New Ropai Song || रोपाई गीत || धरती भुमी || Narayan Rayamajhi - Tika Pun

Sdílet
Vložit
  • čas přidán 26. 05. 2020
  • #Asare_Song #Narayan_Rayamajhi #Tika_Pun
    New Asare Song || रोपाई गीत || धरती भुमी || Narayan Rayamajhi - Tika Pun
    गीत
    धरती भुमी
    लय/शब्द/गायक
    नारायण रायमाझी - narayan rayamajhi
    गायिका
    टिका पुन - Tika pun
    एरेन्ज / रेकडिड्ड / मिक्सिड्ड
    तेजेन्द्र गुरुड्ड - tejendra gurung
    छायांकन
    हरिनारायण चौधरी - Hari narayan Chaudary
    मिराज अर्याल - Miraj aryal
    सम्पादन/कलर
    मिराज अर्याल - Miraj Aryal
    नृत्य निर्देशक
    उदिराम खड्का - UdiRam Khadka
    कलाकारहरु
    बिन्दु खड्का - Bindu Khadka
    बिवेक खड्का - Bibek Khadka
    मिराज अर्याल - Miraj Aryal
    मनोज खड्का - Manoj Khadka
    पुजा महर्जन - Puja maharjan
    सुमित्रा तामाड्ड - Sumitra tamang
    सुजन खड्का - Sujan Khadka
    नवराज वुढा - nabraj budha
    शान्ति भट्ट - Shanti Bhatta
    बिर्मा खड्का - Birma khadka
    सरिता माया श्रेष्ठ -
    मेकप
    बिर्मा खड्का
    निर्माण
    रिमा फिल्मस्
    धन्यवाद
    श्याम श्वेत रसाईली
    सन्देश रायमाझी
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।
  • Zábava

Komentáře • 429

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 Před 4 lety +237

    सबैमा नमस्कार....
    यो असारे गीत भनियको भए पनि एस्तो गीत लाई रोपाइ गीत पनि भनिन्छ यो गीत असार मा मात्रै नभएर रोपाइ जात्रा को बेला पनि गाइन्छ साथै खडेरी परेर पनी माग्दा पनि एस्तो गीत गाइन्छ ।
    याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।

    • @kanchogaming4743
      @kanchogaming4743 Před 4 lety +1

      wow sir ! Ma hjaur ko big fan, hajurko geet sadhai man xune hunx ! Hats of our idol😘😍😘😍😘

    • @SagarBkOfficial1997
      @SagarBkOfficial1997 Před 4 lety

      ♥️♥️♥️♥️

    • @dolrajneupane7476
      @dolrajneupane7476 Před 4 lety

      कालजयी सृजनाका पर्याय आदरणीय नारायण सरप्रती हार्दिक नमन।

    • @user-to5pb9pp1t
      @user-to5pb9pp1t Před 4 lety

      नेपाली लोक संगीतको क्षेत्रमा हजुरले थप्नुभएको एउटा उच्च कोटीको रचना हो यो संगीत। हार्दिक शुभकामना अनि बधाई🙏

    • @princelamsal1373
      @princelamsal1373 Před 4 lety

      Kati ramro sarai ramro

  • @ShantiShreePariyar
    @ShantiShreePariyar Před 4 lety +90

    पहाड मा लाउने कोदो र फापर मधेसम सुरति
    बर्षामा लाउने खेती र पाति हिउदमा ।
    आदरणीय नारायण दाजु हजुर को यी अजम्बरी शृजना हरु सधै सधै सुनिरहन पाउ🙏🏿
    आदरणीय टिका दिज्जु हजुर को नौनि जस्तो आवाज को जति तारिफ गर्यो तेति कम पर्छ🙏🏿🙏🏿

    • @rockboy5947
      @rockboy5947 Před 4 lety +3

      शान्ती श्री जि तपाइको नि गज्जब को स्वोर छ मत सुन्दा फिदानै हुन्छु 👌👌👌👌👌

    • @locklock2706
      @locklock2706 Před 3 lety +1

      Madhesh navanau tarai vanauna hajur 🙏

    • @durgabohora8128
      @durgabohora8128 Před 2 lety

      @@locklock2706 B75cukhe2evm.

