Kaleji Katauni Maya | Mahesh Kumar Auji & Badal Thapa | Chakra, Kabita & John | Full Video 2024

Sdílet
Vložit
  • čas přidán 28. 06. 2024
  • #Kaleji_Katauni_Maya #chakrabam
    #johnbam #kabita_neupane #Maheshkumarauji
    ‪@ChakraBam‬
    Kaleji Katauni Maya | Mahesh Kumar Auji & Badal Thapa | Chakra, Kabita & John | Full Video 2024
    NepMelo Presents In Association with Mahesh Kumar Auji
    "Kaleji Katauni Maya"
    EDUCATION AND MIGRATION PARTNER:
    Expert Education-:experteducation.com.au/ONLINE EDUCATION PARTNERLearnsic-: learnsic.com/CALENDAR PARTNERNepali Patro- nepalipatro.com.np/
    Singer
    Mahesh Kumar Auji
    Badal Thapa
    Lyrics/Music
    Mahesh Kumar Auji
    Arranger
    KAMAL SAURAG
    Recreat By
    BADAL THAPA
    Supported By
    PUSHPA BOHORA
    SMRITI SHAHI THAKURI
    Mix\ Mastering
    KUMAR RANA
    Recording Studio
    MARUNI STUDIO
    Recordist
    SUMAN RANA
    On Screen
    CHAKRA BAM
    KABITA NEUPANE
    JOHN BAM
    Make-Up
    SARITA MAGAR
    Costume
    ANUSKA DC
    Production Manager
    BISHAL KARKI
    Asst. Director
    RAJIV SAMAR
    Poster Design
    TAUWA CREATION
    Edit / Colour
    MILAN BISWAKARMA
    Cinematographer
    BUDDHA THAPA {MBA FLIMS}
    Concept\Direction
    SHANN THAPA
    © NepMelo Music 2024
    NepMelo Music is authorized to upload this video. Using of this video on other CZcams channels without prior permission will be strictly prohibited
    Connect With NepMelo Music
    :www.nepmelo.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    © NepMelo MusicKathmandu , Nepal
    Call us: +977 9823100270
    Whats App +61411329251
  • Zábava

Komentáře • 1,1K

  • @ChakraBam
    @ChakraBam Před 8 dny +489

    नमस्कार🙏
    कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम र मध्यपस्चिम तिर हरेकको मन मुटुमा बस्न सफल यो गीतको भिडियो सहित अर्को भर्जन फेरि तपाईँहरू माझमा आएको छ, जसमा अभिनय बाट म पनि जोडिएको छु कस्तो लाग्छ हेर्नुहोला सुन्नुहोला ।

    • @jayadhami5925
      @jayadhami5925 Před 8 dny +11

      तर तपाई ले पनि स्वर दिनु भाकाे भए कति मिठास आउथियाे❤❤❤❤❤❤❤

    • @user-cw1hr1gp8k
      @user-cw1hr1gp8k Před 8 dny +4

      pahila jasto ta hudai hudain dae voice chakar dae ko vaki Vaya Ali ramro hunttyo ki

