Meri Aama Rudai Holin • Sunita Budha Chhetri• Amit Babu Rokaya New Nepali Lok Song 2024 / 2081
Vložit
- čas přidán 6. 04. 2024
- Amit Babu Rokaya Presents:-
------------------------------------------
🎶 Audio Credits 🎶
♪ Song:- MERI AAMA RUDAI HOLIN मेरी आमा रुदै होलिन
♪ Vocal:- Sunita Budha Chhetri
♪ Lyrics:- AMIT BABU ROKAYA
♪ Music:- AMIT BABU ROKAYA
♪ PARIKAlPana And SAHAYOGi:- HARI GURUNG
♪ THEGO AND SAHAYOGi:-HARI CHANDRA GHARTi MAGAR
#amitbaburokaya
#sunitabudhachhetri
#newnepaliloksong
♪ Audio/video:-
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Bishal Nath Yogi
🎬 Artists:- Sunita Budha , Sasili Rokaya
🎬 Cinematographer:- Krishna Bc
🎬 Editor:- BIshal Nath Yogi 9866332093
🎬 Post Production:- Studio Priyan
PRODUCER :- Amit Rokaya, Hari gurung, Hari Chandra Gharti Magar
© Amit Babu Rokaya, 2024
------------------------------------------------
Social links:-
Facebook:- / amit.rokaya.5
G+:- plus.google.com/1044291936174...
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Amit Babu Rokaya. Embedding to a website is allowed. - Zábava
नमस्कार मेरो युटुब मा जोडिनु हुने सम्पुर्न लोक सङित मन हरु यो नया गित लियर आयका छौ है । माया गरिदिनु होला। Meri Aama Rudai Holin....
czcams.com/video/gj2Z4kXZF-8/video.htmlsi=CSAswfFgheEgOoS8
nice
भगवान kasam yo git din rat grera saye patak sunda pani aagaudina sir malai lastahi रुवायकाे छ kati mito git hola barahi🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
❤aama sabdaima kafi ekdamai ramro song ❤❤
Aama ko yadma giit Sunday nikyi aatma Santi vo aaru Pani yesty aaru giit liyera. Aaunu hola parkhi basne xu
vyo
यो कमेन्ट लाईक गर्नेहरूको बा आमाको आयु लामो होस ।
कमेन्ट लाईक गर्दैमा कहाँ आमाको आयु लामो हुदो रहेछ्र😪😪
सुनिता बुढा क्षेत्री र अमित बाबु रोकायको फ्यान जति आउनुहोस् यता ।
Ma pani honi sis❤❤❤❤❤
Ma pani hu hi❤❤
Ma pani
प्रदेश मा बसि आमा सम्झी दिनकै
म जस्तै रुनुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरू कोको ले हेर्नु भो ❤❤❤❤❤❤
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
Wow nice song❤❤❤
साच्चिकै आमाको यथार्थलाइ समेतिएर बनाएको यो अति मार्मिक शव्द सङ्गित र त्यतिकै मिथो आवाजमा पस्किनु भएको यो मार्मिक कोशेलिले हामि प्रदेशिको मन छोयको छ लाखौ दर्शक स्रोताको मन मुटुमा बस्न सफल रहोस भन्दै सफलताको शुभकामना ❤❤
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Kati mitho geet❤️ aamaa😢😢😢😢😢❤️❤️❤️❤️❤️😭😭
यो गित सुन्दा सुन्दै मेरो जस्तै आँखा रसाउनी जति हाजिर हुन 😂😂😂 आमा भन्नेसब्द्द कति प्यारो छ् है❤❤❤🎉
