अन्तत: बाग्लुङ्गकि बैनी सिम्रनले रेकर्ड गरिन् यति मिठो गीत। गीत रेकर्ड गर्दा सिम्रन यति धेरै खुशी।
Vložit
- čas přidán 9. 08. 2023
- अन्तत: बाग्लुङ्गकि बैनी सिम्रनले रेकर्ड गरिन् यति मिठो गीत। गीत रेकर्ड गर्दा सिम्रन यति धेरै खुशी Simran Pariyar Baini Geet record
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest : Simran Pariyar
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
सिम्रन बैनिलाई यहाँ सम्म ल्याई दिई बैनिकाे कलालाई सबै दर्शक पुराई दिन सफल भाेजराज सरलाई समान गर्दै उज्वल भविष्यको कामना गर्दछु
सबै भन्दा पैले त भोजराज थापा सर लाई बधाई दिन चाहान्छ किनकी सिम्रन बैनिलाइ यहाँ सम्म पुराउनु भो र सिम्रन बैनिलाइ बेस्ट ओफ लोक भन्न चाहान्छु❤❤❤❤❤
पहिलो पटक भोजराज सर तपाईलाई धेरै धन्यवाद त्यस पछि बहिनी सिम्रनलाई धेरै धन्यवाद दिन्छु
हार्दिक बधाई अनि धेरै धेरै सुभकामना सिम्रन बहिलाई भगवान सधै दाहिने रहन सधै खुसी अनि सुखी रहनु🎉🎉🎉
❤❤❤❤ भोजराज सर लाई असिम सलाम तथा धन्यवाद
सिम्रन बुनुलाई हार्दिक हार्दिक बधाई टक्र्याउँदछु ❤❤❤❤
Nice
सिम्रौन बैनीलाई सफलताको शुभकामना ! विशेष गरि भोजराज थापालाई हृदय देखि नै नमन! उहाँकै साथ र सहयोगले आज सिम्रौन बैनीको सफलता चुलिएको हो!
विशेष धन्यवाद भाेजराज दाई लाई गित सारै मिठो छ स्वर नानुकाे झनै मिठो छ आगामी दिनहरुमा अझै धेरै सफलता मिलाेस् बैनि शुभकामना छ ❤️❤️ ❤️❤️❤️❤️❤️
Wow क़ुन सब्दले तारीफ़ गरौं कुनै ठाऊ नै भेंटीएन ❤best of luck नानी god bless you धन्यबाद हज़ुरहरू सबै लाई यसरी नानिको प्रतिभालाई सपोर्ट गरी आगाड़ी ल्याईदिनु भएकोमा 🙏🙏♥️😊
लुकेका प्रतिभालाई उजागर गर्ने हाैसला दिने भाेजराज सरलाई धन्यवाद साथै सुमधुर स्वरकाे धनी सिम्रन परियार वहिनीलाई उच्च सफलताकाे शुभकामना ।❤❤
😂
भोजराज दादा प्रती आभारी अनि सिम्रन्लाइ धेरै धेरै बधाई छ् ।
सबै भन्दा पहिले अदरणिय भोज राज जि लाई धेरै धेरै धन्यवाद छ किन भने यो सबै हजुर मार्फत सिम्रन यहाँ सम्म आउनको लागि साथ सपोर्ट ले नै भएको हो र बैनिले पनि सम्झिनु पर्छ भोज राज जि लाई र लुकेर बसेको यदि मिठो भ्वाइस दर्शक माझ ल्याउनको लागि सबै जना साथ सपोर्ट गर्नुहुने उहाँ हरु पनि धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट
बाग्लुङ को चेली सिम्रन परियार भित्र लुकेर रहेको प्रतिभा लाई उजाघर पार्न को लागि विशेष गरेर भोजराज सर ले गर्नु भएको सपोर्ट लाई धेरै धेरै सम्मान छ,अनि यो स्टुडियो बाट सपोर्ट गर्ने दुवै जना गायक कार अनि सङित कार भाइ हरु लाई पनि धन्यवाद।नानू ल यहाँ हरुले धेरै सपोर्ट गर्नु भएको छ,अगाडि बढ बाग्लुङ को नाम शिझर सम्म पुर्याउ तिमी लाई धन्यवाद।
नमस्ते म सिम्रन परियार 🙏 🇳🇵🌹
Umm dheraii dheraii dhanyabad Bhojraaj ji hjrlai dheraii muri muri dhanyabad pani vannai sakdin ki etti dherai ramro waw 💗 simran
Nice ❤ bunu lai ❤❤
@@Ajaypariyar65❤❤❤
💐🌹❤️❤️❤️ प्रतिभाको प्रशंसा गरिने शब्दहरू नै छैनन् । उत्तरोत्तर प्रगति -समुन्नतिका लागि हार्दिक मॅगलमय शुभकामना !!
