Komentáře •

  • @ranapradeep125
    @ranapradeep125 Před 5 lety +4

    साच्चि कै हरेक कुना कन्दरा अनि बस्ती -बस्तीका मनहरुमा बसन सफल यो साझा सवाल प्रती मेरो नमन 🙏🙏🙏🙏🙏

  • @NitenBudha
    @NitenBudha Před 5 lety +13

    साझा सवाल नियमित हेर्ने गर्छु सर तपाईं आजको साझा सवाल सारै मन परे ।योठाउको बारेमा सरकार ले हेर्नु पर्छ ।

  • @suryakc7517
    @suryakc7517 Před 5 lety +4

    सुभास ज्यु एकदम राम्रो छ तपाईंको प्रस्तुत गर्ने सैली मलाई त अति मन पर्छ अग्रीम शुभ कामना छ ।

  • @brabosera4829
    @brabosera4829 Před 5 lety +5

    देश बनाउन लाई यसरी बस्ती झुपडीमा नियालेर समस्या समाधान गरे मात्रा अगाडी बढन सक्छ..., साझा सवाल team लाई धेरै धेरै धन्यवाद ।

  • @khilachhamee9425
    @khilachhamee9425 Před 5 lety +23

    नेपाली आदिवासी हरुको वास्तविक यथार्थ मिडिया मार्फत बाहिर आउनु एकदमै राम्रो पक्ष हो । अब जनताको अवस्था बुझेर सरकारले नीति तथा कार्यक्रम लागू गर्नु पर्छ ।

  • @himalayannepal1284
    @himalayannepal1284 Před 5 lety

    नेपालमा धेरै छन येस्ता समस्या हरु..येसरी नै कर्यक्रमका मार्फत दुख पाएका र पिछ्डिएका बस्तिहरुको आवाज माथिल्लो निकाय सम्म पुगोस र पिडितले राहत मिलोस...धेरै धेरै आभार ब्यक्त गर्न चाहन्छु साझा सवाल टिमलाइ।।

  • @pkr1112
    @pkr1112 Před 5 lety +1

    एकदम मन पर्यो

  • @krishnagm4009
    @krishnagm4009 Před 5 lety +4

    बिचारा मेरो देश. 84years को बबाले हामीलाई पानि चाहियो भन्दा मन भारी भयो. त्यो ठग प्र. अ. जस्ताले गर्दा नै पिछडियको बर्ग झन पछि परेका हुन. 😥😥😥

  • @sonamlama4350
    @sonamlama4350 Před 5 lety +25

    यो कार्यक्रम मा दुख मात्र दिखाउने होकि बिध्या दिदी ले जस्तो अलिक खरो दरो प्रस्न पनि गर्ने हो किन डराई डराई प्रस्न अनि उपस्थिती जन्ताको कुरा किन बिच बिच म काट्नु भको अलिक कार्यक्रम भनेको जस्तो सोचेको जस्तो नभको हैन कतै

    • @manbirbhul5632
      @manbirbhul5632 Před 5 lety

      दार्चुला बैतडी बाजाङ बाजुरा डोटि डडेलधुरा को पीडा लाई बाहिर ल्याउने कोहि भएन सधै नजिक नजिक्को प्रचारप्रसार सबैले गर्छन तेति हेर्दा देख्दा हामिलाइ नि लाग्छ सबैको दिन आउछ्की भनेर तर केहिसिमित ठाउपुगिन्छ केही सिमित बेक्तिको प्रचारप्रसार गरिन्छ र ती उटाइएका कुराहरु पनि भासण मै सिमित राखिन्छ गरिप्ले कहिले दिन पाएन तेहिपनी हजुर हरुले गरेको यो प्रचारप्रसार खेर नजओस एसैगरी सबै ठाउको पीडा बाहिर ल्यौनुहोला र तेसैम एउटाकुरा म पनि जोड्छुकी भुल भन्ने एक थर अर्थात जात जाती भित्र को एक जात हो जो अझैपनी गुम्सुम्नै छ जाहापुगेपनी पीडा उस्तै छ गरिपी भुमी हिन एस्कोलागिपनी अवाज उठाइदिनुहुन्छ्की भन्ने आशा गर्दछु धन्यवाद

