Manmaya मनमाया | Devendra Bablu | Devi Gharti | Pashupati Rai | New Nepali Song 2021
Vložit
- čas přidán 23. 08. 2024
- Presenting most awaite music video Manmaya by Devendra Bablu & Devi Gharti featuring Devendra Bablu & Pashupati Rai only on Devendra Bablu's official CZcams channel.
Blacklight Picture Presents:- New Nepali Song Manmaya official music video
#DevendraBablu #DeviGharti #PashupatiRai #NewNepaliSong #NewSong
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Manmaya
मनमाया
♪ Vocal:-
Devendra Bablu
Devi Gharti
♪ Lyrics/Composer:-
Devendra Bablu
♪ Music Arrange / Background Score/ Mix / Master:-
Shyamswet Rasaily
♪ Recordist:-
Kiran
Kamal
govinda
DB
♪ Sarangi:-
Hemanta Kanchha Rasaily
♪ Guitar:-
Sanjiv Baraili
♪ Studio:-
Prism
---------------------------------------------------
🎬️ Video Credits:-
🎬️ Story / Screenplay / Direction:-
Devendra Bablu
🎬️ Artists:-
Devendra Bablu
Pashupati Rai
🎬️ Creative Director:-
Bishal Ghimire
🎬️ D.O.P:-
Anil k Manandhar
🎬️ Camera Asst:-
Abinash Manandhar
🎬️ Prodution Manager:-
Milan Katwal
🎬️ MUA:-
Dipson pariyar
🎬️ Crew:-
Bhadra Kunwar
Surjun Rai
Binod Lama
🎬️ Edit / Color:-
Dinson Shah
🎬️ Title Design:-
Pawan simkhada
🎬️ Technical Advisor:-
Rajendra Aryal
🎬️ Special Thanks:-
Bishal Sunar “Pokhara”
Bibek Gurung “Pokhara“
हसंपुर बासी पोखरा “
© Devendra Bablu, 2021
-------------------------------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/yy...
Facebook:- tinyurl.com/y6...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
देबेन्द्र बब्लु भाइको सबै सृजना र कामको पहिल्ल्यै देखी को फ्यान पनि हो म यो पाली उहाकै यति राम्रो सृजना मा सहकार्य गर्ने मौका दिनुभएकोमा आभारी छु आशा छ सबैले माया गर्दिनु हुनेछ🙏🏻🙏🏻🙏🏻🙏🏻
sarai mitho geet diju badhai chha
अति नै राम्रो गित मन छोयो दिदि
Big fan dd Hjr KO voice molai ekdam man parxa ❣️❣️♥️♥️
Marhmro xa get
यक दम मन परो मलाइ यो गित
देवेन्द्र जी का हरेक सिर्जना एक से एक छन् .. अझ यो गीतले त् झन मन मुटु सबै छोयो !
भिडियोमा साना साना कुराले नि कस्तो फिल देको छ !
hats off to you for ths Awesome Creation !
टिकटकमा सुनेर खाेज्दै आकाे ममात्र हैन हाेलानि😍😍😍
Ma ni ho
म पनि धेरै मन् पर्यो🥰🥰🥰
Ma pani ho
Ma Pani chhu
Ho
The person who is reading my comment i pray for god that their family live for 100 years❤
Same to u
Same to you
Same too you❤️❤️❤️❤️
Same to you
Same to you
धेरै धेरै बधाई अनि शुभकामना ।।🎊 Devendra jee.
Dami x geeet best wishes brother....i love it song
Parkash hero
@@krishnaranabhat6859 PE
Prakash dai tapaiko song ni sunna napayako dherai vayo naya rup liyara ferii prastut huna paryo
बाच्नु मत्र पर्दो रहेछ येति मीठो गीत पनि सुन्नु पाहिदो रहेछ आज सम्मकै सबै भन्दा राम्रो लाग्यो ❤️🙏🙏🙏
१०/१५ पटक सुनिसके लगातार ! तर जति सुनेनि पहिलो पटक सुने जस्तै लाग्छ ! धेरै धेरै धन्यवाद यस गितको लागि ! सफलता को शुभकामना ! !
Can we just appreciate this lady nailed the performance!
