बाग्लुङ्गकि बैनी सिम्रन गीत रेकर्ड गर्न काठमाडौँ गइन्। खुशीको खबरले भावुक भईन सिम्रन Simran Pariyar
Vložit
- čas přidán 8. 08. 2023
- बाग्लुङ्गकि बैनी सिम्रन गीत रेकर्ड गर्न काठमाडौँ गाइन्। खुशीको खबरले भावुक भईन सिम्रन हेर्नुहोस् Simran Pariyar
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
अब यी नानी गायिका बनिन पक्का।धन्यवाद भोजराज दाइ।गाउघरमा लुकेको प्रतिभाहरुलाइ बाहिर लेराइदिनु हुन्छ तपाईं महान हुनुहुन्छ।
भोजराज सर लाई सलाम छ 🙏 अनि बै नि सिम्रन लाई नयाँ गितको शुभकामना 🎉❤
कला प्रतिभा र दुख पाएका कयौं दुखी गरिबहरुलाई सहयोग गर्ने सच्चा पत्रकारितालाई हामी सधै साथ समर्थन गर्न चाहान्छौ ।
हामी लाई य्स्तै सन्चार कर्मि चाइएको हो
नानीलाई धेरै धेरै शुभकामना! उज्ज्वल भविष्यको कामना।
X2 t
Zee zee by 1:07
शुभकामना छ बैनिलाई उत्कृष्ट गीत छानेर दिनु बैनिलाइ भोजराज दाइ।
भोजराज भाईलाई पनि धेरै धेरै धन्यवाद छ , यस्तो ओझेलमा रहेको प्रतिभालाई उजागर गर्दिनु भयेको छ धन्यवाद छ ।
धेरै धन्यवाद भोजराज सर बैनि लाई शुभकामना 🎉🎉🎉🎉
अति राम्रो काम सिम्रन बहिनीको भबिस्य उज्ज्वल बनाेस कामना गर्दछु भन्दै पत्रकार भाेजराज थापालाई सलाम छ 👌👌👌👌
नानीको गित सारै राम्रो नानी लाई साथ दिने भोज राज भाइ लाई धेरै धेरै बधाई छ ♥️♥️
गित रेकर्ड गर्न काठमाडौँ भन्दा नानि कति खुसि भाको मेरो मनलाइ नै भाबुक बनायो भोजराज सर लाइ 🙏🙏🙏🙏🙏💞💞💞💞💞💞
गुरुले कति राम्रो आशिर्वाद दिनुभएको ❤❤❤
सफलता को सुभकामना ..सिमरन बैनी लाई ❤🎻🎤
सिम्रन नानुलाई धेरै - धेरै सुभकामना नयाँ गीत रेकर्डिङगको लागि 👌👌👌👌👌👌👌
बैनीलाई 100000 शुभकामना लगायत बैनीकाे बुवा ममी साथै कलेजकाे प्रिन्सिपल र त्यो भन्दा पनि बडि भाेजराज दाईलाई झन 10000000 शुभकामना है हाल म ktm बाट।
सफलताकाे शुभकामना साथै मिडियालाई पनि धेरै धेरै धन्यवाद
सलाम छ भोजराज सर. गाउँ गाउँमा लुकेको प्रतिभा हरू लाई बाहिर लेराइदिएको मा
भाेजराज भाइ ! देशका कुना काप्चामा लुकेका प्रतिभालाई उजागर गर्ने तपाईंकाे प्रयाशलाई प्रशंसा गर्दै हार्दिक नमन !!!! सिम्रन नानुलाई पनि उज्वल भविष्यकाे लागि शुभकामना । यात्रा सुखद रहाेस् ।
Waaaa naniko geet sunera mero आँसु नै आयो 😭😭❤
शुभकामना छ नानु लाई,नानु को उज्ज्वल भविष्य को कामना🙏
