Komentáře •

  • @santoshpariyar6892
    @santoshpariyar6892 Před 2 lety +52

    सार्है राम्रो 🙏🏻म पनि कोरीयामा रबर कम्पनिमा काम गर्छु ।मैले यहा सिकेका कुरा नेपाल आएर सिकाउन पाए खुसी हुने थिए।

    • @ramneupane8333
      @ramneupane8333 Před 2 lety +2

      ल सर यो काम गरम म नि कोरिया मा छु

    • @Kamalapg_Nepali_Cheli
      @Kamalapg_Nepali_Cheli Před 3 měsíci

      Hjrko channel subscribe gareki xu hai sir 🙏🫡

  • @gpdilpali3185
    @gpdilpali3185 Před 2 lety +74

    अत्यन्त महत्वपूर्ण आजको भिडियो ।
    स्वलम्बी बनौं, देशमा नै पौरख गरौं ।
    अनि आत्मनिर्भर बनौं भन्ने सन्देश !

  • @santabahadurghale1462
    @santabahadurghale1462 Před 2 lety +49

    1965/66 मा Malaysia मा हामी Army तालिम गर्दा यस्तै रबरको रुखहरु भएका ठाउहरुमा पनि जाने गर्थ्यो । अहिले 56 बर्ष पछि हेर्ने कथा टिमले रबरको कथा मा देखाउदा बिगतको झल्को लाग्यो। मलाई यो episode सारै राम्रो लाग्यो, बधाई छ बिद्या मैया र हेर्ने कथा टिमलाई।

  • @Ancd-wc3ko
    @Ancd-wc3ko Před 2 lety +34

    राम्रो अनि खुसी पनि लाग्यो " बिकास समृद्धि सम्भव छ" तर तन मन लगाउन पर्यो परनिर्भर हुनु भएन केही न केहि गर्यो भने असम्भव पक्कै छैन ( सम्पुर्ण टिम लाई बघाइ नया कुरा देख्न सुन्न पाइयो ) मलाइ पनि रहर जाग्यो तर हाम्रो तिर हुदैन रै छ धन्यवाद हाल कतार बाट हेर्दै छु

  • @BashudevBastola
    @BashudevBastola Před 2 lety +32

    हाम्रै ठाउँ तिरको यो कथा हेरि रहुँ झै लाग्यो ! नेपाली समाजमा लुकेका अनेकौ कथाहरुलाई साना साना कुरामा खुशी खोजिरहेका पौरखी मनहरु सामु प्रेरणाको श्रोत सरी पस्किने हेर्ने कथा टिम अनि हाम्रो राजेन्द्र बडा दुबैलाई धन्यबाद ।❤️

  • @chakarbabuthapa9519
    @chakarbabuthapa9519 Před 2 lety +31

    यो कथा , कथा मात्र नभयर एक जिवनलाइ सरल र सुखमय बनाने मार्ग पनि रहेछ।

  • @munap1483
    @munap1483 Před 2 lety +22

    कस्तो खुसी लाग्छ नेपालमा नै केही गर्नुपर्छ भन्ने हौसला बोकेको मान्छे देख्दा ❤️

  • @prakashdahal2196
    @prakashdahal2196 Před 2 lety +100

    जे होस दुख पिरका कथा भन्दा समृद्धि,आसा बिकासका कथा दिने हेर्ने कथा को टिम लाई नमन!!!

  • @indragurung1512
    @indragurung1512 Před 2 lety +16

    देशको उत्पादन लाई हामीले पुरै साथ सपोट गनुपर्छ❤️🙏

  • @jiwanroka769
    @jiwanroka769 Před 2 lety +2

    नेपालमै उत्पदान गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिने धेरै राम्रो छ
    एकदमै मोटिभेसनल भिडियो ।
    युवा वर्गको लागि अवसर बन्ने छ यो भिडियो ।
    धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिमलाई

  • @krishnalimbu583
    @krishnalimbu583 Před 2 lety +5

    खोज पत्रीका भनेको एस्तोपो हुनुपर्छ त सलाम छ । हृदय भित्र देखिनाई सबैइ युनिट लाई 🙏 कर्म थलो बहराइन बाट नछुटाई हेर्ने गरेछु ।

