हर युगमा एक जना बाठो मान्छे जन्मन्छ जसले आफ्नो जातीलाइ पहिचानमा ल्याउछ।बिर्खे निकै बाठो मानिस❤❤
हाम्रा साचो नेपाली दाजु भाइ हरुलाइ सम्मान गरोउ उहाँ हरु नेपाल को पहिचान हो
राउेट नभनौ बिर्खे भबिस्य को मुखिया हो असलि नेपालि त इनि हरु हुन सिर मा टोपी छ
हाम्रा नेताहरू लाई राउटे बनाउने अनि राउटे हरु लाई चाहिँ बजार बोलाउने काम गर्नुपर्छ जस्तो लाग्यो
यी राउटे हरु लाई पनि खान पिन गाँस बास कपास को राम्रो प्रवन्ध हुनु पर्छ । सम्बन्धित निकाय को ध्यानाकर्षण हुनु अति आबास्यक छ ।❤❤❤
असली नेपाली भनेको यहि हो🎉🎉🎉🎉
यिनिहरु नेपालको सच्चा इमान्दार हुन्छन् यिनीहरु सस्कृति सस्कार परम्पराको संरक्षण राम्रो गर्छन र आफुभन्दा माथि को कदर सानालाई माया गर्छन। हामिले पनि यिनिहरु बाट सिक्नेकि।
ग्यनेन्द्र साही र रजेन्द्र लिङ्देन हरु सम्म पुराई दिनु हौ उहाँ हरु लाई🙏
राउटे नभनु साथि हो उपनि यो देशको मुलबासि हो ।नशलबादिहरूले गरदा यस्तो भको हो।
आफ्नो जात पहिचान खुलेर गर्नु पर्छ बोल्नुपर्छ आफ्नो सस्कृत लाई मान्नु पर्छ त्यो आफ्नो अधिकार को कुरा हो र आफ्नो जात खुलेर भन्नु पर्छ आफ्नो जात पर्ति गर्भ ठान्नु पर्छ हामि ले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yasto garo bayera Hini rako xa bichara .. gyanendra Sahi ko paribar yar ....Maya lagena ki. K ho gyanendra Sahi g Lai ...
उनीहरुलाई सहयोग गर्नु पर्छ मानवीयता हाम्रो धर्म हो यो जातिले हामी पनि यस्तै थियौं भनेर प्रतिनिधित्व गर्दछ
यिनिहरुलाई काम सिकाएर काम दिनु पर्यो।सधैं दियो भने बानी हुन्छ।
साच्चा नेपाली दाजुभाइ हरु लाई नमस्कार
खास नेपाली यिनिहरु हुन
राउटे समुदाय लाइ अब ब्यबस्थित गरेर अरु समुदाय सरह बस्ने वातावरण गरे उत्तम होला कि नेपाल सरकार
यो भाइ पनि टिभि मा हेर्दा हेर्दै बुढो भयो!
बरु इनी हरुलाई दिनु तो भश्टचारी ले खानु भन्दा यी निमुखाले खाये ठीकछ
सच्चा नेपाली हुन ❤
नेपालको राष्ट्रिय पोशाक लगाएर हिड्ने दाजु भाई को कसैले पनि खिल्ली उडाउने काम नगर्नुहोला हामी सबै एउटै र उस्तै हो जय नेपाल हिन्दू राष्ट्र हो,,,
शिक्षा देउँ यस्तै ब्यबाहरले त तिम्रो हेपाई हो महोदय पत्रकुर जी .. ।।
यिनी हरुलाई भाटा हानेर भय पनि नेपाल सरकारले साधारण नेपाली बनाउनु पर्यो है ना मने भाटा हान्नु पर्छ
राजाबादिहरुले पहिला सबैलाई निच सोचेर सबैलाई दवाएर नै होला राउटेहरुलाई सराप लागेको शाहि खानदान राजखान्धन हुन नित तर बादर जस्तै भका छन बिचरा🙏नराम्रो भन्न खोजेको हैना तर सबै सम्मान हामी नेपाली हौ माया गरौ राउटेलाई जोगाउ🙏🙏🙏🙏🙏
कति इमानदारी छन् बिचाराहरु
कठेइ बिचार काती मीठो बोली जनचेतनाको कामी भकोछ पढनी मानजवस सरसफइ कामीछ सरकारले घरबनायर रखदिय हुनथियोे बिचार
नेता लाई कुनै चिन्ता छ होला कि नई नेपाली नेता कति निकमबा छन् भन्ने दर्साउँछ। राजा आऊ राजा आँउ भन्ने आवज सुनिन्छ राजा बनाउने भए बिर्ख लाई बनाउनु पर्यो।
