घोडेको कथा | Ghodeko Katha - Herne Katha EP07
Vložit
- čas přidán 31. 05. 2018
- दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा ।
#HerneKatha #GhodekoKatha
गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । यी घोडाका मालिकहरु सबेरै घोडा चढेर निस्कन्छन् । एक विहान घुमलाल चौधरी र उनका साथीहरुलाई हामीले पछ्यायौं ।
Horse grooms from Dang, Western Nepal. Tharu community in 'Bangaun' village have befriended horses since generations for travel and trade.
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on CZcams.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal
👩 Presenter - Bidhya Chapagain
🎬 Director - Kamal Kumar
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website. - Krátké a kreslené filmy
विद्या दिदिको बोल्ने शैली अनि आवाज नै मन पर्छ बाँकी यथाथिर्क कथाको खोइ के कुरा गरुम 🌹🌹🌹
हेर्ने कथा हेर्दै छु हल कुवेत बाट
विद्या चापागाईं दिदि नै मनपर्छ मलाई , सधैं कति मीठो बोल्नुहुन्छ!🙏😍♥️
हेर्ने कथाको नियमित दर्शक र विद्या दिदिको प्रसंसक आउनुहोस् एकछिन हेरेर मनोरञ्जन लिऔं✋
मलाई त यो भाग त्यति राम्रो लागेन !
मलाई यो दिदिको बोल्ने सैली एकदम मन पर्छ, साथै म नियमित दर्शक पनि हु#
Malaini mann parx bro
Programme ramro xa.anek thau ka chalan chalti haru jasta ka testai herna paaiyo dhanyabaad!
Yo kti ley gako geet mitho lagney mai matra ho music😍😍😍😍😍😘😘😘
साथिहरू बिघ्या दिदिको यो प्रोगा्म नछुटाउनु होला 💞💞💞💞 बिबी सि छाडिहाल्नु भयो डर थियो कतै हजुरलाई देख्न पाईन्न कि भनेर तर अाउनु भयो राम्रो होस अागामी दिन हरू💕💕💕
यसरी कहिल्यै न देखेका ठाउँहरु देख्न पाउँदा अति रमाइलो हुँदाे रहेछ । हेर्ने कथा टिमलाई धेरै- धेरै धन्यवाद सफलताको कामना यता कुवेतबाट ।
गरिब जनता गल्लि-गल्लिमा यसरी चामल बेच्छन् ,नेता भनाउँदा सिहँदरबार बालुवाटार तिर भुँडी पल्टाएर पिजा बरगर घिच्छन!!!
हाम्राे गाउकाे कथा दिदि परदेश मा बसेर अाफ्नै गाउकाे कथा हेर्न पाउदा खुसि लागेयाे । दिदिलाई धेरै धेरै धन्यावाद
Mero mama ne oli ho bangau ko
I am also oli.and my parents were in there daga but I don't know where I want know..
कार्यक्रम साह्रै उत्कृष्ट बनेको छ । पहिला गाउँघरमा फिरी लगाउँदै हिंड्ने जोगिको कथा सुन्न पाए साह्रै राम्रो हुन्थ्यो । मङ्सिरमा धान थन्काइन्थ्यो अनि ति जोगिहरु रातभरी फिरी लगाउँथे,हामी साह्रै मिठो मानेर सुन्थेउ त्यो लय । बिहान भएपछी धान-चामल उठाउँदै हिंड्थे, सबैले दिन्थे ।
nd outsider मलाइ चै धेरै डर लाग्थ्यो यार ब्रो जोगि आउदा लुकेर हेर्थे
हामी त्यस्तो डराएनौं, कोही के भन्थे त्यो फुक्ने शंख मान्छेको हाडको हो, ति जोगिले फिरी लाउँदा "आकाशै बाँधम ..... " यस्तो भनेर फिरी लाउँथे । ति जोगिहरुलाई गाउँघरतिर "कानचिरे जोगि", "कनफट्टा जोगि" भन्थे । ति कनफट्टा जोगिहरु आफुलाई प्रख्यात योगी गोरखनाथका अनुयायि/ चेला मान्दछन् ।
nd outsider अ एक दम सही कुरा उठाँउनु भो
मलाई पनि फिरी लगाउदै हिड्ने कान फट्टा जोगिहरूको कथा सुन्न मन छ
nd outsider मलाई पनि यो प्रस्ताव चै सारै राम्रो लाग्यो 👍👍
मेराे नि समर्थन छ ।
दामी छ दाङ को चौधरी को लोक टुयन भएको छ
दिजुको साझा सबाल प्रोग्राम खुब हेर्थे ।आज घोडेको कथा हेर्दा पनि आन्न्द आयो।दिदिको बोल्ने शैली अति मन पर्छ।परदेशमा बसेर यसरी नयाँ नयाँ गाउँ हेर्न पाउँदा खुशी लाग्छ।
यो पनि एउटा जिन्दगी जिउने आधार नै हो !