    • @maheshdhami3575
      @maheshdhami3575 Před 8 dny +1

      ❤❤❤🎉best wishes

    • @RajanBohara-zc9lt
      @RajanBohara-zc9lt Před 8 dny +1

      Mani video ma khel dai sang rahar xa plz ❤❤❤

    • @tekjora7253
      @tekjora7253 Před 7 dny +1

  • @MaheshKumarAuji
    @MaheshKumarAuji Před 7 dny +587

    नमस्कार म महेश कुमार औजी "कलेजी कटाउन्या माया" मलाई चिनाउने गीत हरु मध्येको एउटा महत्वपुर्ण गीत हो । जुन अहिले फेरि नया भर्जन मा यहा हरु माझ आएको छ। पुरानो भन्दा पनि अझै बडी माया गर्नुहुनेछ भन्ने बिस्वास छ। किन भने यसमा मेरो भन्दा पनि अझै मिठो आवाजका धनि बहुचर्चित गायक प्रीय भाई "बादल थापा" को सुमधुर स्वर पनि रहेको छ । जसले सबै को मुटु छिया छिया बनाएको छ । मेरो शब्द संगीत लाई अझै माथि पुर्याई दिएको छ । साथै बहुचर्चित कलाकार युबा युवतीका ढुकढुकी चक्र बम, जोन बम र कबिता नेउपानेको सुन्दर अभिनयले सबै को मन जितेको छ । समिर शाह जी को साथ सपोट NepMelo को प्रस्तुति र सान थापाको उत्क्रिस्ट डारेक्सन हुदा सबै ठाउ बाट गीत राम्रो बनेको छ। अब पालो यहा हरु सबै श्रोता दर्शक को हातमा आएको छ यहा हरु को सकारात्मक प्रतिक्रिया ले अझै हौसला थपिएको छ । अझै आ-आफ्नो प्रतीकृया व्यक्तगर्दै धेरै भन्दा धेरै साथ सपोट अनि माया गरिदिनु होला भन्दै प्रतक्ष अप्रतक्ष रुपले हामि सँग जोडिनु भएका सबै सबै मा धेरै धेरै धन्यबाद। 🙏🙏🙏💞💞💞

  • @BadalThapa
    @BadalThapa Před 8 dny +439

    नमस्ते म यसै नया version गीतको गायक कलेजी कटाउने माया । १७ बर्ष अगाडि नै नेपालको सुदूरपश्चिम मा चर्चित थियो यो गीतमा मैले पनि आफ्नो स्वर दिन पाउदा खुसि छु सबैले माया गरिदिनुहोला❤️❤️🙏🏻🙏🏻

  • @Nabinkale97
    @Nabinkale97 Před 8 dny +104

    धेरै राम्रो सोरको धनी बादल थापा को को लाई मान प्रछ plzz like me💗🙏🙏

  • @narendrabam4038
    @narendrabam4038 Před 8 dny +71

    चक्र बम दादाको फ्यान जति यात हाजिर हूँ त❤❤

  • @NepMelomusic
    @NepMelomusic  Před 8 dny +113

    तपाईँहरूले पनि र हामीले पनि निकै लामो समयदेखि प्रतिक्षा गरिरहेको गीत कलेजी कटाउने माया अबको केही समयमा तपाईँहरू माझमा आउँदैछ।
    हामीलाई तपाईंको मायाको खाँचो छ। तपाईँको मनमा जे विचार आउँछ त्यो प्रतिक्रिया स्वरूप कमेन्ट बक्समा लेखिदिनुहोला।
    र नेटमेलो परिवारको सदस्य बन्न च्यानललाई सब्स्क्राइब गर्नुहोला ।

    • @krishnasingh-fk7oi
      @krishnasingh-fk7oi Před 8 dny +1

      ❤❤❤

    • @AavashjungThapa
      @AavashjungThapa Před 7 dny +2

      Music पुरानो गीत को भयको भय झनै राम्रो हुनि थियो 😍बाकी बादल दाजु र महेश दाजु को ठुलो फ्यान 🎌 हाल जापान धेरै खुसी लागो दुबै जना को आवाज मा यो गीत सुन्दा💜

  • @sundarkhadka9534
    @sundarkhadka9534 Před 7 dny +70

    महेश कुमार आऊजी को जस्तो स्वर मा मिठास अरु मा छैन 🙏🏿❤️❤️

  • @narendrabam4038
    @narendrabam4038 Před 8 dny +58

    Chakra bam दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँको गीत र भिडियो ❤❤🎉🎉🎉
    ❤👫💜👫💜

    • @jayadhami5925
      @jayadhami5925 Před 8 dny +2

      Badal thapa ko vanda mahesh kumar dai ho voice best xa❤❤❤❤❤

  • @namastenepal.
    @namastenepal. Před 8 dny +48

    Mahesh Kumar Auji ko super hit geet pheri sunna ra herna pauda sarai khusi lageko chha. waiting ma chhau .Congratulations all team.

