मेयर बालेन रिसले आगो: कार्यक्रम छोडेर फर्किए काठमाडौं - गाली नै सुन्नुपरे आफ्नै महानगरबासीको सुन्छु

Sdílet
Vložit
  • čas přidán 13. 06. 2022
  • #balenShah#SunitaDangol#बालेनकोरिस#)Onlinetvnepal
    Credit : Team Television
    Host : Ajita Ghimire
    Guest : Balen Shah, Sunita Dangol
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • Zábava

Komentáře • 433

  • @kalpanakafle102
    @kalpanakafle102 Před 2 lety +74

    प्रदेश खारेज भएको हेर्न मन छ। चोरहरूको दादागिरी युवा शक्तिले समाप्त गर्नु पर्छ।

    • @rajuaryal1429
      @rajuaryal1429 Před 2 lety +7

      हाे, प्रदेश खारेजकाे अावाज बुलन्द गराै । देशलाई अनावश्यक खर्च बाट बचाअाै, यसकाे शेखि त्यसै झर्नेछ ।

    • @lamafamily9332
      @lamafamily9332 Před 2 lety +3

      Sahi kura!!

  • @ambikaupreti7994
    @ambikaupreti7994 Před 2 lety +89

    फोहोरी राजनिति गर्नेले फोहरमा समेत राजनिति गर्न खोजेको देखियो । यो डेट आउट भैसकेका नेताहरुको भाषण अब नसुन्ने हामी ।

  • @rsmagar9785
    @rsmagar9785 Před 2 lety +69

    यो देशलाई बालेन साह जस्तो सपुतको आवश्यकता रहेको छ।❣️
    जय मातृभूमि जय नेपाल🇳🇵🇳🇵

    • @purushottamadhikari5558
      @purushottamadhikari5558 Před 2 lety

      फोहोर को ब्यबस्था गर्नी काम बालेन को मात्रै होकि बागमती प्रदेश को पनि च्युता phatah हो

  • @bishnupaudel3688
    @bishnupaudel3688 Před 2 lety +69

    बालेन आगो हो कुनै माइकालाल ले उसलाइ छुन खोज्छ भने उ जलेर खरानी हुन्छ ।हेक्का राख देस बेचेर खाने बादर हो....

    • @purnalaxmishrestha1931
      @purnalaxmishrestha1931 Před 2 lety +7

      गफाडी मन्त्रि काम नलाग्ने, फलाम थोत्रो भैस्क्यो के काम एस्ता को गफ सुनेर देश लुट्ने फटहा हरु अब देश यू बाले चलाऊन्छ जय नेपाल

  • @manojgahatraj1785
    @manojgahatraj1785 Před 2 lety +43

    हामी सबैको बालेन दाई लाई सारा नेपालीको साथ छ। यस्ता राजनीतिका ब्वासोहरु देशलाई खोक्रो पार्न नपाएर बालेन जस्तो महान व्यक्तित्व लाई पेलिरहेका छ्न 🤨 हामी सारा नेपाली जनताले बालेन र हर्क सम्पाङ राई जस्ता व्यक्तिलाई चुन्न सक्नु पर्छ अनि देश बन्छ अबका आउदा चुनावमा स्वतन्त्र उम्मेदवार लाई छानेर उहाँहरु जस्तो व्यक्तिलाई रोज्नु पर्छ अनि सुरु हुन्छ नयाँ नेपाल धन्यवाद ।

  • @bigyanlama5250
    @bigyanlama5250 Před 2 lety +42

    यस्तो गर्न सकिन्छ उस्तो गर्न सकिन्छ भनेर भुक्ने नेताहरुले आफुले कहिले काम नगर्ने अनि अरुले गर्न खोज्दा पनि ल्याङ-ल्याङ गर्ने! साले चोरहरु 😡

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Před 2 lety +42

    जे गर्‍यो ठिक गर्‍यो बालेनले त्यहाँ के बेइज्जती गर्न बोलाएको होर? त्यो मन्त्री भनाउदा चोरले फोहोर फाल्न दिन्न पो भन्छन् त पुरै स्थानीय बासी सङ्ग सहमती भएर फाल्न दिने कुरा सकिसकेको छ फेरि यी चोरहरु लाई केको टाउको दुखाइ अब खान नपाउने भो भनेर हो।।।

