Ma Ta Parkheko Parkhai Chhu | Devendra Bablu | Deep Sagar | Roshni Karki | New Nepali Song 2022
Vložit
- čas přidán 5. 01. 2022
- Booking Open Now for Event, Concert & Live Shows
Contact:- +977-9865096610
(Bishal Ghimire)
Presenting official music video of the song Ma Ta Parkheko Parkhai Chhu by Devendra Bablu featuring Deep Sagar & Roshni Karki only on Devendra Bablu's official CZcams channel.
Blacklight Picture Presents:- New Nepali Song 2022
#DevendraBablu
#NewNepaliSong
#BishalGhimire
#NewSong
-----------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Ma Ta Parkheko Parkhai Chhu
म त पर्खेको पर्खै छु
♪ Vocal/Lyrics/Music:-
Devendra Bablu
♪ Arrange:-
Krishna BK "Bhanja"
♪ Mixing:-
Shyamswet Rasaily
♪ Studio:-
Prisma
♪ Recordist:-
Kiran BK
-----------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction:-
Bishal Ghimire
🎬️ Artists:-
Deep Sagar
Roshni Karki
🎬️ DOP:-
Anil K. Manandhar
🎬️ Edit/Color:-
Nabin Gharti Magar
🎬️ IT Chief:-
Rajendra Aryal
🎬️ Production:-
Milan Katwal
🎬️ MUA:-
Dipesh Pariyar
🎬️ Venue Partner:-
The Artistic, Jhamsikhel
🎬️ Post Production:-
Adventure Entertainment
© Devendra Bablu, 2022
-----------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/yyzolo3q
Facebook:- tinyurl.com/y65efvzs
Spotify:- spoti.fi/3mXuqEm
Apple Music:- apple.co/3EYmngX
Tidal:- bit.ly/3zqZWj4
Amazon Music:- amzn.to/3ePhmg1
Soundcloud:- bit.ly/3mYfgyE
Apple Music:- apple.co/3eZq0Z7
Amazon:- amzn.to/3qOz74r
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
Booking Open Now for Event, Concert & Live Shows
Contact:- +977-9865096610
(Bishal Ghimire)
❤❤❤
if you can come romania for 3 days how much your cost ??
🥰🥰🥰🥰love it
😊😊😊😊
1
नमस्कार म देवेन्द्र बब्लु, भेटै हु्न्न की ? गीतलाई यहॅाहरुले मन पराईदिनु भयो, सबैमा धन्यवाद । फेरी पनि नयॅा गीत “म त पर्खेको पर्खै छु “ लिएर आएको छु । कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला, धन्यवाद ।
Kti khera auxa vner herna hatar lagiskyo
❤❤❤❤
Wow babal xa
शब्द काहा बाट लेराउनु हुन्छ के खायर लेख्नु हुन्छ कति मुठ्ठी शब्द शुभ कामनाछ😍
U r outstanding keep it up Bhaai G
sarai ramro geet 🥰🥰🥰🥰
dil jityo devendra ji❤️❤️❤️
umm hoiee
ma tw yo song sune dakooo xodera royyeeeeeeee
PUSHPA FULL HD MOVIE...... czcams.com/video/pHd6h72D75w/video.html
female virsioan ko wait ma elena ji
Female version hajur le gaunu parxa hai 🥰
सुरु मा हेर्दा प्रकाश सपूत जस्तो मान्ने सर हरु हाजिर होम त बोरो हरु😂
भाइ हो प्रकाशको
Same xa voice😂❤
