यी दिन हुन् एलियाको झैँ||These are the days of Elijah||ch.96||EnCompass worship

Sdílet
Vložit
  • čas přidán 16. 10. 2023
  • यी दिन हुन् एलियाको झैँ||These are the days of Elijah||ch.96||EnCompass worship/Cover Song
    Original By:Robin Mark , Released on 1996
    • Robin Mark - Days of E...
    Shofar : • Lion of Judah | WARFAR...
    Thank you to the original creators who have made such powerful music to glorify our living God.
    Lyrics:
    1.यी दिन हुन् एलियाको झैँ वचन प्रचार गर्ने
    यी दिन हुन् प्रभुको दास मोशाको झैँ धार्मिकता स्थापित गर्ने
    यस्तै यी दिन हुन् ठूला परीक्षा अनिकाल लडाइँका
    हामी हौँ उजाड स्थानमा कराउने स्वर प्रभुको बाटो बनाऊ ।
    (हेर उनी आउँछन् बादलमा सूर्यझैँ चम्कँदै तुरहीको आवाजमा
    चर्को गरी कराऊ छुट्काराको वर्ष सियोनबाट
    अझैँ आउँछ उद्धार ।)×2
    2.यी दिन हुन् इजकिएलका झैँ सुख्खा हड्डी शरीर बन्ने
    यी दिन हुन् प्रभुका दास दाऊदको झैँ प्रशंसा गर्ने मन्दिर बन्ने अनि यी दिन हुन् कटनीका संसारका खेतहरू
    हामी हौँ प्रभुका खेतका खेताला वचन घोषणा गर्ने
    (हेर उनी आउँछन् बादलमा सूर्यझैँ चम्कँदै तुरहीको आवाजमा
    चर्को गरी कराऊ छुटकाराको वर्ष सियोनबाट अझैँ आउँछ उद्धार)×2
    यहवे झैँ छैन ईश्वर (7)
    EnCompass Church Nepal
    Naya Thimi, Bhaktapur
  • Hudba

Komentáře • 45