आहा?? आमाको बारेमा कति मिठो गित ?शब्द सिर्जना गर्ने सर्जकप्रती नतमस्तक छु । जस्ले हरेक आमाको यथार्थ पिडा चित्रण गर्नुभयो 😍😍
साच्चिकै आमाको बारेमा जति लेखेपनी कमै हुन्छ।
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
यो गित को पर्खाईमा बसेको धेरै भयो म बल्ल सुन्न पायो (आमा )भन्ने शब्द कति महान छ यो गित ले फेरि मेरो स्वोर्गिय आमाको याद दिलायर फेरि रुवायो 😭😭😭धेरै होलान म जस्तै आमा गुमाउने हरु म झै रुदै आँसु पुछ्दै comment गर्न औला हरु कमाउदै यो गितको सम्मानको लागि दुई शब्द लेखिदिनु नभुल्नु होला । सफल्ताको कामना अमित दादा
😢😢😢
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
साची मेरो पनि आँसु आयो यो गित सुन्दा सोर्गिय आमा ला सम्झियर miss you मेरि आमा 😢😢
GOOD
😭😭😭😭😭😭😭😭
कति मार्मिक आमा को सबदा सुन्दा मेरो सोर्गबास भएको बा आमा को घेरै याद आयो हजुर आँसु रोक्न सकिन
सुनीता बुढा दीदी को voice यस्तो मिठो लाग्छ है 👍
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
मलाई कस्तो मेरि आमाको याद आयो मेरो भाईले आमालाई कति हेला गर्छ मेरि आमालाई कहिले सुख्ख भईन सधै दुख्ख र पिडा मात्रै 😭😭😭😭
सेम हो 😭😭😭😭😭😭😭
Same but ahile tw mera aama buwa gauma eklai hoecnx😢😢😢miss you❤
😢😢
Same😭
Same😢😢
अमित दाई र सूनिता दिदीको फ्यान यता आउनूहोस ❤️❤️❤️🎧🎵🎵
धन्यवाद
यो गीत सुन्दा न रुने सायद कोहि छैन होला आमा शब्द नै कति प्यारो छ!!
आहा कति मिठाे गित मेरी आमा
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
आहा कति मीठो गित सुनिता क्षेत्री सफलता को सुभकाना आमा लाई माया गने जति यता हाजिर हुम❤❤ मिस यु आमा😍😍😍🙏🙏🙏🙏🙏
धेरै मार्मिक गित आमा को मन छोयो बैनी लाई सफलताको धेरै सुभकामना आमाको जुनसुकै गित बन्दा मेरो मन दुख्छ किनकी म धेरै माया गर्छु मेरि आमा लाइ❤️❤️
कति मार्मिक आमा को सब्द सुन्दा मेरि सोर्गबास भयका बाबा आमाको धेरै यादआयो आसु रोक्न सकिन
कत्ती मन छुने गित स्वर त बयान गर्ने सब्द छैन आमा त आमा हुन आमा त सन्सार का सबै खुसी हरु एक तिर एक तिर मात्रै आमा सबैभन्दा अमुल्य आमा
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
कति मिठो स्वोर गायिका सुनिता क्षेत्री को सफलता को सुभकामना 🙏
Wow, कति मिठो गित साथै त्यति नै मिठो स्वरकी धनि सुनिता ज्यु, मन नै थाम्न सकिन यो नेपाली समाजको अत्यन्तै वास्ताविक कथा तथा हरेक कुरा बाट पिडित बुढाबुढी आमा बाबा हरूको असहनिय पिडा प्रकट गरिएको गित, हृदय देखी नै धन्यवाद तथा अर्को जुनिमा पनि यहि आमाको काख बाट जन्म होस् यहि छ मेरो तर्फ शुभकामना।
सारै मन पर्छ सुनिता बहिनीको स्वर ❤❤
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
यो😢 गित सुन्दा सुन्दै कति खेर आँखाबाट कतिबेला आँशु झरेको पत्तै भएन😢😢😢 हुनत यो संसार मा मेरो आमा हुनुहुन्न तर पनि