Ma Pani ho
Ghukkaihalyo ne 😂
Mw ni 😅
Wooow lots of love from Kenya in Africa! I was in a bus going to Malekhu your song played all along the journey and for sure I fell in love with it! Im currently travelling in Nepal 🇳🇵 I love Nepal ❤❤
Thanks for loving our nepalese song love youu too from🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
मीठो गीत। बधाई छ देबेन्द्र जि
Congratulations 🎊 Dear sir😍
love u da❤️😇
@@bandanathapa409 oi ok
Hg
I can feel the blood through my veins, .. what a voice! A soul just left my body👀💜
so you are dead
२०८० मा पनि को को ले सुनिरहनु भा छ😊
वाह श्रृजना ... यस्ता उत्कृष्ट कामहरुले साँच्चिकै गर्व लाग्छ नेपाली संगीत क्षेत्र प्रति ♥️🙏
Best song
@@himanigautam4546 @@@
Sahi
wow nice very nice song ❣️
czcams.com/video/kn-QTvXHXcY/video.html
What a song, ❤️ lyrics. Hats off to the entire team. १० पटक हेरेँ तरपनि मन मान्दैन दिनहुँ आएर १ पटक हेर्छु।
शब्द
संगीत स्वर को उत्कृष्ट सम्योजन हुदा "म त पर्खेको पर्खै छु"
हार्दिक बधाई सबै टिम लाई यति मीठो सृजना को निम्ति,,,,,,,,,
दाजु भाइले देश खाए। मन बाट नै सम्मान गर्न मन लाग्ने गायकहरु मा नमन्💓
Khaye ho khaye
को को दाजु भाइ ? बुझ्न मन लागो
Prakash saput ra debendra bablu daju bhai🙏🏾😍😍👍🏿👍🏿
हो त नि।नेपाली संगितमा वास्तविक गुण पत्ता लगाउने उहाँहरूमा हार्दिक नमन🙏🙏🙏🙏
@@itsmerihaanxettry6285 ज्ज
ति पूज्य आमाको कोखमा नै नाटेश्वरीले बास गरेकी छिन जो प्रकाश सपुत र देवेन्द्र जस्ता म्युजिकका हस्ति हरुको जन्म भयों ! जय होस मानव जगतको | 🙏🏻🙏🏻🙏🏻🌹
Malai tah prakash saput jastai lagxa vanya
कलाकारको घरमा कलाकार ज्यामिको घरमा ज्यामी सरकारी जागीरे को घरमा जागीरे जन्मनु साहेद यहि होला
धेरै धेरै शुभकामना बब्लु! साथै सफलताको कामना अझै धेरै सफलता मिलोस् हरेक पाइलामा सफलताको शिखर चुम्नु,भगवान् सङ्ग यही प्रथाना गर्दछु !🙏❤
कालजयी गीतको उत्कृष्ट नमुना ❤️
शब्द ,स्वर , अभिनय 🌹😍
देवेन्द्र दादा काे हरेक गित फरक किसिम्मकाे र अत्यन्तै मनछुने खालका हुन्छन् दादा काे शब्द लाई त मान्नै पर्छ हरेक शब्दले दिल छुन्छ अति राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई
Geet kaile sakincha bhani parkhe ko parkhai
@@tarkabhatta ĺlö
Aru ek dui wota k k hun sunam ta?
मलाई त पेस्टर नै मान परिसक्यो गित त सुपर हिट नै हुन्छ नि 😍😍
wow सारै राम्रो गीत मेरो हेन्सी द बबुल दाजु😍😍😍😍😍
म त सुनेको सुनै छु😍😍
beautiful song ❤
सुपर हिट नई हुन्छ यो गीत यति राम्रो गीत अहिले सम्म सुनेको थिएन ल बधाई छ
यो मीठो गितको लागि बधाई अनि सफलताको सुभकामना👌👌❤️💜🙏
सारै मन छोयो यो गितले,
#मैले पर्खेको नि १८ साल भयो तर ऊनी आईनन....१५ बार सुनी सके अजै....सुन्दै छु.cantiniu......