    • @junkeribhujel6030
      @junkeribhujel6030 Před 2 lety +1

      Yo chor harule khojeko Chai k ho laat

    • @madhumagar7784
      @madhumagar7784 Před 2 lety +2

      याे पक्कै पनि कुन पार्टीकाे झाेले हाे ।

    • @laxmanthapaido3337
      @laxmanthapaido3337 Před 2 lety

      Great job balen sar

  • @jayrajpujara5044
    @jayrajpujara5044 Před 2 lety +57

    खाते नेताहरु युवाहरुलाई बिकास गर्न नदिने भए

  • @jvin1524
    @jvin1524 Před 2 lety +64

    Good job balen 🙏👍

    • @uddhabkhadka7816
      @uddhabkhadka7816 Před 2 lety +2

      यस्तो शिक्षकले के शिक्षा दियो होला ? पान्डे को दाजुभाई नै शिक्षक हो धादिङ्ग को जुन बीषय बस्तु नै ज्ञान नभएको ले भाषण गर्नु ?

    • @gunarajsubedi1146
      @gunarajsubedi1146 Před rokem

      @@uddhabkhadka7816


      ।।

      र।
      र।
      र।।।।।।।।।र।।।र।।।।।र।।।र।।र।ररररर।र।र।र।र।र।।र।।रर।र।र।र।।र।।।।र।।र।।।।।।।

  • @shovitoli8221
    @shovitoli8221 Před 2 lety +4

    अबको चुनाबमा यस्ता गुहुहरू लाई पत्तासाफ गर्न जरूरी छ।

  • @bimalendrakarna8471
    @bimalendrakarna8471 Před 2 lety +16

    Ramro garnu vo Mr.balen and Miss.Dangol jyu

  • @rameshshah9292
    @rameshshah9292 Před 2 lety +12

    बालेन जी कुकरहरु काे बिचमा गई समय बर्बाद गर्नु भन्दा बिकाशकाे काम मा लाग्नु पर्छ।खुट्टा तान्ने प्रविधि अनेकाै छन्।।

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Před 2 lety +18

    मेयर बालेन रिसले आगो: कार्यक्रम छोडेर फर्किए काठमाडौं - गाली नै सुन्नुपरे आफ्नै महानगरबासीको सुन्छु.....(भिडियो सहित)
    czcams.com/video/5zXZDsHxf-0/video.html

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Před 2 lety +9

    जे गर्नु भयाे राम्रो गर्नु भयाे बालेन शाह जिले ।नेपालका चाेर नेताहरुले अाफुहरुले केही काम नगर्ने काम गर्ने लाई पनि काम गर्न नदिने ।खालि गालि गलाैच गर्ने भन्दा केही काम गर्दैन ।अबकाे खाचो बालेन शाह जस्ताको हाे ।कुरा भन्दा काम गरेर देखाउनु पर्छ ।अब यस्ता गफाडी चाेर नेताहरूलाई डाडो कटाउनु पर्छ ।

  • @begbahadurpun4996
    @begbahadurpun4996 Před 2 lety +1

    Yestaa pardesh haru khaarej hunu parxa
    Jay swabhimaani Nepal
    🇳🇵🇳🇵🙏🙏

  • @mktworkshop536
    @mktworkshop536 Před 2 lety +1

    यी मुलाले अहिले सम्म केही नगर्ने अहिले अर्कालाई आदेस दिने ठिक गर्नुभो बालेन जि

  • @subarnamagar5285
    @subarnamagar5285 Před 2 lety +8

    बुढा बाहरुबाट नै गालीगलौज गर्ने संस्कार पाएका नेताहरूले अरु के नै गर्न सक्छ र ?!! त्यसैले यी नेताहरूबाट के नै आशा गर्न सकिन्छ ?

