बाग्लुङ्गकि बैनी सिम्रनको गीत सुनेर प्रमोद खरेल चकित परे। सिम्रन र प्रमोद एक्कासी भयो जम्का भेट।
Vložit
- čas přidán 10. 08. 2023
- बाग्लुङ्गकि बैनी सिम्रनको गीत सुनेर गायक प्रमोद खरेल चकित परे। सिम्रन र प्रमोद एक्कासी भयो जम्का भेट।
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
सबै भन्दा मन पर्न गायक प्रमोद सर मलाई सारै मन पर्छ ।बोल्ने सैलि अनि सबैलाई सम्मान गरेर बोल्ने
स्वर मिठो छ , Voice of Nepal का लागि प्रमोद जस्तै गुरुबाट सिक्न जरुरी छ!
यो आवाज अब भ्वाइसको स्टुडियो मा स्वर सम्राट अग्रज आदरणिय दाई #प्रमोद खरेल ज्यु अगाडि प्रस्तुत भएको हेर्न पाइयोस्, अग्रिम #शुभकामना, बैनी जय गित जय #सङ्गित
पहिलेत भोजराज दाइ अनि प्रमोद खरेल दाइलाई धेरै धेरै धन्यवाद हाम्रो बाग्लुङको चेलीलाई सपोट गरेकोमा बहिनिको स्वर निकै राम्रो छ सफलताको सुभ कामना बहिनीलाई ❤❤❤
oh bh
Jai baglung kalika ly raxya garun baini lai
Bgl ko saan & simran pariyar ko swt voice .....my favourite singer - pramod kharel& simran pariyar
भोजराज भाई लाई धेरै धेरै धन्यवाद छ सिमरन बैनी को सफलता को लागि
भोजराज सर लाइ धेरै धेरै धन्यबाद छ किनकी बैनि को गित गाउने सपना पूरा गर्दिनु भएको छ हजुर लाई मनैदेखि नमन गर्दछु 🙏🙏🙏🙏👏👏👏👏
प्रमोद सर जस्तो ३/४ जना हुनु पर्छ नेपाल मा ❣️
सिम्रन नानी लाई सफलता को शुभकामना छ राम्रो गर्दै जानू भबिस्य उज्यालो छ प्रमोद जि को साथ सपोर्ट छ खुशी लागो जय नेपाल ❤❤
नयाँ स्वरकाे धनी सिम्रन बहिनीलाई अगमि दिनकाे सफलताको अग्रिम शुभकामना स्वर धेरै मिठाे छ बहिनी सिम्रन🎤🎤👌👌
म त भन्छु पहिले त भोज राज थापा लाई धेरै धेरै धन्यवाद ।उहाँ ले गर्दा नै आज सिम्रन बाहिनी मिठो स्वर सबै ले सुन्न पाएको छौ ❤❤❤शुभकामना
i
unalai pani faidanai cha sir...
स्वरकी धनी सिम्रन लाई सफलताकाे शुभकामना छ 🎉🎉🎉❤❤❤
भाेजराज सरले यसरी नै कला भएका साना देखि ठुला सम्मकाे व्यक्तिहरुलाई भएकाे प्रतिभालाई बाहिर ल्याउने मद्दत गर्ने व्यक्ति लाई सलाम छ❤
कति मीठो स्वर छ अग्रिम शुभकामना
वैनि
हामी नि गाउन त सक्थ्यौ तर त्यो ठाउमा पुग्न कि कसै युटुबर को सपोर्ट कि घर परिवार ले संगीत लाई बुझ्दिने खाल्को हुनु पर्ने रैछ नत्र त्यै हो कुवा को भ्यागुतो सधै कुवा मै जति उफ्रे पनि बाहिर आउन नसकिने रैछ
भोजराज सर तपाईलाई लाखौं लाख शुभकामना छ बहिनीको इच्छा पुरा गरिदिनु
प्रगति को धेरै धेरै शुभकामना सिम्रन बैनी 🌹🌹
सोर एकदम मिठो छ सफलताको कामना नानु यो नानुलाई यो ठाँउ सम्म पुर्याउने सबै जान ज-जसको हात छ नि उहाँ हरुको जिबन मा सधैं भगवान दहिने परुन
