प्रिती रिमाल: गीत रेकर्ड गर्दा गर्दै बाबालाई सम्झिएर रोईन्। आज भयो प्रितीको गीत रेकर्ड Preeti Rimal

Sdílet
Vložit
  • čas přidán 15. 06. 2022
  • आज भयो प्रितीको गीत रेकर्ड Preeti Rimal प्रिती रिमाल: गीत रेकर्ड गर्दा गर्दै बाबालाई सम्झिएर रोईन्।
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest : Preety Rimal
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Komentáře • 607

  • @indragurung1512
    @indragurung1512 Před 2 lety +25

    भिरको फुललाई बगैंचामा लिएर आउनु भयो, भोजराज सर र टंक सरलाई धेरै धेरै धन्यवाद छ, अनि अमेरिका बाट सहयोग गर्नुहुने राजेश आर्यल सर लाई सलाम छ🙏

  • @narayanshrestha8856
    @narayanshrestha8856 Před 2 lety +23

    आवाज एकदमै मिठो छ र
    हसिलो मुहार पनि बधाई छ प्रिती नानीलाई 👍

  • @madanrana7544
    @madanrana7544 Před 2 lety +15

    धेरै राम्रो छ बैनी को सोर यो सोर ले फेरि नेपाल मा तहल्का हुने भय ल बधाई छ बैनी लाई

  • @gobindabm4681
    @gobindabm4681 Před 2 lety +125

    देश खाने भो यो आवाज ले नानी को भाबिस्य उज्ज्वल होस धेरै धेरै बधाई ❤️❤️❤️

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 Před 2 lety +9

    प्रितिलाई धेरै धेरै बधाई र भाेजराज भाई लाई धेरै धेरै धन्यवाद, यसरी नै गाउँ गाउँमा लुकेका प्रतिभालाई उजागर गर्दै जानू शुभकामना 🌹🌹

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI Před 2 lety +68

    समिक्षाको भन्दा राम्रो र रचना कै बराबरीमा छ बैनिको स्वर,उज्ज्वल भबिस्यको कामना छ।

    • @minalimbu7256
      @minalimbu7256 Před 2 lety

      Rachana seem xa voic

    • @sonitasonita4507
      @sonitasonita4507 Před 2 lety

      ❤❤❤❤

    • @himthapa9124
      @himthapa9124 Před 2 lety

      Samiksha ko dajo ma nalinus na ho uha ko background thorai matra ko Vaya Pani samiksha ko case dekhnu vayana

  • @sajanagc3799
    @sajanagc3799 Před 2 lety +22

    सधैं खुशी हुनु, धेरै धेरै बधाई अनि शुभकामना। आउने दिनमा अझै धेरै गीत सुन्न पाउँ।♥️

  • @prakashthapa1182
    @prakashthapa1182 Před 2 lety +15

    बधाई छ बैनी priti 🌹🌹🌹🌹❤️❤️❤️❤️
    अझै मेहेनत गर्दै जानु ।

  • @surendrachaudhari5131
    @surendrachaudhari5131 Před 2 lety +17

    सम्पूर्ण टिमलाई सफलताको शुभकामना विशेष भाेजराज सरलाई लुकेकाे प्रतिभालाई अाज सबै माझ ल्याउनु भएकोमा ।

  • @khusivaii7864
    @khusivaii7864 Před 2 lety +99

    भोज दाइ लाई नमन , तपाईंको पत्राकारिता प्रति सम्मान यसरी गाउँ - गाउँमा लुकेर बसेका यस्ता प्रतिभालाई जनमानसमा ल्याउने प्रयास नै उच्त्तम छ । प्यारी चेलीको गायन क्षेत्रमा उज्ज्वल भबिस्यको कामना गर्दछु ।
    बाँकी टंक सरको कुरै नगरौं जति प्रशंसाा गरे पनि कमै हुन्छ । 🙏❤️

    • @ramkrishnashrestha.iwantle8405
      @ramkrishnashrestha.iwantle8405 Před 2 lety +1