  • @sumankc1259
    @sumankc1259 Před 2 lety +1

    राजनीति हाबी भयो,बालेन को साथमा छौ हामी ।जय देश जय बालेन्🌹🌹🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @omprak437
    @omprak437 Před 2 lety +13

    balen is doing great

  • @RabindraAdhikari-nepal
    @RabindraAdhikari-nepal Před 2 lety +56

    We are with you Balen ! What else can we expect from these cockroaches !! Salikram ji and Rajendra ji, we are watching you guys.

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 Před 2 lety +2

    Good मेयर र उपमेयर ज्यू दुबै जानाले राम्रो गरेको छ प्रर्देश खारेज हाेस् सबै ठिक हुन्छ

  • @benjaminsharma
    @benjaminsharma Před 2 lety +7

    म कहिले मुख छाड्दिन तर आज यो दुइजानाको कुरा सुनेर ..... मिल्ने भए त तनक्क ठडाएर निधारै निधारमा हान्दिन्थे । जामा हरु .....

  • @abrialasuo4352
    @abrialasuo4352 Před 2 lety +2

    जस्ले काम गरि देखाउन सक्छ नि ।ती मानिस हरुलाइ रुचाउदैनन येहि कारण ले घर त घर हो देस नै बिकास कैले हुदैन मेयर साब पछि हैन अघि बड्नु हामी छौ हजुर को साथ मा ।

  • @bikashpandey78906
    @bikashpandey78906 Před 2 lety +2

    बालेन दाइ मलाई यस्तो लाग्छ कि यो काठमाडौँको फोहोरो फाल्न भन्दा पहिला यो राजनिती मा रहेका फोहोरीलाई फाल्न पर्ने भयो😴😴 balen sir we are always with you❤️

  • @rozantamang6853
    @rozantamang6853 Před 2 lety +8

    Good Job Balen Sir 🔥✊. We're always be with you!

  • @rameshthapa5228
    @rameshthapa5228 Před 2 lety +4

    Good job balen!you are right.

  • @indirarajbhandari2644
    @indirarajbhandari2644 Před 2 lety +18

    Good job balen brother 🙏🙏

  • @technicalveterinary2815
    @technicalveterinary2815 Před 2 lety +9

    अहिले बोलेर हुन्छ
    त्यस्तो technology थाहा भएको मान्छेले गरेको भए हुने थिएन पहिले, अहिले खुब जान्ने सुन्ने र अरुको खुट्टा तान्न बाहेक केही जान्दैनन् 😡😡😡😡

  • @bijaykrshrestha
    @bijaykrshrestha Před 2 lety +1

    मेरो देश मा नेता मात्र हुनुपर्छ आफै सवै विषयको ज्ञानी र दार्शनिक वनिन्छ । आफुले दशकौं गर्न नसकेको काम हुन लाग्दा, गमक्क फुलेर मैले पनि वर्षौ देखि यो र त्यो गर्दै आएको थिए भनेर जश थपक्क आफुलाई दिइयोस भनेर कुर्लिन्छ । प्रदेश को अर्थमन्त्री जस्तो पद मा रहेको मान्छे ले प्रदेश तथा केन्द्रीय सरकार कै अर्वौ लगानी गरेर निर्माण सम्पन्न भएर प्रयोग मा ल्याउने वेला मात्रै एउटा स्थानिय निकाय ले अर्को स्थानिय निकाय मा फोहोर फाल्न नमिल्ने महाज्ञान फलाक्नु हुन्छ र वल्ल वल्ल स्थानिय संग हप्तौं को छलफल र वहस पछि को सहमति विथोल्न खोज्छ । उल्टै विज्ञता सहित गर्न खोजिएको फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने नेता भएपछि आफै आउने महाज्ञान प्रदेश मुख्यमन्त्री र प्रदेश अर्थमन्त्रीले धारा प्रवाह वाचन गर्नुहुन्छ । त्यति मात्र हो र हाम्रो देश मा क्यामेरा र माइक लिए पछि जहाँ पनि जता पनि घुस्न र नाक जोताउन पाइन्छ । त्यसैको उदाहरण धमला ले सर्वोच्च अदालतको न्यायाधीश को वैठक मा घुसिदिने , हिमालय टेलिभिजन ले हालै टेकु मा विना इजाजत समाचार संकलन भनेर नाक ठोकाउन खोज्दा नदिइएको रोइलो गर्नु गज्जव को उदाहरण हो । गर्न कुनै पनि पार्टी र नेताहरु अग्रसर छैनन, कसैले गर्न लाग्यो र काम हुनलाग्यो भनेपनि सके भाँजो हाल्ने नसके त्यो काम मा आफ्नो पनि वर्षौ को अथक प्रयास रहेको धाक धक्कु लगाउने । असीमित कोहि पनि छैन र सवै को सिमा छ र हुनुपर्छ । सवैले आफ्नो विज्ञता सिमा मा रहेर काम नगरेको र अर्को को काम मा नचांहिदो भाँजो हालेकै ले गर्दा हाम्रो देश यो हालत मा छ । गर्दा पनि नगर्ने, गर्न पनि नसक्ने र गरेको पनि देख्न नसक्ने को हो ?? हामी नेपाली को मानसिकता हो । वालेन लाई अहिले यहि भएको छ । अभिमुखिकरण भन्ने शव्द को अर्थ के हो भनेर आयोजक लाई कसले सोध्ने ??????

