पसिनाले पैसा साटेर-लाईभ रेकर्डिङ्ग || Pasinale Paisha Satera || Narayan Rayamajhi-Kamala Pokharel

Sdílet
Vložit
  • čas přidán 18. 12. 2019
  • पसिनाले पैसा साटेर-लाईभ रेकर्डिङ्ग || Pasinale Paisha Satera - Live Recording || Narayan Rayamajhi - Kamala Pokharel
    • गीतः- पसिनाले पैसा साटेर.. Pasinale Paisha Satera
    • स्वरः- नारायण रायमाझी/ कमला पोखरेल- Narayan Rayamajhi,
    Kamala Pokharel
    • रचना:- लक्ष्मण रायमाझी- Laxman Rayamajhi
    • लय- नारायण रायमाझी, Narayan Rayamajhi
    • रेकर्डिङ्ग मिक्सिङ्ग:- श्याम श्वेत रसाईली- Shyamshwet Rasaili
    • मादलः- उदिराम खड्का- Udiram Khadka
    • बासुरीः- रत्न बि.क.- Ratna B.K.
    • सरङ्गी धर्म गन्धर्व- Dharma Gandharba
    • गिटारः- राज कुमार समाल- Raj Kumar Shamal
    • मेकप:- बिर्मा खड्का
    • क्यामरामेनः- मिराज अर्याल/पारस रायमाझी/बिवेक खड्का-
    Miraj aryal, Paras Rayamajhi, Bivek Khadka
    • सम्पादनः- मिराज अर्याल- Miraj aryal
    धन्यवाद
    • सत्यवती कला केन्द्र
    • राघव आचार्य:- Raghav Acharya (RAM)
    • स्टुडियोः- रिमा रेकर्डिङ्ग - Reema Recording
    • उत्पादकः- रिमा फिल्मस् - Reema Films
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।
  • Zábava

Komentáře • 2K

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 Před 4 lety +1488

    याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।

    • @balaramkhatiwada3058
      @balaramkhatiwada3058 Před 4 lety +19

      Ekdam ramro xa narayan daju

    • @ganeshsunar4911
      @ganeshsunar4911 Před 4 lety +9

      Very nice song daju

    • @saritasargam6352
      @saritasargam6352 Před 4 lety +6

      Daaju hajur kati mitho giit malaini hjur sanga gaun mun lageyo

    • @user-lo6oh5xe7x
      @user-lo6oh5xe7x Před 4 lety +5

      धेरै राम्रो छ नारायण सर हजुर को गित स्वर सुने कैले थाकिन

    • @gaganpokhrel400
      @gaganpokhrel400 Před 4 lety +6

      सांगीतिक क्षेत्रमा मुल्यवान सोभा र गौरवको मुकुट नारायण रायमाझी दाई नै हुनुहुन्छ ।
      दाईको गितले मन नछोयको कस्को मन होला र??
      दाईको गित ओठमा गुनगुनाउँदै आँखाबाट आँसु नखसाउने को नेपाली मन होला र??
      तपाईलाई उच्च सम्मान छ दाई ❤

  • @sukarajtamang7894
    @sukarajtamang7894 Před 2 měsíci +17

    २०८१ सालमा सुन्दै, हेर्दै को को हुनुहुन्छ लाइक गर्नुहोस् है

  • @SarangiSansar
    @SarangiSansar Před 4 lety +40

    कालजयी सृजना,
    जहिले सुने पछि जिबन्त नै लाग्ने गर्दछन् ।
    आदरणीय नारायण दाजु प्रति सदा सम्मान छ ।

    • @Aadityamahatara
      @Aadityamahatara Před rokem

      यो गितको सुरुको लाइन के हो सरर......काटेर लदाक कि लड्डा?

  • @jasminegurung8419
    @jasminegurung8419 Před 4 lety +45

    नारायण दाईकाे प्रतिभाकाे कुरै नगरम । अाहा कमला बैनीकाे अर्गानिक स्वर । यस्ताे स्वरकी धनी अाजसम्म कता लुकेकी रैछिन

  • @uttamrasali6140
    @uttamrasali6140 Před 3 lety +5

    नारायण दाजु को आयु 500 बर्श होस कति मीठो सोर यार गित सुन्दा पशिना नै छुटछ एसतै एसतै गित सम्पुर्ण नेपाली को कान मा गुन्जी रहोस सदा सद बैनी को पनि आयुस्भ भब

  • @faudathapa1802
    @faudathapa1802 Před 4 lety +17

    डिउटी ले थाकेर हैरान परेको बेला मा हजुर को यस्तो मार्मिक सोर सुन्नु पाउदा धेरै आनन्द आउँछ नारायण रायमाझी दाई सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद

  • @purshottamsigdel
    @purshottamsigdel Před 4 lety +178

    बालापनमा रेडियोमा बज्दा जहाँ भएपनि दौडेर रेडियो नजिक पुर्याउने यो गीत,जति सुनेपनि मन नअघाउने आदरणीय नारायण रायमाझी सरको आवाज मा उस्तै मिठो साथ कमला पोखरेल ज्युको हार्दिक सम्मान छ सम्पूर्ण टिमलाई ।

  • @ammarranabhat2236
    @ammarranabhat2236 Před 3 lety +13

    क्या मिठो शब्द र स्वर जति सुने पनो धित नमर्ने , सलाम छ हजुरहरुलाइ

  • @dipendraranamagar4416
    @dipendraranamagar4416 Před 4 lety +233

    अहिलेको सुर न ताल लोक गीतको नाममा बिकृति फैलायेर गायेर युटुबमा 2,4 दिन भाइरल हुने हरुले सिकुन आदरणिय दाजु नारायण रायमाझी सङ्ग लोक गीत के हो भनेर

    • @lokbahadurmagar6205
      @lokbahadurmagar6205 Před 4 lety +2

      100% sahi ho shathi.

    • @bijayagautam2176
      @bijayagautam2176 Před 4 lety +3

      मन मुटु नै छुने शब्द र लय सुनिरहन मन लाग्छ

    • @deltajames5814
      @deltajames5814 Před 4 lety +1

      Hotane

    • @gokarnachand4044
      @gokarnachand4044 Před 3 lety +1

      100% right

    • @heeralal5737
      @heeralal5737 Před 3 lety +2

      Good song and music video yo geet pashinale Paisa sater vanne song malai manpareko ho ni pahile dekhi ma Hiralal budha thoki salyan Nepal

  • @sarmiladarji8946
    @sarmiladarji8946 Před 4 lety +75

    कमला दिज्जु हजुर को आवाज ।।अति नै सुमधुर छ हजुर को अझै मिठो गीत हरु सुन्न पाउ ..

  • @sherbahaduracharyagaine
    @sherbahaduracharyagaine Před 4 lety +31

    नारायण रायमाझी लोक संगित को देउता हुनुहुन्छ ,उंहाको सिर्जना र आवाज सुन्दा यस्तो लाग्छ घर नजिकै हुन्थ्यो भने संधै बिहान उठेर गएर उहाँको चरण छोएर फर्कन्थें।दुई वटा लाइभ गित सुन्दा कमला पोख्रेल सङ्ग एउटा गित रेकर्ड गर्ने ठूलो इच्छा मन मा पाल्याछु,कस्तो मौलिक ठेट आवाज हो

  • @ganeshabiralnirdosh6663
    @ganeshabiralnirdosh6663 Před 4 lety +2

    सबैको भग्यमा नारायण दाजुको गित गाउन लेखेको हुदैन भाग्यमानी हुनु रैछ दिदी।

  • @thadaraidil5264
    @thadaraidil5264 Před 2 lety +4

    निकै मार्मिक गित छ हामी परदेसी जीवन सङग मेल खाको छ

  • @premkatawal6231
    @premkatawal6231 Před 4 lety +39

    जीवनमै पहिलोपटक मन परेको गीत र जीवन्तसम्म मन परिरहनेछ।
    हार्दिक बधाई यहाँहरु सम्पूर्णमा 🙏

  • @mohangurung1892
    @mohangurung1892 Před 4 lety +51

    हामी प्रदेशीको मन रुवाउने गित हो योत नारायण दाजुको मत धुरुधुरु रुन्छु यो गित सुनेर..असाध्यै मन पर्छ र झन गायिका चेलिबेटीको भ्वाइस त कस्तो कस्तो मनै कटक्क खाने...कती मिठो....

