New Nepali Folk Song 2076| हेरिराख मायालु नजरैले /तिरौला हजारैले | by Basanta & Bishnu | Ft. Sunil
Vložit
- čas přidán 23. 01. 2020
- After the grand success of “Khet maa Bokejhar”, Basanta Thapa officially presents yet another beautiful new Nepali Lok Dohori, “Saya Ko Guna Tiraula Hajaraile” featuring Sunil Chhetri with Mariska Pokharel.
Abhyash Digital Presents “ Sayako Gun Tiraula Hajairaile” by Basanta Thapa and Bishnu Majhi
About the song:-
The new Nepali Lok Dohori song, Sayako Guna Tiraula Hajaraile is a typical, romantic and love song, penned by Pralhad Subedi, composed by Basanta Thapa and arranged by Ashish Aviral.
Moreover, it is a double conversation between two love birds, appealing to pay the debt of love. The creator has incredibly put the romantic scenario into words as like paying the courtesy of hundreds with thousands. In a nutshell, it is a typical Dohori song that highlights the expression of a couple who are being grateful to each other at the same time.
The team has decided to release this song today Magh, 10, as the big day of lovers, Pranaya Diwas; Valentine's Day [ Feb 14, 2020 ] is around the corner.
Timestamps:-
1:09
4:02
9:07
9:41
#BasantaThapa #BishnuMajhi #SunilChhetri #MariskaPokharel #VisitNepal2020#herirakhamayalu
Audio Crew
==================================================
Lyrics:- Pralhad Subedi
Compose:- Basanta Thapa
Vocals:- Basanta Thapa & Bishnu Majhi
Arrange:- Ashish Aviral
Recording/Mixing/Mastering:- HBN Kismat
Studio:- Raaga Record
Audio/Video:- Abhyash Digital Pvt. Ltd.
Rhythm:- Khadga Budha
Flute:-Gopal Dev
Guitar:-Sanjeev Baraili
==================================================
Video Crew
Direction:- Sunil Chhetri
Choreography:- Dipak M. Singh
Story:- Basanta Thapa
Casts:- Sunil Chhetri & Mariska Pokharel
Camera / Drone:- Nabaraj Uprety
Edit/Color :- Amrit Chapagain
MUA:- Anita Gwachha
Production Manager:- Manoj Joshi
Post- Production:- Janata Digital Films
Media Partner:- Media Dabali
Transportation:- Manoj Joshi
Technical Consulting:- Khim Bahadur Chhetri
Special Thanks:- Arjun Bohara
Lyrics:-
गीतकार;- प्रल्हाद सुबेदी
संगीतकार:- बसन्त थापा ।।।
थेगो ,रहनी :-हेरिराख मायालु नजरैले _सय को गुण तिरौला हजारैले -२
१-पुरुष_ पानीको मूल पारीको बन मा छ
पिरती को मूल तिम्रो मनमा छ_हेरिराख मायालु ।
२-महिला_ हेराई मै पिरती पोखियो
धड्कन बढ्यो पाइलो चाही रोकियो _हेरिराख मायालु
३ -पुरुष _एक्कै छिन सास तिम्रो फेर्नदेउ
तिम्ले मलाइ हेरेको हेर्न देउ _हेरिराख मायालु
४-महिला _मलाई पनि दिउदिउ झैँ लाएको
मायालुले होकी तेही माएको_हेरिराख मायालु
५-पुरुष _इशारा मै तिम्री हुम भन
मन मनै गरौला चुम्बन _हेरिराख मायालु
६-महिला _आज सबै नसकौ काम हेर
भोलि पनि उदाउला घाम हेर_हेरिराख मायालु
७-पुरुष_भेटे पछि काटी र सलाई
कहाँ छोडुला डडेलो नलाई _हेरिराख मायालु
८-महिला_चैत मास शितलु शाहारा
देउन सानु पुसै मा पाहार _हेरिराख मायालु
९-पुरुष_हिजो अनि भोलि को माँझ हो
जिन्दगानी भनेकै आज हो _हेरिराख मायालु
१०-महिला_मन ले छोएउ खुम्चिदै गएँ म
लज्जावती झार जस्तै भएँ म _हेरिराख मायालु।
Shooting Spots:- Kalinchwok & Sukute Beach
About Kalinchwok:-
Kalinchwok, a small hilltop, is a holy destination perched in the Dolakha district of the Eastern hilly region of Nepal at an altitude of 3,842 meters above from the sea-level. Being the most visited winter wonderland of Nepal, Kalinchwok has been welcoming legions of domestic tourists each season. Recently, Cable Car and commercial Skiing has been commenced in Kuri Village, the hamlet located at the foothill of Kalinchwok as newer attractions. It is more popular for a weekend escapade from Kathmandu.
