घुमन्तेको कथा | Ghumanteko Katha - Herne Katha EP40

Sdílet
Vložit
  • čas přidán 14. 10. 2019
  • उनीहरु घुमन्ते जीवन बिताउँछन् । वस्तुभाउको अाहारविहार र खान्की अनुसार जिन्दगीकाे रुटिन पनि फेरिन्छ । जता जता तिनले डोर्याउँछन् यिनको यात्रा त्यतै सोझिन्छ ।
    Story of a Shepherd and a Cowboy from Eastern Nepal who live nomadic life for the sake of food for their cattle.
    #HerneKatha #GhumantekoKatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on CZcams.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • Krátké a kreslené filmy

Komentáře • 791

  • @hernekatha
    @hernekatha  Před 4 lety +99

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏

    • @jagadishtamang3015
      @jagadishtamang3015 Před 4 lety +1

      कथाका कोहि पात्रहरुलाई सहयोग गर्नेहरु धेरै छन हजुरहरुको आधिकारिक फोन नं राख्नुहोला।

    • @prashannamainali6251
      @prashannamainali6251 Před 4 lety +1

      Herne Katha kun district ko ho yo

    • @SHYAMlimbusyohooComLimbu
      @SHYAMlimbusyohooComLimbu Před 4 lety +2

      Hi siss namste hai.

    • @samirthapa6145
      @samirthapa6145 Před 4 lety +1

      When I was a child my father sold our ox. To this day , it has been forty years, I miss our pair of ox.

    • @rammandal8825
      @rammandal8825 Před 4 lety

      Aap to Bhawan Ka Kam kartehe

  • @dhirajdhungana8116
    @dhirajdhungana8116 Před 4 lety +222

    हेर्ने कथाले जिन्दगीको यात्रा के हो
    मार्ग केहो परिस्थिति के हो त्यो बुझाउछ ।
    हेर्ने कथा परिवारको म असल फ्यान हु ।
    हजुरहरु को को हुनुहुन्छ ??? 👍️👍️👍️ गर्नु होला ।

    • @tulashathapaliya1555
      @tulashathapaliya1555 Před 4 lety

      Ma pani ho hai hajur❤️❤️❤️

    • @dhirajdhungana8116
      @dhirajdhungana8116 Před 4 lety

      @@tulashathapaliya1555 हजुर पनि हुनुहुन्छ । मुरि मुरि धन्यवाद ल 👌👌👌

    • @dhirajdhungana8116
      @dhirajdhungana8116 Před 4 lety +1

      @@Sahity10 होर हजुर पनि

  • @96-himalgautam18
    @96-himalgautam18 Před 4 lety +696

    and he is my im proud of you dad

    • @hernekatha
      @hernekatha  Před 4 lety +84

      Thank you so much for watching Himal ji.. Hope your father will watch the show 🙏🙏

    • @anjalidahal1434
      @anjalidahal1434 Před 4 lety +27

      Himal gautam your dad is really great 🙏🙏🙏

    • @96-himalgautam18
      @96-himalgautam18 Před 4 lety +19

      @@hernekatha ofcourse mam i will show my father

    • @96-himalgautam18
      @96-himalgautam18 Před 4 lety +4

      @@anjalidahal1434 thank you so much mam

    • @sandipk.c1625
      @sandipk.c1625 Před 4 lety +5

      You are such a lucky guy 😊 #great_dad

  • @jeevanghotane1611
    @jeevanghotane1611 Před 4 lety +175

    नेपालि कृषकको छोराले नेपालको ठुलो अफिसरको भन्दा बेसि कमाउछ खुसिको कुरा हो।
    सलुट दाजु हजुर लाई।

  • @bishwasxttri8908
    @bishwasxttri8908 Před 4 lety +96

    भगवान कसम अरबमा गयर ऊट चराउनु भन्दा
    आफ्नै देशमा गाई पालन गरेर स्वाभिमानी भयर बाच्नु बेस हो