  • @birendrapunmagar3373
    @birendrapunmagar3373 Před 5 lety +4

    साझा सवाल यस्तै गरिब जनताहरुको साझा सवाल उठाउने माध्यम बनेको छ र सधै बनिरहोस । राम्रो छ शुभकामना ।

  • @chitrabasnet6610
    @chitrabasnet6610 Před 4 lety

    दाइ धेरै धेरै समझना मीठो माया 2077 सालको शुभकामना दाइ कार्यक्रम सारै मन पर्छ धेरै

  • @aanandaghimire5547
    @aanandaghimire5547 Před 5 lety +3

    यी भाइ हरुलाइ त प्रमोद दाइ को नि सारै सहयोग र भाब हरु प्रदान गर्नु भएको थियो
    हामी सङ्गीत कर्मी को दायित्व भनेर

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 Před 5 lety

    धेरै उत्कृष्ट "साझा सवाल "कार्यक्रम

  • @user-wn7gd8ku6q
    @user-wn7gd8ku6q Před 5 lety

    साझासवाल सारै रामरो छ तोपनी गाऊ गाऊ मा गरीयेको कुरा

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 Před 5 lety

    सारै दुःखत छः,नेपाली जनता,,
    छलफल हुनु जरुरी भको र,सुबास सर अनि स्नेया सीस को एकदम सही ठाउँ मा नजर गको मा,धेरै आभारी छु,,हजूर हरु अति सुसील हुनुनछ,,म लगायत अधिकांस नेपाली मन परदेस मा मेहनत गर्दै ,कति थकान लाको बेला मा पनी मन लाई एकदम सान्ति मिलेको अनुभब हुन्छ सुबास सर को आवाज सुन्दै गर्दा,घुमनु देख्नु पर्ने नेपाल को धेरै ठाउँ हो तर बाध्यता नेपाली हामि परदेस को ठाउँ मा हुनु पर्ने,,

  • @bishnughale9955
    @bishnughale9955 Před 5 lety +1

    नया प्रस्तोता राम्रो लाग्यो झन्नै बिद्या चापागाईं !!! यो साझा सवाल कहिल्यै बन्द हुन भएन जब सम्म गरिबीको अन्त्य हुदैन , गरिबहरुको दुख हेर्ने माध्यम हो जुन सरकारले देखेको हुदैन

  • @user-cr6uh3lk7z
    @user-cr6uh3lk7z Před 5 lety +2

    फेसबुकका भितामा देखियका बादि भाईहरु लाई देखना पाय स्नेह दिदि त तिमी न भन दियर सम्मान शब्द प्रयोग गरेको भय उचित हुन्थ्यो अबसर पाय भाईहरुले नेपाल हल्याथ्य अाहा कति राम्रो स्वर ।।

