RELKO BATO | रेलको बाटो| Ft.GB Chiran | Sarswati | Suraj Pandit |Lekharaj Giri |Official Music Video

Sdílet
Vložit
  • čas přidán 10. 03. 2021
  • RELKO BATO | रेलको बाटो| Ft.GB Chiran | Sarswati | Suraj Pandit |Lekharaj Giri |Official Music Video
    #NewNepaliSong #RelkoBato #GBChiran
    It's A Bindas Media Network Presentation
    by Suraj Pandit & Lekhraj Giri Featuring GB Chiran(Chiranjibi Sapkota) , Sarswati Khatri, Laxman Devkota only on Aaha TV's official CZcams channel.
    🎶 Audio Credits:-
    RAIL KO BATO
    ♪ VOCAL | COMPOSE
    SURAJ PANDIT
    ♪ LYRICS
    LEKHRAJ GIRI
    ♪MIXING
    KUMAR RANA (MARUNI STUDIO)
    ♪ARRANGE
    KAMAL SAURAG
    ♪ BACKGROUND SCORE
    ANXMUS MUSIC
    ♪ ALAP VOCAL
    SANTOSH SUNAR
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ARTIST
    GB CHIRAN (CHIRANJIBI SAPKOTA)
    SARASWATI KHATRI
    LAXMAN DEVKOTA
    🎬️PUBLICITY
    SANTOSH DESIGN
    🎬️DRONE
    ANISH GHARTI
    🎬️CAMERA
    BHIMSEN KALYAL THAKURI
    🎬️EDIT
    PADAM SUBEDI
    🎬️COLOR GRADING
    MILAN BISHWOKARMA
    🎬️DIRECTOR
    LAXMAN SUNAR
    🎬️POST
    DRAGON PICTURES
    SPECIAL THANKS
    AAYUSH MAN SAPKOTA
    RABINDRA SUBEDI
    AMRIT SUBEDI
    RAM KC
    KALENNDRA SEJUWAL
    RAM CHANDRA POUDEL
    YUBARAJ GAUTAM
    SIRJAN BARAL
    KESHAB SAPKOTA
    LALIT JUNG MAHAT (GO KARNALI)
    RAMESH SHAHI
    SUDIP PURI
    BISHAL DHAKAL
    DINESH DHAKAL
    RAMESH MAHATA
    RESHAM JUNG SHAH
    CHAKRA B. CHAND
    SANTOSH SEN
    SAMIR NEPAL
    CHAKRA SAUD
    BAL KRISHNA OLI
    SAROJ OLI (GAZZAB TV)
    SATISH ADHIKARI
    CHAKRA BAM
    JIBESH GURUNG
    DURGESH THAPA
    TANKA TIMILSINA
    BIMAL DANGI
    BAL KRISHNA DANGI
    BISHNU GAIRE
    KARKI JI
    BABU RAJA THAPA
    TURIST JUNG BK
    RAJENDRA BHATTA (MR RJ)
    SHEKHAR LAMA
    DINESH NEUPANE
    SANTOSH BANIYA
    DHAN RAJ SAUD
    REKHA JOSHI
    GOPAL RAWAL
    DIPASHA BC
    HARIHAR SUNAR
    ABHI SUNAR
    BHARAT KUNWAR
    CD BIJAYA ADHIKARI
    ROSHAN SHINGH
    BADAL THAPA MAGAR
    NABIN RAWAL
    SURESH RANA
    NIRUTA SHAHI
    RAM KANDEL (EENIKSHI ENTERTAINMENT)
    DINESH KATHAYAT
    SHISHIR BHANDARI(NAYA NAYA NEWS NEPAL)
    SACHIN KHADKA
    BHIM BC
    BHIM KHADKA
    LEKHA BUDHA
    SUNDAR KHANAL
    BUDDHI SUBEDI
    ARON ASHOKKUMAR
    SHIVA BK
    BISHAL KHAREL
    BISHNU PHADERA
    TREKING HOTEL SE - PHOKSUNDO
    AND
    KARNALI PROVINCE
    Audio/video:- Aaha TV
    Subscribe us CZcams:-
    / @aahatv
    दैनिक अन्तरवार्ता,ताजा ताजा समाचार,सत्यतथ्य घटनाको पर्दाफास,रोचक,चाखलाग्दो भिडियो कथा,मनोरञ्जनपुर्ण भिडियो,विभिन्न ठाउँमा आयोजना भएका कार्यक्रमको झलक लगायतका नयाँ नयाँ भिडियोहरु तपाईले यस च्यानलमा हेर्न सक्नुहुनेछ । कृपया हामीलाई सब्सक्राईब गर्न नभुल्नुहोला ।
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited 🚫 and will attract punitive measures from Aaha TV. Embedding to a website is allowed ✅.Thanks for visiting in our channel Aaha TV.
  • Hudba

Komentáře • 8K

  • @GB_Chiran
    @GB_Chiran Před 3 lety +3536

    "हेर यो मुटुमा चिरा पर्याछ" "बहिनी" "आमा" लगायतका भिडियोपछि मैले अभिनय गरेको नयाँ भिडियो "रेलको बाटो" तपाईं सामुन्य सार्वजानिक गरेका छौ । कर्णालीमै पुगेर कर्णाली को वास्तविक पिडा देखाउने पर्यास गरेका छौ । कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला । हामी छिट्टै female version पनि लिएर आउदैछौ ।

  • @RameshRajBhattarai
    @RameshRajBhattarai Před 3 lety +1335

    आहा !! पहिलो पटक गीतलाई न्याय गरेको भिडियो हेर्न पाईयो ! आश्वासन मात्र वाड्ने फटाहा डाका नेताहरुले पनि यो गीत सुनुन् हेरुन् !!

