Komentáře •

  • @Mogarjerry
    @Mogarjerry Před 4 dny +69

    लोपलालजको उपज हो प्रकृतिको बिपरित जादा यो भएको हो खोलालाई खोलाको भाग नछोडि बस्तिले छेकिदिदा यो बिडम्बना बनेको हो प्रकृतिसङ अटेरि र उल्टो गर्नु नै खतरा हो कामना छ भगवानले सबैको रक्षा गरुन सबैले दु:खद अवस्थामा सक्दो सहयोग गरेर बिपतको सामना गरौ🥲❤️🙏🏾

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny +3

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @krishnadulal1105
      @krishnadulal1105 Před 4 dny

      Mujhi haru kha dhamai kami sarki lai mandir bhitra chirna dini hainas aba yardai jha nepal dhubxa yardai jha

    • @user-kj9zg7oi3q
      @user-kj9zg7oi3q Před 3 dny

      Vagawanle raxay garun

    • @NimaLamatmg-bd4ei
      @NimaLamatmg-bd4ei Před 3 dny

      @@Mogarjerry यो जिम्मा कस्ले लिने जनता वा सरकार ?? येदि सरकारले नलिने भए Tax किन लिनु? एउटा हैन दुइटा घर पुरै बस्ती नै डुबानमा छ , येदि त्यो ठाउँमा बनाउनु नमिल्ने भए पहिला अगाडि नै कस्को अनुमति ले बनायो तेत्रो बस्ती ??

    • @user-dd8dq6gl6v
      @user-dd8dq6gl6v Před 13 hodinami

      तेस्तो हाइ हजुर मा भितरा बासेको पानि बिजोग छ यस्ता मेरो आोपरिसोन गारेको सुकरा बार आोपरिसोन सानोबार डुबान

  • @KamalMutu
    @KamalMutu Před 4 dny +18

    बागमती कोरिडोर मान्छे बसोवास को लागि उपयुक्त होइन, भन्ने कुरा सबैलाई थाहा छ,
    यो ठाउँ मा बस्ने लाई पनि थाहा छ,तर पनि बस्छन,भोलि को दिन मा झोले नेता को झोला बोक्न लाई ढुङ्ग हान्न लाई यही मान्छे जान्छन, भोट एमाले,काँग्रेस,माओबादि लाई हाल्छ,
    आफै मूर्ख छन,
    हामी पनि गरिब छौ, काम गर्छौ, 5/6 हजार भाडा तिर्छौ, घरमा बस्छौ, सरकारी जमिन मा बसेर भाडा तिर्नु परेन, जग्गा पाउने आस मा किन मृत्यु को मुख मा बस्छन्
    जग्गा पाउने आशा मात्र हो ,
    कुनै न कुनै दिन यो ठाउँ छोड्नुपर्छ,
    हामी आफै पनि मर्नुपर्छ,
    अकाल मा किन मरछौ हो,

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 Před 4 dny +117

    धेरै रामरो भयो लोभीर पापीको सधाकोलागी अनतेगरदेउ हुकुमबासी हरुले सुकुमबासी भनेर रवोलाकबजागरनि पापीहरुलाइ आजै बगाइदेउ

    • @GangaGurung98494
      @GangaGurung98494 Před 4 dny +9

      Kin Gali gareko asto bela afulai arule astai vanda.kasto hunxa ???

    • @sandhyakc2476
      @sandhyakc2476 Před 4 dny +5

      Tai ta. Balen la protect garne khoje ko theyo. Kina na mane ko ta hoina 😂

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n Před 4 dny +2

      बालेन ले भनेको नमाने पछि यस्तै हो

    • @User-7-N
      @User-7-N Před 4 dny +2

      Sukumbasi लाई भनेर साध्य छैन।
      किन खोला छेउमा बसेका होलान्।

    • @nepalnepali3346
      @nepalnepali3346 Před 4 dny +1

      Sukumbasi haru sabai chor hun.kam garera khanu parcha bhanne kura ma biswas gardainan.Aru ko chorera lutera khana kojchan.khola cheu ko jagga ta jhan kai baki chaina ani yini harulai nabagaye kaslai bagaucha ta.