  • @rajsorup815
    @rajsorup815 Před 5 lety +1

    फेरि सुरु भयछ साझासबाल खुसि लाग्याे

  • @binoddhongtamang5828
    @binoddhongtamang5828 Před 5 lety +1

    राम्रो प्रश्न गर्नु भएको छ सर ले

  • @haripk8850
    @haripk8850 Před 4 lety

    अति राम्रो लागे याे

  • @youtubesansartv862
    @youtubesansartv862 Před 5 lety

    सारै राम्रो लाग्यो अझै यो भन्दा खरो प्रस्तुती आनु पर्यो मन्त्री हरु सम्बन्धी ।

  • @nainsarabc9340
    @nainsarabc9340 Před 5 lety +2

    यो program मैले पनि धेरै हेर्ने गर्छु सर malaysia बाट । राम्रो छ

  • @jasbahadurthapa7151
    @jasbahadurthapa7151 Před 5 lety

    तपाईको कार्यकर्म राम्रो छ् पर्स्न कडा हुनु परेयो । जस बात नेताहरु झ्स्केयोस ।

  • @mayakanxi7387
    @mayakanxi7387 Před 5 lety +1

    धेरै राम्रो छ

  • @chhabilalsapkota521
    @chhabilalsapkota521 Před 5 lety +7

    आज भोलि को परिवेश मा साझा सवाल को कार्यक्रम हेर्ने दर्सक हरु घटेको जस्तो लाग्यो

  • @user-ib6my1nx5l
    @user-ib6my1nx5l Před 5 lety

    घृणाको दृस्टिले हेर्ने प्रम्परा बादी लगायत सम्पुर्ण दलित जातिलाई फरक छ। यसको अन्त हुन निकै जरुरिछ।

  • @goreto4988
    @goreto4988 Před 5 lety

    साधारण जनताको घर दैलोमा पुगेकोमा धन्यवाद । सबैले सर्वसाधारणतो जनताको हित हुने प्रयास गरौ ।

  • @rajivpachhai4499
    @rajivpachhai4499 Před 5 lety

    धेरैधेरै धन्यवाद साझा सवाललाई।
    शुभकामना

  • @sureshsager1745
    @sureshsager1745 Před 5 lety +4

    आज पनि यो अवस्था देखेर मनै छोयो यो सरकार चाहिँ "सुखि नेपाली समृद्ध नेपाल "को नारा यहि हो त।

  • @user-ko3ch1mv7s
    @user-ko3ch1mv7s Před 5 lety +2

    सवाल सवाल मात्रै नहोस् वादीबस्तीको जीवनस्तर सुधार गरोस् सरकारले

  • @basukumar3823
    @basukumar3823 Před 5 lety +3

    वादी भनेको सुनेको थिए तर जीवन शैली हेरेर मन साह्रै रोयो

  • @SnowLandTenzin
    @SnowLandTenzin Před 5 lety +1

    नेपालको सात प्रदेश मद्धे कर्णाली प्रदेश आर्थिक वृद्धिमा सबै भन्दा कमजोर हालतमा देखेको छ। कर्णाली प्रदेशको जनप्रतिनिधिहरुले आम सर्वसाधारणहरु संग मिलेर आगाडी बढ्नु पर्ने देखिन्छ। आफ्नो प्रदेशमा लगानि गर्ने स्थानहरू सुनिश्चित गर्नु पर्ने देखिन्छ।

  • @user-cr6uh3lk7z
    @user-cr6uh3lk7z Před 5 lety +1

    सरकार राजधानि झकमक छ सेवा सुविधा धेरै छ अनि बादि जस्तै हजारौं बस्ती हरु अझै यस्तै हालतमा छ सरकार काठमाडौं जस्तै सेवा सुविधा कहिल्य पाउछाै यहि प्रश्नन काे प्रखाईमा छन बादि जस्तै हजारौं समुदाय रवि दाइ जस्ता दस जना जन्माईदेउ भगवान ।।

  • @sangitalama5439
    @sangitalama5439 Před 5 lety

    आजको कार्यक्रम धेरै राम्रो लाग्यो मन छोयो बिचारा धेरै दुख रहेछ

  • @user-ur2uq2sm8b
    @user-ur2uq2sm8b Před 5 lety

    सरकार पक्षा वा अरु समुदाय ले बादी हरु प्रती हेर्ने दृस्ठिकोण बदल्नु जरुरी छ।बादी समुदायले रहर ले यौन धन्दा गराएको होइन यौन धन्दा गर्ने रहर कसैलाइ हुदैन।बाध्यता ले यौन धन्दा गरेको हो।बाच्नै पर्यो भोकै नाङ्गै बस्न सकिन्न।

  • @rcbhusal6964
    @rcbhusal6964 Před 5 lety

    आजको बिषयबस्तु राम्रो लाग्यो नेपालका बिभिन्न बिपन्न समुदायका जनताको लागि राज्यले संम्बिधानमा स्पष्ट निती निर्माण गरोस