  • @bibekbibasrukmeli3951
    @bibekbibasrukmeli3951 Před 4 lety +4

    कमला पोखरेल को voec wawo supar

  • @farak-yatra
    @farak-yatra Před 4 lety +6

    जीवनलाई बोल्ने गीतकार रायमाझीप्रति नमन , बहिनी कमला पोख्रेललाई शुभकामना ।

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 4 lety +419

    परदेशीको मुटू दुख्ने गीत कसरी बयान गरु❤️❤️

    • @samirthapa5021
      @samirthapa5021 Před 4 lety +7

      Nice song kasle bujxara yesto vka bujera hera katti man runexa

    • @abirambalram8703
      @abirambalram8703 Před 4 lety +3

      Surya sir ko kura hjr ko ne astai hunxa

    • @rokabir7793
      @rokabir7793 Před 4 lety +5

      हो सुर्य सर।।।

    • @belbahadurbelbahadur4270
      @belbahadurbelbahadur4270 Před 4 lety +4

      Dai man xunxa ni hai

    • @wakeup8123
      @wakeup8123 Před 4 lety +3

      मैले पहिले पहिले पनि भन्दै आयको छु! सुर्य सर तपाईं र नारायण रायमाझी को आबाज यस्तै गितलाइ बनेको छ के! अरु गित गाउदा तेति मजा आउदैन!

  • @pratiklamichhane4548
    @pratiklamichhane4548 Před 4 lety +66

    एउटै दिल त छ दाजु कति पटक जित्नु हुन्छ?? गायिका को श्वरलाई सलाम 👌👌🌹

  • @skybabu8539
    @skybabu8539 Před 4 lety +1

    निकै मर्म स्पर्सी भाका हामी प्रदेशी हरुको आसुनै रोकियन

  • @user-zo6of6kz9x
    @user-zo6of6kz9x Před měsícem +1

    जिउ नै सिरिङ बनायो यो गीतले ।
    सम्पुर्णमा तिम मा हार्दिक नमन 🙏

  • @wakeup8123
    @wakeup8123 Před 4 lety +22

    कमला जि र नारायण जि लाई धेरै धेरै सम्मान छ! मुटु छिया छिया बनायो आँखा रसायो! हाम्रो बास्तबिकता झल्काउने यश गित्😭

  • @mohanb.k.9983
    @mohanb.k.9983 Před 4 lety +15

    आहाँ दामि छ है शब्द सङ्गीत र स्वर के बयान गरु हजुर बबाल छ हो ।नारायण रायमाझी नामै काफि छ हो ।सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दछु ।

  • @mahendragurung6611
    @mahendragurung6611 Před 2 lety +3

    आदरणीय नारायण दाइ सङसङ्गै स्वर कि धनी कमला बैनी लाई हार्दिक आभार

  • @hemkumarthapa1571
    @hemkumarthapa1571 Před 4 lety +2

    धेरै सुन्छु धेरै हेर्छु कहिलै मन बुझ्दैन।अनि हरेक पट्क भावुक हुन्छु।धन्यवाद आदरणीय नारायण रायमाझी दाई हजुरको हरेक रचनामा परदेशिको यथार्थ पिडा भेट्छु।

  • @bishnuthapa7401
    @bishnuthapa7401 Před 4 lety +70

    खै कुन शब्दले सम्मान अनि प्रसम्सा गरौँ नारायण सर... शब्दकोशमै भेटाउदिन तपाइँलाई सम्मान गर्ने सब्द अर्थात जुन कुनै सब्दले सम्मान गरेपनी अपुग नै रहन्छ जस्तो लाग्छ। त्यो स्वर शब्द लय आहा कति मिठो हो। अनि कमला दिदी को स्वरमा पनि निकै मिठास छ। अबको पुस्ताले नारायण सर बाट केही सिकुन अर्थात सिक्न जरुरी छ यद्यपि आउदो दिनमा नारायण सर जत्तिको गाएक पाइने छ जस्तो चै लाग्दैन।

    • @Bharat12331
      @Bharat12331 Před 4 lety

      बिल्कुल सर नारायण रायमाझी सर जस्तो कलाकार पाँउन धेरै गाहारो छ। यति मात्र नभएर दशै तिहार आउँदा पनी नारायण रायमाझी सरको देउसी भैलो गीत नसुनेसी तिहार आए जस्तो नी लाग्दैन ।।

    • @arjunkarki7080
      @arjunkarki7080 Před 4 lety

      yo dhartika subhatara bhaneka narayan kamala mera piyara bhai baini hun. ma mare paxi sorgama yinai 2 janaka geet sunna pau bhagaban. goad bless narayan and kamal baini.