  • @laxminepali7213
    @laxminepali7213 Před měsícem +3

    कति मिठो असारे गीत नारायण रायमाझी दाईलाई उच्च सम्मान र आधार पुरानो याद झल्काउने निकै नै सुमधुर गीत

  • @bkthakur6928
    @bkthakur6928 Před 2 lety +4

    वा गीतभनेको यस्तोपो हुनुपर्छ आफ्नै भाशाआफ्नै सस्क्रीती । अनि नारायण शर अनि टिकादिदिको स्वरमा सुनमा सुगन्ध छ ।

  • @KamalKumarBK
    @KamalKumarBK Před 4 lety +4

    नारायण रायमाझि सर साँच्चिकै नेपाली लाेक गित क्षत्रकाे एक बिज्ञ सर्जक, साधक, हुनुहुन्छ चर्चा परिचर्चाका लागि भन्दा पनि माैलिक गितसंगितकाे जगेर्नाका लागि अमुल्य सिर्जना हाम्रा लागि पस्कदै अाउनुभयकाे छ । जब सम्म हजुर रहनुहुन्छ नेपाली माैलिक गित संगित बाँचिरहने छ । र जब सम्म माैलिक गित रहिरहने छ र हजुरपनि बाँचिरहनुहुने छ । यस्तै अजम्बरि गितहरुकाे पर्खाईमा रहने हामी जस्ता माैलिक गित संगितमा पारखिका लागि निरन्तर यस्तैगित संगित पस्किरहनुहाेला । बधाई छ सर ।

  • @TikaPun
    @TikaPun Před 4 lety +67

    नारायण दाजु प्रती नमन🙏सम्पुर्णमा धन्यवाद यस्तै माया र आशिर्वाद पाइराखु

    • @diksharai_official
      @diksharai_official Před 4 lety +1

      ए!दिज्यु !नमस्कार 🙏
      अनि हजुरको आवजको म तारिफ जत्ती गरेनी सक्दिन यत्ती मीठो छ नि हजुरको आवज म हजुरको ठूलो फ्यान हुँ दिदि ।
      हजुर आवज सुन्दा छुट्टै आनन्द लाग्छ।सारै मीठो छ हजुरको आवज।😍😍😍😍😘😘😘🙏🙏🙏

    • @YT.29...Gorkha..
      @YT.29...Gorkha.. Před 3 lety

      दिदी हजुर को आवाज जति सुने पनि सनिरहु लागछ।

    • @cholakantpoudel9505
      @cholakantpoudel9505 Před 3 lety

      a baini timi hami sabiko pyri nani hau sada yastai geet suni rahan pau

    • @T-rAi
      @T-rAi Před 2 lety

      Madam...
      I'm drawn to your beautiful smile and of course your heart melting voice. Your voice has touched the hearts of so many...keep up the good work.

    • @samirtaitan220
      @samirtaitan220 Před 2 lety

      💜

  • @jurelee
    @jurelee Před 2 lety +2

    कती कर्णप्रिय धुन उस्तै लय अनि हजुर हरु को त्यो मिठो वाणी कति मिठो साँच्चै सुनिरहुँ मात्रै लाग्ने

  • @sunilshrestha3475
    @sunilshrestha3475 Před 22 dny +5

    2081 साल मा सुन्ने जति ले like गर्नु है ❤❤😊

  • @narayanipahari5330
    @narayanipahari5330 Před 4 lety +4

    दाजी हरेक शब्द कति प्यारो लाग्छ असाध्यै मिठो आजभोलि दिनहुँ जसो पानी परिरहेको छ तेसमाथि यो गीतले असारको झल्को दिने खालको अनुभव भयो दाजी गएका दिनमा मनमा पिडा त कति थियो भनेर साध्यै थिएन विहान कतिखेर घरबाट निस्केर मनभरिका दुःख वेथा विसाउन पाउँला भन्ने लाग्थ्यो दिनभरी साथिहरुसँग मेलामा बिताउन पाउँदाको क्षण मनभित्रका पिडा भुल्ने माध्यम कति आनन्द लाग्थ्यो सदैव यसैगरी हरेक क्षण हरेक पाइलामा सफलता प्राप्तभइरहोस् मेरो दाजीलाई भगवानसँग यहि कामना गर्दछु🙏🙏🙏❤❤