    • @AahaTV
      @AahaTV  Před 3 lety +9

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @nawrajsubedi7277
      @nawrajsubedi7277 Před 3 lety +8

      आहा । पहिलो पटक गीतलाई न्याय गरेको र हेर्ने मौका पाईयो फटाहा डाका नेताले आश्वासन मात्र दिन्छन केगर्ने कर्णाली जन्तालाई तर यो केले बुजने । तर यो गितले गर्दा केही हुन्छ कि अब ।

    • @GB_Chiran
      @GB_Chiran Před 3 lety +7

      Thank u so much ramesh dai.yo mayako lagi😍

    • @sunilpaneru9206
      @sunilpaneru9206 Před 3 lety +1

      @@AahaTV ¹dherai pachhi ramro nepali geet sunna payio..abinaya pani 1 dam ramro xa..all the best...

    • @anitaadhikari2593
      @anitaadhikari2593 Před 3 lety +1

      J
      Km nhvm

  • @lakesidetv4919
    @lakesidetv4919 Před 3 lety +546

    गीतले न्याय पाउने भिडियो भनेको यस्तो हुनु पर्छ ... आहा उत्कृष्ट गीतको सर्बोउत्कृष्ट म्युजिक भिडियो जीबी लगायत सम्पूर्ण तिम्लाई बधाई छ !

    • @AahaTV
      @AahaTV  Před 3 lety +10

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @biwashregmi1780
      @biwashregmi1780 Před 3 lety +1

      सम्पुर्ण टिमलाई बधाई कि तिम्लाई??

    • @nirmayamagar1247
      @nirmayamagar1247 Před 3 lety

      Sahi ho aahahaha kti mitho geet

    • @rajugurung5141
      @rajugurung5141 Před 3 lety

      @@biwashregmi1780 ⁰⁰⁰⁰⁰⁰

  • @Lokendra-nj6ct
    @Lokendra-nj6ct Před 2 měsíci +96

    यो video 2081 मा कोकोले हेर्नुभयो यता हाजिर हौ♥️🥀🥀

    • @vikashsoni7337
      @vikashsoni7337 Před měsícem

      म हेर्दै छु अहिले पनि ❤❤❤

  • @AnitaThakur-ps3un
    @AnitaThakur-ps3un Před 11 měsíci +62

    नेपालको उन्नतिको लागि आफ्नो ज्यान दिन तयार छु म भारतीय हुँ तर मेरो बुवा पश्चिम नेपालबाट हुनुहुन्थ्यो त्यसैले मलाई नेपाल धेरै माया गर्छु र यो गीतले मलाई मेरो बाल्यकालको सम्झना दिलाउँछ।

  • @gopalsunar5313
    @gopalsunar5313 Před 3 lety +302

    म नेपालगन्जको युवक विगत केही वर्षदेखि निरन्तर कर्णाली को हुम्ला सीमा नजिकै शिक्षण गर्दै आइरहेको छु । यो गीत ले त्यो ठाउँको वास्तविक जीवन लाई देखाएको छ । सलाम छ सम्पूर्ण टोली लाई । सारै भावुक बनायो ।

    • @ritamoktan895
      @ritamoktan895 Před 3 lety +2

      Wow nice

    • @liorikesh1235
      @liorikesh1235 Před 2 lety +2

      अब त हजुर लाई कर्णाली प्रती छुट्टै माया र लगाप हुन लाग्यो होला ❤❤

    • @From-Dehradun
      @From-Dehradun Před 2 lety

      👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।

    • @rbnbasnet5843
      @rbnbasnet5843 Před měsícem

      नेताहरू अब भन्न त भन्छन् नि जुम्ला बनाउने उता बनाउने उनीहरु आफू भनिरहेका छन् अनि हामी तिनीहरूको पछाडि अब सबैजनाले पार्टी त्यागेर नेपालको झण्डा बोकेर हिँड्ने समय छ। भत्कन लागेको घरमा फेरि बाउलाई ल्याएर राख्नु छ। राखेर देशलाई अगाडि बढाउनु छ

  • @samirnepal327
    @samirnepal327 Před 3 lety +95

    नेपाली म्युजिक भिडियोको ईतिहासमा यो पहिलो भिडियो जसले साच्चिकै मौलिक भिडियो लाई न्याय दिएको छ बधाई जिबि सर र लक्ष्मण सर

    • @sandykhadka127
      @sandykhadka127 Před 3 lety +1

      😍😍

    • @arjunbaniya7626
      @arjunbaniya7626 Před 3 lety +1

      Honi sir sarai ramro xa

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @prashanttandan6483
    @prashanttandan6483 Před 2 lety +34

    नेशनल लेबल काे पुरूस्कार पाउनु पर्छ याे गित ले सलाम छ सुरज पण्डित, कर्णालीकाे ब्यथालाइ शब्दले र गित दिनु भएकाेमा ।

  • @SOLTA_OFFICIAL
    @SOLTA_OFFICIAL Před rokem +25

    रेलको बाटो❣️🙏🙏
    नेपाल म्युजिक प्रा.लि ले यो गितलाई सम्मान स्वरूप राष्ट्रिय पुरस्कार दिनुपर्ने हो।
    जब म यो गितलाई हृदय देखि सुन्छु नि तब मेरो आँखा रसाउछ अनि मुटु चिसो हुन्छ।
    हो हामी शहरमा बस्नेलाई थाहा नहोला तर हुम्ला जुल्मा तिर अझैसम्म बाटो पुग्न सकेको छैन। बिरामीले खाने औषधि पुगेको छैन।
    खानेपानी देखि बिजुलि बत्ति सबैको दुख छ जस्तो लाग्छ मलाई।
    काठमाडौ,पोखरा,चितवन अनि बिराटनगर हाल्ने बजेट यो पटक सबै सुदुरपश्चिमको बिघट ठाउहरुमा बजेट दिएर मोटर जाने सडक र स्वास्थ चौकीको निर्माण गरियोस सरकार 🙏🙏🙏