  • @madhavgaire8643
    @madhavgaire8643 Před 4 lety +12

    धेरै वर्ष पछि सबैभन्दा मनपर्ने गित सुन्दा धेरै खुसी लाग्यो ।वास्तवमा नारायण रायमाझी प्रदेशीका मर्म का लागि सर्वोत्कृष्ट कलाकार हुनुहुन्छ तपाईंको गुणगान होइन तपाईंको बारेमा लेख्ने शब्द नै भेटिदैन यति सबै प्रदेशीको प्यारो तपाईंलाई 🌷🌷🙏🙏

  • @ganeshnepali7219
    @ganeshnepali7219 Před 4 lety +6

    आखा रसाएने गीत गाऊनू भो हुजूर धैरै धन्यवाद छ सबै कलाकार लाई 👌👌👌👌💞💞💞💖💖💖💞💗💖💕

  • @shyamgautam7493
    @shyamgautam7493 Před 3 lety +5

    परदेशिको मुटु दुख्ने गीत मिठो स्वरमा गाउनु भएका नारायण रायमाझि कमला
    पोखरेल मा हार्दिक नमन्।

  • @chhabimuskan3657
    @chhabimuskan3657 Před 4 lety +19

    प्रदेशी भुमिमा नारायण दाइ को गीत सुन्दा म धेरै चोती रोको छु मेरो दुख सुख को सारथि हो नारायण दाइ को हरेक गीत मेरो हृदय देखिनै नमन गर्दछु आदरणीय दाइ नेपाल को बादशाहा अनि समधुर स्वर कि धनी प्यारी बहिनी कमला लाई पनि माया अनि आशीर्वाद छ

  • @dengerkarki19
    @dengerkarki19 Před 4 lety +55

    एउटै हिउद पर्खेर हेर
    धन बोकेर अाउने छु फर्केर ! बास्तब मा यो शब्द एकदमै लोक हामी जस्तै गाउबाट प्रदेश अाएका लाई मुटु छिया छिया बनाउछ

  • @lopchanprins5603
    @lopchanprins5603 Před 4 lety +1

    Woow कस्तो मीठो अवाज कमला पोख्रेल दिदी को ।यो होनि त गायिका भनेको। पैसाले बनेको गायिकालाई के थाहा गायिकी भनेको। म त fan नै हो अवाजको कमला दिदिको😍😍😘😘

  • @arlenerennell2516
    @arlenerennell2516 Před 4 lety +5

    प्रदेशीकाे मुटुमा छुने अाधारीतमा छ जतिसुकै बयान गरेपनि कम हुन्छ सलाम छ अादरणीय दाज्यु श्री नारायण रायमाझी अनि कमला पाेखेरेल दिदि लाई

  • @nisanta1
    @nisanta1 Před 4 lety +14

    पुरानो लोकप्रिय लोकगीतलाई फेरि लाईभ छायांकन गरेर विश्वभर छरिएका नेपाली लोकगीत प्रेमीहरुलाई धेरै गुन लगाएको अनुभूति भएको छ। नारायण सर ,कमला बैनी,बाध्यबादकहरु तथा टिममा हुनुहुने सम्पूर्ण महानुभावहरुलाई धेरैधेरै धन्यवाद छ। फेरि पनि यसैगरि नयाँ सृजनाको अपेक्षा छ ।

  • @romanadhikari5973
    @romanadhikari5973 Před 4 lety +41

    मुटु टुक्राटुक्रा पार्ने यो गीत जति सुन्यो उति मन फुलेर आउँछ।।

  • @tejeshoptv4932
    @tejeshoptv4932 Před 4 lety +1

    नारायण दादा र कमला बहिनी को सार्है मिठो श्वोर यो अवाज सिधै मन भित्र पुग्यो

  • @kamalsapkota4021
    @kamalsapkota4021 Před 4 lety +2

    आहा कति सुमधुर अनि सदाबहार आवाज नारायण दाई को ।।।। कमला पोखरेलको आवाज को पनि fan भएको छु आजकल

  • @yamanpun
    @yamanpun Před 4 lety +45

    सानो हुँदा रेडियो मा सुनेको गीत आज आफै प्रदेशमा बसेर मुटु गाठो परेर सुन्दै छु😣😒कमला पोखरेल बहिनिको आवज एक्दमै मिठो छ धेरै सफलताको सुभकामना बहिनि🌹🌹

  • @khadkagurung4283
    @khadkagurung4283 Před 4 lety +10

    नारायण गुरु र बिमा दिदि को यो गीत रेडियो नेपाल बाट सुनेको सानैम ।आज प्रत्यक्ष नव कलकार ।कमल sis सङ सुन्ने र हेर्ने मौका पाए १२ घन्टा भने जस्तो लाग्थ्यो तेस्मा किनकि म नारायण गुरुको हरेक गित गहिर्यएर सुन्ने गर्छु । नमन गुरु ।।।।।।