  • @user-uu9mn1oc5b
    @user-uu9mn1oc5b Před 8 dny +39

    फेसबुक मा लाईभ हेरेर कोको आउनु भको❤❤

  • @depakdhungana1882
    @depakdhungana1882 Před 8 dny +29

    म त बादल थापा को फ्यान .. लामो समय पछि सुन्न पाईयो ❤️❤️❤️

  • @nikhilsingh963
    @nikhilsingh963 Před 8 dny +11

    म जस्तै आफै sherch गरि खोजी खोजी आउने जति हाजिर हुम त,,, क्या दामी pashmeli song❤❤❤

  • @Sushilbist8848
    @Sushilbist8848 Před 8 dny +21

    वाउ न्यारोइ मन महोक गित सिधै बैतडी बाट 😜😍😂😁

  • @gobardhansingh1449
    @gobardhansingh1449 Před 8 dny +9

    सुदुर पश्चिम आफैमा स्वर्ग तेही माथि यो गित झनै मिठो न्यू भर्जन झन मिठो सबै मिलेर मिठास दिएको मा धेरै धेरै धन्यवाद पश्चिमे हुनमा गर्व लाग्छ ! ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉धेरै सुभकामना

    • @NepMelomusic
      @NepMelomusic  Před 8 dny

      यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।

    • @TilakrajBist
      @TilakrajBist Před 5 dny

      ❤❤❤❤❤

  • @santoshdhami111
    @santoshdhami111 Před 8 dny +11

    हार्दिक नमन बादल दाइ हाम्रो पस्चिमी देउडा मीठो स्वरमा नेपाल भरी प्रख्यात गराउनु भयो।

  • @DBChattriRolpa
    @DBChattriRolpa Před 8 dny +11

    निकै लामो समय पछि बादल दाजुले निकै मीठो सङ्गीत लिएर त्तउनस भएको रहेछ विशेष धन्यवाद 🎉🎉🎉

  • @SureshBK323
    @SureshBK323 Před 8 dny +9

    हामिले सानो छदा सुनेको गित फेरिपुरानो यादआयो कति रमाईला थिय ती दिन(कठै दाईन♥️♥️♥️)

  • @kolipawankolipawan9379
    @kolipawankolipawan9379 Před 8 dny +9

    एकदम राम्रो कमिनेस्न मिलेको छ महेश दाइ र बादल दाइ को दुबै मिठो स्वरका धनी हुन्हुन्छ अति नै मिठो गित छ अनि अभिनय पनि चक्र बम दाइ को आहा सम्पुर्ण मा यो गित अपार सफलता को शुभकान 🎉🎉

  • @Kalpubibek
    @Kalpubibek Před 2 dny +2

    काेलेजि कटाउने माया ❤ सुनेर पनि कहिले नथाक्ने म मात्र होला 💚🙏🙏यो गित कस्ले रचेको होला उहालाई 🙋‍♀️ सलाम गर्छु

  • @sanimayatv4537
    @sanimayatv4537 Před 8 dny +8

    कलेजी कटाउन्या माया गित सोचे भन्दा पनी राम्रो छ लाग्छ यस्तो यो गितको धुन सुरेर आँखा बाट तरर आँशु आउछ😢😢 तेसै माथी उत्कृष्ट स्वर भएका अग्रज कलाकार दाई महेश कुमार औजी को र बादल थापाको म बच्चा देखिकै फ्यान हु
    यो गित मैले पहिले देखिनै सुन्दै आको हु ❤❤ अहिले त तेसै माथी चक्र दाईको र अन्जनाको अभिनयले मेरो मन निकै छोयो अहिले सम्म जति गित सुने तर उनिहरु गित मा त्यति आन्नद फिल आयन र यो गितले मलाई यति भाबुक बनायो 😢😢😢 कुरै नगरम यो गित को सम्पुर्ण तिमलाई मेरो तर्फ बाट हार्दिक हार्दिक बधाई 🎉छ 🙏🙏 नमस्कार म कलाकार तथा CZcamsr पुस्कल क्षेत्री कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न ❤❤ जय गित जय सङ्गीत

    • @NepMelomusic
      @NepMelomusic  Před 8 dny

      यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।

  • @Nepalijukeboxsong
    @Nepalijukeboxsong Před 5 dny +4

    यो गीत जति पुरानो त्यति मिठो लाग्दैछ गीत पुरानो होला तर यसमा लय भाका स्वर शब्द त्यति नै सिर्जनशील छन्। सुनी सुनिर लाग्ने गीत छ अहिलेसम्म लगभग मैले १५ २० चोटी सुने अहिलेसम्म जति सुने पनि म नै भरिँदैन