    • @royalrolpa1669
      @royalrolpa1669 Před rokem

      good comment

    • @laxmanbahadur7058
      @laxmanbahadur7058 Před rokem

      Ho mitra ramro kamlai purshakar deni ho tar hamro nepal ma tastyo ka huacha baru tishalai bann garlan. ❤❤

  • @maheshbhandari2056
    @maheshbhandari2056 Před 3 lety +118

    यतिसम्म को गीतले छाती हल्लाउँछ । साँच्चै नेपाल र नेपालीको जिन्दगी बोलेको छ । शुद्दता र सत्यता ❤️

    • @AahaTV
      @AahaTV  Před 3 lety +3

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @phurinjisherpa
    @phurinjisherpa Před 3 lety +827

    यो गित लाई अङ्ग्रेजी सब टाईटल हाल्ने कोहि भए यो गित संसार भरी झन भाईरल हुन्थ्यो 🙏🙏

    • @AahaTV
      @AahaTV  Před 3 lety +45

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @laxmymahat4504
      @laxmymahat4504 Před 3 lety +12

      Right to your CMT

    • @ssstar4280
      @ssstar4280 Před 3 lety +8

      Nepali all music MA English MA writing garnu parxa Ani Ramro hunxa

    • @user-yc8zl3pt1e
      @user-yc8zl3pt1e Před 3 lety +15

      मलाई हाल्ने मन थियो तर अङ्ग्रेजी नै आउदैन

    • @nepalmudiyarisamaj1990
      @nepalmudiyarisamaj1990 Před 3 lety +4

      @@user-yc8zl3pt1e 😜😛😜😛😜😛

  • @lotusflower7653
    @lotusflower7653 Před 2 lety +10

    यो गीत राष्ट्रिय सम्मान पुरस्कर पाउनुपर्छ ।

  • @mekhgurung
    @mekhgurung Před 2 lety +43

    हरेक नेपाली जनताको मन मनमा,नशा नशामा बसेको र पाश्चिम नेपालको यथार्थ जीवन लाई चित्रण गरिएको छ। साह्रै मिठो लाग्यो शब्द संगीत सबै।

  • @Khabarbulletintv
    @Khabarbulletintv Před 3 lety +130

    एउटा जिवन्त कथा व्यथा बोकेको यो सृजनाले निकै मन लुटेको छ।सलाम छ सर्जकहरुलाई।गितलाई कति मिठो न्याय गरेर भिडियो बनाएको वाह।

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @deepsonroy9917
      @deepsonroy9917 Před 3 lety

      lol तँलाई पनि था x uff । सरकार सेक्सी टिक टक बनाऊ

    • @dikshuacharya5348
      @dikshuacharya5348 Před 2 lety

      सारै मन छोयो यो गितले धन्यवाद ।।

  • @binodbhattarai9715
    @binodbhattarai9715 Před rokem +15

    सिंगो देश बोलेको छ यो गीत ले , सम्पूर्ण कलाकार अनि सर्जक हरू लाई बिशेष सम्मान

  • @dineshnepali3863
    @dineshnepali3863 Před 2 lety +21

    मायाप्रेम मात्र कलाको विषय बन्ने हाम्रो समाज र सोचलाई तोड्दै रास्टीय रुपमा खड्कियको एउटा मागलाई पूरा गर्न सकेको छ यो गितले।कला भनेको ब्यतिगत भावना र कल्पना मात्र नभयर रास्ट्रको आवस्यकता पूरा गर्न प्रयोग हुने हतियार पनि हो यो कुरा सार्थक बनाउन सफल महान सर्जकप्रती कोटि कोटि संमान र सलाम।नेपाल सरकारले उचित पुरस्कार उपलब्ध गर्नु जरुरी छ भन्ने मेरो ठम्याइ हो। यो कलाको बेजोड नमुना नै हो।

  • @sarbjitpunmagar982
    @sarbjitpunmagar982 Před 3 lety +57

    हाम्रो कर्णाली पीडा समावेश गरिएको र दाजु र हाम्रो गाउँकै बहिनी लाई धेरै धेरै बधाई छ ।।

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @babitadevkota5046
    @babitadevkota5046 Před 3 lety +185

    यो गित ट्रेनिङ मा आउनुपर्छ भन्ने जति यता हाजिर हौँ त❣️🙏🏿🙏🏿

  • @TILKARKI-zy3xf
    @TILKARKI-zy3xf Před 11 měsíci +19

    गीत ले मन छोयो हेरेपछि हृदय छियाछिया भयो त्यसैले भनिन्छ गीत अमर हुन्छ पुरानो गीत धेरै पटक हेरे तैपनि हेरौं हेरौं लाग्छ । 💙

  • @sarojmaharjan9330
    @sarojmaharjan9330 Před 2 lety +26

    वास्तविक कथालाई अत्यन्तै भावुक तरिकाले प्रस्तुत गर्नु भयो 🥺
    सम्पुर्ण टिमलाई बधाई ❤️🤗
    आशा छ अब आउने दिनमा देशको स्थिति परिवर्तन हुनेछ र सारा नेपालीले सूखी जिवन बिताउने छन् ।
    जय नेपाल 🇳🇵

  • @Saigrace
    @Saigrace Před 2 lety +414

    Awesome storytelling! ❤️

  • @SadakMedia
    @SadakMedia Před 3 lety +135

    सर्वोउत्कृष्ट गीतमा जिवन्त अभिनय । बधाई टिमलाई

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @krishnapandey4521
    @krishnapandey4521 Před 2 lety +17

