चिया छानेको, ओलीले हसाउन कति जानेको ? ओलीका अहिलेसम्मका सर्वाधिक चर्चित टुक्काहरु || YOHO REPORT ||
Vložit
- čas přidán 29. 01. 2021
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#YOHO_REPORT
Copyright © 2020 YOHO TV. All Rights Reserved.
ओलिको भासन हास्नका लागि जान्छु किनकी स्वास्थ्य लाई फाइदा पुग्छ ।
Sahi ho broo
केपी बा जिन्दावाद
कुरो सहि नै हो कोहि कोइ जनतारुवाउनेनी
छकि
हाम्रो देश चलाउने हरु यस्ता छन्🙄
aba timi r ma milera chalaunu parxa
Hahaha
साच्चिकै देशको भलाे गर्ने हो भने सबै दलका शीर्ष नेताहरु, बुद्धिजीविहरू, राजावादीहरु र अभियन्ताहरु एकै ठाउँमा बसेर बृहत छलफल र अन्तरक्रिया गरेर नयाँ निकास खोज्नुपर्छ। आफैले नियम बनाउने र आफैले सुविधा लिने, मन्त्री हुने व्यवस्था रहुन्जेल देशकाे भलाे हुँदैन।
पत्रकार ओलीकै पार्टीको मान्छे रहेछन्। धेरै सपोर्ट गरेको देख्दा। तर अरु नेता भन्दा सय गुणा ठीक छन् ओली बा
हाम्रो नेपाल को कमेदियेन हरु को राजाहरु ,राजा हरु कमेदियेन भये तर हास्ने हरु के भाको हिजो सम्म अनेक भनेर गाली गर्थिये आज तेहि सभा मा हास्न पुगेका छन ।
Guys I wanna say you something..
Remember my words
KP OLI is the next king Mahendra to save the sovereign of our country Nepal
Solute to you PM
Ours children will be learning your biography in history
I hope you are right
Thank you
hahahahahaha
अब गजुरेल जी लगायत अरु हसाउने कलाकार को आवास्यकता नपर्ने भयो ।
Kate hasnu be😀😀🙈🙈
पिलो निचोर्दैमा वजन घट्दैन🤣🤣😂😂😂😂
सै भनूभो मित्र।
Ptrakaar g laai haami haseko man paren jasto x
Besides being the first most intellect brave intelligent competent highly knowledgeable country and nation loving patriot, our dearest PM KP Oli is very good in witty speech .
Exactly
good keep it up
But he speaks truth
yes he speak truth ❤️
😆he is guffadi,this is also truth.
@@nevermind9915 right bro.
Right broo
कुलमान घीसिंग लाई पद बात हटाउने यही बापती होइन र ? ?
Commedy champion mr great pm kp koli of Nepal. Salute as comedian. Auta bideshi pvt channelko samanya patrukaarle arko deshko pm lai uparkhutti laayera uskai kaaryakakshyama sodhcha aap indiako boss nahi mante? Sakkigoni
धन्न प्रभु ! हाम्रो देशको प्रधानमन्त्रीको पारा देखेर दिक्क लाग्छ । सकरात्मक सोच कहिलै सुन्न पाइएन प्र.म.को ।
नेपाल को PM को कुरा हेर्नू त मान्छे हसाउने काम होइन कि नेपाल मा बिकास गर्नु होस
अोली जिन्दबाद
ठिक छ अोलि
Prachanda and his associates must be punished
Pashupati Nath help us over these enemies
Jasari hasaun xan tesari hasnu swastheko lagi ramro ho....