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 Před 2 lety +10

    कृषि प्रधान देश मा परम्परागत खेती छोड़ी, आधुनिक बाली अपनाएको देख्दा रमाईलो लाग्यो। यसरी नै विश्व संग प्रति स्परधा गर्न सकिन्छ। प्रगतिशील र ज्ञान वर्धक कार्यक्रम को लागि कथा टीम लाई कोटि कोटि नमन र बधाई छ। नागपुर🇮🇳🇮🇳🇮🇳 बाट शुभेच्छा।

  • @fansdotcom2007
    @fansdotcom2007 Před 2 lety +1

    धेरै समृद्दिकाे सम्भावना बाेकेकाे ज्ञानमुलक भिडियाे हाे। याे समृद्दिकाे सपना देखाउनका लागि गरिएकाे खाेज यहाँकाे मेहनत तारिफयाेग्य छ।❤️

  • @bhawanalimbu3423
    @bhawanalimbu3423 Před 2 lety +9

    कति सरल । हेर्न र बुझ्न कति पनि झन्झट नहुने गरि न्यारेट गरेको रबरको कथा । हेर्ने कथाले नयाँ कुरा सिकाएकोमा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद । 😍

  • @deepakrai3260
    @deepakrai3260 Před 2 lety +1

    Hats off to you... Herne Katha... सरकार कहिले व्यूझिने हो... भन्छन् नी सुतेको लाई उठाउन सकिन्छ रे तर सुतेको नाटक गर्नेलाई उठाउन सकिंदैन रे... त्यस्तै हो हाम्रो सरकार अनि केही नभनौं, हेरी रहौं। हैट... जिन्दगी....

  • @kumarrana2025
    @kumarrana2025 Před 2 lety +12

    आहा कति राम्रो कार्यक्रम, दुखको मात्रै नभई आशाको कथा 😘🙏

  • @bishnuraut6639
    @bishnuraut6639 Před 2 lety +5

    अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️

  • @balbdrrai9708
    @balbdrrai9708 Před 2 lety +9

    हाम्रो नेपालमा गरे जे पनि उत्पादन गर्न सकिने रहेछ हेर्न कथाको सम्पूर्ण टिम लाई सराहनीय धन्यबाद छ🇳🇵🇲🇾

  • @homnathpaudel9896
    @homnathpaudel9896 Před 2 lety +1

    बहुत राम्रो कुरा स्वदेशी उत्पादनमा ध्यान दिन जरुरत छ सरकारले

  • @badigad8465
    @badigad8465 Před 2 lety +1

    धेरै राम्रो खुशी लाग्यो !
    मैले पनि मलेसियामा रबरको दूध निकाल्ने काम गरेको थिए नेपालमा पनि रबरको बोट र उत्पादन देखेर खुशी लाग्यो

  • @birrai6275
    @birrai6275 Před 2 lety +1

    अत्यन्तै प्रेरणादायी आजको यपिसोड ।

  • @pradipbudha7331
    @pradipbudha7331 Před 2 lety +4

    धेरै खुशी लाग्यो हाम्रो देश अब रबर मा आत्मनिर्भर हुन सकोस ।र रबर खेती गर्ने सम्पुर्ण महानुभब लाई धेरै धेरै धन्यबाद । देश को बिकाश को लागि हजुर हरु को प्रयास देखेर्‍अ नमन गर्न मन लाग्यो।

  • @didaneponica5967
    @didaneponica5967 Před 2 lety +1

    आहा! सञ्चिकै नयाँ स्वाद। कस्तो मज्जा आयो आज। रबर खेती काे कथाले मन भरियो अनि छचल्कियो । देश काे अर्थतन्त्र धान्न सक्ने कस्तो सहज विकल्प। सम्भावना भएको ठाउँमा सबैले रबर खेती बुझे हुन्थ्यो अपनाए हुन्थ्यो। धेरै धन्यबाद आशा जगाउने नयाँ कथालाई अनि शुभकामना किसान र व्यवसायी लाई। कथा हेरेर रबरकाे दुध जस्तै सफा भयो मन।

  • @rupadixitjoshi
    @rupadixitjoshi Před 2 lety +1

    यत्रो खेति हुन थाली सकेको रहेछ, सेतो सुन फलाउने रबर बगानहरू । धेरै सिकियो! धन्यबाद हेर्ने कथा टीम !