  • @ombdrsunar8202
    @ombdrsunar8202 Před 5 lety

    पहिला त सबैले पाउनी हक दिनु परेओ उज्यालोमा बस्न पाउनु परेओ शिक्षा पाउनु परेओ अनि बस्ने बाँस बनाइ दिनु परेओ यो देशकै लागि सरम को कुरा हो सरकार

  • @aanandaghimire5547
    @aanandaghimire5547 Před 5 lety +10

    यो शिक्षक सग पुन एक चोटि सम्बाद गर्नु कृपया साझा सवाल समिति
    यो एउटा युवाको चाहाना हो

    • @user-qd1cu6fi3v
      @user-qd1cu6fi3v Před 5 lety +1

      नयाँ नेपाल भनेको यहीं हो माओवादीले भन्ने गरेको सिगाापूर ra shoijerlend

  • @jonneygm8239
    @jonneygm8239 Před 5 lety

    Saja sawol. Dheri ramro program ho
    Badhi. Samuday ko kura sunda maile afno asu rokna nai sakina.

  • @nimatamang3653
    @nimatamang3653 Před 5 lety

    Best news sajha sawal

  • @pradipranabhat6734
    @pradipranabhat6734 Před 5 lety +2

    हाम्रो नेपाली समाजमा माथिल्लो ठुला समाजको मानिसले हेर्ने दृस्ठिकोण तललो समाजको मानिसलाई कहिले समम र पिछाडिएको समुदायलाई नेपाल सरकारले कुनै ठोस कायकरम बनाएर अगाडी बडाए राम्रो हुने थियो । बादी समुदायको बालबालिकालाई पढनकोलागी अबसर नपुगे जस्तो अलि praथामिकता दिनु होकि ।

  • @ghanmahara284
    @ghanmahara284 Před 5 lety +2

    बादी समुदाय को समस्या जस्तै देश भरी यस्तै छ यर बादी समुदाय लाई सरकार ले चाडै भन्दा चाडै समस्या हल गर्नू पर्छ
    अली कती बिध्या र नारायण जस्यो काडा सवल जवाल गर्नू परेयो स्नेहा झा जी

  • @Rkvloggerinfo
    @Rkvloggerinfo Před 5 lety +4

    यस्ता स्कुल संन्चालक चाेर हुन याे मास्टर 100% चाेर हाे यस्लाई सजाय दिनु पर्छ पुरै पैसा यस्ले नाटक गरेर खायाे है

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 Před 5 lety +3

    आजको साझा सवाल हेर्दा मन भकानियो । सरकारले ई बादी समुदाय लाई कम्तिमा घर बनाई दिनु परियो ? र रोजगारको बेवस्था गर दिनु परियो

  • @fashionate4542
    @fashionate4542 Před 5 lety

    good job..keep it up n bst of luck entire sajha sawal team

  • @bambahadurbk3960
    @bambahadurbk3960 Před 5 lety +1

    देरामा जति पनी नेता अथवा कार्यक्रता हुनुहुन्छ उहाहरूलाई मेरो यउटा स्यानो अनुरोध केछ भने देश अगाडी बढाउनु चाहानु हुन्छ भने पढाई लाई तिब्र गतिमा अगाडी लानुप्रर्छ ! धन्यबाद

  • @manbahadurbk4326
    @manbahadurbk4326 Před 5 lety +1

    कठै मेरो देशको हालत यी मन्त्रि भनौदाहरु स्वार्थकालागि गरिब बस्तिमा जान्छन उन्का सिङ्गान चुहियका बच्चाहरुलाइ काख्मा समाउँछन।मिठा कुरा गर्छन पछि कता कताहराउँछन।कस्ले बुझ्दिन्छ यिनका सम्स्या ।उता भारतिय बिहारि र भैयाहरुलाइ नागरिकता बाँडिरहेकाछन भोलि यो देशको भबिष्य केहोला???

