जंगलमा एक्लै बस्ने नानी बाबुले भेटाए आमा, नयाँ कपडा पाउदा यति धेरै खुसि, Sahana Shrestha , Tika Sanu

Sdílet
Vložit
  • čas přidán 15. 05. 2020
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

Komentáře • 1,2K

  • @suryashrestha6007
    @suryashrestha6007 Před 4 lety +126

    यो लकडाउनले गर्दा चाहेर पनि सहयोग गर्न नसकेकोमा दुखित छु, 😭😭😭 । सहयोगी हातहरुलाइ सलाम छ ।

  • @RS2Entertainment
    @RS2Entertainment Před 4 lety +202

    भोजराज थापा ब्रोको काम मन पराउने फ्यान हरु यता हाजिर गरमः

    • @rajgurung1526
      @rajgurung1526 Před 4 lety +3

      ✋✋✋

    • @mrientertainment740
      @mrientertainment740 Před 4 lety +1

      🖐️🖐️🖐️🖐️🖐️

    • @ganeshmagar2810
      @ganeshmagar2810 Před 4 lety

      Hajur ko kam dami xa dai

    • @chaitlama1408
      @chaitlama1408 Před 3 lety

      🙏🏼🙏🏼🙏🏼🙏🏼😭😭😭

    • @rajukhadka776
      @rajukhadka776 Před 3 lety

      ९८५१०३५६८७ यो मेरो नम्बर हो तपाईं को नम्बर पठाउनु है सर

  • @hastab.m6420
    @hastab.m6420 Před 4 lety +21

    अस्ति को भिडियोले साह्रै भावुक भएको थिएँ तर आज धेरै खुशी लाग्यो सहयोगीहरु देखेर सहयोगी मनहरुलाई आत्मा देखि नै सम्मान छ।
    र टीका बहिनीले एकदम राम्रो कुरा गर्नु भयो ति दुई भाई बाहिनालाई छुत्त्याउनु भनेको माहा पाप हो र कुनै सङ्घसंस्थाले वा कुनै ब्यक्तिले लिएमा दुवै भाई बहिनी एक साथ लगिदिए राम्रो हुन्छ।

  • @user-zf2ck5dx2u
    @user-zf2ck5dx2u Před 4 lety +23

    अस्ति जसरि दुख्खको आसु आयोको थियो योमन खुम्चियर तर आज सहयोगि मन मुटुलेहरुले गर्दा योमन र छाति फुलेर आसु आयो🙈🙈🙈🙈🙈🙈🙊🙊

  • @ranabahadurtiruwa1347
    @ranabahadurtiruwa1347 Před 4 lety +113

    म्याडम साहाना जस्ता मानवीय भावना भएका मान्छे हुन पर्छ धेरै धन्यवाद साहाना जि

  • @aatmajthami6297
    @aatmajthami6297 Před 4 lety +94

    हिजो जति दुखको आँसु झरेको थियो आज तेति खुसिको आँसु झर्यो सम्पुर्ण सहयोगी मनहरुमा धन्यवाद

    • @dharmanandbhatt8267
      @dharmanandbhatt8267 Před 4 lety +1

      सहयोगी मन हरु लाई साथै भोजराज भाइ लाई दुखी हरुको आँसु पुछ्दै सहयोग गर्दा धेरै खुसि लाग्यो भगवान ले सधै सुरक्षा गरून् यहि मेरो कामाना

    • @amarmaksan2974
      @amarmaksan2974 Před 4 lety

      Kati mitho manko kura vannu vyo

  • @shivapalpali7924
    @shivapalpali7924 Před 4 lety +50

    अन्टि बस्ने तिर सानो घर बनाएर राखे सारै राम्रो हुने थियो भोजराज भाई र टीका बईनि

  • @homrajthapa4871
    @homrajthapa4871 Před 4 lety +21

    नमस्कार भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद र सहयोगिमन हरुलाई पनि !

