लौ सुनसाथी सत्यको वाणी ll मलेसिया पेनाङ्ग जवान सङ्गति ll WMC CHURCH ll PERWIRA NEPALI SANGATI

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • -हामी जवानहरु प्रभुमा कस्तो हुनु पर्छ?
    ”परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्‍यो सोध, र त्‍यसैमा हिँड, र तिमीहरूले आफ्‍नो प्राणको निम्‍ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्‍यौ, ‘हामी त्‍यसमा हिँड्‌नेछैनौं’।“
    ‭‭यर्मिया‬ ‭6‬:‭16‬ ‭
    ”म अन्‍धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोर्‍याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्‍यारोलाई उज्‍यालो र खाल्‍टाखुल्‍टी ठाउँलाई सम्‍म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्‍याग्‍नेछैनँ।“
    ‭‭यशैया‬ ‭42‬:‭16
    ”यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”“
    ‭‭मत्ती‬ ‭28‬:‭19‬-‭20‬ ‭
    ”तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।“
    ‭‭मत्ती‬ ‭28‬:‭15‬ ‭

Komentáře • 13

  • @user-rb1jy2dd2i
    @user-rb1jy2dd2i Před měsícem +1

    Amen

  • @user-ti4sk7xy6u
    @user-ti4sk7xy6u Před měsícem +1

    जयमसिह

  • @edge-ji6ce
    @edge-ji6ce Před měsícem +1

    Jayamasih alll

  • @MohanRai-j2f
    @MohanRai-j2f Před měsícem +1

    श्रर्बप्रथम परमेश्वरपिता लाई धन्यवाद दिन्छु किनकि उहाँले मलाई सृर्जाउनु भयो मेरो पहिलो पिता हुनुहुन्छ सम्पुर्णलाई जयमशिह्🙏आशिषित भजन ✝️🛐🛐🛐🙏

  • @AyushmagarAyushmagar
    @AyushmagarAyushmagar Před měsícem +1

    🙏🙏🙏🙏🙏

  • @keshabbaraily7938
    @keshabbaraily7938 Před měsícem +1

    sarai ramro lagyo hal saudi bat herdai xu 🙏🙏🙏✝️✝️✝️

  • @aaradhanatv862
    @aaradhanatv862  Před měsícem +1

    jaymashi vai

  • @TikajiAcharya
    @TikajiAcharya Před měsícem +1

    JAYAMASI ALLL JAYAMASIH

  • @edge-ji6ce
    @edge-ji6ce Před měsícem +1

    Amen