टुहुरी | TUHURI | टुहुरी र विनोदको मिलन | EP 149 | ft. Alina, Binod, Mailo | 10 July 2024

Sdílet
Vložit
  • čas přidán 10. 07. 2024
  • TUHURI OFFICIAL Presents :- नमस्ते। रुढिबादी अन्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ, यस सिरियल टुहुरीमा । जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाेकुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृणित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दाेश नारीकाे कथा हाे " टुहुरी "
    टुहुरी | TUHURI | टुहुरी र विनोदको मिलन | EP 149 | ft. Alina, Binod, Mailo | 10 July 2024
    ----------------------------------------------------------
    👉 टुहुरी | TUHURI | official trailar
    www.youtube.com/watch?v=GtAaA...
    👉टुहुरी | TUHURI | official series EP 1
    www.youtube.com/watch?v=JSsoM...
    👉टुहुरी | TUHURI | official series EP 2
    www.youtube.com/watch?v=-HXxu...
    👉टुहुरी | TUHURI | official series EP 3
    www.youtube.com/watch?v=JpGff...
    👉टुहुरी | TUHURI | official series EP 4
    www.youtube.com/watch?v=FnmB8...
    👉टुहुरी | TUHURI | official series EP 5
    www.youtube.com/watch?v=S0CHZ...
    👉टुहुरी | TUHURI | official series EP 6
    www.youtube.com/watch?v=e_UXL...
    👉टुहुरी | TUHURI | official series EP 7
    www.youtube.com/watch?v=b21G8...
    👉टुहुरी | TUHURI | official series EP 8
    studio.czcams.com/users/videoby1Y...
    👉टुहुरी | TUHURI | official series EP 9
    studio.czcams.com/users/videoknt_...
    👉टुहुरी | TUHURI | official series EP 10
    www.youtube.com/watch?v=3uraL...
    👉टुहुरी | TUHURI | official series EP 11
    www.youtube.com/watch?v=aNFqI...
    👉टुहुरी | TUHURI | official series EP 12
    www.youtube.com/watch?v=qUrz2...
    👉टुहुरी | TUHURI | official series EP 13
    www.youtube.com/watch?v=EBfjD...
    👉टुहुरी | TUHURI | official series EP 14
    www.youtube.com/watch?v=jbI-_...
    👉टुहुरी | TUHURI | official series EP 15
    www.youtube.com/watch?v=2550u...
    👉टुहुरी | TUHURI | official series EP 16
    www.youtube.com/watch?v=rCE_d...
    👉टुहुरी | TUHURI | official series EP 17
    www.youtube.com/watch?v=stqMh...
    👉टुहुरी | TUHURI | official series EP 18
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 19
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 20
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 21
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 22
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 23
    • टुहुरी | TUHURI | टुहु...
    👉टुहुरी | TUHURI | official series EP 24
    • टुहुरी | TUHURI | गुण्...
    ► Cast : Alina Rayamajhi, Kabita Sharma, Binod Shrestha, Shyam Rai, Manju Shrestha, Bimala Giri, Sunita Shrestha, Laxmi Shrestha, Asmita Basnet, Anumati Nepali, Shiva Sharma, Jayaram Dhungana, Barsha Bhandara, Yadunath Dhital, Binod Puri, Sabin Puri, Khem Khanal, Sandhya KhadKa, Gyamjo Lama, Anita Kuikel, Salina Luitel, Bhumika Dahal, Anu Chhetri, Menuka Phuyal, Aakrisha dahal, Milan Magar
    ► Child Artist : Sarika Kandel, Siddika Kandel, Aaradhya Regmi, Pratikshya , Swornashi Dhakal
    ► Management: Milan Magar
    ► Production Controller: Sagar Giri
    ► Publicity Design: Siddika Films
    ► Camera : Binod Puri
    ► MUA: Roshni Magar
    ► Video Editor/CG/Graphics : Suresh Shrestha
    ► Screenplay/Dialogue: Shiva Sharma
    ► Chief.Ad : Khem Nath Khanal
    ► Ass.Dir : Sagar Giri
    ► Producer : Deepa Parajuli (Kandel), Siddika Kandel
    ► Direction: Shiva Sharma Kandel
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #टुहुरी#TUHURI#NAMASTEKISHNE#
  • Zábava