    • @sanjurisal596
      @sanjurisal596 Před 3 lety +1

      Ramro Kam garnu vako xa Vai ma lamjung data ho vai

  • @chhabibhandarajoshi1957
    @chhabibhandarajoshi1957 Před 4 lety +100

    धेरै धेरै धन्यवाद भोज राज भाइ र टिका बैनी लाई राम्रो काम गरि दिनु भएको मा हजुर लाई भगवान ले सधै भरी साथ दिउन

    • @sundarmaharsundarmahar690
      @sundarmaharsundarmahar690 Před 4 lety +1

      प्रस्तोता भोजराज थापा हुनुहुन्छ हेमराज हैन सर 👍️

    • @makhamalitheeng79
      @makhamalitheeng79 Před 4 lety +1

      A
      q

    • @aarusharai1923
      @aarusharai1923 Před 4 lety

      @@sundarmaharsundarmahar690 lh

    • @aarusharai1923
      @aarusharai1923 Před 4 lety

      @@sundarmaharsundarmahar690 q

    • @suvashchandra7581
      @suvashchandra7581 Před 4 lety

      Anath sana nani babulai sahayog garne Bishesh garer Bhoj raj vai Tika sanu baini ra Sahayogi hatharulai dherai dherai salam.

  • @dipeshparibes9693
    @dipeshparibes9693 Před 4 lety +102

    धेरै धेरै धन्यबाद भोजराज सर र टीका बैनी लाई।

    • @kamal-il8gw
      @kamal-il8gw Před 4 lety +2

      धेरै धेरै धनेबाद भाेजराज सर र टीका दिदी लाई

  • @rameshkarki3937
    @rameshkarki3937 Před 4 lety +2

    भोज सर, साहना मेडम साथ साथै सबै सहयोगी दाता हरुमा हिर्दय बाटै नमन व्यक्त गर्न चाहन्छु!सबै को जय होस्,🤝🤝🙏🙏🙏

  • @rameshrai1970
    @rameshrai1970 Před 4 lety +4

    लौ यो सु दिन त थापा जी र टिका सानु बहिनीको मेहनत .. सहयोगी हातहरुलाई लाखौं सलाम... परोपकार नै धर्म हो जीवनको उचाई नै यही त हो ....?!

  • @gamingwithbipin6925
    @gamingwithbipin6925 Před 4 lety +36

    यि सहयोगि भोजराज भाग्य भाई शिशिर को भिडियो हेर्दा त सार्है रुन मन लाउछ कहिले काई त हामिपनि रमाउने खुसि को भिडियो हाल्दिनु न

  • @dhirajmagar5169
    @dhirajmagar5169 Před 4 lety +21

    धेरै धेरै धन्यवाद हेमराज भाइ र टिका बैनिलाइ।

  • @dipbhul422
    @dipbhul422 Před 4 lety +5

    धेरै धेरै धन्यवाद टीका बहिनी र भाेज राज भाइ लाई पहिलाको भिडियो हेर्दा आँसु थाम्न सकिएन आज काे भिडियो हेर्दा अति खुसि लाग्यो सहयोगी मन हरु लाई हृदय देखि धन्यवाद ।

  • @kishorsingpoudel7282
    @kishorsingpoudel7282 Před 4 lety

    सम्पूर्ण सहयाेगि दाताहरुलाई धेरै धेरै धन्यवाद
    भाेजराज दाईलाइ बिशेष धन्यवाद ।

  • @user-si3un9zp2l
    @user-si3un9zp2l Před 4 lety +48

    एति कुरा मलाई खुशि लाग्छ हामी नेपालिको सहयोग गर्ने बानि छ

  • @tapendradhami588
    @tapendradhami588 Před 4 lety +123

    हिजो भिडियो हेर्दा रुदै हेरियो
    आज यति धेरै खुशी छु कि ब्यक्त गर्ने शब्द नै भेटाइन।
    सहयोगी दाताहरु प्रति उच्च सम्मान छ।
    टिका बैनि तथा भोजराज सर नमस्कार 🙏🙏

    • @roshanlama4506
      @roshanlama4506 Před 4 lety +2

      Dai ati sayog ta garnu vyo aba uni harlai jangal bata katai lagnu plz dai didi

    • @user-eq6vb3jg8n
      @user-eq6vb3jg8n Před 4 lety +1

      Good

    • @user-eq6vb3jg8n
      @user-eq6vb3jg8n Před 4 lety

      धेरै धेरै धन्यवाद छ भोजराज सर

  • @manikumarrai3143
    @manikumarrai3143 Před 3 lety

    धेरै धेरै धन्यवाद भाइ भोजराजलाई, यहाँले असाध्यै दु:खदायी अवस्थाका नानीहरूको उद्धार गर्नुभएर ठूलो उपकार गर्नु भएको लागि सारै खुशीको कुरा हो।

