RELKO BATO रेलको बाटो(Female Version) Ft.GB Chiran | Sarswati | Laxman | Smirti Shahi | Music Video
Vložit
- čas přidán 5. 05. 2021
- RELKO BATO रेलको बाटो(Female Version) Ft.GB Chiran | Sarswati | Laxman | Smirti Shahi | Official Music Video
यो 'रेलको बाटो ' Male Version पछिको कथा हो, अघिल्लो भाग हेर्न यो Link क्लिक गर्नुहोस :- • RELKO BATO | रेलको बाट...
It's A Bindas Media Network Presentation
by Smirti Shahi Featuring GB Chiran(Chiranjibi Sapkota) , Sarswati Khatri, Laxman Devkota only on Aaha TV's official CZcams channel.
🎶 Audio Credits:-
RAIL KO BATO
♪COMPOSE
SURAJ PANDIT
♪ VOCAL
SMRITI SHAHI
♪ LYRICS
LEKHRAJ GIRI
♪MIXING
KUMAR RANA (MARUNI STUDIO)
♪ARRANGE
KAMAL SAURAG
♪ BACKGROUND SCORE
ANXMUS MUSIC
♪ ALAP VOCAL
SANTOSH SUNAR
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️ARTIST
GB CHIRAN (CHIRANJIBI SAPKOTA)
SARASWATI KHATRI
LAXMAN DEVKOTA
🎬️PUBLICITY
SANTOSH DESIGN
🎬️DRONE
ANISH GHARTI
🎬️CAMERA
BHIMSEN KALYAL THAKURI
🎬️DOP
ARON ASHOKKUMAR
🎬️EDIT
PADAM SUBEDI
🎬️COLOR GRADING
MILAN BISHWOKARMA
🎬️SUBTITLES TRANSLATE
RABINDRA SUBEDI
🎬️DIRECTOR
LAXMAN SUNAR
🎬️POST
DRAGON PICTURES
SPECIAL THANKS
HONOURABLE JIWAN BAHADUR SHAHI
HONOURABLE CHIEF MINISTER MAHENDRA BDR. SHAHI ,KARNALI PROVANCE
DEV KUMAR SUBEDI
AMIT SUBEDI
BIPIN SHINGH KATHAYAT
BIJAY LAMA
YANKI LAMA
PRACHI LAMA
DURGESH THAPA
DAKSHIT THAPA
MAN BAHADUR KHADKA ,MUNA DESIGN
CHAKRA BAM
SHISHIR BHANDARI
JIBESH GURUNG
CHAKRA SAUD
SAMIR NEPAL
RAMCHANDRA PAUDEL
RAMESH SHAHI
ELEENA CHAUHAN
PRABESH DAHAL
RAMESH SAPKOTA
PADAM LAMA
BIJAYA BHANDARI ,HUMLA
THARIK LAMA,NAMKHA
ARJUN BOHARA
NARAJAN TAMANG
PADAM HAMAL,KHABAR SABAIKO
DEVI AD
BISHAL DHAKAL
BISHNU SAPKOTA
YUBRAJ PANGALI
HUMLA HOSPITAL FAMILY
HUMLI SAMAJ,NEPALGUNJ
RAJ KUMAR ROKAYA
RAJENDRA KHADKA JALAN
DINESH NEUPANE
SANTOSH BANIYA
BHARAT KUNWAR
ADHINAYAK MAN SHERCHAN
SACHIN KHADKA
BISHNU PHADERA
SIMIKOT RURAL MUNICIPALITY (HUMLA)
BIRENDRANAGAR MUNICIPALITY (SURKHET)
AND
KARNALI PROVINCE
TRANSPORTATION PARTNER
SITA AIR
PEAK NEPAL GROUP (SURKHET)
KAKRE BIHAR YATAYAT (SURKHET)
PURBADHAR BIKASH(HUMLA)
▶Facebook: / chiranjibisir
Audio/video:- Aaha TV
Subscribe us CZcams:-
/ @aahatv
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited 🚫 and will attract punitive measures from Aaha TV. Embedding to a website is allowed ✅.Thanks for visiting in our channel Aaha TV. - Hudba
यो 'रेलको बाटो ' Male Version पछिको कथा हो, अघिल्लो भाग हेर्न यो Link क्लिक गर्नुहोस :- czcams.com/video/3VubAp00Tug/video.html
Nice
@@cityshort ssso
aru sab tha thik hoo tara song vaneko 5 min samma ko ta ramro hoo 10min 9min ko chai dhari lamo voo. singer harle yo kura pani dhyan dina parne hoo jasto lagxaa mly chai
wow nice song video