Komentáře • 1,6K

  • @sdhd8864
    @sdhd8864 Před 16 dny +7

    विशेष गरी त आफ्नो छोराछोरीलाई भन्दा बुहारीलाई धेरै माया गर्ने महान सासुको लागि विशेष धन्यवाद। र एक्लाई एक कमेट त्यसैगरी माया र टोरी र बिनोदको मिलन हेर्न अति नै हतार छ अब बिनले टोरीलाई टोरीको छोरीलाई अति माया गर्नुपर्छ। सम्पूर्ण टुरिसिरेल आयोजक टिममा विशेष धन्यवाद छ।

  • @ParwatiKhatri-ue3cr
    @ParwatiKhatri-ue3cr Před 20 dny +100

    बिनोद र टुहुरी को मिलन हुनुपर्छ

  • @AayanThapa-iw4er
    @AayanThapa-iw4er Před 20 dny +41

    अस्मिता को नाटक बिनोद ले थाहाँ पाउनुपर्छ र टुहुरी सँग मिलेर बसेको हेर्नमन छ ❤

  • @Saraswatimagar987
    @Saraswatimagar987 Před 19 dny +18

    बिनोद को आमा घरमा आएर सबैलाई ठिक लाउनु भको देख्दा को को खुशी हुनुहुन्छ ❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Před 20 dny +198

    बिनाेनदले अब असमिताकाे नाटक थाहा पाउनुपर्छ र अनि बिनाेदले अब टुहुरीलाई माया गनुपछ। 😊😊😊😊😊😊😊😊😊😊😊

  • @user-hj3ji2ow3c
    @user-hj3ji2ow3c Před 20 dny +124

    हो हजुर हामिले टूहूरी लाई सपोर्ट गर्नु पर्छ है

  • @KamalDhakal0
    @KamalDhakal0 Před 20 dny +92

    विनोद र टुहुरी को मिलन हुनुपर्छ भन्ने यता हाजिर हुम् त ❤

  • @user-qj5lh9rl9z
    @user-qj5lh9rl9z Před 17 dny +6

    बिनोद र टुहुरी को मिलन हुनुपर्छ ❤

  • @holarealme2986
    @holarealme2986 Před 20 dny +85

    आमाले ठिक गर्नु भो आमा भनेको आमा हुन❤❤

  • @sabtirithapamahat8682
    @sabtirithapamahat8682 Před 20 dny +298

    यी दुई बिनिसे र अस्मिते राक्षेसनिहरुकाे व्यवहारले गर्दा सिरियल नै नहेराैं जस्तो भै सक्यो । अब आमा आएपछि परिवारमा केही सुधार हुन्छ कि,आशा राखाैं । सिरियल बनाउदा त अल्लि ज्ञान वद्वक, राम्रो पाठ,सिक्ने सन्देश मुलक भए हेर्ने हाे, रियल वास्तविकता परिवारमा यस्तो,उस्तो भा्ेग्न पर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ, फेरि त्यही वास्तविक कुरा सिरियलमा नदेखाउँदा नै ठिक जस्तो लाग्छ । बच्चा हरुले के सिक्ने यस्तो झै झगडा हेरेर । मेराे बिचार 🙏

  • @MuskanMagarVlog149
    @MuskanMagarVlog149 Před 20 dny +27

    बिनोद र टुहुरिको मिलान हुनुपर्छ भन्ने जति यता हाजिर हुम छिटो ❤❤❤❤❤

  • @LokendraGiri-jh1po
    @LokendraGiri-jh1po Před 20 dny +23

    टुहुरि र विनोद को मिलन हुन्नु पर्छ ❤

  • @user-pq6rn3uz9p
    @user-pq6rn3uz9p Před 20 dny +388

    विनोद र टुहुरीको मिलन हुनुपर्छ भन्ने जति यता हाजिर हुम त❤❤❤❤❤🎉🎉🎉🎉

    • @user-dc4ib2ue9q
      @user-dc4ib2ue9q Před 20 dny +4

      म पनि❤

    • @user-fc4fk6wf7c
      @user-fc4fk6wf7c Před 20 dny +1

      Ma xu

    • @punamkc9517
      @punamkc9517 Před 20 dny +1

      TUHURl😊😊😅😅😮😮😢😢😂😂❤❤❤

    • @punamkc9517
      @punamkc9517 Před 20 dny

      TUHURl😊😅😅😮😮😮😢😢😢😢😢😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @NiranjanaGharadiDhami
      @NiranjanaGharadiDhami Před 20 dny +1

