Narayan Rayamajhi Audio "Jukebox " | Reema Entertainment Nepal
Vložit
- čas přidán 25. 07. 2020
- #Narayan_Rayamajhi #Jukebox
Narayan Rayamajhi Audio "Jukebox " | Reema Entertainment Nepal
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ । - Zábava
अति सुन्दर मनै छुने मार्मिक गीत बधाई छ नारायण सर र पुरै टिम लाई 🎉🎈🎊💐
काल झै सर्जक फिलिम निर्देशक अनि जादु मय स्वरको धनि नारायण रायमाझी सर को गित दसै पटक सुन्दा पनि तेतिकै सुन्न मन लाग्ने गित छ्न सर लाई लाखौं लाख शुभकामना छ।
99⁹99
मलाइ अति नै मन पर्ने स्वर मध्ये नारायण रायमाझी को जति सुने पनि धित नमर्ने।
नारायण रायमाझी दाइको गितहरु हरेक दिन रात जति सुन्दा पनि नअघाउने म मात्रै होकि हजुरहरु पनि😘😘😍😘
पिरले गरुङ्गो होस कि बेदनाले पोल्दा जतिसुकै बेला पनि सुनेर मन हलुङ्गो बनाउन नारायण दाइको गितहरुको साथ लीने मध्य एक हु म। धन्यवाद दाइ मन मन्मा हुनुन्छ। गायिका ज्युको स्वर निकै खुलेको र तारिफ योग्य छ
अति मार्मिक अनि मन छुने गित, नहि र पानी दरर आउने नहि र बादल फाटेर घाम लाग्ने वाला गित सुन्न मन थियो नारायण दाजुको, आसा छ उहासम्म पक्कै पुग्ने छ मेरो यो सन्देश , धन्नेवाद
हार्दिक बधाई लाखौ शुभ कामना
❤न
सधै तपाइको आवाज सुनिरहन पाउ सर....
अति नै मीठो भाकाहरु💚💚💚
❤
आहा थकाई मेटाउने गित सगित हाम्रो नेपालि पहिचान 🥰🥰🥰🥰
दाइका हर सिर्जना उतिकै मार्मिक उतिकै मिठास्❤️🙏🙏
L
Nm@@tilakrambhusal.9776
X factor 8
आजको लागि खुराक पुग्यो एति भयसी
धन्यवाद दाजु अपलोड गर्नु भयको मा
Very nice n heart touching dong salut for Narayan rayamajhi brother
लडाइ लडेको हामी लाहुरेको त आँसु नै आउँछ जति पटक सुने पनि धन्यबात छ दाजु लाइ
Hai
आहा कति राम्रो आवज सुन्दर गीत ❤️💓💖👋👋👋
Old is gold
thx for your lyric #नारायन_रायमाझि
अति नै सान्दर्भिक र मार्मिक गीत
Love this song very much##🙏🙏🙏🤔🤔🙏🙏🙏🙏🙏i use to listen everytime##tq u so much Narayan dai n entire team##
@@er.pramodjmsbasnet6554 w#
मलाई असाध्यै मन पार्ने गायक लाई मेरो नमन्🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
अति मार्मिक भावुक मन छुने गित!# सलाम छ नारायन रायमाझी ज्यु को गित संगीत प्रति।
हुन त अरुलाई लोक सम्रात भन्छन तर नारायण दाइ हो लोक सम्रात हो दाईको स्वोर ले धित मार्दैन❤❤❤❤❤❤❤❤❤
जहिले दुख पर्दा एकान्तमा बसेर सुन्छु दाजुको गित मन शितल बनाउछ
धेरै राम्रो दादा
सबै गीत हरू पूरै सुन्न पाइयो।।❣🇳🇵❣💐💐
मैले सबै भन्दा रूचाएका गायक नारायण रायमाझि सर 💞💞💞
धेरै राम्रो छ दाइ हजुरको गित सुन्दा रुन मन लाग्छ यस्तै गित सुन्न पाइयोस
Kati sumadur geet xan sir ko lockdown ma sundaixu nikai alone feel vairako thiyo sathi vako xa malai ta sab geet
यो गित जति पुरानो भो तेति लोकपृय छ त्यसैले त संगीतले मनोरञ्जनका साथ पुराना दिनहरुको झ झल्को मेताउ छ
कार्गिल को गीत सुन्दा मेरो आँखा आसु झर्छ दाजु मेरो बुवा पानी कार्गिलको 1999 को लडाइँ मा पर्नु भएको हुहुहुहु ।।।।।।
मन छुने गितहरू दाईलाई धनयवाद छ ईवरले लामो आयु दिईन🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Sarai nice song
कृष्णभक्त राई र नारायण रायमाझी लाई मेरो सम्मान
मेराे दाजु नारायण रायमाझी सललाम छ हजुर लाई !!!!!!!😊🎉🎉🎉🎉🎉🎉
Old is gold
सुन भन्दा नुन को महत्त्व हुन्छ ।
wow dada hajur ko get junpani marmik xa dai miss u khusi laak xa hajur ko get sundaa
😍😍
Hiko
Sadabahar git jati sunau teti sunna man lagne
आहा कति राम्रो है सुनदै आनन्द आउने
¹1
10
Sarai mitho git xa
दाजुको गित जति सुन्यो मन नै बुझ्दै न आवाजमा कति मिठास र हासो सारै मन पर्छ ❤❤
एक मात्र वास्तविक लोक गीत सर्जक र गायक मर्मस्पर्शी गीत गाउने सवको मन छुने ।
Narayan is our pride of palpa
sarai राम्रो लाग्छ dhaju hagur को git
