भावुक बनेर घर फर्किन् सिम्रन। सिम्रन घर फर्केपछि आउलिन कि नाई ? ६ दिनमा १ लाख भन्दा धेरै Simran
Vložit
- čas přidán 15. 08. 2023
- भावुक बनेर घर फर्किन् सिम्रन। सिम्रन घर फर्केपछि आउलिन कि नाई ? ६ दिनमा १ लाख भन्दा धेरै Simran Pariyar
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
भोजराज सर भगवान कै रूप लिएर जन्म लिनु भएको रैछ। कुन शब्दले बयान गरम। 🌹🌹
बिशेश गरि भोज राज भाइ लाई धेरै धेरै धन्न्येबाद
जस्ले गाउँ मा लुकेको कला लाई यो उचाइ मा पुराउनु भयो
अनि बैनी सिम्रन अझ प्रगती को कामना
मिठो सम्झना सिम्रन बहिनी विशेष धन्यवाद हाम्रो भोजराज दाजुलाइ ♥️🙏
भोजराज दाजुलाई धेरै धेरै धन्यबाद, तथा बैनी लाई धेरै धेरै शुभकामना।
शुभ यात्रा सिमरन नानि।।। छिट्टै काठमाडौं फर्किए र आफ्नो गित संगीत र अध्ययन लाइ एकसाथ निरन्तर रुपमा संचालन गर ल सिमरन ❤❤❤❤
शुभ यात्रा सिम्रन बहिनि र आमालाई !!🛫🛫🛫
शुभ यात्रा...सिमरन बहिनी र आमालाई❤
धेरै मिठो स्वर कि धनी सिमरन नानू आगामी दिन मा अझै राम्रो गित गाउदै जाउ उज्ज्वल भबिस्य को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
सिम्रौन नानीलाई धेरै धेरै बधाई छ। नानीको गला, भोजराज भाइको साथ दर्शकको धेरै मायाले यहाँसम्म आइपुग्नुभयो , अझ माथि जानुहुनेछ भन्ने विश्वासका साथ धेरै माया! ❤❤❤❤
यमुना प्रधानाङ्ग'मुना'
सांगीतिक क्षेत्र मा लागि रहनु हराउने हैन है बुनु,भोजराज जी महान हुनुहुन्छ,good work♥️♥️♥️♥️
शुभ यात्रा छ नानी आमा छोरीलाई हामी मलेसिया बाट 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
आज सिम्रन लाई गाउँ विदाई गरेर फेरि नभुल्नु होला सिम्रन बहिनी लाई सधैं साथ सपोर्ट गरिरहनु होला आगामी दिन हरु पनि साथ नछोड्नु होला सिम्रन बहिनी लाई सधैं अगाडि बढाउनु होला भोजराज जी तपाई लाई सलाम छ मेरो❤❤
Aba ta samjhi ni matra ho media KO trp bado
आमा बैनी दुबै जना लाई शुभ यात्रा ❤❤❤❤भोज राज भाई बुहारी लाइ सलाम ❤❤❤❤❤
सुभ यात्रा सङ्गै प्रगती को भारी सुभकामना🎉🎉 भोलि गयर ठुली गाइका होईन असल गाइका को रुपमा देख्न पाउ❤❤❤ all the best बैनी सिम्रन❤❤❤साथै भोजराज सर लाइ पनि मनै देखि नमन
भोजराज Sir ..लाई धेरही धेरही धन्यवाध ..!!सिम्रन बैनी लाई यहाँ सम्म लियाई दिन को लागि समन्य गर्दिनु भए को मा,..साथै सिम्रन बैनी लाई अझ धेरहि सफलता को सुभ कामना .🙏 ❤️🎤🎻💐
शुभ यात्रा सिम्रन बनु र आमालाई आगामी दिनहरुमा पनि सफ्ल्ताको शुभकामना मिलोस अनि भोजराज सरलाइ पनि धेरै शुभकामना छ ।,,
सुभयात्रा सिम्रन र आमा❤️❣️
भोजराज दाजु, हजूरलाई धेरै सम्मान छ यो अतुलनीय योगदानको लागि। अनि दाजु, टंक बुढाथोकी सरले जस्तै अविच्छिन्न, निस्स्वार्थ सहयोगको कामना छ।
आजभोलि मैले सिम्रन बहिनी को गित
खोजीखोजी सुन्ने गरेको छु😊❤🙏
Sadhai maya satha dinu hola bhoj raj sir ra jindagi bhari bhojraj daiko gun lai simronle birsanu hudain la 🎉🎉❤❤
एक हप्तामा १४ वटा गित रेकर्ड, लाखाैं Viewers भएकाे गित उपहार दिएर गइन । शुभयात्रा
Sahi dai media KO kamai ho aba chaidako bhado na chaidako thado ho media Kala galako KO ta auta bato ho agadi badne
🙏😘👌
सुभ यात्रा आमा छोरी लाई अझै राम्रो राम्रो गीत हरु लिएर आउनु होला❤️❤️❤️
Derai derai dhanyabad cha bhojraj sir lai nanu ko sangeet ko doka kholidinu bhayeko ma best of luck ❤❤❤❤❤❤
❤❤बहिनी को कला त छनै सबैलाई थाह भयो,, विशेष भोजराज दाइ लाई हृदाय देखी सालाम छ❤❤❤
