SUSTARI SUSTARI - A MUSICAL FILM | YASH KUMAR | ANNU CHAUDHARY

Sdílet
Vložit
  • čas přidán 7. 08. 2023
  • Presenting the love story song "Sustari Sustari" sung, composed & written by Yash Kumar. Featuring Yash Kumar and ANNU CHAUDHARY
    SUSTARI SUSTARI...
    Special Thanks
    Madhyapur Thimi Municipality, Bhaktapur
    MADAN SHRESTHA
    RAJENDRA PURI
    Singer
    YASH KUMAR
    ANNU CHAUDHARY
    Cast
    YASH KUMAR
    ANU THAPA
    RAJESH GHATANI
    PANCHI TAMANG
    ANITA LAMA
    Lyrics/compose
    YASH KUMAR
    Arrange
    S.K. BACHCHA
    Mix/master
    SAJAN SHAH
    Sound Engineer
    UTTAM NEUPANE, CAS
    Voice Dubbing
    NABIN SHRESTHA
    Guitar
    Sanjeev Baraili
    Tabala
    Pramod Upadhyaya
    Flute
    Gopal Dev
    Lightmen
    Rajendra Humagain
    Rajan Humagain
    Gokul Humagain
    Kaka
    Bhandai
    Transportation
    RANJAN KOJU
    Kitchen
    MANIK
    Dress
    Kusum Boutique
    B.T.S
    SURAJ DHAMI
    MUA
    SAMARA JOSHI
    Production Manger
    SUDIP DHAKAL
    Camera
    UTTAM HUMAGAIN
    Edit/Color
    BIKASH DHAMALA
    Story
    YASH KUMAR
    Direction
    NIKESH KHADKA
    #SustariSustari #YashKumar #AnnuChaudhari #NikeshKhadka #NewNepaliSong #NepaliLoveSong

Komentáře • 17K

  • @rambahadurnagal

    पैलौ कमेन्ट लाइ मेरो लाईक

  • @mahendraglantamang2552

    फिल्म भन्दा कम छैन एउटा प्रेमीका को माया र नेपालको यथार्थ र नेपाली को भाव बोकेको सार्है मिठो गित छ सलाम छ यश कुमार गायक ज्यु र सुस्तरि टिमलाई 🎉

  • @mayagurung7880

    सोंचेको जस्तै सुन्दर यथार्थपरक प्रस्तुतिले साह्रै मन छोयो ❤❤❤ यस सुन्दर कलालाई उच्च सम्मान गर्दछु ❤❤❤🙏🙏🙏

  • @mohantamang9236

    हरेक नेपालिको मनमुटुमा रहेको राजधानी काठमाडौंको समसामयिक घटना तथा क्रियाकलापको वास्तविक यथार्थलाई पस्कनु भएकोमा १०० तोपको सलामी हाम्रा प्रिय गायक तथा अभिनेता यश कुमार सर लाइ❤👏

  • @jeevangautam7295

    कस्तो हृदय छुने कला पस्केको यश कुमारले ❤️🙏😥😥

  • @dhakalofficial

    सुस्तरी सुनिसकेपछि विरानो यो मन्दिरमा भन्ने गित सुन्न पुग्नु हुने र फेरि यता फर्किनु हुने जति ले हाजिर गरम् त हजुर 🥰🥰

  • @jeevanpunmagar7165

    आँखा बाट आँसु नाकबाट सिँगान झर्यो।हैट!यस्तो राम्रो गीत कसरी बन्छ ?आवाज, स्टोरी कन्सेप्ट ,एक्टिङ सबै पर्फेक्ट छ।❤

  • @amentertainmentnepal98

    very nice song

  • @Prasiddha_The_Great

    So nice song

  • @swostikatmg3939

    आफ्नो देशबाट जतिनै टाढा भएनी आफ्नोपन नै प्यारो लाग्छ। मिठो गित मन छुने शब्द अनि अभियान यश दाइ सफलताको शुभकामना। love from Japan🇳🇵🎌

  • @pasangpakhrin

    प्रतिक्षाको घडि समाप्त… साहै् मन छुने शब्द, संगित अनि सुमधुर स्वर❤❤❤ सफलताको लाखौ शुभकामना यश दाई❤❤❤

  • @user-ox7bg3pd8q

    हरेक नेपालीको मन मुटुमा बसेको राजधानीको घटनालाई मात्र हरेक ठाउँमा भएको पीडादायक घटनालाई समेटेर बनाइएको यो गीतको लागि 1000तोपको सलामी छ ,नायक तथा गायक यश कुमार सर लाई ❤।

  • @sangamsapkota622

    सुस्तरिको सफलता पश्चात् सुस्तरी २ हेर्न आतुर हुने जति सबैले हाजिर गरम त हजुर ......😘😍म त सुस्तरी २ को प्रतीक्षामा छु हजुरहरुनि ?.....❤❤❤❤

  • @khagendrakaucha6256

    साँच्चै भन्नुपर्दा मैले याे गीत १०० भन्दा बढी सुनेर आन्नद लिए हाेला। अति सान्दर्भिक गीतीकथामा आधारित सुपरहित गीत 👌👍️

  • @yugentawasubba736

    आखा बाट आशु आको थाहा नै भएन 😭😭No words for legend Yash Kumar 🙏🙏🙏🙏## waiting for upcoming new videos please 🙏

  • @killerpen1

    पाच पटक हेरे हाेला अझै चित्त बुझेकाे छैन। कथा मार्मिक छ❤️ 50M पुग्नुपर्छ views... your hard work never die yas kumar sir🙏

  • @newnepal9685

    एक दर्जन कलाकार कै बिचमै घुमिरहेको नेपाली फिल्मका, निर्देशक र कलाकार हरु एस बाट केहि सिक्ने कि 😊❤

  • @arjunkhadka9136
    @arjunkhadka9136 Před 2 hodinami +1

    यस कुमार दाई को गीत ले समाज को यथार्त कुरा हरु को उजागर गरेकै हुन्छ नै अति उत्तम गीत।। न बोली न बोली माया बस्दा कति गाह्रो हुन्छ है।। मिस यू Dec..30

  • @umeshaviral5870

    नेपाली गीत सङ्गीतका माहान हस्ती गायक यश कुमारलाई यो उत्कृष्ट सिर्जनाको लागि हार्दिक बधाई यस्ता अद्भुत सिर्जना निर्माण गर्ने नाट्यश्वरको मस्तिष्कमा बास होस।

  • @manilrana644

    वास्तवमै एकदमै राम्रो गीत,संगीत,कथा र दृश्य अनु चौधरीको स्वर अझै बढी राख्नुभको भए एकदमै खुशी हुने थिएँ,कस्तो मीठो स्वर!❤❤❤❤