भोजराज सर लाई सलाम छ।अनि सिम्रन बैनी लाई नयाँ गीतको सुभकामना 🎉❤
सिम्रन नानीको संगितिक भविस्य उज्ज्वल रहोस्❤
शुभकामना भोजराज सर लाई धन्यवाद साथै शुभ यात्रा
❤❤
Best off luck bunu song supper dupper hit hos ❤❤❤❤❤❤❤ bhojraj sir bainilai yauta song record garanune mony bainiko vius bat pani aayo ❤❤❤❤
Good news congratulations nanu 🎉saphalatako pahilo sidi good luck 👍 Bhojraj bhai lai pani dherai dherai dhanyabad 💐
छिट्टै सुन्न पाइयोस् शुभकामना🇳🇵🇳🇵🙏🙏
भोजराज सर लाई सलम छ।
सिम्रान बैनिको नयाँ गीत को शुभकामना।।
Best of luck baini simram (bardewa pariyar)khusi lagyo👍️👍️🎉🎉🎉💪💪💪❤️❤️🎈🎈
भोजराज शर को जय यस्तै यस्तै काम गर्नु होला।जय होस् तपाईं को।
धेरै धेरै शुभकामना, सफल्ताको कामना, धेरै अगाडि पुग्नु, हाम्रो बाग्लुङ्गे चेलीलाई
स्वर का धनी सिम्रन बैनी उज्जोल भविष्य कामना गर्दछु 🥰🥰❤️❤️🙏🙏
भगवान तिम्रो दाइना भयर आउनुभयको छन तिम्रो सपना पूरा हुनेछ नानू .. भोजराज ब्रदर लाई धन्यवाद
सर्बप्रथम भोजराज सर धन्यवाद अनि सिम्रन बैनी लाई नयाँ गित को लागि शुभकामना बाटो मा रमाइलो गर्दै गएको भलग पनि हाल्नु है सर
नेपालकै मेरो गुरुआमा तारादेविको झझल्को मैले पाएर पहिलोपटक भोजराज भाईले भेटेको बेला हेरेर कमेन्ट गरेको थिए ! आज साकार भएको महशुस भयो। धन्यवाद भोजराज भाइ!❤❤❤❤
भोजराज सर लाई सलाम छ। अनि बै नि सिम्रन लाई नयाँ गितको शुभकामना छ।❤
साङ्गगितकाे मुहान बाग्लुङ काे भुमि ,साङ्गतिक क्षेत्रमा सफलताको लागि ,हार्दिक शुभ कामना सिम्रन ।
धेरै धेरै बधाई छ सिम्रन नानीलाई र सफल्ताकाे शुभकामना छ। र साथै भाेजराज जि लाई पनि सिम्रन नानीलाई यति ठुलो सयाेग र अप्सर दिनु भएकोमा भाेजराज सर जि लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏🙏
🎉धेरै राम्रो नानि एकदम मिठो आवाज उज्ज्वल भविष्यको कामना छ बैनि सिम्रन
शुभकामना सिम्रन नानी।❤
Good job
पत्रकारहोस त यस्तो हुनु पर्छ
धैरै राम्रो sir ...
भगवान्ले साथ देउन तपाईंलाइ
यो नानी को स्वरले ❤❤ ठाउँ पाँने भयो धेरै खुशी लायो भोजराज दाइ लाई धन्यवाद ❤🎉❣️😘
सांगीतिक सफलताको अग्रिम शुभकामना सिम्रन बुनु , तिम्रो यो आवाजमा साच्चिकै दम छ , अनि धेरै धेरै धन्यवाद मेचि कालिका जुझारु पत्रकार भोजराज थापा ज्यु लाई नि...