    कस्तो देसमा जन्म दियौ हे भगवान सारै मन रुवायो यो गितले😭😭 सम्पूर्ण टिमलाई सफलताको शुभकामना💐💐

    • @LimbuSujan
      @LimbuSujan Před rokem

      देश त संसार कै सुन्दर देश होनी, तर याहा का नेता भनाउँदा नालायक पशु हरुले खोक्रो पार्यो। 🥲

  • @anilbohara2850
    @anilbohara2850 Před 2 lety +16

    बास्तमा येहि छ हाम्रो नेपाल दुर्गम ठाउँमा मेरो त आखा नै रसायो 😭😭🙏🙏

  • @BindasTV
    @BindasTV Před 3 lety +167

    रेलको बाटो को सम्पुर्ण team लाई शुभकामना ।अब female version छिट्टै आओस😍😍

    • @AahaTV
      @AahaTV  Před 3 lety +2

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @mywordsmyswords243
      @mywordsmyswords243 Před 3 lety +2

      Sai go hajur

    • @santoshbajgain2038
      @santoshbajgain2038 Před 2 lety

      Yes ! Female version पनि चाहियो !

  • @bishalkharel5480
    @bishalkharel5480 Před 3 lety +41

    कर्णालिको बास्तबिक पिडा , हेर्दा नि मुटु काम्ने ति दृश्य , भिडियो र अनि गित को तारिफ गर्ने शब्द छैन मसङ मेरो दाइ चिरु Gb chiran को काम प्रतिको लगाब अनि मेहेनत लाइ सलाम गर्छु 😘😘🌹🙏

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @pujasijwal6012
    @pujasijwal6012 Před 2 lety +4

    Waooo

  • @YUVIAdhikari
    @YUVIAdhikari Před 2 lety +39

    आखाबाट आँसु आयो हजुर!😢 कस्तो देशमा जन्मिएछ अनि कस्तो राजनीति भएको ठाउँमा कस्ले सुन्ने हुम्ला अनि कर्णालीको आवाज ? जजस्ले हेर्दै हुनुहुन्छ please एक बर्सको बिकास बजेट कर्णालीलाई मात्र दिन आजैबाट आन्दोलन गर्न शुरु गरौ ...हामी नेपाली कसैलाइ न्युनतम अधिकारबाट बन्चित...यो देशको अवस्था किन यस्तो ? ☹️

  • @arjunsingbasnet9021
    @arjunsingbasnet9021 Před 3 lety +80

    आँसु झर्यो .......
    म १२ वर्षको हुँदा आमा बिरामी हुँदा गाउँका एक आफन्त ले डोको मा बोकेर करिब ७ घण्टाको बाटो बोकेर जुम्ला सदरमुकामकाे अस्पाताल मा लगियो , त्यहाँ बाट फेरि सुर्खेत ।।।।।।।
    मेरो बोइनि र म करिब ६ महिना witout बाबा आमा बस्दा काे दिन झल झली याद आयो ।।।मन भककानियो।।। म अहिले २४ वर्षको भएँ

  • @jiwanbhandari3938
    @jiwanbhandari3938 Před 3 lety +71

    हाम्रो देशको लागि बनेको यो मार्मिक गित बनाउने सम्पूर्ण टिमलाई धन्याबाद , बधाई सफलताको कामना 🙏🙏🙏

    • @AahaTV
      @AahaTV  Před 3 lety +3

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @rajukhadka4619
    @rajukhadka4619 Před rokem +2

    यो गीत मार्फद कर्नालिको बास्तबिकता देखाएको छ। अहिले पनि बिकास भन्नि कुरा सारै बिकराल नै छ। यो गीत को बास्तबिकता ले हरेक को मन मुटु छुन छ र रुन छ।

  • @sujatabaram9888
    @sujatabaram9888 Před rokem +4

    हजुरलाइ लाखौं लाख सुभ कामाना यो गित को लागि अझै हुमला जुम्ला सेरो फेरो हेरि अर्को गित बजार मा लेउनु होला😍😍😍😍😍

  • @SantoshSunar_official
    @SantoshSunar_official Před 3 lety +25

    गीत सारै मन परेको थियो अझ भिडियो ले सारै मन छोयो सबै लाई राम्रो काम को लागि शुभकामना ।

    • @ghanashyamkunwar8738
      @ghanashyamkunwar8738 Před 3 lety

      Hi Sir malai accept garnu hai please

    • @SantoshSunar_official
      @SantoshSunar_official Před 3 lety

      @@ghanashyamkunwar8738 हस

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @prakashdhami7609
    @prakashdhami7609 Před 3 lety +56

    आँखाबाट आशु खसेको पत्तै हुन्न यो गित सुन्दा। राष्ट्रिय पुरस्कार को अपेक्षा गरेका छौँ सम्पुर्ण नेपाली ले❤️❤️🇳🇵🇳🇵🇳🇵।

  • @Homgurung2814
    @Homgurung2814 Před 2 lety +1

    आँखा पक्कै रसायो मेरो पनि….
    नि:शब्द नै बनाए मलाई यो गीत ले । गीत हरु दोहोराएर हेरिन्छ, सुनिन्छ अनि अघाउँछ पनि, तर यो गीत सुनेर म कहिलै अघाएन । यस गीतमा अभिनय गर्नु हुने पात्रहरु लाई मेरो सलाम छ, यो गीतको अर्कों पाटो यसमा मा भरिएको Beautiful music सारै मन पर्यो धन्यवाद छ संगीतकार ज्यु लाई, यस मा कैद गरिएका दृश्य हरुको त कुरै नगरौं, टेक्निकल टिम प्रति आभार प्रकट गर्दछु । र यो गीत ले सम्मान को साथ राष्ट्रीय पुरस्कार पाउनु पर्छ, फेरी पनि पाउनु पर्छ ।

