शंकरले शिलालाई बुढी गाइ भनेर बिल्ला गरे भालेलाई काली गाइ फापेन New Nepali Live Dohori 2081
Vložit
- čas přidán 12. 05. 2024
- Present :- शंकरले शिलालाई बुढी गाइ भनेर बिल्ला गरे भालेलाई काली गाइ फापेन New Nepali Live Dohori 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • बेशी बेलघारी, Sarara a...
song:- Besi Belghari , sarara aau maya rukhko chhal paari
Vocal:- Himal Ghale and Nita Gurung
Lyrics:- Pradip Adhikari
Music:- Resham Gurung and Dipendra Gurung
Audio/video:- Shusma Music Official
Director:- Babbu Thapa
Editor:- Dipak panta
Model:- Rina Thapa Magar and Naresh Yogi
Post Production:- Shusma music (Himal Ghale channel)
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Zábava
नवराज ( भाले ) भएको दोहोरी रमाइलो नहुने भनेको कुरै हुदैन । big fan भाले ❤🎉🎉
Mo Pani big fan ho hai vale ko
ma pani ho hai
भाले को टुक्का मा आर्गानिक हुन्छ गाउँले ठेट शब्द हुन्छ
नवराज काप्री भाईले त उधुमै मचायो के हर छेत्रमा कती हो के ट्यालेन्ट पनी 😂😂😂😂❤
होइन होला 😂😂
@@indumahata3952❤
@@indumahata3952ढंगमा 😊यउयणढढठ😊😅
शंकर र भालेको बिग फ्यान म त
लभ यु शंकर दा अनि शुभकामना सब्बैलाइ❤❤❤
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
सर्बप्रथम त अग्रज बरिस्ठ गाईका सिला आले दिज्यु लाई मेरो नमन ढोग छ सथै संखर भाइ नवराज भाइ सबिता बैनी लगायत सम्पुर्ण कलाकार मा दर्शन अनि नमस्ते छ अति राम्रो र अतिनै मिठो स्वर सब्द छ सम्पुर्ण लाई अझै धेरै धेरै उत्तर उत्तर प्रगतिको शुभकामना
भाले भाइ निकै कडा ❤❤
स्वरका धनी सबै कलकार लगाएत सारै हसार मनरन्जन दिनु भयो शिला बैहिनै शुभ कामनाछ❣️❣️
❤❤❤ सबैभन्दा पहिला अग्रज वरिष्ठ गायिका शिला दिदीलाई दर्शन नमस्कार।❤❤❤❤ दोहोरी रमाइलो छ सबै टिमलाई धन्यवाद।🎉🎉🎉
रिले दाेहाेरिकाे फेन हु भाले र संखर अनि सागर शिला टिम धेरै मनपर्छ❤️
भालेले दोहोरिमा कति ठुङ्न जानेको हो । बबाल रमाइलो दोहोरी। भाले super dohori gayaka
जे भए नि आदरणीय अग्रज शिला आले दिदी लाइ बुढी गाई नै चाहिँ शङ्कर भाइले नभन्नु पर्ने थियो।तर दोहोरी मीठो छ बधाइ सबै टिमलाई
❤❤❤शिला दिदी शंकर र भाले भयको फोहोरी धेरै राम्रो हुन्छ❤❤❤❤❤हास्द हास्द हैरन❤❤❤❤
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🎋🎋🇳🇵🇳🇵🏴
अहिले सम्मको मन परेको कमेडी टुक्का काले र भालेको अति राम्रो
कति रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। शिला दिदि लाई नमस्कार छ।
शंकर र सिला भाले बिग प्यान हाजीर हुम है रमाइलो छ ❤
सम्पुर्ण कलाकार हरु लाई शुभकामना 😊भाले को ठुलै फ्यान हो है म चाहिँ 🤗😍
धेरै रमाइलो रहेछ दोहोरी दिदी ❤️❤️❤️❤️❤️👌👌👌👌👌😱😱🙏🙏
शिला दिदिको सहनशील क्षमता अत्यन्तै उत्कृष्ट छ धेरै माया आदरणीय दिदी शिला आले मगर
अनि शब्द जाल बुन्न सक्ने गायक हरुलाइ हार्दिक नमन
दराे हासे यक दम राम्राे सबै कलाकार हरुलाइ उच्च सम्मान छ ❤❤❤
दिदी 🙏🙏🙏🇲🇾रमाइलो छ दोहोरी डिउटी बाट आएर हेर्दै छु।💕💕💕
निकै रमाइलो ओहो! सिला आले दिदि अमेरिकामा यसरि हाँस्नुहुन्थेन होला निकै खुसि देख्छु दिदिलाई
हैट!आज त काले र भालेले हसाउँनुसम्म हँसाय शिला दिदी!
