धोका खाएकाहरू एक ठाउँमा उभिएपछी मध्यरातमा यसरी ढल्यो सत्ता, विश्वप्रकाशको संसदमै प्रचण्डलाई चेतावनी

Sdílet
Vložit
  • čas přidán 30. 06. 2024
  • #Rabilamichhane#PMPrachand#KPSharmaOli
    Guest : Bishwa Prakash Sharma
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • Zábava

Komentáře • 202

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Před 4 dny +34

    चोरको साथी चोर नै हुन्छ भन्थे सांच्चै हो रहेछ,‌ हार्दिक श्रद्धाञ्जली केपि ,शेरे

    • @karkiumesh602
      @karkiumesh602 Před 4 dny +3

      😅😅

    • @KrishnaLama-yr1hb
      @KrishnaLama-yr1hb Před 4 dny

      माहान बिचार

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Před 4 dny

      माैसेरा भाइ वनेछन् त ?

    • @jaybirdhami4581
      @jaybirdhami4581 Před 4 dny

      जिउँदा लासहरूलाई पनि केस श्रद्धाञ्जली दिनुपर्ने। मेरो हिसाबमा त श्रद्धाञ्जली पनि राम्रो हुँदैन।

    • @Robin-kv5vh
      @Robin-kv5vh Před 4 dny

      Yhini corrupt Chor neta haru le aarko Jana yudha bolau dhaai chaan

  • @durgagc9997
    @durgagc9997 Před 4 dny +29

    मुख र चाक एउटै भको मान्छे हरु भको ठाउँ रहेछ।

  • @dbthapa778
    @dbthapa778 Před 4 dny +13

    यी नेता कार्यकर्ता र यिनका भरौटेहरुले आ-आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्छन् । खाली भाषण मात्र हो । 👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️

  • @diwakardhungana1524
    @diwakardhungana1524 Před 4 dny +8

    कस्तो गजब को छ जब जब राम्रो कामहरू हूनथालछ तब सरकार को दीनगनती सुरू हून छ अबके हुन्छ रबीले खोलेको फाइल को कारबाही हुन्छ nc ra amale bhaneka bhai bhai hun enlai lajai hudai na janmat ko kadar bhayen

  • @purnagtm9418
    @purnagtm9418 Před 4 dny +7

    शेरबहादुरको अर्बौ सम्पती चै कसलाई सोधेर कुम्ल्याएको हो भन्न सक्ने हिम्मत छ ?? शेरेको कट्टुमा झुन्डिने तिमीजस्ता किराहरु यो देश र जनताको शत्रु हौ।तिमीहरुको त मुख र हग्ने ठाउँ ऐउटै रैछ,तिमीहरु आफैले बोलेको आफैलाई गनाऊँदैन ?? छि छि छि लाज पचेकाहरु।

  • @couple2156
    @couple2156 Před 4 dny +2

    साथि हो लेखेर राख्नु यो ३ जाना नेता नामरे सम्मा हाम्रो देशमा रोजगारी को सिर्जना हुदैन जय नेपाल

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc Před 4 dny +3

    लडाई कुर्सी को हो यो हैन त र चोर अबराधी बचाउन यस्तो मिलन है

  • @user-jo8sv6ny1j
    @user-jo8sv6ny1j Před 4 dny +4

    हार्दिक सर्दानजली काङ्ग्रेस र एमाले लाई

  • @NickM-f3h
    @NickM-f3h Před 4 dny

    हार्दिक श्रद्धाञ्जली केपि ,शेरे

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 4 dny +1

    राजनेता त काे छ र ,विश्व बाबू।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx Před 4 dny

    मुख ले देश बन्ने भये त नेपाल संसार को सबै भन्दा समृध्दि सर्वभम देश बन्ने थियो

  • @akkalrawal8979
    @akkalrawal8979 Před 4 dny +1

    Good !