बिधा चापागाईं दिदिको हेर्ने कथा म नियमित हेर्छु सारै मन मर्छ गाउँ गाउँ विकट बस्तीमा गयर सबैको भेषभुसा र त्यहाँको परिस्थिति लाई हामिमाझ पुराउनु हुने यक असल पत्रकार हुनुहुन्छ ।।।।
विद्या बहिनी जस्तो सिस्ट ब्याबहार भएको लग भग कमै मात्र होलान् नेपालमा।धन्यवाद ।देवीराज लोवा पान्थर नेपाल ।
मलाइ पनि मन पर्छ यो कार्यकरम
Such an inspirational program
गत हप्ता झापा याे हप्ता दाङ।। कहिले पुर्व कहिले पश्चिम साथमा पृथक र राेचक बिषय।।। भनिन्थ्यो कथा सुनिन्छ अब भन्छु कथा हेरिन्छ।। बिधा चापागाई दिदी लाई स्वागत तथा निरन्तरता दिनुहुन अनुराेध।। म बिराटनगरबाट।।। दिदिसंग २०७३ माघ पहिलाे हप्ता सिहंदबारकाे परिसरमा याेजना अायाेग र संचार मन्त्रालय अघि भेट भएकाे थियाे।।।
हाम्राे प्युठान तिर पनि जानू पर्याे दि दि
Bidhya didi le ramro garnu vayoko xa nepal ka gaau kunaa kapchaa ma raheka alag alag jiwan aapan ka real bhogai haru lai sab saamu video marfat dekhauna bujhaune ramro kaam garirahanu vayko xa bidhya didi lai dherai dherai dhayaabad साझा सवाल बन्द भयता पनि हजुर को नया प्रोग्राम राम्रो छ । यो प्रोग्राम चलिरहोस बधाइ छ ।
Touch my heart remember my homeland tibet from Germany
यो पनि अचम्मकै कथा रहेछ।
हाम्रो दाङ हाम्रो सान
ल आयो घोडेको कथा ,,,,धेरै प्रतीक्षा गरेको थिय।बिध्या दि को।कार्यक्रम चलाउनेखुबी राम्रो छ् ।।धन्यवाद दि।यक महिना दुइटा भन्द अलि।धेरै इपीसोड।आय हुनि।।।💕💕💕💕💞
Jiban Paudyal f
yes aayo herne katha
Yo karekaram derai ramro lovely history
यो देशका साशक हरुलाई के थाहा ? देश को कुना कन्धरा मा बस्ने नेपाली हरुको जन जीवन कति दुखादाये छ भनेर !!
के गर्नु प्रधानमन्त्री लाई ठट्टा गर्दै ठीक छ .
बिद्या चापागाईं ले नया सोच र तरिकाको प्रयोग गरि एस्तो राम्रा राम्रा Documentry हरु बनाउनु भएको मा एकदम धन्यवाद.
उहाको youtube Channel हामी सबै मिलेर Subscribe गरम है.
आहा मेरो बेस्ट
संन्चालिका बिधा चापागाईं
अति राम्रो प्रोग्राम सिस
कोयि ठुली अ्म्बिका राई same🙋
मेरो गाउँ ठाँउको कथा आहा ,
धन्यवाद हेर्ने कथा सम्पुर्ण टिमलाई ।
Fan of bidhya di❤️
घोडा देखि टीठलाग्दो भयो बिचरा हरुलाइ 3बोरा धान को भारी 💔💔💔
गज्जबको कथा जहाँ दुःख र सुख जोडीएको छ। धन्यबाद।।
राम्रो छ दिदी हजुर को प्रोग्राम
गाउँ घर को भेष भाष्ा मा घुलमिल भए र प्रस्तुत गर्नु हुने यो हेर्ने हो कथा सारै राम्रो लाग्छ ।।
आवाज नै मीठो छ दिदिको
कार्यक्रम लामो समये पछि आयो
बिध्या दि हजुर ले राम्रो राम्रो प्रोग्राम ल्याउनु हुन्छ सधै यस्तै प्रोग्राम देख्न पाउ।
राम्रो लाग्यो!