  • @DG.51299
    @DG.51299 Před rokem +1

    नेपाली लोक गीतको अग्रज नारायण रायमाझी ज्यू लाई सलाम छ

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 Před 2 lety +2

    उत्कृष्ट प्रस्तुति ,नमुना प्रस्तुति ।

  • @Pariyar250
    @Pariyar250 Před 4 lety +16

    मर्न लागेको मान्छे पनि यो गीत सुन्नको लागि केही समय बाँच्न बाध्य हुन्छ।

    • @dhyanudevi6519
      @dhyanudevi6519 Před 4 lety

      Salute both of you for sweet heart touching folk song

    • @gpsbro624
      @gpsbro624 Před 3 měsíci +1

      यो गीत मैले आज मात्रै सुनेको दिन भरी सुनिर पनि धित मरिन हामी परदेशि को परिस्थिति ले हजुर्ले पोख्दिनु भको छ हजुर्लाइ 21तोप्को सलाम छ है नारायण जि

  • @abishekdc1631
    @abishekdc1631 Před 4 lety +8

    मेरो प्यारो गायक सर्जक नारायण रायमझीको सर पर्ती नमस्कार
    भगवान ले सधै रक्षा गरुन्

  • @eendrarokamagar2341
    @eendrarokamagar2341 Před 4 lety +4

    बिदेस मा हुने हरु को कथा हो यो कस्सम आसु आयो😭😭😭

  • @sdtvnepal
    @sdtvnepal Před 4 lety +1

    आदरणीय दाजु नारायण रायमाझीको यो गीत निकै उत्कृष्ट छ दिनमा १,२ पटक सुनिरहु लाग्छ । र Kamala Pokharel जी को स्वर ले पनि मन छोयो ।

  • @bhandarishiva9518
    @bhandarishiva9518 Před 4 lety +4

    आहा मन नै भक्कानियो सलाम हजूरहरु लाई 🙏यती मीठो गीत कल्पना गर्नु भएकोमा यो गीत सुनेर नरुनी कमै होलान बीसेस प्रदेशी

  • @bhadurlama2235
    @bhadurlama2235 Před 3 lety +5

    नारयण सरको हर गितले अाँशु झार्दिन्छ,झन त्यैमाथि कमाला बैनिको यति मीठो स्वर अाहहह,,,

  • @user-kt9hv8fb5b
    @user-kt9hv8fb5b Před 4 lety +1

    नारायण जि त बरिस्ठ नै हुनु भो । कति राम्रो स्वर कमला पोखरेल को ।सुनी रहुँ जस्तो लाग्यो

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 4 lety +4

    आफ्नै आबाजमा एक जामाना निकै रुचाईएको र नेपाली जनजीवन सङ्ग मेल खाएको मर्मस्पर्शी गीत लाई आज पुनर्ताजगी गराईदिनु भै हामिलाई सुन्ने अबसर दिनुभएको मा दाजु नारायण रायमाझी लाई धेरै धेरै धन्यवाद ।

    • @rajendragiri9325
      @rajendragiri9325 Před 4 lety

      अत्ति मन् छोयो आखिर मै पनि त परदेशिनैँ त भैराछु नि !

  • @nakkaltamang9781
    @nakkaltamang9781 Před 4 lety +19

    आदरणीय सर्जक निर्देशक नारायण रायमाझी दाईमा मेरो शिर झुकाई नमन:सुरिलो स्वरको धनी कमला पोखरेल ज्यू लाई उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना अनि बाद्य बादक मित्रहरू मा मेरो सम्मान"हाल:मलेसिया

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 Před 4 lety +4

    मलाई धेरै भन्दा पनि धेरै नारायण दाजु को यस्तै यस्तै गीत हरु मन पर्छ किना एक दम म्न छुने सब्दाहरु हुन्छ !!! i m big you sr

  • @bijayaadhikari3564
    @bijayaadhikari3564 Před 4 lety +6

    कमला बहिनी को पनि उज्ज्ल भबिस्री देखे मैले आज सारै मिठो सोर रैछ

  • @user-fg4pg8pi6l
    @user-fg4pg8pi6l Před 4 lety +41

    यो बैनिको भविष्य राम्रो छ ,खारिएको स्वर छ,सफ़लताको शुभकामना ।

  • @CURRENT111ff
    @CURRENT111ff Před 4 lety +5

    आदरणिय दाजु नारायण राईमाझी हार्दिक नमन अनि सम्पुर्ण टिम प्रति हार्दीक नमन अत्यन्त राम्रो प्रस्तुती अग्रिम शुभकामना...

