प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने आफै बुझ्ने कुरा हो : कांग्रेस प्रवक्ता - NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 1. 07. 2024
  • प्रधानमन्त्रीले राजीनामा दिने कि नदिने आफै बुझ्ने कुरा हो : कांग्रेस प्रवक्ता - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 140

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 2 dny +15

    प्रचण्ड तुरुन्त राजालाई सत्ता जिम्मा देउ यसैमा तिम्राे भलाे हुनेछ

  • @officialcomedyramnepali2679

    जताबाट पनि उहीँ भाउजु लाई बचाउनु छ थुक्का कालो काङ्ग्रेस

  • @kbadhikri8418
    @kbadhikri8418 Před 2 dny +21

    यो अपराधी सासन खारेजी हुनुपर्छ. सधैं अपराधी जोगाउन खेल हुन्छ

  • @makarlimbu8049
    @makarlimbu8049 Před 2 dny +20

    मिलि जुलि घिच्ने मुद्दा मिलाऊने

  • @akelakhumwaglechhetri3204

    महत्वपुर्ण फाइल खोलिने डर ले सरकार ढाल्यौ । अब खेलेका फाइल पनि बन्द गर्छौ

  • @ranbahadurbk148
    @ranbahadurbk148 Před 2 dny +9

    भ्रष्टाचारी तस्करी माफिया लाई बचाउने गठबन्धन गर्दै छौ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 2 dny +12

    वालुवाटर र सिंहदरबार भन्दा बूढानीलकण्ठ शक्तीसाली रहेछ ।

  • @Rey-dw6fn
    @Rey-dw6fn Před 2 dny +5

    प्रचण्ड ले अहिले तुरुन्तै राजा हातमा लियेर सबैलाई जेल कोचेर दुर्गा प्रसाईं लाई गृहमन्त्री बनायेर तानाशाही बेबस्था लागू गर्न पर्छ नत्र प्रचण्ड को राजनीति करियर समाप्त भयो।

  • @sureshkumarrokamagar1084

    प्रदेश खारिज होस

  • @sharadaprasaddhakal9213

    सबैभन्दा प्यारो भाउजुको देबर प्रकाश !

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 2 dny +1

    प्रधानमन्त्रि ज्यु हुनसक्छभने राजालाई देश जिम्मा लाईदिनुहोस तपाईलाई सबै नेपालिले धन्यबाद दिनेछन❤

  • @birbahadurchemjong2763
    @birbahadurchemjong2763 Před 2 dny +3

    काम छइना यो नेताहरू फाइल पल्टीन्छ भनेर हो अरू केही होइना

  • @ramkumarpurakoti
    @ramkumarpurakoti Před 2 dny +4

    जनताको पैसा सहकारीमार्फत कहिले समन पाउछन्

  • @suryadiyali4908
    @suryadiyali4908 Před 2 dny +3

    सिदै भाउजू बचाउने खेल खेल्यो काग्रेल ले गिरि बन्धु नि बच्ने भयो

  • @DukhiAtma237
    @DukhiAtma237 Před 2 dny +1

    जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @flawless-du9zv
    @flawless-du9zv Před 2 dny +2

    यो ब्यबस्था खारेज गरौ

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před 2 dny +1

    सबका सब मौसेरेहरु हुन कुरा जनताको काम आफ्नै।

  • @giripokhrel2761
    @giripokhrel2761 Před dnem +1

    अबता जनताबेच्न बाटाेखुलेकाेहाे पुर्बमन्त्रिज्युु अबदा तपाईहरुकाेसरकार बन्नेभयाेनि।

  • @TaraOjha-vb9py
    @TaraOjha-vb9py Před 2 dny +1

    Jay Nepal 🇳🇵

  • @suneelthapa9758
    @suneelthapa9758 Před 2 dny +2

    पालै पालो लुटौ good👍️👍️👍️😁😁मज्जा गरौ ऐश गरौ बधाइ छ है बधाई... चोर हरु खाली सुसाशन भन्दै लुट्दै

  • @subashrana5319
    @subashrana5319 Před 2 dny +1

    अर्थिक बढायउ त 30साल देखि आज सम्म भरसटचार गरेर आफ्नो लागि त अर्थिक बढायउ भन्ने सारा जनतालाइ थाहा छ

  • @shreelalthapa8718
    @shreelalthapa8718 Před dnem +1

    जेजे बोलेपनि हुन्छ, के का लागी किन भन्ने नेपालिहरुलाइ जानकार भएको कुरा हो

  • @messi1Ogoa.t
    @messi1Ogoa.t Před 2 dny +1

    कि राजिनामा दिनु पर्यो कि जेलमा जानू पर्यो !