      हो टुहुरी र बिनोद को छिटै मिलन होस❤❤❤❤❤

  • @aanishasunar1718
    @aanishasunar1718 Před 20 dny +624

    याे अस्मिता र बिनिसा लाई मलाई जस्तै मन नपर्नि कति जाना साथी हुनुहुन्छा मन नपर्नि साथी यता हाजिर हुनु है 🙏

    • @nirmayatamang1712
      @nirmayatamang1712 Před 20 dny +5

      म छु हजुर मलाई यो बिनिसा र अस्मिता देख्दा किनकिन रिस मात्र उठ्छ😢

    • @junaaryal697
      @junaaryal697 Před 20 dny +9

      मलाई नि मन पर्दैन यो छडुलि हरु

    • @MinaMangar-wd9wo
      @MinaMangar-wd9wo Před 20 dny +3

      Malai pani man pardain

    • @user-lo2ll3sr7q
      @user-lo2ll3sr7q Před 20 dny

      M pani😡

    • @NepaliMan-fr5it
      @NepaliMan-fr5it Před 20 dny +1

      म पनि छु

  • @manojsubedi1155
    @manojsubedi1155 Před 19 dny +11

    अस्मीताले दुख पाउनु पर्छ टुहुरी र बिनोदको मिलन भयको हेर्नमन छ

  • @GulmeliKhabka
    @GulmeliKhabka Před 18 dny +5

    टुहुरि र विनोद को मिलन हुनुपर्छ ❤

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 Před 20 dny +429

    अस्मिताको नाटक बिनोदले थाहा पाउनै पर्छ 🙏अनि मात्र मेरो मन खुसी हुन्छ

    • @NepaliMan-fr5it
      @NepaliMan-fr5it Před 20 dny +9

      एकदम सहि हो अस्मिता लाई त्यो घरमा राख्नै हुदैन राखे पनि नोकर्नि बनाएर राख्नु पर्छ

    • @SoniyachamlingRai
      @SoniyachamlingRai Před 20 dny +10

      Thik ho

    • @Manokranti.
      @Manokranti. Před 20 dny +7

      Bachcha paya pachhi ta thaha hinxa binodlai 😂😂😂😂😂😂bharkhar 2/4 mahinako bhayo hola bachcha ta burluk burluk charchha pan hola

    • @PabitraMagar-ww3ki
      @PabitraMagar-ww3ki Před 20 dny +4

      असमिता को नाटक बिनोदले थाहा पाउनै पछृ अनि हामरो मन बलल खुसि हुनछ

    • @SapanaRoka-zp5pu
      @SapanaRoka-zp5pu Před 20 dny +2

      mero man pani khusi hune thiyo

  • @anusharai5985
    @anusharai5985 Před 20 dny +652

    अस्मिताको नाटक थाहा पाउनु पर्छ बिनोद्ले अनि माया र बिनोद संगै बस्नु पर्छ❤❤

    • @sanumayarana2477
      @sanumayarana2477 Před 20 dny +21

      सहि हो यो बिनोद पनि कस्तो के जुन सिरियल मा पनि अर्काको कुरा सुनेर सोझी श्रीमती लाई हेला गर्छ ।पहिला अस्मिते को चर्तिकला थाहा पाउनु पर्छ सबै जना ले ।