  • @basaunepal8200
    @basaunepal8200 Před 4 lety +3

    झरी र बादल असारको महीना चैतमा धुप रैछ
    करोडौं पर्ने मायाको हासो मोहनी रुप रैछ 👏👏👏👏👏👏👍️🙏🙏🙏🙏🙏🙏

  • @assmeeraaeee225
    @assmeeraaeee225 Před rokem +4

    आह कति मीठो गित ❤❤❤❤❤❤सुन्दा पनि दुखिरहेको मन शितल भयो❤️❤️🙏

  • @haribsaud1698
    @haribsaud1698 Před 4 lety +2

    अाहै सारै जनचेतनामूलक
    बधाई सम्पूर्ण हरुमा

  • @gehendramainali6332
    @gehendramainali6332 Před 4 lety +3

    सुमधुर आवाज टीका पुन अनि नारायण रायमाझी ।। All the best.

  • @kshitijanil3644
    @kshitijanil3644 Před 4 lety +13

    कोरोना ले आतिए को मन थियो सुत्ने बेलामा अाखा चिम्लेर गित सुने आहा सबै दुख पीडा भुलाईदियो हाल साउदी अरब नमन बरिस्ठ गायक नारायण सर टीका पुन 😍

  • @user-dm2zv6zq1t
    @user-dm2zv6zq1t Před 4 lety +22

    गीतको बर्णन गर्न शब्द भेटिन्। कालजयी बनेर जुग जुग गुन्जिरहोस् शुभकामना नारायन सर/टीका बैनी र सम्पूर्ण सर्जक टिमहरुलाइ।🇳🇵🇳🇵

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 Před 4 lety +7

    कहाँको बर्षाको भेल र कहाँको सधैँव अटल रसाइरहने जरुवा!!!
    नारायण रयमाझी नेपाली लोक संगितका जरुवा हुनुहुन्छ!!!😍😍😍

  • @durgakhatri9992
    @durgakhatri9992 Před 2 lety +2

    सारै मिठो गित लय ताल र स्वर एकदम मिलेको छ है सुभकामना छ

  • @subashbogati289
    @subashbogati289 Před 4 lety +2

    अाहा टीका दिदी र नारायण रायमाझि दाइ काे स्वर हाे 👌👌👍️💓💓🎵

  • @krishnakarki2389
    @krishnakarki2389 Před 4 lety +2

    नारायण रायमाझी सर प्रती सम्मान,टीका पुन जी तपाइको यो गीतमा खिड्का सुन्दा यस्तो लाग्छ त्यो स्वर सारङ्गीको हो ,यति मीठो स्वरकी धनी नेपाली चेली प्रती नमन।

  • @ranachandrabahadur8420
    @ranachandrabahadur8420 Před 4 lety +2

    प्रदेशमा भयनी रोपाइँ गित सुन्न पाउँदा गाउघरको याद ताजा भयो

  • @manbghartimagar2680
    @manbghartimagar2680 Před 4 lety +1

    नारायण राईमाझी सर र तिका पुन बैनी लाई धन्ने वाद हाल कतार हेरदै छु

  • @ShivaKumar-ew4ix
    @ShivaKumar-ew4ix Před rokem +1

    नारायण दाइको, आवाज, र, टिकापुनको, सुरिलो, आवाजले, मनै, छोयो

  • @bparjun3006
    @bparjun3006 Před 4 lety +24

    छुपुमा छुपु रोपेको धान बसेर गोडौला
    हाँसीमा हाँसी लायको मायाँ रोयर छोडौला।
    नारायन सरले भर्नु भएको सङगित सुन्दा मेरो आँखा रसाउछ

  • @rambk4696
    @rambk4696 Před 4 lety +5

    नारायण रायमाझी सर को ##गेटमा बेलि जाइ##सुन्न मन लाग्ने हरू को को हुनुहुन्छ कमला पोखरेल र नारायण सर को स्वर मा????