  • @rajendrarimal7515
    @rajendrarimal7515 Před dnem +1

    Finally thugs are united sham on them चोरहरु मीले चोरेर खानको लागि😊😊😊😊😊

  • @thapadipendra8722
    @thapadipendra8722 Před 2 dny +1

    प्रतिसोधको लडाइले परिवर्तन र बिकासको हत्या गर्ने हत्यारा हौ तिमिहरु हाक थु

  • @Lamrin_pajungi
    @Lamrin_pajungi Před 2 dny +1

    यतिकै चप्पल को झापड खान्छन् होला 😂😂😂😂

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 2 dny +2

    नेका र एमालेले भन्दैमा राजिनामा दिनु हुदैन ,प्रक्रियावाट सिस्टमवाट राजिनामा दिने हाे।

  • @chudamanitimsina2640

    ज़िन्दगी चुनाव नजितने हरु फेरी ज़िम्मेवारी मा पुगदैछन। यसले कहॉ देखि चुनाव जितेको होला?

  • @user-mg1px3mz8h
    @user-mg1px3mz8h Před 2 dny

    good

  • @GeetarunPudasaini
    @GeetarunPudasaini Před dnem

    यी लुटेराहरू देश विराेधि शक्तिहरू हुन् जसले नेपालबाट सम्पुर्ण नेपाली बिदेश लखेटेर,बहुराष्ट्रिय कम्पनिहरू मार्फत नेपाल कब्जा गराउने खेलमा छन्,,त्यसैकाे अनुरुप नेपाल युवा बिहिन र भारतिय नागरिक दिन प्रतिदिन नेपालमा भरिदैछन्।

  • @santiramkhatiwada5756
    @santiramkhatiwada5756 Před 6 hodinami

    राजालाई जिम्बा लगार यिसबै भष्टचारि लाई काेच्नु पर्छ

  • @sherkhadka3156
    @sherkhadka3156 Před dnem

    थाहा छ किन समजदारी भयो भ्रष्टाचार को जेल बाट बच्न

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Před 2 dny

    प्रचण्ड ले राजा लाई सत्ता बुझाउँदा राम्रो हुन्छ।

  • @tilakkhadka5125
    @tilakkhadka5125 Před 2 dny

    सुसासन मा अफ्ट्यारो पार्न कि comfortable .

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Před 2 dny

    काले काले मिलेर खाउ भाले भनेको सहि हो

  • @FreeFire-nu1tm
    @FreeFire-nu1tm Před dnem

    राॅडि को छोराहरू को भाउजू समाउने भए पछी सत्ता परिवर्तन

  • @digosangeet3845
    @digosangeet3845 Před 2 dny

    यो सबैले बुझे हुन्छ सबै अपराधी रहेछन

  • @tilakshrestha8265
    @tilakshrestha8265 Před dnem

    प्रचण्डलाई धरापमा माहाेइनखराबमा लान खाेजे राजालाई बुझाउदेश प्रचण्ड अब

  • @tarangsagar2096
    @tarangsagar2096 Před dnem

    यो काङ्ग्रेस र ए मा ले भन्ने जनावरको पार्टी हो भनेर बुझियो यस्ता जनावर ले देश को भलो होइन दाइ भाउजू को भलो हुने भो

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před dnem

    भुटानी सरणार्थी र टिकापुर ,बाल मन्दिर , ललिता निवास, र गरि बन्दु मिलाउने अहिलेकाे सरकार ढाल्ने नयाँ सरकार बनाउने मुख्य तार्रेकेट उहीँ काले काले मिलेर खाउ चाले हाे ।

  • @SanubabuPanta
    @SanubabuPanta Před 2 dny

    Pradesh government hAtaunu parchha

  • @ashishkashi5730
    @ashishkashi5730 Před 2 dny

    अब तिमिहरुको हालिमुहालि चल्नेभयो हरेक मुद्दालगायर रबिलाई सक नत्र २०८४ मा तिमिहरु लाई सक्छ