  • @user-fc6uv3yh1r
    @user-fc6uv3yh1r Před 3 měsíci +1

    सलाम छ सम्पुर्ण कलाकार टिम र देशको दुरदर्शी अवस्थामा समेटिएको एकादेशको कथा जस्तै भो वास्तवमा किन भरौटे नेता हरु ले बुज्दैनन त हाम्रो देशको कथा व्याथा हरु❤❤

  • @SubinPailk
    @SubinPailk Před 3 lety +139

    हाम्रो तितो यथार्थमा मुख दर्शक भएर बस्नुको विकल्पमा हामी केही नयाँ सोचौ । यो गित शब्द संगीत र दृश्यले अहिलेको नेपालको कयौ स्थानको प्रतिनिधित्व गरेको छ । यस्ता सन्देशमुलक गित सङितले सिहदरवारको आँखा खोलोस ।

  • @prempathak5647
    @prempathak5647 Před 3 lety +225

    यस्तो गित लाई डिसलाइक गर्ने सबै नेता का चम्चा त होलान्😏

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @arjuntamang4764
      @arjuntamang4764 Před 3 lety +2

      Dami

    • @bishnusharma6066
      @bishnusharma6066 Před 3 lety +1

      Holan pakkai

    • @anishapahari8636
      @anishapahari8636 Před 3 lety +1

      Sahi vanu vo

    • @flowercreeper3370
      @flowercreeper3370 Před 3 lety +1

      Absolutely.. Kati ramro xa song

  • @deepakpalpali
    @deepakpalpali Před rokem +1

    जस्तो कथा उस्तै छायेन्कन सलुट छ सबै टीम लाई सान्दार 🌹🌹🌹🌹🌹

  • @aayusman-ak
    @aayusman-ak Před rokem +2

    सुरु सुरुमा २/४ पटक हेर्दै गर्दा मेरो आँखा खुब रसाए 😥

  • @onlinekc6006
    @onlinekc6006 Před 3 lety +82

    हरेक इतिहासमा याे गित कहिल अन्त्य हुनेछैन । सयौं सयौं जन्म सम्म सधै जिबित हुनेछ। रेलकाे बाताे नेपाल ।।।।।।😍😍😍😍😍😘😘😘😀😀😀😶😶😶😍😍😋😋😋😀😀😀

    • @AahaTV
      @AahaTV  Před 3 lety +2

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @harpalkhabar2305
    @harpalkhabar2305 Před 3 lety +186

    Suraj pandit ko fan ko ko hunu vayo ❤️❤️

    • @officialupendraneupane5684
      @officialupendraneupane5684 Před 3 lety +1

      I am always fan of my Brother...

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @anjalihitang7478
      @anjalihitang7478 Před 3 lety

      Ma ni fan bhae 🥰

    • @sapkotateaches932
      @sapkotateaches932 Před 3 lety

      iam big fan of suraj sr

  • @pradipkunwar1716
    @pradipkunwar1716 Před 2 lety +2

    Wow nice video..

  • @bikashbasnet8756
    @bikashbasnet8756 Před rokem +2

    कसरी छुट्यो यो गीत मैले हेर्नलाइ,कस्तो मुटु छुने गीत।अत्यन्तै सुन्दर श्रीजना सबैमा नमन छ।

  • @mnrkapil9837
    @mnrkapil9837 Před 3 lety +53

    साह्रै दुख लाग्यो तर वास्तबिक्ता यहि हो,यश गितका सम्पुर्ण कलाकार साथिहरूलाई धेरै धेरै सम्मान छ।

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
      click here: czcams.com/video/zHBybJmhJtI/video.html

  • @lakpatamang9808
    @lakpatamang9808 Před 3 lety +130

    Yo geet 20 times vanda badhi sune , deserves national 🥇 award

    • @janemanvai22223
      @janemanvai22223 Před 3 lety

      Yes deserve yar emotional song chha yar

    • @WE-ky6el
      @WE-ky6el Před 3 lety

      yes

    • @spbmyoutubegaming
      @spbmyoutubegaming Před 3 lety

      Ho

    • @k.ggamer456
      @k.ggamer456 Před 3 lety

      Yes !!

    • @From-Dehradun
      @From-Dehradun Před 2 lety

      👎 चित्त दुख्यो गीत हेर्दा! यस्ता गीत धोती गुलामी रुचाउने जनतालाई मनपर्दैन। राजाको हत्या बिर्सेर धोती सेना भर्ना धोती चलचित्र रुचाउने गुलाम जनतालाई अझै लाज छैन् जनता र पार्टीका कुत्ता झोलेहरू जाँड रक्सी मासु भातमा आफ्नो राजा देश सिमाना छोरी चेली बेच्न तत्पर छन्। यो नेता पार्टीहरू संविधान रहेसम्म केही हुनेवाला छैन। जुन देशको सेना इमान्दार हुन्छ त्यो देशको कसैले केहि उखेल्न सक्दैन। जस्तो जनता त्यस्तै भातमारा सेना नेता हुन्छ। राजालाई नै न्याय दिएन यो देशले गरीबलाई दिन्छ त? प्रतेक नागरिकले देश बनाउने अठोट नगरी कुनै देश बन्दैन पार्टीका कुत्ता झोलेहरुलाई कुट्नु पर्छ। चुनावमा मासु भात खाएर नेतालाई नै कुट्नु पर्छ त्यो मासु भात जनताको पैसाको नै हो नत्र आफ्नो नानीहरूलाई धोती चीन अमेरिकी सेनाको यौन दास बनाउँन तयार बस्।

  • @babunirajpariyar464
    @babunirajpariyar464 Před 2 lety +2

    Dami xa

  • @karanSingh-bu9sk
    @karanSingh-bu9sk Před 2 lety +3

    Dhnyabaad xa sabai kalaakar sathi haru laai.. saarai dukha layo tara wastbikta yehi ho very nice video

  • @barmakunwarchhetri3965
    @barmakunwarchhetri3965 Před 3 lety +21

    कुनै पनि शब्द भेटिन मैले यो दृश्यको बयान गर्ने ।अत्यन्तै मन छोयो ।❤️❤️❤️🙏

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @WaveNepal
    @WaveNepal Před 3 lety +73

    Let's Support ! This is a Real Creation !!