  • @zsen2438
    @zsen2438 Před 4 lety

    धेरै धेरै धन्यवाद सम्पूर्ण सहयोगी मन हरू लाई उच्चा सम्मान छ अनि टिका सानु को सोच कति महान छ बाबा आमा बात ता टाडा भय तर दिदी र भाई टाडा नहुन यो शब्द ले मन छोयो टिका को शब्द ले धन्यवाद छ टिका सानु धन मया भोजराज अनि टिका को मम्मी सबै मिली नानी हरू को उधारॅन गरेको मा धेरै धेरै धन्यवाद छ

  • @pardeepmagar3315
    @pardeepmagar3315 Před 4 lety +26

    भोज राज सर धन्यवाद छ बिचरा यो सानो बाबु नाको लागी सहयो जुताईदिनु भको मा सलाम छ भोज राज सर टीका सानु लाई पनि सलाम छ

  • @baburampanday1374
    @baburampanday1374 Před 4 lety +40

    भोज सर म Epic Nepal बाट बाबुराम पान्डे धेरै राम्रा देखिए आज भाइ बैनि हरु आहा। खुसि लाग्यो

    • @nanu4167
      @nanu4167 Před 4 lety +2

      हजुर्को kam पनि राम्रो छ

  • @d.kmayalu6607
    @d.kmayalu6607 Před 4 lety +1

    धन्याबाद सर भोजराज र टिका दिदि लगायत सवै .लाइ

  • @nokhiramoli28
    @nokhiramoli28 Před 4 lety

    बधाई छ सम्पूर्ण सहयाेगि मनहरू लाई ।तेस पछि पत्रकार भाेजराज थापा र गायिका बहिनी टीका सानू लाई पनि धेरै , धेरै बधाई छ ।

  • @bibhswfrrs8093
    @bibhswfrrs8093 Před 4 lety +14

    भोजराज सर लाई कुन सब्दले सम्मान गरु मैले शब्द ज पाएन हजुर लाई धेरै धेरै धन्यबात

  • @anandadhimal5248
    @anandadhimal5248 Před 4 lety +22

    असल सोच र सहयोगको भावना लिएर आऊनु भएका दाताहरूलाई भगवानले पनि स्वर्ग बाट हेरिरहनु भएको छ ।

    • @indirachapagain1631
      @indirachapagain1631 Před 4 lety +1

      नानिहरुलाई जगंलकाे छेउमा बस्न धेरै गाहाे हुन्छ छाेरि मान्छे लाई बिस्तारै बिस्तारै गाहाे हुन्छ य्यसैले अन्तै राख््नु पर्छ हाेला सबैले सहयाेग गराै

  • @kalamagar7645
    @kalamagar7645 Před 4 lety +6

    धेरै धेरै धन्याबद भोजराज भाइ टीका सानू सिस र सम्पुन्र सहयोगी मन हरुमा मैले चाहिँ चाहेर पनि सहयोग गर्न सकिन लकडाउन ले गर्दा अस्ति धेरै रुएको थिए भिडियो हेरेर तर आज खुसी लग्यो तर पनि सानू बाबू हरु लाई अलिक सुर्क्षित ठाउमा राख्दिनु होला किन कि छोरी सुर्क्षित हुन्न त्यो ठाउमा 🙏🙏

  • @mohammadabzal3272
    @mohammadabzal3272 Před 4 lety +2

    भोजराज सर टीका सानू लगायत सम्पूर्ण सयोगि मनहरुमा धेरै धेरै धन्यवाद र अाजपनि अाँसु त अायो नै तर खुसिको

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 Před 4 lety +27

    यी साना भाई-बहिनी हरुलाई सहय‍ोग गर्नुहुने सवै सहयोगि मनहरुलाई धरै धेरै धन्यवाद छ। श्री पशुपतिनाथले रक्षा गरून् सवैलाई।

  • @dotelikb
    @dotelikb Před 4 lety +17

    सहयोगी मन अरूलाई निर्दयी देखिनै मुरि मुरी धन्यबाद😍😍😍

  • @hastab.m6420
    @hastab.m6420 Před 4 lety +10

    हजुर माहान हुनुहुन्छ साहाना श्रेष्ठ म्याडम ज्यूँ
    र अन्य सहयोगी मनहरु

  • @khadgaRai
    @khadgaRai Před 4 lety +18

    सेवा नै धर्म हो।सबै सहयोगि मनहरुलाई salute साथै पत्रकार ज्यु लाई पनि..।।

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn Před 4 lety +58

    हैन दुई भाइ मात्र कसरी बसेको होला!एकान्तामा देख्छु घर!