Well done Pashupati ma'am 👏
Congratulations to the team, this is awesome 👌
absolutely
Khas ma ma yesto khalko music sundina trw kina kina yo geet sarai man paryo ❤️maila Mero jiwan ma pahilo patak yesto khal ko geet kwatti nakati surubata aantim samma herey ❤️thank you for making my ears blessed ❤️❣️
ह्जुर को जुन सुकै सिर्जना ले मन छुन्च दाइ
हजुर लाई भगवान पसुपतीनाथ ले सदा कृपा गरुन ....❣️❣️🙏🙏
अधिकांश मानिसको जीवनको कुनै न कुनै परिवेशमा पलाउने...
माया जस्तै जस्तै..
उत्कृष्ट कथावस्तु, अभिनय, संगीत संयोजन, स्वर..
मन छुने उत्कृष्ट रचना गर्नुभएको मा देबेन्द्र बब्लु लगायत सम्पूर्ण टिमलाई हार्दिक हार्दिक आभार। 🙏🙏💖💖🎶🎶
त्यो गाउँको परीबेसमा भीडयो कति मिठो शब्द।देबी घर्ती दीदीको स्वरमा।।आहा सुन्दा पनि कति आनन्द आयो।।बधाई देबेन्द्र भाइलाई राम्रो सिर्जनाको लागि।।💐💐❤️❤️😍😍
जब नेपालि music industry मा केही बिकृती आउँछ नि तब तपाईं जस्ता होनहार र प्रतिभावान कलाकारको जन्म हुन पुग्छ❣️🤗
जसरी प्रकाश दाईले नेपाली music industry मा कहिल्यै नमेतिने छाप छोडनु भाछ नि त्यसरी नै तपाईं पनि सफलता को शिखर चुम्नु होस🙏
सुभकामना❣️#Devendrabablu
अति नै राम्रो सिर्जना ❤️❤️मन छोयो।आगामी दिनहरूमा यस्तै यस्तै राम्रो गित हरु सुन्न पाइयोस ।प्रतीक्षा रहने छ।💞💞love this song😍😍
Kun sabda lay tarif garam mero Devendra Bablu dai ko 😘😘😘
Really hearts touching song 🎵 ♥
Din ko 100 patak sunda ni maan lay aajai koji rahanxa (k palayo k palayo) lai 😘Devendra Bablu jee 💖 💓 💕
अक्सर, मौलिक जन जीवनका
घटनाहरु टपक्क टिपेर यस्तो हजुरको प्रस्तुतिको म सधै नतमस्तक छु हजुर
गाउँको परिवेश छर्लंग देखायौं। अतीत ताजा भो। धन्यवाद सम्पूर्ण टिमलाई 🤘
Devendra Babu भाइ तपाईंको हरेक सृजना अति नै राम्रो लाग्छ यसरी नै सधै दर्शक स्रोताहरुको मन जितिरहनु होला आगामी दिनहरुको लाखौंलाख शुभकामना छ 🙏💕🌷💕🙏
आहा!पशुपति राई को जिबन्त अभिनय र गीतको मीठो शब्द,लयले मनै लोभ्याउने 👌👌👌। सम्पूर्ण टीमलाई सफलताको शुभकामना।
तप्प तप्प चुइयो मुटु के ले घोच्यो घोच्यो ।♥️❤️ Really heart touching words
राम्रो सृजना, घरमा राजा रानीको फोटो देख्दा सम्झना आयो खुसी लायो ❤️
Big fan Dai❤️
Most underrated singer,composer,actor and MV director in nepali music industry...he deserve more recognition and his MV should cross more than 10+M views..its my opinion
Pashupati is a legend female actor. She doesn’t act, she plays with every moments
💟💟💟
के पलायो के पलायो माया जस्तै जस्तै ।
आहा कति राम्रो शब्द अनि झन सुनौ सुनौ जस्तो स्वर धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई🙏🙏।।।।
बिष्णु माझी र देबेद्र जिकाे एउटा सगै स्वर सुन्न मन छ धेरै अातुर छु