धेरै धेरै बधाई छ नानुलाइ सफल्ता मिलोस कामना छ 🌷🌷💖💖🌷🌷
100%Good तपाईं धेरै राम्रो हुनुहुन्छ। ❤❤राम्रो काम।
Congratulations & Best Wishes Hajur Heart Touch Voice And Singing ❤🎤🎹🎶🇳🇵
बहुत खुशी लाग्यो, best of luck simran बैनी लाई।
तिम्रो भबिस्य सदै उजालो रहुस भोज राज सर लाई धेरै धेरै सुभ कामान छ
Wish you all the best future nanu❤👏
सुभकाना छ सिम्रन बैनिलाई छिठै बैनिको गित सुन्न पाउ म पेरिस बाट हेरिराको छु भोज राज सर लाई नि धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤
ल शुभ यात्रा प्यारी बैनी । सफलता को अग्रिम शुभकामना।
Thank you for supporting Bhoj raj bhai.
बैनी गीति छिटै सुन पाम र सधैं ठूलो होइन ज्ञानी मान्छे बनु ours waiting for us song sister र भोजराज दाजु धेरै धेरै धनयवाद गाउँघरमा लुकेका प्रतभाहरु खोज्नु हुन्छं सधैं यस्ता यस्ता राम्रा काम गर्दै जानु सफलताको शुभकामना दाजु ❤
सिम्रन नानीको गित पर्खेर बस्ने म, जस्तै अरु 😊
को-को हुनुहुन्छ✌️ best of luck simran❤
Ma pani xu bahini simranko song kati kher aaula bhaner parkher baseko xu ❤❤❤
सुभकामना बागलुङको बैनि❤❤❤
bhojraj sir is great nani Lai dherai dherai subhakamana xa Naya geet ko lagi
Best of luck baini 🎉
भोजराज सर एउटा माध्यम हो मेहनत आफै गर्नु पर्छ सङ्गीत छेत्रमा उज्ज्वल छ बहिनी को।धेरै शुभकामना नानी भोजराज सर भगवान हुन असल पत्रकार हुन❤❤
She has bright future in Nepali industry
La badhai xa simaran bahini 💝💝
Ujwal vabisyeko ko suvakamanaa 🤗🤗
Bhoj raj sir laai man hirdaye dekhi naman 🙏🙏
हार्दीक बधाई तथा सफलताको शुभकामना सिम्रन नानि
साच्चिकै पत्रकार हजुर जस्तै हुनु पर्छ सर धन्यवाद 🎉🎉🎉🎉
सिम्रन नानीलाइ संगीत यात्राको धेरै धेरै सुभकाम्ना ।from Baglung Golkot
भोजराज सर जस्तै पत्रकार हुन सबै ।Good luck
एकदमै खुसीको कुर हो । चाडै सुन्न पाइयोस् बुनुको को नयाँ अनि पहिलो गित । हार्दिक बधाई साथै शुभकामना
सर्ब प्रथम तब बोज राज सर सलाम्🙏🙏🙏छ बहिनीकाे सफलताको शुभकामना
खुसी को आँसु नै आयो 😢धेरै धन्यवाद हजुरलाई।बैनीलाई सफलता को सुभकामना ❤
शुभकामना सिम्रन बैनिको प्रतिभा सारै राम्रो छ।
Bhoj Raj sir great
Simple man great work
मैले पढेकै स्कुलमा पढ्ने रहिछिन् , हाम्री बैनी सिमरनको उज्ज्वल भविष्यको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।❤❤
Bhoj Raj sir laai salute xa 🙏🙏🙏.simran sis go ahead 🎉🎉🎉🎉
सफलता को शुभकामना बुनु ❤️❤️
नानीलाई धेरै धेरै शुभकामना साथै भाेजराज भाइलाई पनि हर पाईला पाइला मा सफलता मिलाेस 🙏🙏
उज्ज्वल भबिस्यको शुभकामना Mrs simran pariwar❤🤔
एति चाँडै गाउने माउका पाउनु भएकोमा बैनिलाई धेरै धेरै शुभकामना 💐
सुभकामना छ। धेरै पर्गती भको धेक न पाइयोस विशेष गरि भोज राज दादा लाई धन्यवाद
राम्रो गाउनु बुनु सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
Congratulations सिम्रन❤❤🎉🎉
Congratulations sister❤lot's of love😘😘❤😘❤
Thank you bhoj raj bhai. Congratulations simran nanu.