  • @rajugautam5826
    @rajugautam5826 Před 5 lety

    VERY VERY NICEPROGRAM

  • @dipakbaraily9389
    @dipakbaraily9389 Před 5 lety

    dherai ramro lagyo yo programme ..appreciated

  • @nareshthapa1215
    @nareshthapa1215 Před 5 lety +1

    सरकारले दलित जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति व्यवस्था गरिदिएको छ । तर कतिपय स्कुलहरुमा निजि स्रोत बाट शिक्षक राखिने हुँदा ति दलित जेहेन्दार बिद्यार्थीहरुको छात्रवृत्ति काटेर शिक्षकलाई तलब खुवाउनु परेको छ । त्यो समस्या यहाँ पनि रहेछ छात्रवृत्ति काटेर निजि स्रोतबाट राखेका शिक्षकलाइ तलब खुवाउनु होस् । तर तपाईको छात्रवृत्ति बाट तलब खाएर ती शिक्षकहरुका छोराछोरी तपाइहरु पढ्ने बिद्यालयमा पढ्दै छन्की या तपाईंहरूको छात्रवृत्तिले तलब खाएर ती शिक्षकहरुका छोराछोरी निजि स्कुलमा पढ्दै छन् ? यसमा पनि ख्याल गर्नुहोला है ।

  • @sthapravin29
    @sthapravin29 Před 5 lety +1

    Todays show was best of the best

  • @jitusoni7201
    @jitusoni7201 Před 5 lety

    सर्ब हारा बर्ग को सरकार छ भन्छ । धनी झन धनी छ ,गरीब झन झन गरीब छन गरीब को त सास मात्र छ । यो धनी गरीब को खाडल कहिले पुरिएला

  • @yakalgoretokoyatra1801
    @yakalgoretokoyatra1801 Před 5 lety +1

    नेपालको तीतो यथार्थ वादी हरुको पीडाले मन नै छोयो सुवास जि को बोल्ने तरिका अनि प्रश्नः सोड्ने तरिका लास्टै मन पर्छ अनि मह साझा सवाल नेमित हेर्ने गर्छु एस्निया जा को अलि कमी देखियो प्रश्नः सोध्ने तरिका

  • @manlimbu278
    @manlimbu278 Před 5 lety +10

    बादी हरुको बच्चाले पाउने छात्रब्रीर्धी खोसेर मास्टर लाइदिने कस्तो चलन हो तुरुन्त कार्बाइ होस।

  • @ruchikanepal6090
    @ruchikanepal6090 Před 5 lety

    नेपाली आदिबासिहरुलाई राम्रो बसुबास हुनु पर्छ प्रदेश सरकार सबैको जिउने अधिकार हुन्छ सरकार

  • @mahendrashahi4220
    @mahendrashahi4220 Před 5 lety +1

    यहि रहेछ " सुखी लेपाली सम्बिद्र नेपाल " को नारा

  • @ombahadur1523
    @ombahadur1523 Před 5 lety

    यो कार्यक्रम धेरै राम्रो छ। यसरी बिपन्न गरिब जन्ता को आवाज उठाउदा धेरै राम्रो हुन्छ।

  • @IshwarThapa
    @IshwarThapa Před 5 lety +2

    भन्न त नहुने हो राम्रो पनि होइन तर इनि सभासद हरु मेयर उपमेयर हरु मन्त्री हरु देख्दा अचम्म लाग्छ डिक्री पढेका हरु ठुलो ठुलो कम्पनी चलाउने मेनेजेर हरु बिकास गर्न सक्ने इन्जिनियर हरु सबै बिदेश पसेर अरुको देस बनाइ रहेका छन् अब कुनै योजना नभएको सीप नभएको हरुले देसमा पद खाइ रहेका छन् कसरी बिकास हुन्छ कसरी समाज क्षिक्षित हुन्छन्