  • @suprememainali84
    @suprememainali84 Před 4 dny +68

    राम्रो भयो!खोलाको जग्गामा बसेपछि एस्तै हुन्छ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @krishnathapa9170
      @krishnathapa9170 Před 3 dny

      K bola vai

  • @ChetBahadur-vi9lk
    @ChetBahadur-vi9lk Před 4 dny +32

    यि हुकुम बासिहरु सबैलाइ बगाएर लानु पर्छ अटेरिहरु

    • @BinodKhadka-q7g
      @BinodKhadka-q7g Před 2 dny

      Sir k baadi sukumbasi ma matrai pasiko ho r hukumbasi ma ni pasiko x 😢😢 sorry to say charcha sukumbasiko matrai suniyo

  • @diwaspradhan1689
    @diwaspradhan1689 Před 4 dny +12

    बालेनले उठाउन नसकेको सुकुम्बासी बस्ती अब बाढीले उठाउने भयो।

  • @premlama2954
    @premlama2954 Před 4 dny +16

    कसको घरमा पानस पस्यो सार्वजनिक जग्गा अोगडेर बस्नेको घर डुबाउने होइन बगाउनु पर्छ

  • @bisnubhatta5499
    @bisnubhatta5499 Před 4 dny +54

    ठिक छ सबै झोला हरु मिलेर बालेन लाई काम गर्न दिदैनन त यस्तै होनि ! मान्छे सबै झुम्मेको छ काठमाडौ मा बाटो खोला सबै घरै घर बनाको छ त अनि यस्तो न भय कस्तो हुनि त ?????

    • @Rodhilovers
      @Rodhilovers Před 4 dny +1

      right sir

    • @Sophi-i5s
      @Sophi-i5s Před 4 dny

      Yes,,

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před 4 dny +26

    kp ओली भासण गर्न आउनेछ्न,kp का झोलेहरु पनि आउलान 🤔 हुकुम वासीले गर्दा वास्तविक सुकुम्बासी झन् समस्यामा परेका हुन् 😢😢

  • @birajkhadka2664
    @birajkhadka2664 Před 4 dny +7

    बागमतीले आफ्नो पुरानो रूप लिँदा छ, बागमती किनार खानेलाई अब ठीक हुन्छ

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Před 4 dny +102

    खोलाको किनार्मा घरटहरा बनाएर बसेपछी नडुबाएर केडुबाउँछत एक बर्स मात्रै होर बिसौँ बर्ससम्म यस्तै हो

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @fifacomradegaming928
      @fifacomradegaming928 Před 4 dny

      😂 yo bejorgaar patrakaar video ma euta roop ani neta sanga basera daru khada arko roop. Jay Nepal vanyo video ma ani jay daru vanyo Neta sanga basda.

    • @manrajpandey6555
      @manrajpandey6555 Před 4 dny

      बस्नि बेलामा जबर जस्ति गरेर खाेला किनारमा ओगटेर बस्नि अनि अहिले बिलाैना गरेर हुँन्छ पानी परेपछि बाडि आउँछ बगाउँछ भन्नि त थाहा छँदै छत तेहि भयर भनेकाे हाेनि आगाे र पानी सङ्ग कहिले न खेल्नु

    • @SantoshKhadka-vr1uk
      @SantoshKhadka-vr1uk Před 3 dny

      🎉🥹😮😢

  • @MrRabinkc4u
    @MrRabinkc4u Před 4 dny +50

    खोला लुटेर बसे पछि खोलाले आफ्नो ठाउ त खोज्ने भयो 12 बर्स पछि खोला फर्केर आउछ भन्थे बुढापाकाले येहि हो ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

  • @panchadevpote488
    @panchadevpote488 Před 4 dny +20

    सुकुम्बासीकाे नाममा हुकुमीबासिहरुले जग्गा कब्जा गरेकाे परिणाम हाे

  • @bejaan66
    @bejaan66 Před 4 dny +58

    नेता हरुलाइ सत्ता र कुर्सीको ओरिपरी घुम्दै ठिक्क छ ! जनतालाई जे सुकै होस बाल मतलव 🙂🙂

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @DODIES123
      @DODIES123 Před 4 dny

      Right

  • @gangarai3501
    @gangarai3501 Před 4 dny +2

    बालेनले पानि पार्दिए अनि बस्तीतिर हाल्दिए झैं गर्छन मान्छेहरू।
    खोलालाई छेक्न हुँदैन, खोलाको छेउमा बस्ती बसाउन हुन्न, खोला छोपेर घर बनाउन हुन्न भन्ने ज्ञान नभएका अटेरीहरूलाई ठिकै पनि पर्यो।