उत्कृष्ट रचना अनि
मिठो स्वरको धनि
प्यारो सिंगर मिस्टर
देवेन्द्र बब्लु
बधाई छ।
“ज्यान अडिन्न बाहिर पनि, मन अडिन्न घरमा” Wow! लिरिक्स युनिक, खतरा! 👌
❣️❣️
यहि एउटा मुटुलाई कति पटक जित्छौ देबेन्द्र❤️❤️❤️
आहा कति राम्रो गीत दिन मा 12चोटी सुने सके फेरि पनि सुनी राउ लाग्छ सफल्ता शुभ कामनाद सम्पूर्ण टीम लाई ❤️❤️💕💕
गीत मात्र होइन भिडियो पनि उत्कृष्ट हुन्छ। सफलता को शुभकामना।
आहा !! कति मीठो गित ठ्याक्कै मनमै बस्यो । सुन्दा कान पबित्र भयो , मन शितल भयो । मस्तिष्कले मनलाइ फेरि सुन्न्न निर्देशित गर्यो । कानहरु सुन्न आतुर भए अनि अँखाले दृश्य को प्रतीक्षा गर्न लाग्यो । 💝💝🇳🇵🇳🇵सफलताको शुभकामना सम्पूर्णमा । जय देश , जय नेपाली सङ्गीत ।💗💗🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
प्रर्काश सपूत र देबेन्द्र बब्लु दाजु भाइ सबै नेपाली को मन मा बस्न सफल हुनुभयेको छ
Really touching song
म त पर्खे काे पर्खै छु ! 😻 दामी छ ब्रो 🔥
देवेन्द्र दाजुले जहिले पनि अरुको भन्दा फरक र बेग्लै काम गर्नेु हुन्छ !! ☺️❤️
आहा गित अनि भिडियो दुबै एक्दमै राम्रो छ ❤️☺️
"म त पर्खेको पर्खेै छु" का सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ ❤️🎊🎉☺️🙏
सम्पूर्णले "म त पर्खेको पर्खेै छु " टिमलाई धेरै भन्दा धेरै माया देखाइदिनु होला !! 🙏☺️❤️
Big fan Bablu daji 🙏❤️😊
umm ke malai ta praksh saput ko vanda ni vai ko geet ramro lagxa
nice
वाहा क्या मीठो गित अत्यन्तै मर्म स्पर्सि thanks for a sweet song mata parkheko parkhai xu
Sarai ramro git ani tyo vanda ni ramro hjr voice_barambar sunirahu jasto😍😍
यति मिठो गीतको लागि धन्यवाद ज्ञापन गर्दै धेरै धैरै सफलताको शुभकामना सर
Wow..lyrics babal❤️🙏
saarai raamro shabda ani swar mukh mai jhundiny hajur ko geet badhai chha
Proud of Baglunge ......😍😍
BGALUNG BATA KO KO HUNHUNXA 🤚🤚🤚🤗🤗
आहा बधाई अनि सफलताको शुभकामना🥰🎼
czcams.com/video/CEPCkJSZS2o/video.html
Tapai ko tiktok herera aako 🥺
दाजुको हरेक सृजनामा नयाँपन हुन्छ । अती सुन्दर सृजना देबेन्द्र दाजु ..❤️❤️👌👌
God Level Song, The words and the phrases are awesome, The Level of Nepali Song is rising due to this type of song , Heads off to you🙏🏻
Hello sir m bungal nagarpalika bajhang dekhi sir
अाफुलाइ परेको मानछेलाइ मात्र एसतो हुनछ😍😍😂😂
उफ्फ् ! देबेन्द्र जी हजुरका गीतहरु सबै एक से एक छन् ।👏🙌
👍👍👍
सर्जक र सृष्टि बीचको अनोन्याश्रीत सम्बन्ध
यि र यस्तै गीतले बचाँउछ कला र सँस्कृति नेपालको !
बाग्लुङ्ग जिल्लाको पवित्र भूमिले साँच्चै असल ब्याक्तित्व जन्माएको छ ।
प्रकाश सपूत र देवेन्द्र बब्लु जस्तै अरु पनि सपूत जन्मिउन !!
सृष्टि को अनुपम उपहारहरु !
#समर्थन !
