हास्दाहास्दै सकियो दोहोरि शंकर काले भाले र शिलाले पेट बटारिने गरेर हँसाए New Nepali Live Dohori 2081
Vložit
- čas přidán 25. 04. 2024
- Present :- हास्दाहास्दै सकियो दोहोरि शंकर काले भाले र शिलाले पेट बटारिने गरेर हँसाए New Nepali Live Dohori 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Kaldhara Paniko | कलधा...
♪Song:-
Kaldhara Paniko
♪Vocal:-
Badri Pangeni
Shila Ale
Maya Gurung
Rejina Pariyar
Suman Pariyar
Rabi Karki
Shyam Rana
Rabin Lamichhane
Sagar BC
Bal Kumar Shrestha
Asmita Dallakoti
Renuka Bhattarai
Shyam Burlakoti
Ibsal Sanjyal
Balika Tamang
Sabina Budha Magar
Nisha Ranapal
Nabaraj Kapri
Krishna Bhattarai
Manoj Giri
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music:-
Maya Gurung
♪Music Arranger
Krishna KC
♪Jor Madal
Kharka Budha
Poshan Gharti Magar
♪Sarangi/Steel Sarangi
Dharma Gandharva
♪Basuri
Gopal Dev
♪Sahanai
Bal Bahadur Jairu
♪Vocal Recordist
Sagar Bajurali
♪Instrument Recordist
Govinda Parajuli
♪Vocal Edit
Rajendra Bajurali
♪Audio Mixing
Khadak Bajurali
♪Recording
Studio Malshree
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Zábava
शंकर र सिला दिदी कोे त हाँसो नै खतरा देखेर हेर्न आउने कोको हुनुहुन्छ ❤ सवै जना लाई मीठो सम्झना
शँकर र भाले भाईले शिला दिदी सबता मिलेर येतित कसैलेपनि हसाछैनन हाेला
सङखर को ठुलो फ्यान हो म
निकै रमाइलो दोहोरी ❤❤❤दिदीले सबैको कमेन्ट हेर्नु हुँदो रहेछ खुसी लाग्यो❤❤❤❤❤
नबगायकले जे जति भने पनि आदरणीय दिदी शिला आले भनेको म जन्मिएर गित सुन्ने भए देखि र अहिले सम्मको सदाबाहर गायिका हो।तर अरुलाइ हेला गरेको होइन सबैलाइसम्मान छ।बिशेश गरि शिला आले दिदिलाइ सम्मान छ।किनभने लोकदोहोरी क्षेत्रकि एक नक्षत्र हुनुहुन्छ। सबैलाइ सम्मान छ अनि बधाइ छ सबैलाइ।
भाले भएपछि रमाइलो नहुने भन्ने कुरै हुदैन नि म चै भाले को ठुलो फ्यान है🎉❤❤
शिल दिदी भाले र शंकर भयको दोहोरी तेसै रमाइलो हुन्छ❤❤❤
अग्रज गायिका ❤शीला दी सम्मान गर्दछु साथै सम्पूर्ण कलाकार जनमा नमन❤❤❤
म पनि हेर्दै छु है सिला दिदि
सङ्कर र भालेको बिक फन❤❤❤
हासोको साथसाथै गायनमा पनि निकै छलाङ मार्न सफल भएको छ शंकर अनि भालेको टुक्का र शिलाको हासोले झनै उधुम औधी रमाइलो लाग्यो सवैलाई शुभकामना ❤
शंखर भाले बाले निकै रमाइला कलाकार❤❤
अति राम्रो लागाे सबै लाई संमान छ धेरै शिला दि ❤❤
रीले दोहोरी को सम्पूर्ण टिमलाई सम्मान सबैको अग्रज सिला दिज्जुलाई अझै विशेष उच्च सम्मान जुन कुनै पनि रिले दोहोरीमा सिला दीज्जु नभए अलि खल्लो हुदोरहेछ ❤❤❤
लाईब दोहोरी हेर्दा हेर्दै आज भोलि शकर भाईको फ्यान भए म शिला,दिदी र भाले भाईको त पहिले देखिनै हो
सिला दिदी सदै यसरी नै हासेर हिन्नु मेरो फेबरेड गायिका हो तपाइ