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 2 lety +32

    नेपाल सरकारले जङ्गल मासेर रबर खेती गरे राम्रो हुनेथियो कि धेरैले रोजगार पनि पाउने रहिछन राम्रो लाग्यो अाजको हेर्ने कथा ज्ञान मुलक 🙏

    • @munabhattarai4709
      @munabhattarai4709 Před 2 lety +9

      Jungle nai masera kheti garnu uchit hoina paryabaraniye santulal kayem nabhaye yo prithvinai basna yogye hudaina khali bhuvag dherai xa tesma lagaunu parxa jungle masera hoina

    • @ashishacharya129
      @ashishacharya129 Před 2 lety +1

      ​@@munabhattarai4709 rubber lagaye paxi masiyeko jungle pani feri rubber plant ko jungle nai ta huney ho .kamsekam tesle dherai lai rojgari ta dinxa

    • @ashishacharya129
      @ashishacharya129 Před 2 lety

      ​@@munabhattarai4709 rubber lagaye paxi masiyeko jungle pani feri rubber plant ko jungle nai ta huney ho .kamsekam tesle dherai lai rojgari ta dinxa

    • @Onlyjaycees
      @Onlyjaycees Před 2 lety

      Testo garnu hudaina .. yedi plant haru lai kunai euta problem or rog lagyo bhane purai jungle massine dar huncga .. jungle bhabeko multiple plants ko hunu parcha ..

    • @balkrishnasapkota9658
      @balkrishnasapkota9658 Před 2 lety +1

      जङ्गल मास्न पर्दैन सर खाली बचेको ठाउँ मा लगाये काफी हुन्छ

  • @User_Rajesh321
    @User_Rajesh321 Před 2 lety +3

    मेरो घर मोरङ्ग हो।
    मोरङ्ग मा अधिकाँश मानिसहरू ले रबर खेतिको बारेमा जानकारी पाएकै छैनन। खेतमा परम्परागत धान खेति लगाउने चलन छ। रुख लगाईहाले मसाला को रुख, रँग काठको रुख लगाएका छन।
    सरकारले यसको बारेमा प्राविधिक कक्षा सुरु गरे हुनेथियो। यस जानकारी मुलक कथाको लागि हेर्ने कथा टिमलाई धन्यवाद ज्ञापन गरे।।।

  • @mayachamling209
    @mayachamling209 Před 2 lety +2

    असाध्यै राम्रो काम भईरहेको छन नेपालमै यो हेरेर खुसी लागो बिधाजी फोन नम्बर पनी उपलब्ध गराईदीनु भएको भए धेरै राम्रो हुन्थ्योनी कुबेत बाट हेर्दै🙏🏼🇰🇼❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +28

    हेर्ने कथा को ठुलो Fan मा 😊🇳🇵🙏

  • @hemantamagar1954
    @hemantamagar1954 Před 2 lety +130

    Good to hear that someone has started this job. Actually I had planned this profession back in 2009 to produce rubber in Nepal. but due to financial problem I couldn't do it. Even my friends and relatives were laughing. A friend of Kerela has shared this idea to me..Anyways Nepal government should provide all the necessary assistant to these sorts of Jobs.

    • @narayankarki6409
      @narayankarki6409 Před 2 lety +3

      👍️👍️👍️👍️

    • @rameshsth2863
      @rameshsth2863 Před 2 lety +2

      sir, invest lagvag kati lagni raixa?