  • @Ans_Anshika_official
    @Ans_Anshika_official Před 2 dny

    एक महिना भित्र दुबै दलको संसद हरु 20/25 जना खोरमा जान्छन अनि भुत्रो पुग्छन

  • @dobbarkhatri5740
    @dobbarkhatri5740 Před dnem

    आलु प्याजमा भ्याट लगायर पुगेन

  • @KedarnathDhakal-zi9lx

    शतानभै।नबशनि।कागेस।अबनिदाउछ

  • @Jiyagannu
    @Jiyagannu Před 2 dny

    नेपालमा सबैभन्दा गाह्रो चाहिँ बानर सेना र हनुमानहरुलाई नै रछ!प्रभुले कुनबेला को सँग झ्याप्पै अँगालो हाल्ने हुन पत्तो नहुने😅!

  • @narayanihumagain396

    प्रचण्ड जि वास्तविक राज नेता हो भने उथलपुथल गरौ होईन भने लान्छन हेग मा

  • @lamsalkitchencookingnatiru6337

    यो पहिला को अर्थ मन्त्रि थुक्क सुँगुर देश कसरी अघि बढाउने कुरा xina फेरी अर्थ मन्त्रि पाउला भनेर बोलिराको छ
    यो पहिला को अर्थ मन्त्रि थुक्क सुँगुर देश कसरी अघि बढाउने कुरा xina फेरी अर्थ मन्त्रि पाउला भनेर बोलिराको छ

  • @raikeera69
    @raikeera69 Před 2 dny

    नेपालको चोर नेताहरुलाई अब बमले उडाउनु पर्छ !!
    सबैलाई कसरी देशलाई लुट्ने त्यही मात्र ध्याउन्न छ !
    😡😡

  • @DurgaKhadka-is2hi
    @DurgaKhadka-is2hi Před 2 dny

    Corrupted became once ...

  • @jitpaudel744
    @jitpaudel744 Před 2 dny +1

    Fudos amale

  • @fulmayapradhan6263
    @fulmayapradhan6263 Před 2 dny

    Looting game turn by turn nothing else...

  • @basantapaudel8455
    @basantapaudel8455 Před 2 dny

    काले काले मिलेर खाउ भाले।

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 Před dnem

    अब कांग्रेस र एमालेका नेताहरुले गरेकाे भ्रस्टाचार लुकाउन र नेता बचाउन यिनिहरु मिलेका हुन् भन्न प्रस्ट भई सक्याे त्यसैले यी भ्रस्टाचारि दलालहरु बिरुध्द सडक संघर्ष गर्नु अाम सच्चा नेपालीको मर्म हाे ।

  • @sumitrakunwar3258
    @sumitrakunwar3258 Před dnem

    जेहोस्।भष्टचारि।जोगिनि।भए।तिमि।हरु।नेतालाई।लाज।सरम।भने।छईन।जन्तात।चाहान्थिए।रविले।सबै।भष्टचारि।जेलमा।कोचोस।भने।

  • @Tikathapa58
    @Tikathapa58 Před 2 dny

    जति सरकार धाल्ने बनाउने खेलो गर्छौ बुढाहरु त्यति बेलानलाई जनताले प्रधानमन्त्री चुन्ने बाताबरण सिर्जना गर्दैछौ जय बालेन😅😅😅 😅😅

  • @ramrai4940
    @ramrai4940 Před dnem

    भ्रष्टाचारी हरु को गठन भएको मा हामी नेपाली हरु लाई बधाई छ!
    न त कांग्रेस ले देश बनाउछ
    न त एमाले ले बनाउछ!
    झिनो आशा थियो रा.स.पा को
    त्योपनि तुहियो?
    अब नेपाली जनताले न त आसा र कसैको भरोसा न गरौ नेपालीमा जन्मी हालियो मात्र आफ्नो काल पर्खेर बसौ सन्तान गर्नमा बस्न बित्तिकै ६० भित्रै यस्तो ब्वासो हरुले खाएको देसमा जन्म हुन बाट रोकौ! अब यो देशमा कसैको भरोसा छैन अब पनि मेरो एमाले, मेरो कांग्रेस मेरो माउवादी मेरो रा. प्र पा भनेर बसि रहने हो भने म नेपाल त्यो ब्यक्ति जति को मुर्ख र भेडा कोही हुन्न!