पत्रकार भनेको यस्तो हुनुपर्छ धेरै धरै धन्यवाद भोजराज दाजु यो बहिनी लाई सही ठाउँमा पुर्याउनु भयो ।सिमरन सफलताको शुभकामना बहिनी ❤❤
सफलताको कामना बैनी अनि भोजराज भाईलाई नि विशेष धन्यवाद 🎉🎉🎉❤❤
सफल्ताको धेरै धेरै शुभकामना छ।सिम्रन बहिनिलाई।साथ साथै भोजराज सरलाई पनि सुभकामना छ।!!!
बधाई तथा शुभकामना।।भोजराज दाजुको महानताको तारिफ गरेर सकिन्न।।प्रतिभाको खोजी अभियानले निरन्तरता पाइरहोस्।।
कत्ती खुशी को कुरा सबैभन्दा पहिला भोजराज सर अनि सुनिल र रिशी सर गाउँ कि सिम्रन लाई सहयोग गरिदिनु भयेको मा अब् को दिन मा आशा गरौ सिम्रन को भबिस्य सफल रहोस सुभ कामना छ❤❤❤
विशेष धन्यवाद भोजराज जि लाई 🙏सिम्रन बैनिलाइ उज्ज्वल भबिस्यको शुभकामना छ।।
धन्यवाद भोजराज सर अनि सफलताको धेरै धेरै शुभकामना नानू सिम्रन🎉👌💖😍
सिम्रन बहिनी लाई सफल्ता को असिम शुभकामना भोजराज सर लगायत सहयोगी सबैमा हार्दिक नमन छ।💐🙏
दिदी को भ्वाइस मा जादू नै छ। सफलताको शुभकामना दिदी❤❤
सफलताको शुभकामना बैनी अनि भोजराज सर लाई सलाम छ। अगामी दिन हरु मा पनि यस्तै साथसपोर्ट गर्नु होला
मारुनी डिजीटल प्रा लि लाई परिवार लाई पनि धेरै धेरै धन्यवाद तथा फलोस् फुलोस् लाखौं लाख शुभकामना ❤❤❤❤
मन छोयो मेरो नि बोइनी लाई हार्दिक शुभकामना छ्💚
अब हाम्रो पर्खाइ भनेको गित सुन्न अनि हेर्न!! शुभकामना बैनी सिम्रन परियार।🎉🎉🎉
पहिलो शुभ कामना भोजराज भाइलाइ , , आज सिम्रन भन्ने नाम चिनाउन सफल हुनुभयो ।।नानिलाइ धेरै धेरै आशिर्वाद ।।
भोजराज थापा भगवान को दोस्रो रुप हुन उहाँको सपोर्त अनि सहयोग ले सिम्रनले मौका पाएकी हुन हार्दिक सुभ काममा सिम्ररन 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤ 2:13
सिमरन बहिनीलाई हार्दिक सफलताको कामना दिन चाहन्छु।
सिम्रन नानि भबिश्ष उजल छ भाेजराज सर लाई विशेष धन्यबाद दिन चाहान्छु
धेरै धेरै शुभकामना सिम्रन ❤❤❤
सबै भन्दा पहिले भोजराज दाई लाई धन्यवाद हजुर ले सिम्रन बैनिको लागि धेरै राम्रो काम गर्नू भयो अनि सिम्रन बैनिको सांगितिक यात्रा सफलतापूर्वक अगाडि बढोस् congratulations सिम्रन बैनि
सबै भन्दा पहिले भोजराज सर लाई धेरै धेरै धन्नेबाद यती लुकेको प्रतिभा लाई बाहिर दर्सक सामु लेराउनु भएको मा र सिम्रन बैनिलाई प्रगतिको धेरै धेरै शुभकामना आगामी दिन मा अझै धेरै प्रगति गर्दै जानू बैनी
गीतको पर्खाइमा छौ हामी सफलताको कामना गर्दछु सिम्रन
Simran ka Fan Jati Yeta Hajir ...Ujol vabisyako shubhakamana ....!! Best of luck Simran Baini
बधाई छ नानू अनि भोजराज सर लाई हार्दिक नमन❤❤❤🎉🎉
Bainee Simran Laie Dheraie ashirbad ra agrim Suva kaamana sath best of luck also best wishes for your Laife God's bless you Nanu kumar grg from Gorkha
सफलताको शुभकामना सिमरन बैनि 🎉 आगामी दिनमा पनि सफलताको शुभकामना सिमरन 🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद भोजराज जि हजुर लाई नानीको कला धेरै राम्रो छ।
Congratulation Simran Bahini. Wish you all the best nepali musical industry.👏👏👏
भोजराजी धन्यबादको पात्रो हुनुहुन्छ यसरी गाउॅंबाट बुनु सिम्रनलाई टिपिक्क टिपी एक दुई तीन भन्न नपाउॅंदै गीत गवाएर तु रिलिज गरी दर्शकको मन जित्नु भएको छ यसमा सुनीलजी र टिमलाई पनि बधाई। नानु सिम्रनलाई उज्जवल भविष्यको शुभकामना
बैनि लाइ सफलताको शुभकामना छ ❤
टेलर नै धेरै राम्रो छ। गित त झनै राम्रो होला ।बहिनी लाई सफलताको शुभकामना छ।
मेरो गित कस्तो लग्यो माया गरिदिनु होला
सिम्रन को गित अति राम्रो भयो बधाई शुभकामना छ ।
Congratulation Simran Bahini. Wish you all the best.