  • @neemnepali3017
    @neemnepali3017 Před 3 lety +3

    निकै मिठो सुमधुर कर्णप्रिय गित्❤️धन्यवाद छ कमला जि र नारायण सरलाई अनि हार्दिक सम्मान पनि❤️❤️🙏🙏🙏🙏🙏

  • @drbikalpasingh4346
    @drbikalpasingh4346 Před 4 lety +2

    याे गितले अाम श्रमसिल बैदेशिक राेजगारमा गएका तथा अन्य श्रमजिबि नेपाली युबाहरूकाे मनकाे ढुकढुकिलाई प्रतिबिम्बित गर्दछ र अाज पनि याे गित उत्तिकै चर्चित छ । सलाम छ दाजु नारायण रायमाझीलाई ..यस्तै मार्मिक र मुटु छुने गित अागामि दिनहरूमा सुन्न पाउने अासाका साथ पुन स्यालुट गर्न चाहन्छु । जय हाेस् ...

  • @tekmagar6719
    @tekmagar6719 Před 4 lety +4

    🙏🙏🙏उबेलाबाट सुन्दै गरेको फेरि पनि ताजै छ साह्रै मन छोईदिन्छ झन प्रदेशी❤️❤️❤️👌👌👌🎤🎤🎤

  • @kumarkhadka7491
    @kumarkhadka7491 Před 4 lety +9

    अब को पुस्ता ले नारायण सर ले जस्तो गीत गाउन गाह्रो पर्छ भोईस मा के छ छ सर को 👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chandradhungana341
    @chandradhungana341 Před 4 lety +6

    आँहा नारायण दाजु हजुर को गीत सुने पछी सारै मन रुन्छ हजुरको गीत सुनेर कहीलै अगाउदीन दाजु 🙏🙏

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 Před 28 dny

    बेला बखत मा यो भागाले सरनै मन खान्छ धेरै धेरै धन्यवाद गायक जोडी लाई ,

  • @muskanentertainmenttv4005

    नारायण रायमाझी दाइको स्वर सुन्दा आनन्द लाग्छ,अनि कमला बहिनिको मधुर स्वरको बयान नै गर्न सक्दिन।

  • @3xboyxxx639
    @3xboyxxx639 Před 4 lety +21

    धेरै राम्रो नारायण दाजु अनि कमला sis को voice धेरै राम्रो छ

    • @rupagurung9229
      @rupagurung9229 Před 4 lety

      Man chune geet thank you hajur haru sabai lai. Ramro 6

  • @tankrijal3559
    @tankrijal3559 Před 4 lety +3

    सरर रानी बनैमा दाउरा घाँस गरौला निरमाया दिलमा चएन छैन धनैमा यस्तै मार्मिक शब्दहरुले भरिपुर्ण गित सुन्दा सिरानी भिजेको थाहा नै भएन।प्रदेशिको यथार्थ कथा ब्यथा समेटिएको गित गाउनु हुने नारायण सर कमला मेडमलाई हार्दिक नमन गर्न चाहान्छु।आगामी दिनहरुमा यस्तै यस्तै मिठा मिठा गित सुन्न पाईयोस नमस्कार

  • @9851129937
    @9851129937 Před 4 lety +3

    धेरै गीत सुने नारायण राइमाझी दाजुको र कमला दिज्युको । वास्तवमा कमला दिज्युको स्वर नारायण दाजुको संग मिल्दो रहेछ।

  • @romanadhikari5973
    @romanadhikari5973 Před 4 lety +49

    नमस्ते नारायण सर म शम्सेर अधिकारी।।यो गित ले भने झै आज तेस्तै छ मेरो हाल । गित सुन्दै हिउद फर्खदै छु।अनि घर जाने दिशा तिर फर्कदै छु।मेरो मन भुलाउने यो गीतको फेरि सुन्न पाउँदा अत्यन्त खुसी छु।।

  • @sumanneupane6430
    @sumanneupane6430 Před 4 lety +9

    एक पछी अर्को उत्कृष्ट सृजना नमन छ दाजु दिदि लाई

  • @amark.c8395
    @amark.c8395 Před rokem

    परदेशीको लागि मुटु छेड्ने शब्द । वधाई छ ।

  • @induaryal6901
    @induaryal6901 Před 4 lety

    सुनिरहुजस्ताे छ याे गित बधाई छ रायमाझी सरलाइ

  • @ghostriwas5400
    @ghostriwas5400 Před 4 lety +10

    यति मार्मिक गीतको लागि लोक दोहोरीको तिनै बिधाका बादशाह आदरणीय दाई नारायण रायमाझी प्रति हार्दिक नमन।🙏🙏🙏😍😍😍