      टंक भाई पृती बहिनीको पनि भबिस्य बनाई दिनु हाेला ।सफलताको शुभकामना ।

    • @munalawatirai502
      @munalawatirai502 Před 2 lety

      टंक भाई प्रिती बैनीलाई धेरै स्पोट्रर्गनुल लबाबु धन्यवाद

  • @newvision1236
    @newvision1236 Před 2 lety +15

    जिन्दगीमा जे जति प्रगति गरे पनि बुवाआमा अधुरो छ शुभकामना बैनी

  • @deepakshrestha6150
    @deepakshrestha6150 Před 2 lety +41

    सारै राम्रो गाउनु सफलता को शुभकामना बुनु 👏👌❤️❤️

  • @gangaadhikari6389
    @gangaadhikari6389 Před 2 lety +4

    Priti Rimal have a beautiful voice. Congratulations for her. Keep it up for your upcoming song.keep your hard work for your life to be a nice singer.

  • @deepaklimbusubba6299
    @deepaklimbusubba6299 Před 2 lety +13

    सारै राम्रो लाग्यो पृती बहिनीको स्वर उज्ज्वल भबिस्यको सुभकामना🎤🎤👌👌

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Před 2 lety +2

    भाेज ब. सर, टँक सर र सहयाेगी मन भएका राजेश सरलाई धेरै धेरै धन्यवाद छ।

  • @tulsioli5534
    @tulsioli5534 Před 2 lety +16

    पृती बैनी को यो कला गला ले नेपाल र नेपाली दर्सक बिच सदाबहार ठाउँ बनाइ रहोस सुभकामना छ, भोजराज ज्यु लाई सेलुट छ,

  • @chandrashahi9046
    @chandrashahi9046 Před 2 lety +5

    अति मनमाेहक स्वर सङ्गीत यसरी नइ सङ्गीत पर््ेमि हरुकाे मन्मा बसि रहनुहाेला।धन्यवाद।

  • @shristisirjal5148
    @shristisirjal5148 Před 2 lety +24

    अहिलेसम्म भोजराज सर ले ल्याउनु भएको मा लक्ष्मी खड्का र पृती रिमाल को अति राम्रो छ स्वर रचना रिमाल बराबर बधाई छ

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před 2 lety +39

    पृती बहिनीलाई सफलताको धेरै धेरै शुभकामना दिन चाहन्छु ।।आउँदा दिनहरूमा अझै प्रगति हुँदै जाओस् अग्रिम शुभकामना पनि दिन चाहन्छु ।।।।

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 Před 2 lety +14

    प्यारि बैनि दाेस्राे अन्जु पन्त लाइ धेरै धेरै प्रगति काे कामना छ बैनि आमा काे दुख लाइ बुझ्नु है👍️❤️💋

  • @premgurung9868
    @premgurung9868 Před 2 lety +11

    शुभकामना छ प्रीति नानू लाई । सबैले सहयोग गरौ ।🙏

  • @binodthapa6646
    @binodthapa6646 Před 2 lety +13

    बधाई छ बैनी यसरी नै अघि बढ्नु ।

  • @crai4223
    @crai4223 Před 2 lety +3

    धेरै ठुलो सम्भावना बोकेको स्वर रहेछ, उज्ज्वल भविस्य छ । नानूलाई प्रगति उन्नतिका लागि शुभकामना !!!

  • @okxata9398
    @okxata9398 Před 2 lety +7

    Congratulations preity sister and beautiful voice and God bless you

  • @chakarbabuthapa9519
    @chakarbabuthapa9519 Před 2 lety +13

    Congratulations 👏 Priti sis

  • @bkdgndrh2453
    @bkdgndrh2453 Před 2 lety +8

    यो गित देश होइन बिदेश पनि खान्छ शुभकामना नानी लाई साथ ट्ङक दाई लाई पनि धन्यवाद

  • @kpchapagain6977
    @kpchapagain6977 Před 2 lety +3

    धेरै धेरै धन्यवाद भाेजराजसर बहिनिकाे गित रेकर्डिङ भएछ । याे अावजले नेपालि साँगितिक क्षेत्रमा तहल्का मच्चाउने निस्चछ ।बहिनिकाे स्वारमा एक प्रकारकाे जादुछ ।बहिनिलाई सफलता मिल्दैजाअाेस शुभकामना ।।

