Komentáře •

  • @krishnathapa5760
    @krishnathapa5760 Před rokem +12

    नेपाल मा नेपाली शर्रखार्रनै छैन
    जनताले मात्रै खै के गर्रनु शकिन्छर
    शफल्ताकाे शुभ कामना 🙏✍️🙏🇳🇵👍️💐💝🌞✍️🇳🇵

  • @sujitashakya6835
    @sujitashakya6835 Před 3 lety +12

    युवा वैज्ञानिक शिशिर जिसीको कामलाई सम्मान र सलाम, यसको उत्पादन हुन लागेकोमा खुशी लागेको छ ।
    धेरै धेरै बधाई, उत्तरोत्तर प्रगतिको कामना।

  • @ramrai5316
    @ramrai5316 Před rokem +3

    महान बिचार तपाईं लाई सम्पूर्ण नेपाली नागरिक हरु ले साथ दिने छन्। बधाई र शुभकामना।

  • @cyclingvlogs7
    @cyclingvlogs7 Před 4 lety +5

    देशक लागि यस्तो युवाको खाचो छ।🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️👍️🇳🇵

  • @artplussk_222
    @artplussk_222 Před 4 lety +12

    वा कस्तो महान विचार र कामको शुरूवात । धेरै धेरै बधाई

  • @Dipakmalla-
    @Dipakmalla- Před 3 měsíci +1

    सरकाको ध्यान जाउस यदि गएन भने जनताले शिशिर सरलाइ 100% साथ र सपोर्ट दिनु पर्छ !

  • @lilbahadurroka3320
    @lilbahadurroka3320 Před 4 lety +99

    देशको लागि एकदम सकारात्मक सोछ राख्ने ब्यक्ति देशलाई हृदयले माया गर्ने ब्याक्ती सलुट छ!

  • @user-ln3uu1dz4r
    @user-ln3uu1dz4r Před 4 lety +34

    यस्तो खालको बैज्ञानिक लाई अगाडि ल्याउनु पर्छ । news पनि यस्तो मान्छेहरू को हुनुपर्छ 😍😍😍😍😍😍

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před rokem +2

    नेपाली युबा बैज्ञानिक धेरै राम्रो काम गर्नु भयो नेपाल को नालायक सरकार कहाँ मरेको छ ती होनर नेपाल को युबा हरु बैज्ञानिक नेपाल हित बिकास काम गर्न सके नेपाल पनि जापान जस्तो बिकास रास्ट्र नेपाल बन्छ जय नेपाल आमा

  • @rupeshshrestha3462
    @rupeshshrestha3462 Před rokem +1

    सुन्दा खुशी लाग्याे दाजु हजुरकाे दिमागलाई मान्नुपर्छ किनकी अाजसम्म नेपालमा नभएकाे कुरा साकार भएकाे छ मेराे तर्फबाट हजुरप्रति फुल्ली सपाेट छ साथै हजुरजस्ताे व्यक्तिलाई सरकार लगायत सवैकाे फुल्ली सपाेट मिलाेस् भन्ने चाहन्छु हजुरजस्ताे दाजुकाे कामकाे उच्च कदर गर्दै राष्टिय स्तरबाट उच्च सम्मान प्रात हाेस् साथै अागामी दिनमा नया अनि राेचक चिजकाे अाविस्कार हजुरकै दिमागबाट हाेस् भन्न चाहान्छु दाजु....

  • @kalibahadur4689
    @kalibahadur4689 Před 4 lety +1

    सारै खुसि लाग्याे पानिबाट गाडि र माेटरसाईकल चलेकाे देख्दा तर खुसि संगै दुखि पनि छु किनकि यस्ता बैज्ञानिकहरु पत्ता लागेपछि सरकारले जेल हाल्ने र रवि शर जस्ताे नेपाली नागरिक हैन भनेर देश निकाला गर्न बेर लाउँदैन भनेर । अनि अर्काे कुरा हाम्रो मन्त्रीहरुकाे जस्ताे दिमाग नभएर जस्काे राम्रो दिमाग छ सबैजनाकाे लागि हाम्रो नेपालमा उहाँ जस्ताे मान्छेको खाँचाे छ यस्मा नेपाल सरकार र नेपाली जन्ताकाे ध्यान जान जरुरि छ र अन्तमा शिशिर शरलाई बधाई पनि छ

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 Před rokem +2

    जयजयहोस! नेपाली महान वैज्ञानिक !!!! हार्दिक हार्दिक संमान !!

