Relimai ( रेलीमै ) Basanta Bishwokarma & Shanti Shree Pariyar Ft. Usha Upreti | दाईजो प्रथा

Sdílet
Vložit
  • čas přidán 25. 05. 2022
  • Watch New Nepali Lok Dohori Song 2022/2079 - Relimai ( रेलीमै ) By Basanta Bishwokarma & Shanti Shree Pariyar featuring Basanta Bishwokarma & Usha Upreti only on Basanta Bishwokarma's official CZcams channel.
    Basanta Bishwokarma Presents :- New Nepali Lok Dohori Song 2022/2079
    #Relimai #BasantaBishwokarma #UshaUpreti #ShantiShreePariyar #PrakashDutraj
    ----------------------------------------------------------------------
    Audio Credits:-
    Song:-
    Relimai (रेलीमै )
    Vocal:-
    Basanta Bishwokarma
    Shanti Shree Pariyar
    @ShantiShreePariyar
    Chorus Vocal :-
    Prakash Dutraj
    Prakash Yash
    Pabitra Sartunge Magar
    Gayatri Rana Magar
    Lyrics:-
    Basanta Bishwokarma
    Music :-
    Prakash Dutraj
    @PrakashDutraj
    Music Arrange
    Krishna Bhanja
    Sound Mixing
    Shyamswet Rasaili
    Recording Studio:-
    Prisma
    Recordist :-
    Kamal/Kiran/Dv
    Guiter :-
    Sanjeev Baraili
    Jor Madal:-
    Khadag Budha
    Poshan Gharti Magar
    Sarangi :-
    Dharma Gandharva
    Flute :-
    Gopal Dev
    Audio/video:-
    Basanta Bishwokarma, 9846499116
    ----------------------------------------------------------------------
    Video Credits:-
    Director:-
    Mausam Himali
    Cinematographer:-
    Durga Poudel
    Drone Operator :-
    Saugat Dhital
    IT Cheif :-
    Prakash Dhamala
    Edit/Color:-
    Nabin Gharti Magar
    Mua :-
    Zinson Khatri
    Production Manager:-
    Tanka Karki (Chhimeki)
    Artists:-
    Basanta Bishwokarma
    Usha Upreti
    Shiva Sharan Neupane
    Marvin Mausam Darai
    Thanks :-
    Prakash Dutraj
    Prakash Dhamala
    Nabin Gharti Magar
    Raju Aryal
    Vaskar Shrestha
    Sandeep Gyawali
    Anju Dahal
    Anil Sunar
    Shanta Bahadur Bhandari
    Special Thanks:-
    Tulabir Gurung (UK)
    Lekh Gurung (UK)
    Hemraj Pahari (America)
    Maya Poudel (America)
    Shila Katuwal (America)
    Blessed :-
    Chhabilal Bishwokarma (Buba)
    Lalmati Chhabilal Bishwokarma (Aama)
    Maya Sunar (Didi)
    Til Bahadur Sunar (Bhenaju)
    Dan Bahadur Chhabilal Bishwokarma
    Aasha Chhabilal Bishwokarma
    ----------------------------------------------------------------------
    ©&p Basanta Bishwokarma, 2022
    Subscribe us CZcams:-
    tinyurl.com/y35a4huc
    Follow on Facebook:-
    / basanta.bk.37
    All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
    Contact us at:- 9846499116
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 1,7K

  • @BasantaBishwokarmaNP
    @BasantaBishwokarmaNP  Před 2 lety +1076

    "म त्यो समयको प्रखाईमा छु, जुन समयमा कुप्रथा इतिहासमा मात्रै थियो भन्ने होस।"
    नमस्कार म वसन्त बिस्वकर्मा।
    मेरो साथै आदरणीय शान्ती श्री परियारको आवाज, मेरो शब्द, प्रकाश दुतराज जीको सङ्गीत, मेरो र उषा उप्रेतिको अभिनयमा दाइजो प्रथा सङ्ग सम्बन्धित्ब"रेलिमै" गित आएको छ हेरेर,सुनेर प्रतिक्रिया दिनुहोला धन्यवाद।