  • @shantishrestha771
    @shantishrestha771 Před 4 lety +2

    Biddhya di ko herne katha niyamit herne kati 👈👈👈

  • @NoName-ys6ie
    @NoName-ys6ie Před 4 lety +22

    "हेर्ने कथा" शिर्षक नि रोमान्चक छ । म कोरियाबाट हो र दिनभरीको काम सकेर आारामको बेला हजुरहरूको कार्यक्रम हेर्दा नेपाल नि पुगेजस्तो हुन्छ। सबैभन्दा मनपर्ने प्रस्तुती । धेरै धेरै धन्यवाद ।।

  • @ckiranofficial
    @ckiranofficial Před 4 lety +10

    बिधिया जि म दार्जीलिङबाट आज भोलि सबै episode हेर्दै छु धेरै राम्रो लागिरहेछ तपाईंको स्वारले यो episode लाई सुनमा सुगन्ध बनाइदिएको छ

  • @samirgautam9717
    @samirgautam9717 Před 4 lety +11

    हेर्ने कथा नियमित हेर्ने गरेको छु ।
    गाई वस्तु पालेर पनि छोरा डक्टर बनाउँछु भन्दा मनमा छुट्टै आनन्द आउँछ ।

  • @sandiptiwari7156
    @sandiptiwari7156 Před 4 lety +67

    यो कार्यक्रम हप्ता मा 1 चोटि आए कति राम्रो हुन्थ्यो जस्तो लाग्छ कुनै भाग छुट्टाउनु मन लाग्दैन

    • @balkrishnaneupane708
      @balkrishnaneupane708 Před 4 lety +2

      Yo khata lekhera banaune haina .kuna kadhara pugera banaunu parxa .kehi samaya wait garnu pare pani real story aauxa khusi kagxa.

  • @fggg9010
    @fggg9010 Před 4 lety +7

    प्रचण्ड गर्मीमा पसिनाले निथ्रुक्क भिजेर पनि आफ्नो बेवास्ता गरी उनीहरुको आत्मकथामा हराँउदै व्यस्त हुनुहुन्छ बिद्या दि लाई मेरो न्तर्मन्देखि कोटि कोटि नमन् छ

  • @suryakumar7344
    @suryakumar7344 Před 4 lety +19

    अनि लै लै विध्या दिदी तपाईं कति असल व्यक्तित्व भएको मान्छे तपाईं गर्व छ तपाईं र तपाईको यो रोजाइको पेशाप्रति मलेसियाबाट सँधै हेर्छु।

  • @baburambasnet219
    @baburambasnet219 Před 4 lety +28

    सारै मन छोयो।
    निम्नस्तरको जीवनलाई यति सशक्त रुपमा प्रश्तुत गर्नुहुन्छ जसले जीवनमा धेरै पाठ सिकाउन मद्दत गरेको छ। सलाम छ तपाइँको यो प्रयासलाई। आगामी दिनमा पनि यस्तै प्रेरणादायी कथा हेरेर धेरै कुरा सिक्ने सौभाग्य मिलोस्।

  • @anishdahalvlog
    @anishdahalvlog Před 4 lety +77

    प्रेरणादायी भाग । धेरै राम्रो काम दाजु ,बाजे हरुको ।

  • @sushantgurung7138
    @sushantgurung7138 Před 4 lety +4

    Bidhya Ddko Katha Sarai man parxa...Himal Pahad ani Teraiko Katha samter Leraunu hunxa..

  • @yogengurung6752
    @yogengurung6752 Před 4 lety +43

    शरीर त लिखुर्की छ तर विध्याजी हिड़नु चही खप्पिस रहेछ, कहिले पूर्व तीर पुग्छिन त कहिले दुर्गम पश्चिम पुग्छिन। कती हिड़नु सकेकी होलान - त्यो पाईला मा तागत भरी रहोस।

    • @milanneupane9412
      @milanneupane9412 Před 4 lety

      Hidne bhanekai likhurke le ta ho..mote le ka sakxa ra.....she is creating benchmark ...simply the best.