प्रकाश सपूत भन्दा केही कम छैनन्् देबेन्द्र बब्लु पनि सबै सिर्जना उत्कृष्ट ।आहा। 😍 देबि दिदिको आवाज 😘
Mr Devendra .. हजुरको हर सिर्जना को हर सव्दले मन् छुन्छ 😘😍
हृदय देखि नै उच्च सम्मान छ पशुपति राई ज्यु हजुर प्रती 🙏👏👏❤️।हजुरको अभिनयले देबेन्द्र बब्लु ज्युले गरेको सृजनालाई जिवन्त बनाएको छ।साथै सम्पुर्ण टिम युनिटलाई धेरै धेरै बधाई।
धेरै- धेरै बधाई छ बब्लु भाइ यति राम्रो गीत बनाउनु भएकोमा शब्द, लय, भाका, संगीत उहीँ माथी देवि दिदिको सुमधुर आवाजमा भाइको मीठो स्वरमा सजिएको मनमाया सारै राम्रो छ यसरी नै अझ प्रगती गर्दै जानु सफलताको शुभकामना ! ❤️🌺🌷🇳🇵🇳🇵🇳🇵
देबेन्द्र जि ले सधै नया बिषयबस्तु मा पृथक स्वाद मिसाउनु हुन्छ यसपटक पनि मीठो गित बनेको छ। सफलताको सुभकामना ।।
आहा अति मीठो श्रृजना देवेन्द्र बब्लु ज्यू, अति मीठो स्वर देवी घर्ती ज्यू को ...💖💖
Love This Song ♥️♥️
Tapa Tapa chuiyo mutu k le ghochyo ghochyo - This Line Wow😍
आहा! सार्है मिठो लाग्यो मलाई त ...
के पलायो के पलायो आँखै भरी मनै भरी माया जस्तै जस्तै ...
मलाई हजुर ले सृजना गरेको सबै गीतहरु राम्रो लाग्छन् debendra dada ♥️♥️♥️ keep it up
धेरै धेरै शुभकामना ❣️❣️❣️❣️
अहिलेसम्मकै संगित मा सबैभन्दा राम्रो लागेको गित,सिर्जना,शब्द-संगित अनि उस्तै भिडियो पनि सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।धेरै माया मलेसिया बाट।💐💐❤️❤️❤️
उत्कृष्ट प्रस्तुती सबै जनाबाट । धन्यवाद यस्तो मन छुने गीतको लागि र एकदम मार्मिक authentic acting from Pashupati Rai ji. She is just amazing and added so much life to this already beautiful song.
किन यति राम्रो सोचको मान्छे पनि छन है नेपालमा कति मन छोयो love never die भनेको यहि हो । love जहाँ पनि जहिले पनि जो सङ हुन सन्छ । बब्लु जि केही छैन वणन गर्ने शव्द । music ta 🌹🥀🌷🌷🌷🌷🌷🌷🌷🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌷🌷
अहिलेसम्मकै मैले हेरेको मा सबैभन्दा उत्कृष्ट लाग्यो है, बब्लु दाइ,र पसुपती दि। keep it up..so amazing video..all the best team..😍😍😘
देबेन्द्र बब्लु जी को
अरूको भन्दा धेरै नै फरक स्वर
मलाई चै सरैनै मन पर्छ उहाँको हरेक
शब्द संगीत स्वर
म हाँसे हाँस्छौ र देखि ठूलो फ्यान
सफलताको सुभकामना सम्पूर्ण टिमलाई
अत्यन्तै मिठो सिर्जना दाजु अनि तपाईंले चयन गर्ने शब्दहरू एकदमै मन्पर्छ दाइ❤️❤️👌 सफलता को शुभकामना दाजु❤️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देवेन्द्र बब्लु दाईको यो सिर्जनालाई सलाम छ। Keep It up brother ❤❤❤💯💯💯🙏🙏🙏
एउटा मिठो महशुस `मनमाया´अब हजुरहरु माझ हाम्रा सबै कामहरुलाई माया गर्नु भाको छ यस पटक पनि माया गर्नुहुने छ🙏 सबैमा धेरै माया😍
देबेन्द्र जि पनि दाइ जस्तैः ब्रान्ड बन्नु हुन्छ यो पाराले त क्या राम्रो छ गित तेसमा देबि जि स्वर।।अनि त्यो पिसाब फेरेको छ नि मलाइ नि स्कुल पढ्दा मेडमले देख्नु भाको थियो अनि महिनै सम्म मेडमको सामु नपरी हिडेको थिए ।अनि कुखुराको रोल त झन बबाल।।👌👌