    • @gobindbk8076
      @gobindbk8076 Před 2 lety +31

      एकदमै मार्मीक छ भाई गीत

    • @drbks-uj2wr
      @drbks-uj2wr Před 2 lety +16

      निकै राम्रो छ दाजु

    • @sumanbishowkarma1520
      @sumanbishowkarma1520 Před 2 lety +9

      Keep it up dazu
      Dherai nai marmik xa yastai sabda sangit gardai janu dai subhakamana hajur harulai🥰❣️🥰🥰

    • @tilshreesh8418
      @tilshreesh8418 Před 2 lety +7

      Best of luck vai...sarai mitho geet sunaunu vayo👌❤️💕

    • @user-fh4rg4lc2c
      @user-fh4rg4lc2c Před 2 lety +10

      समग्रमा गीतले निकै मन छोयो तपाईं लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।

  • @ritarawat4507
    @ritarawat4507 Před 2 lety +189

    आहा शब्द लय स्वर सबै उत्कृष्ट गीत बनेको छ।शुभकामना प्यारो दाइ वसन्त बिस्वकर्मा लगाए सम्पुर्ण टिम🙏❤️🇳🇵

  • @sushilabishwakarma4952
    @sushilabishwakarma4952 Před 2 lety +133

    हरेक शब्दहरु यर्थाथमा आधारित रैछ, सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना । सति प्रथा त हट्यो भने दाईजो प्रथा कसो नहट्लार आशा गरौं त्यो पनि एक ईतिहास सरि बन्ने छ ।

    • @NIGHT97550
      @NIGHT97550 Před 2 lety +1

      Basanta ji ko swor sarai mitho x ani geet ko vaka ani sabdha ni atentai ramro x hjr safaltako suvakamana basanta bishwakarma 🙏🙏

    • @shankarvika
      @shankarvika Před 2 lety

      दाईजो प्रथा हटाऊनु प्रछ

  • @anuragbk526
    @anuragbk526 Před 2 lety +88

    साच्चिकै मन छुने शब्दहरू, संगित अनि समाजको यथार्थ ब्यथा बोकेको सृजना ❤️❤️

  • @kamalapokhrel7893
    @kamalapokhrel7893 Před 2 lety +7

    यती मिठो शब्द संगीतमा बनेको गीत किन Trending मा परेको छैन🤔 मलाई त यो गीत सुन्दा कस्तो आफुलाई नै परेको जस्तो महसुस गर्छु 🧡 best of luck for whole team🧡and thanks for giving this beautiful song🧡❣️

  • @kaligandakirodhighar5502
    @kaligandakirodhighar5502 Před 2 lety +14

    तराईमा बढी दॉईजोको बिगबिगी होला तर दॉईजोको पिडा संसार भर छ । लोक गीत छिटो नेपालीहरुको घरमा पुग्ने गीत हो र जनजनमा बस्ने गर्दछ । प्रिय वसन्त भाईले लोक गीत मार्फत दॉईजो बिषयमा मिठो गीतको निर्माण गरेछन । यो गीत मनोरन्जनका लागी नहेर्नु होला । यस्ले बोकेको सन्देश महसुस गर्न हेर्नु होला ।
    मौसम हिमालीले आफुलाई अब्बल निर्देशकमा दर्ज गरेछन । रचनाकारले जुन कल्पना गरेको छ त्यही कल्पनालाई श्रव्यदृश्य मार्फत संसारभर न्याय पुर्ण रुपमा पुराउनु सफलता हो यस्मा हिमाली मेरो नजरबाट सफल देखीए । र दाईजोको कारण हुने भवित्व्य र छोरीबेटी बिक्री गर्ने कालो सत्य देखाएका छन ।
    बसन्त भाईको गायीकीको म निरमाया दोहोरीसॉझबाटै प्रशंसक हो । आफ्नो सॉगितिक करियरमै सबैभन्दा मिठो आवाज यहि गीतमा भरेका रहेछन, कति मिठो ?! आहा , प्रकास दुतराज भाईको लयमा अलग्गै लेवलको मिठास हुन्छ । समग्रमा जनचेतनामुलक यो गीत ब्यवसायका लागी हैन जनसन्देशका लागी हेरेर र शेयर गरीदिनुस ।
    कालजयी गीत बनेछ । मनैबाट महसुस गरेर हेर्नेले २/४ पटक दोहोराएर हेर्नेछन । शुभकामना टिम l