  • @musicvideo2462
    @musicvideo2462 Před 2 lety +16

    धेरै धेरै बधाई छ प्रिती बहिनि लाइ उज्जल भबिषयको सुभकामना

  • @sanjayvlog121
    @sanjayvlog121 Před 2 lety +13

    Nice voice nice voice god bless u

  • @sonamphotography2850
    @sonamphotography2850 Před 2 lety +3

    अअाहा सारै मीठो स्वर सुनी रहु जस्तो प्रिति बहिनिलाइ फेरि नि धेरै शुभकामना भोजराज लाइको लास्ट मीठो सन्देश प्रितिको लागि मेरो नि मन छोयो 🙏❣️🇳🇵

  • @khushiartical3560
    @khushiartical3560 Před 2 lety +8

    Best of luck baine, go on continu, vojraj sir le aile samma ma sabai madhye unique voice leounu vayo congratulation sir

  • @RajeshAryal
    @RajeshAryal Před 2 lety

    Dherai dherai suvakamana nanu ly .future ma aru pani kam garnu parcha hain.best of luck Bunu.thanks to solti Bhoj Raj and tanka Budathoki brother.

  • @manbk7461
    @manbk7461 Před 2 lety +1

    Wow very Nice sister ko voice yakdmi ramro xa vojraj sir la dhari sapot hunuxa dhari salam xa sir

  • @sapnarai4646
    @sapnarai4646 Před 2 lety +2

    Bhoj Raj dai lai dherai dhanyawad jo yo pyaro bhaini lai darshak samu leyai denu vo

  • @dawadong3132
    @dawadong3132 Před 2 lety +1

    Rajesh Aryal ji lai dherai dherai dhanybad priti baini lai yesto opportunity dinu bhayekoma. Rajesh ji lai pani khana pukos, launa pukos ra yesari nai dina pukos. Jaya Nepal 🇳🇵

  • @rajusapkota3791
    @rajusapkota3791 Před 2 lety +5

    राम्रो स्वर छ !बैनिलाई सफलताको कामना ।र यहा सम्म ल्याऊने भोजराज जि साथै गाऊन स्थान दिने टंकजि लाई धन्यबाद🙏🙏

  • @aakashraiaakashrai8170
    @aakashraiaakashrai8170 Před 2 lety +2

    बधाई छ बईनी लाइ एसरी नै अघि बडनु है बइनी शुभकामना 🌹🌹🌹🌹🌹🌹

  • @rihanthing2263
    @rihanthing2263 Před 2 lety +1

    धेरै राम्रो छ बैनी तिम्रो कला भोज सर र टङ्का सर लाई धेरै धेरै धन्यवाद

  • @milan-1818
    @milan-1818 Před 2 lety +11

    Congratulations 💓 जुनि जस्तो केवल मन तिम्रो तारा जस्तो चम्किरहोस् सधैभरि राम्री कति राम्री भएको मुस्कान हसिलो अनुहार फूलको आँखामा फूलै संसार राम्री मान्छे

  • @komalshahi2010
    @komalshahi2010 Před 2 lety +1

    भोजराज दादा लाई एक्दमै नमन हजुर को कारन पृतिलाई आज ह्या सम्म पुर्याएर यत्रो सफल्ता दिलाइदिनु भएकोमा 🙏🙏 साथै सम्पुर्ण टिमलाई सफल्ता को सुभकामना🙏🙏 जय गित जय संगीत 🙏🙏

  • @chefarjun7741
    @chefarjun7741 Před 2 lety +6

    congratulations 🎉👏👏 boeni🥰🥰

  • @Neeshani-n8v
    @Neeshani-n8v Před 2 lety +1

    Best of luck sis लाखौं लाख प्रगती को सुभकामना सधैं अघि बढनु 😘😘😘

  • @phanindraelectronics9825

    बहिनी पृती राम्रो कोसिस गर सारै राम्रो स्वर छ अनितिम्रो भबिस्य राम्रो छ सबैको सयोग मिल्नै छ झापा बाट मेरो पनि full support छ

  • @samirsubedi2230
    @samirsubedi2230 Před 2 lety +7

    सफलताको अग्रीम शुभकामना नानु प्रिती

  • @Anticorr318
    @Anticorr318 Před 2 lety +21

    One of the best vocal in Nepalese music field,

  • @ambirtitung4860
    @ambirtitung4860 Před 2 lety

    बधाई तथा शुभकामना💐💐💐प्रिति नानु
    सलाम🙏छ भोजराज जि अनि टंक सर🙏

  • @jonathanrai7815
    @jonathanrai7815 Před 2 lety +1

    हार्दिक बधाई तथा शुभकामना सधैं यसरिनै अगाडि बढिरहनु उत्तर उत्तर प्रगतिको कामना है