  • @JK-co8er
    @JK-co8er Před 4 dny +6

    जबर् जस्ति खेालाकेा किनारामा बस्ने हरूकेा हालत येस्तेा छ ,पटक पटक खेालाका किनारा खालि गर्नु भनेर ,बालेन ले पैला नै भनेकेा ,अहिले भेाजराजकेा मसला बनेछ 🙏

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 4 dny +3

    भोजराज थापा भाई लाई भिडियो को लागि धेरै धेरै धन्यवाद हरि बिजोग छ हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ

  • @kishorbogati3516
    @kishorbogati3516 Před 4 dny +5

    घर हैन त्यो।जबर्जस्ती बसेको बस्ती हो।

  • @user-ih5hh4cd9o
    @user-ih5hh4cd9o Před 4 dny +9

    ए भोजे त्यो ढल खोल्न नदिने नेताका झोलेहरु सुकुम्बासीको नाममा हुकुम्बासीहरु जस्ले जग्गा रोकेर बसेको छन तिनिहरुलाइ गएर क्यामेरा तेराउन पर्यो।

  • @rabikc8852
    @rabikc8852 Před 4 dny +65

    राम्रो हो !यो सुकुम्बासीको नाउँमा हुकुमबासिलाइ बगाउनै पर्छ।

    • @AnuskaLimbu-g6g
      @AnuskaLimbu-g6g Před 4 dny +1

      सहि हो😂

    • @KhandoLamal
      @KhandoLamal Před 4 dny

      ​@@AnuskaLimbu-g6gno no no

    • @himalpun6110
      @himalpun6110 Před 4 dny

      Sharap aafaitira pharkinxa kashailai bad vanna hudaina

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन। fk

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Před 4 dny +3

    आफ्नो एक बित्ता जमिन मिचे हान्न जाइलाग्ने , एत्रो प्रकृति मिचेपछि प्रकृति काहाँ जावोस त ! ? खोलाको तीरमा बस्न छोडौ , आफ्नो सुरक्षित ब्यबस्था गरौँ 🙏🇳🇵

  • @gokulthapa9580
    @gokulthapa9580 Před 4 dny +3

    डोजर लगाएर भत्काइदेउ यहाँनेर सधै यस्तै रोइलो हुन्छ । 😊😊😊😊

  • @sanamgurungofficial508
    @sanamgurungofficial508 Před 4 dny +28

    बालेनले भनेको नमान्नेलाई सहि छ ! यो प्रकोप ति जिद्दीहरुको घर दैलो कोठा सबै ठाउ छिर्न जरुरि छ!

  • @mrjames7295
    @mrjames7295 Před 4 dny +3

    यो बागमती नदीको वर्षा मा बग्ने प्रकिर्तीक चौडाई हो/हामी छदा यो खालि जमिन थियो

  • @baburamneupane3116
    @baburamneupane3116 Před 4 dny +6

    धेरै राम्रो खोला अतिकर्मण गरे पछि हुने यस्तै हो यहिले करायर रोयर हुन्छ खोला बग्ने थाउ मा घर बनाउनु हुदैन भन्ने थाहा हुदा हुँदै पनि किन खोला को किनारमा गयर बस्ती बसेको

  • @sunillama3071
    @sunillama3071 Před 4 dny +19

    ए भाइ खोलामा घर बनाएर बसे पछि घर नडुबेर सगरमाथा डुब्छत

    • @User-7-N
      @User-7-N Před 4 dny +1

      😂😅

    • @Rai_sushma
      @Rai_sushma Před 4 dny

      Manxelai kati bijok xa k vajya hai yesto bechara haru kaha jaun ta ho garib bhayesi tai yauta khola ko xeuma ghar banara basna ta payeni kathai bechara haru😢😢😢

    • @sunillama3071
      @sunillama3071 Před 4 dny

      @@Rai_sushma गाउमा केहि नभाको पक्कै कोहि छैन । धेरै सुख खोज्न आको हो सबै ।

    • @Rai_sushma
      @Rai_sushma Před 3 dny

      @@sunillama3071 sabailai ramro lau ramro khau nai hunxa sir uniharuko story je bhayeni malai chai sarai dukha legyo nepal ko sarkar le kehi rahat dina paro ani basnako lagi gajja pani god bless you all😘

    • @sunillama3071
      @sunillama3071 Před 3 dny

      @@Rai_sushma राम्रो खान रामो लगाउन , खोलाको किनारा मा बस्ने हैन नि , मेहनत गर्ने हो । आफ्नै गाउमा बस्ने हो मेहनत गरे गाउमा सुन फल्छ । anyway stay safe all of you who leaving the river side.

