आज टुहुरि छोरी बिनोद मिलेको देख्दा सारै खुशि लाग्यो तर यो मिल्न सपनामा परिणत नभइ रियालिमै मिलेको हेरन पाँउ अर्को भागमा धेरै माया साथ दिएको देख्न पाँउ बिनोदले टुहुरिलाई ❤️❤️❤️🙏🙏🙏
एलिना बहिनी टुहुरिको भुमिका रोल अभिनय राम्रो गर्नु भएको छ अझ यो भन्दा राम्रो बनाउँदै जानु दर्शक ले मन पराओस बिनोद र टुहुरी मिलेर बस्नुपर्छ अस्मिता ले नाटक गरेको पर्दा फास हुनु पर्छ
यो फुडिको भुडिको नाटक धेरै भयो सत्य थाहा पाउनु पर्यो छिटो अनि बिनोद र टुहुरिको मिलन हुनु पर्यो है छिटो भन्दा छिटो पेट बनाको चरको यक मान्छेले देख्नु पर्यो है ❤❤❤❤
टुहुरी सिरियल टिम को कलाकार लाई सफल अभिनय को लागि धेरै धेरै धन्यबाद टुहुरी राम्रो छ अस्मिताले गर्भ चेक गराउन किन मानिन अस्मिता ले नाटक गरेको एक्टिङ गरेको बिनोद बुझ्नुपर्छ अस्मिता ले नाटक गरेको थाहा पाउनु पर्छ
टुहुरि र बिनोद को मिलन हुनुपर्छ 😊
❤❤❤
Miln hono prxni asmitalai sajay dino rx
@@GangaLagun36:32
@@Mamta-ev4sxawà
Ho ni
आज म एक्दमै धेरै खुशी छु किन कि माया र बिनोद मिलेको देखेर अब सधै एसरी नै मिल्नु अनि तेयो अस्मिते को नाटक सबै जनाले थाहा पाउनै पर्छ 🙏🙏🙏
Ma pane❤❤❤❤😂🎉🎉😂❤
टुहुरि र भुपेन्द्र मिलेको देखेर धेरै खुसि लायो म लाई ❤❤❤❤❤❤
यो अस्मिता लाई अब चेक गर्नु हस्पिटल लनाई पर्छ भन्ने जत्ति को को हुनुहुन्छ हाजिर हुम 😢😢😢ट्टी चार नै भयो यो टुहुरी लाई😢😢
mo pani xu hai chek garnu parxa
राती सुतेको बेला अस्मिताको पेट सुटुक्क हेर्नू पर्यो बिनोदले।झुटको पर्दाफास कहिले हुने हो हे भगवान 🙏🙏
अब त्यो झुटको पर्दफास बिनिसाले गर्छ है साथिहरु
सबैले माया नभनेर टुहुरी टुहुरी भनेको पटक्कै राम्रो लागेन!!
मलाई नि टुहुरी भनेको मन पर्दैन मायानै दहि छ
भुपेन्द्र ले आस्मिता को त्यो नात्क गरे को थाहा पाउनु पर्छ र माया र छोरी लाई सगै राख्नु पर्छ भुपेन्द्र ले ❤
@@BarshaGurung4444 को हो भुपेन्द हामी त चिन्दैनौ हामी त टुहुरीको बिनोद मात्रा चिन्छौ
Ho ho tyo natak thaha hunu parxa
@@NepaliMan-r2t😁😁😁😁
आमा आउहुनु भयर सारै राम्रो गर्नु भएको छ तपईंहरुलाई धरै धारै शुभकामना छ 🙏🙏🙏🙏♥️♥️♥️♥️
म पनि खुशि छु टुहुरि संग मिलेकाेमा❤❤❤❤❤❤❤❤❤❤
वाउ आजको सिरियल चै सारै हेर्न मजा आयो बिनोद सरलाई धन्यवाद 🙏
❤❤❤❤❤❤❤❤
जसले यो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको आमाबुवाको आयो लामो होस् भगवानसँग प्रार्थना गर्छु। 🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏
13:55 F@@RajeshTamang-jf5fv
टुहुरी र बिनोद मिलन हुनुपर्छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
माइला दाइ को बुदि पनि सन्चो हुनु पर्छ माया लाई धेरै दु:ख दिनु हुँदै न भने को को हुनु हुन्छ❤
तुहुरी र बिनोदको मिलन ले म एकदम खुसी छु अब त्यो अस्मिताको कर्तुत पर्दापाश हुनु पर्यो।
अस्मितालाई यो सिरियलबाट हटाउन पर्छ अनि टोरीलाई ल्याउन पर्छ भन्ने को हुनुहुन्छ😢🎉
हटे त ठिकै हुन्छ नहटे पनि बिजोक हेर्न पाईयोस्
अब बिनाेद सरले अस्मिताले झुटकाे खेल खेलेकाे थाहा पाउनु पर्याे र त्याे अस्मिता लाई घर बाट निकालि दिनु पर्या भन्ने जति यता हजिर हुउत
अब अस्मिताको जूटको बारेमा थाहा पाएर बिनोदले घरबाट निकाला हेर्न चाहानेहरु यता हाजिर हौ।🎉🎉🎉🎉
हाेत अस्मिताकाे झुट छिटै थाहा हाेस है
अत तलाई माटाे खाानु पर्ने दिन छिटै अाउदै छ
😊😊😊😢🎉😂❤
Ho asmita li binod le nikale harnu m ni xu😊
Me
मलाई त त्यो असमीतेले बोलेको झुट त्यस को पोईले थाहा पाएको हेरन मन छ guys hjr haru nii
टुहुरी आउने बित्तिकै काम छोडी छोडी भएनी हेर्ने को को हुनुहुन्छ ?