घोडालाइ र मान्छेलाइ दिनभरी खटदा त्यो १२५ केजि चामल बेचेर के फाइदा होला र खै । धान किनेको पैसा मिलमा कुटाएको पैसा अनि दिनभरिको दुख् कठै । जे होस कथा रमाइलो छ एउटा परम्परा बोकेको
Now I am stydying in USA. I grew up in village. This documentary is extraordinary , depicting the village, culture ....of particular village. It makes me soooooo nostalgic . Missing Nepal. Thanks Bidhya sister and team.
बिध्या दिदी ले तयार पर्नु भएका सबै कार्यक्रम हेर्छु । असाध्यै मन पर्छन । अब विकट ठाउका बाजुरा बझाङ तिरका बालबिबाहका कुरा बास्तबिकता लाई पनि प्राथमिकता का साथ ल्याउन पर्यो ।।।💔💔💔💔💔💔💔💔u #dd
एति छिट्टो ... डाउनलोड गरियो अब मेला तिर गएर हेर्न पर्ला आसा गर्छु यो अङ्क पनि मन पर्ने छ ।
Bidya Ji ko sabai Program Man Parxa malai
बस्तिको कथा सुन्दा छुट्टै आनन्द आउँछ
हेर्न लाइ हतार त हुन्छ हेरि सके पछि कथा मा चित्रण गरियका मान्छेको दुख देखेर कता कता मन खिन्न हुने 😒
Dherai mitho voice x bidhya dd ko
गाउँ को याद आयो यो धान को मुल्य को कुरो सुनेर
Nice stori dea love uh
कोरोनाले गर्दा घरै बसेको बेला हेर्दै छु अचम्मकै कथा रहेछ।
घोडेको कथा समाजमा रहेको केही अवशेष हरु पाउँदा र गर्नुपर्ने दुख देख्दा लाग्छ अझै नेपाल कस्तो देस हो साथै घोडा को दुख र खुट्टामा टाप नलगाइ हिडाउदा घोडा को दुख पनि दुख्दायी रहयो😍💑
दिदि को बोलि कति राम्रो बोली सुन्दा नै आँखा रसाय्र आउछ 🙏
Bidesh ma basera yasto program herada aafne ghar gau ko po yaad Aayo bidhaya ji lai dhanyabad cha
Dharai ramro lago
लास्टै राम्रो लाग्यो ,धन्यवाद बिद्या दिदी ,धेरै राम्रो कार्यक्रम पहिलो पटक हेरे अब नियमित हेर्नेछु।
भैहाल्छ नि ।
माया लाग्यो घोडाको बिचारा 😢
अत्यन्त मनोरञ्जन सगै मार्मिक साच्चै हेर्न पर्ने कथा । आदरणीय कार्यक्रम संचालिका दिदी हजुर लाई धेरै धेरै धन्यवाद ।। ।
nepal mai basera thaha na paye ko thau haru dekhna pahiye ko chha dherai khusi lagchha
#dhandayabat bidhya ji lai
जे होस नव नव सस्कार देखाउनु हुन्छ खुसी लाग्छ
धन्यबाद बिध्या दिदी दाङ्गका बिषय उठाउनु भएको मा।
Aaj aafno thau gau ko katha haru laie yesari ujagar garnu bhayeko dekhda ra pauda atynta avari xu bidhya di partii...🙏🙏🙏🙏🙏🙏
विद्या दिदिको आवाजमा दम छ ।
Tape ko program thulo fan hu....mam tape program ko waiting gardai bas xu....nice ....samajik program hunx tesai le.....💐💐💐💐
I loved her work, Every time I see her work I am amazed. She is so talented and hardworking beautiful as well. My god bless her work
मलाई त लागेको थियो अब बिध्या दिदी को कार्यक्रम हेर्न पाईदैन होला तर अाज देख्दा खुसि लाग्यो यो भन्दा पनि साजा सवाल नै राम्रो थियो फेरि केही दिन लाग्ला दर्सक बनाउन
मलाई धेरैई मन पस्छ कथा हरु यो पनि मन परो
Kati bela aauxa bahnera wait garera baseko thea superb 💕
me too rfrom damak, now abroad
Nikai din kurnu parne vayo herne katha angka7,khusi lagyo suru dekhi lasta samma here derai ramro lagyo, dukha yo manema lagyo ki derai barsa agadi dekhi adhikarko nimti deshma derai ksheti vayo ajai yee lagayat alpa sangkhyak pichhada samudayle kalpana gareko naulo bihani kahile paune!