    • @user-nc2no5tr5i
      @user-nc2no5tr5i Před 20 dny +11

      Honi

    • @user-wd1rt2fg7j
      @user-wd1rt2fg7j Před 20 dny +2

      Tuhuri ra binod milnuparxa

    • @bhabanasalyan1524
      @bhabanasalyan1524 Před 20 dny +2

      अब सत्य कुरा बुझेर मिल्नु पर्छ

    • @PremikaShrestha-kg7ss
      @PremikaShrestha-kg7ss Před 20 dny +1

      Ummm honi

  • @HarikalaKhadka-j2l
    @HarikalaKhadka-j2l Před 20 dny +40

    यो एक लाईक टुहुरिर छोरी को लागि मात्र होबिनोद पापि ो है साथि हर

  • @sobhachhetri233
    @sobhachhetri233 Před 19 dny +6

    असमिता ले बच्चा पाउने भने झूठ बोले कि छ तयसको छिटै परदाफाश होस र धेरै खुशी हुने छ

  • @nettv5621
    @nettv5621 Před 20 dny +62

    टुहुरी को सासु कति बुध्दिमानी सासु होस त सबैको यस्तो होस। र टुहुरीको लोग्ने घोरेले आफ्नो लाज पचेको बहिनीको कुरा सुन्ने, अर्को किचकन्य डंकिनी टुहुरीको सौताको कुरा सुन्ने यस्तोलाई टुहुरी ले चाहेर पनि आफ्नो नगर्नु। यस्तो घोरे मुर्ख महा पशु लोग्ने संग मिल्नु भनेको सारा दर्शकहरु गुमाउन खोज्नु हो। अब त सासु साथ मा भएपछि टुहुरी बलियो भइसक्यो। टुहुरीले लोग्ने, सासु र नन्द लाई सासुको आड लिएर सबै बदला लिएको हुनुपर्छ।

  • @shivalalshrestha6143
    @shivalalshrestha6143 Před 20 dny +112

    बिनिसा र अश्मिता ले षडयन्त्र गरेर बिनोदको गर्भ लाई माईलाको गर्भ हो भनेर बिनोद लाई भ्रम मा पारेर माया लाई घर बाट निकालेको पर्दाफास कहिले हुन्छ।

  • @phularai6914
    @phularai6914 Před 18 dny +4

    अर्को हप्ता चाहिँ यो अन्तिमको झलक जस्तै विनोदले साँचो कुरा थाहा पाउनै पर्छ है

  • @user-wo3bh2ks9x
    @user-wo3bh2ks9x Před 20 dny +12

    तेरो नाैटङ्गकि बिनोदले था कहिले पाउछर टुहुरिको र दिन फर्केले पपको एक दिन प्रदाफास्ट हुन्छ भन्ने अासामा छु।❤❤❤❤❤

  • @user-to5pb6sq1x
    @user-to5pb6sq1x Před 20 dny +76

    बल्ल आमा ले ठिक गर्नु भयो अब यो अस्मिता निस्किनु पर्छ❤❤❤

  • @sarugiri6074
    @sarugiri6074 Před 20 dny +35

    अस्मिताले र बिनिसा ले दुःख पाउनपछ्

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 Před 20 dny +5

    अस्मिताको नाटक सब पत्ता लाग्नु पर्छ ।र सासू आयेर साथ थिनु भयेको एक्दम खुसी लाग्यो 🎉🎉

  • @PradipShahi-k5n
    @PradipShahi-k5n Před 18 dny +4

    विनोट र तुरीको मिलन हुनुपर्छ।❤❤

  • @Babitachandofficial16
    @Babitachandofficial16 Před 20 dny +1345

    जस्ले यो comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग पार्थना गर्छु 🙏🙏🙏🙏❤❤❤❤

  • @GitaKc-ss8lc
    @GitaKc-ss8lc Před 20 dny +96

    अब अस्मिता ले दुख पाउनु पर्छ टुहुरि र बिनाेद मिल्नु पर्छ अब बिनाेद र टुहुरि नमिले पछि म सिरेल हेर्दिन्

  • @AsgdhjdSshhud
    @AsgdhjdSshhud Před 18 dny +5

    बिनोद र टुहुरीको मिलन हुनुपर्छ भन्ने एता हाजिर हुनुत यो कमेन्ट पढ्ने लाई भगवान ले रक्षा गरोस❤️🙏🙏🙏🙏🙏🙏❣️