  • @Unknown99492
    @Unknown99492 Před 4 dny +5

    कि भनेको मान्नु कि आफै जान्नु के खानु खोलाको छेउछाउ बस्ती बसाउनु पर्यो खुच्चिङ्ग😮😮😮

  • @deepaksinghdhami4375
    @deepaksinghdhami4375 Před 4 dny +6

    नदिको जमिनमा बस्ती बसाले पछी के भैदिए जस्तो लाग्छ ।
    ईमान्दारी पुर्बक ठाउँ खाली गरे हुन्छ

  • @bijendrashrestha262
    @bijendrashrestha262 Před 4 dny +5

    त्यहाँ किन बस्या है आफ्नो आफ्नो गाउँ जाउ गाउँको जग्गा छ नि त हो तिमरलाई खोला छेउमा कसले बस भन्यो

  • @mallikamagrati6362
    @mallikamagrati6362 Před 4 dny +5

    सुकुम्बासी हटाउन नदिदा यस्तो हुन्छ 😢😢😢

  • @yadhavsharma2209
    @yadhavsharma2209 Před 4 dny +2

    धेरै दुखद समाचार हो यो, यो सब उखान टुक्का सुनेर मख्ख पर्दै बस्दाको परिणाम हो, अब त चेत आयो होला सबै लाई 😪

  • @kajiramthapa7277
    @kajiramthapa7277 Před 4 dny +3

    देश चलाउने चोर भ्रष्ट छ्न कुर्चिको लागि आज जनताको दुख कस्ले देख्ने भोट माग्न आउदा त एक छाक मासु र भातको करामत हो तेसैले पोलेको आज

  • @devthagunna5336
    @devthagunna5336 Před 4 dny +6

    सरकारि जग्गा कब्जा गरे पछि यस्तै हो , जुन ठाउ बाट आउनु भयेको हो त्यहि मेहनत गरेर खानुस

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez Před 4 dny +86

    चुनाबमा अल्ली कत्ती मासुभात खाएर काँग्रेस एमाले माओवादीलाई भोटदिनपुगेन आफ्नो गाउँघरको खेतीपाती जग्गा जमिन बाँझैराखेर आएर हामी सुकुम्बासी हौँ भनेर खोलाको किनारमा घरटहरा बनाएर बसेपछी यस्तै हो

    • @yadrana3063
      @yadrana3063 Před 4 dny +1

      Sahi ho.

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन। v

  • @JemsPokharel
    @JemsPokharel Před 4 dny +3

    मेयर बालेन शाहमाथिब गरेको दुर्व्यवहार को हिसाब पानीले गरेको छ। जय पानी पानीको जय होस्।

  • @kamanaphoto3382
    @kamanaphoto3382 Před 4 dny +16

    सामाखुशी तिर जाउ न भोज राज जि त्यहा सहयोग गर्छ सरकारले सुकुम्बासी लाई हटाउन खोजेकै हो त

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @sazibchhetri2876
      @sazibchhetri2876 Před 4 dny

      ​@@RajanRaj-po9xr dherai ramro kura rakhnu bho

  • @samirpoudel1889
    @samirpoudel1889 Před 4 dny +1

    याे कुरामा बालेनलाई हैन यी भ्रष्ट पुराना नेताहरूलाई गाली गर , जब सम्म याे शिर्ष नेताहरूले यस्ताे कुरामा ध्यान दिदैनन् तब सम्म तिमीहरूकाे हालत यस्तै हुन्छ

  • @Kamalfilms2358
    @Kamalfilms2358 Před 4 dny +18

    जहाँ आपत हुन्छ त्यहाँ भोजराज दाइ पुग्नुहुन्छ सलाम छ दाइ ।❤❤

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před 4 dny

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन। fk

  • @gokulthapa9580
    @gokulthapa9580 Před 4 dny +2

    बालेन ले उठाउन नसकेको बस्ती दैबले उठाइदियो !