  • @TaraOjha-vb9py
    @TaraOjha-vb9py Před 4 dny +1

    Jay Nepal 🇳🇵

  • @jaybirdhami4581
    @jaybirdhami4581 Před 4 dny +2

    कलकारखानाहरु पनि सो जनतालाई सोधेरै बेचेको हो नि। माननी भनौ कि खाने भनौँ खौ धोका खाएकाहरू खाऊ कालेकाले मिलेर खाउँ भने

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Před 4 dny

    संसदमा प्रचण्डलाई चेतावनी दिँदै विश्वप्रकाश भनेका थिए: धोका पाएकाहरू एक भए के हुन्छ ? राजनेताको गद्दी के होला.....(भिडियो)
    czcams.com/video/lYpMbPf-tZI/video.html

  • @krishnagiri7475
    @krishnagiri7475 Před 4 dny +2

    मद्याबदि चुनाब गरे फाइदा बरू यस्तो हर्कत त लाज पनि लजायो

  • @Chamlingvlog193
    @Chamlingvlog193 Před 4 dny

    म कुनैपनि पार्टी को कार्यकर्ता होईन तर यति बुझे हुन्छ देश रित्याउन यो सबै पाटि एकै ठाउँमा हुन्छ कसम यो कुरा सबैले बुझ्नुपर्छ यो जुनसुकै पार्टी होस् अहिले को सबै पाटि साना तथा ठूला सबै एक हुन्छ बालेन, हर्क र गोपि हमाल बाहेक सबै एक जुट हुन्छ देश रित्याउन पालैपालो प्रधानमन्त्री बन्ने मात्र हो कसम यो सब झोले हरु को संगालो हो 😢😢😢 सबै नेपालीले बुझ्उ 💪💪💪 देश रित्याउन बाट जोगाउ जय देश ❤❤❤

  • @kushalsapkota7503
    @kushalsapkota7503 Před 4 dny

    हामीले जनताले प्रत्यक्ष रूपमा pm चुनाव गर्न सक्ने अभियान सुरु गर्न आवश्यक छ #directPMelection

  • @ishwarthapa9720
    @ishwarthapa9720 Před 4 dny

    Excellent opinion

  • @Rockeysir231
    @Rockeysir231 Před 4 dny +1

    अनि शर्मा mg Mcc जबरजस्ती किन लादेको नेपाली जनतामा

  • @purushottamadhikari4525
    @purushottamadhikari4525 Před 4 dny +2

    लूट लूट मिलेर देश

  • @churamanikunwar1891
    @churamanikunwar1891 Před 4 dny

    २०७ देखि हेर्दै बुझदै २०८१ सम्म देखेका छौ आब त वाक्क भयो नेपाली काङ्ग्रेस नाम को जस्तो नेता रहेनन

  • @bharatthapa8683
    @bharatthapa8683 Před 4 dny

    मिलेर देश सिद्दाउनु पर्छ हो

  • @NickM-f3h
    @NickM-f3h Před 4 dny

    हार्दिक श्रद्धाञ्जली काङ्ग्रेस र एमाले लाई

  • @chandralaltamang3745
    @chandralaltamang3745 Před 4 dny +1

    अब्राधिहरुयेकठाउम हुनुपर्छ आबराधगरनुसजिलोहोनछ

  • @RamailoGhar-ie1ty
    @RamailoGhar-ie1ty Před 4 dny +1

    कागलाइ बेल पाक्यो हर्ष न बिस्मत तिमिहरुले भासण गर्दा जनताको नाम नजोडी गर्दनै राम्रो किनकी जनताको लागि काम गर्ने नेता यो देशमा अहिले कोहि छदै छैन ब्यक्तिगत फाइदाको लागि राज्नितिमा होमियकाहरुको जमात हो हाम्रो देशको मन्तृमन्डल तिमिहरुको नाटक हेर्दा हेर्दा यति वाक्क लागिसक्यो कि यदि मिल्ने भय भटा भट एक एक लाई चिथरी चिथरी मारिदिउ जस्तै लाग्छ तर के गर्नु धिकार छ मेरो देश धिकार छ नेपाल आमा यस्तो कुपुत्र हरुलाइ जन्म नदेउ अब यो देशमा