best song jiwan
Songs of king raymajhi
Nice
ati marmik ani samaya sandarvik geet malai asadhyai man parxa narayan rayamajhi daika sabai geet
अति मार्मिक गीत , मलाई अति मन पर्यो।
जति सुने पनि उति सुन्न मन लाग्दछ ❤
Ati ramra ramra geet
ati mitho awwaj narayan sir ko
Nice vaka
Jati sunyni suna man lagny ...daju ko song
good
nice song
Dai Namaste Kati Ramiro git haru
अझै आर्काे लहुरे गित पनि सुन्न मन थिय नारायण दाज
Damii
Nice songs
Nice.song.all
धेरै मन छुने गीत हजुर को।
Very besþ
Wow ATI ramailo
hajurko geetharule sabaiko man xoyako xan
Dai Namaste katiramro git
धन्यवाद ।
म सानो हुदा लाहुरे दाइ ले क्यासेट वजाउदै प्रदेश बाट फर्किदा यी गित सुन्ने गरिन्थ्यो र पछिपछी लागिन्थ्यो।।लाग्छ म मरेर चितामा दागबत्ती दिने बेलामा यो आवाज बज्यो भने पनि एक पटक विउझन्छु होला जस्तो लाग्छ। आदरणीय नारायण रायमाझी दाजु प्रर्ती उच्छ सम्मान ।पाउ छोएर ढाेग छ।
Wooooo hjr ko yo sabda le manai xoyo samjana xa hjr tapailai mero
Q
❤❤❤❤
My heart touching song
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
नमन छ दाइ लाइ💝🙏🙏🙏
super Aatti sundar laye bhaka song mitho manai lobaynee 🌹🌲🕊️🌾🐦️🌻🐓🌴🥀🌼🌷🌿🍁
Narayan rayamaji daiko dieheart fan ma matrai hola...❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
रायमाझि लोक गीत मा मह हुन
धेरै राम्रो
Mero 1no MAA parane dai hunu hunx ❤
Ati ramoro
Wow 🥰🥰🥰
Old is gold ❤
Sarai ramro xa daju hajurko song
Hunata howw afno pani astai xa jindagi k garni
लाेगगितका बादशाह नारायण रायमाझिकाे गित जति सुन्याे उति सुनुसुनु लाग्छन् ।
जति सुनेपनि सुनुसुनु लाग्छ नारायण रायमाझी दाजुको गीत्🙏🙏
अति सुन्दर गीत मनै छुने।
आहा
यसतो
पो
राम्रो छ
आहा कति राम्रो स्वोर अनी लय शब्द सारै मन छुन्छ हार्मुनीयम बजाउन उतीकै सीपालु दाई को गित कहीले आउला भने र प्रतीछ्या मा हुन्छु म सानै देखी सुनेर आको हुं दाईको हार्मुनीयम संगै मलाई गीत गाउन सारै रहर छ दाई हजुर लाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏 प्रभु प्रमेस्वर बिन्ति छ 🙏 🌹🌻❤️
🤔🤔🤔🤔👌👌👌
Sabai ramra geet ...daju Narayan ...darsan namaste
Sir ko thulo fan. Yestai aru geet haru paski rakhnu Hola. ❤❤❤❤❤❤❤
आखाँ भरि आँसु नै आँसु जति सुने पनि सुनौ सुनौ भईरहने ।
नारायन सरको दिल भित्रको आज सम्मकै मै मात्र हो
Atti mitho & marmik song...😍😍👌👌👍👍
Narayan sir samman cha
How sweet song Narayan Rayamajhi daju ko🙏🙏🙏🙏
Very nice song Narayan g
अति राम्रो
He is the one of the legendary heroes of Nepali folk song ❤
Best दाजु
Mni ho la fend
Metro febret hero Narayan dai
narayan
हजुरको यो आवज सधै सुनिरहन पाईयोस हजुर साह्रौ मन पर्छ❤❤❤❤❤❤❤❤❤
💚💚💚💚💚 wow wow...
धन्यावाद म यो भिडियोलाई विगत ५ वर्ष अगाडी देखी खोज्दै थिए ।
कहिले कता हो कसैको अन्जान घरमा यो गित सुनेको थिए । त्यसपछि मेरो
मनमा यो गितले निकै छोयो । यो संगीत खोज्न मैले कति कष्ट गरे गरे ५ वर्ष सम्म ।
आज बल्ला पायको छु । गायक नारायण राईमाझी ज्युलाई हृदयदेखी सम्मान छ ।
मन नै छिया छिया भयो 😢😢
Best collection
अति अति मार्मिक गित जत्ति सुने पनि सुनि रहु लाग्ने मेरो रोजाइको गित हो यो।तेस्मा पनि नराय्ण रायमाझी दाइको आवाजमा सुममा सगन्ध झल्काउछ।
आदरणीय कलाकार नारायण रायमाझी दाजुलाइ हार्दिक नमस्कार ! मैले हजुरको एउटा गीत आज सम्म पनि कतै भेटेको छैन सकिन्छ भने post गर्नुहोला नि दाजु त्यो गीत हो ,,,,उडाओस हुरिले रुझाओस झरिले पिजडामा सुरक्षा चाहन्न चरिले ।
याे गित जति सुनेपनि मन अघाउदैन
So qt i love thish song
so nice songs daju
Best nepali sentimantal song by Narayan Rayamajhi and friends
Nicee