  • @gopalthapa5548
    @gopalthapa5548 Před 4 lety +2

    समय जती सुकै परीबर्नत भय पनी मान्छे ले आफ्नो बाउ बाजेको बिडो थाम्नै पर्छ।। तपाई हरुको काम देखेर म अती नै खूशी भय। धन्यबाद दिदी उहाहरुको जिवनी प्रस्तुत गर्नु भयकोमा

    • @hernekatha
      @hernekatha  Před 4 lety

      प्रतिक्रियाको लागि धन्यवाद गोपाल जी । हेर्ने कथाको च्यानल सब्स्क्राइब गर्नुस् न है 🙏

  • @jblimboo2868
    @jblimboo2868 Před 4 lety +11

    बिदेशमा सेवा गरेर उमेर बिताउनु भन्दा यो धेरै सम्मानित पेशा हो कम्सेकम आत्मनिर्भर हुनमा योगदान त पुर्याएको छ !

  • @halaksutirtha9104
    @halaksutirtha9104 Před 4 lety +2

    मेरो बाल्यकाल्को याद झल्कियो बिद्या बैनी । भेडाको बथान देख्दा । तर पाहाड्को भेडा र तराइको भेडामा सबै कुरा फरक हुँदो रहेछ । घुमन्तेको कथाले साँच्चै बच्पनाको झल्को दिलायो ।

  • @gautamdas6737
    @gautamdas6737 Před 4 lety +38

    धन्यवाद , अर्को नयाँ अङ्कको लागि । हामी सधैं तत्पर रहन्छौ, नयाँ अङ्क हेर्नको लागि । कार्यक्रम भनेको यस्तो पो हुनुपर्छ , नेपालका पुर्व देखि पश्चिम अनि उत्तर देखि दक्षिण , कुना कन्दरामा रहेका नेपाली जीवन , उनीहरुका संघर्ष , यसरी प्रस्तुत गर्दा, आनन्द आउँछ, हौसला मिल्छ। धन्यवाद विद्या दिदिलाई।।।

  • @lamakumar3018
    @lamakumar3018 Před 4 lety +11

    पुर्खा को पेशा लाई निरन्तरता दिनु भाको रहेकोे ले खुशी लाग्यो

  • @yadavjayprakash7101
    @yadavjayprakash7101 Před 4 lety +4

    बिदेश मा आएर कचरा को काम गर्छु ,तर नेपाल मा गर्दा लाज लागछ ,,यहि ठुलो समसया हो हाम्रो नेपाली मा ,,

  • @deependrashrestha3104
    @deependrashrestha3104 Před 4 lety +15

    सर, नमस्कार जे गरिरहनु भाछ सहि गरिरहनु भाछ याे हाे नेपाल र नेपालीकाे ईतिहास ।।।

  • @minagurung8396
    @minagurung8396 Před 4 lety +2

    काम कुनै पनि सानो ठुलो हुदैन काम काम हो तर आत्म सन्तुष्टि नै सबै भन्दा खुशी को कुरा हो कति आन्न्दाको कथा हरेक कथा आफनै ठाउमा राम्रो

    • @hernekatha
      @hernekatha  Před 4 lety

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @hemramlucky5150
    @hemramlucky5150 Před 4 lety +55

    अब माथि सेर्पा हरूको कथा ल्याइनुपर्ने भयो दिदी

  • @shankarkafle9569
    @shankarkafle9569 Před 4 lety +23

    🙏 दीदी कती राम्रो काम हजुरको अनी रमाइलो पनी 🧘🏻‍♂️🧘🏻‍♂️

  • @bhimbharadhawaja8330
    @bhimbharadhawaja8330 Před 4 lety +3

    मेहनत र प्यासै प्यासको गाई र भेडि गोठालाको जिन्दगी देखेर मन कता कता खिन्न लाग्छ सब्बै सहरमुखी भय अहिलेका हामी युवाको रुचि नै छैन पुर्खाको पेसा उस्तै छ ।