तर देबि दि लाई त मान्नै पर्छ जस्तो गितमा नि जादुमय स्वर छर्नु हुन्छ 🙏
Why Devendra Bablu is so underrated?? U r just superb in ur own way ekdamai farak mutu Mai gadne khalke..Vanna pani sakdina hajur ko harek geet sunera mannma Kati aananda aauxa❤️ur big fan Bablu g💞🙏
Music and tone just out of the world❤️
Most beautiful Nepali song ever heard ❤️💘💯
टिकटक मा सुनेर खोज्दै आएको साह्रै मिठो संगीत तथा शब्द सिर्जना 💞 देबेन्द्र जि को गित पहिलो पटक सुने खुसी लाग्यो 😊 यो च्यानल मा अरु पनि गित रहेछन हेर्छु अनि प्रतिक्रिया दिउला 🙂
मलाई देवेन्द्र दाई को कथा चाहिँ अति मन पर्छ 💞
मनै छुने शब्द चयन, स्वर पनि उत्तिकै मीठो ,अभिनय पनि उत्कृष्ट सलाम छ सम्पूर्ण टिमलाई लाख लाख शुभकामनासहित
साह्रै मार्मिक म आफै दुबे चुर्लुम्मै 😍😍माया गरेको मन्मनै नराखी बोल्नु पाएको भए जस्तो मलाई त कति मन रोयो 😘😘😘😘
Finally 1 Million katyo😍
Saddhai aayera herney garthey yo geet kahile 1 M katxa vandai😍😍🥰
Hajurko song ma k jadu xa kuni jati sunapani man nai varidaina 😍😍❤️❤️❤️❤️❤️❤️❤️
यस्तै यस्तै नयाँ गित हजुर बाट पस्केको हुदा ।मन पनि सारै चनक भयर आउछ का ।I wise you all the best all team daju devendra💞💕💕💞💞
I love the actress pashupati Rai. How beautiful she nailed the character ❤️
Love the way how Nepali music industry has taken a big turn. ❤️
Hats off Bablu dai ❤️
what an extraordinary song ..simply raw and beautiful 💙❤️ आगामी दिनको लागि सुभकामना . एस्तै मिठो गीत सुन्न र महसुस गर्न पाइयोस् Devendra jee😊💙
गाउँ घरमा देखेको अनि गाउँ समाज मा गतिरा गत्तना लिएर प्रसुत गर्नु भए को धेरै दन्यवात सर मन छुयो यो कथा हेरेत अनि गित सुनेर big fan davendra bablu
भेटै हुन्न कि बाट लगातार superhit daju❤️❤️❤️
आहा!! मन छोयो दाजै ... यस्तो राम्रो कामले उच्च कदर पाउन जरुरी छ कृपया सबैजनाले trending मा पुराऔं ।।
Kati mitho geet sunirahu lagne😍😍
कति राम्रो होके गीत पनि जति सुनेनी धित नमर्ने भिडियो उस्तै राम्रो😘 सफलताको धेरै सुभकामना भाई देवेन्द्र बब्लु लगायत सम्पूर्ण टिमलाई🤗🥰
Jati sunye pani sunirahu jasto❤
Kati mann xuni geet ❤
Sabai story ko Suruwat ramro ani Antye pani ramro hunxa vanne hudaina
Kunai story Esto hunxa ki jo man bata suru vayera man mai sakinxa ..
man maya ma pani yestai roop dekhiyo..⭐️⭐️✨
गीत र अभिनय धेरै धेरै मन पर्यो 🥰🥰🥰 लास्टमा छोडेर जाँदा त कस्तो रुन पाे मन लाग्यो पाट 2 मा लिन आउनु न धेरै भन्दा धेरै राम्रो छ हजुरको भिडियो 🥰🥰🥰👌👌👌
अहा कती मिठो सब्द अनि गित सारै मिठो लागो मनमाया गित आउने दिन मा पनि येस्तै लियर आउनू होला होई।।।।।❣❤❣❤
धेरै मन छोयो दाइ ।। बधाई छ सबै तिमलाई ।। best wishes...