  • @gannubhai6727
    @gannubhai6727 Před 2 lety +3

    एस्तो जडिया जडिया मुख्य मन्त्री छ अनि के काम यार बरु यो प्रदेश खारेज गर काम छैन

  • @ajitkarki884
    @ajitkarki884 Před 2 lety +21

    This provincial government should be terminated.This is only economic burden to our Nation,there is no any outcome its just only wasting money in thier salary and facilities

    • @damodarpokharel3796
      @damodarpokharel3796 Před 2 lety +4

      No need of so called Province and provincial ministers. Wake up minister! You are out-dated. We need a young visionary leader like Balen.

  • @johnraya2853
    @johnraya2853 Před 2 lety +8

    well done dear mayor balen shah sir.👍️👍️👏👏🙏🙏

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 Před 2 lety

    Always SUPPORT with balen ....

  • @netrakarki8754
    @netrakarki8754 Před 2 lety

    Good.job.Balen jee take.a.stand we are with u

  • @nepalicomedyromanticvideos9718

    अरु प्रदेश भन्न त म सक्दिन तर बागमती प्रदेशमा नेता बनाउने मन भय माउबादी का सरल सहयात्री लाई बानाउनु होस

  • @ishwarpun7675
    @ishwarpun7675 Před 2 lety +5

    Good job balen sir

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Před rokem

    युबा सक्त्ती र बिकास निर्माण समाप्त पार्ने योजना थियो ठिक गरे बालेन शाहले

  • @rajushrestha9974
    @rajushrestha9974 Před 2 lety

    अबको चुनावमा तिमीहरू जस्तो कुरा गर्नेलाई होईन काम गर्ने नेताहरूलाई जिताउने भैसकेको छ। केही समय बाकी छ भुक भुक। अब त अति भो। जय बालेन।

  • @amargopalshrestha2575
    @amargopalshrestha2575 Před 2 lety

    You do well. Thank you

  • @amritlimbu2658
    @amritlimbu2658 Před 2 lety +6

    यस्तो गोबर दिमाग मन्त्रीहरु भएको कारणले देश बिकास नभएको हो एउटा मन्त्रीले त आफ्नो फोहर आफैले ब्याबस्था गर्ने अरे अनि जनताले तिरेको कर मात्रै घिचेर बस्ने हो यी बुडो गोरुहरु लाई सबै लाई बिदाई दिनु पर्छ

  • @prabinkrai7
    @prabinkrai7 Před 2 lety

    J gare ekdam sahi gare.....always support Balen bro

  • @shahpampha3881
    @shahpampha3881 Před 2 lety +1

    दुनियाँ छाडिदिनु जनताको मतको कदर गर्दै , जनता सामु काम गर्दै जानुस् ...!!

  • @tikaramsubedi9180
    @tikaramsubedi9180 Před 2 lety

    नेपालमा संघीयता र प्रदेश दुबै!खारेज गर्नु पर्छ

  • @MrHuofeng
    @MrHuofeng Před 2 lety

    Support Balen sunita's act...
    Timi Fataha harule hamro mayorko alochana garna suhaundaina
    Timiharuko bakbak sunirakhnu vanda kaam garnu better thaneraniskiyeko ho Balen shah...