  • @rachana_tamang
    @rachana_tamang Před 4 lety +23

    काठमाडौंमा बदेल भनेर खाने तराईको(हर्हा सुगुरको)बारेमा पनि देखाउनु परो बिद्या दिदि। झापा र मोरङको बोडर तिर गाई-बस्तु झै चराएको हुन्छ।

  • @roshanmagar1988
    @roshanmagar1988 Před 4 lety +8

    जिन्दगीमा कस्तो कस्तो यात्रा गरेर जिउनु पर्छ अनि वास्तविक खुशी केमा हुन्छ भन्ने कुरा हेर्ने कथाको मुल भाब हो।हरेक भाग प्रेरणादायि जहाँ जिउनुको अर्थ पाइन्छ।

  • @Sheskanta
    @Sheskanta Před 4 lety +5

    जति हेरेपनी मनै भरिदैन अजै हेरौ हुन्छ 30 मिनेट चाडोसकिन्छ अलि लामो 1/2 घन्टा को भिडियो बानाउनुन महिना मा 4 ओटा कथा सम्भब भए हेर्न पाए हुन्थे यो । सम्पुर्ण टिमलाइ अजै धेरै शुभकामना ।।

  • @diwakarrai247
    @diwakarrai247 Před 4 lety +21

    घुमन्न्तेहरुको कथा राम्रो लाग्यो ।। प्रसस्त प्रेरणा अनि ज्ञान् त्यस्तै साहस , थुप्रै मिल्यो मलाई चै हेरेबापत । बिद्या जस्तो नाम उस्तै काम ❤️❤️

  • @kp-il1ct
    @kp-il1ct Před 4 lety +43

    Bbs गरेर १० २० हजार को जागीर खएर अर्काको भनाइ खएर काम गर्नु भन्दा बरु यहि जिन्दगी ठिक हो ।।

  • @MrKewalrai
    @MrKewalrai Před 4 lety +5

    *गर्दा जेपनि हुन्छ। थोरै लगानीमापनि गर्न सकिन्छ तर मात्रै हामी नेपालीमा भएको लाजलाई हटाउनु पर्छ, आँट बडाउनु पर्छ र पारिवारिक साथपनि हुनुपर्छ। गाईले गित सुनेको देखेर रमाइलो लाग्यो।*

  • @anjalidahal1434
    @anjalidahal1434 Před 4 lety +9

    रमाइलो कथा 😍
    धन्यवाद टिम हेर्ने कथा 🙏🙏

  • @rams011
    @rams011 Před 4 lety +56

    विद्या दिदी सबै episode नछुटाई हेर्नु हुने ?

  • @anurodhgtm6882
    @anurodhgtm6882 Před 4 lety +45

    i am proud of you thulodaddy❤️❤️❤️❤️

    • @96-himalgautam18
      @96-himalgautam18 Před 4 lety +5

      mero vai❤❤❤

    • @anurodhgtm6882
      @anurodhgtm6882 Před 4 lety +4

      @@96-himalgautam18 dai yar yeti khushi laageraxani aasu jharna aatesakyo kasam❤️

    • @ujjualrai7930
      @ujjualrai7930 Před 4 lety

      Maya gara hai thulo dady lai he is a good man

    • @tilaksharma2266
      @tilaksharma2266 Před rokem

      Bhai plz share your number i want contact your thul daddy

  • @ratanmalla1586
    @ratanmalla1586 Před 4 lety +4

    आफ्नो पेशा व्यवसाय जे हो त्यहिमा सन्तुष्टि मान्नु पर्छ र रमाउनु पर्छ भन्ने शन्देश मन पर्यो सारै

  • @binatheeng
    @binatheeng Před 4 lety +4

    कस्तो प्रेरणादायी कथा । स्यालुट ।

  • @jivanbabuma5761
    @jivanbabuma5761 Před 4 lety +2

    यो video हेर्दा सारै खुसी लाग्यो ।
    किन कि जिन्दगी के हो जिउने आधार .....................