  • @bishowgurung3488
    @bishowgurung3488 Před 4 lety

    Superb

  • @syangtanrajbuddha2704
    @syangtanrajbuddha2704 Před 5 lety

    साझा सवाल मा स्नेह झा जी नै चाहियाे है।।।

  • @tilakthapa6
    @tilakthapa6 Před 5 lety +4

    साझा सवाल नछुटाई हैर्ने हाजिर हौ त

  • @milanmagar4633
    @milanmagar4633 Před 5 lety +1

    ramro

  • @surendrasundas589
    @surendrasundas589 Před 5 lety

    स्कुलले दलित छात्राबृदी खायेको प्रष्ट भयो। यो सरासर घोर अन्न्ये र कानुन अनुसार भ्रष्टाचार भयेको हो। साझा सवाल समस्या देखाउने मात्र नभएर समाधानको बाटो पनि खोजी दिये राम्रो हुने थियो। स्नेह झा अलिक कडा रुपमा प्रस्तुत हुनुपर्यो। बिधा चापागाईंले जस्तै।

  • @bimalmagar4271
    @bimalmagar4271 Před 5 lety +1

    ल सुरु गरियो हेर्न

  • @bungkshyangchha
    @bungkshyangchha Před 5 lety

    हाम्रो देश मा साचिनै कस्तो कस्तो ठाँउ रहेछ है

  • @bijayaraisuchha5924
    @bijayaraisuchha5924 Před 5 lety +1

    पीडा दर्दनाक,,, के गर्नु मन्त्रीहरु हेर्ने काम मात्रै गर्ने काम छैन,,,

  • @sureshkstha4544
    @sureshkstha4544 Před 5 lety

    one of the best episode

  • @nirmalalimbu5674
    @nirmalalimbu5674 Před 5 lety

    Waooow waooow babu haru
    All the best babu haru lai.
    😊🤗🤗😇😇

  • @birmohan7136
    @birmohan7136 Před 5 lety

    sajha sawal ko sampurna team lai solute

  • @sonamlama4350
    @sonamlama4350 Před 5 lety +1

    oh god

  • @anilgurung3466
    @anilgurung3466 Před 5 lety

    जाहा जगा जमिन छ तर काम गरि खानि कोहि छैन जहा काम गरि खानछै भन्छन तर जमिन छाइना,,😢😢😢😢 के यिनि बादिहरू बसाइ सरना मानलान। यदि मानछन भने म मेरो ठाउमा जग्गा बेवास्थापन मिलाउने थिय

  • @kamalbudha1248
    @kamalbudha1248 Před 5 lety +1

    अब बादी सामुदाय बात जितेर गय पछि त्यो बिगत भुलिदिनुभुन्छ कसरी परिवर्तन आउँछ र अर्को कुरा बादी हरु बात भोट् लुतेर जान्छन तेस पछि कहिले फर्किदैन ,,,तेहि क्षेत्र को मन्त्री छन आफ्नो झोला भर्छन अनि अरु लाई कसरी हेर्छन

  • @lalitbhandari2726
    @lalitbhandari2726 Před 5 lety

    म प्रदेस नम्बर 7सुदुर पश्चिम को बैतडि जिल्ला को मान्छे ।। यि नेता हरु लाइ चुनाव भन्दा पहिले भोट माग्दा खेरि देखेको थिए चुनाव जितेर गइ सके पछि अहिले सम्म देखेको छैन ।।यि नेता हरु लाइ घुम्ने कुर्सि मा बस्लान भनेर पठाएको होकि स्थानिय तह मा बिकास गर्लान भनेेर पठा को हो ।।।

  • @haribahadurdisuwa3812
    @haribahadurdisuwa3812 Před 5 lety +1

    good jop

  • @hiralalpunmeroyoutubechann6293

    साझा सवालको हिरोता बिदे चँपा गाइनै हुन कार्यक्रम चलनउने तरिका १००% सही थियो

  • @lalitshresthanepal7433
    @lalitshresthanepal7433 Před 5 lety +1

    याे चाेर टिचरहरुलाइ कारबाहि हुनु पर्छ क्षात्राबृती काटेर उरुलाइ तलप दिनु पर्ने लाज गाग्दैन तपाईं हरुलाइ बरु तपाईं हरुकाे काटरे दिनुसन येतराे दुखि परिवारहरुलाइत तपाईं हरुले सहयाे गर्नु पर्छ तर उल्टै रुवाइ राकाे छ तपाईं ले सिक्षालियेकाे कामलागेन येस्तो साेच छ भने पढाउन नजानुस बेकारमा