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 Před 11 měsíci +2

    प्रस्तुत अद्भूत आविष्कार संसारकै लागि नयाँ प्रविधी अगाडि आयो। युवा बैज्ञानिकको -
    श्रेयस्कर राष्ट्रिय स्वाभिमानी कार्यप्रति पुन:
    हार्दिक बधाई एवं उत्तरोत्तर कार्य सफलताको
    शुभकामना 🇳🇵🙏🏼🙏

  • @ramrai5316
    @ramrai5316 Před rokem +2

    अति राम्रो काम सुरु गर्नु भएको छ। सफल्ता को लागी शुभकामना। तपाईं हरु जस्तो देश बिकास गर्न र नयाँ नयाँ आविस्कार गर्न अघि बढ्नु होस्।

  • @vijaychetri7616
    @vijaychetri7616 Před 4 lety +25

    जति जना दाजुभाइ दिदीबहिनी ले commant हेर्नू भएको छ ,, आज सम्म जे जति गर्यो सरकारले हामीले सहेर बस्यौ ,,, अब यो product को लागि लड्नु पर्छ साच्चै धेरै हितकारी छ ,,, thank you शिशिर सर

  • @tilakmagar4175
    @tilakmagar4175 Před 4 lety +8

    सफलताको शुभकामना चेलाहरु धेरै बनाउनु होला ता कि तपाईको कार्य विश्व पर्सिध्द होस तुहेर नजावस धन्यबाद

  • @parbatigurung3395
    @parbatigurung3395 Před rokem +2

    धेरै राम्रो काम 👌👌👌

  • @Dechenxx
    @Dechenxx Před 4 lety +2

    सारै राम्रो कुरा सुनियो र यसको प्रभाव बडाउनुको लागि अझै ५०,६०% हुदै क्षमता बडाउदै लैजानोस भाइ तपाई अबस्य सफल हुनेछ ।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety +84

    अति राम्रो काम सरकर र सबैले सहयोग गरून् ।

    • @yaspteteachielts4651
      @yaspteteachielts4651 Před 4 lety +1

      NAST funded by Nepal government is just assimilating its national revenue killing time doing politics. Shame on NAST. I have not seen any such mind blowing innovation from its scientists. Wake up do something for Nepal.

    • @nepalkothito9440
      @nepalkothito9440 Před 4 lety

      kin ho hamro nepali ma ramro kam gareu vhane dislike garne manxe badi hunx ni

  • @balramoli5981
    @balramoli5981 Před 4 lety +11

    धेरै राम्रो टेक्नोलोजि सरकार लगायत
    सबै जनताले सहयोग गरौ सुरक्षा पनि
    गरौ र नेपाल।मा बिचौलिया कसैले
    न गरोस नेपालमा यस्ता कलकारखाना
    छैनन रिस गर्ने काम छैब

  • @chandrakhanal2007
    @chandrakhanal2007 Před 4 lety

    योअाबिसकारको धन्यबाद 100पर्सेन्ट सफल हुन्छ

  • @tejuoli4636
    @tejuoli4636 Před rokem

    धेरै राम्रो
    तपाइँको सफलताको काममा गर्दछु

  • @krishnadhungana7688
    @krishnadhungana7688 Před 3 měsíci

    यो होनीत,नेपालको,युवाको,देस परती,आफनो,रासट लाइ कसरी हुनछ,फाइदाजनक,काम,सलुट,गरनै परछ, यसतै बै ज्ञानीक,हरु ,धेरै जनमिउन,बधाइ,शुभ कामना,

  • @sonutharu2047
    @sonutharu2047 Před 8 měsíci

    धेरै राम्रो सोच काम गर्नुभयो । नेपाली कोलागू धन्यवाद

  • @tejchauhan4182
    @tejchauhan4182 Před rokem

    दशकाे लागि चिन्ता लिने बैज्ञानिक लाई सलाम छ मेराे

  • @navinbhattarai9723
    @navinbhattarai9723 Před rokem

    धेरै राम्रो आउँदा दिन हरु मा अझै पर्गती होस धेरै धेरै शुभकामना छ

  • @lalughising2946
    @lalughising2946 Před 4 lety +2

    Wow ! do your best shishir sir.हामीहरु तपाईंको साथमा छौँ ।

  • @nirustha9721
    @nirustha9721 Před 4 lety

    धेरै राम्रो यो कुरा लाई राज्यले हेरोस

  • @chandragurung632
    @chandragurung632 Před 4 lety +2

    बधाई छ हजुरलाई र हजुरको सोचलाई सलाम छ है दाजु र आगामी दिनहरूमा अझै धेरै धेरै राम्रो कुरा सुन्न पाम्म।।

  • @rkparajuli9982
    @rkparajuli9982 Před 4 lety +1

    wawa ati khushi lagyo.badhai xa baigyanik vailai .ajai pragati gardai janu hola.nepal ra nepali ko gaurab ajha badaudai lanu hola.shuvakamana.