सारै मीठो शब्द अनि उस्तै राम्रो अभिनय र आवाज 😍
Tiktok bata aauni jati yeta hajir garum ta❤
धेरै मीठो गीत देभेन्द्र भाई सुभकामना छ धेरै 😘😘😘😘😘😘😘😘😘😘😘
Wow! So typical song. Loved it.
Attinae mann chhune...❤
Kasto emotional bhayera herirako tah !. Hoena tyo Bhaale kina tei bela k 😁
I've been missing this masterpiece for 17 days😖 Isn't it strange😯
Genius Artist #DevendraBablu ♥️✨
वा… तपाई एकदिन नेपालको चर्चित Creative Singer को रुपमा १००% आउनुहुनेछ म ढुक्क छु । प्रकाश दाई भन्दा देबेन्द्र झन कडा ।।
देवी दिदिको स्वर ले त मन्त्रमुघ्द बनायो आहा…..!!!❤❤ बधाई छ मनमाया टिम लाई🎉
Haittt kasto masterpeace ho yr! Yo debendra bablu,prakash saput daju vai ko buwa mummy le cahi sacchikai saput haru nai janmaunu vayeko ho! Hats off bro!
You have incredible voice, knew already but female singer is too amazing.,🤗 sweet , and heart touching.,🥰😍🥰🥰
उत्कृष्ट सिर्जनाको लागी विशेष धन्यवाद साथै सफलताको शुभकामना देबेन्द्रजी लागयत सम्पुर्ण सहकर्मीहरुलाइ
This artist really nail the show .....pasupati Rai is most underrated actor and Devendra sir excellent work keep doing
मन छुने गीत,सफलताको अग्रिम शुभकामना देबेन्द्र ब्रदर लगायत सम्पुर्ण टिमलाई
हजुर को हरेक सिर्जना मा जिबन्त भावनाहरु पाउछु।😍😍साच्चिकै उत्कृष्ट र फरक लाग्छन हजुरका हरेक गितहरु😍
Such an underrated artist. Lots of love
What a story, song, music and acting maanmaya didi ko omg j gryo maanmaya didi le grnu bho hats offf for the whole unit.
Napali sangit ma naulo Ani baglai super hit lagyaoo sir.....
Wow !! What a creation 🥰 oh my gosh! It makes me goosebumps when I see this video. It’s been 9/10 times, I have watched it but still not enough 🥰🥰🥰 Kasto ramro concepts, acting etc everything wow and wow ❤️❤️ love from uk 🇬🇧
And you have made me subscribed your channel 😛
Felt back to the village and not माया पिरति का कुराले as a we grew up like video scenery lovly concept
One of the best songs I 've ever listened .Just attracted to this masterpiece ❤️ Why it ain't on trending 😪
One of the best song for me 🥰♥️♥️♥️♥️♥️♥️ अग्रिम शुभकामना 🎉❤
Yo geet sunda dherai chij haru feel gare jsto vayo ...Sarai man xoyo..♥️♥️
“अर्गानिक स्टोरी “ कल्पनाको अवधारणा उत्कृष्ट लाग्यो
मनमायाको जिवन्त अभिनय 😍
Mo k vanum ra devendra ji 😍 cmnt garna ali dhila vaye jasto lagyo 🤗😍🤩 hjrko git herdai naheri like hanne mai ho🤗 git sarai mittho
त्यो पल जुन पल याद र चाहाना हरु धुवाँ मा उडिरहेका थिए , कति मीठो अभिनय
आहा बधाई अनि सफलताको शुभकामना🎼🥰
Debendra ji YOUr lyrics ..compose voice amazing...debi di YOUr voice directly touching our heart
जति सुकै मोर्डन भए पनि आत भरिने भनेको यस्तै गित संगीत ले नै हो ।
Supper concept😮deserving more million views❤
Once i hear this song than i played all your songs and all songs touched me and Good luck ❣️❣️🥀
के पलायो के पलायो
आखै भरी मनै भरी माया जस्तै जस्तै::::😍😍😍
अन्तिममा मनमाया एक्लै हुदा मन कता कता चसक्क भो😭
I am huge fan of devandra bablu and his sort of music , especially lyrics and what a splendid arrange, really appreciate what he does in Music field 🔥❣️