Getting to know these peoples lives if not completely but atleast a little leaves us with clear message that these ppl work for living and not for luxury...and we on the other hand pay 1000s for popcorns in movie halls and keep bargaining with these poor ppl...who just for 700 or so gets us the best of grains available...wish if we cant help them we shouldnt hurdle them with bands strikes ...a well composed chapter again of the herne katha team.
On the lighter note...lal dai ko way of saying" MAYDUM" was so sweet...Bidhya mam is a rockstar.
हाम्रो कथा राम्रो कथा राम्रो लाग्यो ।
हाम्रो ठाउ को हुनु हुन्छ उहा हरू म पनि चिन्छु उहा हरू लाई
नेपालमा गरिबलाई धेरै दुख छ धनीलाई मात्र मोज छ
गरिब को जिन्दगी बुझिदिने कोहि छैन ! तर मुहार मा मुस्कान देख्दा खुशी लाई !
निकै राम्रो कार्यक्रम दिदी
ल सुरु गरियो बिध्या दि को प्रोग्राम हेर्न
सर्ब प्रथम बिध्या जि लाई नमस्कार छ है।
अति सुन्दर कार्यक्रम छ बिध्याजी को !
जुन ठाँउ मा गयो त्यहाँ को सैली अनुसार को प्रस्न गर्न तपाई ले जान्नु भएको छ बिद्या दिजु ।सबै अंक हरु नीकै राम्रो छ ।धेरै मेहनत गर्नुपर्नेछ यो documen बनाउन ,।राम्रो छ ।सफलता को शुभकामना दिजु ।
Maan vitra jati dherai dukha ani pida vaye pani hami nepali kati khusi sukhi ani hasilo xau.
दाङका घोडेहरुको कथा उत्कृष्ट हेर्ने कथा
यहाँको प्रस्तुति मन पर्छ
विद्या दिदि लाइ धेरै माया💕💕
मोलमोलाइ मज्जा लाग्यो मैले धान किन्न जाँदा यस्तै गरेको थ्यो बच्चामा बाबा संग जाँदा
मीठो कथा आफ्नो ठाउँको
कुर्दा कुर्दा आज बल्ल आयो..😍
wow wow
लौ गज्जब
Aja dherai paxi aafnai gaun dhekhna paiyo bidhya hajur lai dherai dherai dhanyabad hamro gaun dekhaidiyako ma
अामा हाे यति धेरै भारि बिचार
धेरै राम्रो छ दिदी यो कार्यक्रम ।
यो कार्यक्रम हेर्दा खेरि नेपाल भरि नै घुमेर दुख कस्तो छ भन्ने महशुष भयो। साच्चै हाम्रो नेपालमा अझै पनि दुखको चपेटा मा आफ्नो अ्मुल्य जिवन बिताइ रहने धेरै नै रहेछौ... खोइ कहिले हाम्रो देशले समृध्दि पाउने होनि...?
राम्रो लाग्छ सधै हेर्ने गर्छु
very nice.
Not many people even with mega monsters organisation r close to this perfection in cinematography. This person has a very good sense of visual composition, perspective, and movement. You are professional mate
Ummm ramro yasari nai nepal kao new new thau r jat jatiko rahan sahan herna pauda khusi lagxa.
नियमित हेर्छु प्रस्तुति मिठो लाग्छ॥
रमाइलो लाग्यो हेर्ने कथा हेरेर
एउटा आत्मा कथा जो नेपालको हर गाउ गाउमा छ।
बेगराउण्ड मा बजेकाे गाना र स्वर एकदमै मन पराे।
सुन्दर वास्तविक कथा
What a brilliant presentation and show