  • @krishnanshrestha2047
    @krishnanshrestha2047 Před 11 měsíci

    सारै राम्रो सोच विचार सलाम🇳🇵🇳🇵

  • @arjunthapa8131
    @arjunthapa8131 Před 4 lety +1

    नेपाल को गौरव नेपाली बहुमुल्य माहान ब्यक्तित्तो प्रति सम्मान गर्छु

  • @minbbrraut3974
    @minbbrraut3974 Před 4 lety +18

    राज्यले सुरक्षा दिनु पर्छ र हामी जनताले प्राण दिएर सुरक्षा दिनु पर्छ

  • @prashanthlama9101
    @prashanthlama9101 Před 4 lety +9

    सरकारले वहाँको कामको अध्यन गरेर सम्भाव भए वहाँलाई सग्दो चाडो सहयोग गरियोस ।

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 Před 4 lety +6

    राज्य ले सदुपयोग गरोस यस्ता बैज्ञानिक लाई।

  • @ambarbaruwalchhetri7880

    देश काे काखमा जन्मि रहेकाे उत्तम उत्पादन प्रकृतिको परिवर्तन काेकाल खण्ड काे सङ्गम हाेलाकि जय नेपाल

  • @surangicom8732
    @surangicom8732 Před 4 lety +62

    पानी बाट चल्ने गाडी 2013मा पाकिस्तान मा निकालेको थियो तर त्यो निकाल्ने बित्तिकै तुहिएको थियो सायद शिशिर सर ले भने झै बिचौलिया ले गर्दा हुन सक्छ नयाँ काम को लागि बधाई छ राम्रो काम गर्ने माथि अरिङ्गाल खनिन सक्छ सके सम्म बाँच्नु होला धन्यवाद

  • @subbadahal9648
    @subbadahal9648 Před 4 lety

    नेपाली उत्पादन नेपाली सान ।
    धन्यबाद छ हजुर्लाइ जयनेपाल ।

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 Před 11 měsíci

    -स्वदेशाभिमानी-स्वाधीनताको दूरदर्शी व्यक्तित्व-सहर्ष हार्दिक-स्वागतम्*

  • @kumargurungilam6571
    @kumargurungilam6571 Před 4 lety +1

    अाहा कति राम्रो कुरा सुन पायो धनियाबाद छ हजुरलाइ हजुरको काम सफल रहोस धेरै धेरै शुभकामना छ

  • @EjamLimbu
    @EjamLimbu Před 17 dny +1

    Sir lai salam xa yas ma🎉🎉Mahan sooch sachha nepal ko xhora❤

  • @rameshsunar6877
    @rameshsunar6877 Před 4 lety +1

    अति राम्रो काम हो सर अझ नयाँ खोज गर्नु सुभ कामना

  • @jhaggugiri7025
    @jhaggugiri7025 Před 4 lety

    अती राम्रो काम

  • @menarhanglimbulimbu4557
    @menarhanglimbulimbu4557 Před 4 lety +2

    हामिहरु काे देश काे लागि बेसट काम गरनु भऐकाे मलाई खुशि लागयाे यश बिषया मा सरकाले सयाेग धेयान दियाेस बधाई छ हजुर लाई

  • @homrai5892
    @homrai5892 Před 4 lety +2

    अति राम्रो सोच र काम हजुरको अझ रीसर्च गर्दै जानु होला ! यश किसिम प्रतीभालाई १००% नेपाल सरकारले संरक्षण गर्ने दायित्व हो ?

  • @santoshrawal5918
    @santoshrawal5918 Před 3 lety +3

    You are real patriotic and true son of Nepal. Keep it up.

  • @shantipuronlinetv266
    @shantipuronlinetv266 Před 4 lety

    युवाकाे साेच धेरै राम्रो छ युवाले नै देश बनाउँछ ।

  • @keshavsuwal3823
    @keshavsuwal3823 Před 4 lety +15

    He is a real scientist. He should be given help.