  • @sarugrggurung3258
    @sarugrggurung3258 Před 2 lety +9

    यो चोर नेताहरु घिच्न नपाउने भयो भनेर बौलाउन लाछ

  • @hombhattrai356
    @hombhattrai356 Před 2 lety

    चाेर हरुले खान नपाउने भएपछि गालि गर्छन मान्छे उचालछन अब अाउदा दिनमा एस्ता मत्रिकाे पत्तासाफ गर्नु पर्छ जनता अब खरअाखा खाेल याे प्रदेश सरकारनै खारेज गर्नुपर्छ

  • @gopalshrestha5573
    @gopalshrestha5573 Před 2 lety +11

    बालेनको फोहोर ब्यवस्थापन समन्धी आइडिया फोटोकपी गरेर बालेनलाई नै सिकाउदै छन त मुख्य मन्त्री र मन्त्री हास्यस्पद समयको बर्बाद ।

  • @yagyakarki6628
    @yagyakarki6628 Před 2 lety +1

    Good job Balen Sir ...bhate neta haru ko fohori bhasan sunnu aabasek xin.

  • @indradimdongindradimdong2705

    Thank you so much balen sir

  • @rampuri1251
    @rampuri1251 Před 2 lety

    Good 👍 well done ✅ balen ji 🙏🙏🙏

  • @gangajal6091
    @gangajal6091 Před 2 lety

    That's like our mayor ..
    You have done great job

  • @gaganchetrri7695
    @gaganchetrri7695 Před 2 lety +2

    यो प्रदेशको काम छैन् खारेज गर्नुपर्छ, कान्ड मात्रै गर्ने प्रदेशको काम छैन्।

  • @samyogitarana2564
    @samyogitarana2564 Před 2 lety +7

    Great job Mayer Balen Shah 😍😍👌👌🖒🖒🖒keep going 🖒🖒🖒with full support😍😍👌👌👍👍👏👏

  • @bhimlimbu68
    @bhimlimbu68 Před 2 lety +1

    Balen shah is one of the most tallented Leader He does not needed advice. At all..

  • @sanjeevjungrana2563
    @sanjeevjungrana2563 Před 2 lety

    यो देशलाई बालेन र साम्पाङ जस्ता काम गर्ने स्वतन्त्र ब्यक्ती आवस्यक छ।काम गर्नेको पुच्छर निमोठ्ने, काम भन्दा कुरा धेरै गर्ने कुरौटे र बालेन जस्ता कर्मयोद्दाको उर्जामा ह्रास ल्याउन खोज्नेलाई जनस्तरबाटै सार्वजनिक कार्यक्रममा निशेध गर्नुपर्छ।

  • @khusadhikari1857
    @khusadhikari1857 Před 2 lety

    Great Balen sir

  • @premdatta2154
    @premdatta2154 Před 2 lety

    Balen sir salam xa
    Bekar ko bhasanma samay kharcha garnu hudain uchi nirnay linu bho 🇳🇵

  • @shyammanandhr8508
    @shyammanandhr8508 Před 2 lety

    प्रदेश सरकार गठन भए लगत्तै देश खोक्रो बनाउने काम भयो फटाहा कामचोर भाषण बाजिनेताहरु कुरा सुन्दा सुन्दा वाकदिक भइसक्यो हजुर धन्यवाद

  • @vasancreasthacreastha4293

    Mayor is good.

  • @sasa729
    @sasa729 Před 2 lety

    Don't worry brother sab jana ris garne matra xan stay strong we are with you ❤️

  • @nirzarashree6103
    @nirzarashree6103 Před 2 lety

    प्रदेश सरकार खारेज हुनु पर्यो ।

  • @kedarprasad69
    @kedarprasad69 Před 2 lety

    Support is with Balen.