सायद राम्रो सोचेर हो,भोजराज को यो प्रयास सिमरन लाई यो अबसरपायको तर सिमरन को कलाअदभुत छ ढीलो आउने कला भोजराज ले समय मैं कैस गरे दुबै लाआई बधाई छ
शुभ यात्रा सिम्रन नानु र आमालाई
भोजराज दाइ प्रती सलाम छ।
सिम्रनको बिदाइमा मेरो पनि आँखा रसायो।बहिनिको उज्याल भबिश्यको कामना साथमा भोजराज सरलाइ सम्झना सिम्रन बहिनिलाइ यहाँ सम्मा ल्याउन सफल हुनु भएकोमा।।।
कति राम्रो दाजु बहीनी बधाई छ भोज राज भाई 🎉❤🎉❤🎉
बैनिले भोजराज सरले गरेको गुण कहिले नबिर्सनु बधाइ छ बैनि
शुभ यात्रा बहिनी र आमा लाई
सिम्रन तिमि सुमुधुरअवाज को धनी हौ, तिमी केही पलको भाइरल नभइ सदबहार देख्न चाहन्छु।
शुभ यात्रा
🙏 नमस्कार म सिम्रन परियार सबै मेरो दर्शक हरु लाई माया छ आज म मेरो गाउँ गएको छु अब ७ दिन पछि म काठमाडौँ आउछु र तपाई हरुको गीत रेकड गरने छु ❤️ धन्यवाद🙏
सुभ यात्रा छ सिम्रन भोजराज थापा भाई लाई धेरै धेरै धन्यवाद छ हजुरलाई ❤❤❤❤❤🙏🏻❤️🙏🏻❤️🙏🏻
वाह दाई यो नानु लाई आगामि दिन हरु मा नि एस्तै साथ दिनु हुन्छ नि🎉😢 safe travel sis❤🎉 sulute xa bhoj raj dai
यो कार्य को लागी भोजराज सर लाई धेरै धेरै धन्यवाद ❤
Sweet voice and growing singer of Nepal🇳🇵🇳🇵
Vojraj vai ra buhari nai sadabar mankari hunuhodo rahexa god bless both of you ana best of luck simran nani❤❤❤❤❤
छ दिनमा एति धेरै गित wow ! सिम्रन नानू प्रगती भएको देख्न पाइयोस सुभकामना
यक हप्तामा करोड़ों जन्ताको दिलमा बस्न सफल,सिम्रन बैनीलाई लाखौ लाख सुभकामना ,अनि सफल यात्रा ❤❤❤❤
शुभयात्रा सिम्रान बैनी अनि आमा लाई✈️🛫🌹🌹
पडाई को साथ मा आफो कला र गला लाई राम्रो तरिकाले अगाडि बडाउदै जानू उज्वल भविस्य को शुभकामना।
म हाल कतार देखि हो...
bhoj raj daii dherai dherai dhanyabad .....❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद र आभार प्रकट भोजराज जी लाई 👍👍💪💪💪
शुभा यत्रा सिम्रन बहिनी लाई ♥️♥️♥️♥️
जति ठूलो मान्छे भाए पनि दाइभाउजू लाई नभुल्नु बहिनीलाई ! बधाई छ आजै धेरै प्रगति गर्दै जानू ्
भोजराज दाइ लाई धेरै धेरै धन्यवाद 🎉🎉
You are great 👍 Bhoj raj dai
भोज राज सर यदि मिल्ने भए हामी सबैले मिलेर काठमाडौंमा पढ्ने व्यवस्थापन गर्नु होला सर सिम्ररान बहिनीलाई आमा बुबालाई जानकारी दिनु होला
Dai tapaiko man lastai thulo xa yr … patrakaritako yo yeuta sunaulo rup dekhaunu vako xa ❤.. hats off to you ❤❤❤
Bhoj raj sir ko kaam lai salute xa.❤
Subha yatra simran baini🛫
Bhojraj sar le Kati Maya garnu vako 😢😢😢😭 ani vauju le pani Simran n Lai hamesha sat diju hoi❤❤dai vauju❤❤❤
भोजराज सर ले धेरै राम्रो काम गर्नु भयो 🙏🙏♥️
Very emotional this time 😭😢😭😭😭 good lock Simran
have a safe journey simran❤👏
सर्बप्रथम त हजुर लाई सलाम छ भोजराज सर
अनि हाम्री नानू को उज्ज्वल भबिस्या को कामना
❤❤❤❤❤❤❤❤❤❤❤❤
सिम्रन बुनु जिन्दगी भोज राज दाजुलाई कहिल्यै पनि नभुल्नु बुनु❤❤❤
Have a safe journey Simran
good job bhoj sir tapaiko estai manaav kalyanka kaam ajhai gardai janu hola salutexa r mlsi estai pixadieka r pratibhaharuko utthaan gardai rahanu hola r dimranle xoto samayma eti dherai pragati garekoma badhai ani ujwal bhabishyako kamana
Chhori Simran lai lakh,lakh utttrotar Pragati ko suvkamna parmeswhar ko Hardam Sath hune chha Dhanbad parampitalai yeshu mashiko namebata🎉🎉🎉🎉