  • @2fgftDgt33
    @2fgftDgt33 Před 20 dny +4

    टुहुरी ला सपोट गरनि को को हुनु हुन छ 😊

  • @Gangaramoli-ch8rm
    @Gangaramoli-ch8rm Před 20 dny +40

    आमा शब्द महान छ काम झन भन्नु

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 Před 20 dny +14

    टुहुरी र बिनोद को मिलन हुनुपर्छ र अस्मिता को नाटक थाहा पाउनुपर्छ म झापाको दमक बाट❤❤❤❤

  • @user-dc4ib2ue9q
    @user-dc4ib2ue9q Před 20 dny +6

    आमा भनेको यस्तो हुनुपर्छ आमा लाई सम्मान आमा❤

  • @user-by1mb7lj1v
    @user-by1mb7lj1v Před 19 dny +3

    बिनोद र टुहुरी को मिलन हुनुपर्छ र अस्मिता को नाटक बिनोद ले थाहा पाउनु पर्छ आफ्नो छोरीलाई माया गर्नु पर्छ

  • @user-hj3ji2ow3c
    @user-hj3ji2ow3c Před 20 dny +22

    अब अर्को हप्ता अहीले जस्तै होस् है बीनोत र टूरि को मिलन होस् छोरि एसरी नैं खेलाउनु हो र छोरिलाई एसरी नैं माया गर्नू हो है

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 Před 20 dny +14

    अस्मिता लाइ घरमै नराख्नु पर्छ अनि टुहुरिले शुख पाउनेछ धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @user-kz2oo1xk8x
    @user-kz2oo1xk8x Před 20 dny +7

    टुहुरी र बिनोद को सधै भरी मिलन होस् अस्मिता को पेटमा बच्चा नै छैन नाटक मात्र गरेको हो टुहुरी को घर बिगार्न चाहिँ पाउदैन ❤❤❤

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Před 20 dny +7

    अर्को हप्ता चहि मिलन भएको देखिने रहेछ जय हाेस❤❤❤❤❤❤

  • @PradeepKumar-m6i
    @PradeepKumar-m6i Před 20 dny +15

    Yas binod r tuhuriko miln hos Vani hami sabee yaha hajir xou

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b Před 20 dny +45

    कति ढिलो हौ हतार भो हेर्नु🤷‍♀️🤷‍♀️🤷‍♀️👌👌👌👌

  • @saraswotikarki3488
    @saraswotikarki3488 Před 19 dny +3

    माया देखेर रीस उठ्यो मलाइ कति चुप लागेर बसेको हो सारै रीस उठ्यो मलाई

  • @anishathapa6643
    @anishathapa6643 Před 20 dny +18

    यो अस्मिता भन्ने आइमाईलाई कसैलाई राम्रो गर्नै आउदैन किन हो यो कुनैपनि सिरियलमा राम्रो रोल खेलिदिन यो आइमाईलाई मन नपर्ने को को हुनुहुन्छ 😡😡😡🤛🤛🤛

  • @MayaKhaling246
    @MayaKhaling246 Před 20 dny +11

    अस्ति दुई एपिसोड मैले सारै टुहुरिले दुख पाएको सिन मात्र भएर हेरिन यो पाली बिनोद र टुहुरिको 😂मिलन भएको छ भनेर टाइटल देखेर हेर्न बसेको छु

  • @user-uf3yt7cf8y
    @user-uf3yt7cf8y Před 20 dny +14

    मिलेर बसेको र बिनोद सरले मायालाइ माया गरनु पछ अनि अस्मिताको सबै कुरा थाहा हनु हुन

  • @bebybebo1789
    @bebybebo1789 Před 18 dny +4

    अब बिनेतले मायाँ लाई मायाँ गनुपछा अनिसासु लाई धेरैधेरै धन्बाद हामराे मायाँ दिदी लाईमायाँ गरनु भएकेमा अनि बिनेतले अाफने छाेरीलाई चिनुपछा❤❤❤❤🎉🎉🎉