  • @surajadhikari2640
    @surajadhikari2640 Před dnem

    प्रचण्ड आज रातिनै नागार्जुन जौ ! राजालाइ त्यै गाडिमा हालेर ल्याएर नारायणहिटि को राजगद्दी मा राख ! तिमिलाइ ३ करोड जनता ले आशीर्वाद दिनेछ्न ! आफू प्रम भएर आर्मी शासन लगाएर देश चलाउ ।
    न रहे बास नबजे बासुरी ।

  • @kopilaKharel-dx8we
    @kopilaKharel-dx8we Před dnem

    पतनको मार्गमा एमाले सबै भन्दा अगादी देखियो आज देखि एमाले प्रतिको आस्ता समाप्त भयो

  • @kishorkandel9152
    @kishorkandel9152 Před 2 dny

    Yp sarkar kam xaena

  • @tnobs3979
    @tnobs3979 Před 2 dny

    Yo Congress satta bina Ali pani basna sakdaina.

  • @laxmandewali6438
    @laxmandewali6438 Před 2 dny

    Ahhhhhh kanata ko muddako lagire

  • @rajkumarpaija5376
    @rajkumarpaija5376 Před dnem

    यो चोर भ्रष्ट हरुलाई सरकार बनाउनु छ

  • @pratikguragain8116
    @pratikguragain8116 Před dnem

    Kalo Congress curropted Congress very danger situations in Nepal now

  • @SkHD-iu4xq
    @SkHD-iu4xq Před dnem

    चोर कोहो नत्र खुत्ता कातछु भन्दा ।
    खुत्ता आफै लुकाउथियो हरे तेस्तै भयो अहिलेको राजनीति मा कांग्रेस र एमाले हरु मा अबत छता छिल्ल भयो देश लाई सकौने कोको रहिछ भन्ने ।
    अरे हिम्मत छ भने सिंगल सिंगल आउन मैदान मा ।
    किन गठवन्धन गर्छौ

  • @kabirmaharjan654p
    @kabirmaharjan654p Před 2 dny

    my advice and request for Prachand::::: Prachand Jee jasari tapaile sojho nepaliharulai jana yudha ko nauma bali dinu vako xa,, tyo paap pakhalne mauka ahile aako xa... yo saala jati pani purana party haru xan aalo paalo vanne haru... ek ek gari sabailai bali diyera paap dhunu huna anurodh gardaxu

  • @puranbasnet2605
    @puranbasnet2605 Před 21 hodinou

    Plz don't cheat the people of Nepal....Deuba and Oli are not capable to be the Prime Minister of Nepal... this country is not only yours we are also here

  • @lamalama8215
    @lamalama8215 Před 2 dny +2

    सबैलाई जेल हाल्दे सरकार 1 महिना भरिमा 1 महिना मा तेतिकै सरकार ढलिहाल्छ।।

  • @SantakumarRai-hs7dw

    Gantantra bachaa une ho bhanne Jan nirbachita karya Kari rastapati hunu parchha.

  • @sanumaharjan9226
    @sanumaharjan9226 Před 2 dny

    Prachand G Raja Lai Nai Sumpidinu Uchit Hunx

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 2 dny

    आका खा

  • @ganeshpande1035
    @ganeshpande1035 Před dnem

    बिना जनमत काे नेता अर्थ मंत्रि देश लुटेरा दाजुले देश लुटयाे भाईकाे पालाे महत हैन गहत हाे कालाे काङ्ग्रेस ले भाउजू बचाउन देवर अाेलि गिरि बन्दु चियाबगान जोगाउँ लाेकतंत्र खतरा पराे ए कालाे काङ्ग्रेस हाे देश लाई खतरा भनेकै कालाे काङ्ग्रेस काे भाउजू हाे तिमिहरूकाे अंत अाउदै छ डामना हाे

  • @fulmati-w5q
    @fulmati-w5q Před 2 dny

    K p ba aba 84ma cangres Banda ramro kina dhatne

  • @nandatimsina6023
    @nandatimsina6023 Před dnem

    Raju ra oli nachau ko lagi ho ho ho pkaa ho

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Před 2 dny

    Raja lai sainikako rohabarama jimma lagau pm prachanda jiu yeso hunda janatako hai hai hunuhunxa.