heart touching song and reality story . Neta le khaile bujni yo thau ko dukha pida
नमस्ते म धर्मेन्द्र सुनार।
यो एउटा बास्तबिक कथा बोकेको गीत हो।
यो गीतलाई हामीहरुले सबैले माया गर्नु पर्छ।
बधाई छ सम्पुर्ण टिमलाई।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😭😭😭
Voice of nepal ma gaunu paro ab dharmendra sir
Wow
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
अब धर्बेन्द्र भाइ ले याे गित लाई voice of nepal ma गाउनु प्रयो
The voice of nepal ma gaunu paryo ab jasari vay Pani Dharmendra ji🙏🇳🇵
कर्णालीको बिकटताका बिच यो गीत छायाँकन गर्न कति कठिनाई भयो होला
हामी सबैले अड्कल गर्न सक्छौं । झनै त्यहाँका बासिन्दाहरुलाई कति गाह्रो होला 😓 यसको र त्यसको गीत रहेछ भनेर हैन, हाम्रै गीत रहेछ भनेर सबैले हेरिदिनुहोला र शेयर गरिदिनुहोला । यस्तो सृजना तपाई माँझ पस्कने टिमलाई हौसला दिऊँ । चिरन्जिवी जी, लक्ष्मण जी लगायत सम्पुर्ण टिमलाई गीतको सफलतलाको शुभकामना ।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Thank u sir
गित भनेको यस्तो अजर-अमर जन्ताको मर्म बोल्ने गित जुन पोख्त बर्सौ,बर्ष साधना गरेको आवाज मा गुन्जिन पर्छ शिशिर ब्रो । भाईरल त उहि खहरे भेल ह्वातै उर्लेर आयो गयो सुक्यो ।
यो गितलाई न भाईरलको आवस्यकता छ न त Trending को यस्ता मनमा बस्ने गित आफै आउछन Trending मा शिशिर ब्रो है । what a vdo.music wowowwooow congrats Rail ko bato team.hats off to you.
Tori sale naya naya news nepal chhynkan vanxa Tehako manxelai jiban yapan garna kati garo hola kahile socheko xau??
naya naya news nepal thulo kura na gaar tah jatha paisa kae pachadi ta dugarne hos
यस्तै गीत आउनु पर्छ भासा सस्कृती अनि समसामयीक समस्या हरु लाई दर्साएर कति सुन्दर गीत आहा!!👌
असाध्यै रोएँ म यो मार्मीक गीत सुनेर😢😢😢😢😢
मेरो प्यारो हुम्ला लाई माया गर्ने जति यता हाजिर गरुम त।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
मेरो च्यानल लाई सब्सक्राइब गरिदिनु होला।
म छु हजुर
Me also
I am not from humla but I love this place
मन सिरिङ हुन्छ यो गीत सुन्दा अझै पनि यस्तो परिस्थिति छ नेपालको बिकट क्षेत्रहरुको 😭गीत कयौं पटक सुन्छु हरेक प्रहर मन छियाछिया हुन्छ
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
😭😭😭
i feel the same way
It reveals you have a kind heart ..🙏
म पनि
यो गीतमा गरिएको मेहनत देखेर अनि हुम्लाको वास्तविक दयनिय अवस्था झल्काएको देखेर लाईक कमेन्ट नगरी आत्माले शान्ति पाएन। कलाकारहरुप्रति उच्च सम्मान छ। 🙏😍💚
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
😭😭😭🧡❣️💟
Gaayen lai ni samman payeko vaye Ali mitho ma... Mitho thapthyo ki
जतिपटक मैले आफुलाई एक्लो महसुस गर्दछु तेत्ती नै पटक मैले यो गित सुन्ने अनि यो भिडियो हेर्ने गरेको छु जत्ति पटक सुन्दछु हेर्दछु तेत्ती नै यो मेरो मुट छिया छिया भयर दुख्छ सत्य तथ्य घटनामा आधारित गित, भिडियो बनेको फेरि फेरि यस्तै यस्तै गितको अपेक्षा गर्दछु धन्यवाद ।।।
Who wrote and compose this song deserves oscar for music💝💝
Surbir pandit composed and male vocal
Lekhraj Giri wrote this song.