  • @aayushkunwar2
    @aayushkunwar2 Před 7 dny +7

    कलेजी कताउन्या माया
    गीत सानो छँदा क्यासेट मा सुन्ने गर्थे गीत सुन्दै हुर्किएको म आज त्यही गीत मौलिक परिवेशमा नयाँ ढंगले प्रस्तुत गरिएको छ । गीत सुन्दा धुरु धुरू आँखामा आँसु पहिला नि आएकै हो अहिले त झन् परिमार्जित गरेर झन् मीठो बनेको छ । भिडियो पनि उस्तै राम्रो बनेको छ । चक्र बम दाई जोन बम दाई र कविता न्यौपाने जि काे अभिनय राम्रो मन पर्यो सारा नेपाली ले सुदुरका भाकालाई मन पराइदिनु हुनेछ परै रहनु भएको पनि छ । विशेष धन्यवाद महेश कुमार औजी र बादल थापा लाई 🎉❤

  • @PahiloKhabar
    @PahiloKhabar Před dnem

    *आ हा कति मिठो गीत महेश औजि र बादल थापाको स्वरमा झन सुनमा सुगन्ध million भ्युज पुग्नुपर्छ*

  • @hemrajgargal1000
    @hemrajgargal1000 Před 3 dny +1

    ससदुरपश्चिम बासिहरुको मन मुटुमा बस्न सफल आदरणीय दाइ महेश कुमार औजि लाइ सफलताको हार्दिक सुभकामना अनि नमन साथै चक्र बम दाइ आशा छ आगामी दिनहरुमा पनि एस्तै गितहरु सुन्न पाउ धन्न्यबाद❤ 5:02

  • @DeepakRaj-oe4ib
    @DeepakRaj-oe4ib Před 8 dny +5

    बदल थापा मन जित्यौ यार ❤ best of luck 👍

    • @NepMelomusic
      @NepMelomusic  Před 8 dny

      Thank you lots and please share n subscribe

  • @ishwarkashiramlaxmir.p.6336

    मनै छोयो बधाई छ सबै टीमलाई❤❤❤❤❤

  • @SciTechNepal
    @SciTechNepal Před 3 dny +1

    धेरै पुरानो र राम्रो मनमोहक गीत, जय सुदुरपश्चिम ♥ ♥

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před 3 dny

    सानो छँदा धेरै मन पर्ने गित फेरि ल्याउँनु
    भएको रहेछ सम्पुर्ण टिमलाई धेरै धन्यबाद महेश कुमार सरको आवाज पो आवाज जति सुने पनि धित नमर्ने बादल भाइको पनि एक दमै मिठो छ

  • @shangitbhandari4489
    @shangitbhandari4489 Před 7 dny +3

    Badal dai ra Mahesh dai sudurpachhim ka saan hun kaslai lagchha like garnu ta. ?

  • @DammarBabuxettri
    @DammarBabuxettri Před 8 dny +6

    Congratulations all team ❤❤❤

  • @SurendraKumar-my2pe
    @SurendraKumar-my2pe Před 2 dny

    स्वर का धनी हुन महेश कुमार औज़ी महेश कुमार औज़ी जी का प्रत्येक गीत हरु ले मन छोएको हुन्छ सलाम छ सर यसरी नै सुदुरपश्चिम को सान बनी रहनु ❤❤

  • @gunacebohara5037
    @gunacebohara5037 Před 7 dny +2

    आखाबाट आसु झरेको पत्तै भएन!😥मन छुने शब्द अनि गायन!🙏१७ वर्ष अघि पनि मन मुटु मस्तिष्क मा बस्न सफल गीत!अझ त्यसै मा बादल थापा को गायन सुनमा सुगन्ध!!🙏

  • @dineshbhatta3573
    @dineshbhatta3573 Před 8 dny +4

    गजब छ हो पुरानो दिन सम्झना आयो रेडियो मा सुनिने गीत नया परिवेश मा ❤️👌👌

    • @NepMelomusic
      @NepMelomusic  Před 8 dny +1

      Thank you lots and please share n subscribe

  • @hemantabist8009
    @hemantabist8009 Před 6 dny +10

    Ronb बाट आको हेर्न

  • @PuspRajAwasthi827
    @PuspRajAwasthi827 Před 20 hodinami

    यो गित मैले १० बर्ष अधिनै सुनेको स्वरका धनी महेस कुमार औजी बाल्यकाल को सम्झना स्वरुप चक्र बम ,बादल थापा लगायत सम्पुर्ण टिम लाई शुभकामना ।