यति मिठो भ्वाइस कि धनी सिम्रन नानू लाई यसरी अगाडि बढाउनु भएको मा भोजराज थापा ज्यु लाई पनि धेरै धेरै धन्यवाद 🙏🙏🙏
मिठो स्वरकि धनि सिम्रन बहिनी लाई सफलताको शुभकामना मनाका
भाग्यमानी भान्जी पर्मोद सरसङग भेटहुन पाउनु अनि भोजराज सरलाई धेरैधन्यबाद बागलुङको कुनाकनदरमा गयर नयापर्तिभाको खोजिगरेकोमा
सफलताको सुभकामना नानु ❤ मेरो बेस्ट प्रमोद खरेल दाइ ❤
Congratulations 🎉🎉🎉
Good voice
czcams.com/video/xl5re34fT4A/video.html
सफल तको सुभ कमन🎉🎉
बैनिलाई धेरै धेरै शुभकामना 🎉 साथै बैनिलाई साथ दिनुहुने सम्पुर्ण मा सम्मान 🙏
स्वर अति मिठाे सिमरन अझै प्रगतिकाे कामना भगवानले सधै रक्षा गरून्
भोजराज सरले हिरा टिपेर ल्याउनुभएकोमा धन्यवाद ❤❤
सफलताकाे सुभकामना नानू ❤️❣️मेराे बेरूट पमाेदखरेल दाइ❤❤❤❤💔💔💔💔💔💔✍️✍️✍️🙏🇦🇪🇳🇵
संगीत क्षेत्रमा तिम्रो भबिस्य उज्ज्वल बनोस् बहिनी प्रमोद दाई लाई को कोले मन पराउनु हुन्छ
बैनिको स्वर धेरै राम्रो छ ! बैनिलाई सफलताको कामना 👍️👍️
सिम्रन धेरै राम्रो प्रमोद सर भोज सर को सहयोग गर्नु हुन्छ दुबै अगाडि बडाउनु ।
मलाई सबै भन्दा मन पर्ने पत्रकार हरु मध्ये भोजराज सर ,मोहन बस्नेत सर हजुर हरु प्रती धेरै सम्मान छ।सिम्रन बहिनिलाई आज मात्रै होइन सदै भरी भबिस्येको उज्योल बनाइदिनु होला भन्न पुर्ण आसा लियको छु ।अतिनै राम्रो स्वोर छ सिम्रन बहिनिको स्वरअझै दर्सक हरुको मन जिध्दै जनु बहिनी यहिनै छ। शुभकामना पर्देसिको शुभकामना!!!
स्वरकी धनी सिम्रन लाई सफल्ताको शुभकामना ❤
Hindi...nagayunu..bini.nepalihamro.pramparaho.ra.rox❤❤❤🎉🎉🎉good
@@user-zm8lt1ri3ka
.q.😊
@simranpariyar0gtyt
सफलता को सुभकामाना प्रमोद खरेल टप गायाक सग भेट भयाछ खुसी लाग्यो सर्ब प्रथम भोज राज सर लाइ धन्नेवाद किनकी हजुर ले गर्दा आज याहा समन देख्न्न पाइयो ❤❤🎉🎉
सारै राम्रो काम गर्नु भएको छ भोजराज शर तपाईं लाई मुरी मुरी धन्यवाद नदिरहन सकिदैन।
स्वारकि धनी सिम्रीका बैनी लाई अग्रिम शुभकामना छ्🎊🎉🎈🎊🎉💓👌👍️🤝
मैले आज सम्म subscribe गरेको थिएन र आज गरे सधै र सबै को भाग्य र कला पहिचान गराउने युतुब च्यानेल लाई त फलो गर्नु नै पर्छ्। 🎉
स्वर को धनी सिमरन बैनी सफलता को शुभकामना छ
मिठो स्वर कि धनी सिम्रन बहिनी लाई धेरै धेरै शुभाकामना♥️♥️♥️♥️
बधाई छ बैनी लाई 🎉साथै उज्वल भबिस्यको शुभकामना👍️
सफलताको शुभकामना सिमन बाहिनी ❤❤❤
बहिनी लाई सफलता मिल्दै जावस अग्रिम शुभकामना छ 👍️❤️👌
सफलताको अघि अघि सिम्रन 😍 सबै सपना पूरा हुँदै छ !