जे भन्दा पनि न रीसाइ हास्दै गाउने शंकर दाइ rock ❤😍
😂😂😂हास्दा हास्दै छिटो सकियो दोहोरी शिला बैनी र भाले भाइको सब्दले परान पार्यो 😂😂नि शिला बैनी जैले म पर्खी रहन्छु अब कस्तो आउँछ भनेर आज पनि सारै दामी भयो सबै well teem लाई सुभकामना❤🎉😂😂😂😂😂😂
सबै कलाकार हरु ले राम्रै र मनोरंजन गाउनु भाको छ तेसैले सबै जना लाई सम्मान ग्रर्दछु ❤❤❤❤❤✅
सारै मन पर्यो दोहोरी ❤
दामि छ गित
सिला दिदी र सङ्कारको हासो भालेको सब्दले कति अन्न्दा हसियो मज्जाले
हास्दै गिदाउदै गरेको सार्है मन पर्छ। साच्चिकै रमाइलो लाग्छ।
भालेका दाजु भाई भखर भखर देखे भनेको त अति रमाइलो लागछ आजभाेलि त यि दुई देखेर हेर्न आउछ सधै नछुटाई हेछु ❤❤😂😂सिला लगायत सागर मलाईमन परने बालु हुन ❤❤
आहा अति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍒🍒🙏🙏🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉 साह्रै रमाइलो दोहोरी। बधाई तथा शुभकामना
अघि भर्खर पेट मिचि मिचि हाँसेर सकियो दोहोरी फेरि पनि उस्तै हाँसो लाग्ने खालको रहेछ धन्यवाद सबै लाई निःशुल्क औषधि भएको छ रिले दोहोरी 🎉🎉🎉❤❤❤
रमाईलो दोहोरी म सधै हेरीरहन्छु 🎉सफलताको शुभकामना😍🥰🎉🎉🌸🌸🌸🌸
Wow 👌 रमाइलो dohori ❤❤❤❤🎉
आहा आहा सारै रमाइलो लोक दोहोरी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
Aaha kati dharai ramailo dohori sila diju and vale dai and sankhar dai Vaya paxi tw babal hunxa ni dohori tw🙏🙏🙏🙏🙏🙏
आहा कति रमाइलो दोहोरी 🎉🎉❤️❤️❤️🎉❤️😍😍👌👌👌🙏🙏🙏
शँकर बिनात दोहोरी खल्लो हुन्छ
रमाइलो दोहरि❤
शिल दिदी अनि भले sankar भए लस्तै माजा लग्छ
Kada dohori ❤❤❤❤❤❤❤
Ramailo dohori❤❤❤
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤😂😂❤❤
शंकर नहुदा हास्नै मन लाग्दैन हो❤❤❤
sarai mitho dohoreee❤❤❤❤❤❤❤
जे होस कि भाले कि सागर भाको दोहोरी हेर्न मज्जा आउछ
कोहि देखी कोहि कम छैन सम्मान छ सबैलाई
आहा कति रमाइलो ।
धादिङको नाम राख्दै जानू है भाले दादा❤❤❤
खुल्दुली टिम ❤🎉🎉 जिन्दावाद ❤🎉🎉🎉
दामि छ दिदी को गित रमाईलो छ
जे जति पीडा र दुःख हुँदा पनि यता दोहोरी हेर्न र सुन्न आयसी सबै भुलिन्छ❤एकदम राम्रो अनि सफलताको धेरै शुभकामना सबैलाई❤
भाले र शंकरलाई कस्ले सक्नेर जेहाेस रमाईलाे भयाे
shankar my favourite ❤❤
Vale dada @nabaraj kapri big fan❤❤❤❤
दामि छ😂😂😂
Very nice song keep it up
दोहोरी टुक्का त कुन्नी शकर र सिला को हाँसोको दोहोरी झैं भो, हाँसै मिठो 😂❤
रमाइलो लाग्यो।
Kati hassnu shankar ra bhali vayasi dohori heram heram hunchha❤
Exam आको छ , यो दोहोरी र सिला दिदीको हाँसो हेर्न आएँ फेरि😅😢
MY favourite Sankar
कती रमाईलो 😂😂😂😂😂😂😂
हासाउनुलाइ शंकर भाले भएनी पुग्दोरहेछनि
भालेको टुक्का चाँहि गजब रमाइलो हुन्छ
झुल्किदो तारा शंकर अनि भाले बदाइ छ❤❤❤❤❤❤❤❤❤
Dami geet sabaijanako❤❤
शँङखर भाईकाे हाँशाेर टुक्का कतिरमाईलाे लगाऐत शबैटिम🥀🥀🥀🥀🥀🥀🥀💗🥀💚💚💚💔💔🙏