  • @ashokhamal3607
    @ashokhamal3607 Před 4 lety +7

    दुबई जना लाई सम्मान छ आउँदा दिन हरु मा पनि यस्तै कोसेली लीयर आउनु होला

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br Před 3 lety +4

    कमला बहिनि लाई विशेष धन्यवाद यति मीठो आवाज भर्दिनु भएकोमा हजुरलाई साङ्गितिक यात्राको हार्दिक मङ्गलमय शुभकामना God bless u sis 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @sayasohai8979
    @sayasohai8979 Před 4 lety +37

    हजुर हामी मलेसियामा
    यो गीत सुनेर मन अमिलो भयो

  • @amarthapa9857
    @amarthapa9857 Před 4 lety +3

    गीत एकदमै मन पर्यो आगामी दिनहरुमा अझ सफलताको शुभकामना व्यक्त गर्दछु।

  • @dronagaule7739
    @dronagaule7739 Před 2 lety +1

    यो गीत,जति सुनेपनि मन नअघाउने आदरणीय नारायण रायमाझी सरको आवाज मा उस्तै मिठो साथ कमला पोखरेल ज्युको हार्दिक सम्मान छ

  • @bikramtamang1005
    @bikramtamang1005 Před 4 lety +5

    नारायन दादा हजुरलाइ नमन।पैला जस्तै यो गितले पनि फेरि मन छुयो।हरेक सब्दले पर्देसिको मन छुन्छ आँखा बाट आँसु रोकेन गितको अबती भर।lovely songs

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 Před 4 lety +4

    नारायण रायमाझी नेपाली लोक साङ्गेतिक क्षेत्रकाे एक सदाबहार धरोहर हुनुहुन्छ ।तपाईंको गीत जति सुन्यो उत्ति नै मार्मिक र हृदय स्पर्सी छ तसर्थ तपाईंको प्रत्येक कृतीलाई सलम गर्दछु ।आसा छ आगामी दिनहरुमा अझै मिठो २ गीतहरु पस्कनु होला।

  • @debdhami914
    @debdhami914 Před 4 lety +3

    Ati marmik 😢😢😢 thanks 🙏 sarjak ani sampurn team 💕💕💕 best forever 🙏🙏🙏

  • @wakeup8123
    @wakeup8123 Před 4 lety +40

    लाख चोटि लाइक कमेन्ट गर्न मिल्ने भय गायक गायकी लाई सम्मान दिने थिय😍

  • @prempariyar8048
    @prempariyar8048 Před 4 lety +7

    प्रदेशिनुको कारुणिक पिडा समेटिएको अत्यन्तै मर्मस्पर्शी गित। साच्चिकै मन मुटु छोयो ।

  • @Yamrolpali-ux2nl
    @Yamrolpali-ux2nl Před 22 dny

    म पनि सुन्दै अनि हेर्दै छु।रोल्पाली मान्छे हाल भने साउदी बात!

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 Před 4 lety

    Wow एतिको राम्रो Voice कमला पोख्रेल कस्तो छुटै अर्घानिक Voice ।।

  • @Arjun069
    @Arjun069 Před 4 lety +5

    नारायण दाइ हुनु हुन्छ र त हामीले लोक गीतमा आफ्नो हांसो, खुसी, आंशु र पिडा सबै महसुस गर्न पाएका छौं। तपाईंको संपूर्ण टिमलाई सतत् नमस्कार दाइ ।

  • @justforfu3753
    @justforfu3753 Před 4 lety +118

    भर्खर १४ घन्टा काम सकेर यो गित सुन्दा आँखा रसायो घर परिवारको निकै याद आयो! अब घरमा फोन गर्नु पर्यो 😂😅

    • @keshavshrestha4660
      @keshavshrestha4660 Před 4 lety +1

      Dhari Marmik sabda ra bhaka Narayan dai ko ra bahini ko bhaka soor.

  • @kamalkunwar4999
    @kamalkunwar4999 Před 4 lety +4

    नेपाली लोक गित धेरै मन पर्छ त्यसै माथि नारायण दाईको स्वर शब्दले मन छुन्छ

  • @sunilsunar6912
    @sunilsunar6912 Před rokem +1

    संगीत भनेको येस्तो हुनुपर्छ येस्ता सिर्जना कहिले पनि मर्दैनन प्रदेशी को मुटु छुने गीत धन्न्येबाद अदरनिये दाजु नारायण राइमाझी
    दादा अहिले म प्रदेश मै छु नाइट duty मा छु दादा म यो गीत रात भरी सुनिरहन्छु

  • @tejale9412
    @tejale9412 Před 4 lety +6

    धेरै मिठो छ गित नारायण दाजु । लोक गित प्रतिको तपाइको योगदान अतुलनिय छ । निरमाया ठुली झै मिठो छ यो गित पनि