स्वर एकदमै राम्रो बहिनीको पहिलो रेकर्ड मा नै प्रभाव तथा आकर्षण गर्न सफल भएकोमा धेरै धेरै बधाई तथा शुभकामना
अत्यन्तै राम्रो स्वर कि धनी बुने । बधाई छ । शुभकामना प्रमोद सर नमन छ
सफलताको शुभकामना धेरै पर्गती गर्दै जानू. अनि मेरो मन मस्तिष्कको प्यारो प्रमोद दाइ❤
सफलताको शुभकामना 🎉🎈🎉
सफलताको अग्रिम शुभकामना ❤❤
सफलता को शुभकामना बैनी मेहनत गर्दै जानु🎉🎉❤
अरु भन्दा प्रमोद सर ले सबै लाई माया गर्नु हुन्छ तेहि खुसी लाग्छ हामी त बस दर्सक हो ❤️🙏🙏
प्रमाेद सर सङ्ग भेट्नु भनेकाे ...सफलताकाे अर्काे सिडि चड्नु हाे .........अागमि दिनमा अझ राम्राे गर्नु ...तिम्राे भविष्य राम्राे ।❤❤
सफलताको नानी लाई अनि प्रमोद sir लाई सलाम नमस्ते 🙏 🎉
प्रमोद सर सुझाव धेरै राम्रो लाग्यो हजुर सन्मान छ प्रोमद सर , बहिनी सफलताको शुभकामना छ।
बैनिको स्वर धेरै राम्रो छ सफल्ताको शुभकामना♥️
प्यारी सिमरन बहिनीलाई सफलताको शुभकामना दिन चाहन्छु
सफलताको शुभकामना बैनि❤❤
Ohh My God Met My All Time Favorite Pramod Kharel ❤🎤🎶🇳🇵
मेरो बेस्ट प्रमोद दादा🙏🙏🙏♥️♥️♥️
धेरै धेरै धन्यवाद भोजराज सरलाई बधाईछ बहिनि
सफलताको शुभकामना बहिनी ❤❤❤❤❤❤❤❤❤🎉
एक दम राम्रो सल्लाह दिनु भयो प्रमोद जि ले।you gre
Baglung is king 💃💃💃❣️❣️🎶🎶💑💑🎵🎵mero Baglung dosro nepal pani ho wow simran mero baglungge cheli safalta ko shuvakamana
सफल्ता को धेरै धेरै सुभ कामना बैनी लाई।।।❤❤❤
सफलताको शुभकामना नानु❤❤
सफलताको शुभकामना सिम्रन बहिनी अझै प्रगती गर्दै जानू ❤❤
बधाई छ स्वर कि धनी सिम्ररन बैनि लाई उज्ल भबिस्यकाे अग्रिम शुभकामना❤❤❤❤❤
लुकेका प्रतिभा खोज्ने mechikalikhabar लाइ support गरौ है त❤❤❤❤❤
पढ्नु पर्छ कति राम्रो सुझाव ् thanks sir.