  • @krishnadevkota2380
    @krishnadevkota2380 Před 4 dny

    Hero

  • @shayamdai5415
    @shayamdai5415 Před 4 dny

    देश लुटेर खाने हरुकाे संगठन एउटै भयछ । अब देशका जनताका छाेरा,छाेरि खाडि पठाउने र रिमिटेस खाने जनतालाई जुगाले चुस्दा झै चुसिरहने र।जनताकाे अाखामा भुलाे हाल्ने फेरि देशर लुट् सुरु हुने छ ।

  • @khemrajgiri5751
    @khemrajgiri5751 Před 4 dny +6

    याे आरजु राणा जाेगाउने खेलमा हाे। कांग्रेस सत्तामा रहेको हेर्न चाहादैन्न।

    • @Needbattle15
      @Needbattle15 Před 4 dny

      yestae ho vasan matarae gardae henepaxi ka bata samatos

    • @Needbattle15
      @Needbattle15 Před 4 dny

      samaune belama gucha khele paxi

  • @YRMixvlogs
    @YRMixvlogs Před 4 dny

    हैन यिनिहरु केका लागी गएका हुन यहा एक अर्कालाई आरोप प्रत्यारोप गर्नुकी जनताको आधारभूत आवश्यकता वा असहज शिर्जना भएको बिधि वा अन्यमा जनमहसु हुनेगरिमा लागन थैइत
    झ्याउ लाग्दो युवा नेता भनाउँदा मुलाहरु

  • @subbadahal1762
    @subbadahal1762 Před 4 dny

    भाले अब जनता लाई जिम्मा दिउँ। भान्से बन्न छोडौ।

  • @user-rx9th3ky4n
    @user-rx9th3ky4n Před 3 dny

    गगन त त्यसतै केपि पाराकाे नै हाे।तपाईलाई देशका जनताले हेरिरहेका छन।साेचेर गर्नु हाेला।

  • @LoveNepal-u4z
    @LoveNepal-u4z Před 4 dny

    👍👍

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j Před 4 dny +1

    लुट लुट मिलेर लुट देश लाई खोक्रो बना

  • @aniljungshahi1492
    @aniljungshahi1492 Před 4 dny

    यी नेता कार्यकर्ता र यिनका भरौटेहरुले आ-आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्छन् । खाली भाषण मात्र हो ।

  • @prasadshree8176
    @prasadshree8176 Před 4 dny

    गृहमन्त्रीले काङ्ग्रेसका भ्रष्टाचार लाई जोगाउदा जोगाउदा तीन महिना यसै गयो यदि गृहमन्त्रीले आफुले सपथ खायको भोलि पल्ट भ्रष्टाचारको फाइल खोल्न सुरु गरेको भए आज काङ्ग्रेसका ठुलो माछा जति चिसो भुइँमा हुन्थे तर रबिले फाइल खोल्दै छु भन्दै जन्ता लाई झुठो बोलेको आज परिणाम आयो

  • @All_IN_ONE_Channel_24_Hours

    Ma mero desh nepal aauna chahnxu

  • @nbpgaming117
    @nbpgaming117 Před 4 dny

    प्रचण्ड हो प्रचण्ड। ३२ सिट ल्याएर तिमी हरु लाई १८/१९ महिना झुल्याइ दियो। प्रचण्ड को यो कार्यकाल सफल रह्यो। केबल ३२ सिट थियो। जति रह्यो सरकार मा तिमी हरु लाई धम्की दिइ दिइ सरकार मा रह्यो। अब त प्रचण्ड निस्कनु नै पर्थ्यो। अब बाकी ०८४ मा हेरम्ला