  • @mekhgurung1529
    @mekhgurung1529 Před 4 lety +4

    टीका पुन दिदीको स्वर अरु कलाकारहरूको भन्दा Unique छ Hats off to entire team🙏🙏

  • @bishnubahadurbasnet5126
    @bishnubahadurbasnet5126 Před 2 lety +1

    जून गीत सुन्याे ,त्यति नै मिठाे , बधाई तथा शुभकामना ,🌹🌹🌹🌹

  • @chandrabista7201
    @chandrabista7201 Před 4 lety +5

    नाराञ दाजुको गीत म खोजी खोजी हेर्छु एक्दमै मन पर्छ एस्तै एस्तै गीत अग्रिम दिनम पनि सुन्न पाउ

  • @santoshshrishta9344
    @santoshshrishta9344 Před 2 lety +1

    अाहा कति मिठाे हाे मतकेहिनि बाेलिन जति सुनेनि नअघाउने🎤🎤🎶🎶🎶🎵🎵🎵🎵🎤🎤🎻🎺🎧️🌻🌻🌻🌻🌻🏵️🏵️🏵️🌼🌼🌼🌹🌹🌹🌹

  • @khemjoshi3641
    @khemjoshi3641 Před 4 lety +16

    अति नै मन पर्ने गीत को पर्खाइमा 10 घण्टाको समय।
    पर्खि बसेको छु।
    अग्रीम शुभकामना दादा लगायत सम्पूर्ण टिम लाई।
    💐❣💐

  • @laxmikhatri7728
    @laxmikhatri7728 Před 4 lety +11

    आहा कति मिठो असारे गीत ल्याउनुहाको दाईले ...मनपर्ने लोकप्रिय आबाज दाइ दिदिको सफलताको शुभकामना🙏🙏💗💗

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 2 lety +1

    लोकसंगीत र हाम्रो परम्परा संस्कृती जोगाउने कलाकारहरु नै हुन।।

  • @chandrabk3200
    @chandrabk3200 Před 2 lety +1

    नारायण रायमाझी लोकदोहोरिको एक खम्बा हुन

  • @Routatarevir
    @Routatarevir Před měsícem +2

    झरिर बादल असारको महिना सब्द सब्दमा आखा रसाउछ यो साउदि को 50 डिग्री भन्दामाथि को घाममा कामगर्दा झरिर बादल देख्न नपाउदा सारेइ मन अतालिन्छ यतिराम्रो सब्दहरु लेखनुहुन्छ नारायण सर हजुरलाइ अन्तर आत्मादेखिनेइ नम्रनमन यति राम्रो सब्दमा सोर भर्नुहुने टिका दिदिलाइनि नम्रनमन सथेइ सम्पुर्णमा नम्र नमस्कार 🙏🙏🙏🙏🙏

  • @shyamghatani4625
    @shyamghatani4625 Před 5 dny

    मुटुलाइ छुदै बगेर गयो यो मीठो असारे गित ले❤

  • @suzisujan3506
    @suzisujan3506 Před 4 lety +6

    नारायण दा..को गितहरु धेरै मर्मिक हुन्छ,सुनेर कैले नि नअघाउने,,दोहोरीका राजा नारायण राएमाझि

  • @vairaja6983
    @vairaja6983 Před 4 lety +3

    एस्ता हस्तिहरूलाई हामिले पाऊनू भनेकोत हामी भाग्यमानी छौ 🙏🙏🙏🙏

  • @channelsk3440
    @channelsk3440 Před 4 lety +6

    आहा दुबै जनाको कति मीठो आवज हो अनि समय सापेक्ष असारे गीत।best wishes

  • @deepakshrestha6150
    @deepakshrestha6150 Před 4 lety +8

    यो गित पनि एकदमै मार्मिक होला भनी आशा र पर्खाइमा बसेको छु सफलता को शुभकामना सम्पुर्ण लाई