    • @AahaTV
      @AahaTV  Před 3 lety +2

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @Khojibises
    @Khojibises Před 2 lety +4

    कर्णाली बासीको बास्तविक अवस्था, गीत मार्फत झल्काउने र सचेतना जगाउने उद्देश्यले तयार पार्नुभएको यस गीतले सिंहदरबारको ध्यानाकर्षण गराउन सकोस, सुरज पण्डित लगायत सम्पूर्ण टीमलाई धेरे धेरै धन्यवाद ।

  • @rajendrakumarshrestha9457

    अत्यन्तै मन् तान्ने आफ्नो ठाउँको विकटताको पीडा को भावना पोखिएको र स्वार्थी केन्द्रीय राजनिती लाई घोचिएको यो सुमधुर गित् मैंले कैयौँ चोटी सुनें र कैयौँ चोटी आँखाबाट आँसु पुछ्दै हेरेँ म गीतकार संगीतकार र गाउँने बाबू, र नानी लगाएत यो त्यहाँको विकट तर अतयन्त मनमोहक सुन्दर छायांकन गर्ने सम्पुर्ण जमात लाई धन्यावाद र आशीर्वाद दिन् चाहन्छु की आजको विकट त्यो ठाउँ हेर्न संसार बाट मान्छेको भिड लागोस् जसको आम्दानीले त्यहाँ आफैं विकास होस् सरकार को मुख ताक्न नपरोस् 🌺🌺🙏🙏😌😌😌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @adrsujan
    @adrsujan Před 3 lety +75

    म पुर्वमा हुर्किबडी गरेको ठिटोलाई पच्छिमको यो गीत सुन्दा आशुँ नै खस्यो। वास्तबमै सत्य झल्काउने यो संगीत र भिडीयो निकै उत्कृष्ट छ्न। सरकारको कान सम्म यो गीत पुर्याउनलाई शेयर गरिदिनुहुन सम्पुर्ण नेपालीलाई आग्रह।❤❤

  • @madanneupane759
    @madanneupane759 Před 3 lety +15

    Video हेर्दा हेर्दै आँखा बाट आँसु कति खेर खसेछ थाहै भएन।
    धेरै राम्रो Video बयान गर्ने शब्द नै भएन ।

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @AmodPKhanal
    @AmodPKhanal Před rokem +1

    यो गीत सन्देश अती मार्मिक तथा गहन छ ! मानबिय मुल्ये-मान्यता माथी बिशेषत देश का दुर दराज हुम्ला-जुम्ला आदी लगायतका बिकट ठाउँ हरुमा राज्ये हराएको रहेछ कि? भन्ने मा एक होनाहार युबा बुलन्द आवाज पिडा शहजै अनुभुत गर्न सकिन्छ ! बधाई छ सम्पूर्ण कलाकार टिम, एबम गाएक सुरज पन्डित जिउ, हरेक हप्ता म यो गीत सुन्दै आको छु ! यो गीत ले किन हो मलाई शहरहरु बाट खिचेर -तानेर हिमाल पहाड-तराइ हुँदै नेपाल देश झ-झल्किरहन्छ !झलकाइे रहन्छ ! पिडा बल्झैई रहन्छ ! सरकार ले सुन्छ मन मनै गुन्छ अवस्ये एक दिन ! कान सुन्छ सरकार ले पनि एक दिन ! आस गरिरहने हो हामिले ! फेरी पनि सम्पूर्ण टिम लाई बधाई तथा प्रगती को शुभकामना छ धेरै धेरै ! ॐ - नमन

  • @sanuhrikshashreeofficial327

    बधाई छ सुरज जी राम्रो गीत सुन्न पाइयो वास्तविकमा आधारित..!

  • @ashishlamichhane
    @ashishlamichhane Před 3 lety +147

    आँसु नै अायो मन छोयो

    • @ghatanarabichar5723
      @ghatanarabichar5723 Před 2 lety

      आयो नयाँ फिल्मको टेलर हेरेर लाईक तथा कमेन्ट गरीदिनु होला czcams.com/video/wyzhjgB1Dyc/video.html

  • @mukeshsaput6596
    @mukeshsaput6596 Před 3 lety +74

    चिरन्जीवी सापकोटा को फ्यान हरु कति यता

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @Ahsi1746
    @Ahsi1746 Před 7 dny +1

    खच्च्डहरु पुलमा अल्झिदा झल्यास्स यहि गीतको सम्झना आएको थियो ।😢❤

  • @rudrasharma772
    @rudrasharma772 Před 2 lety +5

    वास्तविकतालाई कस्तो जिवन्त उतारेको। स्वर,लय,शब्द र भिडियोमा उतारिएको दृश्य साच्चिकै सलाम छ सम्पुर्ण टिमलाई।

  • @pooreyaarbixed9052
    @pooreyaarbixed9052 Před 3 lety +21

    सरल तर गहन बिषय बोकेको यो सिर्जना निकै मन छुने बनेको छ ! बास्तबिक कथा बोकेको श्रष्टा हरु प्रति निकै आभारि छु !!
    राज्नितिको नाममा देश लुटिखाकोहरुले एकपटक यो भिडियो हेरेर आफ्नो जिम्मेवारि निभाउन !!!