About Sukute Beach:-
As the name implies, Sukute is a beach of Bhote Koshi river, which is a 70 km of the ride from Kathmandu towards the east. Moreover, it is a relaxation point for visitors especially for water fun, sunbathing, beach volleyball, camping, white-water rafting and many more.
==================================================
You can email us at abhyasdigital@gmail.com or inbox on our official Facebook page directly.
==================================================
Please like, share and leave your thoughts via comments. For more music videos, do subscribe Basanta Thapa CZcams Channel, if you haven't already.
==================================================
Social Media Links
Like us on Facebook:- “ / singerbasantathapa ”
Follow us on Instagram:- “ / basanta.thapa.official ”
Follow us on Twitter:- “ / thapa123basanta”
Check us on Linked In:- “ / basanta-thapa-a8a7581a0”
For instant queries, you can make a call to 9851138956.
© & ℗ Abhyash Digital Pvt. Ltd. 2020 All Rights Reserved.
NOTE:- यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channelमा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.
We wish you all a Happy Valentine Day, 2020! May you all be adored. :)
-Thank you! - Zábava
हाम्रा मौलिक सिर्जनाहरुलाई विश्व बजारमा हेर्दै, सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई, नमस्कार। यसपाली हामी नेपाल भ्रमण वर्ष २०२० को शुभ अवसरमा भ्रमण वर्ष सफल पार्ने दायित्व अनुभूत गर्दै, हाम्रा मौलिक सिर्जना र चलदृश्य मार्फत उपस्थित भएका छौ।हामीलाई विश्वास छ, हजुरहरुले साथ, सहयोग, हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ।
Great song basanta je
❤️❤️
बधाइ छ दाजु साथै शुभकामना पनि
Nice
Basanta Thapa kunai sabdai xina comments ko lagi ❤️❤️❤️❤️🥰🥰🥰😘😘
यो गीत पनि trending मा पुग्छ भन्ने जति हाजिर गरौं त🙏🙏🙏🙏👈👈👈😜😜😜🕺🕺🕺
नमस्कार सबैमा तपाईं हरूको माया ले नै आज यति सम्म बनाउने साहस आएको हो यस्तै माया प्रदान गर्नु अगाडि का दिन मा अझै राम्रा राम्रा कोसेली पस्कने छौ
Sanchikai nai sunil bro euta ramro nirdeshan garne ra actor pani ho dance ko ta kurai nagaram ra good looking n handsome pani ho look dohari ma yeti ramro seen ra dance liyekoma dhanyabaad xa ra ajhai ramro gardai janu hola, jun manxeko sochama xani look dohari pani k sunnu vanne manxe ajhai pani xan ra tini harulai dekhaunu xa look dohari aankhir k ho ta
3:15 बहुत बढिया भाई जी
अति राम्रो छ! गित उस्तै डान्स नि उस्तै राम्रो।
आहा सुनिल दाइ Congratulation धेरै राम्रो छ दाइ।
💕💕💕💕
बिष्णु दिदीलाई देख्न नपाउने र सुरिलो मिठो स्वर मात्र सुनेरमन बुझाउनेम मात्र होला । कि तपाईहरु नि हुनुहुन्छ।।🤩🤩🤩
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
सम्पूर्ण युनिट लाई बधाई निकै मन पर्यो बाबै ❤️ ल सबै मिली TikTok बनाम तो कस्तो हुदो रच ❤️🖐
बनाम बनाम लाइक दिने हामी छदै छम क्यार 😂😂
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
@@basantathapa sweet voice basant G ...lov you
Sir namaste :; basanta thapa dai ko phone no pam na
वसन्त दाइ को हरेक गित मन पर्ने जति यता हाजिर हुनुत
Mr mk
Me
Moh xu hai sarr
Me
Me
यति मिठो आवाज दुनियालाई दिनुहुन्छ तर आफू कहिले बाहिर आउनुहुन्न किन बिस्नु माझी दिदी !