  • @sudarshanchhetri7078
    @sudarshanchhetri7078 Před 2 lety +1

    I'm from Darjeeling I proud of you sir molai nepali haru ko yo bani mo parcha 1 arka lai support garne aajai cha khojera nekalnu parcha so keep support sir haru

  • @apsarabhandari6729
    @apsarabhandari6729 Před 2 lety

    पिरती को सोर एकदमै रामरो लागियो अझै राम्रोसग अगाडि बडनु होला भोजराज दाइ लाइनि धेरै धेरै धनेबात! 😍😍😘😘

  • @swastikraaz2881
    @swastikraaz2881 Před 2 lety

    भोजराज दादा अन्तिम मा हजुरले भन्नू भको को कुरा संसार को सबै मानिस ले मनन गर्नु पर्छ जस्तो लाग्छ । हजुरले भन्नू भको कुरा ले मन छोयो दादा
    हजुर लाई धेरै धेरै धन्यवाद लुकेको प्रतिभा लाई साथ दिनु भएकोमा

  • @subarnamagar5285
    @subarnamagar5285 Před 2 lety +4

    Congratulations and best wishes 💕💕💕

  • @dilmayasaud9094
    @dilmayasaud9094 Před 2 lety +14

    बधाई छ दिदी ❤️❤️❤️❤️

  • @krishnabhattarai2249
    @krishnabhattarai2249 Před 2 lety +9

    धेरै खुसी लाग्यो बधाई छ नानी पीर्ती अनि भोजराज भाईलाई

  • @magarreman9825
    @magarreman9825 Před 2 lety +6

    धेरै माया अनि मिठो सम्झाना अनि धेरै धेरै बधाई sister लाई अबको आउने दिनहरुको लागी लाखौं लाखा शुभकामना ❤️❤️

  • @padamlamichhane4427
    @padamlamichhane4427 Před 2 lety

    धेरै धेरै बधाई तथा शुभकामना जस्ताे नाम त्यस्तै स्वर , रुप र विचार सलुट छ प्रिती

  • @mansinghgurung6888
    @mansinghgurung6888 Před 2 lety

    Rajesh dai tankan dai bhoj sir lagyat sabai tim lai tq so much nd priti sis lai congratulation nd bst of luck ok

  • @kamalakhatri5727
    @kamalakhatri5727 Před 2 lety

    धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु बैनीको गितलाई

  • @mehchong4095
    @mehchong4095 Před 2 lety +1

    मान्छे जति सुन्दर त्यो भन्दा अझ मधुर आवाज।नेपाली गित संगितमा इतिहास रच्ने आवाज लाग्यो।उज्ज्वल भविष्यको शुभकामना।

  • @gonga1118
    @gonga1118 Před 2 lety +1

    राम्रो धेरै राम्रो नानि बानि बेहाेरा पनि कति साेलाे छ पर्गति कमे कमाना गर्छु धेरै अगाडि बड्नु हइ भाेज सर मेरो पनि धेरै गित गाउने र गाइका भन्ने धेरै सपना थियाे बालापनि देदिनै साेर पनि छ गाउन पनि अाउछ धेरै साथ दिने काेहि छैन यस्तै गुमिराछ मेरो कलापनि धन्यवाद भाेज सर सबै सरहरू लाई तर राम्रो छ

  • @surenpy9318
    @surenpy9318 Před 2 lety

    पृती बहिनी म सुरुदेखिनै सबै भिडियो हेरिराको छु अतेन्तै खुसी लाको छ हाम्रो ठाउँको हाम्रो बहिनी अब संगीत मा अब्बल भएर आउदै छिन big big congratulations bunu laai ❤️❤️❤️