Absolutelty wright→this song deserves oscar for music.
लेखराज गिरिले गीत लेखे १ महिना लगाएर, सुरज पन्डित, जुम्लेली गायकले स्वर र सङ्गित दिए !
No doubt
पछिल्लो समय मलाई असाध्यै मन परेको गीत ❤️❤️
भिडियो पनि उस्तै राम्रो आहा !! यस्तो पो गीत ❤️❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
yesto po conent dai
Your thinking is very nice i like your commnt i am so happy 😊
Abo hjr le pani garnu paro daji
🥰🥰🥰🥰🥰🥰
Big fan daii
❤️❤️
Big fan dai
Daii
🥰🥰🥰🥰🥰🥰
मन छोयो हुम्ला तथा विकट ठाँउहरुको गाउँ बासिहरुको जिबन कथामा आधारित गित ♥️♥️🇳🇵🇳🇵
म जति पटक यो गित सुन्छु तेती पटक आशु बग्छ यो मेरो आखाँ बाट🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗
बाल्यकाल देखि नै यी पिडाहरु र सङ्ग खेलेर आज यो उमेर सम्म पुगियो , भिडियो सुरुवातीमै आफ्नो जन्म गाउँको दृश्य देख्दा र यो गीतको छायांकनले सार्है मन छोयो आँखा रसाए 😥😥
हामी हुम्लिले चाडै गाडी चड्न पाउ 😥😥
उत्कृष्ट अभिनय र छायांकनको लागि कलाकारहरु सबैलाई आभार र सम्मान 🙏🙏🙏🙏
❤️❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
😭😭😭😭😭😭😭😭
म जस्तै रेलको बाटो मन पराउने कति जना होईसिन्छ। हजुर ❤
❤️❤️
Me
Thank u
🙋♀️🙋♂️
मेरा देशबसिहरु जीवन मा एकचोटी अभस्य नेपालको दुर्गम ठाँउ जन्नु र आफुले पढेलेखेका कुराको सेवा गर्नु without any aspectation do by soul no any show-off. Love and respect ❤ to all my Nepalese 🇳🇵 brother and sister . Best wishes for your future all ❤❤❤
Serious and heart touching song.reality of nepal
साह्रै मार्मिक गीत र यो मिहेनतका लागि सलाम छ सम्पुर्ण टिमलाई ल बधाई छ चिरन सर ❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
मिठाे अावाजकि धनि लामाे समय साधना गर्नु भयकि बहुप्रतिभाकि धनि प्रिय बैनि स्मृति शाहिकाे अावाजमा लेडिज वर्सन मा रेलकाे बाटाे गित मिठाे गाउनु भयकाे छ साङगितिक यात्रा सफल रहाेस साथै मलाई मन परने ाेडेल प्याराे भाई जिबि सापकाेटा लगायत सम्पूर्ण यनिटमा बधाई छ
❤️❤️
Wow
यो हो कला।। भनेको। much love to whole team. Superb effort🙏
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
गीत भनेकाे यस्ताे हुनु पर्छ । अबकाे समयमा मायँकाे हैन दुःख र पीडाकाे गीत अन्याय अत्याचार बिरुद्दकाे अनि सत्यकाे गीत गाउनु पर्छ । अबकाे दीनमा मात्र यस्ता खाल्काे गीत ल्याउनु हाेला । सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद छ।
कुर्दा कुर्दा हैरान भाको थिए स्मृती साही जिउको यो गित सुन्नलाइ बल्ल आयछ म जस्तै कुरुवा कति हुनुहुन्थ्यो ?सबैले like,comment share गरेर साथ दिनु होला
❤️❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Ma pani akdam kurera baseko thiya hajur ❣️❣️
🙋♂️🙋♀️