  • @shivadevkota4912
    @shivadevkota4912 Před 4 lety +24

    खुशिलाग्यो सबै सहयोगिमनहरुलाई धेरै धेरै धन्यवाद यसै गरि सदै सहयोग गर्न पुगिरहोस सबैजनालाई

  • @bhagawatigurung5896
    @bhagawatigurung5896 Před 4 lety

    भोज राज सर र टिका सानुलाई धेरै धेरै धन्यवाद छ । सहयोगी साहाना दिदी प्रति अन्तर हृदय देखि नै धन्यवाद सहित सम्मान ब्यक्त गर्दछु ।

  • @thekingofdemonhi384
    @thekingofdemonhi384 Před 4 lety +1

    Dhannebat Tikabaini Ra Bhojraj Sir Lai Pani Ra Sabai Mankari Datta Harulai

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Před 4 lety +27

    सहयोगी सहाना दिदी प्रति अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु

  • @sarswotibhatta4590
    @sarswotibhatta4590 Před 4 lety +10

    धेरै धेरै धन्यवाद सहयाेगिमनहरु

  • @khushimanbishwokarma5142

    नानी बाबू को लागि भगवान बनेर आउनु भयो भोज राज थाप टीका सानू सबै सयोगि लाई धन्यवाद छ

  • @yamsingh5399
    @yamsingh5399 Před 4 lety

    आहा कति खुशी लाग्यो आज। सर्बपर्थम त यो भिडियो उठान गर्नु भयकोमा टिका बहिनीलाई धन्यवाद अनि भोजराज भाईलाई पनि अनि डक्टरको इच्छा पुरा गर्ने जिम्मा लिउनु भाछ साहना मेडम साथै सबै सहयोगी हात हरुलाई धन्यवाद मन्दिर धाउनु पर्दैन हजुर हरुलाई भगवान्ले सधैभरी खुशी राखुन्

  • @nirmalgm444
    @nirmalgm444 Před 4 lety +7

    कोहि नहुनेको भगवान हुन्छन् भन्थे साचै भोजराज जि यो नानी बाबुको लागि तपाईं भगवान नै बनेर आउनु भयो। धन्यवाद हजुरलाइ

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Před 4 lety +9

    भिडियो हेर्दा साह्रै खुशी लाग्यो सहयोगी सम्पुर्ण मन हरु प्रती हार्दिक नमन🙏 अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @bgmayalupositive1107
    @bgmayalupositive1107 Před 4 lety +6

    धेरै धेरै धन्यवाद सहयोगी मन हरुलाई सम्मान गर्छु भोजराज थापा दाजु आफ्नो पनि ख्याल गर्नु होला

  • @shanusapkota799
    @shanusapkota799 Před 3 lety +1

    Bhojraj thapa jiu you are our hero in Nepal 🇳🇵

  • @sumanchhetri5306
    @sumanchhetri5306 Před 4 lety +5

    top bahadur dai tapailai sadai yastai garib dukhilai sahayog garnu hola

  • @shrawankumar2841
    @shrawankumar2841 Před 4 lety +13

    Great job Dai...God bless you
    Didi haru lai mori mori Dhanay bad

  • @emangurung8762
    @emangurung8762 Před 4 lety +3

    भोज राज जिलाई धेरै धेरै धन्यवाद । अनि सहयोगी मनहरू पनि ।

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 Před 4 lety

    यो दिदी लाई सलाम छ कति राम्रो सोच बिचार जता साइन गर्न परेनि म गर्छु भन्नू भयो धेरै राम्रो मन रहेछ छ सलाम छ दिदी लाई जति सक्छौ पढ म पूरा गराउन्छु भन्ने मान्छे कहाँ भेटिन्छन दिदी साच्चिकै भगवान बनेर अाउनु भएको छ।

  • @padambist3505
    @padambist3505 Před 4 lety +13

    भोजराज दाजु भनेको भगवान् हो 🙏🏻🙏🏻

  • @sundarmaharsundarmahar690

    एकदम मेरो मन सान्त भयो - टीका बैनी! यो मुद्दा पनि ओलि बुवा नानीहरूको जस्तै देखियो र कामपनी त्यसै गरि भोजराज थापा सग सहकार्य गर्नु भएको छ आशा छ यो तपाइहरुको स्वच्छ मनबाट भएको सहयोगले यी नानी बाबुको भबिस्य एकदम राम्रो हुनेछ यसैगरी अन्य वास्तविक पीडितहरुको पहिचान गर्दै सामाजिक काम निरन्तर रहोस् धन्यवाद ! भोजराज सर लगायत सम्पुर्ण सहयोगी हरुलाइ!!!