हामी दैलेख देखि बुटवलमा आउनु भएको
यो बिर्खे निकै बाठो छ र मुख्या बन्न लायक को पनि छ ❤❤
Birkhe sahi nikai baatho x 😆❤️
Raute samudaye ko katha kura boleko mn prx malai 👍️👍️
राउटेहरू लाई बसने बेबता गरेर आफै गरिखाने बेबता गरनुपछ एकैसशौ सतादिमा पनि येसतो लुगालगायेर जङगल जङगल घुमनते फिरनते ढुङगे युगजसतो अब कामगरिखानुपछ आफै निरभर हुनलगाउनुपछ
कत्ती पैसा भ्रष्टाचारी तथा नलुकाईकन दिन्छौ की मुखियालाई सोध्नु पर्ने हो
पत्रकार ज्यु love marrige भनेर प्रस्न सोध्नु भयो तर उनिहरुलाइ के थाहा love marrige भन्ने ?😆😆😆😆😆
यो मुखिया भनाउदा हरुले राजनिती गर्दो रहेछ यिनिहरुलाइ शिक्षा को खाचो छ बिचर
Birkhe vai ab mukhiya vyo vne raute smudayema pni derae priwrtn aaune smvawna dekhiyo hai birkhe vai derae intelligent x hai
ईसबै हामी जस्तै हो फरक हामी बजारमा बस्छौ उहाहरू जङ्गलमा बस्छन
राउटेले सरकारसँग,सरकार ले भारतसँग, भारतले अन्य मुलुकसँग,तह तह राउटे नै राउटे ! माथि माथि आतङ्कबादीहरु रहेछ !
यिनिहरूलाई अँध्यारो बाट निकाल्नु पर्छ । मान्छे का देखी का पुगि सको यिनिहरु जङ्गल को जङ्गल थैट😂
Sayog grnu parx raute samudaylai ❤️❤️🙏🙏
Kati innocent rautay haru kasto ramailo lagyo yo interview hayrayra woni haru ko phone number paye monthly support garni theye
अब परिबर्तन गर्नु परेयो लुगा पनि लगाउनु परेयो
Patrakaar mahodaya, buashaama alik suddatta lyaunu paryo, alik hepaiko bhasa prayog vayoki? Kahile tapai kahile Timi ....
राउटे भनेका शुद्ध खस जाति हो।जसको DNA र नेपाल का खस क्षेत्री ठकुरी को DNA एउटै हो।तर हामी खस intercast marrige le Garda aba pure rahenau
एकजना ठुलो ठूलो स्वरमा चिल्लाउने जुम्ली राउटेले यिनी मुलवासीहरुको समस्या र पहिचानको बारेमा कहिलै बोलेन।राजतन्त्रमा यिनिहरु पक्कै जंगली बनाइएका थिए।दलितहरुलाई अछुत बनाइएका थिए।जनजाती भनिने मुलवासी मङ्गोलियन हरुलाई सत्तामा आउन नदिन उच्च ओहडामा नराख्न कानुन नै बनाइएको थियो।
यो जनबर हरु लाइ जति भने पनि जति सिकाए पनि कहिले पनि नछोर्ने भयो माग्ने
Thakuri brand
Yo vai dai hsrulai sarksrle sat diyo vne uniharu kehi kura siker bujher gaumama kehi garna sakxa he sarkar plz sahayoga garnuss❤️❤️❤️🙏🙏🙏🙏💪💪💪💪
🌸 aanuvayeko Kati mitho bolnu vayeko ❤
इनिहरुलाई नेपालको राजा बनाउने भए म चाहिँ राजी,,,
Eni haru Lai raja banauda ko pani akdam khusi ..Tara gyanendra Ra gyanendra Sahi Lai chai raja banaunu hunna😂😂😂😂
यिनीहरुकाे बानी बिग्रीसक्याे सित्तैमा पैसा माग्नेबानीले काम र शिक्षा अनिवार्य गर्नुपर्याे सरकारले
Love marriage ki maagi bihe….? Com’n bro yo samudaye lai love marriage vaneko k thaha?