  • @pabitraoli5648
    @pabitraoli5648 Před 17 dny

    मन, मस्तिष्कलाई लठ्ठ पार्ने संगीत, स्वर आहा अति मिठो प्रस्तुति ❤️❤️

  • @sagarbdrraika9518
    @sagarbdrraika9518 Před 4 lety +10

    Congratulations छ नारायण दाई
    पर्खाइमा छु हजुर हतार छ सुन लाइ गित

  • @diksharai_official
    @diksharai_official Před 4 lety

    आहा कति मीठो गीत उस्तै मीठो शब्द सङ्गीत स्वर त झन् 😍😱😱😱😍😍😍🙏🙏

  • @maxamthapa8578
    @maxamthapa8578 Před 4 lety

    Very sweet song narayan rayamajhi sir ra tika pun didi ko आगामी दिन मा पनि अझै राम्रा राम्रा गित सुन्न पाइयोस सुभकामना सबै tim लाइ

  • @laxushrestha4805
    @laxushrestha4805 Před 4 lety +1

    आहा कति मीठो गीत जति सुन्यो त्यति सुनम सुनम लाग्ने... आदरणीय अग्रज नारायण राईमाझी दाजु अनि टीका दिदी को आवाज अनि मर्मस्पर्शी शब्द रचना 👌👌🙏🙏🙏

  • @saurabraut1922
    @saurabraut1922 Před 4 lety

    वाह नेपाली मीठो मौलिक गित।समुधुर स्वार मा

  • @raisamir3974
    @raisamir3974 Před 4 lety +2

    Nice song hjur

  • @jaropekczerwinski1087
    @jaropekczerwinski1087 Před 4 lety

    all the best barist sarjak narayan raimajhi sir and sor ki dhani lok gaik surkheti cheli tika pun lai . my life toch song

  • @bista9582
    @bista9582 Před 4 lety +2

    बधाई नारायण रायमाझी दाजु र टीका दिदी जय मातृभूमि जय नेपाल ।।।

  • @SumanChpg
    @SumanChpg Před 4 lety

    आहा, निकै उत्सुकताका साथ गीत हेरेँ, असारे गीत यस्तो पो हुंदो रैछ ❤️ आनन्द आयो गीत सुनेर ❤️

  • @sudipbhandari7812
    @sudipbhandari7812 Před 4 lety +1

    सारै मीठो टीका दिदिको आवाजमा बल्ल सुन्न पाइयो 😘😘💟💟❤️❤️💗💗🌹🙏🙏🙏 सफलताको अग्रिम शुभकामना

  • @birmagar5628
    @birmagar5628 Před 4 lety

    मनै रुवाउने हो हजुर बालापन सम्झिदा।😥😥😥
    कति मीठो गित

  • @minakhadka3354
    @minakhadka3354 Před měsícem +1

    सारै राम्रो गित

  • @ravindraprasad1623
    @ravindraprasad1623 Před 3 lety

    Lok priye kalakar Narayan Raimajhi ra pun lai subha kamana ka saathai ropai geeth gayeko upalakshyama muri muri dhanyabadh .

  • @Bishnubc541
    @Bishnubc541 Před 25 dny +1

    आहा❤❤

  • @yadupoudel5643
    @yadupoudel5643 Před 4 lety

    legend narayan rayamajhi dai ani koiliko jasto awaz vaeki tika pun ra hamro nepali moulikta bokeko geet jay hos....

  • @birmakhadka4083
    @birmakhadka4083 Před 4 lety +1

    बधाई छ सर हार्दिक शुभ कामना -- जिवन को यथार्थ कल्पना गरि शब्द लय सारै मीठो लाग्यो गीत संगीत को जय होस ---

  • @achhameekhil9557
    @achhameekhil9557 Před 4 lety +1

    आदरणीय ‌बरिष्ट कलाकार नारायण रायमाझी ज्यु लाई सलाम छ अतिनै मिठो संगीत पस्कनुभएको मा साथ मा टिका पुन र संगीत बाध्य बाधाकहरू सबै लाई सम्मान छ।

  • @anjilathapa2486
    @anjilathapa2486 Před 4 lety

    Wooow Jun gita ma pani aafnai pakha ban aafnai vaka pan .badhai xa mero man parne kalakar hjr haru lai 👍🏻👍🏻👍🏻👌👌👌🇳🇵🇳🇵🇳🇵😍😍😍🤩🤩🤩

  • @nothingpun8696
    @nothingpun8696 Před 2 lety

    मलाईनि सारै मन प्रछ नारायन दाईकाे गाना प्रदेसमा बिजि अबस्तामा बयनि कमेट द्वारा दाई दपदिलाई मेराे सम्मान छ🙏