आमाको सारै याद आहिरहेको छ😢😢😢😢 बास्तबमा आमा भन्ने शब्द दुई अक्षेर कति प्यारो छ❤❤❤❤good luck sister सुनिता बुढा क्षेत्री र अमित बाबु रोकाय🙏🏾🙏🏾🙏🏾🙏🏾😘😘😘❤️❤️
लाग्यो यो गितत मेरै लागि बनाएको जस्तो पाचवटा दिदीबहिनी थियौ अहिले मेरि आमा बुणि भइन उहाँ संग कोही छैन मिस यु आमा😢😢😢
आहाँ ❤❤❤ मिठो गीत "मेरी आमा♥️♥️ रुदै होलिन" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
गित सुनेर आँसु राेक्न सकियन बिरामी हुदाँ पनि आमाकाे सेवा गर्न पाएन धेरै दुखी छु अन्त्यमा याे गीतकाे सर्जक तथा कलाकारलाई सफलताकाे शुभकामना 🎉🎉🎉
आमा भन्ने शब्दै प्यारो कति महान छौ आमा तिमी।❤❤❤
आहा यो गित सुन्दा मेरो आँखा बाट आँशु धरेको पत्तै भयन मन छुने गित बनेको रहिछ बधाई छ सम्पुर्ण टिम लाई🙏🙏♥️♥️
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
मार्मिक गीत संगीत मनै रूवाने दिदिलाई सफलताको सुभकामना
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
आहा अमित दाइ अतिनै मन पर्छ है यक फ्यान मनि हु अमित दादाको उहाको छुट्टै तरिकाछ गीत कसरी मीठो बनाउने बहुत मजा आयो सुनिता दिदिकोत कुरै नगरम बधाइछ टिम्लाइ
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
💕💕💕🙏🙏🙏mero ama saga melkhayo yo geet le jati budi hudai janxin tetina banpakha dhauna parxaxa ghau gharma😭😭😭😭
❤आहा कति मार्मिक गीत बनाउनु भाछ सर्जक अनि सम्पूर्ण कलाकार जन लाई गीत लाई करोड़ क्लब पुगोस ❤ शुभकामना छ ❤आहा आमा आमा नै हो ❤
यो मिठो प्रस्तुति को लागि बधाई छ सम्पूर्ण टिम लाई❤❤❤
आमा म पनि सुन्दै छु ल❤❤❤💔💔💔💝💝💖💖
गित धेरै भन्दा धेरै राम्राे बनेको छ यो गित सुन्दा मुटु नै भक्कानियो आमा भन्ने सब्दको कत्रो महत्तो छ भन्ने जस्को साथमा आमा हुनुहुन्छ उहाहरुलाई तेती थाहा हुदैना नहुनेलाई मात्रा थाहा हुन्छ। मेरो त साथमा आमा हुनुहुन्छ म मेरो आमालाई धेरै माँया गर्छु । विषेश सुनिता दिदि र अमित दाजु लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्यवाद 🙏🙏🙏🙏🙏🌹🌹❤️❤️💐🍁🥀
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
आमा शब्द नै कति महान छ आमा भन्दा ठूलो कुनै शब्द नै छैन म मेरी आमालाई सम्झिदै यति राम्रो मन् छुने शब्द लेख्ने दाई अमित अनि स्वर दिने दिदी सुनितालाई सफलताको शुभकामनाका साथै अँझै यस्ता मन् छुने भाकाहरु ल्याउनु होला भन्दै पुन शुभकामना दिन चाहान्छु
यो गित सुनेर धेरै रुय 😢😢😢😢
10/15 चोटि सुने😢😢😢
सेम मेरो कथा जस्थाई छ यो गति
दाई भाई आफ्नो परिवार लगेर india छन।
😢😢 म र दिदि बहिनि पराई घर 😢
बिरामी 😢बाबा अनि आमा एक्लै गाउँमा छन 😢😢😢 छोरी भए पछि आमा बाबा को दुख्ख सम्जेर रुनु मात्रै पर्ने 😢😢 रहेछ ।अरु केही पनि गर्न नसकेने रहेछ 😢😢😢😭😭😭😭😭💯😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
आहा कति मिठो गित सफलता को धेरै धेरै शुभकामना छ ।❤❤😢