    • @anmolkc6197
      @anmolkc6197 Před 2 lety

      @Ramesh Sth अनुमानको भरमा कुरा गर्नु भाको होला त्यहि भएर थाहा छैन उहाँलाई पनि 😅

    • @yambahadurthapamagar2167
      @yambahadurthapamagar2167 Před 2 lety

      Tt3

  • @jagdishgm1491
    @jagdishgm1491 Před 2 lety +17

    Asham second Nepal 🇳🇵 heart touching line

  • @anilsuyal8988
    @anilsuyal8988 Před 2 lety +2

    Yestai agriculture entreprenbeurship ko information ..east to west samma....ko video aairakhos..herne katha lai dhanyabad

  • @roshan20455
    @roshan20455 Před 2 lety +1

    यो एपिसोड हेरेर कठै मेरो देशको नीति र नेता भन्न मन लाग्यो।

    • @tilakbhandari1591
      @tilakbhandari1591 Před 2 lety +1

      Yes. Maile Gorakhkali Rubber Udyog Ltd bat yo Kheti research suruu gareko, laghi raheko chow ! 33 barcha bhayio.

  • @umeshbasnet1135
    @umeshbasnet1135 Před 2 lety +4

    मेहनती हात हरु लाई सलाम छ, पौरखी हरुको पौरख लाई समावेश गर्नु भएकोमा हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक नमन ।

  • @rambhaktashrestha5136
    @rambhaktashrestha5136 Před 2 lety +2

    हेर्ने कथा जब मैंले हेर्नु शुरू गरे तब देखि निरन्तर रूपमा हेर्ने गरेको छु 🇦🇪🇦🇪🇦🇪🇦🇪 बाट 🙏🙏🙏 l

  • @pamphabohara3603
    @pamphabohara3603 Před 2 lety +10

    पिर भुलेर हास्न अनि आशा र प्रेरणाले बाच्न सिकाउने यथार्थ भोगाइको कथा हेर्ने कथा❣️

  • @bicharilimbu177
    @bicharilimbu177 Před 2 lety

    उधीयोगको बारेमा अतिनै राम्म्रो र अति राम्म्रो संदेश

  • @rameshpandey9194
    @rameshpandey9194 Před 2 lety +4

    सारै राम्रो कथा , धेरै लाई उत्प्रेणा मिलोस , यती राम्रो आमदनी को माध्यम साथै हरियाली ,पर्यावरण जोगाउने।
    Thanks हेर्ने कथा Team

  • @renukarai2657
    @renukarai2657 Před 2 lety +1

    नेपालमा पनि एस्तो रबरकोखेती रछ तर थाहाथिएन हेर्दाई अनौठो र अचम्म रमाईलो पनी लागो त्यसैले हेर्ने कथा का सम्पूर्ण टिमलाई सधै धेरै-धेरै धन्यवाद छ 🙏🙏

  • @prembhujel2297
    @prembhujel2297 Před 2 lety +2

    नमस्कार दिज्यु,यदि नेपालमा पनि मलेसियाको जस्तै आधुनिक मसिन भित्र्याउन सक्ने हो भने बिस्वकै उत्तम फिनिसिङ फर्निचरमा,रबर पर्दछ,यो रबर भन्दा कम मुल्यवान छैन,मलाइ राम्रो ज्ञान छ रबर फर्निचरको गुणस्तर कसरी छुट्ट्याउनु पर्छ भनेर,

  • @tanishaofficial4265
    @tanishaofficial4265 Před 2 lety +4

    हेर्ने कथालाई सलाम छ 🙏🙏🙏 एकदम जानकारीमूलक सामाग्री

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 2 lety +1

    हेर्ने कथा लाई हेर्न लाई सुरु गरे है हल कुवेत बाट

  • @supriya_rai456
    @supriya_rai456 Před 2 lety

    हेर्दै जादा अन्तिममा दाईले भनेको कुराले मन चसक्क भयो। बास्तबिक कुरा, गरे के हुन्न प्रकृतिले हामीलाई यति धेरै दिएको छ कि तर हामीले त्यसलाई उपयोग गर्न सकेका छैनौ जानेका छैनौ गर्ने जागर चलाएका छैनौ अनि गरिब भैइयो भनेर दुख मान्छौ ।