सुपर जोकर श्री केपी ओली
जनता हसाउनु राम्रो खुबी हो बा को तर भ्रस्टाचारीलाइ ठाँउ को ठाँउ ठहरै कारबाही नगर्नु र बेथितिको मतलबै नगर्नु त अति रुवाउने कुरो भो ।
Ha ha ha ha ha....kp Baje last comedy yar
Desh haakne neta hun commend naraamro nagardinus aaja j xa tio rahirahexa.... nathapiyepnii...khusi hunus......j xa atleast atiii ta xa kun din atiii ni rahanna
हैन पत्रकार ज्यु के भनेको केपी ओली ले जोग खालको बसाइँ हैन के भन्नु भको प्रचन्ड को सबाल जबाफ हो जसले मान्छे मारेर राजनितीमा आयो राजनितीमा रुवायो तर केपी ओलीले लाखौ जनताको सेवा गरेर आए हिरो झै हसाय
अर्को नाटक यता छ हजुर।czcams.com/video/MhN1Q3c_FGw/video.html
Kp baa jindaa baat
ओलीको महाधिवेशनबाटै बैधानिकमा रहेको एक्लो 83 सांसद संख्या, अनी प्रचण्ड र नेपालको एउटा सानो कोठे गुटको जुन विधी विधाननै नपुगेको (दिल्ली कम्पनीको) दुई जनाको सांसद संख्या 88, कसरी यि दुई बिच दाज्न मिल्छ? मेरो विचारमा यि संख्याहरू दाज्नै मिल्दैन। ओली एक्लैका 83+20+7++ जना सांसदहरु भएकाले पनि ओली एकल र बहुमतको शक्तिशाली अवस्थामै छन्।
झोलेहरुले गर्दा नै हो यो सब। थुक्क झोलेहरु
Hami jantaa nai pagal ho yestho haru ko kura lai 👏🏻 garne 🤮🤮🤮🤮🤮
Banchun r bachaun 🙏🌄,hansun r hasaun sandhai iswarko satya gyanko khoji gari manabtako bhalai r des Rakxa garaun 👈🙏 oli ba 2080 ko subha kamna 🌄👏👏🌲
Yooohooo television le prachanda bata kati paesa hasurekooo xaa,,,,,kp oli le gareko kaam yo desh ma ahruu ko chai xaa waha jastoo leader nepal ko lagi awasekk xa 🙏🏻
कला छ कमरेड प्रम मा शक्ति पनि छ रमाईलाे र प्रभाब सालि नेता केपि बा
Exactly
केपी बाका टुक्रा ले मनै रमायो
Asto ukhane tuke khalko des ko ledar vaye paxi kaha bata des uvo lagxa aadarniya des basi daju vai didi Baini ho aba ukhan tuka vanne ra goru jasto dukrine nata haru ko kam xaina yo Nepal ma aba naya Jo's jagar vayeko yuba tei pani mangol anuhar vayeko dherai sangkhiya ma des ma utrinu parxa ani matrai des le sas ferxa natra ta ui ho ragat ta teinai ho jati gare pani bahira ko bahira vanejasto hunxa
ओली को जय होस । म एक आम नागरिक । कुनई पार्टी माँ लागेको छैन ।
योहो टिभी पनि कुनै राजनीतिक दल बाट परिचालित छ जस्तो लाग्छ जहिले पनि केपिको negative कुरा मात्र गरेको हुन्छ । कतै प्रचण्डको एउटा पत्रीका छ ननि त्यस्तै योहो टिभी पनि कसै राजनीतिक पार्टीको टिभी हो जस्तो लाग्छ ।
देस लाई राम्रो मान्छे चाहिएको हो yoho tv जि किन हो राम्रो भन्दा नि हाम्रो लाई रोजेको किन तेस्तो खन्द्ण
Jungle ma baseko haina..aru lae basaleko ho.👍👍👍👍👍👍
यस्तो ता छन देश चलाउने
Daiko sanxi biralo bhane jhain 🤗 oli lai pm dekhi bistapan gari afu pm bannalai jasta sukai kuieko sadayantra gari prachande makune bame gautam jhale le oli sarkar dhale 🤗 ahile isthirtako wakyams Ratdaixan r oli lai samsad bhighatanko arop lagaundaixan 🤗
अाेलि बा जसताे उखान टुका जननु पनि तपयाेँ नि हसाउने पनि खुबि हुनुपछँ
Yaad rakhu ..u.s
President .Ronald
Ragon..Hollywood
Actor Matra hoenan
Student life ma
Ramro hasya
Kalakar hoon
करोड करोड ।।।।।।
नेताहरु को कमेडी हेरेर हासो थाम्न सकिएन
यदि यति नहासाए उहिल्नै सत्ता धालिन्थियो rw फेरि को प्रधानमन्त्री बनिसक्थ्यो
यस्ता नेताले लिड गराइमा नेपाली जनतालाई स्वीकार्य छ भने किन बिरोध गर्नु पर्यो र। अलक्क घर बसे भै हाल्योनि।
Hasayer.cholendra.le.chunab.garaidinevaye
राजनितिज्ञ हत्या गर्ने, रुवाउने चाहिने हो ??
yesto pm nepal ma only one
KP OLI BAA IS BEST
सयौं थुंगा प्रचण्डको जुँगा,ओलीले उखेल्न सकेन
उखान टुक्का सुन्दा सुन्दा,गुखाने नेपाली थाकेन !
