Saili || साईली - Basanta Bishwokarma, Shanti Shree Pariyar Ft. Sanisha Bhattarai - Lok Dohori Song
Vložit
- čas přidán 28. 12. 2022
- Watch New Nepali Lok Dohori Song 2022/2079 - Saili || साईली By Basanta Bishwokarma & Shanti Shree Pariyar featuring Basanta Bishwokarma & Sanisha Bhattarai only on Basanta Bishwokarma's official CZcams channel.
||| देशको समुन्नत विकास, आमुल परिवर्तन, शान्ति, सुशासन र समानताका लागि होमिनु भएका हरेक नेपालीहरु प्रति सलाम छ र देशका लागि ज्यान गुमाउनु हुने ज्ञात-अज्ञात शहिदहरु प्रति हार्दिक श्रद्धासुमन |||
Basanta Bishwokarma Presents :- New Nepali Lok Dohori Song 2022/2079
#Saili
#BasantaBishwokarma
#SanishaBhattarai
#ShantiShreePariyar
----------------------------------------------------------------------
Audio Credits:-
Song:-
Saili || साईली
Vocal:-
Basanta Bishwokarma
Shanti Shree Pariyar
@ShantiShreePariyar
Chorus Vocal :-
Raju Aryal
Prakash Yash
Sanam Pun Magar
Gayatri Rana Magar
Lyrics/Music:-
Basanta Bishwokarma
Music Arrange
Krishna Bhanja
Sound Mixing
Shyamswet Rasaili
Recording Studio:-
Prisma
Recordist :-
Kamal/Govinda
Guiter :-
Sanjeev Baraili
Jor Madal:-
Khadag Budha
Poshan Gharti Magar
Sarangi :-
Hemanta Kanchha Rasaily
Flute :-
Gopal Dev
Audio/video:-
Basanta Bishwokarma, 9846499116
----------------------------------------------------------------------
Video Credits:-
Director:-
Mausam Himali
Cinematographer:-
Nabaraj Uprety
IT Cheif :-
Prakash Dhamala
Edit/Color:-
Nabin Gharti Magar
Mua :-
Bimala Tamang
Production Manager:-
Milan Katwal
Artists:-
Basanta Bishwokarma
Sanisha Bhattarai
Himanshu Thapa
Thanks :-
Babbu Thapa
Prakash Dutraj
Prakash Dhamala
Nabin Gharti Magar
Raju Aryal
Vaskar Shrestha
Kamal Sinjali
Govida Anek
Aasutosh Kafle
Special Thanks:-
Tulabir Gurung (UK)
Lekh Gurung (UK)
Blessed :-
Chhabilal Bishwokarma (Buba)
Lalmati Chhabilal Bishwokarma (Aama)
Maya Sunar (Didi)
Til Bahadur Sunar (Bhenaju)
Dan Bahadur Chhabilal Bishwokarma
Aasha Chhabilal Bishwokarma
----------------------------------------------------------------------
©&p Basanta Bishwokarma, 2022
Subscribe us CZcams:-
tinyurl.com/y35a4huc
Follow on Facebook:-
/ basanta.bk.37
All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
Contact us at:- 9846499116
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार 🙏
म वसन्त बिस्वकर्मा💐❤️🙏
#साईली
"देश परिवर्तन र समानताका लागि हरेक परिस्थितिलाई सामना गर्नु मेरो दायित्व हो"
सबै काम उत्तिकै महत्त्वपूर्ण थिए,उत्तिकै मेहनत गरेका थियौ,यस्पाली पनि उत्तिकै मेहनत गरेका छौ।
तपाई,म र हामी मध्य धेरैले देखेका,भोगेका,सुनेका र पढेका कुरालाई समेट्ने प्रयाश गरेका छौ!
सफल हौला या असफल हौला तर मनै देखि गरेको कामलाई अवस्य यहाहरुले #सकारात्मक तवरले स्विकार्नु हुनेछ भन्नेमा ढुक्क छौ।जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहुनका लागि अनुरोध गर्दछु ।
धन्यवाद 💐🙏
वसन्त बिस्वकर्मा।
गित राम्रोछ सफलताको शुभकामना ❤️❤️🙏🙏
Dherai ramro lagyo
❤❤❤❤❤
Hajur ko lyrics ramro cha 👌👌👌👌❤❤❤
Safalta KO suvhavamana hjr🥰sadei khusi hunu Muhammad haso dekhna Pam 🥰❤️
प्यारो भाइ बसन्त बिस्वकर्मा सङ्गको सफल सहकार्य रेलिमै पश्चात,अर्को मिठो कोशेली साइली लिएर आएका छौ माया गरीदिनु होला है🙏🏿
कोइलीको जस्तो मीठो स्वर सुन्न पाएका छौ दिदी।🙏🙏 यहि नै हाम्रो सौभाग्य हो।
आभारी छु यति मीठो प्रस्तुतिको लागि सम्पूर्ण टिम प्रती!