Pramod Yohjan
😥
कोई हामलाई पनि हेरिराख मायालु नजरैले हेरन भाइ wow song चाहिँ दामी छ हेरिरहुँ सुनिरहुँ जस्तो लागिराछ।
बिष्णु माझीको स्वरमा पागल हुनेहरु एता हाजिर हुनुहै💗💜❤️💙💖💚
*बसन्त दाइको फ्यान जति हाजिर हुम है, म त आए ल*
मआए हो
वसन्त थापाको आवाज र संगीत भनेपछी हुरुक्कै हुने म जस्तै को को छ? सुनिल छेत्रीको अभिनय त के बयान गरौ।समहत हुनेले यता स्ब्स्क्राइब गरेर साथी बनम ।czcams.com/video/2Tuw82Yw9p8/video.html
@@VijayKumar-fn2ho वसन्त थापाको आवाज र संगीत भनेपछी हुरुक्कै हुने म जस्तै को को छ? सुनिल छेत्रीको अभिनय त के बयान गरौ।समहत हुनेले यता स्ब्स्क्राइब गरेर साथी बनम ।czcams.com/video/2Tuw82Yw9p8/video.html
Me
धन्यवाद! हजुर हरुको माया र सपोर्ट को लागी :)
सुनिल क्षेत्री दाईको पनि फ्यान भईयो खेत मा बोकेझार बाट👌👌👌💯💯
यहाँ को कोरियोग्रफी ले धेरै प्रभावित भए।
Sahi ho 😄😄😄
बलराम बिस्वकर्मा ले लोक स्टार मा यो गीत गाय पछि यो vedio हेर्नी म मात्र हो कि अरु पनि हुनु हुन्छ भनुस ल❤❤❤❤❤
बिष्णु माझीको fan हरुले like गरम है हजुर
Big fan
vten fan
Man sboilai parx tr dekhn pako matr hoin....
@@bishnuvatxttri1542 honi hjr dekhna man ta xa aasha garai kunai din dekhna paiyala
@@jabbar1088 same here
हरेक पटक निस्कने गीतले छुट्टै पहिचान अनि रौनक लिएर आएको हुन्छ धन्य बसन्त थापा अत्यन्तै सुन्दर फरक शैलीको गीत सबैको मन त छुन्छ नै त्यसमाथि गीत सुन्दाखेरीको आनन्द बयान गरेर साध्य छैन यसैगरी अगाडी बढ्न सक्ने प्रेरणा मिलिरहोस् हरेक क्षण हरेक पाइलामा सफलताको हार्दिक शुभकामना बिष्णु सिस् वसन्त जी साथै सम्पूर्ण युनिटलाई
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
बसन्त थापा दाको गीत सयको गुण तिरौला हजारैले मन पराउने र हेरी रहेका यता हाजिरी गरौत
Moh. Xu yo matr hoina sabhai man parxa basta dada ko geeti
Usathai xa basbhai geeti lagya tt khaitt ma bokijara panai usathai xa
Me
Lovely prinkaa horw
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
एति धेरै जाडो मा गरेको मेहेनत ले अबस्य सफल भैन्छ नि💘
आफु त बिष्नु माझी को फ्यान जस्तो सुकै गीत नी मन पर्छ तरपनि लय शब्द संगीत सबै राम्रो छ शुभकामना!! 🥰😍😍
🥰😍🥰😍😘😍😘😍
प्रल्हाद सुवेदी को शब्द अनि बसन्त थापा को लय त्यसमाथी फेरि बिष्णु माझी को सुमधुर स्वर नराम्रो हुने त सम्भावना नै छैन नि चाडै trending मा आओस् सफलताको शुभकामना बसन्त दाइ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
10 पटक दोहिर्यायर हेर्ने को को पर्नु भय्🎶🎶🎶🎶❤️❤️❤️❤️❤️❤️😍😍😍😘😘😘😘😘😘
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Ma
Ma
Me
बिश्नु माझि र बसन्त थापा जि ले गाउनु भयको सारै नै मन छोयो सबै गित यस्तै हुनछन सबै युनिट लाइ नमस्कार
पछिल्लो समय लोक संगीतले धेरै छर्लांग मारिसकेको छ त्यो आफैमा सुखद पक्ष हो जसको श्रेय आदरणीय बसन्त सर तपाईलाई जान्छ आफ्नै ठान्दानी देखी लिएर नजाउ है सानु पधेरीमा,डाडै फुर्के सल्लो,बिशेष पछिल्लो पाली सालको पात,लोभी आखा,चौतारीको बर, बोके झार हुदै यहॉ सम्म आई पुग्दा लोक गीत संगीतले इतिहास रचिसकेको छ स्यालुट छ बसन्त सर हजुलाई
sahi ho
dadai bisaune,mayalule malai ta sahariya vanxa
गीत धेरै राम्रो छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 😍😍
Kun mc hos?