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před 2 dny

    Dangdunge Parchanda le kei garnu sajdaina bhanda kei garnu sakdaina bhanda farak naparla.

  • @avishekpandey4477
    @avishekpandey4477 Před 2 dny

    Nepal ka camyunisT lai bhrastrachar sikaune calo canvgresh uttano paryau.

  • @MohanGhimire-jx1ud
    @MohanGhimire-jx1ud Před 2 dny

    Vrast lai najogai paninahune

  • @sumanchhetri4373
    @sumanchhetri4373 Před 2 dny

    LAAZ NAVAKO BHARSTA CHARI HARU

  • @chhatrabahadursilwal988

    राजालाडदेसदियहुनछ चाेरकागेस लाडदिनहुदेन यसले नेपाल बेचछ 5:30

  • @rahmbaniya2579
    @rahmbaniya2579 Před 2 dny

    Yo desh lutera ko hatma gayo

  • @YamunaDahalPokharel
    @YamunaDahalPokharel Před 2 dny

    Daka

  • @user-mw4en5df1r
    @user-mw4en5df1r Před 2 dny

    यो हरूवा किन बोल्दै छ यस्लाई मन्त्री बनाएमा खबरदार शेरे

  • @jaybudo4101
    @jaybudo4101 Před 2 dny

    Yaolutai ratantr vandat rajanai thikxa

  • @karkidipen1881
    @karkidipen1881 Před dnem

    yo sabai naya puranlai pashupatima lagera selaunuparcha.

  • @pradipkumar-ti7of
    @pradipkumar-ti7of Před 2 dny

    susasan ko meaning k ho neta jyu haru ko activity le nepali janta lai sikai sake xa

  • @Abishek..87
    @Abishek..87 Před 2 dny

    A goru ho sambidhan ko natak kaile samma ho

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg Před 2 dny

    Bhatuwa ho 84 samma file close garlau test pachi ...

  • @nandarai6516
    @nandarai6516 Před 2 dny

    napis

  • @homnathlamichhane739
    @homnathlamichhane739 Před 15 minutami

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @user-uf4oh7pe5x
    @user-uf4oh7pe5x Před 2 dny

    Yesko mukhma pyachcha thukdine kohi chhaina Nepalma? Hamro deshko haalat hernus ta..

  • @sanumaharjan9226
    @sanumaharjan9226 Před 2 dny

    Aandolan Ko Aabseykatavayo

  • @shreenagarengineering8803

    Mapani paila Raja birodhi ho...tara yini chor bhanda Raja nai best raixan bhanne aile aayera mahasus hudaixa.....pachhuto xa

  • @avishekpandey4477
    @avishekpandey4477 Před 2 dny

    BhrasTra calo canggresh sattama January bhaneko rajyako dohannai ho.

  • @devkota7167
    @devkota7167 Před 2 dny

    Yasko jafaf herdani tauko dukhyo chorle desh kangal banaye ani khatrare

  • @sumanchhetri4373
    @sumanchhetri4373 Před 2 dny

    koi janta cintit chhaina timi haru jasto bhaschari haru cintit chhau

  • @deepaadhikari6505
    @deepaadhikari6505 Před dnem

    Prachanda le rajinama dinai hudaina yesto pani huncha ra?sata ma jana ko lagi nagarera ke ka lagi ta?aam janta lae ke gareko chara ,garchan bhane biswas garne.

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 Před 2 dny

    Desh ko men mudda bhaneko timi haruko party ka vastachari Lai karwahi garnu ho.sambhadhan fernu hoina chor ho .Janata Lai kati jhukkauchau?

  • @samirkhatri6138
    @samirkhatri6138 Před 2 dny

    Aba ta Khushi vayes hola ne kalo congrass partey..haru😂😂😂

  • @Ayushkumar-dp5hi
    @Ayushkumar-dp5hi Před 2 dny

    1 Mahina vitra sabai lai jel haldeu janata sath maa xa jasari ni sarkaar dhalihalxa kamsekam janata ta sath maa hunxa