भब्य सफलताको सुभकामना!🌷🌷
Ppp
shanti shree pariyar miss ko voice ramro good luck
@@bhagiramkhatri6485 सन्देश णपषध
@@kamalshrestha3138hf
नमस्कार म लोक दोहोरी गाइका प्रतिमा गैह्रे मलाई सारै नै मन पर्ने गायक बसन्त दाइको रेलिमै पछी को यो साइला /साइली गीत नि सारै नै मन पर्यो😍😍सफलताको सुभकामना दादा ।।।
वसन्त दाई को सब्द लय स्वर त्यै माथी सान्ती दिदी को स्वर मत मख्खई😍😍😍😍best wishes
Bahini kata hunuhuncha hijo aaja dekhdina ni
Aahaa kati maarmik desh paribartan lagi desh parti samarpit man xoyo dear comrade ♥️ kunai mero atitit yaad puna dilaidinu vayo ma pani tatkali janayudhako ek yudha humm. So...love you all team members and friends ❤️ good luck 👍
एउटा लोक दोहोरी को भबिस्यको खम्बा बसन्त बिश्वकर्मा प्रकाश दुतराज दाजै हरु यति मिठो सुनिरहने मन लाग्ने सिर्जना सलुट गर्छु म सफलताको शुभकामना दाजै❤️
yo sal kai sabaivanda uskrista geet sunna ani video herna paiyo dherai khusi lagyo ani yo geet ko music lyrics ani voice ati uskrista dherai ramro jati sunepani dhik namarne basanta bishwokarma ani shanti shree pariyar ko big fan badai tatha suvakamana chha
मन चोर्यो यो साईलि गीत ले लरि लरिलै निकै मिठो गीत शुभकामना सम्पुर्ण टिम लाई शुभकामना❤️❤️
देश र जन्ताको लागि आमूल परिवर्तन गर्न हिडेका हजारौं सहिदहरुको पिडालाइ गित मार्फत प्रस्तुत गर्नु भएको मा धेरै धेरै धन्यावाद बसन्त जी 💐💐💐सफलता को शुभकामना
paribartan ta janta marni lootni tax kati tirnu parxa desh bechni parti bartan garyo bahun le janta le ajhai bujeka xainau parchande ka pariwar la sansarko mahanga desh ma padaye latan janta lai banduk bokaye bheda haru ajhai kranti bhandai basnu idiot
निद लाउदैन साईलि फोटोलाई छुदानि
बिहानिको साइलि झिसमिसे हुदानि ।।।। आहा मिठो शब्द बन्सन्त जि ब्यापक सफलता को कामना❤
🙏🙏🙏🙏
उत्कृष्ट ! उत्कृष्ट !! उत्कृष्ट !!!
बयान गर्ने शब्द नै छैन । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना !❤️🌹👍️😍
दाजु हामि प्रतीक्षामा छौ।धेरै धेरै बधाई छ बसन्त दाजु लगायत तिमको सम्पूर्णमा🎂🎂🎂🥞🥞
बसंत जी मात्र एक ओटा मन छ कति पटक जितनु हुन्छ ❤️❤️??
निकै मन प्रयों आवाज र शब्दले मन छुयो ❤️❤️🙏🏾🙏🏾
Keep it up brother god blessed you 🙏🏾
कति मिठो गित!!! 9-10 क क्षा पढदाको याद आयो!!! धन्यबाद सर्जक लाइ!!!