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
अत्यन्तै मिठो गीत अमित दाजु लय शब्दमा सुनिता दी को स्वरमा मनै थाम्न 😢😢😢 बधाई छ सम्पूर्ण टिमलाई🎉🎉🎉❤❤❤
कति मिठो सोर हो सुनिता अझै यस्तै मिठो गित ल्याउनु होला मलाइ त लोक गित सारै मन पर्छ
अति मीठो सोर सब्द रहेको गित मलाई सारै आमा को याद आयो आमा भन्दा ठूलो कोहि हुदैना यो दुनिया मा ❤❤❤❤❤❤❤आमा
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
Kati manai ruhaunue निकै मार्मिक गीत यो geet sunda kasko po आँशु nakhasla rw ❤️❤️♥️♥️♥️😭😭😭😭😭😭😭
आमा नमै काफी छ सुनिता बहिनी को यो नयाँ गित ले सफलता को सिखर चुम्नेछ र चुमोस पनि जय गित जय सङित ।।।
मेरी आमा ले पनी सा रैई दूखले पलनू भाको थीयो हमीलाई तर आज हमी ले सूख दीने बेला माँ मेरी आमा हा मारो साथ हूनून तर आज यो गीद रे सा रैई रून मन लायो 😭😭😭😭😭😭😭😭😭 मेरी आमा को आतमा सानती को काम ना गरदा मीस यू आमा 😭😭😭😭😭
मेरि सबैभन्दा मन पर्ने गायिका सुनिता बुढा दिदि❤ साथै आफ्नो आमा लाई आफ्नो सबथोक मान्ने कोको हुनुहुन्छ्🙏🙏🙏
अति मिठो अति सन्द्रब गित छ आमा ह्जुर सो बधाई छ अमित बाबू रोका सर लाइ
कति राम्रो गीत हो टिकटकमा हेरेको आज युटुब खोलेर हेर्दा झनै मार्मिक रहेछ छाति चसक्क भयो।😢
निकै मार्मिक लोक गीत अनि स्वर को त कुरै न गरम सुनिता क स्वर निकै मीठो छ।।।जस्तो सुकै गीत पनि लयमा गाउन सक्ने गायिका हो सुनिता।।।शब्द लय ले मन नै छोयो।।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
कति मिठो गीत अनि स्वर शब्दा सुनिरहुँ जस्तो लाग्यो
आहा कति मार्मिक गित दादा बधाई छ है
अति मिठो आवाज । सफलताको सुभ कामना ❤❤❤❤❤
Sarhai ramro xa badhai xa sampurna ma
दमदार आवाज शब्द सङ्गीत उस्तै राम्रो सबैलाइ नमस्कार
आमा को धेरै याद आयो यो गित सुन्दा 😢😢😢यति मिठो गित अनि हाम्रै सुर्खेति चेलि सुनिता दिदिको यति मिठो स्वर मनै छोयो 😢
जन्मदिने आमाको विषयमा हृदयमा बास बस्ने गीत असाध्यै राम्रो छ
कति मार्मिक गित छ सन्चै यो गित ले धेरै को जिबन मा मेल खाको छ❤❤❤❤i missing buwa 😭😭😭😭😭
हृदयलाई छुने यो गीत सारै मर्म स्पर्स छ । कर्णप्रिय कला र गलाको लागि धन्यवाद अगामी दिनहरुमा पनि हजुरको यस्तै शब्द सुन्न पाइयोस भन्ने आशामा मेरा शब्द यहि विराम दिन्छु ।
धन्यवाद सर
Kati marmik man ruwaune voice Sunita sis ko
अमित दाईको हर गितले मन छोएको छ । धेरै राम्राे गित मेरी आमा
असाध्यै गहन मिठो गीत गाउनु भयो सुनीता बहिनी लाई धेरै धेरै धन्यवाद तथा शुभ कामना छ
लोकगीत धेरै राम्रो छ सुनिता बुढा को❤❤❤❤❤❤❤❤
धेरै मार्मिक गीत ❤❤❤सम्हाल्न सकिन आफूलाई ❤❤आमा❤❤
आज फेरि याे गितले मेरि स्वर्गिय आमाकाे याद दिलायाे धन्यबाद छ सर्जक र सुनिता जि लाई😭😭😭😭😭
अमित बाबू लाई मेरो मनै देखि पर्गतिको शुवा कामाना
येति मीठो गीत बनाइ दिनु भयो स्वोर शब्द लय सबै येति मीठो छ जति सुनेपनी मनै न भरिने गीत बदाइ छ