😂😂😂
nepalma kaam bhanda kura badhi garne nai thiye ahile samman yini chahi tyasko sathai ukahne comedian pani parechan.
मलाई चाई केपी ओली सरकार सारै मन पर्छ
Malai pani
जे भनेनि केपि बा नै ठिक अरु भेडा भन्दा
100%right
Oli thik x
Uhale sahi kuralai nai hasaune parale vanne hun malai ni sahrai manparx uhako sahi kura garera hasaune saili.
हँसाउन मात्रै जानेका,हावादारी कुरा मात्रै गर्न जानेका, पार्टीको अध्यक्षबाटपनि निकालिएका, आफ्नै पार्टिभित्र सबैतिर अल्पमतमा परेका, हाम्रा सम्माननिय प्रधानमन्त्री केपी अोलीको जोक सुन्नमात्रैभएपनि जनताहरु सभामा उपस्थिति हुन्छन् साथमा तालीपनि पाउँछन् । जस्तै मदनकृष्ण श्रेष्ठ, हरिबंस आचार्य,सन्तोष पन्त,सन्दिप क्षेत्री, जितु नेपाल,दमन रुपाखेती,मनोज गजुरेल,अर्जुन घिमिरे,कुमार कट्टेल कट्टेल,सितारम कट्टेल, केदार घिमीरे सबैजनाले हँसाउँछन् हेर्न अबस्य पुग्छौँ हामिहरु.....😅😅😅😅
ओलिको भासन ले देस नबने पनि एमाले पार्टी लाई मुन्द्रेको कमेडी क्लब जस्तै बनाउन सफल भएका छन
Ma ni Comedy kai lagi matra Herne ko Oli ko bhasan
Kp ko काम त यस्तै हो कमेदी चै मन पर्छ
yo yo tv को मालिक लिबलर इसाई मुद्दा बोक्ने जर्ज सोरस को ingoबादी।
केपी को पछाडी पट्टी बस्ने गार्ड ले बिचरा कसरी हाँसो थामेर बस्या होलानी😂
बिचरा को पिडा 😞😞😞😞
Shame on you oli and prachandha .....desh kaile banau ney
नेताहरु ले फसानु भन्दा हसाउनु राम्रो हो नि?
Jasari hasaunxan tesari kam garer dekhau nu parx
Pm oli jindabad
Pm ko Kura sancho xa.timi harulai thukka lagdoho Tara Kura state ho.
Yo basne manxe ghas ho ke kunai dhesko netale yasto kura garxaw raw
Yoho tv oli ko ho
Kp oli health ra Nepali ko lagi uphaaar ho hasera healthy ra bikash garera dubai pakxay ma ambaal.great pm.
Kp oli is then other pm
Pm safal nia chan ni
Comedy champion2 ma gaya hune
Both Corona vieras hun
100% Kp oli is great .
होईन केपीले हंसायर गल्ति गरेकै हुन्त। पक्का पनी होईनन मान्छेमार्नुभन्दात हंसाऊनुनै ठिक होईनर।
Hasera basa bedahaharu
Haaaaa
वोली जी आम जनता लाई कति चुतिया बनाउछौ यार प्रधानमन्त्री भइ सकेको ब्यक्ति तिमी ले त कपिल शर्मा सो लाई पनि मात गरेउ।
मान्छे
Vah vah natak nautanki apna apna swartha Na mile Santali Twitter le apna apna galat Gani Singh rashifal I Utah harassing or dislike Pi Raha Ko chaha
केरा समुहको भेला २-४ जनामात्र छन् ।।।
यो जोक्कडलाई राजनीति र सैधान्तिक बहस भन्दा कमिडी गर्नु मनपर्छ !
Kp is still best
यिनका पछि लाग्नु बेकार छ
हसाउनु राम्रो हाे .. विधवा र टुहुराे बनाएर रुवाउनु भन्दा ..
के पी काका ठिक छन् .. ती अपराधी भन्दा 😂😂😂😂😂
Lalu prasad yadev pani maath khayou.
सहि कुरो उखाने ओलि भनेको कमेडि जोक्कर हो यो मात्र जोक्कर हो
teso bhaye ahmsaba chai serious hunu parne ho?
takkar xa tale bajaka xan jhole harule parchand le ni sikexan
Kp ba ❤️❤️❤️❤️❤️😂😂😂😂😂😂🤣
Haha
comedy 😄😄
झापाली होनी 😁😀😂🤣
Baula kp
🤣🤣🤣🤣
Comedian Oli...
LOL🤣🤣