शिला दिदी र भाले मन पर्ने कलाकार
दाेहाेरी त खत्रा छ त दिदी धेरै रमाइलो र हसाउने सबै टिमलाई शुभकामना धेरै रमाइलो गाउनु भयाे
भाले र शकर भाइ त देश हल्लाउनि भय यिनी दुई भाइ नभय त मलाई दाेहरि नै हेरन मन नै लाउन अब त धेरै धेरै माया भाइ हरू लाई ❤️❤️
शिला दिदी मलाई मन्पर्ने गायिका /
लोक सटार हरूको कला प्रस्तुति रोजक लाग्यो ,,,,
आहा कति रमाइलो दोहोरी नियमित हेर्ने गर्छु सफलता को सुभकामना सबै लाई ❤❤❤
😂😂शिला बैनी को live दोहोरिमा जैले नि बबाल रमाइलो हुन्छ 😂आजनी भाले काले भाइ शिला बैनी शब्द wow 😮wow 😮खतरा थियो खुशी लाग्छ बैनी पर्देसी को जिउने आधार भयको छ तपाईं हरुको दोहोरी all the best बैनी को teem लाई 🎉❤🎉लाखौं दर्शक को नजरमा परोस good lock always 🎉❤🎉राम्री प्यारी शिला बैनि🎉❤🎉❤
Bhaale le tukka chei ramro... Team ko lok dohori dherei dherei ramro lagxa... ❤❤❤4m Assam india
Bhale🐓🐓🐓🐓🐓always rocks🤘🤘🤘🤘🤘भाले वल्लो शंकर चै पल्लो छ,,भाले बिना दोहोरी खल्लो छ
बेशिबेल्घारी ....❤❤❤ 12:54
रमाइलो दोहोरी
सबैमा धेरै सम्मान छ ❤❤❤❤❤
शिला दिदिकाे हाँसाे गजब छ जे हाेस दाेहाेरी राम्राे छ सबैलाई शुभकामना छ
हँसाउन पनि क्या हँसाउन भो
सबैलाई सम्मान छ सिला दिदिको त गाला दुखे जस्तो छ हास्दा हास्दै
हासो पनि अति आवश्यक छ
हजुर को गित त निकै रमाइलो लाग्दछ❤
सिला आले दिदिको ठूलो फ्यान दिदिको सोर सारै मन parchha love you didi and holl team❤❤❤❤
शुभकामना छ सबैलाई कति हास्नु आज त बबाल छ दोहोरी
आहा कति रमाइलो दोहोरी ।
Bhale Bhai le gako sarai man parcha ❤️❤️👌👌
धेरै रमाइलो दोहोरो बधाई छ🙏🙏🙏 सबैलाई 😋😋😂😂😂
Wow 👌 रमाइलो dohori ❤❤❤❤🎉
राम्रो लाग्यो है दोहोरी
सारै राम्रो छ हेरिरहु जस्तैः छ
सकंर भाई र भाले भाई भयसि साह्रै रमाइलो हुन्छ।
भाले भाई नभाको दोहोरी त हेर्नै मन लाउन्न😂😂
यसको भाग 2 पनि हेर्न मन छ ♥️♥️
काले र भालेले को दोहोरी सुनेर हास्दाहास्दा सुसु नै फुस्किनी भयो 😅😅😅
सारै रमाइलो दोहोरी ❤
भाले भाई हसाउन कति जानेको 😂😂
शिला दिदीप्रति उच्च सम्मान छ ❤माफ गर्नुहोला,
शंकरसंग मेरो कुनै दुस्मनि त छैन तर अल्लि मन परेन है 😐️शब्दहरु सुन्दा पनि 🤐
Hjur haruko dohori naxutai herxu sarai ramailo lagxa sampurn tim lai dherai dherai suva kamna 👍👩🏽🚒👍👩🏽🚒
सबै भन्दा पहिले अग्रज वरिष्ठ गायिका शिला दिदि लाई नमस्कार ❤❤❤❤❤ दोहोरी धेरै राम्रो छ दिदि सुमन दादा र अस्मिता दिदि को नि लिएर अाउनु न