  • @romanreign2041
    @romanreign2041 Před 4 dny +8

    खोला को नजिक कस्ले बस्न भनेको छ ?बालेन ले हटाउन खोज्दा बालेन लाई गाली गर्ने अटेरी गर्ने यिनै हुन !ठीक्क भयो सबै सामन बस्ती बगाये हुन्छ

    • @himalpun6110
      @himalpun6110 Před 4 dny

      Bashni thau die vaigoni dhukhama teshto vanni

  • @jayabahadur1014
    @jayabahadur1014 Před 4 dny +14

    भगवान ले सबै को रक्षा गरुन

  • @nitaraut3710
    @nitaraut3710 Před 4 dny +6

    यो बस्ती हटाउनु पर्छ न भए सब खोला बन्दछ, जय बालेन।

  • @sanukrishna4972
    @sanukrishna4972 Před 4 dny +2

    गाउँ फर्केर जाउ अब खोलालाई बग्न देउ मान्छे मुर्ख भए पछि येस्तै हुन्छ

  • @kumargiri687
    @kumargiri687 Před 4 dny

    खोला बस्तीमा पसेको हैन
    बस्ती खोलामा पसेको खोला नदि सबै मासिदिनु कती जनताको ज्यान जोखिम भयो त राजनीतिले देश डुब्यो 🙏

  • @mayathapa200
    @mayathapa200 Před 4 dny +3

    अब बालेनलाई साथ दिउँ देश बन्छ त बालेन बाट सम्भव छ

  • @User-7-N
    @User-7-N Před 4 dny +2

    Sukumbasi लाई भनेर साध्य छैन।
    किन खोला छेउमा बसेका होलान्।

  • @nabinkumarregmi3056
    @nabinkumarregmi3056 Před 4 dny +1

    हुँदाखाँदाको जग्गा बाझै राखेर शहर पस्ने, खोला किनार मिचेर घर बनाउने, सुकुम्बासीको नाउँ बेचेर राजनीति गर्ने, ............ यस्तै हो ।

  • @user-nv6ju4fq5e
    @user-nv6ju4fq5e Před 4 dny +1

    खोला ले आफ्नो अधिकार मागेको हो अरु केहि होइन ! दुख भएको छ त्यस मा मेरो पनि सहानुभूति छ !

  • @kalkalphe5960
    @kalkalphe5960 Před 4 dny +1

    खोला को किनार अतिकरण गरे पछि प्राकृतिक प्रकोप पर्छ अब बत्ती सारौ नत्र यो हरेक वर्षको कथा दोहोरीन रहेको छ

  • @RRrai..
    @RRrai.. Před 4 dny +1

    गल्ती कस्को हो? जनता,नेता कि पानीको? खोलाको छेउछाऊ राजधानी हो भन्दैमा बस्नेको कि? सचेत रहनु होला सबै

  • @HigLal
    @HigLal Před 4 dny +3

    बल्ल राम्रो समाचार सुन्न पायो खुसी लाग्यो

  • @sarojrajpandey8597
    @sarojrajpandey8597 Před 4 dny +2

    ए पत्रकार महाेदय डुवानकाे कुरामात्र गर्ने त्यहा भएका गरिएका बेथितिका बारेमा पनि एसाे जानकारि जनतामा गराउने हाेईन!

  • @khagendraneupane9643
    @khagendraneupane9643 Před 4 dny +2

    यहाँको बासिन्दालाई सांसद भवनमा लगेर राख्नु पर्छ। चोर नेताहरु चै सधै यस आराम गरिब जनतालाई सधैँ निद हराम कैले सम्म।। जागौ जनता हामी

  • @BirendraShah-te3bq
    @BirendraShah-te3bq Před 4 dny +19

    खोलामा घर नबनाउ भन्दा बालेनलाइ खुकुरि तरवाल लियर आयउ अब खोलालाइ देखाय भैगोनी

    • @sandhyakc2476
      @sandhyakc2476 Před 4 dny

      Tai ta Ramro vo😂

    • @mamtachand6622
      @mamtachand6622 Před 4 dny

      अब तेहि खुकुरी लिएर केपीलाई खेदाउन जाऊ,सुकुम्बासीहरु।

  • @binukc-z3s
    @binukc-z3s Před 4 dny

    नजानु भोज राज दाइ बगाउला सबै जना सुरक्षित ठाँउ मा बस्नु

  • @ayusnepal4814
    @ayusnepal4814 Před 4 dny +6

    sukum basi basti ho bagaya hunxa❤❤❤❤❤

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 Před 4 dny +1

    काठमाडौँ मात्र होईन नेपालकाे अरु जिल्ला झन विजोग छन्

  • @sarangautam9701
    @sarangautam9701 Před 4 dny +1

    सुकुमबासी भन्दै हुकुमबासी बनेसी खोला नै कर्याप झ्याप बनार खायसी नबगार के खोया गर्छ। सब मान्छे सहित बगार लगोस इन्दे लाई धन्यवाद!