Basanta सरको सबेई टिम लाई सुभकामना आदानप्रदान गर्ने याता हजिर गरुम
सङ्गै स्कुल पढेको साथीकाे शब्द सङ्गित, स्वर र अभिनय रहेको देशकाे सामाजिक, पारिवारि साथै प्रेमभाव बाेकेकाे सन्देशमुलक गित हेरेर सार्है खुशी लाग्याे राजा 🎉🎈❤️🙏 । बधाई एवं सफलताको शुभकामना 🎉🎉🎈🎈🎈
M
गरेकालाई
😢😢❤@@suryamanidhital4880
Badhai cha geet ramro cha safaltako Suvakamana sabai lai ❤❤❤❤❤❤👌👌👌👌👌👌
नेपाली लोकदोहोरी जगतमा बिश्वकर्मा कलाकारहरुले उधुम मचाएको छ अझै यस्तै प्रगति गर्दै जानु ❤❤😊😊❤❤❤
बसन्तभाइको साइली समग्रमा उत्कृष्ट छ सफलताको शुभकामना सम्पुर्णमा
विश्वकै उतकिस्ट गित
कलकार बसन्त सरलाइ मेरो नम्न माया🙏🙏🙏🙏
आहा कति राम्रो गित जति हेरेनि धित न मर्ने बधाई छ सम्पुर्ण टिम लाई।
Mero tanahun Ko sathi honi so love you basanta jee n dhanmaya je hjurko pani astai geetko apechhya ma 🙏😍
Arko pani ramro geet banechha. Safaltako kamana chha❤
गीत धेरै राम्राे लाग्याे ! खुब मिहिनेत गरेर, मन लगाएर काम गर्नु भएकाे रहेछ । कति राम्रा मन छुने शब्द, कस्ताे यथार्थ परिवेश झल्केकाे, असाध्यै मार्मिक ! यति सान्दर्भिक, मार्मिक र यथार्थ परिवेश उजागर भएकाे गीतकाे लागि समस्त टीमलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!
wow bhai Basanta bk malai yo geet herera sunera comment nagari bahira janai man lagena true story also hami Nepali harule bhogeko specially hami (Rolpali) harule bhogeka harek kura sametiyeko rahexan so proud of you bhai ❤❤❤and thank you so much from inside of my heart 💝 ❤
“फलदार वृक्ष और गुणवान मनुष्य ही झुकते हैं, सूखी लकड़ी और बुद्धिहीन मनुष्य कभी नहीं झुकते”
जय श्री राम🙏नारायण नारायण 🙏 जय श्री कृष्ण राधे राधे 🙏
वसन्त जि को म ठुलो फ्ह्यन हो सुपर छ गित तहल्का मचियोस बजार को कुन र गाउको कप्चेरो म बजोस सफल्ता को शुभ कामना छ सम्पुर्ण टिम लाई म त सारै रमाय यो गित म हुर् 💘💘💘💘💘
सरल, सीधा,मन मै सिरिङ्ग पार्ने लय सफलता को सुभ कामना वसन्त जी
यक दम राम्रो गित हजुरको ।हजुरको सबै गित हेर्छु मैले सारै मन पर्छ दाजु ❤️❤️❤️🥰🙏🙏👌👌
जति तारिफ गरेपनी कम हुने अडियो, भिडियो ❣️
बहुत बहुत सफलताको कामना
वधाई छ बसन्त भाई लगायत सम्पूर्ण टिमलाई।
मन छुने शब्द अनि उत्कृष्ट अभिनय भाइ वसन्त बिश्वकर्मा लगायत सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई तथा सफताको शुभकामना।
आहा कति राम्रो गीत जति हेर्यो उति हेर्यो लाग्नी बसन्त भाइ लगायत सबैमा सफलताको करोडौं करोडौं शुभकामना 👍️
नमस्ते म ताप्लेजुङ जिल्ला बाट हेरदेई छ मलाई यो लोक दोहोरी गीत चन्द्रमा चम्किलो होस् करोड कलप को शुभकामना आदानप्रदान तथा सबेई टिम लाई माया र शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏
नेपाली लोक गित मा बसन्त भाई को एक महत्वपूर्ण योगदान रहेको छ यहाँ को प्रत्येक गित मलाई साह्रै मिठो लाग्छ, साइलि गितको सम्पूर्ण टिमलाई धन्यवाद र अझै साङ्गीतिक सफलता को शुभकामना।
मिठाे गित मिठा शब्द मिठाे स्वर सुन्दर अभिनय समपुर्ण टिमलाई बधाई तथा शुभकामना बिग फ्यान बसन्त सर 🙏🙏❤️❤️🎊🎉
सार्है मिठो गीत बनेको छ। गीतमा प्रस्तुत गरीएको कथाले जनयुद्दमा लुकेको पाटो देखाउछ। हजारौं निर्दोषहरुको रगतले ल्याएको गणतन्त्र हो यो। यती राम्रो श्रृजनाको लागी सम्पुर्ण टिमलाइ धेरै धेरै बधाइ र सफलताको शुभकामना