  • @rnraj4051
    @rnraj4051 Před 8 dny +2

    नयाँ परिवेशको हाम्रो मौलिक गितले मनै छोयो यो गित सुनेर पुरै शरीरमा एउटा अलग्गै Energy आयो Background संगितले त मलाई आकाशमै उडे जतिको महसुस गरायो❤❤
    महेश औजि र बादल थापाको सुमधुर स्वर सहित चक्र बम र अन्य सबैको अभिनयले मन्त्रमुग्ध बनायो कथापनी विशिष्ट श्रेणिको राखेकोमा धन्यवाद❤❤❤
    #From #ShuklaphanTa🇳🇵❤️🇳🇵

  • @Lalitchand1665
    @Lalitchand1665 Před 8 dny +8

    All the best 🎉🎉🎉🎉

  • @AaratiThakurathi
    @AaratiThakurathi Před 8 dny +5

    Congratulations all teem💐💐all the best 💐💕💕

  • @My-Dream595
    @My-Dream595 Před 8 dny +2

    Audio चाहिँ पहिले धेरै धेरै सुनिन्थ्यो भिडियो यो झनै राम्रो छ धेरै धेरै शुभकामना सम्पूर्ण team लाई ❤❤

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 Před 3 dny

    निकै सुन्दर स्वर /पुरानो चर्चित सृजना नयाँ अवतार सुन्न पाउँदा निकै आनन्द आयो धन्यवाद सबैजनालाइ❤️❤️❤️

  • @barshabist2051
    @barshabist2051 Před 8 dny +4

    धेरै राम्रो छ❤❤😊❤🎉🎉

  • @Sagarthapa-ll7qe
    @Sagarthapa-ll7qe Před 8 dny +8

    My favourite Badal Thapa ji

  • @navrajduttbhatt4688
    @navrajduttbhatt4688 Před 4 dny

    बधाई छ सम्पुर्ण टिम लाई, सफलताको शुभकामना व्यक्त गर्दछु। अनि सान्दार स्वरका धनी दाई महेश कुमार औजि को स्वर र सब्दले छ हामी सुदुरपश्चिमेलिको मनमा छुट्टै छाप छोडेको ❤❤❤

  • @rabindrashahi1612
    @rabindrashahi1612 Před 6 dny +1

    Mahesh dajuko swar mai सुगन्ध छ मनै😔बिझाउने आवज अनि बादल दाजु तपाइको उतिकै मीठो छ

  • @RajanBohara-zz9mg
    @RajanBohara-zz9mg Před 8 dny +5

    babbal xa
    superhit song and video
    i like❤❤💥

  • @premrokaya7255
    @premrokaya7255 Před 8 dny +6

    Badal thapa dai big fan all the best entire team best wishes🎉

    • @NepMelomusic
      @NepMelomusic  Před 8 dny +1

      Thank you lots and please share n subscribe

  • @nirmalakhadayat9660
    @nirmalakhadayat9660 Před 3 dny +2

    बादल थापा मीठो स्वर भएको गायक तर यो गितमा महेश कुमार औजीको आवाजले अझ बढी मुटु नै छोएर गयो । ❤

  • @kamalrokaya6214
    @kamalrokaya6214 Před 5 dny +1

    जति सुन्दा पनि धित मर्दैन ❤ कति मिठो हो म्युजिक अनि गीत ❤

  • @Thaqureeofficial2007
    @Thaqureeofficial2007 Před 8 dny +4

    keep it up all team❤❤🎉🎉

  • @akarazzsinghthakurii1315

    Congratulations all team🎉

  • @rajukumarbhandari1634

    व्यक्तिगत रूपमा भन्नुपर्दा पुरानो गीतमा जति मौलिकता र मिठास छ त्यो चाहिँ मैले यसमा पाइन।जे होस् यो गीतलाई नराम्रो भन्न मिल्दैन राम्रै छ । शुभकामना।

  • @mahara-aayush777
    @mahara-aayush777 Před 7 dny +1

    एकदमै राम्रो गित 🎉🎉 good luck all of you❤❤❤❤❤

  • @OFFICIALBINOD-gj8zz
    @OFFICIALBINOD-gj8zz Před 8 dny +7

    I love song badal thapa❤❤❤

  • @Prakash_RlDarchila
    @Prakash_RlDarchila Před 8 dny +4

    Chakra bam john bam my best ❤❤

  • @sunilbohara5198
    @sunilbohara5198 Před 7 dny +2

    साह्रै मीठो स्वर अनि मार्मिक शब्दा बादल थापा दाई

  • @intertainmentchautari15

    आहा क्या मजाको गित अनि भिडियो पनि सम्पूर्ण टिमलाई शुभ-कामना!