  • @pritampokhrel6149
    @pritampokhrel6149 Před 2 lety +7

    आहा निकै मीठो गित,,सबैले सपोर्ट गरिदिनुस ल😍Good luck dear team❣️🙏

  • @sasukekinzo7673
    @sasukekinzo7673 Před 2 dny +1

    अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @bijayasharma2056
    @bijayasharma2056 Před 2 lety +33

    गीतको शब्द लय सबै राम्रो छ त्यसमा कुनै दुईमत छैन तर सधैंभरी नारीलाइ कमजोर पात्रको रुपमा चित्रण गर्दा यसले समाजमा सकारात्मक सन्देश दिँदैन। शब्दले दाइजो प्रथाको बिरोध गरेको छ तर चरित्रले स्वीकारेको देखाइएको छ जुन गलत छ। यस्ता गीतसँगीत मार्फत दिइने सन्देशमा यस्ता कुरीतिको प्रतिकार गरेको बिद्रोह गरेको देखाइनुपर्छ। ।

  • @anjalibishowkarma9869
    @anjalibishowkarma9869 Před 2 lety +26

    आहा कस्तो राम्रो प्रस्तुती बसन्त ज्यु ❤❤

    • @ashishdura8536
      @ashishdura8536 Před 2 lety

      रचना अनि स्वोर पनि उत्तिकै मीठो छ फेरि।...

  • @shivaneupane829
    @shivaneupane829 Před 2 lety +34

    “कुप्रथाको बिरोध घरबाट गरौं” समग्र टीमलाई करोडौं करोड़ शुभकामना।

  • @davenepali9880
    @davenepali9880 Před 2 lety +4

    धेरै राम्रो music video बनेको छ। बसन्त भाइको शब्द हरु अती नै गहकिला छन। सान्ती श्रीको मिठो सुरिलो स्वोरको त के कुरा गरौ। सम्पूर्ण team लाई congratulations.

  • @Premsongstar
    @Premsongstar Před rokem +2

    यो उत्कृष्ठ प्रतुतिका सम्पुर्ण टिमलाई ह्रदयदेखि सोलुट । विशेष भूमिका मेरो साथी बसन्त सधै यस्तै गरी अघि बढ्नू शुभकामना । 💕🙏💓

  • @premsapkotasonu
    @premsapkotasonu Před 2 lety +7

    अडियो देखि भिडियो सम्मको उत्कृष्ट मेहेनतलाई हार्दिक सम्मान ।सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐

  • @manishapandit4931
    @manishapandit4931 Před 2 lety +61

    बसन्त दाजुको सोर नै मिठो सफलताको धेरै धेरै शुभकामना 🙏

  • @sushilaghimire4906
    @sushilaghimire4906 Před 2 lety +2

    पियारो भाई बसन्त को स्वर नै जादू मय छ तेस्तै शान्ति जि को स्वर नि मार्मिक खाल्को अनि प्र्कास भाई नि तेस्तै मिथो स्वर को धनि सारै मिलेको गित बनको छ 😘😘😘😘😘

  • @sunilmahat5240
    @sunilmahat5240 Před 2 lety +1

    करोड क्लबमा जायोस सफलताको शुभकामना 💐🌻

  • @singerashabcofficial884
    @singerashabcofficial884 Před 2 lety +18

    कति मन छुने गित बसन्त दाई सबै टिमलाई शुभकामना

  • @subashlamixane9249
    @subashlamixane9249 Před 2 lety +2

    बसन्त दाईले साँचो मायाको प्रमाण देखाइदिनु भयो ♥️साँचो माया भनेको यही होला आफ्नो खुसी बेचेर अरूलाई खुसी दिलाइदिनु भयो 😔 घर परिवारको जवर्जस्तीमा गरेको बिहे त्यो बिहे हुन सक्दैन 😥 यो गीतले त मन् छोयो 😭

  • @rajkumarthapa1288
    @rajkumarthapa1288 Před 2 lety +1

    ल बधाई छ राम्रो लायो गित सबैलाई धेरै धेरै शुभकामना यस्तै यस्तै राम्रो गित लिएर अाउनु हो ला अाउने दिनको लागि पनि धेरै शुभकामना