अगमी दिन हरु मा पनि एस्तै मीठो कोसेली लिएर आउदै गर्नु
धेरै धेरै धन्यवाद
मनै छोयो यस गितले मेरी आमाको याद आयो आमा धेरै माया अ नि मिठो सम्झना आमा😢😢 😢😢सुनिता दिदीलाई धेरै धेरै सफलताको शुभकामना ❤❤
यो गित ले पुरानो घाउ बल्झायो धन्य छ सबै टिम लाई 🙏🙏🙏🙏
सारै राम्रो गित छ स्वरको त झन् बयान गरी साध्य छैन🎉🎉🎉❤❤
aahaa manai xoyo❤❤❤
आहा कति मीठो गित मेरी अामा सफलताको लागि हार्दिक शुभ कामना
गित सुनेर यदि हजुर लाइ मन परेमा एक शेर पनि गरेर साथ सहयोग गरेर गित लाइ अझै सबै सामु पुर्याउन मदत गर्नु होला । धन्यवाद ।
कति राम्रो स्वर अनि गित।
आहा यो गित सुन्दा सुन्दै आँखा बाट आँसु झरेको पत्तै पाइन आमा शब्द कति महान छ है 😢😢 miss you aama
आहा कति मीठो गीत कसम मेरोत आँखा बाट आँसु आयो 😢😢😢
हामी अामा नहुनेलाई कति याद अाउछ भने हुनेले कति हेला गरेर अामा बुवा लाई रुवाएका छन
एकदमै मिठो बनेको छ गीत❤❤❤
आमा भन्ने सब्द नै कति प्याराे छ है ❤❤
Nepal ko best folk singer sunita lai congralution
Wow Sunita dd ko swar Kya Dami xa nice lok geet
गित धेरै राम्रो छ दादा बधाई छ
आहा आमा को लागि कति मिठो गित कसरि ब्यान गरु म यो आमा भने शब्द लाइ सुन्दै मन रुयाउने 😢😢❤❤❤
मेरि आमा को याद आयो कहाँ खोज्न जाम आमा तिमी छैनौ योदुनिया कोहि छैन मिस्यु आमा😭😭😭😭😭
Heart touching beautiful song. Congratulations all of you entire team 👏👏👏👏🌹🌹🌹🌹
😢😢😢😢❤❤❤aama lai muto ma rakher yo git sunirako xu so cute voice ❤❤
धेरै याद आयो आमा को यो संसार मा न भए नि सोरग मा बाँस होस मेरि आमा को😢😢😢😢😢❤❤
मर्मिक गित मनै रूवाने 🌹🌹❤️❤️❤️
जन्म दिने बुवा आमा नै मेरो मुटु को ढुक ढुकी हुन ! सारै याद आयो यो गित सुनेर 😢
आहा कती मीठो सुरिलो स्वर दिदी तपाईलाइ सफलत
दिदी हजुर को यो गित सुनेर 27 बर्ष अगाडी बित्नु भको मेरि आमा को सरै याद आयो दिदि 🙏🙏🙏🙏🙏
Atinai❤ man xoyo Amit ji ❤❤ good luck
आमा भन्ने शब्द कती मीठो 😢😢❤ याद आयो आमां❤
यो गित सुन्दा आँखा बाट आँसु झरेको पत्तो नै हुदैन ममिको यादले सारै सतायो ममिसङ्ग भेट हुन एक महिना बाकि थियो यो गित सुन्दा त एक महिना पनि एक बर्स जस्तो लाकोछ😢😢😢
सफलताकाे शुभकामना सुर्खेत चेलिलाशई❤❤❤
साच्चिकै मन थम्नु नसक्ने गित आमा भन्ने सब्द यति मार्मिक हुने ❤️😥सब्दमा यथार्थ छनि 😭😭😭😭😭
Sarai man xune song congratulations 👏vadha Amit babu rokaya &vina Hari gurung
Janma dine Aama Babu vaneko Deuda saraha ho Sathi haru❤❤❤❤❤
आहा! मीठो गीत ।
😢😢😢😢❤❤❤❤ Wow so really nice songs best of luck ❤❤❤❤
आहा कति मिठो गित मेरी आमा🙏🙏🙏
रुकुम मा अझै यस्ता कलाकार को जन्म हुनु पर्छ
सारै राम्रो गित दाइ मर्मिक पनि छ
Aaah haa Mari aaamaa kathii ramro song digguuu
लय सब्द संगीत स्वर सारै राम्रो छ बेस्ट अप लक अल टिम