Dear pramod kharel sir really appreciate 🙏 🙌 ❤❤ very supportive ❤❤❤ Simran baini wishing you all the best 👍 👌 ❤❤🙏
सफलताको शुभकामना सिम्रन सिस!👍👍
सफलताकाे शुभकामना❤❤❤
Congratulations सिमरन परियार चान्स दिनु पर्छ बिचरा दुर्गम क्षेत्र बालिका हो ❤🎉❤🎉❤
Pramod dai is best singer sabai kalakar lae samman ra sujhab den huncha
मेरो मन ले चाहेको नै भयो प्रमोद सर लाई भेटाउनु भनेको भाग्य उदाउनु हो बैनि best off lock😂😂😂😂
सिम्रन नानीलाई सफलता को अग्रिम शुभकामना 💐❤️
स्वर मिठो छ बैनिको All The Best🎉🎉🎉🎉🎉
Dherai ramro sallaha dinu vako xa pramod sirle kahilei nabirsanu bunu...❤❤❤
अत्यन्तै मार्मिक गित
बैनि सधै सफलता को सिखर चुमिरहनु है 😍😍
Upcoming days केही होला जस्तो छ नानीको keep singing good luck नानु 😊
स्वर मिठो छ।सफलताको कामना नानू ।
Vojraj sir hajurlai big respect gauko kuna kunama lukeko kala prativhaharulai agadi badayer saport garnu hunx so thanks hajurlai
Safalta ko Dheraie ashirbad ani Suva kaamana xa further best wishes for your career God's bless Nanu ❤❤❤❤❤❤❤Lovely great
सर्वप्रथम त भोजराज भाइ लाई धन्यवाद अनि सिम्रन नानीलाई उज्ज्वल सांगीतिक यात्राको शुभकामना 🎉❤❤
Bhojraj sir sadhai yasari nai lukera raheka prativbha haru liyera aaunu hola badhai xa
एउटा कुर्सीमा बसाउनुपर्नी सिम्रनलाई धेरै बधाई छ ल सिम्रनलाई💋💋♥️
voice of nepal ma laijanu parayo hjr❤❤
Best of luck nanu + bhoj raj daju lai pani ❤❤❤❤❤❤❤❤❤
Voj raaj sir lae manae dekhi dhayebaad xa nanu ko vabisye kori dinu vako ma ❤❤❤❤
Thank you Bhojraj Bhai, yasto ramro pratibha bhayako sister lai khojera lyanu bhayako ma
Parmod dai le kati ramro salah dinu bhako dherai dhany bad r bhojraj dai sunil sabai janalai dhanybad
Pramod sirle nanilai sarai ramro sallah sujhaba dinu vayakoxa nanile manma rakhera agadi badnu hola dhanyabad
मेरो विचार मा बहिनीले म्यूजिक सिखनू परला जस्तो लागदईन अबो कहीलै स्टूडियो नदेखेको भएर नी एती गीत गाउन सक्नु भनेको भाग्य मानी हो तर म्यूजिक सिखनु पर्छ भनेर सानो खोट देखाउने त भई हाल छन बहिनि को आवाज ले त प्रमोद सर को voice मा फेल देला जसतो लाग्यों bt अबो नेपाल को मार्केट हल्लौने बहिनी को पालो आगामी दिन मा येस्तै गीत सुन्न पाईयोंस ❤ respect your voice सिमरन lop u 😘 your voice and भोजराज सर बहिनीलाई यहां सम्म पूर्यौनु भयेको मा धन्येबाद प्रमोद सर हजूर को ठुलो fan म 😘❤️❤️❤️
बैनिको सोर धेरै राम्रो छ सफल्ताको सुभकामना 🎉🎉🎉
धेरै धेरै शुभकामना, बाग्लुङ्गे चेली, धेरै अगाडि बढ्नु आषीर्बाद
आवजकी धनी सिम्रन लाई सफल्ताको सुभकामना ❤️❤️
सफल्ता काे शुभ कामना बुनु😘😘😘❤️❤️❤️❤️
Vary vary nice 👍❤❤❤❤ !! Sir haru lali 🙏🙏🙏🙏❤️❤️ !!
Wow simran bunu Mero best सिंगर parmod kharel sir sanga vet vayexa khushiko simanai xaina all the best sister simran
प्रोमोद सरले म्युजिक कलास सिकाइदिनु पर्यो है नानुको स्वर अतिनै राम्रो छ तर पनि हजुरहरु जस्तो गुरुको खाचो पनि छ नानुलाइ बधाई छ न्नानु👍️👍️
गुरु हरु सङ धेरै कुरा सिक्नु पर्छ
प्रमोद सरको सल्लाह सुझाबको कदर गर्न नबिर्सनु सिम्रन बहिनी ।
Voice derai ramro x ajai pargti garu Mero peri baini pargtiko suvkamna x
सिमरौन को उत्तर उत्तर ko प्रगति को कामना ujalbhbisyakokamana