  • @DipeshSaud-um1ig
    @DipeshSaud-um1ig Před 8 dny +4

    Vat nce

  • @iAmtheKingSaykee09
    @iAmtheKingSaykee09 Před 8 dny +4

    Wow best wishes 🙏🎉

  • @JhalakBhandari-n7o
    @JhalakBhandari-n7o Před 3 dny

    आहा नीकै मीठों गीत
    सारै मार्मीक मनै छूयो ❤❤🎉🎉

  • @dineshbhatta3573
    @dineshbhatta3573 Před 8 dny +2

    एकदम राम्रो ❤️❤️

  • @Sagarthapa-ll7qe
    @Sagarthapa-ll7qe Před 8 dny +4

    Ramro xa song badhai xa all team

  • @SureshBohara-h4t
    @SureshBohara-h4t Před 8 dny +3

    Wow 🎉

  • @akendrabista1297
    @akendrabista1297 Před 4 dny

    लास्टै मिठो गित दाई महेशकुमार आउजी ,चक्र बम,बादल थापा निकै मन पर्छन ❤

  • @Nepal7622
    @Nepal7622 Před 2 dny

    हेर्दै थिय लास्ट मा चित्त बुझेन सारै नरामाइलो लाग्यो भत्त्केको मन भयर होला यस्तो भिदियो हेर्दा पनि आँखा बाट आँसु आउछ😢😢

  • @Shivraj-ym2bm
    @Shivraj-ym2bm Před 8 dny +3

    all the best❤❤

  • @sureshbohara359
    @sureshbohara359 Před 8 dny +3

    ❤❤❤❤❤

  • @DneshMalla
    @DneshMalla Před dnem

    अति मार्मिक ❤❤❤❤ सारै राम्रो मन छुने❤❤

  • @AakashXertti
    @AakashXertti Před dnem

    अति नै मिठो छ टुकाहरू लास्टै मनपर्‍यो मलाई❤❤

  • @dipendra741
    @dipendra741 Před 8 dny +3

    I really love this song❤

  • @hemantrajbhatta2734
    @hemantrajbhatta2734 Před 8 dny +3

    congratulations all teem🎉

  • @DiBa-op5to
    @DiBa-op5to Před 8 dny +1

    आहा कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत र❤❤❤🙏🙏🙏👏👏🎉🥳❣️❣️

  • @harishsoni9207
    @harishsoni9207 Před 4 dny

    सुदुरपच्छिम सबै को मन मुटु मा बसेको गीत अझ नया भरजन म सुन्न पाउदा निकै खुशी लायो

  • @ShannThapa
    @ShannThapa Před 8 dny +5

    Reprise Version of popular song kaleji kataune maya. Hoping for your immune love and response as usual.

  • @dineshmalla122
    @dineshmalla122 Před 8 dny +1

    कस्तो मीठो आवाज बादल थापा दाइ को wao❤❤

  • @pahadipahadse8391
    @pahadipahadse8391 Před dnem +1

    में इडिया से हू लेकिन मुझे नेपाली गाने बहुत अच्छे लगते हे धन्यवाद बादल थापा और महेश कुमार ओजी का ये गाना बनाने के लिए ❤❤🎉

  • @ndkofficial8786
    @ndkofficial8786 Před 8 dny +3

    Best song

  • @williamjohnspizzashilaj7896

    Badal Thapa Fans.....

  • @RidamXettri-t5h
    @RidamXettri-t5h Před 3 dny

    स्वर का धनी सर महेश कुमार औजी र बादल थापा दाई लाई धेरै धेरै धन्यवाद

  • @smile.miya.
    @smile.miya. Před 8 dny +3

    Congratulations

  • @narendrabam4038
    @narendrabam4038 Před 8 dny +3

    Chakra bam dai ko Facebook bat herer koko aaunu vako❤❤❤

  • @B2Gamer405
    @B2Gamer405 Před 4 dny

    आहा old is gold बधाइ छ सम्पुर्ण टिमलाइ 🙏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shreebetalmusic9239
    @shreebetalmusic9239 Před 8 dny +1