हुनत सन्खर भाइ सङ कुनै दुखेसो छैन तर म सन्खर को नजिक को साथि तर भयन पतन हुन्छु बाबू सिला दिदी को रोधी मा यस्तो नहोस
रमाइलो दोहोरी ❤❤❤
Haina hjr yo bhale sir lai yasta tukka kaka bat auuxa ❤👌👍big fan ma hjr
Bhale bhai n sampurna tim lai badhai xa
सबै टिमलाई नमसकार दाहाेरि रमाइलाे छ
कति रमाइलो हास्दा हास्दा पेट दुख्यो यार शिला दिदी नमस्ते ❤😊😊😊🎉🎉🎉
Babal dohori kati ramailo 👌👌👌👍👍
सारै हसाउने दोहोरी
धेरै राम्रो दोहोरी हेरियो,हाँसेर झण्डै मरियो।।
सागर सर miss😢 गरे भाको भए सुनमा सुगन्ध हुने थियो।।धेरै शुभकामना सबैमा❤❤
Nice vale ra kalr❤❤
Dherai Ramro Cha 👍
Kada damii xa geet👌👌👌
सागर को अलि कमि तर दामि छ है
नाइस दोहोरो
Wow kati ramailo ho🎉❤
योभालेले पनि अति नै हसायो नि।
दामि छ गाना❤❤❤
कति रमाइलो हो दिदी
Kale bhai ra bhale bhai le udhumai ramailo garchha badhai chha sabai team lai
Shila dede Maro all time favourite ❤❤
Wow nice sankr and vale 🙏🙏
Ramailo dohori badai x sila sis
नमस्कार सबै जना लाई आजको दोहोरी हास्दा हास्दै सकिएको थाहै भएन ❤❤❤❤
हाम्रो धादिङे भाले त भाले नै भएर निस्क्यो 😂😂❤ keep going bro👌👌👌
भाले मुर्दारलाइ ज्यानमारा शब्द कता बाट आउँछ हो
इस्तर अनुसारको सब्य दोहोरि भएन ।
भाले र कालेको टुक्का बबाल छ हासेर मरे म ❤
भालेको टाउको देखेर नि दोहोरी हेर्न मन लाग्ने भो😂🤣🤣
कडा ❤
Dohori ko badhshah sayhd av new hudae xn navraj brother
आज भोलि भाले भाई सारही खतरा bhyako छ टुक्का मा 🙏🙏♥️
Yasto yastai geet sunyo vane sarir ko Rog ni niko hunx. Geetko tukka ani shila dd ko hasssssso ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तारा रहिन्छ र पूरा हेरे है मईले पनि
Ramailo dhori❤❤❤
राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
Very nice song 🎉🎉🎉❤
याेगीत सुनेर हासाे अतीमीठाेभाे मलाईत गाेठालाे गाेयेकाे याद आयाे
Sankar dai Dami chha
❤❤❤❤
Shila didi na bhaya bhane malai ta dohori hernai man lagdaina dherai ramro yo team man paryo sadhai herxu ma ta dherai ramro lagxa live dohori ma bhetnu xa wahaa haru sanga ❤❤❤❤
Sharai ramailo dohori
Sankar dae ra vale dae ek dumy ramro ❤❤❤
Very nice song ❤❤❤
❤❤ ,नमस्कार सिला दिदी अनी खुल्दुली रोधी घर को सबैटिमलाई❤❤नमस्कार 🙏🌹🌹
याे भाले सारै कडा
भाले नभएको दोहोरी त हेर्नै मन लाउदैन ❤
बुडि गाई भाक 2 पनि है सिला दिदि
रमाईलो😂😂😂😂
शंकर र भाले जय होस