  • @Samragyichannel
    @Samragyichannel Před 5 lety

    म काठमाडौँ बासी हु .. बादी समुह लाई हेप्छ र हेर्ने दृष्टि फरक छ भनेर थाहा थिएन ! अनि अर्को कुरा येस्तो चिप्लो कुराहरु नेताहरु धेरै गर्छ तालि नै बजाउनु हतार नगर्नु होला ..अनि कस्तो हो छात्रवृत्ति को पैसा पनि आफ्नै खल्ती मा हाल्ने बेचारा गरिब लाई त चुसेकै चुसे छ त अहिले सम्म येही हो त शिंहदरबार गाउ गाउ पुग्यो भन्थ्ये त ..??

  • @bishnosen1457
    @bishnosen1457 Před 5 lety

    राम्रो

  • @bibashgurung6156
    @bibashgurung6156 Před 5 lety +1

    नमस्कार स्नेहा झा जी हजुर लाई ।

  • @lalbahadurrana2793
    @lalbahadurrana2793 Před 5 lety +1

    साझा सवाल मलाई धेरै मन पर्छ।पहिले जस्तो कतै न हराएर निरन्तर अाइरहाेस

  • @padambt3484
    @padambt3484 Před 5 lety +1

    ok

  • @aanandaghimire5547
    @aanandaghimire5547 Před 5 lety +1

    प्रस्न चै राम्रो लाग्यो
    मन्त्री ,साम्सद हरु प्रती को प्रस्न को लागि म खुशी लाग्यो
    प्रस्न को प्रती उत्तर चै
    जुन जोगि आय पनि कानै चिरेको जस्तै उखान छ

  • @krishnanepali9175
    @krishnanepali9175 Před 5 lety

    त्यहाँका स्थानीय सरकारले बिशेष ब्यबस्थापन गर्नु पर्यो । अझै यस्ता अबस्थामा बादी समुदाय छ भन्दा अति दुख लाग्यो ।

  • @chandrak.c.9976
    @chandrak.c.9976 Před 5 lety +3

    नेपालको यो बास्तबिकता कहिले परिबर्तन होला दु:ख लाग्छ!!

  • @parshuramrai8994
    @parshuramrai8994 Před 5 lety

    साझा सवाल को बहस हेर्न लाईक कार्यक्रम हो !! रेशम भट्टराई शिक्षक ले ठाउँ को ठाँउ झुट बोलेको देख्दा त पारो तातेर आयो हजुर र यो ठुलो जात सानो जात र हेप्ने प्रवृत्तिहरु सबै ठुल ठुला जात भनाउदा नायकहरुले नै उपनाम राखेका हुन तर अब चेतना होस सबैमा !!

  • @dipesholi9933
    @dipesholi9933 Před 5 lety +1

    बिधा दिदी हुदा कति vews आउथो अहिले अलि कमै देख्छु त किन यस्तो

  • @kamalbudha1248
    @kamalbudha1248 Před 5 lety +2

    करेसा बाती बनायर ताजा उब्जानी गर्न लाई पैसा कस्ले दिन्छ बिना पैसा उब्जानी हुन्छ

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w Před 5 lety +2

    हेर्न सुरु गरियो है

  • @surendrasundas589
    @surendrasundas589 Před 5 lety

    मैले सस्क्राइब पनि गरेको छु है।।

  • @narenlama3446
    @narenlama3446 Před 5 lety

    शिकार छ सरकार

  • @laxmiprasadghimire102
    @laxmiprasadghimire102 Před 5 lety +1

    साझा सवालको यो भाग हेदाॅ लाग्छ हामी अझ्झै कती पछाडि र गरीबी मा रहाछौ भनेर देसको सासनको बागडोर समाल्ने हरूको ध्यान एता तिर कैहिले जाला के खाली कूॅसी र भ्रस्टाचार मै लिप्त रहन्छ त यिनीहरु!!? यो भाग हेरीरहदा मेरो त आँखा बाट आशु थामिएन म अझै यो अबस्था मा रहेछू भनेर उफ !