La bhoj raj sar badhai chha, nani sjmran G lai subha kamana🌹OK,
अब को आगामी दिनमा अझै धेरै सफलता को शुभकामना छ सिम्रन बहिनी लाई
अब देखि सिम्रन बहिनी बाङ्लु को सान र गहना हो हजुर लाई धेरै धेरै शुभकामना छ
हो एस्ता लुकेको कलाहरुलाई दिने हो अबसर
तपाईको काम राम्रो छ भोजराज सर
good luck बुनु लाई
Good Job प्रस्तोता भाई। म पनि नेपाल आएको बेला सिम्रन लाई भेट्नु एकचोटि बाग्लुङ्ग पुग्ने छु।
From Switzerland
युटुबेहरुको चटक के विधि हो एउटा बिद्यार्थी लाई लिनको लागि नसोधी गाको होला त 😂 जे होस सिम्रान बैनिको भोइसमा भने सारै दम छ बधाइ बैनी 😍😍😍😍😍😍😍😊
Dherai dhanyabadh bhojraj jeu lai tatha baini lai dherai dherai subhakamana..
Kati khusi vayo baini dherai dherai badhai ani maya baini lai...🥰🥰🥰♥️♥️♥️💞💞💞🌹🌹🌹🎶🎶🎶
लुकेका कलाकारको भगवान हो तपाईं भोजराज सर सफलता को शुभकामना बैनिलाई गितको कला संगै पढाइलाई पनि राम्रो गर्नु
गय गुरु देब याे नानिकाे मिठाे साेरछ सफलताकाे सुभकामना ...
सर्बप्रथम त बैनिलाइ सफलताको शुभकामना छ साथमा भोजराज सर मेरो प्यारो बाग्लुङमा पनि आएर लुकेको प्रतिभा उजागर गर्ने कोसिस गर्नु भो धेरै धन्यबाद गाउले प्यारि बुनु ले धेरै प्रगति गर्नु ❤❤❤❤
शुभकामना छ बहिनिलाइ❣️❣️
हामी अत्यन्तै खुशी छौ हामी मात्र न भएर बाग्लुङ जिल्ला मा फेरि अर्को नया कलाकार जन्मिएको महसुस भएको छ।सर्बप्रथम त भोजराज दाजु लाई धेरै धेरै धन्यवाद बाग्लुङ सम्म आएर नयाँ प्रतीभालाई सबै माझ पुराइदिनु भएको मा
Saanu Nanu Laie Dheraie ashirbad ani agrim Suva kaamana xa Dheraie Mitho voice ra Mitho sumadhur aawaje hasilo chehera best of luck Bainee ❤❤❤❤❤❤❤Lovely safalta ko Dheraie Suva kaamana xa 🎉
धेरै धेरै बधाई छ बैनिलाई बैनिले सोचेका कुरा सबै शफल होस एहिछ मेरि सुभकामना म हाल साउदि अरब देखि हेर्दै छु
धेरै धेरै धन्यवाद भोजराज सर बैनि शुभकामना ❤❤❤❤❤❤🎉🎉🎉🎉
Great job bhojraj sir good luck baini
Good luck simran nanu....💐💐👏👏👍👍🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦derai maya sath soport ma hal saudi arab khobar bata herdaichhu yo interview
Bhojraj sir lai dherai dherai dhanyabad
Thank you so much Bhojraj Sir, great job 👏👏. Best of luck Nanu Simran 👏👏
Wow मीठो स्वरको खानि सिम्रन नानू Good luck
Best of luck simran nanu great work bhojraj daju
Bhojraj sir lai derai derai thank you show much hajur marfat nai nanu le geet ko offer paunu bhayo yo din lai kahilai birsanu hudaina utar utar pragati ko kamana gardachu best of luck ❤❤❤❤❤❤
Baini ko uchha pragati ko kamana x best of luck Simran