  • @dhankumarbhutia7500
    @dhankumarbhutia7500 Před 20 dny +1

    Tuhuri dami 2 hudai xcchA maya rah maya ko sashu roll dami from Dk kalimpong

  • @tilakthapa1765
    @tilakthapa1765 Před 20 dny +53

    यस्तो वेबीचारि पनि कलाकार हुन्छन् ? । टुहुरिकी साशु संग भेट भयो अब टुहुरिले न्याय पाॅउछे ।

  • @deepakshahi3387kuy
    @deepakshahi3387kuy Před 20 dny +9

    अन्तिम जस्तै अर्को भागमा अवश्य आउछ भन्ने आशमा बसेको छु है म ❤❤❤

  • @LaxmanSunuwar-eh2fk
    @LaxmanSunuwar-eh2fk Před 19 dny +2

    यो भाग पनि राम्रो छ आउँदो भाग पनि राम्रो होस्। शुभकामना छ🎉🎉🎉❤❤❤❤❤❤❤❤

  • @bishnubk828
    @bishnubk828 Před 19 dny +3

    अब आमा ले बिनोद र माया लाई मिलाएर राख्नु र बिनोद ले पनि माया संग गरेको बाचा सम्झेर आफ्नो कर्तव्य पुरा गर्नु राम्रो छ टुहुरी ❤❤❤❤

  • @sujangaming9230
    @sujangaming9230 Před 20 dny +19

    Malai yo seriyal derai ramro lagxa KO KO hunu hunxa yo jodi Arko hapta melan vako hernu Chanu hune plz like ❤

  • @DilpaSunari
    @DilpaSunari Před 20 dny +19

    Aha aja ko vagma tw ramro xa jasto xa binod ra mayako milan vako jastai xa ❤❤❤❤

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 Před 19 dny +2

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......

  • @sitaupadhayay7852
    @sitaupadhayay7852 Před 19 dny +3

    सबैलाई घरबाट लखेटेर माया सासू उसको छोरी मात्रै बस्नुपर्छ 🎉❤

  • @Balen1.7M
    @Balen1.7M Před 20 dny +15

    Yo sirial niyamit Herne Koko hunuhunxa

  • @user-nu3qy2sr3w
    @user-nu3qy2sr3w Před 20 dny +10

    Arko hapta jasari Pani binodha le Maya Lai Satha dinu parxa ❤❤❤

  • @NokhaBk
    @NokhaBk Před 19 dny +3

    माया र बिनाेद मिल्नु प्रछ असमिता काे नाटक थापाउनु पछ्र❤❤❤❤❤❤

  • @rupakalikote9392
    @rupakalikote9392 Před 20 dny +1

    Mayale satya kura vanuparxa sabailai

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Před 20 dny +74

    टुहुरी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉

  • @user-sonimastha
    @user-sonimastha Před 20 dny +20

    यक अकालाइ साथ दियम❤❤❤❤

  • @sapanrai5436
    @sapanrai5436 Před 20 dny +1

    हजुरमा आइर सारै राम्रो ग्रुभो है आजै राम्रो गर्दै जानुहोस् तपाई हरु लाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏❤️❤️❤️❤️👍👍❤️❤️😅😅😅😅

  • @user-sz7sq8or7w
    @user-sz7sq8or7w Před 19 dny +1

    त्यो अस्मिताको गर्व रहेको नाटकको पर्दाफास हुनु पर्यो ती अस्मिता र बिनिशाले घरबाट निस्किनुपर्छ ।अनिमात्र टुहुरिले सुख पाउछ ल !!!🙏🙏🙏💌💌💌

  • @shantabk3498
    @shantabk3498 Před 20 dny +23

    यो अस्मीत मन नेपरने म मात्र हो कि अरु पनि हुनुहुन्छ

  • @noobgaming2695
    @noobgaming2695 Před 20 dny +15

    Amako kura yakadamai sahi❤❤ love you ama sadhai mayalai yastai maya garnu mayako dukh herna sakiyan

  • @anuragsahara4329
    @anuragsahara4329 Před 19 dny +2

    टुहुरिकी सौता र नन्दलाई घर बात निकालेको कोकोले हेर्न चाहनु हुन्छ यता हाजिर हुनु त❤❤

