प्रभु येशू ख्रीष्टको क्रूसको झण्डा||Prabhu yeshu khristko krusako jhanda||स्वागत गीत
Vložit
- čas přidán 11. 04. 2024
- प्रभु येशू ख्रीष्टको क्रूसको झण्डा||Prabhu yeshu khristko krusako jhanda||स्वागत गीत
Lyrics:
को:(प्रभु येशू ख्रीष्टको क्रूसको झण्डा शिरमा राखेर)×२
महिमा र प्रसंशा स्वर्गको पितालाई स्वागत र जयमसीह ख्रीष्टिय मित्रलाई
१.हिजोको दिन र रात पिताले स्रिजेको आजको उज्यालो दिन उनैले सृजेको
हाम्रो यो मिलन पनि पिताले दिएको गरौं है मिलेर उनैको प्रसंशा
२.हजारौं लाखौंमा ती हामीलाई पिताले चुनेको
येशू मशिहको रगतले हाम्रो पापलाई धोएको
पवित्र आत्माले नयाँ जीवन पाएको गरौं है मिलेर उनैको प्रसंशा
Thanks to Alfa
EnCompass Church Nepal
Naya Thimi, Bhaktapur. - Hudba
Prabhuko Mahima hos ....... Amen❤❤❤
Amen
Saleluya,amen,
Hallelujah ❤❤❤❤
Amen
❤❤❤❤❤
Amen ❤
Amen
Ek dam ramro prastuti ... Prabhu Lai Mahima hoos ❤
Jayamessiah
Amen
❤haleluya
Amen
Hallelujah ❤️
Amen
Amen ❣️
Amen
❤
Amen..
Amen
🎉🎉🎉🎉❤❤❤
🙏
❤❤❤❤
Editor ko ho Khai Malai mention ?
😂Video: Himanshu (Status:not paid)
Lyrics and chords vandinus na 🙏
Jayamessiah Bhajan F major KO relative ma chha
:(प्रभु येशू ख्रीष्टको क्रूसको झण्डा शिरमा राखेर)×२