कतिमिठोबोलि भाईहरुको
अहिलेत भाईहरु नेपालिबोलनपनि सिपालु भएछन खुसिकोकुराहो अबआफनो बचापढाउनु परछहै
सच्चा नेपाली
Birkhe bhai ati bato manxe hunu hunu hunx
mulbasi hun Nepal ko tôp 1 ma parxa..jay nepal
Innocent people ❤
Powerful of education
Jasari bhayapani sarkale yaniharuko udhar garnu parxa jaya nepal
पात्र कारले पढउनु सिकाउनि नाम लेखाउन सिकाउनु पढ्ने उमेरको मानछेहो
मगर जस्तो देखिन्छ त
वीडियो रामरो छ, तर यो भंडा पनी यिनिहरू को अस्तित्व लाई गरी खाने भांडो र उपहास नगरी दिनुहोस🙏
sahi po rahechhan t
बिर्खे भाइले कुरो बुझेछ।😂
Hami nepali hamro 🇳🇵 nepal
Chittikka dhaka topi koti ramro
खुट्टा हल्लाउने चाई बन्सनुगत रहेछ ग्यनेद्र को जस्तै😅
Bichara kati dukha lagyo hamro sarkar le kehi garnu parcha
❤❤❤❤❤
अहिले त सबै कडा भएछन् केटाहरु।😂😂😂
❤❤❤
भाईपनि बाठोभएछ खुसिलागयो
boli ta mitho xa ta
Ali respect diyera bolda hunxa ta k boleko raute vanda badi
काम पनि गर्दैनौं पड्दैनौं पनि सरकारले दिनु पर्छ भन्ने जंगलीहरु के मुलबासी भनु लाजमर्दो दात सफा गर्न ब्रस पनि सरकारले दिनु पर्ने रे एउटा भिडियो देखेको थिएँ 😅😅
Buddijibi ko chirfaan 😂, aafno habigat her paila berojgaari😡
Mulbaasi Lai bharu sarnarthile hochyayeko suhaayena🤔
sansar ghumeko xa are route le😂😂 nepal maattai sansar ho bichara haruko lagi😅
Raute hamro desh ko shan ho yaha ko mulbasi
❤❤❤❤❤❤
❤❤❤❤
The interviewer needs to improve his respect and courtesy towards others. It's essential to learn how to treat people with respect.
यस्तो भर्खर का ठिटा हरू नि माग्दै हिड्ने , हैत ! बन्द गर्न पर्छ यस्तो हरिबिजोग कवाडी ताल । 21 औ शताब्दी मा पनि मागेर पनी कँही हुन्छ यार , अपाङ्ग छैन भने कामधन्दा गर्नु नि , यस्तो नि कँहि सँस्कृति हुन्छ र? काम गर्न अल्छी भएको ले मागेर खान पल्केका हुन अनि नाम चाँही हाम्रो रितिरिवाज परम्परा सँस्कृति हो भनेर हिँडन थाले ।
Sachha nepali vaneko enai hun
यिनिहरुपनी पैसा चिन्न थाले।
Je jasto vyni afno parichy dina sanni valo xa raute la aba asti gardi sikdai janxa
Dhaka topi lagayera des ko saskar jhalkayeka xan.
Rajyala eni haru ko uddar garnu parxa aakher eni haru pane ta manab hun
नेपालको पहिचान सहितको टोली आस गर्ने लाइआस पुर्याउनुहोला हजुर लाई धन्यवाद
Darjeeling k gurung
Samaj ma basne Manish lai t Kam Dina sakeko xain jangal ma basne Manish lai Kashi dine Kam sarkarle 😅😅
Good job
पत्रकारले आको गाको बिचरा भाइहरुचाहि आउनु भाको जानू भाको भनिरहेछ।
भिडिय मात्र बनाएरा हो कि पठाएको पैसा पनी दिनु भयो मेयर 😊😊
Varkhar Sahar pasnu thale xa yasari sahayog gardai samajik prank banaunu parxa Sarkar yasko lagi tadanukar hunu jaruri xa
Ma pni raute samudai raji jati ho lopan mukh antargat parxu +2 pass gare loksewa Tara loksewa pass garna dherai garoo vyo tesaile alaggai Kota xuttyako vya huntheu hola
Birkhe vae bujhne vaexan bichara
Sano babu kati ramro boleko❤❤❤
Gyan badur Raute bhai kata harae kunni
Nepal government le Kunai euta basne ghau milaunu pariyo plz
Jay dhaka topi
Hamrai sntanhun
Sbaile help grnu prx.
सानो बाबु त राउटे समुदाय को जस्ताे नदेखिने रहेछ
यिनी हरु जङ्गल को राजा होइन देश कै राजा हुन नत्र हेर्नू त नेपाली टोपी लगायेका सच्चा नेपाली चै यी रहेछन
एकदम राम्रो कुरा गर्नु भयो सानो बच्चा देखि लिएर ठूलो बुढा सम्म पनि ढाका टोपी सिरमा छोड्दैन ❤❤ सच्चा नेपाली❤