  • @damberpokhrel9983
    @damberpokhrel9983 Před 5 lety

    Ramro6

  • @rk.adhikaritanahunnepal1519

    मन्त्रीको कुरा ओठे जवाफ मात्रै हो , साखिल्य बन्न खोजेको जस्तो लाग्यो र प्रतिपक्ष लाई हेपेको प्रष्टै देखिन्छ ।

  • @kamalbudha1248
    @kamalbudha1248 Před 5 lety +1

    गाउने भाइ हरु साझा सवाल मा पनि देखियो तर स्नेहा जि तपाईं झस्तो मान्छे बात ती भाइ हरु लाई तिमी भन्ने शब्द कता कता लास्तै नमज्जा को सुन्निरहेको छ कतै जाती को आधार ले त होइन भन्न बाध्य भय अलि सोचेर बोलिदियको भय राम्रो हुन्थ्योकी स्नेहा जि,,

  • @yogendraadhikari6563
    @yogendraadhikari6563 Před 5 lety +1

    Plz.. Sarkar eni haruko bebatha gardeu

  • @princethapa1650
    @princethapa1650 Před 5 lety +1

    हेर येस्तो दयनीय अवस्था छ देश मा हेर्दै मुटु भकानो छुटाउने उफ्फ इस्तानिय सरकार लाइ बलियो बनायेर येस्ता गरिब जन्ता लाई हेर्नु छैन प्रम को भासन सुनिनसक्नु हुन्छ कैले काहीं त प्रम ले कयापलट नै गरिसक्नु भयो जस्तो लाग्छ बिन्ती प्रम जिउ येता विशेष ध्यान जानु पार्‍यो हेर्नुस् त हाम्रो देश मा कति पछी इस्तिर सरकार बहुमत सहित छ आइले येस्तो बेलामा येता किन ध्यान नगयेको तपाईंको भासण सुनेर मजले ताली लाउने ले चाकरी गर्ने ले तपाई लाई डृबाउछन प्रम्को नियत मा खोट त लाउदिन तर हेर्नुस् त जन्ता को हलत तत्काल बजेठ दुर्गम मा पठाइएर केहि गर्नु पार्‍यो

  • @tekrajkadara7827
    @tekrajkadara7827 Před 5 lety

    Very good sir

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 5 lety +1

    नेताहरूले रेडिमेड जवाफ दियो मुखले ठिक्क पर्यो सकियो नेपालमा जो अाएपनि यस्तै हो एउटा भनाई छनि गरिबी हटाउ हैन गरिबलाई हटाउ भन्ने नेताहरूका धारणा हुन्छन

  • @indrababukarki6606
    @indrababukarki6606 Před 5 lety +4

    तिमी होइन तपाइ भन्न सिक्नुहोस है सायत धनी र ठुलाठालीका बच्चाहरू भएको भए यस्तो होच्याएर बोलुहुन्थेन । सबैलाई तपाईं भन्न सिक्नुहोस

    • @Dineshshahi0
      @Dineshshahi0 Před 5 lety +1

      सहि कुरा हजुर तपाईं भन्नू पर्ने हो । शैली भयन

    • @krishnamagar2336
      @krishnamagar2336 Před 5 lety

      आफु भन्दा साना बाबु नानीलाई नेपाली भाषा संस्कारमा तिमि नै भन्ने हो तिमि भन्नु पनि एउटा संमान योग्य शव्द हो नानी बाबुहरुलाई मायाले सम्बोधन गर्ने शब्द नै तिमि हो यसमा अन्यथा लिनै पर्दैन । सानो सोच बोकेर नबसौं।

  • @chetnarayangyawali6714

    village and minority people centric new season of sajha sawal is quite astonishing, we all need to to know what are our problems and how do we can overcome from coordination with local people, local government, and central government. if we all show good attitude towards nation obviously there will be good governance and can bring happiness to every nepali daju bhai, didi bahini, and aama buba so from today everyone start to do work for nation not for you eventually it will for you and our children.