Gau Sorai Uchali||गाउँ सोरै उचाली|Nepali Christian song||EnCompass Church Nepal

Sdílet
Vložit
  • čas přidán 8. 08. 2023
  • Gau Sorai Uchali||गाउँ सोरै उचाली
    Lyrics:
    गाउ स्वरै उचालि बजाउदै तालि (२)
    हाम्रो परमेश्वरको गरौन प्रसंसा
    हाम्रा दुवै हातै उचालि ( २ )
    १. हातेमालो गर्दै गाउदै बजाउदै घनघन मादल घनकाउदै ( २ )
    तनले मनले प्रशंसा गर्दै ( उनको नाउलाई उचाल्दै) २
    २. खैजडि र विणा बासुरिको धुनमा झ्यालिको झन्कार झन्काउदै ( २ )
    हामि सबै मिलि एकै स्वरमा ( उनको नाउलाई उचाल्दै) २
    EnCompass Church Nepal
    Bhaktapur, Nepal.
  • Hudba

Komentáře • 81