सिम्रन नानिको यात्रा सफल रहोस बाई बाइ
Suva yatra ❤❤❤❤❤❤
शुभ यात्रा आमा अनि नानी र सफलता काे शुभ कामना नानी लाई🙏🙏💐
भोज राज दाइको र भाउजुको दुबै जनाको मनको राजा नै रहेछन् ❤❤
Congratulations 👍
धेरै धेरै उच्च सम्मान छ भोजराज सर म मिडमलाई 😍😍❣️❣️❣️
रचनाको भन्दा मिठो स्वर रै छ सिम्रन बहिनिको❤
Salute xa bhojraj sir lai sadhai yesari nai shath Naya pratibhalai harulai dinu hola
सलाम छ भाेजराज सर लाइ
Have a safe journey simran sis❤
शुभ यात्रा❤ सिम्रन बैनी र आमालाई
शुभ यात्रा ❤ सिमरन र वाहाँको आमा लाई
भोजराज थापा सरको जति प्रसंशा गरे पनि कमै हुन्छ किन कि बाग्लुङ जिल्लाको त्यति दुर गाउँमा लुकेर रहेको प्रतिभालाई फराकिलो रुपमा प्रस्फुटन गराएरै छाड्नु भो।
भारतिय गायिका नेहा कक्करको अावाज संग ठ्याक्कै मिल्ने कोकिल कण्ठी सुमधुर स्वर अनि गीतका शव्दहरुलाई भावमा सशक्त तरिकाले प्रस्तुत गर्न सक्नु सिम्रनको अावाजको बिछट्टै मौलिकता छ।
सिम्रनले गीत गाई रहँदा लाग्दैन कि उनी भर्खर गीत गाउन शुरु गरेकी हुन।
सारेगमपधनीको सुरले सिम्रनको अावाज माझिंदा झन कस्तो सुनिएला !
सिम्रन,
भोजराज थापा सर प्रति सदैव कृतज्ञ रहनु है,कहिल्यै नबिर्सनु।
उहाँ तिम्रो लागि भावी बनेर अाउनु भो र त नेपाली साँगितिक अाकाशमा कहिल्यै नअस्ताउने उज्वल नक्षत्रको भविष्य कोरीदिनु भो।
भोजराज थापा सरलाई सप्रेम सलाम❤
सिम्रनलाई अनगिन्ति बधाई तथा शुभकामनाका साथ घर प्रस्थानका लागि सप्रेम शुभयात्रा।❤❤❤
Meroni aasu aayo😢 good luck baini❤❤❤❤
Safe journey simran sister and lots of love ♥️♥️♥️
Good bhojraj sir🎉
Have a safe journey nanu and thanks to bhoj Raj Sir 🙏🙏
Have a safe journey 🎉🎉🎉🎉🎉🎉
Safe jurney simran❤❤❤❤
सिम्रन ननु लाई धेरैं धेरैं माया छ ❤❤❤❤
Sir hjr lai mahan Kam garnu vayo good job sir 🙏🙏🙏❤❤❤❤
सफलताकाे शुभकामना नानू तिमी ठुलाे मान्छे बन्नु है बिदाइकाे बेलामा मन् थाम्न सकिन भाेजराज भाइला धेरै धेरै बधाई छ❤❤❤
Bhojraj dai, You really helped her. She was always waiting to meet a person like you and finally she met you, She expressed her takent her skill and what ever she had. What a
great gesture between you two.
Nice to see you soon togther in the similar way❤
Sweet Voice Bunu ❤ Have a safe journey simran 😮😮
Sarai ramro swor bainiko suvayattra Ani media jiau lai ni thank you
शुभ यात्रा ✈️✈️✈️,सिमरन बहिनि
Best of luck nanu
Thank so much bhojraj ji and all team for the help to Simran pariyar
Have a safe journey ❤❤❤🎉🎉🎉🎉simran and Aama
Very best wishes Simran . keep doing what you been doing, one day your name will be on top of the Nepal music industry.
Bhojraj daiiii ❤ dhanewadddd 🎉
Good job bhojraj sir r semran nanu best of luck god bless u
Good bless you Simran lai❤
Suva yatra simran nanu❤❤❤❤❤
Hajurharuko dherai sahayog thank you
Bhojraj dailai pani dhanyawad🙏🙏🙏
❤❤❤
Plz ma jastyo lai support garno hoal😢😢a
Sahi kam garnu boyo Bojraj sirle.
Happy journey Simran sis❤❤❤
Bhojraj bhai ramro youtubar ho tapaiko video ma dhery herxu ❤ma qatar bata herdaixu ramro kam garnuhunxa yestai yestai desh ra jantako lagi ramro garnu ra sochnu simran xori lai ramro bato dekhaunu vayo yo pani ramro karma ho
Have a wonderful journey sis