Baglung hamro ek banda ek ramro kalakar bhitraye ko chha
@@TheKunwarchhetri u
Ly it
Uyguu u
U
Tara durgesh le chai ejet falyo
@@TheKunwarchhetri weo8weedds
आहा!कति मन छुने गीत,मुटुमै छोयो।।😔
बब्लु दाजु निकै उतकृष्ट लाग्छ हजुरको सृजना आगामी दिनको शुभकामना
करोड क्ल्बमा जाने निश्चित भएको देबेन्द्र जि को अर्को प्रस्तुति । शुभकामना छ मलाई बिश्वास पनि छ यो गितले तहल्का पिट्ने निश्चित छ ।
जिवनमा यदि बादा-अर्चन आयो भने कहिले नआतिनुस् ,किन कि लडेर उठ्नेलाई नै बिजेता भनिन्छ 🥰 🥰 🥰 🥰
😥😥😥😥😥😥😥😥
Ma ta yo geet suneko sunei xu ☺️
What a beautiful song each and every words are perfect and touch inner heart really ....
प्रकाश सपूत अनि देबेन्द्र बब्लु दुवै सर्जकहरुप्रति हार्दिक नमन !!
Truly heart touching masterpiece......what a lyrics, what a voice अनि दाम्मी presentation👏👏👏 म त सुनेको सुनेई छु म त हेरेको हेरेई छु❤️
Ho ta
Kada
देवेन्द्र बब्लु, धेरै राम्रो छ / तपाई को गीत हरु जति हेर्दा पनि हेरी रहन मन लाग्छ / सलाम गर्छु हजुर को स्वरलाई /
Dharii dharii Maya daju 🥰
दाजु भाइ ले नै देश नै खाए बदाइ छ हजुर
After a long once again, this music and lyrics is floating through my blood... A masterpiece song.. Wish u good luck ahead team❤️❤️
❤️❤️♥️✨🌟😭💔
यी दाजुभाइले म्युजिक ईन्डस्ट्री हल्लाउनु हल्लाए यार what a creativity😍 both are mine favourite 😘😘💞
This guy need to be trending n viral ❤️
What a great composition
यो चिसोमा ज्यानलाइ सिरिङ्ग बनाउने शब्दहरु अनि मन लाई आनन्द न्यानो बनाउने हजुर को स्वर लाई सम्मान❤️ धेरै बधाइ सम्पुर्ण टिम लाइ🤘
हजुर को हरेक प्रस्तुति एकदम उत्कृष्ट छ र आगामी दिनहरुमा नि हुनेछ आशा गर्द छु
😍😍😍😍😍😍😍
"म त सुनेको सुनै छु"साच्चै राम्रो छ यो गित उतिनै मिठो आवाज अजै राम्रो प्रगति गर्दै जानु सुभकामना
Same here☹️
आहा कति मजा यो गीत सुनेर कहिले नसके हुन्थ्यो जस्तै लागेको थियो 😊❤️
दमदार शब्द स्वर अभिनय सफलता को शुभकामना व्यक्त गर्दछु
जति पटक यो गित सुनेपनि उस्तै आभास हुन्छ सरिरमा काडा उमृन्छ अनि मुटु जोडले धड्किन्छ 😔 हजुरको स्वोरले म मगन हुन्छु दाइ ❣️
Kati mitho k geet sundani kati ananda aunay wawa, ani set, acting, cinetography and whole team ko effort A1 xa❤❤🌺🌺🌺
देबेन्द्र बब्लु एक अर्गानिक भर्सटाइल अनि बास्तबिक सङ्गितको परिभाषा हुन । छुट्टै मोह र पुराना दिनहरुको स्मरण हुन्छ ❤️❤️❤️❤️
तपाईंको सबै गीत हेरेको छु। सबै गीत ले फरक फरक खालको सन्देश दिएको छ सारै मन छोयो यो गीत ले नी देवेन्द्र सर ❣️
My fav song ever i hear it 9 to 10 times a day😊
निकै राम्रो प्रस्तुती लिएर आउनु भयो। मनै छोयो। आशा छ आगामी दिनमा पनि यसरी नै गरेर राम्रो राम्रो प्रस्तुती लिएर आउनु हुने छ 🙏।🙏❤❤
दामी रहिछ र पो समय लागेको रहिछ anyway so sweetness songs and I always love you bro
hoit kasto ex ko yad aayo 😉
Every words and composition got me🙂 You are just amazing🤗❤ हजुरको सबै गीत कति मीठा अनि भावना मिश्रित🙏
This song became my sleeping tablet 🥺🥺🥺❤️❤️❤️❤️❤️ thank you for making this masterpiece
कति मिठो 💕💕
He triggered the feelings I never knew I had.