  • @devblogsandstory
    @devblogsandstory Před 4 lety +3

    जिन्दगी सिकाउने यी कथा वास्तवमै प्रेरणादायीक र जिवन जिउने कला पनि मिसीएका छन।

  • @NepalKhabarDang
    @NepalKhabarDang Před 4 lety +4

    तपाई को काम लाई हेर्ने कथाकी सन्चालिका बिद्द्या को काम को लागि सम्मान छ।

  • @laxmantamrakar5337
    @laxmantamrakar5337 Před 4 lety +20

    म चाहिँ ११ नम्बर
    सारै नै मन छुने हेर्ने कथा
    बहिनीलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @amarsijali9112
    @amarsijali9112 Před 4 lety +3

    बिद्दा दिदिको बोली नै मीठो अब कथाको त के कुरा गर्नु जिन्दगी के हो भन्ने कुरा हर कथामा सिक्दैछु

    • @hernekatha
      @hernekatha  Před 4 lety

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @dikdhungel8938
    @dikdhungel8938 Před 4 lety +7

    हेर्ने कथा राम्राे कथा मन छुने कथा ।।

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 Před 4 lety +4

    कुनै पनि कथा वा बिसयबस्तु लाई प्रस्तुती गर्ने शैली को म DieHeartFan विद्या जि,👌👌👌❣️❣️

  • @surendrakhanal8907
    @surendrakhanal8907 Před 4 lety +4

    मान्छेले सधैं आफ्नो दुख मात्रै देख्छ अरुको दुख देख्न सक्ने भए महसुस गर्न सक्ने भए सायदै कोहि दुखि हुदैनथ्यो होला। उहाँको संघर्ष र भर्खरै सि जिनपिङले भनेर गएको कुरा एकै लाग्यो।

  • @racgurung8771
    @racgurung8771 Před 4 lety +5

    I'm a new subscriber from Hong Kong फेसबुकमा धेरै हेर्थे, धेरै राम्रो र प्रेरणादायी कार्यक्रम। बिदेशमा आएर गर्ने भनेको पनि यस्तै त हो नी,अरूको देशमा दास भएर काम गर्नु भन्दा त आफ्नै देशमा मलीक भएर काम गर्नु राम्रो ,,।

    • @sarubhatta5647
      @sarubhatta5647 Před 4 lety

      raC Gurung Hernus shathi ho aaba aphnai desh ma gayara khai garnu parchha I am from Belgium

  • @humnath26
    @humnath26 Před 4 lety +2

    काम सानो ठुलो हुन्न महेन्त लग्सिल्ता हुन पर्छ जे गर्दा नि हुन्छ अलि कति दुख चै लागेयो सुन्दा कि गाई बेचेर दुई देश पारी लान्छन र साउदी अरब मासु आयात को निम्ति भन्दा असाधय मन खल्लो हुन पुगेयो हुन त माधब गौतम ले पाल्पोसण गरेर दुख गरेर गाई गोरु हुर्काइ बेच्नु हुन्छ आफ्नो जिबन निर्वा गर्नु हुन्छ अब कस्ले कहाँ लान्छ के गर्छ् भनेर चासो को विषय होइन भ्रष्टाचारि र लूटरा भन्दा किसानी जिबन अति सुन्दर

  • @sumanmoktan8179
    @sumanmoktan8179 Před 4 lety +4

    धेरै राम्रो लाग्यो मलाई यो भाग

  • @mohanrai9825
    @mohanrai9825 Před 4 lety +2

    स्वतन्त्रता को मजा कति मजा जिउने तरिका दिदी तापाईको जय होस अब लेख तिर पनि यस्तो हुन्छ है

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 Před 4 lety +3

    मान्छेहरुलाई बाँच्न र खुशी कसरी हुन सकिन्छ भनेर सिकाउने कथा हेर्ने कथा।

  • @dineshraut1500
    @dineshraut1500 Před 4 lety +6

    त्यो पर देखिने डाँडाको उता पट्टि हो है मेरो गाउँ 😍😍

  • @chitrabasnet6610
    @chitrabasnet6610 Před 4 lety +1

    हजुर कथा काहानि गाउघर को समेटनु भयको बिधा दिदी सारै रमाइलो लाग्छ अहिलेको माैसम र समयलाइ हेर्ने जो भने पहिलेकै बा आमा को नै पुरखाैलि ठिक छ