  • @SurendraBadhyakar-kp2iu
    @SurendraBadhyakar-kp2iu Před 4 dny +1

    खोला नाला नदिको सरकारि जग्गा मिचेर घर बनाउने हुकुम बासीहरुलाइ यस्तै हुन्छ तर याहा कोठा भादामा बस्दै आएका गरिब दुखिहरु भने साचैनै पीडित भएका छन

  • @daniellama6159
    @daniellama6159 Před 4 dny +4

    बगाको भए सजिलो हुन्थ्यो

  • @yubarajgurung1338
    @yubarajgurung1338 Před 4 dny +1

    खोला किनारमा यस्तै त हो कसैलाई दोष छैन ,,

  • @lilanepali6966
    @lilanepali6966 Před 4 dny +1

    ekdam ramro chha. sukumbasi ko naam ma hukumbasi le sasti bhognai parchha.

  • @user-bg7qh7gx2z
    @user-bg7qh7gx2z Před 4 dny +1

    अब जानीजानी खोला नदिमा घर बनाए पछि के गर्नु यी सबै सुकुम्बासी र केही हुकुमबासीहरुको घर बस्ति हुनुपर्छ जहाँसम्म मेरो बिचारमा।😂

  • @shivarimal8011
    @shivarimal8011 Před 4 dny +1

    नेताहरु परधानमनत्री को लागि झगडा जनताहरु को हालत यो थुकक दलाल हरु हो बालेन सर लाई काम गरन नदेका कारण यो हालत पापीहरु हो।दले हरु हो

  • @gopalbasnet5012
    @gopalbasnet5012 Před 4 dny +1

    खोलाको छेउमा गयर घर बनाउन सरकारले सुकृती देको छर बाडि अाऊछ भन्नेकुरा यीनीहुरुलाइ थाहा हुनु पर्ने हो राजनीति कुरा बुजेका मानिस हुन यीनीहरु

  • @kabirajkhadgi3102
    @kabirajkhadgi3102 Před 4 dny +1

    खोलाको आफ्नो नै जग्गा हो पसेको को हैन र खोला पसे भन्नू भयन खै कुरो बुझे को प्रकृति ले आफ्नो सिमाना देखाइ दियको मात्र हो खोला मा बस्ती र मस्ती गर्नु गर्नु आफ्नै मुर्खता होनि हैन र

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 4 dny

    खोला ओगटेर घर टहरा निर्माण गर्नु हुँदैन थियो ।
    ह्विल चियरमा बसेको भाईलाई स्वयंसेवक वा प्रहरीहरूले उद्वार गरिदिएको भए हुनेथियो ।
    सहयोग भनेको हुने खानेलाई मात्र गर्छन तर जो साच्चिकै पिडितछ उसलाई सहयोग गर्ने इश्वरले मात्रहो ।

  • @user-gj7gs5ex1i
    @user-gj7gs5ex1i Před 3 dny

    Jha aapat hunxa tyaha Bhoj Raj dai pugnu hunxa salam
    Xa dai ❤❤❤

  • @nimatamang5253
    @nimatamang5253 Před 4 dny +1

    सरकारी जग्गा हडाप्ने हरुलाइ यस्तै हुनु पर्छ।

  • @user-iv8jv8em7l
    @user-iv8jv8em7l Před 4 dny +1

    जब सम्म शेरे प्रचण्ड र केपि नमरुन्जेल नेपालमा कहिले भुकम्पले कहि ले बाढि पहिराे ले कहिले सडक दुरघटनामा ज्यान गईरहने हाे

  • @nishamagar2154
    @nishamagar2154 Před 15 hodinami

    प्रकृति संग कसैको केहि लाग्दैन महोदय,मान्छे होर सर सल्लाह गरेर आउनलाई, मान्छे सर्वश्रेष्ठ प्राणी भनेर चिनिदा चिनिदै पनि अबुज बनि खोला को ठाउँ मिचेर बसे पछि समस्या उत्पन्न भैहाल्छ नि ! आगामी दिनहरूमा यस्तो गल्ती हरु कसैले नदोहोर्याउ आफ्नो सुरक्षा को व्यवस्थामा पनि आफै सजक बनौ🙏🙏🙏