  • @sujandumre6120
    @sujandumre6120 Před 2 lety +5

    कति राम्रो गित हो के चौविसै घण्टा सम्म अरु काम नगरि सुनु जस्तो सम्पूर्ण टिमलाई शुभकामना best of luck 👍 all team 😘♥️ नेपाली समाजमा रहेको दाईजो लगायतका विभिन्न कुरिति कुसंस्कार हटाउन सबै अगाडि बढौ यस्ता कुरितिले गर्दा कति महिलाले अब ज्यान गुमाउन् नपरोस् 😢

  • @shreethapa3826
    @shreethapa3826 Před 2 lety +2

    अाहा सारै मिठो कोसेली ल्याउनु भएछ सफलताको शुभकामना वसन्त गाउँले

  • @NarendraSingh-hj1sr
    @NarendraSingh-hj1sr Před rokem

    आहा क्या मज्जाको गित बनेको छ। बसन्त बिश्वकर्मा दाई लगाएत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना छ।

  • @shobhabk5815
    @shobhabk5815 Před 2 lety +1

    आहा सरै मन छुने गीत 😘🤗हजुरहरु सन्पुर्ण टिमलाई शुभकामना छ हजुर।🤗😍❤️

  • @binumagar9008
    @binumagar9008 Před 2 lety +11

    आहा🌹👌धेरै राम्रो 👌🌹👌मेरो भाई बैनी को अभिनय 🌹👌🌹 अनि गीत को सब्दहरु पनि राम्रो छ 👌🌹👌 अझै धेरै अगाडी बढ्दै जानु सफलता को अग्रिम सुभकामना 🌹👌🙏🙏🙏🙏🙏🙏

  • @sukmayamagar3580
    @sukmayamagar3580 Před 2 lety +5

    मन मुटु नै छोयो यो गीत ले हरेक शब्दमा यी मेरा आँख रसाए कुन शब्द ले गरु बयान आगामी दिन पनि यस्तै गीत हरु श्रीजना गर्दै जानू होला ।वसन्त बि .क यसै गीत का टिमहरु प्रती हार्दिक नमन छ।😘😘👌💕❤️💖💕💕

  • @vijayprativabudhamagardang5818

    अत्यन्तै मनस्पर्श,यथार्थ ,बसन्त भाइ लगायत सम्पुर्ण टिमलाई धेरै ,धेरै धन्यवाद ।

  • @shyambahadurdarlami3913
    @shyambahadurdarlami3913 Před 2 lety +1

    गीत धेरै भन्दा धेरै नै राम्रो छ ।यस्तै यस्तै सृजनाहरु आगामी दिनहरुमा पनि सुन्न पाइयोस् । सफलताको कामना ।

  • @ajaypariyar3460
    @ajaypariyar3460 Před 2 lety +14

    गीत राम्राे बनेको छ चाँडै करोडक्लब मा प्रबेश गरोस congratulations 🎉🎉👏👏👏 सम्पूर्ण टिम लाई
    My favourite singer basanta daa ❣️

  • @saphalpaudel6028
    @saphalpaudel6028 Před 2 lety +4

    भिरमै फुलेछु
    कसैलेनी नटिप्ने भिरमै फुलेछु
    बस्यो माया रेलिमै हास्नै भुलेछु
    आहा अत्यन्तै राम्रो गित

  • @durgabahadur7769
    @durgabahadur7769 Před 2 lety +1

    धेरै राम्रो छ समपुण टिम लाई सुभ कामना छ

  • @sandeepmotovlog3398
    @sandeepmotovlog3398 Před rokem +1

    कसम यो गित सुन्दा शरीर नै जिरिङ्ग हुन्छ ।।। यती राम्रो गित सिर्जना गर्ने सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏❣️🙏❣️

  • @santoshdawadi6901
    @santoshdawadi6901 Před 2 lety +38

    अत्यन्तै मिठो गीत बसन्त भाइ अनि सम्पुर्ण टीमलाई करोडौं क्लबको सफलताको शुभकामना 💕

  • @tilakbishokarma7462
    @tilakbishokarma7462 Před 2 lety +7

    आहा कति राम्रो बधाई सबै टिमलाई समसामयिक बिषय बस्तुमा रहेकाे छ,डाइरेक्सन धेरै राम्रो भएकाे छ ।`माैसम जि´