Kun kukur ho muji
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Sai Chaney kamala
Sai Chaney kamala
बिष्णु माझिको को स्वोर कति मिठो आहा 😄😄😄बसन्त दाइ ,प्रलाद दाइ ,सुनिल दाइ र मरिस्का दिदि लगायत सम्पुर्ण यस गितको टिमहरुलाइ शुभकामना र यस गित ट्रेडिङ न १ मा पुराउन सहयोग गर्ने जति यता आएर हाजिर गर्नु है पिलिज 👇️👇️👇️👇️👍️👍️👍️👍️👍️
Very very very nice vidio
धन्यवाद! हजुर हरुको माया र सपोर्ट को लागी :)
Mst
Nice
बिष्णु माझि को आवाज कति मिथो छ आहा बसन्त दाइ को नि धेरै राम्रो छ
झन्डै १० पटक हेरें।तै पनी धीत मर्दैन त यार।
क्या ग़ज़ब को गीत।
सबै कुरो मीलेको गीत।मोजल २ जना क्या मीलेको कती राम्रो नाच/कला।
म्युजीक कती मीठो,अझैं बाँसुरी कती मीठो।
बाँसुरी को लागी बीशेष धन्यवाद गोपाल सर लाई।
बसन्त दाइ र बिष्णु माझी को आवाज मा रहेको गित कैले आउला पर्खाइमा छु म
वसन्त थापा साच्चिकै वसन्त नै हुन हरेक लोकगित म्युजिक भिडियो अनि लय फरक स्वाद मार्फत दर्सक फर्फुल्ल पार्ने एक सामार्थ भएका गायक हुन यो गित पनि सर्ब उत्कृष्ट माने मैले गुनासो पनि छ वसन्त प्रलाहाद कुलेन्दको नामको दम्दार लोकगित आउनै छाड्यो बिड्म्बना यहि छ छिटोभन्दा छिटो तृमुर्तिको सहकार्य देख्न पाइयोस
बिस्नू दीदी को नि रिकॉर्डिंग gareko हल्का clip raknu पर्यो Basanta dai ❤️❤️❤️❤️ lots of love 😍
Nice song
Nice post song i love u songs.....
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
अहिलेको लोक गीत माहौलमा सुपर हिट गायक श्री आदरणीय सुपर हिट गायक बसन्त थापा ज्यु ले आफ्नै स्वर अनि संगितलाई सगरमाथाको शिषरमा पुर्याईदिनु भाको छ खुशी लाग्छ अँझ यो गीत हरु भन्दा पनि अरु राम्रा-राम्रा गीत हरु आओस प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु र श्री बसन्त थापा ज्यु लाई लोक गीतको folk king भन्दा अँझ सुनमा सुगन्ध हुने थियोकी😎😍😍😍
जे होस वसन्त थापा ले मौलिकता जोगाउनु भएको छ।
आहा कती मिठो composition स्वर को त कुरै नगरु, background मा आनन्द लाग्ने मादलु को धुन, कुनै भद्दा म्युजिक use नगरि मादल ले मात्रै यो गीत लाई न्याय दिएको छ , म्युजिक मा नयाँ प्रयोग गर्नु भएको छ अती नै उत्कृष्ट लाग्यो , धन्यवाद यस्तो मिठो गीत को लागि, अनी भिडियो पनि अती उत्कृष्ट छ, सुनिल छेत्री का सबै म्युजिक भिडियो सर्बोउत्कृष्ट हुन्छन यो Top Level मा छ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
लोक पारखीहरुको लागि
czcams.com/video/PchRg-45Rtw/video.html
लोक दोहोरी क्षेत्रका king and queen 💕💕
bishnu majhi
and basanta thapa
Sahi vannu vo😍😍
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
🌹🌹🥰🥰🥰
बिष्णु माझी ले गीत गएको भएर मात्र यो गीत हेरेको है मैले चाइ 🙏 बिष्णु माझी ❣️❣️🙏🙏 Respect ❣️
दिन मा 10 पटक हेर्ने कोको छ्म 📢📢📢📢📢📢
Bishnu maji ko fan yata hajir vam taaa🙋🙋🖐️🖐️
Sai kuro bro
नेपाली लोक गितले पनि नया इतिहास कोरेको छ ❤
सुभकामना सबै मा ❤
- निशान पुन मगर (नेपाल आइडल )
तिम्रो पनि साङ्गीतिक यात्रा सफल होस शुभकामना नेसन भाइ।म पनि सक्दो भोट गर्ने छु।तिम्रो हरेक एपिसोड मलाई एकदमै मन पर्छ।