अस्मिता ले गरेको नाटकको पर्दा फास हुनुपर्छ र टुहुरी र विनोद मिलेर बस्नुपर्छ भन्ने जतीले लाईक गर्नुहोला।
आज टुहुरि छोरी बिनोद मिलेको देख्दा सारै खुशि लाग्यो तर यो मिल्न सपनामा परिणत नभइ रियालिमै मिलेको हेरन पाँउ अर्को भागमा धेरै माया साथ दिएको देख्न पाँउ बिनोदले टुहुरिलाई ❤️❤️❤️🙏🙏🙏
मलाई पनि तेहि सङ्क लाईराछ
Me
😮❤
Sapna na hos❤❤
याे अस्मिता काे बच्चा पाउने नाटक बिनाेद लगाएत सब परिबारले थाहा पाउनु पर्छ भन्ने जति यता आउनु हाेला
बिनोदको आमालाई सपोर्ट गर्ने कोको हुनुहुन्छ 🙏🙏🙏🙏💐
Tuhurilai
Tfffrgr
😅😅😅😅😅😢😢😢😊🎉😂❤
Ma pani xu
Ma pani xu aama lai sapot garne
Me❤❤❤❤❤🎉🎉❤❤
एलिना बहिनी टुहुरिको भुमिका रोल अभिनय राम्रो गर्नु भएको छ अझ यो भन्दा राम्रो बनाउँदै जानु दर्शक ले मन पराओस बिनोद र टुहुरी मिलेर बस्नुपर्छ अस्मिता ले नाटक गरेको पर्दा फास हुनु पर्छ
यो फुडिको भुडिको नाटक धेरै भयो सत्य थाहा पाउनु पर्यो छिटो अनि बिनोद र टुहुरिको मिलन हुनु पर्यो है छिटो भन्दा छिटो पेट बनाको चरको यक मान्छेले देख्नु पर्यो है ❤❤❤❤
Wow aja ko vag herera tw katti khusi vayo malai tw aba ayo herne maja ajai arko vagma tw teyo asmitako jutko sabai kura thaha hunu parxa binod sarlai ani auxa herne maja❤❤❤❤❤❤
बिनिसा लाई पनि उस्को घर पथाइ दिनु पर्छ अनि माया अनि छोरी आमा ले सुख पाउछिन अस्मिता लाइ पनि घर बात निकाल्नु पर्छ भने जति एता हाजिर हुम है ❤
Support garu hai ma lai pani11
Hami le vaneko jasto garyo vane tw tuhuri vag nai sakinxa holani 😂😅
@@NirajanThapa-w7rhus
यो अस्मिता को कर्तुत सबै था पाउनु पर्छ है टुहुरी र विनोद एक हुनुपर्छ❤❤❤❤
टुहुरी र बिनोद मिलेर बस्नु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टुहुरिलाई र उजेलिलाई स्विकारेको अर्को भागमा सपना न होस् यहि चाहना छ।
first cmt mero yeti derai bhag herda ni❤😊
विनाेद र टुहुरीकाे मिलन हुनुपर्छ र असमिताकाे नाटक थाहा पाउनुपर्छ र घरबाट निकालेकाे हेर्ने मन छ चितावनबाट हेर्न गछाै
बिनोद र टुहुरी मिल्न पर्छ 🫰❣️❣️😘♥️🥰
अस्मिताको पेटमा बच्चा छैन भन्ने कुरा बिनिसाले भुतालेर मात्र थाहा हुनु पर्छ भन्ने जति यता आउनु है
Yo Asmita ko pol arko haft thaha hos
आज बल्ल बिनोद देखि खुसी लाग्यो
टुहरी सिरियल आउॅंदा खुशी हुने जति हाजिर हौ है 🎉🎉
❤
बिनोद को आम लाई साथै दिनो यति 💙💙💙💙💙💙💙
टुहुरी र बिनोद सगइ हुनुपर्छ ❤😂🎉
बिनोद र टुहुरि काे मिलन भएकोमा म त धेरै खुसि छु❤️❤️❤️🙏🙏🙏
टुहुरी ले सुख पायर अस्मिता ले दुख पायको हेर्ने को क हुनु हुन्छ यता हाजिर हुनुस है
आज बल्ल खुसि लाग्यो अब टुहुरि र बिनोद सधैं मिलेर बस्नु पर्छ😘😘
टुहुरी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉
❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉
मपनि
अलछिनि अस्मिता
Ma pani
Very good balla Maya khusi vayeko herna paiyo khusi lagyo👍👍❤️
टुहुरी टुहुरीको छोरी अनि टोरीको सासुलाई माया गर्ने कोको हुनुहुन्छ 💐💐🙏🙏🙏
म पनि छु ❤❤❤
म पनि छू
sarai khusi layo ❤ ab maya rw binot khile xutn npros
बिनाेद र टुहुरि मिलेकाे खुसि लाग्याे❤❤❤
यो सपना न भयर साच्चिकै बिनोद र टुहुरी मिलेको देख्न मन छ र अस्मिता को पर्दा फास हुनुपर्छ
सबै साथीहरू मिलेर एकअर्कालाई सफल गरौं यो कमेन्टलाई लाइक गरौं। 🙏🙏🙏
मपनि खुसि छु टुहुरि र बिनाेद ऐक भऐ काे❤❤❤❤
मेरो यो commentलाई जसले लाई गर्नुहुन्छ उहाँको आमा बुवाको आयो लामो होस्🎉😢
Mero ta aama baba nai hunu hinna
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤😊
आज को भाग सारै राम्रो लाग्यो अब माया र उजेली ले सुखा पाउनु पर्छ ❤❤❤
Sahi ho ramro vayaxa aailechai nice
अस्मीताले बच्चाछ भनेर नाटक गरेको आब बिनोदको आमा र टुहुरिले पत्ता लाउनु पर्छ भन्ने कोको हुनु हुन्छ गाईजहरु
Aja dherai Khushi lagyo aba milera basnu ❤
आस्मिता को त्यो भुदी बोकेको नात्क थाहा पउनु पर्छ भुपेन्द्र ले भने जती यता हाजिर हुम है
मत खुसि छैन कति पाउनु होर टुहुरि ले दुख सदै दुखै दुख भएन यो त गुन्डिनि हरु मात्र भएन
अस्मिताले त्यो भुडी बोकेको नाटक गरेको थाहा पाउनुपर्छ सबैले भन्ने कोको हुनुहुन्छ 🙏🙏🙏🙏🙏
😮😮😮
Ho tha hun parxa
4p441111@@aashasunar2452
यो बिनोद केटिको अनुहार मात्र हेर्छ बुज्ने कोसिस नै गर्दैन छि😂सागर सर जस्तो गरि पो पत्ता लगाउनु पर्छ त बुडी को भुढी हेर्नु बच्चा कत्रो भयो😂
Ho
Wowww dammi episode khusi lagyo asmita ko din balla aayo tyo jhut arko apisode ma thaha paunu parxa ❤❤❤🙏🙏
एकले अर्कालाई सपोर्ट गराै है साथीहरु ❤❤
यो असमिता ले पनि भुडि बोलेको छु भनेर बुडा को पियारि हुन खोजेकि छे तर परधा फेस हुनई पछ❤❤❤❤
टुहुरि र बिनोउ मिलेर बसेलो हेन पाॐ ❤❤❤❤❤
❤❤❤❤❤❤
बल याे भाग मा आएर खुसि लागाे टुहुरि र बुढाकाे मिलन देखेर
अस्मिता को। नाटक तअनि बिनोद लाई पनि थाहा हुनु पर्ने होइन र 🙏🙏🙏🎉🎉❤❤❤
Aaja maya binod mileko dekhda sarai Khushi lagyo
टुहुरी र बिनोद को मिलन हुनुपर्छ ❤❤🙏🙏❣️❣️💕💕
याे असमिता भनाउदिकाे झुटाे कुरा सासू बुडाे ननदाले गाउले ले थाहा पाउना पराे माया र बिनाेदकाे मिलान हाेस❤❤❤
धन्यवाद छ बिनोद र तेरीलाई
टुहुरी र बिनोदको अब मिलन हुनुपर्छ अस्मिता को पर्दाफास हुनुपर्छ मईले १ देखि १५० भाग सम्म हेर्ने म हु झापाको दमक बाट❤❤❤❤
तुहुरी ,र बिनोद को जोदि छुत्नु भैन सधै संगै भको देख्न पाउ🙏💔💔
भूपेन्द्रको आमालाई माया गर्ने अनि साथ दिने को को हुनुहुन्छ हाजिरहुन्छ कोको हुनुहुन्छ😢🙏🙏🙏
को हो भुपेन्द हामीत चिन्दैन हामीत टुहुरीको बिनोद मात्र चिन्छौ
बल्ल खाइस अस्मिते !