  • @ghamandabk2975
    @ghamandabk2975 Před 2 lety +1

    हेर्दा हेर्दै गीत भ्याइएको पत्तै भएन सारै मिठो गीत

  • @babitabogatithapa8778
    @babitabogatithapa8778 Před 2 lety +1

    बसन्त भाइको दोहोरी सुनेको थिएँ नयाँ गित आयछ धेरै राम्रो लाग्यो सबै सबै टिम लाइ धन्यबाद छ

  • @magardipak4593
    @magardipak4593 Před 2 lety +2

    दिनको 5 चोटि न सुनि धीत मर्दैन कति मीठो गीत ❤❤❤❤

  • @surazbishwo5564
    @surazbishwo5564 Před 2 lety +1

    बधाई छ वसन्त जी गीत निकै उत्कृष्ट बनेको छ । निरन्तर सफलता मिल्दै जाओस् शुभकामना ।

  • @SumanThapaMagar11
    @SumanThapaMagar11 Před 2 lety +7

    आहा कति मिठो गीत सफलताको सुभकामना है वसन्त जि

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Před 2 lety +30

    सारै मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
    गित एकदमै राम्रो छ

  • @premarana6770
    @premarana6770 Před 2 lety

    जति सुन्यु उति सुन्नउ सुनु लाग्ने सफलता को सुभकामना होल टिम लाई

  • @harrykarki1248
    @harrykarki1248 Před 2 lety +1

    Tik tok बाट आउने म मात्र होर्😂😊

  • @sabinabhattarai8721
    @sabinabhattarai8721 Před 2 lety +17

    आहा कस्तो राम्रो गीत बनाउनु भएको दाजु र दिदी धेरै धेरै धन्यवाद हजुरलाई।❤️🙏

    • @basantrawal9770
      @basantrawal9770 Před rokem

      आहा कति राम्रो स्वर साच्चै येथार्त मा आधारित रहेछ। धन्यवाद

  • @shaktikumargodar389
    @shaktikumargodar389 Před 2 lety +45

    आहा कति मीठो गित अत्यधिक सफलताको शुभकामना वसन्त गाउले ❤️❤️

  • @user-zs3nr6cw6f
    @user-zs3nr6cw6f Před 2 lety +4

    समाजको यथार्थ घटनाहरूलाई बडो मार्मिक तरिकाले यस भिडियोमा प्रस्तुत गरिएको रहेछ।।
    यस गित र भिडियो निर्माण कर्तालाई विशेष धन्यवाद ग्यापन गर्नुका साथै अन्य टिमलाई पनि विशेष धन्यवाद ग्यापन गर्दछु।।

  • @binodlamichhane6902
    @binodlamichhane6902 Před 2 lety

    प्रकाश दुतराज पनि अहिलेका युवापुस्तका अब्बल गायक , सङ्गितकार र सब्द सङ्कलक साबित भैसके एकपछि अर्को हिट गीत दिएर ।

  • @KrishnaReule
    @KrishnaReule Před 2 lety +12

    अत्यन्तै राम्रो बनेको छ यो सिर्जना। बधाई प्रीय भाइ वसन्त अनि सम्पुर्ण टीमलाई। शुभकामना सबैको मनमा बास बसोस यो सिर्जना।

  • @kamalpariyar9591
    @kamalpariyar9591 Před 2 lety +36

    असाध्यै राम्रो छ गीत,फरक कथा,बसन्त बिक र बहुचर्चित गायिका शान्तीश्री परियार दिदिकोसुमधुर स्वर,सुन्दर प्राकृतिक दृश्य 💓पुर्ण सफलताको कामना

  • @karunamalla80
    @karunamalla80 Před 2 lety +1

    करोडौं शुभकामना बसन्त भाइ र सम्पुर्ण टिमलाई 🌹🌹🌹

  • @salinatamang2818
    @salinatamang2818 Před 2 lety +1

    अहिले सम्मकै उत्कृष्ट यथार्थ घटनामा आधारित

  • @3pmlite340
    @3pmlite340 Před 2 lety +4

    अति राम्रो सृजना बसन्त जी, सुनिरहुँ ।
    नढाँटी भन्नुपर्दा ४ पटक दाेहाेर्याई हेरेर बल्ल कमेन्ट गरेकाे मैले ।
    सफलताकाे शुभकामना 🙏🙏🙏