सर्बप्रथम भोजराज जि लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏सिम्रन बहिनी भबिष्य देखाएर ❤❤❤बहिनीको उज्वल भविष्यको कामना BEST WISHES SIS 🎶🎵🎶
सफलताको कामना छ सिम्रन जि लाई ❤
All the best in coming future hamro baglung ko nanu lai keep it up many many congratulations for your bright future ❤❤🎉👍
Great job Nanu. Huge thanks to Bhojraj sir and team.🙏🙏🙏🙏
नानी को स्वर अकदमै मिठो छ भबिस्यको चर्चित गायिका बन्नेछ नेपाल को अमुल्री गहाना बन्नेछ यस्ता लुकेका प्रतिभा लाइ याहा सम्म पुराउन हुने दाइ भोजराज थापा दाइ र संगित कार सर हरु लाई पनि धेरै धेरै धन्यवाद
सिम्रन बहिनीलाई धेरै धेरै बधाई ।सफल्ताकाे शुभकामना छ सिम्रन नानी काे भबिस्य उज्जल छ सिम्रन हरेस नखानु नानी र पढाई मा पनि बिषेस फाेकस पनि दिनु हाेला ल नानी ❤❤❤❤❤👌👌👌👌👌👏👏👏👏👏🙏🙏🙏🙏🙏
सफलताको शुभकामना बहिनी 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
100% she will do the best singer in the music industry.
हतारमा भाईरल भएर फुर्सदमा पछुताउने काम कोहिबाट पनि नहोस ,बहिनीको कला छ निरन्तरता रहिरहोस❤
भोजराज एक भगवान हो❤❤❤❤
सर्बप्रथम त भोजरज सर लाई हेरै धेरै धन्यवाद।
र सिम्रान बैनी आफ्नो कला र गला लाई अझै यो भन्दा राम्रो गर्दै जानू
सफल्ता ले शिखर चुमोस धेरै शुभ कामना सिम्रन नानुलाइ।
लौ बधाई बहिनीलाई best of luck
सिम्रान नानुको सफल्ताको लागी धुरै धेरै सुभकामना,भबिस्यमा अज्झ सफल्ताहरू मिल्दै जवोस।
सफलता को शुभकामना बैनि सिमरन❤❤❤❤
यो बहिनीको भबिष्य उज्ज्वल छ। कस्तो हसिली कस्तो बोली शैली अनि उज्यालो मुहार
भोजराज जी लाई अनि सुनिल दाजु र ऋषि खड्का जी लाई धेरै धन्यबाद् छ सिम्रन बहिनी लाई सपोर्ट दिनु भाको मा मलाई पनि धेरै मन परेको आवाज हो त्यसैले मलाई धेरै खुशी लाको छ 🎉🎉❤❤❤
यति राम्रो प्रतिभा भयको मान्छे,ऐले नेपाल मा तेति ठुलाे प्लेट फम हरु खुलेको छ,तेता तिर पनि ट्राइ गर्नु पर्ने हो।
Very good news well done congratulation to baeni and who has been supporting to her all of you from London UK 🇬🇧🌹💗❤️🇬🇧
आहा कति मिठि स्वोर! सफलताको धेरै - धेरै सुभ- कामना।
दाम्म्म्मिदाम्म्मी वाउ!🎉🎉🎉🎉❤❤❤❤❤❤ सिम्रन बुनु बेस्ट योर विसेज
सफलताको शुभकामना नानु❤❤❤❤
Huge congratulations nanu and wish you all the best 💐🎶🥰🇳🇵
सलाम छ भोजराज दाइ हजुर लाई!गाउमा लुकेको कला लाई ल्यार आज बहिनी लाई याहा सम्म लायको मा
धेरै धेरै शुभकामना सिम्रन बैनी❤❤❤
Big congratulations🙏🙏🙏💐💐💐❤️❤️❤️कति मीठो स्वर हो ।
सफलताको कामना सिम्रन नानू 😍
Congratulations baini singer Simran🥰🙏❤️
Sphaltako suvkamana bunu bhojraj sir sachchai bhagawanraj hunuhudorahex salute x bhagawanraj sirlai