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 Před 2 lety +1

    सोझो मानिसको इमानदारीले उसलाई सही बाटोतर्फ डोऱ्‍याउँछ तर छली मानिसको छलकपटले उसको विनाश गर्छ।

  • @sitathapaliya9727
    @sitathapaliya9727 Před 2 lety

    Good job

  • @vivekkumarsingh611
    @vivekkumarsingh611 Před 2 lety

    We r always with u Balen sir

  • @geetadhaubadel183
    @geetadhaubadel183 Před 2 lety +3

    कुहिएका मन्त्री र नेताले वालेन शाह लाई के काम गर्न दिन्थे होला

  • @rajub.k4242
    @rajub.k4242 Před 2 lety

    Miyer balen is gret miyer safal ta ko suvkamana 💐💐💐🙏🙏🙏

  • @We_hfamily
    @We_hfamily Před 2 lety

    Thik gareyo

  • @dkmagar701
    @dkmagar701 Před 2 lety +7

    राडिको छोराहरु लाई काट्टु पर्ने 😡😡🤬🤬

  • @kumarlimbu6305
    @kumarlimbu6305 Před 2 lety

    We fully support Balen Sir n Sunita mem

  • @himalayantour7836
    @himalayantour7836 Před 2 lety +2

    यो बागमती प्रदेशको सरकार प्रतिनिधिकी धदिङ सरकार ?? अर्को चुनावमा धेक्लस जमर्कटेल र राजेन्द्र। औलास काठमाडौं !! तिम्रा काठमाडौंमा भएका परिवारले चै आफ्नो फोहोर खान्छन कि क्या हो ।

  • @bharatshakya9341
    @bharatshakya9341 Před 2 lety +1

    बेज्जत गाली गर्ने सम्मान पो रैछ

  • @bikashmagar8963
    @bikashmagar8963 Před 2 lety

    very good balen shah

  • @ecosan8264
    @ecosan8264 Před 2 lety

    Thanks CZcams! बलेनले एकदम ठिक गर्यौ!! राजेन्द्र पाण्डेको कार्यक्रममा जानु पर्ने पनि होइन मर्याद क्रममा पनि Idot पाण्डे भन्दा बालीन माथि हो ! कुनै पनि बिदेशी नेपाल आउदा काठमान्डू महानगरको स्वीकृति चाहिन्छ! यो अन्तर राष्ट्रिय चलन हो ! तुच्छ शैलीपाण्डेको भाषण प्रति पिएम देउपाले उसको तर्फबाट माफि माग्नु पर्छ!Opinion please

    • @rajuaryal1429
      @rajuaryal1429 Před 2 lety

      मुख्यमन्त्री भएर जनता भड्काउने, तुरुन्त माफि माग्नुपर्छ ।

  • @prakashdangol9201
    @prakashdangol9201 Před 2 lety

    Sahi garnu bhayo balen ji. we are with you.

  • @sapanabasnet6832
    @sapanabasnet6832 Před 2 lety

    Balen sir hajur ramro kaam garnu vako6 . Bestrai hun6 .yeti time khayera baseko manche aba Thai time Khana napauera kaam matrai garnu parni vaye paxi kha support gar6 ta ....

  • @ravikhanal3292
    @ravikhanal3292 Před 2 lety

    Support Balen and condemn pandey and kattel

  • @gangashahi7525
    @gangashahi7525 Před 2 lety

    Muji neta haru ko kurale ta para tatcha i proud of you balen ji i have big solution of recaicle been working

  • @mohanrana1119
    @mohanrana1119 Před 2 lety

    पहिलाको कुरालाई अहिले बालेन शाहा माथि पोखेर हुन्छ त चोर नेता राम्रो काम गर्नीलाई सल्लाह सुझाव दिनु पर्यो नि बन्चरे डाडा तेरो बाउको सम्पति होर

  • @humprasadpandey8577
    @humprasadpandey8577 Před 2 lety

    👏👏👏👏👏बालेन सर

  • @rajandarcudhal5531
    @rajandarcudhal5531 Před 2 lety

    काम गरन! मुख न चलाउन अनुरोध छ!