  • @kamalgiri1678
    @kamalgiri1678 Před 2 lety

    धेरै धेरै बधाई छ प्रीति बैनी लाई र u.s.a मा रहनु हुने राजेश अर्याल सर लाई पनि धेरै धेरै धन्यवाद छ प्रीति बैनी लाई एति ठूलो अबसर दिनु भकोमा र भोजराज सर अनि टन्क बुढाथोकी सर लाई पनि धन्यवाद छ र फेरि पनि उज्ज्वल भबिस्य को सुभकामना छ प्रीति बैनी लाई 🎧️🎧️🎤🎤🎶🎵🎵

  • @geetachhantyal4228
    @geetachhantyal4228 Před 2 lety +1

    बल्ल खुसी लाग्यो सफल्ता को कामना प्रीती दिदि

  • @rabindrathapa7317
    @rabindrathapa7317 Před 2 lety +7

    nice voice perti rimal g best of luck

  • @sabinapokharel4639
    @sabinapokharel4639 Před 2 lety

    धेरै राम्रो लाग्यो आउँदा दिनहरुमा धेरै प्रगति देख्न पाइयोस् शुभकामना ।

  • @meenaneupane2389
    @meenaneupane2389 Před 2 lety +2

    Very sweet voice congratulations priti bahini wishing your bright future

  • @rambahadurmagarmagar4492
    @rambahadurmagarmagar4492 Před 2 lety +2

    धेरै धेरै बधाई छ प्रिति बहिनी अगाडि बढ्नु शुभकामना छ

    • @Ayushxyz584
      @Ayushxyz584 Před 2 lety

      धेरै धेरै शुभकामना छ बहिनी आउदा दिनहरुमा अगाडि बढ्दै जानु।♥️♥️

  • @sushilrana9977
    @sushilrana9977 Před 2 lety

    एकदम धेरै राम्रो छ राम्रो गर्दै जानु है बैनी समीक्षा जस्तो नहुनु तिम्रो भविष्य धेरै राम्रो छ म चाई UAE बाट हेर्दैछु❤❤❤

  • @debatamang3851
    @debatamang3851 Před 2 lety +5

    Beautiful voice best of luck ❤️❤️❤️

  • @nirojkatel5520
    @nirojkatel5520 Před 2 lety +4

    सफलताको अग्रिम सुभकमना प्रीती

  • @laxmansingh948
    @laxmansingh948 Před 2 lety +6

    Ramro Voice🙏🙏♥️♥️

  • @herryvuzel9991
    @herryvuzel9991 Před 2 lety +8

    Salute xa bhojraj daju.. All the best pretty... Mine blowing voice Keep it up..

  • @akritilama7946
    @akritilama7946 Před 2 lety

    एकदम राम्रो go on Priti
    Best of luck

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Před 2 lety

    धेरै उत्कृष्ट गाउनु भाछ धेरै उत्कृष्ट भोईस सिस सफलता को शुभकामना छ

  • @user-bd8nf7xl5r
    @user-bd8nf7xl5r Před 2 lety

    wow super nice voices बहिनी लाई उज्ल भस्यको धेरै धेरै सुभ कामनाछ्❤️❤️

  • @krishnakatwal8108
    @krishnakatwal8108 Před 2 lety

    भिरको कापमा फुल्ने सुनाखरी फूल झैं फुलेर सारा संसारमा वासना छर्नु नानू अनि तिम्रो जिन्दगी फुलोस फलोस शुभकामना ।।।।

  • @hbkarki7705
    @hbkarki7705 Před 2 lety +1

    प्रीति रिमालको sweet voice हेर्न सुन्न धेरै आतुर छु🌷🙏🙏🌷

  • @hdhdhdjdj4877
    @hdhdhdjdj4877 Před 2 lety +11

    pritti sister are stay strong .nice your song n voice .

  • @prasannarai6172
    @prasannarai6172 Před 2 lety +1

    Same to same rachana baini jastai bolnne saile yo bainiko voice pani amazing god bless you baini 😍😍😘😍