मजस्तै coment हेर्दै ganaa सुन्नेहरु कोको🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Ma xu
म पनि छु होई
कोइली को भन्दा पनि मिठो स्वर कति मजा आयो मालाइ आज सम्म यति आनन्द कहिले पनि आको थियन साच्चिकै मिठो स्वर सधै एस्तै रहिरहोस शुभकामना छ हैत हजुर
कस्ले बनायो यार यस्तो रुवाउने गित ,, भिडियो को दृश्यले झन मन नै ढुक ढुक बनायो ,, सलाम छ जिबि चिरन जिको टिम लाई एउटा वास्तविक कथा बोकेको गित बनाउनु भयको मा😭😭😭😭🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️❣️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
हाम्रो कर्णाली को वास्तविक कथा लाई गीत बाट सबैमाझ पुराउनु भएको मा धेरै धेरै धन्यवाद सुर्खेती ठिटो चिरञ्जीवी दाई लाई♥️♥️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
उत्कृष्ट सृजना, उस्तै स्वर । बधाई छ सबै टीमलाई ❤️❤️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
हैट कस्तो वास्तविक अभिनय अनि शब्द
रुवाइदियो , बधाई छ team 👌❣️👑🙏
मेरो subscrib गर्देउ न sis
❤❤❤❤
Omg 😱😱 😱 my goosebumps r arise due to this song 😭😭😭💔🥺 so sad reality of karnali ....nailed it 😔🥺😭💔..देशको नेताहरुको नजर कहिले पुग्ला यो हाम्रो सुन्दर ठाउँमा जहाँ प्राकृतिक सुन्दरता ले भरिपुर्ण छ! तर विवश विकास को पूर्वाधार अझै पुग्न सकेको छैन!!😔😔🥺🥺💔💔💔
यो गीतले नेशनल अवार्ड पाउनुपर्छ ।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
🙋♂️🙋♀️
मरुभूमि बाट हेर्ने जति हाजिर हुनु है साथी हरू 💕💕💕💕💕
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
🙋♂️🙋♀️
👋👋
Me🙏🙏🇳🇵🇳🇵
Smirti shahi one of the best Legendary singer❤️.
My best singer!!
hidden most talented singer.
but not a give more chance her😢😭
chance dine sir lai bishesh dhanyabad🙏
हरेक पटक यो भिडियो सुन्दा आङ्ग सिरिङ्ग(goosebumps) आउँछ । साह्रै मार्मिक एवम् यथार्थ परक गित
मन छोयो यो गीतले आहा कति मीठो स्वर स्मृति बहिनीको ♥️❤️Good team work👍
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
गुड लक अल टिम।। ट्रेन्डिङमा देख्न चाहाने हरू कोको छम हाजिर हुम ल
👇👍
😛
कर्णालीको वास्तविकतालाई समधुर गीतद्वाराको प्रस्तुतिले मलाई सारै भावुक बनाय। हामी कर्णाली बासीको यथार्थलाई यहाँ चित्रण गरेकोमा सम्पुर्ण कलाकारपर्ति मेरो सम्मान छ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Wow the voice of female is very beautiful🥰🥰🥰, the story is very nice.Love this song, it more nice than , at 02.42 to 02.48 timing the voice makes my heart to be cry..love u all team.😊😊😊👍😘😘😘
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
एकदमै मन पर्ने गीत "रेलको बाटो..." भन्ने गीतको (Female Version) पनि आएछ गज्जब लाग्यो...