    यो गित को प्रतिक्षा मा अस्ति बाट बस्ने जति हजिर हुनु ल
    बधाई छ धेरै राम्रो अभियानको लागि अङकल चक्र बम लाई ❤❤

    • @NepMelomusic
      @NepMelomusic  Před 8 dny

      यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।

  • @RidamXettri-t5h
    @RidamXettri-t5h Před 3 dny

    स्वर का धनी सर महेश कुमार औजी र बादल थापा दाई लाई धेरै धेरै धन्यवाद ❤

  • @jairamthapa8539
    @jairamthapa8539 Před 5 dny

    Wow क्या मिठास छ ❤❤❤❤❤ देऊडा हाम्रो पहिचान सुन्दर सुदूरपश्चिम नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️

  • @PuskarBhatt5553
    @PuskarBhatt5553 Před 5 dny

    आहा ! कति राम्रो ❤❤🎉🎉🎉
    बधाई छ!सबै जना लाई र हार्दिक हार्दिक नमन 🙏🙏💝❤️❤️❤️❤️❤️💝

  • @DeepBadal-s5m
    @DeepBadal-s5m Před 8 dny +2

    ❤❤❤❤❤Yo git le sabai kura ko yaad aayo ❤❤miss u mahesh kumar auji & Badal thapa daju

    • @NepMelomusic
      @NepMelomusic  Před 8 dny

      Thank you lots and please share n subscribe

  • @hsj683
    @hsj683 Před 4 dny

    महेश्व दाजुको यो गित सुन्दासुन्दै अब त बुढाे हुनै लागिएको छ ! अझै बचपन कै याद आउ छ !❤

  • @kailashbist27
    @kailashbist27 Před 8 dny +1

    क्यासेट हालेर टेपमा अडियो सुनेको थिए
    अब भिडियो पनि हेरियो सम्पूर्ण टीम लाई बधाई अति नै उत्कृष्ट अभिनय जोन बि बम दा🎉💐❤💐🙏

  • @hsj683
    @hsj683 Před 4 dny

    महेश दाजुको जस्तो स्वोर कसैको छैन ! देउडा गितको राजा हुन् !❤❤❤

  • @user-db7mx9ky2h
    @user-db7mx9ky2h Před 6 dny

    बधाई छ l
    सम्पुर्ण Team lai...🎉🎉🎉

  • @premrokaya7255
    @premrokaya7255 Před 8 dny +2

    Woww best song ❤❤

    • @NepMelomusic
      @NepMelomusic  Před 8 dny

      Thank you lots and please share n subscribe

  • @shankarbahaduroffical425

    आहा!❤

  • @dineshdadal5924
    @dineshdadal5924 Před 4 dny

    Wa yll wa sabai lai shopot x ❤

  • @deshnareshAdhikari
    @deshnareshAdhikari Před 8 dny

    एकदमै सुन्दर परिदृश्य एकदमै उत्कृष्ट शब्द सङ्गीत स्वर ❤

    • @NepMelomusic
      @NepMelomusic  Před 8 dny +1

      यो मायाको लागी धेरै धेरै धन्याबाद । हाम्रो परीवारको सदस्य बन्न SUBSCRIBE गरीदीनुहोला ।

  • @AYERVLOG
    @AYERVLOG Před 4 dny

    Aati naii ramro ❤❤❤❤

  • @mohitbista9893
    @mohitbista9893 Před dnem

    धेरै राम्रो गीत Love from baitadi 💝🇳🇵

  • @kushalbudha2871
    @kushalbudha2871 Před 6 dny

    यति गहिरो,मिठो स्वर भयका गायक बादल थापा नेपाली सांगीतिक क्षेत्र मा एउटा चर्चित नाम किन बन्न नसकेको होला ताज्जुब लाग्च

  • @AashishMallaOfficial
    @AashishMallaOfficial Před 8 dny +2

    #1 on Trending Hunu Parxa Yo Geet Chai Memory Song 🎙️🎶🤍🙏😊

  • @janakidhami7040
    @janakidhami7040 Před 5 dny

    अाहा कति मिठो गित ❤जति सुनेनी धित नमर्ने ❤❤❤

  • @Dabalbc-nh5ie
    @Dabalbc-nh5ie Před 5 dny

    गित ठिक छ त्र दाजु को पुरानै एकल आवाज मा नै असाधै मन पर्यो ❤