  • @nrjgaming9022
    @nrjgaming9022 Před 2 lety +1

    Sabailey sath didinuhola didilai❤️❤️❤️❤️

  • @prcprc3248
    @prcprc3248 Před 2 lety +4

    नानिकाे स्वर धेरै धेरै मिठो छ नानीलाई सफलताको सुभकामना

  • @nathjayalal4467
    @nathjayalal4467 Před 2 lety

    धेरै राम्रो छ सोर बैनिको उज्वल भबिसेको सुभ कामना

  • @Hasnain402
    @Hasnain402 Před 2 lety +6

    Congratulations Didi ma ta big big fan vae hjr ko 💌💌💌💌

  • @deolsing1605
    @deolsing1605 Před 2 lety +2

    Congratulations bahini👌💝🎉🤗👍️

  • @dilanlimbu
    @dilanlimbu Před 2 lety

    Dherai bhanda dherai dhanyabad bhoj raj sir yo bahiniko aawaj world ma pugnu parcha sarai mitho aawaj cha bahini ko badhai cha bahini lai

  • @prembahadur8894
    @prembahadur8894 Před 2 lety +3

    Super voice best of luck sis 👏👏👏

  • @sashirana3083
    @sashirana3083 Před 2 lety

    सर्वप्रथम भोजराज भाइलाई धन्यवाद ,प्रिती नानुलाई शुभकामना .....

  • @bishanchhetri3540
    @bishanchhetri3540 Před 2 lety +3

    Congratulations 👏🎉👏🎉👏 nanu

  • @domalepcha5878
    @domalepcha5878 Před 2 lety

    Preeti remal baine ko swar dherai ramro sunirahu jasto cha...ajjai dherai geet gawnu hai subhakamana mero bata Love from SIKKIM 🥰.
    Tanka burathoki sir lai dherai dherai dhanyawad Preeti remal baine lai yo awasar denu vayakoma.

  • @pradipmagarthapa2
    @pradipmagarthapa2 Před 2 lety

    वाउ वाउ दामि छ शुभकामना प्रगतिको सफल होस बहिनी को ईछा

  • @padamsaud5778
    @padamsaud5778 Před 2 lety +9

    कति राम्रो स्वर best lock पृति

  • @rbthami6295
    @rbthami6295 Před 2 lety

    Vhoj raj sir hjr lai dherai dherai dhannya badh 🙏🙏🙏 ra prity bunu lai lakhau lakh suvakamana abako bato kahilei Natutos yesai gari paila calirahanu mero suvakamana bunu

  • @bibashmagar09
    @bibashmagar09 Před 2 lety

    safaltako dheraidherai suvakamana preeti bahini lai sathai bhojraj sir tanka sir hjr harulai dherai dherai dhanyabad xa

  • @laxmanbam3429
    @laxmanbam3429 Před 2 lety +4

    Congratulations🎉🥳 sister

  • @obaram053
    @obaram053 Před 2 lety +1

    गीत सुन्दै मैले टंक sir लाई हेरिरहेको छु टंक sir कति सहयोगी कति कति मेहनती हुनुहुन्छ ।

  • @binodpandey95
    @binodpandey95 Před 2 lety +1

    Dherai ramro...🤩🤩🤩🤩🤩

  • @kamalagaire5893
    @kamalagaire5893 Před 2 lety +5

    आहा धेरै खुशी लाग्यो बधाई छ भोजराज सर अनि प्यारी बहिनिलाइ 👌🎉🌹🙏

  • @meerathapa7886
    @meerathapa7886 Před 2 lety

    Best of luck Priti baini great work bhoj Raj bhai

  • @nir3403
    @nir3403 Před 2 lety +1

    आवाज मीठो छ नानी सफलता र उन्नती नजिकै छ अनि यो नानिलाइ यो स्थान र उचाइमा पुर्याउन आफ्नो महत्त्वपूर्ण समय र परिस्रम खर्च गर्नुहुने युट्युबर भाइ भोजराजलाइ हृदयदेखी धेरै धन्यवाद , येसरी ओझेलमा परेका प्रतिभालाइ अगाडी ल्याउन आफ्नो परिस्रम खर्चिनुहुनेछ भन्ने बिस्वास छ अन्तमा यो नानिलाइ यो सुबर्ण अबसर दिनुहुने स्टुडियो टिमलाइ पनि धन्यवाद दिनुचाहन्छु

  • @sapanarai9905
    @sapanarai9905 Před 2 lety

    Very nove song naniko bhabiseyale shikhar chumos shubhakamana all of you thank you so much ,💚💚💚💚👍👍👍

  • @janrai3320
    @janrai3320 Před 2 lety +1

    Xoder jane bauko lagi kina roi raheko hola.ramri pragati gardai jau. Bunu.