dherai ramro geet mero bhai! badhai ani shubhakamana babu 🥰🥰
धेरै राम्रो मन छुने सृजना 👏
व्यवसाहिक सफल्ताको धेरै धेरै शुभकामना बसन्त जी 🙏
एक मौलिक र मन छुने सिर्जना ।
वसन्त भाईको यो उत्कृष्ट सिर्जनालाई भव्य सफलताको शुभकामना 👏👏💕
9 km
नमस्कार !!सबै मा HAPPY NEW YEAR 2023 💐💐💐🍬🍬कति मीठो आवाजलाई सलाम,,,रचनाकार,संगीतकार,,अनि सबै लाई अग्रिम शुभकामना है
बधाई छ भाई ❤❤
आहा कति राम्रो उतिकै मिठो प्यारो गीत "साईली" खोली दोभान ,जति हेर्यो साईली झन राम्रो तिम्रो जोवान "कथा बस्तु झनै राम्रो यो मन जित्यो गीतले अनि भिडियो यो मन छोयो रोयो । प्रिय मित्र वसन्त विश्वकर्मा लगायत सम्पूर्ण टीम लाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आहा कति राम्रो गीत हार्दिक बधाई बसन्त जी लाई र सम्पूर्ण टिम लाई
सुपर छ भाई वसन्त बिक र बहिनी शान्तिश्री परियारले आवाजलाई साथले सुनमा सौगन्ध थपिएको छ ।
विषेश बधाई छ गायक #वसन्तलाई बधाई छ साथै अझ उत्तरोत्तर प्रगतिको मंगलमय कामना सहित सम्पुर्ण कलाकार टिमलाई बधाई ।
यस्तै गित अझै प्रकाश दुतराज वसन्त जि सबै ले अंगाले को लोक छेत्र ले अझै प्रगति होस सुभकामना
आहा मनै सितल बनाउने गितको रचना गर्नु भएको रहेछ करोड कल्बमा पुगेको देख पाइयोस धेरै धेरै शुभकामना छ !!
One of the emerging our organic musician,lyrisist,singer,performer.......💙💛💜🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
करोड कलब मा पुगोस सारै राम्रो छ धेरै धेरै सफलता को सुभकामना बसन्त भाई
कति राम्रो सिर्जना वसन्त भाइ सफलता को सुभकामना सम्पूर्ण साइली टिमहरुलाइ ।
A real Nepali folk song. Not just song its film. Proud of you my friend. ❤
धेरै राम्रो गीत बधाई छ सबै तिम लाई ❤️❤️❤️❤️❤️❤️
Ramro xa git safaltako Suva kamana sabai tim lai 🙏🙏🙏
टिपिकल असाध्यै राम्रो छ वसन्त सर। सफलताको अग्रिम शुभकामना
अब लोकगीत मा चम्किने पालो बसन्त बिश्वकर्मा को कति मिठो स्वार❤
्
मन छुने गीत झनै राम्रो भिडियो जति हेरेनी नथाक्ने 😍❤️❤️ धेरै धेरै बधाई अनि शुभकामना वसन्त जि🙏
बधाई एंव शुभकामना भान्जि सनिषा साथै वसन्त भाईलाई ,अनि शान्ति श्रि लाई ।
Aaja very nice song Best of luck all of you ❤️❤️ I am watching from Italy 🇮🇹
आह कति मीठो गित वसन्त बिसि शान्ती श्री को स्वर असाध्य मन पर्छ। अनि उत्कृष्ट अभिनय दुबै जनाको बधाइ तथा शुभकामना छ।
👍👍👍👍🙏🙏♥️♥️♥️♥️
बसन्त भाईको गितहरु सबै मन पर्छ शुभकामना छ भाई लगायत सबैमा ।
आहा क्या स्वार छ शब्द त्यस्तै लय झनै मिठो मेरो आदरणीय दाईलाई मिलियन मिलियन शुभकामना दाइ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
नमस्कार म गायक बिजय परियार आहा सारै मिठो र जनयुद्ध र माता प्रेम को सत्य घटना मा आधारित रहेछ गित सारृै मन छोयो सफलता अझै सुभकामना बसन्त दाइ लाल सलाम ✊✊🥰🥰🌹🌹🌹❣️
When simplicity meets talent🔥..this happens ❤️
कति राम्रो मौलिक गित,सम्पूर्ण टिमलाई शुभकामना छ
आहा वसन्त सर कति मन छुने गित अनि सारै उत्कृष्ट भिडियो बधाई अनि सफलताको सुभकामना 🙏🙏🙏🙏सम्पुर्ण टिम प्रती ❤️❤️🙏
Dherai ramro geet rahecha. Congratulations all teams
मन छुने शब्दहरुले भरिपुर्ण हजुरको प्रस्तुतीलाई सबै टिकटक प्रेमीहरुबाट माया र हौसला मिल्दै जावस् शुभ_कामना👍❤️👍nice song
