Gau khristiya Jhund 162 bhajan | Kuirole Dhakyo timro jiwanlai mix | Christian song

Sdílet
Vložit
  • čas přidán 29. 07. 2023
  • Gau khristiya Jhund 162 bhajan | Kuirole Dhakyo timro jiwanlai mix | Christian song
    lyrics:
    को: (गाउँ ख्रीष्टय झुण्ड सबै मिली प्रभुको स्तुति)२
    १. (हृदय वीणाको तार बजाई)२ स्तुति महिमा देऊ
    मुक्तिदातालाई आफ्नो सृजनाहरलाई
    (जयजयकार गरु स्वरमा स्वर मिलाई)२
    २. (ईष्र्या र द्वस्यको जाल फाडी)२ एकताको सूत्रमा
    सबैलाई बाधी प्रेमको सन्देश बाढी (कठिनाइलाई पर सारी)२
    ३. (अन्धकार यो जगको ज्योति अनि)२ मिठास दिने
    नुन बनी हामी नुन बनी (क्रूसलाई लाग्याउ साक्षी बनी)२
    👇👇👇
    कुइरोले ढाक्यो तिम्रो जीवनलाई हो हो
    घाम पनि लागेन
    वचन त धेरै सुनिसकेऊ हो हो परिवर्तन भएन
    १. धोएको लुगा चम्किलो हुन्छ , मैला त हुँदैन
    संगति धेरै हिंडी सक्यौ हो हो, परिवर्तन भएन
    २. बगेको खोला बगेर गयो, फर्कन्न भनेर
    प्रभु त धेरै रुनु भयो हो हो, फर्कन भनेर
    ४. बिहान उठी एना त हेर्छौं शरीरको लागि हो
    विश्वासको क्षेत्रमा हिडेनौ भने हो हो, स्वर्गमा पुग्दैनौं
  • Hudba

Komentáře • 126