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 Před 4 lety +21

    जिन्दगीमा मिलेकाे रहेछ परदेशमा बस्ने हामी नेपालीकाे

  • @gumrana4662
    @gumrana4662 Před 2 lety +1

    कलाकार हरु ले जस्तो मार्मिक गित गाय पनि मुतु माथी धुङ्गा राखी हास्नु पर्या छ भने जस्तै। अमिलो मन भये पनि देश बिदेश गरि आफ्नो परिवार लाई खुसी र सुखी बनाउनु बाध्यता नै परेको छ । खुसी लाग्यो नारायण राय माझी को गीत सुन्दा अति नै भाउपुर्न लाग्यो सोलुत छ कलाकार बर्ग हरु लाई। धन्यवाद ।

  • @pandavtamang3996
    @pandavtamang3996 Před 4 lety

    सर्व प्रथम नारायण सरलाइ नमस्कार यति मीठो भाका शब्द हजुरलाइ धन्यवाद आनन्दित भए ।

  • @gaganpokhrel400
    @gaganpokhrel400 Před 4 lety +6

    नारायण रायमाझी दाई र कमला पोखरेल दिदी लाई सम्मान छ 🙏🙏

  • @chandradarlamimagar3587
    @chandradarlamimagar3587 Před 4 lety +17

    दाजी हजुरको कुनै पनि गितको बयान गर्ने शब्द भेट्दिन म। अथाह मन पर्छ हजुरको प्रत्येक गित। मन छोइदिन्छ मेरो

  • @shankarbc8212
    @shankarbc8212 Před rokem

    लाखौ प्रदेशी को जीबन मा मेल खाने कोसली लाग्छ मेरो लागि बनाए जस्तो आँखा लाई रोक्न सकेंन मन लाई थाम्न सकेन hearttouching song सलाम छः यो कला गला को लागि

  • @bindassmagar4791
    @bindassmagar4791 Před 4 lety +1

    सारै मन छोयो यो गितले लोकगित भनेको येस्तो हुनु पर्छ नारायन दाइ जस्तो लोक गित को सुरिलो आवाज भाको सायद कमै होला धेरै धेरै धन्यवाद र बधाई छ आदरणीय दाजु लाई र कमला जि लाई पनि आउने दिन हरुको सुभकामना

  • @mekhgurung1529
    @mekhgurung1529 Před 4 lety +10

    आहा जति सुने पनि झन् झन् सुनौ सुनौ लाग्ने गीत रहेछ दाजु
    बधाई तथा सफलता को शुभकामना हजुर

  • @bambahadur2163
    @bambahadur2163 Před 4 lety +8

    नारायण दाजु कमला बहिनी रत्न भाइ एबम सम्पुर्ण अनुशासित टिम लाई मेरो तर्फ बाट हार्दिक नमन मीठो सुमधुर प्रस्तुती आहा

  • @ganeshrana8065
    @ganeshrana8065 Před 4 lety +3

    नारायण दाइको गीत र प्रस्तुति स्तरीय हुन्छन्। आशा छ छिटै अर्को गीत सुन्न पाइने छ।

  • @ranjangautam5402
    @ranjangautam5402 Před 4 lety +1

    नारायण रायमाझी दाइको सिर्जना प्रती सदैव नतमस्तक छु।

  • @BishalGurung104
    @BishalGurung104 Před 4 lety +4

    फेरि पनि पर्देशी को मन भक्निने निकै मन छुने शब्द रहेको नारायण दाजु र कमल प्रोखेल को शोरको गीत अति मन पर्यो सरै मन छोयो

  • @dengerkarki19
    @dengerkarki19 Před 4 lety +30

    अजर अमर गित हरु कारगिल एल्बम बाट ! साच्चै भन्नू पर्दा लोक गित को एउटा जङ्गे पिलर नाराएण दाइ नै हो

  • @Pkmediatx
    @Pkmediatx Před 13 dny

    जब सङ्गित सुन्ने बुझ्ने भए रेडियो नेपाल वाकमिनमा गित सुनिथ्यो नारायण रायमाझि नाम सुन्ने बित्तिकै गर्बले छाति फुल्थ्यो अझै पनि उहाका गित सङ्गित सुन्दा गर्बले छाति फुलेर आउछ अझै उहाका गितले त हामि प्रदेशिलाई निकै समेटेको देख्दा खुसि लाउछ ! प्रबिन के सि दाङ नेपाल हाल सयुक्त्त राज्य अ्मेरिका💞