  • @user-zi1su7xy7u
    @user-zi1su7xy7u Před 20 dny +1

    अस्मिताको नाटक बिनोदले थाहा पाउनुपर्छ अनि कस्मितालाई निकालेर बहार बहार गर्दिनुहोस्। टोरेर बिनोद सँगै भएर बस्नुपर्छ। ♥️♥️♥️♥️🥰🥰🥰❣️🎉🎉

  • @Babitachandofficial16
    @Babitachandofficial16 Před 20 dny +22

    एक ले अर्कोलाइ मिलेर सपोर्ट गरौ सबै जना अगाडी बढौ❤🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 20 dny +24

    एक अर्कालाई सपोर्ट गरौँ ल 🙏🙏

  • @user-yn3fq6fj2f
    @user-yn3fq6fj2f Před 19 dny +2

    यो अर्को हप्तामा भनेर छोरिलाइ र टुहुरिलाई बिनोद ले माया गरेको सपना नहोउस है❤❤❤❤

  • @dipagurung2400
    @dipagurung2400 Před 18 dny +2

    Tuhurile Naya paunupsrxa sad emotional episode ❤❤❤😂😂😂😂😮

  • @pabitrabanstola4327
    @pabitrabanstola4327 Před 20 dny +18

    अस्मिता र विनिसा टुहुरी serial बाट निस्कनु भए हुन्छ negative role नखेल्नु होस ❤❤

    • @Ramila-Lama-l
      @Ramila-Lama-l Před 20 dny

      Ho Asmita ra Binisha lai sachhi hatai dinus hai.

    • @renukaupreti8313
      @renukaupreti8313 Před 20 dny

      ​@@Ramila-Lama-lkasto ho hjr ta😂 yastai rol deko xa ta k garun ta bichara😅

    • @NirkamalSyangtan
      @NirkamalSyangtan Před 15 dny

      त्यो अस्मिता भैसि मलाई साँचिकै मन पर्दैन सकरात्मक रोल खेले पनि

  • @user-dw4yw2by5u
    @user-dw4yw2by5u Před 20 dny +12

    Hjurko Siriyyyrr Hernn Nskeko Ma Xyama Pauu Did Kssm ❤️

  • @user-ow8ud7mq2f
    @user-ow8ud7mq2f Před 19 dny +4

    अर्को हप्ता चाहि राम्रो आउछ होला टुहुरी रछोरी लाई राम्रो गरेको अनि त्यो अस्मितेको दुखको दिन त आइहाल्छ नी झुट बोलेकी छे

  • @SamjanaSubba-mq3yr
    @SamjanaSubba-mq3yr Před 20 dny +3

    Wow so nice God bless you 🙏🙏🙏🇧🇹👏👏🙏

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y Před 20 dny +27

    टुहुरी सिरियल आउॅंदी खुशी हुनेहरु जति यता हाजिर हौ है🎉🎉🎉

  • @sapnarai4904
    @sapnarai4904 Před 20 dny +8

    टुहुरी र बिनोद भेट भएको हेर्नु चहान्छु है धेरै धेरै शुभ-कामना 🙏💚💅❤❤

  • @vakati.drashad5168
    @vakati.drashad5168 Před 20 dny +3

    मेरो ❤सासू❤ पनि ❤यस्तै ❤बुज्ने ❤भए ❤म ❤कति ❤खुसी ❤हुन्थे ❤नि ❤

  • @himantagurungpyuthani
    @himantagurungpyuthani Před 19 dny +3

    हुन त कुनैपनि सिरियलमा गुन्डिनि हुनै पर्छ तर हिरोनिको जित धेरै भएको राम्रो हुन्छ

  • @sabitralamichhane8402
    @sabitralamichhane8402 Před 20 dny +9

    अस्मीतालाई र बिनिसालाई घर निकाल्नु पर्छ आमा

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y Před 20 dny +14

    My favourite ❤serial

    • @tarasunar9022
      @tarasunar9022 Před 20 dny

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Hx10ffx
    @Hx10ffx Před 19 dny