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @gokulbablirg354
    @gokulbablirg354 Před 3 lety +32

    यो गित लाई लौन ट्रेङिग मा हेर्न मन ककस्को छ यता हाजिर हुम है ❤️ दाइ Gb chiran कुनै सब्द भेटाएन मैले cmt गर्ने 🙏🙏

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @karandhami8098
      @karandhami8098 Před 3 lety

      Me

  • @sudankumarbista
    @sudankumarbista Před 2 lety +3

    अत्यन्त मार्मिक गीत , जिन्दगीमा बिरलै रसाएका मेरा आँखा किन हो खै , यो गीत हेर्दा हेर्दै आँसु खसेको पत्तै भएन । अत्यन्त मेहनत साथ गीत बनाउने युनिटलाई जति प्रशंसा गरे पनि कम हुन्छ ।

  • @abhattarai4348
    @abhattarai4348 Před 4 měsíci +1

    यो गीत मात्र होईन, यो हाम्रो देशको वास्तविकता हो । तिमी भनेर लेखकले हाम्रा नेता अनि हामी शहर बस्ने हरुलाई भनेका हुन ।

  • @sumannepali46982
    @sumannepali46982 Před 3 lety +63

    Please give him OSCAR Please please please!!! My heart is melted!!!

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @ZungeDaai
    @ZungeDaai Před 3 lety +91

    यति राम्रो गीत यति राम्रो भिडियोमा Dislike गर्छन यार 😌 थुक्क भेडाहरु 😩

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @ZungeDaai
      @ZungeDaai Před 3 lety

      @@AahaTV अबस्य पनि शेयर गर्नेछु सर ❣️

    • @chandrapangeni4352
      @chandrapangeni4352 Před 3 lety

      हो नि सर कस्ता भेडाहरु

    • @user-gk9qd7mp9m
      @user-gk9qd7mp9m Před 3 lety +4

      सबै को सोच सहि हुदैनन् सर जति सोच्न सक्छन त्यति गर्न सक्ने हुत्ति पनि हुन्न त्यस्तालाई मतलब गर्न हून्न आफै बिलाएर जान्छन

    • @chandrapangeni4352
      @chandrapangeni4352 Před 3 lety +3

      सहरमा बसेर बुलेट बाईक चड्ने लाई के थाहा
      कर्णाली जनताको पिडा कति गारो छ 😪😪😪

  • @user-tp8fn6pw5k
    @user-tp8fn6pw5k Před 11 měsíci +4

    Lovly song❤❤

  • @bijayaneupane8482
    @bijayaneupane8482 Před 11 měsíci +4

    सुरज पन्डित ज्यु को म्युजिक भिडियाे"रेल को बाटो "स्वर अनि शब्द भिडियाे सारै राम्रोलाग्यो।गायक सुरज पन्डित ज्यु लाइ उज्ज्वल भबिस्य को शुभकामना ।

  • @homnathsharma986
    @homnathsharma986 Před 3 lety +22

    यत्तिको राम्रो सिर्जना र यत्तिको गितले पाएको भिडियोको न्याय त सायद नेपालमा अरु बनेको छैन होला

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @rajunepali1939
    @rajunepali1939 Před 3 lety +17

    सुरज पण्डित दाईको फ्यान हरु यता हाजिर हुम है।

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @DhurbaKunwar
    @DhurbaKunwar Před 2 lety +3

    मेरो,मन मस्तिस्क मा बसेको गित

  • @smartechnepal
    @smartechnepal Před rokem +3

    म मध्य पक्षिम को मान्छे, कर्णाली को व्यथा बेला बेला सुन्दै आएको छु, र यो भिडियो मार्फत कर्णाली को जिवन्त अवस्था देख्न पाएको छु, धन्यवाद, अथाह सम्भावना बोकेको कर्णाली को उद्दार मा अघि बढ्ने सबै जना लाइ सलाम

  • @pramoddhami
    @pramoddhami Před 3 lety +122

    यो भिडियो 1000 चोटि हेर्ने म मात्र होकि अरु पनि हुनुहु्छ

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @arjuntamang4764
      @arjuntamang4764 Před 3 lety +1

      Mane

    • @dineshgautam7978
      @dineshgautam7978 Před 3 lety

      Tmley hereko ta xainau tei nih geet chai aati bbl xa

    • @sivalegend9540
      @sivalegend9540 Před 3 lety

      Ma pani xu

    • @bishnusharma6066
      @bishnusharma6066 Před 3 lety

      Ma pani xau

  • @wemakes15
    @wemakes15 Před 3 lety +19

    wow मन छुयो 😥😥😥 kaslai kaslai मन परो like hit👍️👍️👍️

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @hirabudha4847
    @hirabudha4847 Před 2 lety +1

    Ooohohooho दामी छ very nice 🙂🙂

  • @MuzicalEngineerz
    @MuzicalEngineerz Před 11 měsíci +6

    This is literally master piece ! Thank you Arjun Pandit Legend for his Soulful Voice ~
    Music Arrangement Next Level ! ❤️❤️🔥🔥

  • @Dhurbavlogtv
    @Dhurbavlogtv Před 3 lety +42

    यो भिडियोले हुम्लाको पिडा लाई जस्ताको त्यस्तै देखाएको छ ? मलाई दामी लाग्यो।

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @pscagriculture
    @pscagriculture Před 3 lety +9

    waiting दाजु 😍😍

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @pscagriculture
      @pscagriculture Před 3 lety