  • @teznmagarr2611
    @teznmagarr2611 Před 4 lety +1

    अाहा समधुर आवाज,,, मार्मिक शब्द। कान देखि भित्र मन नै शान्त हुने गीत सलुत् नारायण दाजै अनि टीका दिदी

  • @manabthing
    @manabthing Před 4 lety

    कति मिठो र सुमधुर गीत सुन्द पनि आनन्द आउने 😊😍

  • @suryashrestha6007
    @suryashrestha6007 Před 3 lety

    टीका पुन मलाई सबैभन्दा धेरै मनपर्ने लोक गायिका हुन ।

  • @satyabk3077
    @satyabk3077 Před 4 lety +2

    पर्खैमा

  • @bhimasomaimagar7415
    @bhimasomaimagar7415 Před 4 lety

    बर्खामा लाउने खेती र पाती
    हिउँदमा लाउने माया र पिरती ।
    राम्रो लाग्यो

  • @user-ud1ez6hq4c
    @user-ud1ez6hq4c Před 4 lety

    हासीमा हासी लाएको माया रोयर छुटौला अति मार्मिक सब्द अनि गीत

  • @dutrajsarkarofficial2313

    पछिमको संस्कृति अलगै छ गर्व लाग्छ😊😊

  • @roshanbista3749
    @roshanbista3749 Před 4 lety

    wowowowowoooo...sarai man chhune असारे भाका

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před 4 lety +1

    Wow ❤️❤️❤️🙏🙏🙏नारायण दाई को त जुनै गीत पनी असाध्यै मन छुने।गीत गाऊन नै जन्मनु भएको सरस्वती ले वास गरेको स्वर हजुर को।

  • @rupendrashrestha9520
    @rupendrashrestha9520 Před 3 lety

    Naryan dai lok gana ko raja .fantastic fantastic fantastic.

  • @yamsunar5473
    @yamsunar5473 Před 10 měsíci

    Yesto ramroo sarjak Nepali ko saan

  • @MrArubot9
    @MrArubot9 Před 3 lety

    Tikaji , excellent combination with Narayan Ji.

  • @shankarthapaofficealchanne3783

    Nice git tika punkor nayrain ramijh srko git badai x wowwo dami marmik

  • @rambc4793
    @rambc4793 Před 4 lety

    Aati mitho song daju narayen ra tika dede badai cha

  • @pitambarpandey1545
    @pitambarpandey1545 Před 4 lety

    उहिले रेडियो नेपाल बाट बज्थे घरमा बाबा आमा संग बसेर असारे गीत सुनिन्थ्यो आज नारायण रायमाझी सर को गीतले तिनै दिनको झल्को दियो यति मीठो गीतको लागि धेरै धेरै धन्यवाद सर हजुरलाइ

  • @arjunkawor1793
    @arjunkawor1793 Před 4 lety

    Wow ati mitho vaka Ani sumadhur song badhai xa Narayan daju ra tika Dede Lai badhai xa I love it

  • @dhanidayal3425
    @dhanidayal3425 Před rokem

    जति सुन्दा पनि धितै मर्दैन मेरो त मैले पनि गाउन पाए हुन्थ्यो यो जन्ममा पाउदिन जस्तो लाग्छ

  • @navrajsharma7348
    @navrajsharma7348 Před 4 lety +8

    अाहा! गाउँ घरकाे सम्झना अायाे।

  • @himalgiri2738
    @himalgiri2738 Před 2 lety

    Narayan Daju ko yo maulik ropae asaare git jati sunda pani ma aghaudina tikabaini ko sor tesma jhan kati ramro

  • @rajesh_rai
    @rajesh_rai Před 4 lety +2

    आहा! मीठो अनि मर्मस्पर्शी गीत पस्किनुभएकोमा समग्र टिमप्रति हार्दिक धन्यवाद अनि शुभकामना!