  • @DanshovaBajracharya
    @DanshovaBajracharya Před 4 dny

    भाउजु बचाउने तरिका

  • @007robinhoodlove5
    @007robinhoodlove5 Před 4 dny +1

    सरणार्थी कान्डमा आरजु र गीरी बन्धुमा kp ओलि लाइ बचाउन कै लागीको यो खेल हो 🙏 यती नबुझ्ने की भेडा हुन की काग्रेस र एमालेका झोलेनै हुन् 🇳🇵र जबसम्म जनता भेडा रह्न्छ्न सबैभन्दा दुख खेप्ने तीनै भेडाले हो

  • @PK_GOTAME
    @PK_GOTAME Před 4 dny +1

    #Kp Oli Rip ..... Kongresh Muji RIP ❤❤❤❤❤❤

  • @binabina7708
    @binabina7708 Před 4 dny

    काले काले मिलेर खाँउ भाले भनेझै हाे ।

  • @prakashnarayanpandey3463

    १२ बुदे का ढोगी हो पोल खुल्दै छ चाउचेसको याद होलानी १२ बुदे

  • @user-qc8bb6wp4h
    @user-qc8bb6wp4h Před 4 dny

    जनतालाई केही फरक पर्दैन जोसुकैसँग गठबन्धन गर लुट्नलाई देखेछौ हामीले जति सक्दो लुट

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Před 4 dny

    खाउ खाउ मोरेर के लानु छ र खाउ

  • @Megagaming321
    @Megagaming321 Před 4 dny

    एमाले काङरेस मिलनु भनेकाे kpले काङरेस अब finish हेरदहिजानु

  • @Everestpool2000
    @Everestpool2000 Před 4 dny

    थूक्क नेपाल को राजनैतिक 😢😢😢

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep Před 4 dny

    काले काले मिलेर खाउँ बाले त पनि उस्तै म पनि उस्तै खाउवाले।

  • @sadishghimire7345
    @sadishghimire7345 Před 4 dny +1

    Khate biso vrastachari tero rajniti sakiyo 84 bata

  • @GovindPokhrel-mv7me
    @GovindPokhrel-mv7me Před 4 dny

    Bisho praks ji haskañ kin ?

  • @Nbkarki1resha
    @Nbkarki1resha Před 4 dny

    Laj xain sattako matra kura garnalai desh bikasko kura garam sab milera

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh Před 4 dny +1

    जोक्करहरू

  • @PuskalTheeng
    @PuskalTheeng Před 4 dny

    Gagan yasakai charitrale 84 ma 3 party nixita xa

  • @prakashdangi6480
    @prakashdangi6480 Před 4 dny

    चोर र दलालले राज गरेको देशमा बस्ने सोजा जनताले कहीलै सुखसान्ती पाउदैनन

  • @bikash_babu618
    @bikash_babu618 Před 4 dny

    Rip

  • @yatrins6604
    @yatrins6604 Před 4 dny

    Sagar dhakal ko question hai biswo parkash ra gan gan tha ko pesa ko .....???? Ghar kasari chaleko xa ....???

  • @Devraaz_magar
    @Devraaz_magar Před 4 dny

    अब नेता कुट्ने अभियान गरौ

  • @user-tm4tf1bb1l
    @user-tm4tf1bb1l Před 4 dny

    अब देश बनाउने हो भने सब भन्दा पहिला यो कालो कांग्रेश, माओबादी अनि नेपाल काे कम्निस्ट भन्ने हरु लाई जब सम्म नेपाली जनता ले भोट दिन्छ तब सम्म देश बन्दैन सो अब no भोट यो ३ नै पार्टी लाई अनि बल्ल देश बन्छ

  • @user-tn4iu7tb4x
    @user-tn4iu7tb4x Před 4 dny

    राणीका छोरा हरु चुनाव किन गर्नुपर्यो त?