  • @pawandahal6311
    @pawandahal6311 Před 2 lety +3

    तराई बासिको पिडा समेटेर यतिमिठो मार्मिक गित बनाउनु भएछ र यो गित कुप्रथाको बिरुद्धमा एकदम सुन्दर छ सफलताको शुभकामना बसन्त सर लगायत सम्पुर्ण टिमलाई

  • @parkhaivlog
    @parkhaivlog Před 2 lety +1

    आँखा र कान को मार्ग हुँदै यी दृश्यहरु र शब्दहरु मन सम्म पुगिरहदा परेलिहरु नरसाइ बस्नै सकेन🙏🙏

  • @sagarlopchan2889
    @sagarlopchan2889 Před rokem

    गित सङ्गितकाे बाक्लो बजारमा याे गित मिठाे बनेकाे छ सफलताको धेरै शुभकामना सबै टिमलाई

  • @munatamang400
    @munatamang400 Před 2 lety +44

    समय सान्दर्भिक एवं तिताे सत्यलाई अाफ्नाे गायन र अभिनय मार्फत सामाजिक सन्देश दिएकोमा साथी वसन्त (राजा) दाइ एवम् सम्पूर्ण टिमलाई बधाई एवं सफलताको शुभकामना 🎉🎉🎈🎈

  • @AmritaLamichhane
    @AmritaLamichhane Před 2 lety +12

    धेरै राम्रो गित बधाई छ बसन्त जि🙏🙏

  • @dharamthapa7977
    @dharamthapa7977 Před 2 lety

    आगामी दिनहरुमा पनी यस्तै यस्तै गीत लिएर आउनु होला मेराे प्यारो mitra लाई बेस्ट अफ लक

  • @SushmaThakuriOfficial
    @SushmaThakuriOfficial Před 2 lety

    आहा कती मिठो गित तनहुँको हिरो वसन्त जी लगाएत सम्पूर्ण यूनिटलाई हार्दिक बधाई साथै सफलताको अनगिन्ती सुभकामना ❤️❤️

  • @bishalgyawali8404
    @bishalgyawali8404 Před 2 lety +18

    अग्रिम बधाई त सफलता को शुभकामन सम्पूर्णलाई❤️
    आउँदो दिन मा येस्तै सफलता मिलोस् दाजु😍😊

  • @santosh_makim
    @santosh_makim Před 2 lety +8

    साह्रै राम्रो लाग्यो शब्द । best of luck basanta bro.Love from damauli , tanahun.

  • @rokayam9301
    @rokayam9301 Před 2 lety

    सारै मिठो छ तपाइको आफ्नै पहिचान छ गीतमा सफलता को सुभकामना कामना
    बहुत बहुत सुभकामना दिएछ हामीले तापाईलाई

  • @arbinbishwokarma1662
    @arbinbishwokarma1662 Před rokem

    मेरो जिन्दगी मा जे छ यो भिडियो मा तेहि छ। साह्रै राम्रो लाग्यो । सफलता को शुभकामना 🙏🙏🙏

  • @BhimPoudel
    @BhimPoudel Před 2 lety +5

    आह निकै मर्मस्पर्शी गित सफलताको शुभकामना ।

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn Před 2 lety +17

    अत्यन्तै राम्रो गीत छ ।
    समाज मा राम्रो संदेश दिन देखेको ले गीत संग सम्बन्धित सबै लाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना ।