  • @janaknepali4344
    @janaknepali4344 Před 4 lety +3

    हेर्ने कथा जिन्दगिका यात्राका बेग्लै बेग्लै बेथा

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 4 lety +6

    गौ पालन र चरन लाई आफ्नो कर्म बनाएर घुमन्ते जीवन बिताएका माधब गौतम को जीवन काहानीले मनमा एक प्रकारको भाबनाको सन्चार गरायो।पढेर परम्पारागत रुप मा चली आएको पेसा लाई अगाल्न हिच्किचाउने आजको युबा पुस्तालाई उनको घुमन्ते गाई गोठाले प्राकृतिक जीबनले ब्यबहारिक शिक्षा दिएको छ। भेडा चराउने पाल गोठाला हरुको जीवन पनि आफ्नै सन्सार रमाइलो सङ्ग बितेको छ।भेडाको दूध खानुहुन्छ भनेर सोध्दा "पाल्ने भेडा काहा बाट खानु भैसीको दूध"भन्दा हासो लाग्यो।समग्रमा कथा बबनपूरका गोठालाहरु सङ्ग मिल्दोजुल्दो लाग्यो।

  • @suiitadhikari683
    @suiitadhikari683 Před 4 lety +10

    जहिले अाफ्नाै पन दिने दिदिकाे स्वर नाै अाहा हाम्रो बिधा दिदी ।।

  • @surendrasundas589
    @surendrasundas589 Před 4 lety +1

    मेहेनती मानिसहरु येस्तै हुन्छन् । 🙏🙏🙏

  • @krishnapyasi7080
    @krishnapyasi7080 Před 4 lety +39

    हेर्ने कथा अनलाइक गर्ने मान्छे चै नजानेर नै होला सायद😍

    • @rabilamichane8602
      @rabilamichane8602 Před 4 lety

      हैट किस्ने के छ खवर
      कुखुरा चोर किस्ने

  • @BKPatel16
    @BKPatel16 Před 3 lety +1

    Owh pahadi Samaj ma madhesi dress r culture ♥️♥️yslai vninxa jha bsinxa tyhi ko culture sikinxa

  • @pabanbhujel9537
    @pabanbhujel9537 Před 4 lety +2

    कति शरल जीवन शईलि मन छोयो

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj Před 4 lety +2

    Ramro lagyo katha Naya Naya thau Naya Naya story herna paiyo Hami tyaha pugna ghumna nasake pani hamro gau thau herna dekhna paiyo thanks for herne katha teams 👍

  • @ramuthapa1368
    @ramuthapa1368 Před 4 lety +3

    Legendary ghumante ...

  • @jassupunmagar5842
    @jassupunmagar5842 Před 4 lety +2

    हरेक एपिसोड नछुटाइ हेर्नू मन लाग्छ धन्यवाद सिस

  • @MtvNepalgunj5429
    @MtvNepalgunj5429 Před 3 lety

    तपाईंको स्टोरीले असाध्य मन छुन्छ बिधा जि यथार्थ समाचार हेर्दा खुसिलाग्छ । म आफै बिगत 20 बर्ष देखि पत्रकारिता गर्दै आयको छु । तर नेपालका कमै मात्र पत्रकारका स्टोरी मध्य म समय निकालेर हजुरको स्टोरी पूरा हेर्छु । best of luck !!!