I am valeee bro fan .😮😮😮😮
Wow ramilo dohori❤❤❤sila didi
रमाइलो छ दोहोरी सिला दिदी को हासो मिठो । शङ्कर भाइ ले एउटा बानी सुधार्नुपर्ने देखिन्छ आफु हास्नु भन्दा दर्शकलाई हसाउनु पुरा टुक्का नभनि हासेपछि गितको टुक्का नै बुझिदैन। यो भिडियो मा सलिना भएको भए सुनमा सुगन्ध हुन्थ्यो
Wow Nicc dohori katti hasnu hasda basdai marini vayo Hou sampunna timlai safalta KO suvakamana best tukka nabaraj valey bro ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज खुब हासियो आज को जस्तो गित त धेरै दिन भको थियो सुन्न न पाको 😂😂😂
Namaskar सबै jana lai kya majako love dohori song Miss you all guys ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Bhale is not joke he’s being my favorite ❤️ sangkar as well❤
Sheela dd ra shankar ko hasole nai udhumai ramailo lagxa ajhai safalata shubhakamana dina chahanchu sampurnamA🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Shila Baini KO Dohori Vaye paxi Yesai Ramailo Hunxa ❤️🙏🙏
कहिले सम्मको पोखे शंकर र भाले ले😂😂
सदाबहार गायिका शिला दि मान्छे स्वर शब्द र हासो सबै राम्रो। धेरै माया दि।
म यो टिम सबाईको फेन हो है 🙏🙏🙏🙏सबाई लाई साम्मान छ❤❤❤
Wow dami dami xyama 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Always best sila dd😊❤ Dheraii maya😘
Shankar ra vale bro big fan both of u big respact❤❤
Darsak ko man jiteko ho sankar vai le ❤❤
Ramro xa ded.. comedy number 1🤣🤣😃
कति हास्नु हास्दा हास्दादै गित सकियो 🎉🎉🎉😊😊😊
vale is king of entertainment for lok songgeet❤❤❤
Bhale shankar best ❤️
Shankar ra bhale n sila di man parxa
म टिकटकर कृष्ण भट्टराई उर्फ भट्टराई कृष्णेको तर्फबाट सबैलाई नमस्कार 🙏
आजदेखि म पनि युटुबमा जोडिएको छु । TikTok मा जस्तै यता पनि साथ दिनुहुने छ भन्ने आश राखेको छु ।
सबै मनपर्ने कलाकार हुनुहुन्छ अग्रज देखि नयाँ सम्म को सबै❤😊
shankar best 😮😮😮
My favourite Shankar ❤dai❤😊
Big fan bhale❤❤
शङ्कर दाजु😊❤
सधैं सागर सुमन बाले भन्नेले यिनिहरु कस्ता रहेछन भन्ने बुझ साथी हो
हो हैं
Aha kati mitho Geet shila baini safaltako Suva kamana ani ABA feri Raju Vai sanga gaunu parxa hi shila baini ani Sabai Vai baini Lai dherai maya❤❤❤❤❤❤
Kala dai😊😊
Sila dd ta queen nei ho ni❤ Nepal sangitik xetra ko
Dami lagyo❤❤
Kati hasni k Hait kada❤❤❤
Sankar vale athawa sampurna
Kalakar 🎉🎉🎉🎉🎉❤❤❤❤
Wow nice song 😢😢😢🥰🥰🥰
Sankar vai ko palo xa hai heet huna
Bhale ani kale favourite
सबिताको हासो मन पर्छ हो मलाई त !
लाइभ प्रत्यक्ष दोहोरी हेर्न ठूलो सपना थियो काठमाडौं हुँदा के गर्नु हेर्न पाइन 😢अब यही मोबाइल मा भए पनि हेरेर चित्त बुझाउन परेछ 😊
Shila mam धेरै माया जापान बाट ❣️🌸