  • @jennierubyjane3768
    @jennierubyjane3768 Před 2 lety

    अत्यन्तै राम्रो सब्द लय धेरैं सुभ कामना सम्पूर्ण टीम लाई

  • @geetashrestha6699
    @geetashrestha6699 Před 2 lety +1

    सारै मन छुने गित सफलता को सुभकामना बसन्त दादा र सम्पुर्ण टिमलाई

  • @sumanghimirevlog496
    @sumanghimirevlog496 Před 2 lety +7

    निकै मीठो सन्देश बोकेको उतिकै सुन्दा आनन्द पनि लाग्ने सफलताको सुभकामना❤️

  • @Raymoz-wg5om
    @Raymoz-wg5om Před 2 lety

    बसन्त दाजू को Voice ekdamai mitho xa 💙💙💙💙

  • @nareshshahi7627
    @nareshshahi7627 Před 2 lety

    आजभोली सबैको मन्मस्तिस्क मा बस्न सफल गित सबै टिम लाई हार्दीक धन्यवाद

  • @Abdulla-tt4mm
    @Abdulla-tt4mm Před 2 lety +5

    आहा कति मीठा शब्द जति सुने त्यति सुनिरखौ लाग्ने ।सम्पूर्ण तिम्लाई शुभकामना

  • @bikashkc5640
    @bikashkc5640 Před 2 lety +12

    दादा तपाईकाे कला लाई सम्मान छ हजुर ले सधै फरक फरक बस्तु लाई समे टेर गित गाउनु हुन्छ सलाम छ दादा

  • @kcprakash172
    @kcprakash172 Před 2 lety +1

    निकै राम्रो शब्द सँगित अनि मिठास भरिएको स्वर र उत्तिकै राम्रो सन्देश मुलक भिडियो बनेको छ।।साह्रै मन छोयो ।सफलताको शुभकामना छ।

  • @hikmatbc
    @hikmatbc Před 2 lety

    यथार्थमा आधारित रैछ तेसैले मनै छोयो । सम्पूर्ण टिमलाइ धन्यवाद ।

  • @renurilamimagar2403
    @renurilamimagar2403 Před 2 lety +13

    पर्खाइमा छु कान्छा साथै गित सफलता को सुभ कामना छ है

  • @dhanthapa6355
    @dhanthapa6355 Před 2 lety +10

    गीत राम्रो छ सफलताको शुभकामना सबै तिमलाई ❤️❤️👌🙏🙏🙏

  • @user-km5bm9hk1u
    @user-km5bm9hk1u Před 2 lety

    धेरै राम्रो छ गित।
    आहा छ सफा छ।।
    विशेष सन्दर्भमा ।।।
    बधाई छ वसन्त सर

  • @kapilrkmagar9643
    @kapilrkmagar9643 Před 2 lety +5

    आहा दाजु कस्तो राम्रो गित सारै मन पर्यो सुभकामना बसन्त दाजु अनि सम्पुर्ण टिममा

  • @ajitsunar8162
    @ajitsunar8162 Před 2 lety +5

    बसन्त दाइ को स्वर अति मन पर्छ। गित राम्रो छ । अत्यधिक सफलता को शुभकामना ।डिला बि क सङ लाइभ दोहोरि हेर्न मन छ।

  • @Sooraj-Nefoli
    @Sooraj-Nefoli Před 2 lety +1

    यो गीत जस्तै म पनि भिर मै छु । 😢

  • @user-bw5jz6of2f
    @user-bw5jz6of2f Před rokem

    Wow ,,
    मायाको लागी कत्ति सम्म त्याग गर्न सक्छन सच्चा प्रेमीहरु ।।।
    एक जीबन्त कन्टेन्ट मन छोयो !

  • @yamsentury6264
    @yamsentury6264 Před 2 lety +3

    आहा अति मार्मिक गीत दाई हार्दिक बधाई छ सबैले धेरै भन्दा धेरै माया गरिदिनु होला है 🙏🙏🙏🙏🙏🙏

    • @mayapoudyel3970
      @mayapoudyel3970 Před 2 lety

      O my god heart touching song so nice big congratulations brother keep it up always give ruck

  • @kulgahamagar141
    @kulgahamagar141 Před 2 lety +3

    सारै मन छोयो यो गीतले बधाई छ सम्पुर्ण टिमलाई माय गर्दिनु होल सबै जनाले पिलिज धेरै राम्रो गीत बनेको छ

  • @krishnaadhikari9377
    @krishnaadhikari9377 Před 2 lety

    शुभकामना तथा बधाई छ ,पृथक सैलिको गीत♥️♥️

  • @abhishekbashyal
    @abhishekbashyal Před 4 měsíci

    सार्है नै मन छुने भाका, शब्द, स्वर अनि Music त अत्ति नै मन् पर्यो
    हेर्न बरु ढिला गरेछु
    १ वर्ष पश्चात बल्ल आज हेरेँ या भनुम् भेटेँ
    बहुत मन् पर्यो गीत चै
    वसन्त दाई को त प्रत्येक जसो नै सार्है मन् पर्छ मलाई त
    साइँली भन्ने गीत बाट चिन्ने मौका पाको थिएँ अनि त्यो पछि त...