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Nepali
मेरो पृय भाइ बसन्त थापाले लोकदोहोरी इतिहासमा हेर्नुपर्ने र सुन्नैपर्नी गित सालको पात टपरी हुने गाइसकेपछी लोकदोहोरीको रुप बदलिएको छ । यो गितनी दोलखाको कालिन्चोक मा सुटिङ गरेको रहेछ खुसी लाग्यो हार्दिक बधाई तथा सफलताको शुभकामना !! भाइ बसन्त ।।।।
जे भयनि बसन्त सर को भ्वाइस आज भन्दा 4/5 वर्ष पहिला पनि उस्तै आज पनि उस्तै बागलुङ बजार मा भने बोलका निकै पुराना पुराना गीत हरुमा पनि उस्तै भ्वाइस ल बधाई छ बसन्त सर
बोके झार लगायतै फेरि आर्को दम्दार पस्तुती सय को गुन तिरौल हजारैले उहीँ गायक उहीँ गायका उहीँ गीत्कार बधाई छ युनिट टिमलाई साथै सफलताको अग्रिम शुभकामना 📻️👌👌👌💕💕💕
करोडौमा चलोस्,
एकदम मिठो बनेको छ।
सबै टिमलाई शुभकामना 😍😍
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
. :: ,
वसन्त जि तपाईंका हरेक सृजना नेपाली गेव्त संगितका बहुमुल्य सम्पत्ती हुन् । निक्कै मज्जा आयो गीत सुनेर हेरेर । गीतले १० मिलियन भ्यु पाओअ् शुभकामना । @अजित क्षेत्री-युएई ।
जबर्जस्ति सब्द जुराएर अस्लिलता ल्याएर लोक संगीत लाइ फोहोरी बनाइरहेका हरुले मनन गर्ने कि ; सब्द सिर्जना भनेको के हो भनेर । बसन्त थापा दाजु को त के गर्नु । स्वर्ग 👌👌👌
बसन्त थापा, सय को गुन तिरौला हजारैले, मुखियाको नातिको तर्फबाट धेरै धेरै सुभकामना छ, करोड क्लबको सुभकामना छ ।
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
सास पुर्याउन धौ धौ हुँदा हुँदै पनि कति दम लगाई लगाई गाउनु भाछ सारै राम्रो सय को हुन् तिरम्ला हजारौंले woo woo मिलाएर भन्नु पर्दा सब ठीक छ एकदमै राम्रो भिडियो सहित मज्जा आयो
यो गित गायको मिलेन काहा सदै फल मीठो पाइन्छ
धेरै मेहनत छ यो गाउन भिडियो हेर्न मजा आयो
हाम्रा गामतिर मादल एका कुनातिर बजाईराछ, माइक समातेर केटाकेटी एक्लै गाईराछ, जस्तै भा छ 😂। अडियाे फाइनल नहुँदै भिडियाे कति हतार हाै ? छर्छरीलाई लुगा किन्न लाेग्ने स्वास्नीबीच दाम वा डिजाइनमा झगडा पराे भने बच्चालाई लुगै नलगाईं नाँगै छाडिदिएकाे जस्ताे भाे । जे हाेस्, गायक गायिकाकाे अाेरिजिनल अावाज चाहिँ मज्जैले सुन्न पाइयाे । 😂
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
कति कमेन्ट् गरु जति गरे नि कमि छ तर सुनिल दादा को नाचको के कुरा गरु नया र फरक केही step हरु पुरानै भए पनि केही जति नयाँ छ र धेरै मन पर्यो,अनि मरिस्का को हेराइ र मुस्कान हरेक position मा मुस्कान छ ,र background dancer pani राम्रा छ्न धेरै नाच्ने राखेर केही हुन्न मेन कुरा त नाच्न जान्नु पर्छ , अनि बसन्त दादाको त के कुरा गरुँ म ,यो गीतले करोडौं कलबमा पुग्ने छ भन्ने आशा गरेको छु ,पर्लाद सुवेदी ,को शब्दको बयान कसरी गरु हरेक शब्दमा मौलिकता छ बिस्नु माझिको स्वोर मात्र सुन्ने भए अरु त सपना मात्र ,अनि त्यो भाते सुन्दरमणि को,गीत आयो भने कहिले नसुन्नु ,तेस्तो मान्छे को गीत सुन्नु परेको छैन ,
सुदूरपश्चिमको दार्चुलाबाट मेरो मनपर्ने कलाकार बसन्तथापाको मिठो गीत सुनियो !!