  • @samyogkaji7022
    @samyogkaji7022 Před 2 lety +1

    सधैं दु:खको कथा हेर्ने आज आफ्नै देशमा एस्तो देख्दा बिदेश बाट अहिले फर्केर आउ नेपालमै केही गरु जस्तो लाग्यो मेहनत् गरे के हुन्न र 🙏🏻🙏🏻👏👏👏👏

  • @prakritirai4368
    @prakritirai4368 Před 2 lety +10

    First time ever you have provided us to know about Rubber plant...
    Thank you Herne Katha 🙏🙏🙏

  • @krishnapandey-wx3zu
    @krishnapandey-wx3zu Před 2 lety +1

    म १९९६ सालमा मलेशियाको यात्रामा जादा यो विरुवा मलेशियाको डाडा भरि जता ततै यो रबरको बिरुवा देखेको थिए अहिले यो नेपालमा देख्दा सारै राम्रो लाग्यो हामी यो बिरुवालाई नेपालको बाझो पहाडी क्षेत्रमा रोपेर आम्दानी गर्न सकिन्थ्यो कि । सारै राम्रो भिडियो लाग्यो नेपालीको पनि भविश्य उज्वल हुन्छ कि दक्ष प्राविधिक बाट हामीले शिक्षा लिनु अनिवार्य हुन्छ ।

  • @rkkhadka1
    @rkkhadka1 Před 2 lety +4

    This is by far one of the best channel I have seen in YT when it comes to showing Nepal for who we really are, hands down!!

  • @nabrajsunar5642
    @nabrajsunar5642 Před 2 lety +2

    आहा कतिराम्रो यसरी पो देश समृद्धि तर्फ जान्छ निकै मन पर्यो हाम्रो देशको नेताहरूको बुद्धि कहिले आउला ? रबर खेती गर्ने सबैलाई सलाम 🙋‍♂️

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 Před rokem

    सारै खुसि लाग्यो रबर को कथा हेरेर

  • @pratikshyamishra8686
    @pratikshyamishra8686 Před 2 lety +30

    Inspirational video for the young generation❤️huge respect for the farmers of our country 🌱 thank you so much Herne katha💗

  • @krishnagrg4872
    @krishnagrg4872 Před 2 lety +11

    This is novel prize show.. I really love this episode.. NO. 1 in my list.. This business will bring huge development in our country.. This is really serious and deep subject.. Thanks.. I hope our leaders are watching this.. Somebody tell about this to Rabi lamichhane.. 🙏🙏🇳🇵🇳🇵

    • @balkrishnasapkota9658
      @balkrishnasapkota9658 Před 2 lety +1

      रास्ट्र धनी बनाउने मिसन हो सर यो तर राज्य निदाये झै लाग्छ

    • @tilakbhandari1591
      @tilakbhandari1591 Před 2 lety

      Rabi je also my friend. He knows about this project.

  • @Dinesh082
    @Dinesh082 Před 2 lety +1

    ओखर खेतीको बारेमा पनि अनुसन्धानात्मक भिडियो ल्याउन पर्यो भन्छु है म चैं।

  • @mohansapkota657
    @mohansapkota657 Před rokem +1

    धेरै राम्रो काम ।।

  • @kapurgurung9566
    @kapurgurung9566 Před 2 lety

    यी र यस्ता उर्जाशिल भिडियो बनाउनु हुन्छ र हेरि रहुँ लाग्छ र भित्र भित्रै जालेर अाउछ कुन दिन खाडीकाे जागीर छाेडेर नमरुन्जेल एकै पेशामा रहेर 5/10 जनालाई राेजगारी दिऊ झैँ लाग्छ । सलाम यी सबै टिम र उर्जाशिल झापाली साथीहरु र रबर विशेषज्ञालाई ।

  • @lecielministry3799
    @lecielministry3799 Před 2 lety +8

    I'm always happy when I see Nepalese people doing something good for themselves. Thumbs up :):)

  • @dhanapatiluitel2758
    @dhanapatiluitel2758 Před 2 lety +2

    ठाउँ ठाउँमा पुगेर धामपानी नभनी गाउँ गाउँ को प्रतिभा लाई विश्व सामु ल्याउनु हुने सम्पूर्ण विश्व घटना टिमलाई विशेष धन्यवाद 🙏🙏🙏