निक्कै मार्मिक भिडियो अनि मिठो आवाज...Smriti Shahi
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
चिरन्जीवी दादा को फ्यान ❤️👍
नेपालको असली तस्बिर यहि हो , मन थाम्नै
beautiful voice 😍😍😍
Loved the female version too
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
धेरै राम्रो गीत धेरै धेरै बधाई छ पुरै टिमलाई सांगितिक यात्रा सफल होस ❤️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
स्मिर्ती शाही को स्वर
अति सुन्दर लाग्छ
यो गित अत्यन्तै मार्मिक र मीठो सहित अति पनि व्यवहारिक छ।
Heart touching song .congratulation all team 🙏
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
वाह! एकदम यथार्थपरक एबं मार्मिक सृजना अनि हाम्रै सुर्खेती चेलिको स्वर तेसैमाथी हाम्रो सुर्खेतकै हिरोको अभिनय ❤️
just wow! All the best for entire team..keep it up!
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
यो गीतले आँसु झर्न बाध्य गरायो । काठमाडौं र केही सहरी क्षेत्रमा जति नै विकास भए पनि समग्र देश को स्थिति नाजुक नै छ ।
म दा्स्राे पटक यति राेय कि यति मन छाेयाेकि म पनि यस्तै परिस्तिथि बाट गुज्रेकाे छु मुटुमा बस्न सफल सिर्जना❤️❤️
शब्द शब्द ले मन छुन्छ।।। साथ मा उस्तै भिदियो ।।बधाई छ सम्पूर्ण तिमलाइ।।।।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
नमस्कार म जनक बोहरा गीत दामि छ धेरै धेरै धन्यवाद भन्न चाहन्छु अल टिमलाई
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
heart touching song n video😍😍love it
निकै मर्म स्पर्शी गीत र प्रस्तुति छ, प्रेम र समर्थन 🙏🇮🇳🇳🇵
निकै मन परेको गीत रेलको बाटोको फिमेल भर्सन मा प्रिय साथी एबम चर्चित गायिका स्मिर्ती शाहीको आवाज सुन्न पाउँदा निकै खुसी लाग्यो ! बधाई छ प्रिय साथी स्मिर्ती शाही, GB Chiran लगायत सम्पुर्ण टिमलाई ।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Hello namaste everyone🙏🙏🙏
Singer/Lyricist of "piyari"
I am literally cried after watching this video😭😭😭
Proud of you my dearest friend Chiranjibi Sapkota jee, original singer: Suraj Pandit jee, female singer smriti shahi and entire crew of relako bato😊😊😊
Great job !!!
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Thank u so much hajur
Yo geet jati patak herxu ma dherai runxu.