  • @keshavkandel1668
    @keshavkandel1668 Před 2 lety +6

    अग्रिम शुभकामना भाई बसन्त सफलताको शुभकामना म पनि हेर्दै छु है

  • @madangahatrajofficial
    @madangahatrajofficial Před 2 lety +9

    आहा आत्यन्तै मार्मिक अनि मिठो गीत मामा सफलताको सुभकामना 🙏❤️

  • @princejanak1708
    @princejanak1708 Před rokem

    आवज का धनी बसन्त बिसोकार्मा दाई/अनि शान्ति श्री परियार दिजु हजुर हरुको स्वर मा जादू छ

  • @sudiprajpariyar2044
    @sudiprajpariyar2044 Před 2 lety +2

    शब्द शब्दमा अति सुन्दर र आकर्षक शब्द रहेको छ समाज मा माया गर्ने लाई दोषी ठहर गरेको हुन्छ तर महिलाको मन मा कति चोट रहेको हुन्छ उ आफुलाई मात्र थाहा हुन्छ ।

  • @parmilakhanal9469
    @parmilakhanal9469 Před 2 lety +6

    सारै मिठो गीत अत्यधिक कार्यको शुभकामना सम्पूर्ण टिमलाई 🙏👩‍❤️‍💋‍👨❤️

  • @jitbahadursunar8194
    @jitbahadursunar8194 Před 2 lety +6

    धेरै राम्रो छ गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @narayankhanal3599
    @narayankhanal3599 Před 2 lety

    धेरै उत्कृस्ट अतेन्तैराम्रो छ बसन्तभाइको गीत शुभकामना सम्पूर्णटिमलाइ

  • @devrajpadhayay768
    @devrajpadhayay768 Před 2 lety

    अति सुन्दर । वसन्त दाई तथा सम्पुर टीम लाई शुभकामना

  • @MrsSubash34
    @MrsSubash34 Před 2 lety +4

    गीत मिठो र मार्मिक बनेछ सफलता को शुभकामना छ र छिटो करोड क्लब मा पुगोस

  • @hombkbk3081
    @hombkbk3081 Před 2 lety +1

    गित राम्राे छ । लय शब्द र गायन मा पनि मिठास छ । र यउटा यथार्थ वास्तविक समाज काे घटना लाई समेटिय काे कथा लाई ढालिय काे रहेछ । र नेपाली समाज मा विशेष तराई मा याे शन्देश पुगाेस ।।।

  • @user-ji8xs7mp5l
    @user-ji8xs7mp5l Před 5 měsíci

    बिशेषत:नेपालको तराइ क्षेत्रको परिवेशलाइ समावेश गरिएको यो गीत धेरै पटक हेरे पनि मन भरिएन !

  • @cmpnepal
    @cmpnepal Před 2 lety +5

    समाजमा रहेको बिकृतीको एकपाटो केलाउने प्रयास गरेकोमा सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद तथा सफलतको शुभकामना ।

  • @bikashnepali8402
    @bikashnepali8402 Před 2 lety +5

    गीत को पूर्ण सफलता को शुभ कामना बसन्त भाई लगायत सम्पूर्ण टिम लाई !

  • @grishmathapamagar2579
    @grishmathapamagar2579 Před 2 lety +1

    OMG really heart touching👌👌🙏🙏 सम्पूर्ण टीमलाइ बधाइ💐💐💐💐💐💐💐💐

  • @milanthaksu8153
    @milanthaksu8153 Před 2 lety

    एक्दम राम्रो लाग्यो रेलिमै,, हाल कोरिया बाट 😍😍😍

  • @loagammer6661
    @loagammer6661 Před 2 lety +4

    सफलताको शुभकामना बसन्त भाइ