  • @ratnaprasadrijal7157
    @ratnaprasadrijal7157 Před 4 lety +1

    कलर हालेको पेटोल भनेर हरेक देशले बेच्न पाएको छ । र जनताको पैसा लिन पायको थियो यस्तो सत्य कुराले फेरि गाडिले बिष्वनै गाडि जाम होला नि होस गरेर बोलु है मित्र

  • @rajkumarshakya8969
    @rajkumarshakya8969 Před 11 měsíci +1

    Genius..... great job 🎉🎉🎉❤🎉🎉🎉 wish you all the best 🙏

  • @deepakpandey1554
    @deepakpandey1554 Před 4 lety

    बधाइ छ सर हजुर लाई यो कुरा लाई त सरकार ले हेर्नै पर्छ र नेपाल मा कम्पनि हरु छिटै बन्नु पर्छ

  • @socialfriendship1682
    @socialfriendship1682 Před 4 lety +1

    तपाई माहा मानव हो सर । You are great of nepales honor person

  • @krishnakumar-ko7yv
    @krishnakumar-ko7yv Před 4 lety

    धेरै राम्रो छ सरकार ले सहयोग गर्दिय हुन थियोे

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 Před 4 lety +4

    बधाई सङ्गै सफलताको शुभकामना नेपाली युवा बैज्ञानिक Gc हजुर .. उच्छ सम्मान ..

  • @DevKumar-bj4gm
    @DevKumar-bj4gm Před rokem +1

    Great work with congratulations 🎊 👏 💐

  • @kamleshshah5694
    @kamleshshah5694 Před 4 lety +2

    Great job 👏👏👏 👏👏 👏👏 👏👏 👏

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m Před 4 lety +106

    पानी बाट गाडी चलाए को देखाउनु भएन त दोस्रो भिडियोमा देख्न पाइयोस् 🤔🤔

  • @jhalakbaral409
    @jhalakbaral409 Před rokem

    धन्यवाद राम्रो काम

  • @hastashahi2334
    @hastashahi2334 Před 4 lety +1

    सुरक्षा को ब्यबस्था गरिनु पर्दछ सरकारले

  • @daryenchaudhary4489
    @daryenchaudhary4489 Před 4 lety

    Wow Dheraee Khushi lageyo 👌👌👌👍👍👍🙏🙏🙏

  • @phurpatamang3192
    @phurpatamang3192 Před 11 měsíci

    पहिला आफु बनाएर चढनुस अनि अरुलाई चढाउनु सर 🙏🙏🙏🙏🙏❤❤❤❤ जय नेपाल

  • @ambikaghimire4453
    @ambikaghimire4453 Před 11 měsíci

    धेरै राम्रो छ धन्यबाद🎉😅

  • @suryanapit2527
    @suryanapit2527 Před 4 lety +1

    देसको अत्ति राम्रो काम सरकारले हामी सबैले सहयोग गर्नु पर्छ

  • @shishirraut8849
    @shishirraut8849 Před 4 lety

    बधाई छ दाईं

  • @hariaryal7056
    @hariaryal7056 Před 4 lety

    राम्रो काम

  • @pushpashrestha7094
    @pushpashrestha7094 Před 2 lety +1

    Sahi ra ati ramro chae ma har kura hunch vhai aghadi badnu janta sath ma cha tyo ni nepal ko lagi janta khushi atyadhik vhako cha jay nepal

  • @devrajkc4880
    @devrajkc4880 Před 4 lety

    ल अत्ति राम्रो बधाई छ हजुरलाई

  • @pramodchapagain4096
    @pramodchapagain4096 Před 4 lety +1

    You are grate sir👍👍🙏👍👍

  • @coyuchhashovacoyuchhashova6888

    एकदम राम्रो काम। सरकारको ध्यानाकर्षण होस्।

  • @dhananjaythapa3541
    @dhananjaythapa3541 Před 4 lety +2

    तपाईंलाई सलाम छ

  • @MrSuresh1952
    @MrSuresh1952 Před 4 lety +1

    यस्ताे बैज्ञानिकलाई म दुईकर जाेडी नमन गर्दछु

  • @AITechnologyinfuture
    @AITechnologyinfuture Před 4 lety +8

    पैला त पाइलाइ Thanks भन्न चाहान्छु , यसरि नेपालमै कार बनाउन सकिन्छ कि जहां अरु देशमा भर पर्नु नपरोस , सरकारले security कोलागि हेरिदिनु होला भन्ने मांग गर्छो ।