  • @SeejanBhandari
    @SeejanBhandari Před 4 dny +1

    यक्दम सहि भो खोलामा बस्ती पसेको हो यो

  • @uniglolbe9998
    @uniglolbe9998 Před 4 dny +3

    समयमा सोचनु पर्छ भुमाफियालाई पैसा भए भईगो जनता जेसुकै होस यहि हो जनता को विजोग कठैखोला मिचेर घर पानिको वहाव नभए पछि पानी कता जावस

  • @dependralamichhane4727

    दु:खद समाचार साथमा बाढी पहिरो जाने ठाउँमा सरकारले बस्ती बस्नु भन्दा पहिल्यै बिचार गरोस।

  • @user-ks1vq1ey1p
    @user-ks1vq1ey1p Před 4 dny +1

    Khola michera baseko sukum basi basti, jaya bagmati .

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr Před 4 dny +1

    यो सबै बागमति अतिक्रमण को नतिजा हो

  • @nawarajgurung1030
    @nawarajgurung1030 Před 4 dny

    मेयर बालेन जि ले शहर लाई ब्यवस्थित गर्नु पर्छ यस्तै भयावह लाई बेलै मा ठिक गर्नु लाई केही गर्नुपर्छ भन्दा अवरोध मात्र खडा गर्छ , खै यो हाम्रो देश मा कहिले सम्म हो वाकवाक लाग्छ 😤🙃

  • @durgamandir8760
    @durgamandir8760 Před 4 dny +1

    राम्रो ब्यवस्था गर्न खोज्दा त्यहि बालेन को खेदो खन्ने, भबिष्यमा यस्तो हुन्छ भनेर बालेन ले नदि नपुर,नदिको वरपर नबस बस्नहुन्न भनेर कत्ति सम्झाउँदा पनि टेरेनौ अहिले आएर बालेन ले गरेन भन्न लाज लाग्दैन?

  • @milanmaharjan360
    @milanmaharjan360 Před 4 dny

    बस्ती भित्र बागमती होइन,बागमती नदी भित्र बस्ती छिरेको छ।।।अनि बागमती ले डुबायो भन्न मिलेन, पत्रकार ज्यु

  • @tourism033
    @tourism033 Před 4 dny

    यो खोला को के दोस खोला ले डुबाएको होइन तपाईंहरूले खोला डुबाएको मलाई खुशि लाग्यो खोलाको किनारमा हुने मान्छे सहित बगाउनु पर्छ ❤

  • @preciousreading1934
    @preciousreading1934 Před 4 dny +2

    बितरण हुन बाँकि मेलम्ची नदीहरुको पानी नेपाल खाल्डोमा थपिन बाँकीनै छ, थपिए पछि अनि थाहा हुन्छ कति डुब्नु पर्ने हो भनेर भनेर।

  • @RebikaIsha
    @RebikaIsha Před 4 dny +2

    हाम्रो देसको नतिजा

  • @anjubohora
    @anjubohora Před 4 dny

    काठमाडौँको मान्छेहरूलाई भाडा लिन र जग्गा खोला मिचेर घर बनाउनमा ठिकै छ। अनि नडुबेर के डुब्छ त ठिकै हो भाडा महँगो लिने घरबेटीहरुलाई त ठिकै हो।

  • @DammarThapa-ec6jr
    @DammarThapa-ec6jr Před 4 dny +1

    यतिबेला पानी तपाइको कुन कुन जिल्लामा परिरहेको छ...? आफ्नो अनि परिवारको ख्याल राख्नुहोस है।।🙏🙏

  • @umapariyar3010
    @umapariyar3010 Před 4 dny

    good very good बालेनलाई काम गर्न नदिने भाट हान्ने तिमीहरू नाई होइनौ अहीले कसलाई खोजेको जाओ यस्तो भयो भनेर kp प्रचण्ड लाई बताऊँ

  • @user-uq2qp9md1j
    @user-uq2qp9md1j Před 4 dny +1

    यी सुबुम्बासि हरु त सबै मर्न पर्छ आफ्नो गाउघर जग्गाजमिन बाजो राखेर हिढेको पाप लागेको हो खोलाथुनेर खोलाको जग्गाको हडेपेर बसेका पाप त लाग्छ आफ्नो पसिना बगएर कमाको मात्रै आफ्नोे सम्पति हो नत्र बालेन जादा खुकुरि लिएर हिडेको पाप भगवानले दिदैछन