  • @bhuwanadhikari397
    @bhuwanadhikari397 Před 4 dny

    अब नेपाल सक्न अन्तिम प्रयास गर्नेछन चोरहरुले ।

  • @parmanandbadu2747
    @parmanandbadu2747 Před 4 dny

    84 मा देखाउछन जनताले अहिले बाेल्दै जाउ

  • @AnketBhandari
    @AnketBhandari Před 4 dny

    होचो व्यक्तिका आग्लो कुरा 😮

  • @dalbahadurbhandari5265

    यक यसैगरि चाेर डाका कतिसम्म हाेलान खै जब फाईल खुल्याे तब यकै ठाउँ जे भयाे राम्रै भाे,,,,🤣

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz Před 4 dny

    😀😀सबै लुटेराहरु हुन् जाे शब्द उनेर देश बेच्छन्

  • @rajaramghimire2599
    @rajaramghimire2599 Před 4 dny

    काले काले मिलेर खाउभाले कस्ले रोक्न सक्छ ?

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 Před 4 dny +1

    Yo kangresh parti le yo desh ka kal karkhana shabi bechhara khai shakey yesta lai pani janatale shath diney

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 4 dny +2

    काले काले मिलेर खाउँ भाले
    सबै चाेरै चाेर

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Před 4 dny

    Jun jogi aaya pani kabai chireko.

  • @surajgautam4033
    @surajgautam4033 Před 4 dny

    Jhapali ta paryo yeslai kasle sikawos,kp jastai.

  • @neerajshrestha9567
    @neerajshrestha9567 Před 4 dny

    यो के बोलेको हो? मुख ले हो कि चाक ले बोलेको?

  • @arjunbhandari5479
    @arjunbhandari5479 Před 4 dny

    lut lut milara aba desai betchan janata sachet hunuparxa

  • @sonamchaulagain2887
    @sonamchaulagain2887 Před 4 dny

    काले काले मिलेर खाए भाले

  • @Narayanjoshi-bn2ou
    @Narayanjoshi-bn2ou Před 4 dny +2

    Chor Kalo kangras

  • @kabiraj1421
    @kabiraj1421 Před 4 dny

    माहाकालि कोसी कालापानि MCC राजा ले खोलेगा उधोग धन्दा नेपाली जन्ता बेचने नेपालि क्राग्रेस ले धेरै फुति नगरे हुन्छ ?

  • @bishowramdulal5198
    @bishowramdulal5198 Před 4 dny

    🇳🇵🇳🇵🇳🇵काङ्ग्रेस एमाले माउबादीको ३ गणतन्त्र ठेक्कदार देश झम

  • @Abishek..87
    @Abishek..87 Před 4 dny

    Bipi ko namkaile samma linxou

  • @rajaramghimire2599
    @rajaramghimire2599 Před 4 dny

    ल ल काङ्ग्रेस एमालेका सहकारी संस्थापक संचालकहरुलाई बचाउ , भरष्ट्रहरुलाई बचाउ 3 1/5 बर्षका लागि 84 पछि बचाउने कोहि रहने छैनन

  • @kisansunar6320
    @kisansunar6320 Před 4 dny

    खुल्कियो देश को हिट जन्ताको हित मा काङ्ग्रेस लेखेट आफ्नै बोक्सि जस्तो अनुहार परेको भाउजुलाइ जोगाउन खोजेको छ

  • @user-xe1cn5sq7x
    @user-xe1cn5sq7x Před 4 dny

    कांग्रेस को साथ मा 3 महिना नि टिग्दैन एमाले
    कांग्रेस चोरै हो

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo Před 4 dny

    एउटा गृहमन्त्रीको काममा टाङ लगाउन सरकार मै भएका पार्टीको नेताहरुको सातोपुग्लो जानेगरी सरकार नै परिवर्तन गर्नुपर्ने , कति निकम्मा भ्रष्टाचारको दलदलमा फसेका रहेछन् गन्हाउने नेताहरु !