This song portraits the reality of rural Nepal.... Every leaders should watch this song
वास्तवीक कथा । मनै रूवायाे । सबै नेताहरूलाइ देखाउनुपर्छ ।
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
Aaha sarai mitho voice xa tw hou man paro 😙😍
🙏🙏रेलको बाट पुग्दै छरे तिमि बस्ने सहरमा
एकदमै सर्व उत्कृष्ट गित बास्तबमा 100% बास्तबिक बनेको 🙏🙏
रेलको बाटो पुग्दै छरे तिमि बस्ने शहरैमा
हूम्ला कहिले बाटो आउला बसेके छू रहरैमा
जय गित जय सँगित 🙏🙏💐💐👍👍👌👌
जो मान्छे यो ठाँउ घुमेको छ उस्ले बुजेको छ आझै पनि येस्तै छ मन 😢 गीत्👏👏
मिठो स्वरकी धनि वहिनि स्मृती शाहीले स्वर दिनु भएको यो गित साह्रै राम्रो लाग्यो गितको अडियो भिडयोमा काम गर्ने सम्पुर्ण युनिटलाई पनि सलाम छ।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
के पी सरकार ले १०० चोटी हेर्नु र सुन्नु होला यो गीत। केपी बा भनेर मात्रै हुदैन, अविभावक भएर सोच्नुस्, हुम्ला जस्तै अरु जिल्ला मा पनि वास्तविक यही हो, यो गीत, कथा, अभिनय र स्वरमा पीडा वास्तविक लाग्छ, मन मा गयो 🌿🌿🌿
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
This song definitely get Oscar award
aasu aayo hjr merota ...dherai ramro git ani story 🙏❤️❤️❤️
स्वर्गको एक टुक्रा मेरो कर्णाली जय कर्णाली ❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
@@AahaTV हेर्नू ल
czcams.com/video/z0c_s88XUV0/video.html&feature=share
Badai xa sabai team lai dherai ramro geet xa💕💖
आँशु झारेको मुटु छोएको गीत । हुम्लाजस्ता दूर र दुर्गम क्षेत्रको विकासका लागि झकझकाउने गीत छ। हुम्लाबासीलाई धेरै माया!💟
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
Yeti sundar geet kasam first time sundai chhu. 😍🙏🙏❤️ So much deeper pain story of our Humla peoples. What an awesome music what an compose deserves a big big salutes 🙏🙏
यो गितलाई unlike गर्ने चि पक्कै पनि नेता वा सहरियाहरु हुनुपर्छ
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
बधाइ छ सबै टिम लाई
यो गित प्रतेक नेपाली को को मन मुटु मा बस्न सफल रहोस सुभ कामना
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Yo song jati sunepani chitta bujhdaen teyei bhayera hola aile samma pura sunne himmat vako xain mero 🥺🥺🥺👍👍👍🤲🤲🤲
Namaste from Canada. WOW! these are powerful and moving videos for everything: direction, cinematography and sound. ramro chha
यस्तै छ देशाको अवस्था के गर्नु 😭😭😭पुग्नु पर्ने ठाउ मा सड्क पुग्न सकेको छैन । नेपाल को हरेक ठाँउ मा सिट्मोल को अभाव मा कयौं नेपाली को ज्यान गुमाएको छ।
reaally katha song ..nice ❤️❤️
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
😭😭😭
बधाई छ सम्पूर्ण टिमलाई, उत्कृष्ट अभियानको लागि जि.बि. चिरन सर लाई 🙏
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
This is so awesome...the life of remote area..ani Nepali janata ko durdasha....
Hats off to entire team..
सलाम छ सम्पुर्ण कलाकार हरुप्रती उच्च सम्मान 🙏🙏🙏 कर्णालीको वास्तविक भौगोलिक अबस्था र यहाँका मानिसहरुको जिबनसैलिलाइ देखाउन जमर्को गर्नुभएकोमा 😍😍😍😘😘😘❤️❤️❤️ साँच्चिकै रुवायो यो गितले 😭😭😭😭😭😭😭😭😭😭
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
आहा मन छोयो ,मलाई मन पर्ने गायिका स्मृति जी, अनि त्यस्तै जिबन्त अभिनय गर्ने G b chiran जी, sarswati जि लगायत सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना !
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
स्मृति शाहि को fan हरु यता like गर्नुस है 😊
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
साँच्चिकै मन छोयो..... थाहै नपाई आँखा रसायो। साह्रै मिठो गित ❤️
Pahilo patak Sunna saaath yo geet Ra voice le hooked up Vai👏👏👏 amazing lyrics n singing 👏👏👏
मन परेर दुई घण्टा देखि सुनिराछु,
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
Congratulations saraswati😘😘😘😘
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
This is my ground root . I have been through that and lived that life for ages and I'm still using that typical tone while speaking and feel proud to relate myself with karnali .