  • @Savethedogge
    @Savethedogge Před 2 lety +1

    Yo katha sarai ramro lagyo

  • @MrSubodhthapa
    @MrSubodhthapa Před 2 lety

    केही महिना अगिको यात्राको क्रममा तेजनाथ सरबाट जुन ज्ञान प्राप्त गरे रबर उध्योगको बारेमा एक्दम उत्साह प्राप्त भएको थियो। त्यही उत्साहलेनै गर्दा आज धेरै पछि हेर्नेकथाको यो भागनी हेरियो। यो कथा लेरायेकोमा धेरै धेरै धन्यवाद

  • @amritsubba4240
    @amritsubba4240 Před 2 lety +1

    एकदम राम्रो लाग्यो ।
    मलाई पनि रबर खेतीगर्न मन लाग्यो ।
    रबर खेतीसम्बन्धी थप कुराहरु जान्ने जिज्ञासा लाग्यो मलाई कसैलाई थाहा भए कृपया प्रतिक्रिया दिनुहोला ।
    १. रबर खेतिको लागि कति उपयुक्त मौसम कति देखि कति डिग्रीको हुन आवश्यक छ ?
    २. के यो खेती हिमाली र पहाडी क्षेत्रमा नि गर्न सकिन्छ ???

  • @mursalinahmad8866
    @mursalinahmad8866 Před 2 lety +1

    आहा। हेर्दा हेर्दै सिद्धिएको पो रहेछ। 🤔

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 Před 2 lety +1

    हेर्ने कथा को आज को शृङ्खला अति उपयोगी अनि महत्त्वपूर्ण लागो , धन्यवाद हेर्ने कथा टिम लाइ

  • @sujanbegha732
    @sujanbegha732 Před 2 lety

    सलाम छ सम्पुर्ण टिमलाई।आफू झापामै रहे पनि यो बिसयमा केही ज्ञान थिएन।रबरको बोट चाहिँ देख्या हो।यश एपिशोड बाट धेरैले नेपालमै केही गर्ने अवस्य प्रेरणा मिल्ने छ।पुन धन्यवाद सम्पुर्ण टिममा।

  • @sujanadhikari2972
    @sujanadhikari2972 Před 2 lety +1

    मान्छेहरू भनिरहन्छन नेपाल संम्भावनाकाे खानि हो तर खाेज गर्दैनन् । र राज्यले पनि त्यो संम्भावनालाइ चिन्न नसक्दा मुलुक अधाे गति तिर जान्छ । जुन अहिले भइरहेको छ । मलाई लाग्छ यस बिषयसँग सम्बन्ध राख्ने सरकारी बिभाग अझै पनि बेखबर हाेला। सके अनेक बहानामा राज्यकाे अाडमा यसलाई उल्टो बन्द गर्न समेत पछि पर्दैन । सबैभन्दा ठूलो कुरा अनुसन्धानको दायारा फराकिलो हुनुपर्याे सरकारका एजेन्ट हरू खालि चाेर बाटोमा मात्रै हिनिरहन्छन् उनिहरूले अाफ्नाे कार्यक्रममा यी र यस्ता बिषयहरू पनि समाबेश गर्नुपर्याे । राज्य र त्यस मताहतका एजेन्टका सुस्त अभ्यासहरूलाई कहिलेसम्म निरन्तरता दिइरहने हो ? नयाँ शैलीमा हामी हिड्न नसक्ने नै हो त?
    हेर्ने कथाको यो शृङ्खला एउटा बिषय उठान मात्रै हो । भित्र कथा हेर्दा एउटा आनन्द त छ तर यिनिहरूलाइ सहज बनाइदिन राज्य परै अनुत्तरदायी र लाचार छ त्यो सबैभन्दा तिताे कुरा हो ।

  • @soonofhimalaya4547
    @soonofhimalaya4547 Před 2 lety +5

    यो अङ्क मलाई निकै मन पर्यो र म पनि यो खेतीको लागि ईच्छुक छु बुझ्नको लागी कता को संग सम्पर्क गर्ने होला नम्बर पाए आभारी हुने थिए ।

  • @ashishneupane2792
    @ashishneupane2792 Před 2 lety +1

    यो हो नीत नौलो कथा😌 धेरै दिनपछि नौलो कथा हेर्न पाएकोमा खुशी लाग्यो ,,,,,,,,,,,,

  • @hellodang143
    @hellodang143 Před 2 lety +7

    नेताले बिगारे पनि जनता ले जोगाएको देश मेरो…!!