  • @bamdevrisirajbhandari9858

    शलूट छ शर् जिशी

  • @GowinDhimal
    @GowinDhimal Před 4 lety +2

    अझै उत्तरोत्तर प्रगतिको कामना 🤠✋😎😍🙋‍♂️🙋‍♀️🙄🤔✋ चाडैं नै हाम्रो गाडिमा फिट गर्न पाउ ✋🙋‍♂️

  • @hemkumarthapa8003
    @hemkumarthapa8003 Před rokem

    Good job badhai xa hjr lai

  • @baburajkarki291
    @baburajkarki291 Před 4 lety +2

    Excellent. Govt must assist him to promote.

  • @gobindashahi8023
    @gobindashahi8023 Před 4 lety +8

    भाइ तिमित पढेकाे छाै हाम्रो सानाे भाईहरु पनि छन विभिन्न किसिमका उनिहरु लाई साथ दिनु पराे पानी ले हैन हावा बाट पनि चलाउ सकिन्छ

  • @asikkumal5278
    @asikkumal5278 Před rokem +1

    8 पढ्दा देखिनै मेरो बिचार पानिलाई हाईड्रोजन र अक्सिजनमा छुट्टाएर ईन्धन बनाउन सकिन्छ गरिबिको कारणले अगाडि बढन सकिएन हजुरलाई बधाई छ

  • @chandralimbu6532
    @chandralimbu6532 Před 4 lety

    Salute chha. Khoi sarkar kaha chha yasta pratibha harulai ek thaunma lyayera des bikas ko lagi prayog garnu parne ho.......

  • @kumarkharel6557
    @kumarkharel6557 Před 4 lety

    Soiho🙏 sabai nepali le saporth✊✊✊

  • @premkumarlimbu4091
    @premkumarlimbu4091 Před rokem

    Thank you good job sir GOD bless you.

  • @buddhalimbu_dharane2217

    Aaha nepalko hero

  • @ritachaudharymother9435

    Wow great very very good job sir 👆👍👍👍👍

  • @pradipdangol5456
    @pradipdangol5456 Před 4 lety

    सारै राम्रो काम धन्यबाद दाजु

  • @perfectshootgamerff3052
    @perfectshootgamerff3052 Před 11 měsíci

    छिटो भन्दा छिटो सर्बसा धाराण जनतामा ल्याउनु पराे

  • @hirasingkawar7045
    @hirasingkawar7045 Před rokem

    Wow good work congratulations

  • @rajendragurung3648
    @rajendragurung3648 Před 4 lety

    राज्य ले सहयोग गरेर अब सबै गाडी हरुमा लागौनु पर्यो।।तेस्को लागि उत्पादन बढाउनु परो

  • @sujatarai6047
    @sujatarai6047 Před 11 měsíci +1

    Great job 👏👍

  • @bhagwangiri9467
    @bhagwangiri9467 Před rokem

    Real hero of Nepal

  • @godardashrath4813
    @godardashrath4813 Před 4 lety

    very nice Job, great contribution, Desh kp lagi Ati Aabasyak manchhe

  • @chandrabhujel7513
    @chandrabhujel7513 Před 4 lety +27

    राष्ट्रिय आबिस्कार केन्द्र सग समन्वय गरेर अघि बढ्नु होला।

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 Před 13 dny

    Very good job sar and God bless you sar

  • @ambergajmer2592
    @ambergajmer2592 Před 4 lety +1

    Great job salute for your great thoughts

  • @hemantagiri4197
    @hemantagiri4197 Před 4 lety

    बधाई छ हजुर लाई नयाँ कुरा पत्ता लगायको मा

  • @ramkajirai_officialchannel8997

    राम्रो कार्य

  • @Piglulu
    @Piglulu Před 4 lety

    khushi lagyo tapailai dhanyabat

  • @sashimaskey3845
    @sashimaskey3845 Před 4 lety

    How a pleasant surprise.U r real hero.

  • @renthirty9389
    @renthirty9389 Před 4 lety +2

    Good job gc bro, god bless you

  • @KamalMagarTv
    @KamalMagarTv Před 4 lety

    Very good.... badhai xa..... yestai kalpana garthye maily ni hunxabki hudaina hola bhanayera.... tra hudo rahyxa ...great...

  • @dilbahadurrajbanshi7026

    धेरै धेरै राम्रो सर 👍️👍️