  • @herosaurav8578
    @herosaurav8578 Před 4 dny

    Sabai jana chor nai hun

  • @prithiviNepali
    @prithiviNepali Před 4 dny

    RaSaPa jogauna Rabi lai hatau

  • @extrasome6316
    @extrasome6316 Před 4 dny

    couuupt haru kale kale milera khau bhale

  • @KrishGyl
    @KrishGyl Před 4 dny

    अपराधीकाे जम्घट

  • @vinodmathema1706
    @vinodmathema1706 Před 4 dny

    Mahakali Nadi, Lipulekh, Limpiyadhu ra Kalapani Bharat lae samarpan garne Sherbadur, Ramchandra, Oli Autai kitta ma uviye.
    Delhi ko 12 bude , MCC Arko Kitta ma. Nepal chai ICU ma. Aba sabbi Netaharu milera Delhi ma upachar garna lane jasto hola.

  • @harirokaya3310
    @harirokaya3310 Před 4 dny

    बिश्वास कसैको रहेन अब

  • @bikashacharya5943
    @bikashacharya5943 Před 4 dny

    राजनीति खिचातानी ..

  • @HemchandraLimbu-pr3lx

    बोल्दा नि पत्याउने कुरा गर्नु नि अन्धाधुन्ध बोल्छ बोली राख्दा जन्ताले कतिको गाली गर्दै छ झुटो बोल्दा भनेर सोच्नु आउदैन आँखा चिमलेर बोलीराछ

  • @devendrajoshi6162
    @devendrajoshi6162 Před 4 dny

    Dui jibro vayaka kangres amale haru j pani garxan

  • @kajimanrai746
    @kajimanrai746 Před 4 dny

    भ्रष्ट चारी हरु ले घाँटी जोड़ें अव। विश्व प्रकाश ले पनि गिरी बन्धु टी स्टेट जग्गा प्रकरण मा सेटिङ मिलाएर हङकङ मा 50करोड अमेरिका मा 25करोड लिएको छ भन्ने कुरा बाहिर आई सकेको छ।

  • @user-ly4xg1ju6l
    @user-ly4xg1ju6l Před 4 dny

    Timarko awastha badaliyela nagarikko awastha khulittai

  • @factTech955
    @factTech955 Před 4 dny

    0:25 point😂😂

  • @anilmalla8898
    @anilmalla8898 Před 4 dny

    Bholi yehi chor le bhancha ki kp ba 😂😢😅

  • @deepaadhikari6505
    @deepaadhikari6505 Před 4 dny

    Cangresh le dherai phurkinu pardaina 84 ma sabai niskincha Ra Oli jasto chatur mrani le kun Bela ke garchan bhanda sakidaina.

  • @tilakmijar7423
    @tilakmijar7423 Před 4 dny

    देश ठग्ने कग्रेश सङ्ग एमाले कताबि मिल्दैन

  • @Tmglok
    @Tmglok Před 4 dny

    देशको सबै भन्दा खराब पार्टी,काङ्ग्रेस,एमाले,माओवादी हुन बिजुली पावर हाउस मात्र हैन अब देशकै बिल उठिसकाे तेरिमा खाेया

  • @manbadhurgurung4379
    @manbadhurgurung4379 Před 4 dny

    Aba eni haru lai janta le desa dekhi lakhanu pracha eni haru bato kehi garne wal chaina

  • @umeshthapa1380
    @umeshthapa1380 Před 4 dny

    सोधेर अनि सोचेर नै त नेपाली लाई भुटानीहरू बनाउने काम का्गेस ले गरेको

  • @user-co2dx4sn8j
    @user-co2dx4sn8j Před 4 dny

    Eni haru ko kam xhaena...?

  • @Rameshtamang111
    @Rameshtamang111 Před 4 dny

    Ho ho tero kangress le banayo banayo 70barsha des Singapore nai banayo ni sbai le dekhe kati kura ho