  • @kulbastola1213
    @kulbastola1213 Před 2 lety

    देश बिकाश हुने भनेकै यही तरिका हो सलाम छ जय किसान ।

  • @GANGAOFFICIAL
    @GANGAOFFICIAL Před 2 lety

    सारै राम्रो कथा , हेर्ने कथालाई सलाम छ 🙏🙏

  • @-Leeleo
    @-Leeleo Před 2 lety +1

    यो रबर बाट कन्डम ग्लोब्स बेलुम जस्तो महत्त्वपूर्ण चिजहरु बन्छ मैले मलेशियामा ४ बर्ष काम गरेको अनुभव छ म सङ्ग,मेसिनहरु धोएको पनिहरु लाई जमाएर पनि juत्तको शोल टायरहरुको लागि रबर उपयुक्त हुन्छ

  • @rk-rk6zs
    @rk-rk6zs Před 2 lety +4

    Wonderful thank you..

  • @santoshkarki7737
    @santoshkarki7737 Před 2 lety +2

    मलाइ त अनौठो लाग्यो

  • @narmayabhandari3861
    @narmayabhandari3861 Před 2 lety +2

    आफ्नै जिल्ला ए छिमेकी पालिका हतुमा यति राम्रो र आम्दानी दिने खेती रहेछ धन्यवाद हेर्ने कथा टिमलाइ

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 Před 2 lety +6

    नमस्कार बिध्या दिदी लगायत हेर्ने कथाको टिम सम्पुर्णमा। दिदी अजकल किन हेर्ने कथा डिले भैरहेकोछ जानकारी पाउ ?? अनि माटोको कथाका पात्र स्वर्गीय झम्प राई प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

  • @biswakarmabiswakarma7277

    खुसि लागाे अरु फैलाउदै जानुहाेला 🙏🙏🙏🙏💗🌹🌼🌻🥀💮🌿🌻🇳🇵🇳🇵🇲🇾🇲🇾

  • @omprakashmahara
    @omprakashmahara Před 2 lety

    गजब को documentary! खाथा को लागि धन्यवाद।

  • @creativevideos_2259
    @creativevideos_2259 Před 2 lety

    Nice.. yestai yestai khal ko krishi le hamra desh bikash hune ho..

  • @jhalakrokaya5286
    @jhalakrokaya5286 Před 2 lety

    नेपालमा प्रत्रकारिता कस्तो हुनुपर्छ भनेर सब्बैले utube हरुले केही सिकुन🙏🙏अरुको बैयतिक स्वतन्त्रता बाहिर ल्यायर कानुनभन्दा माथी गयर आफैले फैसला गरिदिने आज्भोलिका झोले प्रत्रुकारहरुलाइ हेर्ने कथा एउटा उदाहरण हो😊

  • @bhimsensaru4796
    @bhimsensaru4796 Před 2 lety

    अत्यन्त महत्वपूर्ण भिडियो , देशको उत्पादन लाई हामीले पुरै साथ सपोट गनुपर्छ❤🙏

  • @bishowmaharjan6615
    @bishowmaharjan6615 Před 2 lety +5

    very nice documentary on business and entrepreneurship, we would love to watch more documentary like this. Thanks a ton for this video.