  • @ramkanxayoutubechannel
    @ramkanxayoutubechannel Před 4 lety +4

    बिद्या जि ले साझा सवाल छोडेदेखी सारै नराम्रो महसुस भएको छ

  • @dharmad4323
    @dharmad4323 Před 2 lety

    हजुर को कथा धेरै मन पराउँछ।

  • @calphonselepcha668
    @calphonselepcha668 Před 4 lety +1

    Sarai mitho program

  • @tankbasnet4903
    @tankbasnet4903 Před 4 lety +2

    हेर्ने कथा परीवारलाई र बिद्या जि लाई धेरै धेरै धन्यवाद छ र हप्ताको एक दिन ऐस्तै ऐस्तै अरु नयाँ भाग ल्याएँ धेरै राम्रो हुन्थ्यो
    Once again thank you for your interest epesode making proud of country
    टंक बस्नेत UAE

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety +2

    जे जस्तो कथा बस्तु होस तर नहेरी कन चित्तै बुझ्दैन हो उफ्फ्फ्फ्फ

  • @mayachamling209
    @mayachamling209 Před 4 lety +1

    Salute x yo uncle haru lai hami bidesh ma kamayera aru desh ko lagi bikash garnu help garnu vanda yo nai uttam kam ma mandaxu biddha ji ko pura team lai dhanyabad x watching from Kuwait

  • @birmalthapa3516
    @birmalthapa3516 Před 4 lety +2

    यो कथा सारै राम्रो लाग्यो दूई चोटि हेरियो

  • @mr.gautamautomobiles6965
    @mr.gautamautomobiles6965 Před 4 lety +2

    बधाई छ दाइ लाइ संसार ले हेर्ने भयो हजुर को कथा...

  • @sachitkoirala6245
    @sachitkoirala6245 Před 4 lety +1

    हेर्ने कथा होईन, हेर्नै पर्ने कथा । हरेक कथाहरु उत्तिकै मन छुने ।

  • @acharyarishi3999
    @acharyarishi3999 Před 4 lety +19

    सुरु गरियो हेर्ने कथा भारतको राजधानी नयाँदिल्ली बाट।।चार डिस्लाइक गर्ने मुर्खहरु प्रती रिप।।।

  • @amaryonjan5876
    @amaryonjan5876 Před 4 lety +1

    pool ani khola herne bittikai thaha paye yo mero khola nala Rhexa bhanera kamala khila.thanks herne katha.

  • @usanmoktamang7324
    @usanmoktamang7324 Před 4 lety +1

    हेर्ने कथा राम्रो लाग्यो ! धर्मका नाममा दोकान चलाउने हरुले कृषकको मर्म बुजोस! धन्यवाद !

  • @birendraadhikari9720
    @birendraadhikari9720 Před 4 lety +1

    बिध्या दिदि तपाईंले समाजमा भयेका सत्यतत्य घटना बाहिर लायेर मान्छे लाई बाच्ने तरिका र सङर्स को राम्रोसँग परिभाषित गरेको छ।

  • @chandrupoudel8468
    @chandrupoudel8468 Před 4 lety +1

    यति सङ्हर्श आखिर के को लागि हजुर मैले बिध्या चापागाईं लाई भनेको सबै नेपाली ले माया गर्छौ हजुलाई हजुर को हरेक प्रस्तुती राम्रो छ /

  • @purangurung1118
    @purangurung1118 Před 4 lety +6

    Incredible....🙏🙏🙏
    Madhav Dai you are the inspiration for me.

    • @madhabpandit8547
      @madhabpandit8547 Před rokem

      मेरो मिज्जु पो हुनुदोरैछ😂

  • @hiralalramdam5261
    @hiralalramdam5261 Před 4 lety +3

    धेरै धेरै राम्रो छ अहिलेसम्मकै सबैजसो हेर्ने कथा नछुटैइ हेरि रहेको छु सन्दार्बिक र यथार्थ छन मन्छुने हेर्नेकथा

  • @rameesqtr9082
    @rameesqtr9082 Před 4 lety +4

    यो भागदौण को समयमा स्वतन्त्र जिवान जियुनु नै ठूलो कुरोरहेछ!