एकदम मन छुने गीत हामी सामु ल्याउनु भयाे । धन्यबाद छ ।
गीत त यस्तो बनोस सुन्दा पनि आनन्द आऊने धेरै धेरै शुभकामना देबेन्द्र जि🙏🙏
म पनि पर्खिरहेको थिएँ हजुरको नयाँ गित सुन्न ! साह्रै मर्मस्पर्शी शब्दहरु का साथ सुमधुर आकर्षित स्वर बारमबार सुनि रहु झै ❣️❣️
बबाल ❤❤
Tone is awesome ❤️❤️
कसरी बयान गरौं शब्दकोषमा शब्द भेटिएन
जति सुने पनि अझै सुनौ सुनौ लाग्यो यो मनको धित मेटिएन सफलताको धेरै धेरै शुभकामना !! सम्पूर्ण टिमलाई
समय सापेक्ष निर्मित गित निकै राम्रो सृजना चसक्क मनमै छोयो यस सृजना संगै आगामी सृजनाको सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु
wow 🤗फेरि यस्तै मन छुने गीत ल्याइदेउ न.. 😳म त सुनेको सुन्यै छु....😔🖤😍🙏🙏😔😔😔😔😭🖤🖤🖤🖤🖤😍🙏
Just wow😲😲😲😲😲
बधाई अनि सफलताको शुभकामना🥰🎼
मन जित्यो फेरि यो दाई ले 🥰🤟🥰
Great song!
अति राम्रो छ गित सारै मन पर्यो
बास्ताविक सगितकाे यथार्थ त्यहा छ जहाँ तपाईंको प्रत्येक शब्दमा सुमधुर आवाज छ ❤️❤️keep it up daii❤️❤️❤️
अति सरलता भित्र, प्रसान्त महासागर भेटने मान्छे हो बब्लु। लोकपन नै मुख्य हतियार हो, दिल रेटने। भेटै हुन्न की को दोस्रो भागको प्रतिनिधित्व गरेको छ यो गितले, केही लय उतै उतै बगेको छ्।म त हेरेको हेरै, सुनेको सुन्यै भएँ।
Even, I am getting goosebumps just by hearing it. Too good. I can't imagine what this song can do to the man going right through this situation.
Hats off. Western Nepalese accent, love it. :)
म त सधैं यो गित सुनेको सुनेइ छु।
Wow bbl x song
मन छोयो यो गीतले 💜💕🎈
all the best for whole team🧡
म त सुनेको सुनै छु ❤️ Masterpiece song 🎵 Congratulations Devendra Dai❤️& whole team❤️
I was thinking it's another piece of Prakash Saput!!!
Same Dajubhai 😍😍😍
Loved it 😍😍😍❤️❤️
'म त पर्खेको पर्खै छु' ,फेरी पनि नयाँ र फरक खालको गीत सृजना गरी सबैको मन जित्न सफल हुनु भएकोमा देवेन्द्रजी र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।❤
Aaha kati ramro geet best luck all team❤️❤️
एकदम मन छोयो यो हजुर❤❤💕💕 ,हजुर को स्वार सङ्गित लाई न त बयान गरेर बयान नै गर्न सकिन्छ न त प्रशंन्सा गरेरै सकिन्छ ,एकदमै धेरै माया ❤❤❤❤❤❤ आगामि दिन मा अझै गित सुन्न पाईयोस् ।।।।।।
Lot's of love❤❤ and keep it up bro❤😎😎😎
नेपाली गित नसुने लाई नेपाली गित सुने बनाको छ आईया मान छुयो 😍
देबेन्द्र जि ले हरेक गीतमा नयापन र पृथकता को स्वाद मिसाउनु हुन्छ, र त हेर्ने गरेको छु .. यो गित पनि मिठो बनेको छ धेरै धेरै सुभकामना ...