हाम्री बागलुङकि चेली धेरै धेरै बधाई तथा शुभकामना छ।❤❤❤
हार्दिक सुभकामना बहिनिलाइ धेरै धेरै सफल्ताको कामना
Boini ko geet aai sakexa sabaile sunidinu hola geet ak dam mitho xa hae ❤
dherai nai khushi ko kura ho lukeko bratibha lai sabai ko agadi lyaune Bhoj Raj sir dherai nai dhanyabat great job 👍️👍️👍️
सफल्ताको शुभकामना Mrs simran waiting for your song❤
Simran bubu lai dherai dherai suvakamana
बधाई शुभकामना नानि धन्यवाद भाेजराज जि❤❤
धेरै धेरै शुभ कामाना छ बैनि लाई विशेष गरि भोजरा ज्यु लाई पनि बधाइए छ
बधाई अनि शुभकामना बैनिलाइ❤️❤️🙏🙏
One of best the best newes repoter in the nepal bhoj raj thapa dai and best voice of nepal simran boini❤ best of luck
धेरै धेरै राम्रो स्वर छ।congratulation simran
सफलताको अग्रिम शुभकामना नानु, सुन्दर भविष्यको 🎉🎉 धेरै धेरै शुभकामना।।🎉
राम्रो स्वर छ नानू तिमिलाइ धन्यवाद मेहनत गर्दै जानू जेहोस पत्रकार भाइ हरुले गाउँमा लुकेको प्रतिभा लाई उजागर गर्ने मौका मिलेको छ❤❤❤अब पढाई सगसगै संगीत पनि सिक्नुपर्ने हुन्छ है अग्रिम शुभकामना सबैको साथ सहयोग आवश्यकता छ गर्नुभएको छ अझै गर्दै जानू होला धन्यवाद
सिमरन एसरिनै सफल्ता आउस बुनुको शोर मा ❤❤❤❤
विशेष गरी भोजराज सर लाई हार्दिक धन्यवाद
किन उसको लुकेर बसेको प्रतिभा लाई बाइर देखाई दिनु भएको मा सिम्रन तिमी।लाई पनि सागिक यात्रा मा हार्दिक बधाई अनि शुभकामना
धन्यवाद भोज राज सर keep it up simran बैनी
Best wishes my favorite singer n all team n bhoj raj thapa 👍👍👍👍
एकदम राम्रो।बधाई छ।🌷🌷🌷शुभकामना!
नानु को टोन राम्रो छ ! र सर्जक हरु लाइ अनुरोध अब आउने नेपाली चेली हरु को महान चाड तिज को गीत सिम्रन नानु को लागी बनाउनु होला र त्यो गीत ले संसार भरि छरिएर बस्नु हुने नेपाली चेली हरु लाइ छम छम नाचेर रमाउने कोसिस गर्नु हुन म बिनम्र अनुरोध गर्दछु ! र अन्त्य मा भोज राज जी लाइ धेरै भन्दा धेरै धन्न्यबाद जुन हाम्री चेली लाइ आज बिस्व सामु ल्याई दिनु भएको मा !
Best of luck bahini & Thank you Bhojraj bhai
धेरै राम्रो नानिकोआवाज सफताको सुभकामना छ
सफल ता को शुभ काममा बहिनि लाई भोज राज सर लाई धन्यवाद ❤❤❤❤❤
बैनी लाई आगामी दिन को लाखों लाख सुभ कामना छ
धेरै धेरै सुभकामना सिम्रन बैनी ❣️❣️
धन्यवाद भोज राज सर धेरै राम्रो ग्रनु भयको छ हजुर ले तर यउटा कुरा भन्छु अरुको पोइला गएको सस्नि खोज्दै कैले न हिड्नु पिलिज सन्तोष देउजा मनै पर्दैन अरुको सस्नि खोज्दै हिडेको कारन
Sarpapratham bhojraj dada hjrlai dherai dheari dhanyabad simran bainilai yo sthan samma puryaedinuvakoma simran bainilai pani dherai dherai dhanyabad best of luck bunu
Best of luck simran, धेरै धन्यवाद भोजराज sir 🙏 🎉