  • @ashimrk1542
    @ashimrk1542 Před 4 lety +2

    यथार्थ दिदी घटना सत्य लाग्ये

  • @adipmoktan5804
    @adipmoktan5804 Před 4 lety +3

    कति मोटो राम्रो गाइहरु ❤️❤️🙏🙏🇳🇵

  • @somthapamagar4745
    @somthapamagar4745 Před 4 lety +1

    एकदम मिठो कुरा गर्नु भयो यो भाईले कसैको जिउ बेच्नु पनि आफ्नो खुशीको लागि संसारकै रित एस्तो छ

  • @pandayshannepalkuwait2087

    आहा नि जिन्दगी।।
    धन्यवाद बिध्या बैनि🙏🙏🙏🙏

  • @baburumba6406
    @baburumba6406 Před 4 lety +2

    oho yestoni raixa ,,,,, vanne vayo ,,yo katha le,,,waauuu

  • @DEURALI.2024
    @DEURALI.2024 Před 4 lety +1

    अत्यन्तै राम्रो श्रव्यदृश्य प्रस्तुत गर्नुभएको मा हार्दिक धन्यवाद

  • @narendrabohora6447
    @narendrabohora6447 Před 3 lety +1

    सारै मन पर्छ हजुर ले बनाउनु भको कथा

  • @villagelife1243
    @villagelife1243 Před 4 lety +2

    दि दि नमस्कार आरामै हुनूहुन्छ फेरि ऐउटा फरक कथा सघ है धेरै राम्रो🙏🙏❤❤

  • @bhimprakashmalla
    @bhimprakashmalla Před 3 lety

    खोज पत्रकार भनेको यस्तो पो हुन पर्छ।

  • @purnashrestha6393
    @purnashrestha6393 Před 4 lety +4

    ल सुरु गरियो बिदेश बाट

  • @sushgurung9506
    @sushgurung9506 Před 4 lety +1

    Herni katha ko harek esp mailey herdai aako chu mailey dherai kura sike yo katha vata
    Life ma jati pani ups and down aaos tara khusi huna chai chodnu nahudo raicha manxe saga kai chaina kai hunaa tara kati khusi kati imandar j vaye pani hamlae ta bihana saaj khana pai rako cha
    So always be happy no matter what
    Aafu saga j cha tes mai khusi huna sikna parni raicha 😇😇😇😇😇😇😇😇😇

  • @biswakarma8487
    @biswakarma8487 Před 4 lety +2

    😍😍💐💐🌹🌹🇳🇵🇳🇵🇳🇵दिदिहजुरलाई साजाशवाल देखिनै फलाे गरि राछु

  • @mohanthapa4328
    @mohanthapa4328 Před 4 lety +1

    गरे के नहुदाे रहेछर नेपालमा पनि सुख दुख नै जिन्दगीको पाे रहेछ।

  • @Rajkirant
    @Rajkirant Před 4 lety +2

    सधै प्रेरणादायी कार्यक्रम प्रस्तुत गर्नु हुन्छ अति मन पर्छ बिद्धा जि

  • @shankarrai1407
    @shankarrai1407 Před 4 lety +1

    Sansar cha tara khusi jaha cha.

  • @Arabicacoffeehousekuwait
    @Arabicacoffeehousekuwait Před 4 lety +6

    Positive thoughts. Thanks for motivation

  • @IshwarThapa
    @IshwarThapa Před 4 lety +3

    नेपाल बाट नै गाई बङ्गादेस र साउदी अरब जाने रैछ भन्दा अचम्म लाग्यो र गाई बाटै लाखौं आमदानी हुदोरहेछ यो बिसय लाई सकारात्मक नै हिसाबले लिने देख्न्छु मैले चाइ, किन भने गाई खान हुदैन भनेर नमरुन्जेल कति बर्स पालेर बस्नु बिना फाइदा

  • @worldday4004
    @worldday4004 Před 4 lety +3

    Thank u soo much for हजुर हरुले गाउ ठाँउको कथालाई हामी माझ पस्कनु भएको मा।lots of love bidhya दिदी हजुर लाई 💚💚

  • @onlinekaam4552
    @onlinekaam4552 Před 4 lety +4

    Such a gentleman with a smiling face. Wow!