    • @taraaryal97
      @taraaryal97 Před 4 lety

      बधाई छ पिडितको घरमा पुगि साना भाइ बहिनिलाइ सहयोग गर्नुभएकोमा दुबैलाइएकै ठाँउमाराखि पढाउनपाए राम्रो हुने थियोे

  • @bkshah4827
    @bkshah4827 Před 4 lety

    भाेजराज भाई त धेरै धेरै बधाईकाे पात्र हुनुनैहुन्छ,टिका बैनिर अामा काे ईनिसियसन मा यत्राे ठुलाे उपकारकाे काम भएकाे छ वहा हरू लाई पनि धेरै धेरै धन्यबाद छ।सहयाेगी मन र हात हरूलाई मनै देखी सम्मान र सलाम गर्दछु।

  • @sushilakhatiwada9233
    @sushilakhatiwada9233 Před 4 lety

    म काठमाडौ जोपाटिबाट हेरदैछु अाज धेरै खुशि लागो भोजराज भाइ राम्रो काम गरनु भाछ सयोगि हातहरु लाई मुरि मुरि धनने बात छ नानि बाबुले अब खुशि पाउने भये

  • @dhojbahadur935
    @dhojbahadur935 Před 4 lety +4

    भोजराज जी र टिका सानु बहिनी लाई मुरी मुरी धन्यवाद छ

  • @jinghomjo7792
    @jinghomjo7792 Před 4 lety +12

    Tq very much sir🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @dhojbahadur935
    @dhojbahadur935 Před 4 lety

    यि नानी बाबु लाई सहयोगी गर्ने कार्य करता हरू लाई धेरै धेरै धन्यवाद छ तपाईं को भगवान् ले रक्षा गरोस् भन्ने यही मेरो शुभकामना

  • @mayasanu9971
    @mayasanu9971 Před 4 lety

    कति राम्रो कपडा लगायको सुहायको छ नानू बाबुले अाज अामा बाबाको मायाँ टीका दिज्यु।र भोज राज सर ले दिनु भयको छ खुसि लाग्यो र यी नानू हरुलाई सहयोग दिनि हात हरु लाई उच्च सकान गर्द छु सधै दिपको ज्योति बलि रहोस अामिन।😘😘🤗😘😘😘😘🤗👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦❤️❤️❤️❤️❤️❤️❤️

  • @samjhanapradhan7774
    @samjhanapradhan7774 Před 4 lety +12

    Thank you so much sahayogi haat ra vhojraj bro lai 🙏🙏🙏

  • @rinzinpaldon5213
    @rinzinpaldon5213 Před 4 lety +17

    Thank you 🙏 dai

  • @dewangurung3311
    @dewangurung3311 Před 4 lety

    धन्यवाद ! भोजराज सर Media को सहि सदुपयोग गर्नुभयो । बिषेशत: यो पिडित बालबालिकालाई मिडियासामु पुर्याउने महान करुणाकि खानि नारि टिका सानु ज्युलाई सिर निहुर्याएर प्रणाम 🙏

  • @OpenHeartandOpenMind2831
    @OpenHeartandOpenMind2831 Před 4 lety +13

    We r So happy to see them like this bhojraj dai💙💙

  • @laxmanhamal4118
    @laxmanhamal4118 Před 4 lety +18

    Ramro daju ♥️ sadhai estai garnu hos hajur ko sath ma xam 🌹

  • @shreyarai187
    @shreyarai187 Před 4 lety

    लु बधाइ छ सर र भोज्राज सर लाई बोलैदिनु भएको मा धेरै धन्यवाद छ र यो नानिको दुख हेर्दा रुन मन्लागो अहिले भोज्राज सर जुटनु भयो खुसिलागो Miss you sir hjrlai 😁😁😀😱😱