    Dherai ramro lagyo tuhuri siriyal ab binod Ra Maya KO Milan vayako dherai herna manxa❤❤❤❤

  • @AasrinaBasnet
    @AasrinaBasnet Před 19 dny +1

    Aba arko hapta ma yo j dekhim tyo sacchi kai tuhuri lai ramro bebhar gareko dekhna paiyos❤

  • @SushmitaLopchan-ic1vx
    @SushmitaLopchan-ic1vx Před 20 dny +9

    My favorite sireal ❤❤❤

  • @user-zj3zb1jx1k
    @user-zj3zb1jx1k Před 20 dny +5

    अर्को हप्ता टुहुरि र बिनोद मिलेको दख्न मन छ 😊😊😊😊😊

  • @user-et2kw8qi7p
    @user-et2kw8qi7p Před 18 dny +3

    नेगेटिभ रोल मात्र धेरै भयो सत्यको जित भएको देखाउँन पर्यो

  • @Gauri-k7v
    @Gauri-k7v Před 17 dny +3

    यो अस्मिता को नाटक बिनाेदले थाहा पाउन पर्छ घरबाट निकालनु अनि बलल खुसि लाग्छ

  • @riturituchand6843
    @riturituchand6843 Před 20 dny +6

    Wow ajata sarai khusi lagyo atiko hapta herda aba herna chodchu vaneko thiya tara aja sarai khusi lagyo milan hunu parcha maya saga binotko aba❤❤❤❤❤

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc Před 20 dny +11

    याे सिरियल अाउदा धेरै खुशी लागछ तर विनाेदले अाफनाे बुढी र छाेरीलाई चिन नसकदा धेरै दु ख लागछ मायाले अामालाई यथार्थ बताउनुपछ र असमिताले झुटाे बाेलेकाे पनि विनाेदले थाहा पाउनुपर्छ चितावनबाट हेर्न गछाै

  • @Taijanrai
    @Taijanrai Před 20 dny +1

    यो अस्मिताको सब नातक चादै थाहा पाएर अस्मिताले दुख पाउनु पर्छ अनि तुहुरी मायाले सुख पाको हेर्न पाम ❤❤

  • @soniabudhathoki5936
    @soniabudhathoki5936 Před 19 dny +2

    Hajur Haru ko siriyel yekdam ramro xa yesari nai milera basnu hola🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @DINESH2Dey
    @DINESH2Dey Před 20 dny +5

    ठूलो ठूलो you tube लाई मात्र सपोर्ट गर्नु हुन्छ हामी जस्तो सानाे you tube लाई कोई ले सपोर्ट गर्दैनन 😢😢😢😢एक ले अर्को लाई सबै मिलेर सपोर्ट गर्नु पर्छ है साथी हरु

  • @jharanarai5644
    @jharanarai5644 Před 20 dny +6

    तुहुरीको सासु धेरै ramrohunuvakoxa अब चै फेरि मन nabigriyos है कथा लेखकज्यु।

  • @sabitrathapa4567
    @sabitrathapa4567 Před 18 dny +3

    😍😍😍

  • @lukmanm9329
    @lukmanm9329 Před 19 dny

    Wow yo episode dami lagyo hai

  • @bhumamagar1867
    @bhumamagar1867 Před 20 dny +9

    आमाले टुहुरिलाई लखेट्छिन कि त नाथे अस्मितेलाई लखेट्छिन थाहा पाउछिन

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Před 20 dny +13

    अबा घरबाटा निसकिनि पालाे याे चनडालनि चनडिक काे हाे बिनाेत र मायाकाे मिलान हुना परछा याे असमिता भनाउदि र ननदा भनाउदि लाई घरबाटा निकाफना परछा ❤❤❤

  • @junabk5541
    @junabk5541 Před 17 dny +1

    खै के खै के😊

  • @KamalaBista-zw2qw
    @KamalaBista-zw2qw Před 17 dny +3

    सहर जादा पनि एउटा झोलो त बोक्नु पर्छनि नेपालि सिरियलको एस्तै गलत हुन्छ❤