Wow 🥰 herirahu lagne suñi rahu lagne song 🥰 big fan basant 🙏♥️♥️
करोडौं क्लब मा जान सफल होस्।यही छ शुभ कामना।।।।।।।गीत ले मन छोयो।।।
सारै मिठाे गित दाजु सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई 🙏🙏🙏💕
अाहा!!! कति राम्रो गित शुभकामना।।
Wowwwww super Kate metho geet ramro xa aajai ramro hudai jhaosa congratulations all tma lai❤️
आहा निकै उत्कृष्ट सबै पक्ष गीतको शब्द सङ्गीत सुन्दा र भिडियो हेर्दा एक दमै मज्जा लाग्यो वसन्त जि लगायत समपुर्ण टिमलाइ हार्दिक बधाइ तथा शुभ कामना🙏🙏
अति राम्रो गित प्रस्त्तुत गरेको मा बसन्ता भाइ लाइ हार्द्दिक ❤❤❤🎉🎉🎉
धन्यवाद छ।
गीत मन पार्यो बसन्त जि अग्रिम शुभकामना सम्पुर्ण म🙏
आहा सारै मीठो गीत बधाइ साथै सफलताको भब्य शुभकामना बसन्त दाइ लगायत सम्पुर्ण टिमलाइ🙏💕❣️
हेर्दै जाँदा अन्तिममा निकै भावुक बनायो
धेरै धन्यवाद बसन्त विश्वकर्मा लगाएत सम्पूर्ण टिमलाई 😍
आहा सारै राम्रो गीत सफलताको शुभकामना वसन्त दाइ लगायत सम्पुर्ण साइली टिम 🌹🌹🌹
NICE SONG ❤️😍 सफलताको शुभकामना सबैलाई 💐😍😍❤️
Aahaa saili koti mitho geet suvakaman dai basanta ❤❤
Congratulation daju nice song👏👏👏👏
धेरै राम्रो लाग्यो सफलताको कामना गर्दछु सम्पुर्ण टिम लाइ🙏👌
बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई अाहा धेरै नै राम्रो लाग्यो ❤️❤️❤️🥰🥰🥰😍
Saraii Ramro Geet ati ramro .❤️❤️❤️❤️👸
Dherai nai ramro mitho xa song safaltako suvakamaana sabai team lai😘😘😍
Kasto ramro geet ❤️
Congratulations dada ❤️🥳
So sweet,Basanta vai wish you all the best 🤟🤟👌👌❤️
La dada ek dam ramro xa geet love this so much hjr lai 😘😘
नयाँ लाेक गित साइली सारै राम्रो छ बसन्त बिस्वकर्म दाजु र शान्ती श्री परिवार दिदीको स्वरमा सजिएको गित सारै राम्रो छ सफलताको शुभकामना छ🙏🙏🙏❤️❤️👍️👍️💕
आहा! सारै राम्रो गीत निकै मन पर्यो साथै सफलताको धेरै शुभकामना सम्पूर्ण टिमलाई🤗😊😘
अहा! कति मिठो लोक गीत ! शुभकामना छ सबै कलाकारलाई !!
Safaltako Suvakamana Whole Team Dherai Ramro Geet Baneko xa Supoppppppp
आहा कति मीठो सिर्जना बसन्त सर लगाईत सम्पुर्ण टिमलाई सफलता को शुभकामना ❤️❤️ गीत असाध्य राम्रो बनेको छ
आहै सारै मिठो गीत मामा सफलताको सुभकामना 🥰🙏
जति सुन्यो साईला धित न मर्ने यो गित 🥰❤️
अत्यन्तै मिठो गित वसन्त दाई🙏😊
जति सुन्यो उति सुनिरहुँ जस्तो ❤️❤️
❤❤ सारै मज्जा लाग्ने यो साईलो अनि साईलि उस्तै । सान्तिश्री वा स्वार बसन्त भाई झनै मिठ्ठो आवाज राम्रो भिडिओ पनि बनेको छ । करोड +करोड शुभकामना छ्।
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत!
wow. so beautifully done. Video quality, cinematic color grade, camera move, acting supporb. fantastic. It is done wonderfully with thoughts on it. Welldone. Big fan.
अब त लगभग गित सामान्य अनि स्वच्छ सब्द मा आउन लागे यसले नेपाली सङ्गित धेरै माथि उठे को छ्❤️धन्यवाद सबै टिम लाइ❤️धेरै राम्रो
Dheraii ramro lageyo geet onii video pnii teti naii ramro xa best off luck Raja basanta ❤❤❤
आहा कति मिठो स्वर सफल्ताकाे शुभ कामना सम्पूर्ण टिमलाई ♥️🙏
साह्रै मन छाेयाे गितले अझै सफलताकाे शुभकामना वसन्त लगायत सबै टिमलाई।