  • @OppoA-bd3xq
    @OppoA-bd3xq Před 4 lety

    गूड् भोजराज दादा ति बिचार हाम्रो नेपाली दिन दुखी को लागी महान हुनु हुन्छ

  • @mahadevsaud7526
    @mahadevsaud7526 Před 4 lety +23

    धेरै धेरै धन्यबाद दाजु हजूर लाई ननु को सपना पूरा होस् सहयोग गरिराख्नु ननुलाई

    • @baburambhujel9076
      @baburambhujel9076 Před 4 lety

      Dheri dherai dhanybad sahayog garnuvayako lagi vojsarko timlai

  • @menukabudathoki2072
    @menukabudathoki2072 Před 4 lety +9

    Thank you Dai 👌👌👌♥️♥️♥️

  • @pashupatisunar7284
    @pashupatisunar7284 Před 4 lety

    धेरै धेरै धन्यवाद भाेजराज सर र तिकासानु बैनी हजुर हरुकाे मेहनत ले यति धेरै सहयोगी मन भकाहरु देख्दा पहिलो भिडियो मा राेय दुःखदायी देखेर आज राेय बच्चाले अभिभावक पाउने भय शिक्षा पालनपोषण राम्रो हुने भयो

  • @Bharat12331
    @Bharat12331 Před 4 lety

    नेपालको सबै भन्दा महान पत्रकार हुनुहुन्छ भोजराज सर। मलाई साहरै खुसी लाग्छ। हजुरको महान कार्य देख्दा।

  • @devbahadur1952
    @devbahadur1952 Před 4 lety +5

    भाेजराज सर अनि दिदी लाई सलाम छ

  • @sarpjitbhool789
    @sarpjitbhool789 Před 4 lety +4

    सहयोगी दाताहरु लाई धेरै धेरै धन्यवाद छ यसरी नै साथ सपोर्ट सधैं ति नानीहरुले पाईरहोस

  • @ranbahadurthapa9510
    @ranbahadurthapa9510 Před 4 lety +3

    धेरै धेरै छ हजुर हरु लाई धन्यवाद छ र धेरै राम्रो काम मा भोज राज सर र गाईकि टीका सानी लाई सम्पुर टिम धेरै धन्यवाद छ

  • @bibashthakuri6255
    @bibashthakuri6255 Před 4 lety

    सहाना क्षेष्ठ दिदीलाई धेरै धन्यवाद ।
    हरपाईलामा सफलताको कामना

  • @prativa965
    @prativa965 Před 4 lety +12

    Great job Sir

  • @janakshah6634
    @janakshah6634 Před 4 lety +7

    Sahayog garnya daju laie 2 haatvlya dhanyabaad 🙏🙏💝

  • @sitamalla5796
    @sitamalla5796 Před 4 lety

    भोजराज सर लगायत सम्पुर्ण सयोगी मन हरु मा हिर्दय देखिन नै धेरै धेरै धन्यवाद दिन चाहानछु ।

  • @harkeshbahadurbist30
    @harkeshbahadurbist30 Před 4 lety

    धेरै धेरै धन्यवाद भोजराज दादा र टीका सानू दिज्जुलाई

  • @jesikalimbu459
    @jesikalimbu459 Před 4 lety +8

    Help grnu hune hjur hru sabai lai salam x 🙏🙏🙏💐
    Tr dd hjur le yo nani, babu lai sangai lanu hi yo nani ,babu sanai xn kehi bujdainan hjur hru aafai le awstha bujer lagi dinu hola binti x hjur hru lai...voli ko din k ho ksto kehi bujne vako xaina plz 2 jana lai nxutaye lanu hoss hjur hru lai thulooo dharma milne x💕💕💕

  • @sundarsaru5745
    @sundarsaru5745 Před 4 lety +5

    Aafule sayog garna napaye pni aru le sayog gareko dekhada derai khusi lagxa

  • @ramkumardanuwar6568
    @ramkumardanuwar6568 Před 4 lety

    सलाम छ तपाईहरु भोजराज थापा,भाग्य न्युपाने र हिमेस न्युपाने सरहरुलाई गरिब दुखीहरुको उद्दार र सहयोग गरीदीनुभाकोमा सलाम छ

  • @nirmalgurung7312
    @nirmalgurung7312 Před 4 lety

    भोजराज दाइ hjr laii dheroi..धन्यावाद यस्तो काम को लागि हजुरको धेरै धेरै शुभकामना।