Thank you for this beautiful composition ❤️❤️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
मेरो मन मुटु छोयको गीत सङीत प्राय trending 1 मा पुगेर करोड क्लब मा पुगेको इतिहास छ। यो गीत पनि छिटो भन्दा छिटो करोड क्लब म पुगोस धेरै धेरै सुभकामना।🌹🌹❤️❤️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
यो टिम प्रती धेरै धेरै आभारी छु किनकी पिडाहरु त आफ्नै ठाउँमा छदै छन😥तेयो भन्दा ठूलो कुरा भिडियोको सुरुवातमै धेरै समय पछि आफ्नै जन्म भुमी अनि ढिडो साग रोटि खाएर हुर्केको। अनि तेती हुँदै गर्दा पनि मीठो निन्द्रा दिने झुपडी देख्न पाउदा सारै हर्सित छु।😘 आगामी दिनका लागि पनि धेरै धेरै शुभकामना ।।।। प्रत्यक्ष अप्रत्यक्ष रुप बाट हाम्रो साथ support हजुर हरुको टिम लाई हुने छ।।
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यति राम्रो सोर यति राम्रो अभिनय यति राम्रो कथा बधाई छ सम्पूर्ण टिमलाइ
GB Chiran fan Yta 💖😊
पत्यक नेपालीले हेर्ने पर्ने भिडियो 💖💖
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
गरिबी र हाम्रो परिस्थिति हामी परदेशि दाजु भाईलाई यो गित नई काफि छ जय चन्द्र सुर्य 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
coment लेख्न बाध्य भैइयो । best लाग्यो बधाइ छ। सर्बोत्कृस्त छ मेरो तर्फबाट salute 🙏🙏🙏🙏🙏🙏
मन छुने गीत सबैलाई सफलताको शुभकामना💖
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
यर्थातमा भएको भोगाइ , दुख पिडालाई गित मार्फत चित्रण गरिदिनु भएकोमा समस्त टिमलाई हार्दिक धन्यवाद।।
येस्को छायांकनको क्रम्मा भएको दुखको केही पर्वा न गरि यो गितलाई अझ ससक्त बनाउन लागिपर्ने ती सम्पुर्ण मनहरलाइ हार्दिक नमन्🙏
आगामी दिनका लागि शुभकामना🌷🌷
तपाईको यो मायाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला ।
This is the best music vdo I have watched till date.
Concept, artists and everything perfectly matched.
Hats off to the entire team. Made my day👌👌💖
My hats tack all entire team of this song. It's shine reality of Karnali and western Nepal.
It’s heart touching story based on reality🥲🥲 .........female vocal just wawo ,beautiful music ❤️❤️
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
Arey wahh
स्वरहरू त उत्कृष्ट नै छन् यस्तो शब्द सृजना गर्ने र संगित भर्ने व्यक्ति सांच्चि माहान् हो म संग प्रसंसा गर्ने शब्दहरू नै छैन
आखाबाट आँसु आयो 😢😢 really heart touching song ... सरकार बिकासको सपना देखाएर कत्ती खोक्रो राजनीति गर्छौ ... एक चोटी हुम्ला , जुम्ला जस्ता विकट जिल्लामा गएर त्यहाँको दुख बुझि अनि दुखमा परेका ती जनताको दुखलाइ कहिले सुखमा परिवर्तन गर्छौ? विकट क्षेत्रको बिकास गर्ने दिन कहिले आउँछ सरकार ??
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
अहिले सम्म सुनेका गित हरु मध्य यति उत्कृष्ट गित कोहि पनि लागेन मेरो देश को परिवेश मा मलाइ!👌👌👌👌
nice
तपाईको यो माया र प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद । भिडियो सेयर गरेर पनि साथ दिनुहोला । यस्तै यस्तै अन्य भिडियो हेर्न यस च्यानललाई नबिराई Subscribe गर्नुहोला ।
click here: czcams.com/video/zHBybJmhJtI/video.html
This video has done full justice to the song.....hats off to the makers ...but sad to see the number of viewers for this masterpiece song
बधाई छ अल टीम👏✊✊✊❤️❤️
wow
कति राम्रो actoin dai ko thank you all team