टुहुरी ले सुखॅ पाको हेर्ने ठुलो मन छ😢😢❤❤
तर अस्मिता को नाटक बिनोद लाई थाहा हुनुपर्छ ❤
हामी इंडिया बाट सबै जना छौ।❤❤❤
Damixa hai ❤❤❤❤❤
धेरै खुशी लाग्यो धन्यवाद
अाजचाहि सहि सिरेल अायकोमा धेरै धेरै धन्यवाद अब टुहुरि को दिन अायछ खुसि छौ
Ramro lagyo malai hjr haru mileko dekhda malai dherai aananda aayekoxa aja arko vag kahile aaula vanera aatti raxu ❤❤❤❤❤❤❤❤
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद
बल्ल हेर्न मज्जा आयो। बिनोद र टुहुरिको मिलन भयको खुसी लाग्यो ❤❤
Bdhai xa binod ji tuhuri sang Milan vayo tesma Khushi lageu binod tuhuri Ji❤❤❤❤❤
टुहुरिको फ्यान जति साथी बनुम है
एक ले अर्का लाई support गरौ❤❤❤
दोहोरी सिरियल हेर्दा साह्रै खुसी लाग्यो। टुहुरी र विनोद मिलेको साह्रै राम्रो लाग्यो। धन्यवाद सम्पूर्ण कलाकारलाई🙏🙏🙏🙏
अब टुहुरिर नानिले धेरै सुख्ख पाउ पर्छ🙏🙏🙏
आज खुसी लायो यो सिरेल हेरेर अब टुहुरि को खुसि कोदिन आए अस्मिता ले गरेको झुट को पर्दाफास हुनु पर्छ❤❤❤❤
टुहुरी हेरेर खुसी हुने को को हुनुहुन्छ
Ma xu
यो सिरियल हेर्नु हतार हुने जति हाजिर हुनु होला
म जस्तो सानो youtubr गरिब लाई कसै ले सपोर्त गर्नुहुन 😢❤एकअर्कालाई स्पोर्ट् गरुम है मिलेर
टुहुरी सिरियल टिम को कलाकार लाई सफल अभिनय को लागि धेरै धेरै धन्यबाद टुहुरी राम्रो छ अस्मिताले गर्भ चेक गराउन किन मानिन अस्मिता ले नाटक गरेको एक्टिङ गरेको बिनोद बुझ्नुपर्छ अस्मिता ले नाटक गरेको थाहा पाउनु पर्छ
Ma❤❤❤❤❤
Good bhai
म टुहुरी र बिनाेन्द मिलेर बसेकाे चाहन्छु । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
मलाई कति खुसी लाग्यो
टुहुरी सिरियल एकदमै राम्रो लाग्यो शुभकामना सम्पुर्ण टिमलाई🎉🎉🎉
विनोद र टुहुरी मिलेर बसेको हेर्न मन लागेको छ र टुहुरी लाई माया गरेको हेर्न मन छ ❤❤❤ छोरीलाई पनि उत्तिकै माया गरेको हेर्न मन छ ❤❤❤
यो अस्मिता को बच्चा पाउने नाटक बिनोद लगाएत सबै फरिबारले थाहा पाउनु पछ भन्ने जती यता आउनु होला
हो हो
Aaj ko vaga ramro lagyo sapana nabanaunu hola rw tyo asmita ko kalo kartut xito tha hunu parxa very nice india dekhi ❤❤❤❤❤
यो अस्मिता त नात कीहो के मलाई त मन,ई परोको छैन हो😢😢😢😢
अबो अस्मिता को नाटक थाहा पाउनु पर्छ र अस्मिता लाई घर बात निकाल्नु पर्छ अर्को भाग मा त्यस्तो सिन हेर्नु पयोस्❤
कति राम्रो लागो आजा मिलेको देख्दा
Supop