    • @chakrapanisharma9122
      @chakrapanisharma9122 Před 4 lety +1

      नेपाली लाेकलयमा आधारित मौलिक गीत ।अत्यन्त मीठाे स्वर,बधाई दुबैजना स्वरका धनीलाई।

  • @TankaBishwakarma-bo5ol

    Aaha Kati ramro xa geet❤❤❤

  • @rajusinghthakuri7416
    @rajusinghthakuri7416 Před 15 dny +1

    ❤❤❤❤❤

  • @sabitalama3658
    @sabitalama3658 Před 2 lety

    My favourite singer narayan rayamajhi🙏🙏🙏🙏

  • @birbahadurghatri8463
    @birbahadurghatri8463 Před 4 lety +1

    Sarai ramro hjr ko sabai soon

  • @user-il7yq7uj5e
    @user-il7yq7uj5e Před 4 lety +1

    सिधैमा हेर्दा नकचराे भन्लान रुप हेर्नू चाेरेर जयहाेस दाजुदिदी कालजयी गीत सदावहार पुस्तौ-पुस्ता गुञ्जिरहनेछ धेरै-धेरै शुभकामना

  • @tejale9412
    @tejale9412 Před 4 lety

    नारायण दाजु सारै मीठो गित

  • @user-py1hw9ve2j
    @user-py1hw9ve2j Před 8 měsíci +1

    Mero man xoyo

  • @kaflepujakafle2912
    @kaflepujakafle2912 Před rokem

    Oh my god 👍️💕barkha ma laune kheti ra pati.hiudama pirati👍️👍️💕💕

  • @user-jv3er2jk7t
    @user-jv3er2jk7t Před 19 dny

    अति अति उत्तम असारे लाेक गीत।❤❤❤❤❤❤❤❤❤❤

  • @SumanShahi-qm9lr
    @SumanShahi-qm9lr Před měsícem

    Sabai like namaste ❤❤ very nice 👍 🌹 Jai Nepal 🌹🌹🌹🌹🌹🌹

  • @ekrajdhakal8531
    @ekrajdhakal8531 Před 4 lety

    एक दम मन छुने आफ्नै मौलिक र र सस्कृती मा आधारित असारे रोपाइ गीत उत्कृष्ट दामी छ। सदाबहार गायक नारायण रायमाझी र टीका पुन को सुमधुर आबाज।

  • @rajanibaral3773
    @rajanibaral3773 Před 4 lety +1

    याद आयो नेपालको

  • @mteverest674
    @mteverest674 Před 21 dnem

    ❤❤❤❤❤अति सुन्दर गीत

  • @amirrasaili8652
    @amirrasaili8652 Před 4 lety +2

    दुवै जना मन पर्ने कलाकारहरुकाे अति गित हेर्न पाईयाे बहुत खुशि लाग्याे

  • @bashantbigyan5784
    @bashantbigyan5784 Před 4 lety

    कति राम्रो गीत । कालजयी बन्नेछ यो गीत पनि

  • @chandraacharya6077
    @chandraacharya6077 Před 4 lety

    कति राम्रो हो गित । जति सुनेपनी धित नमर्ने 🙏

  • @rupendrashrestha9520
    @rupendrashrestha9520 Před 3 lety

    Lovely folk song. Hamro gau ghar jalkini gana.😀😀

  • @karanrawatdukhi8841
    @karanrawatdukhi8841 Před 4 lety

    एकदम राम्रो छ गित सरै मन पर्यो मलाइत

  • @buddhanepal1458
    @buddhanepal1458 Před 4 lety

    Tika and narayan daju ko sora ma atenaye samdhaur chha

  • @arjunbohara4653
    @arjunbohara4653 Před rokem

    लोक स्वरसम्राट नारायन रायमाझि ❤❤❤❤❤

  • @harimgr3297
    @harimgr3297 Před 4 lety +1

    Narayan sir ani Tika dizu lai mero Agrim suva kamana ajhai yastai mitha mitha naya sirjanaharu sunna paiyosh ajhai feri pani apekxya grdaxu

  • @nareshchhetry5902
    @nareshchhetry5902 Před 4 lety

    नारायण दाई का हरेक गीतहरू जति सुने नी अघाइन्न सारै मार्मिक अनि मन छुने।धन्यवाद दाई मीठा मीठा शब्द लय र हिर्दयस्पर्सी गीतहरूको लागि।top fan