  • @rudrakarki1132
    @rudrakarki1132 Před 4 dny +1

    खोला अतिक्रमण गरेर घर बनाएपछि बाढीले डुबान हुन्छ भन्ने थाहा भएन। नदिलाई होमपाईप राखेर माथिबाट पिच रोड बनाएपछी पानी ओभरफ्लो भएपछी आउने प्रतिफल यहि हो।

  • @prataprana8110
    @prataprana8110 Před 4 dny +1

    खाेलाकाे जग्गा ओगटेर बसेपछि खाेलाले आफ्नो बाटो हिडेकाे हाे उहाहरूप्रति सहानुभूति प्रकट गर्दछु ।वहाहरूकाे व्यवस्था सरकारले गरिसकेको छ,त्याहा जानुपर्छ नि

  • @Lama-sk5oq
    @Lama-sk5oq Před 4 dny +1

    Balen sah lai sappot garno parxa neta haro lai banno balen sah lai kam garna nah dine neta ra padiko joley haro lai Jay Nepal jay balen sah 👍🏼🇳🇵

  • @user-pj3ym5ve3i
    @user-pj3ym5ve3i Před 4 dny +2

    ठिक्क पर्यो हुकुमबासिहरुलाइ

  • @rajkumarchhetri424
    @rajkumarchhetri424 Před 4 dny

    बल्ल मज्जा आयो यार,, अझै त्यो बाग्मती किनार को सुकुम्बासी बस्ती पनि पुरै पत्ता साफ गरिदिए हुनि, खोला छेउ को बस्ती हटाउदा,, बालेन माथी खुकुरी चलाउनी जन्ता यिनै हैन्न ठिक्कै भयो बल्ल आज म खुसी 😂😂😂😂

  • @kaielakhadkathoki5880
    @kaielakhadkathoki5880 Před 4 hodinami

    याे स्थानिएकाे बाेली अल्ली मिलेन है भाेजराज दादा, बाढी आयाे बस्ति डुबानमा पर्याे त यसमा बानेलकाे के दाेष, बालेन शाहले डुबाईदिएकाे हाेर तिमीहरुकाे बस्ति ?

  • @GopalUpadhyay-sn1wq
    @GopalUpadhyay-sn1wq Před 4 dny +1

    बागमती नदी को छेउ को अतिक्रम हटायेरा नदी लाई बगन दिनुपर्छ न भए प्रतेक साल येस्तई हूंछ है।

  • @sangitarana3711
    @sangitarana3711 Před 4 dny +1

    सधै यस्तै त हो अनि किन बस्नु परो र नदि को नजिक

  • @santalama-hs2vy
    @santalama-hs2vy Před 4 dny +1

    प्राकृतिलाई कसैले रोक्न सक्छ मुला

  • @jhalakkarki8146
    @jhalakkarki8146 Před 4 dny +2

    छेउकाे पाेलमा लेखिएकाे स.बि. ले गिज्याई रहेकाे छ त ।

  • @rakjarnikar
    @rakjarnikar Před 4 dny

    सरकारले चाँदो भन्दा चाँडो
    उध्दार गर्नु पर्छ।

  • @padamrana9041
    @padamrana9041 Před 4 dny +1

    खोलाको किनारामा घर बनाएर बस्छ अनि डुबान भयो भन्छ हो यहि कारण ले सरकारले खोलाको मापदण्ड बनाएर खोलाको छेउ को बस्ती हरुमा डोजर चलाएको हो यसरी बुझ्नु होला सरकार लाई मात्रै दोष थोपार्दै बस्नु भन्दा खोलाको किनारा मा आफू नबस्नु होला...

  • @saradadangi9423
    @saradadangi9423 Před 4 dny +1

    आदि भरि खाेलानालाकाे कत्ति खेर आउँछ थाहा हुन्छर यत्रा नेतालेत यत्राे बर्स सम्मा केहिगर्न सकेन्नन भने यउटा बालेनलेत काठमान्डौमा धेरै गरिसकेकाछन्न केबालेनले गरेन भनेकाेनि

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 Před 4 dny

    सुकुम्वासीको नाममा खोला किनार मिचेर बस्ने धेरै हुकुमवासीहरू।