  • @dharmakafle3417
    @dharmakafle3417 Před 2 lety +9

    हिजो दलीय मेयर हुँदा ,यस्तो कुरा जम्कटेलले भनेका थिएनन् तर आज स्वतन्त्र मेयर हुँदा धादिङ , नुवाकोटमा फ़ोहोर फाल्न पाइदैन भन्नु १००% असहयोग गर्नु हो । सत्ययुगको जस्तो बिकास कलियुगमा हुदैन ।समय लाग्छ भन्ने कुरा दलीय नेताहरुले कहिले बुझ्ने होला?

    • @srenee2585
      @srenee2585 Před 2 lety

      Daliye neta Lai ab Janata le bujhi rakna dilo vaisakiyou iniharulai vote Badi kana Jara Dekhi ukalera falne ho

  • @premghimire9107
    @premghimire9107 Před 2 lety

    पाण्डे र जमरकटेललाई बर्खास्त गर्नु पर्छ

  • @kamanalama5376
    @kamanalama5376 Před 2 lety +6

    Yo chor yati barsa samma kina bolena. Keshab istapit li gayara van k vanne ho .

  • @user-pn2st1mt6q
    @user-pn2st1mt6q Před 2 lety

    राजनिति नेता सबै फटाहा हुन्

  • @stunningarmy3320
    @stunningarmy3320 Před 2 lety

    Good

  • @drabindrabin2464
    @drabindrabin2464 Před 2 lety

    Good balena g

  • @kulbahadur3331
    @kulbahadur3331 Před 2 lety

    जे गर्नु भो मेयर साब ठिक गर्नु भो ,,,यस्ता झोले हरु को कुरा सुन्ने फुर्सद छैन तेरिमा भाते झोले हरु हामी काममा बिश्वास गर्छाैं ,,यतिका बर्ष के केरा हेरेर बसेको हो दलाल हरु खोइ अहिले का बालेन ले एक हप्ता गरेर देखाई दियो त ,,गफ मात्रै गर्ने यस्ता भाते हरु विकल्प मा आएको हो बालेन बुझेयो ।।।

  • @karnabahadurranamagarranam4763

    Sahi garnu bho balen sir le

  • @gsharma7578
    @gsharma7578 Před 2 lety

    Ati ramro ye bhrastahattyara deshdrohoharuko abhimukhijaran takamko aabshtak chhaina farjanu bhayo Bakanjiu nanan chha

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 Před 2 lety

    ठुटे बैज्ञानीकहरू गरेर देखाउने केही हैन ठुला ठुला भाषण ठोक्यो शरम-पाचकहरू तिमीहरू सब पदखोर द्रव्य-पिचास मात्र हौ भन्ने साराले राम्रो संग बुझिसकेका छन

  • @pitambarpurja5092
    @pitambarpurja5092 Před 2 lety

    Good.job.baln

  • @fistoffury6693
    @fistoffury6693 Před 2 lety

    Very good 👍. School College ko program ta gaali galauj garne neta haru bata training programme ma teso ta garne nai vaye.

  • @Mr.Gorkhali
    @Mr.Gorkhali Před 2 lety +8

    Aruko sabai gufae matra ho Balen le Kam grirako cha ra kam grna deu. Tei matra bhnna chanchu ma.

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Před 2 lety

    100% right balen sir

  • @rajeshsunar5506
    @rajeshsunar5506 Před 2 lety +2

    अब एस्ता गफाडी नेता को गफ सुन्ने फुर्सद छैन बालेन साह लाई ई साला चोर हरु ले गर्दा हो देस को हालत

  • @devoli6582
    @devoli6582 Před 2 lety

    बालेन ले पारेकाे प्रभाव बाट अात्तिय फाेहाेर माफियाहरु अाफ्नै क्षेत्रमा हारिने त्रासकाे पराकाष्टा हाे याे

  • @amritgrg8995
    @amritgrg8995 Před 2 lety

    I am with you balen shah

  • @bharatbhandari6949
    @bharatbhandari6949 Před 2 lety

    Kaam garne lai kaam garna didaina nepali old neta harule. Garo xa balen sir kaam garna. Good luck

  • @damodarpokharel3796
    @damodarpokharel3796 Před 2 lety +3

    No need of Province and so called provincial ministers. Wake up minister! You are out-dated. We have seen your culprit activities! Don't bark any more. We need a young visionary leader like Balen.