      @@AahaTV ok

  • @allknowledgeofnepal
    @allknowledgeofnepal Před 2 lety +1

    निकै नै सुन्दर गीत वर्तमान सरकार को लापर्वाही र देश को विकट तथा दुर्गम क्षेत्र मा सरकारका ले गरेको बेवास्ता प्रति व्यङ्ग्य गरिएको संगीत । । विस्मात ले भरिपूर्ण ।। कर्णाली बासी को चोट ले भरीएको ।। मुटु लाई भित्रै सम्म छुने गीत ।

  • @amarkhatri6629
    @amarkhatri6629 Před 11 měsíci +8

    मन त थाम्नै सकिन यो गीत र भीडयो ले😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @nikitaaidi3734
    @nikitaaidi3734 Před 3 lety +12

    कति राम्रो गित्❤️😘
    हुम्ला कहिले रेल आउला😑
    best of luck 🥀❤️

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @crackedflavours5348
    @crackedflavours5348 Před 3 lety +17

    देशप्रेम भनेको यो हो !!!
    Huge respect - Team

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk Před 6 měsíci +2

    मन छुने गित अनि कर्णाली को वास्तविकता यहि नै हो सर्जक श्रठा सबै लाई सफलता को शुभकामना

  • @ramrana7586
    @ramrana7586 Před 2 lety +1

    Aune 100 barsha samma yasto dami song na aula.....century song of coming year.....writer lai sabai nepali ko salam....

  • @bikalgurung8112
    @bikalgurung8112 Před 3 lety +11

    धेरै मन छोयो यो गीतले,
    गीत भनेको यस्तो पो हुनुपर्छ त १००% न्याय दिएको।

  • @jibanrana460
    @jibanrana460 Před 3 lety +15

    हाम्रो देशको यथार्थ घटना यो गीतको माध्यम बाट परिचय भएको छ,साह्रै मार्मिक र अत्यन्तै न्याय गरेको भिडियो ,,,,सलाम यो टिमलाई

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @MrPoPeYe21
    @MrPoPeYe21 Před 2 lety +2

    😭 सब्द निकै मार्मिक छ। यो हेर्दा कस्को मन रोएन होला र? 🥺💔

  • @nepalienjoytiktok1475
    @nepalienjoytiktok1475 Před 25 dny +1

    जिन्दगीभरिको लागि सबैभन्दा बेस्ट गीत मेरो यही नै हो। अति नै राम्रो लाग्छ।❤❤❤❤❤

  • @sameershree2850
    @sameershree2850 Před 3 lety +7

    अत्यन्तै मार्मीक कथमा अाधारीत गित रहेछ । एकदमै राम्राे का गरेकाे छा भाइ अनिश घर्ती ...

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @brwl2856
    @brwl2856 Před 3 lety +10

    रास्ट्रपति द्वारा सम्मान लायक गित छ । यो गितलाई रास्ट्रीय हिट गित घोषणा गरियोस जत्ति सुने पनि धित नमर्ने अजर,अमर बनोस गित ,बन्छ पनि । रास्टृय अवार्ड यस्ता गितले पाउन पर्छ ।

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @rajendrasaud2071
    @rajendrasaud2071 Před rokem +2

    रेलको बाटो पुग्दै छ रे mind-blowing song ❤️❤️

  • @tilakale2745
    @tilakale2745 Před rokem +2

    बास्तविक कथा कर्णालीको ...........वाह.......गितको सर्जक लाई सलाम

  • @pratikshyasen2427
    @pratikshyasen2427 Před 3 lety +9

    मैले बताउनु सक्दिन कति मन छोयो गितले साच्चै कति दुःख छ कतिपय नेपालको ठाउँमा।
    सबै ठाउँमा छिटो बिकास पुगेको देख्न पाइयोस 😔 र धेरै धेरै धन्यवाद सबै टिमलाई

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @saugatthada
    @saugatthada Před 3 lety +14

    जीवनमा पहिलो चोटि अर्गानिक गीत र भिडियो सुन्न तथा हेर्न पाँए।
    बधाई छ सम्पूर्ण टिमलाई
    आगामी दिनहरूमा नेपालको प्राकृतिक सुन्दरताका साथ नेपाली जनताको वास्तविक जीवनसँग सम्बन्धित घटनाहरू देख्न पाइयोस् ।

    • @AahaTV
      @AahaTV  Před 3 lety +1

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @nabingc3532
    @nabingc3532 Před 2 lety +5

    Oh geet ko sargak ra sampurna team lai hirdaya dekhi aabhar parkat gardaxu salam😁😁😁😁

  • @user-nl3vu4vw3n
    @user-nl3vu4vw3n Před 5 měsíci +1

    मैलेपनि यो गीत मनैबाट बुझें केरे आँखै रसायो 😢😢😢महान रचना ♥️♥️

  • @shusmathapa6452
    @shusmathapa6452 Před 3 lety +9

    यो जिन्दगी बिताउने मानिसहरूलाई कति गाह्रो छ, साह्रै दुःख लाग्यो। सरकारको तर्फबाट प्रत्यक्ष ध्यान पुगोस्। धन्यबाद छ यस्तो यथार्थ चित्रण गरिएको गित र भिडियोको लागि।

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

    • @sunilkumal461
      @sunilkumal461 Před 3 lety

      यो गित भय पनि सत्य घटना को कथा हो सारैई मन छोयो

  • @sudippaudyal261
    @sudippaudyal261 Před 3 lety +9

    सुदूरपश्चिम मा कति समस्य छ भने कुरा याे गित बाट पनि बुझ्न सकिन्छ । मन छाेयाे।

    • @AahaTV
      @AahaTV  Před 3 lety

      तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Před rokem +6

    Congratulations Suraj Pandit bro and Best wishes for this so Beautiful Song🎤🎶🇳🇵👌🤘♥️

  • @uraj2000
    @uraj2000 Před 11 měsíci +2

    ekdam marmik geet x ekdam ramro x. Hamra neta harulle hernai parne geet x.