  • @dalbirsunar9468
    @dalbirsunar9468 Před 2 lety +1

    हेर्ने कथालाई हेर्दै छु मलेसिया बाट

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Před 2 lety +1

    गरेपछि नहुने के छ र भन्ने उदाहरण हो यो रबर खेती एकदम राम्रो कामको थालनी गर्नु भएको छ सफलताको कामना।

    • @tilakbhandari1591
      @tilakbhandari1591 Před 2 lety

      2045/2046. Dhekhi 5 hectare ma Suru Gareko Gorakhkali Rubber Udyog Ltd Ra Shuda Fal Rus Pvt Ltd "Rubber Pilot Project". Sanischare , Jhapa Bat.

  • @paraskoirala2567
    @paraskoirala2567 Před 2 lety

    गरे सबै सम्भावना छ।मात्र जागर चाहियो।धन्यवाद हेर्ने कथा।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Před 2 lety

    साह्रै राम्रो अनि प्रेरणा दायि कथा हेर्न पाईयो धन्यवाद हेर्ने कथा तिम सम्पुर्नलाई 🎉❤🙏

  • @manojsubedi1995
    @manojsubedi1995 Před 2 lety

    ज्ञानूपयोगी कथा!!

  • @publiconlinenews
    @publiconlinenews Před 2 lety

    अहिले सम्मको उत्कृष्ट episode.

  • @antosgg
    @antosgg Před 2 lety +4

    Thank you Herne Katha for the documentary and special regards to the farmers.....lets work together

  • @saritasapkota7306
    @saritasapkota7306 Před 2 lety +2

    Thank you so much for the team for such an amazing ,productive and knowledgeable story.....

  • @sanjogdhakal399
    @sanjogdhakal399 Před 2 lety +2

    Very insightful and inspiring story of possibilities and success.

  • @biddrohisaila2794
    @biddrohisaila2794 Před 2 lety

    सारै सान्दार्भिक इपिसोड लाग्यो हेर्ने कथाहरु मध्य ।

  • @sanjayahamal8224
    @sanjayahamal8224 Před 2 lety +2

    Salute All ,helping hands ,Development start from here 🙏

  • @dctechnical667
    @dctechnical667 Před 2 lety +1

    हेल्लो हेर्ने कथा वास्तबमा हेर्ने जस्तै छ

  • @Kueero
    @Kueero Před 2 lety

    नीकै राम्राे भिडियो।

  • @santoshgurung9807
    @santoshgurung9807 Před 2 lety +8

    hello madm i am ur great fan....😍😍. Legend of journalism industry 😍😍

  • @subba5735
    @subba5735 Před 2 lety +5

    This video is really inspiring to Nepali people and enterpernur

  • @adhurosahayatri8814
    @adhurosahayatri8814 Před 2 lety

    सारै मिठो कार्यक्रम मन छुयो 😘😘😘😘

  • @gurungith
    @gurungith Před 2 lety +3

    हेर्ने कथाको पर्खाईमा 😍😍😍

  • @premlama7076
    @premlama7076 Před 2 lety

    सिक्न र सिकाउन जरूरि छ येस्तों शीप बिकास ले मन छून्छl धेरै वधाई छ वहँ ह़रू लाई

  • @narenlimbu9089
    @narenlimbu9089 Před 2 lety

    लास्ट्को दाजुको सब्द्ले सबैको मन छोयो जस्तो लाग्यो,,अनि नेपाल सरकार को ध्यान यता तिर नि गैदेदेखी देश बिकाश आफै हुन्छ जस्तो लाग्छ,,

  • @surazbabupoudel7296
    @surazbabupoudel7296 Před 2 lety +1

    म ईलामेली हो तर झापा मै यति ठुलो रबर खेती छ भन्ने थाहा थिएन । धन्यवाद बिध्या दिदी अनि सम्पुर्ण हेर्ने कथा टिम लाई 🙏🙏 अत्यन्तै प्रेरणादायी कथा बनेको रहेछ। गरे के हुन्न र भन्ने गतिलो उदाहरण रहेछ।

  • @wagleanil333
    @wagleanil333 Před 2 lety

    Wow…ekdam khushi lagyo..herne katha team lai dhanyabad…

  • @naren4902
    @naren4902 Před 2 lety +1

    अत्यन्तै राम्रो कथा 😍😍❤️❤️❤️