  • @mimbahadur4382
    @mimbahadur4382 Před 4 lety +8

    Dhanyabat sahayog garnu hune haru lai

  • @sureshmagar7705
    @sureshmagar7705 Před 4 lety +12

    हजुरलाई जति धन्यवाद दिय पनि कम हुन्छ lop ew miss ew dadaa

  • @mayathapa9091
    @mayathapa9091 Před 4 lety

    सम्पूर्ण सयाेगी हरुलाई धेरै धेरै धन्यवाद यो सयाेग दिएर केगर्ने सिहारसुसार गरेर पकाउने खुवाउने कस्ले गर्ने बरु हजुर हरुले लग्नु भए राम्रो हुन्छ मैले त यही सल्लाह दिन चाहे

  • @rasmigm9172
    @rasmigm9172 Před 4 lety +4

    सबै सहयोगी गर्नुभएको महानुभाव हरूलाई धन्यवाद खुसी लाग्यो अब कसरी हुन्छ बाबु नानी लाई अलि घर हरू भको ठाउँमा सार्नुपर्ने छ ल भोजराज sir ❤️

  • @bhuwandon84
    @bhuwandon84 Před 4 lety +5

    सरहानिय काम्👍️👍️👍️🥀🥀🥀

  • @cbkp4351
    @cbkp4351 Před 4 lety +11

    Love you

  • @shrijanadhungana92
    @shrijanadhungana92 Před 3 lety

    सुरक्षीत बसाई रहेनछ बिचरा नानी बाबुको। सहयोगी मनहरुलाई लाखलाख धन्यवाद।

  • @mangurunggurung1146
    @mangurunggurung1146 Před 4 lety

    पहिहले त भोजराज सरलाई धेरै धेरै धन्यवाद र सहयोगी मन हरू लाई धेरै ध धन्यवाद

  • @narendarai8685
    @narendarai8685 Před 4 lety +4

    Wow sarai ramro kam garnu vayo hajur haruko jaye hos

  • @dipakbasnet8675
    @dipakbasnet8675 Před 4 lety +4

    Sahayogi man harulai dherai dherai dhanyabad hajur

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Před 4 lety +2

    नमस्कार अनि सलाम छ सहयोगिहात हरु लाई ।खुसी को सिमा नै रहेन धेरै खुसी भय । धन्य भगवान

  • @kalpanaoli374
    @kalpanaoli374 Před 4 lety

    धेरै धेरै धन्यवाद microlink move media
    भोजराज दाई टिका दीदी अन्य सबैलाई लाखौं लाख सुभ_कामना अरु नयाँ कार्य कालका लागि

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 Před 3 lety +3

    🙏🌷🌼हरि:शरणम्🙏🌷🌼सहयोगि मन हरु लाई हृदयदेखि साधुबाद🙏🌷🌼सेवा नै धर्म हो🙏🌷🌼

  • @sankhatmg5293
    @sankhatmg5293 Před 4 lety +4

    Thanks bro good job keepit up
    👌

  • @manrana216
    @manrana216 Před 4 lety

    धेरै धेरै धन्यवाद भोजराज थापा सर अत्यन्तै खुशी लागो ! र सहयोगी दाता हरुलाई 😂😂

  • @mahendra6122
    @mahendra6122 Před 4 lety

    vojraj sir ra top bahadur dai sathy tika sanu bahini ra saby sayogi hat harulai dhery dhery dhanyabad x hy....

  • @meenabbaniya5584
    @meenabbaniya5584 Před 4 lety +12

    Ramro

    • @roshanlama4506
      @roshanlama4506 Před 4 lety

      Bichara yo vai yati dherai sano xa kei bujdeina kati khusi hunxa hola yo vai khana ani luga lauda didi yo bacha harlai lagera palnu

  • @mayabudhathokimagar1676
    @mayabudhathokimagar1676 Před 4 lety +5

    khusi lagyo ❤️❤️

  • @jogpun6829
    @jogpun6829 Před 4 lety +1

    God bless you bhojraj bhai & T sanu sister.

  • @nawarajhayu4169
    @nawarajhayu4169 Před 4 lety

    सर्व प्रथम टीका सानू बुनु काे ममि लाई नमन:
    साथै सबै दिदीबहिनी र अन्य सबै लाई धन्यवाद
    अनि नमस्कार 🌹🌹

  • @mayathapa2536
    @mayathapa2536 Před 4 lety +16

    आश्रम मा नै लैजादा राम्रो बिचरा 2 भाइना लाई नछुटयाइदिनु होला ?प्ल्ज