKhadka-og2bx Před 26 dny +1

    Badhai X DD ❤❤❤❤❤

  • @shyamsenchuri.
    @shyamsenchuri. Před 26 dny +1

    wow nice song best off luck all tem 🎉🎉

  • @discoveryboy6850
    @discoveryboy6850 Před 4 dny +1

    Awesome ❤❤❤❤

  • @KamalBhul-rs8kg
    @KamalBhul-rs8kg Před 4 dny

    मेरो जीवन मा धेरै जसो मेल खाको गित हो 😭😭😭😭मान्छे लाई जीवन ले दिय को दुख र सुख मा पीडितमा हो

  • @kamalsahid6029
    @kamalsahid6029 Před 26 dny +2

    ram bhai aachahe video I'm from Bangladesh

  • @tarabc3948
    @tarabc3948 Před 27 dny +1

    Bdai xa🎉🎉🎉🎉

  • @sangamshesi
    @sangamshesi Před měsícem +2

    सफलता को सुभ कामना सम्पूर्ण टिम लाइ

  • @shristiraikhaling9473
    @shristiraikhaling9473 Před 21 dnem

    Wow wow ati nai man paryo malai badhai xa sis brothers sampurna tem lai safal ta ko suvakamana🙏🙏🙏🙏yesarinai agadi baddaianus sabaiko man mutuma basnu safal hunus ❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @rinathapa3910
    @rinathapa3910 Před 27 dny +1

    Very nice song and video Best of luck All teams 🙏

  • @Nikhilsanggiybc
    @Nikhilsanggiybc Před 19 dny +2

    धन्यवाद सबै साथी हरुलाइ

  • @user-fe4jr7fm2r
    @user-fe4jr7fm2r Před měsícem +1

    आहा अति सुन्दर 🙏🙏🙏