🌹🌹🌹बसन्त थापा, बिष्णु माझीको स्वर अनि सुनिल क्षेत्री र मोरिस्का पोखरेलको बेजोड अभिनय रहेको "सयको गुन तिरौँला हजारैले" हेरेर भरपूर आनन्द आयो । पुर्ण सफलताको कामना सम्पूर्ण युनिटलाई।🌹🌹🌹
नमस्कार म इंडिया बाट हेर्दै छु
राम्रो छ
धेरै धेरै राम्रो छ गीत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ( बिष्णु माझी दिदी को स्वर सारै मन पर्छ )
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
वसन्त दाइलाइ जस्ले जे भनेपनी उहाको सब्दमै दम छ यो नि कम्ती छैन अझै एस्तै सिर्जना गर्दै जानू होला सफलता को कामना सम्पुर्ण लाई!
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Bishnu majhiko aawaj man paraune jati le like
here 👇❤️
मलाई पनि दिउ दिउ झैँ लागेको मायालुले होकी तेही मागेको हेरी राख मायालु नजरैले सयको गुण तिरम्ला हजारैले अति सुन्दर शब्द्द र रचना मलाई अति नै मन पर्यो लब इट सो मच।
बसन्त थापाको गीत भन्नेबित्तिकै नहेरी बस्नै सकिन्न 😘Big Fan♥
Basanta Dai Ko voice manpauni jai🎙️🎙️🗣️🗣️ Hajer hunta
Sahi kuro malai pani lastei man parxa
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
बसन्त दाजुको डाइ हार्ट फ्यान यता आउ।
अनि बिष्नु माझि दिदि को नि
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
मलाई नि दिउ दिउ लागेको
मायालुले त्यही होकी मागेको
यो चाहिँ खत्रा लाग्यो मलाई त बबाल छ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
खासमा मागेको के रैछ भन्या ब्रोले 🤣
बसन्त दाई र बिष्णु दिदीको स्वरमा बनेका हरेक गित उत्कृष्ट 👌👌👌👌👌
मनै छुने congrats all team..
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
आहा कति मिठो गीत बसन्त दाजुको अनि दामी भिडियो सुनिल क्षेत्री र मरिस्काको बजार पिट्नु पर्छ यो गीतले
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
असाध्यै मायालु शब्द अनि लय उस्तै भिडियाे मा धेरै मिहेनत अावाज मुलायम बाजामा माैलिकता अाहा गित जति सुन्याे उति सुनिरहाै लाग्ने कतै केही नबिझाउने बधाई छ सम्पुर्ण टिमलाई ।
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
कोमेन्त नगरी मन नै मानेन वास्तवमा लोक दोहोरी छेत्र का राजा बसन्त तेस्तै स्वोर कि धनी बिष्णु माझी प्रति हर्दिक नमन ।।। यो दुनियाँमा लोक दोहोरीको क्रेज मा बाढी नै ल्याउन सफल गायक को रूपमा बसन्त थापा बदाई छ सबै युनिट लाई ।।।।।।।
हाम्रो पिरिय कलकार लोक भाका को किङग बसनता दाजु लाई सलाम छ एति राम्ररा राम्ररा गित हाम्रो बिच लिउनु भाको मा र म ओ पनि भन चान्छु लोक गित नेपाली को साहन हो र लोक भाका सबैले माया गर्नु होला जो जाहा भयेनी म साउदी बात हो हाल
चोर चाहिँ चोर्कै अनुहार गरेको मान्छेलाई राखेछ्😀😜😭
अर्थ अनर्थ नलागोस मित्रहरू अन्तिमसम्म हेर्दा सम्म त्यो अनुहार झलझली आयो त्यही भयर कमेन्ट गरेकोनी।🙉🤓
Hajur lai rakhnu parne😍😍😍😍😍
Honi hajur lai rakha nu parne ho
@@Saneepkhanal 🤩🤩sahi ho
@@kanxababu8757 mauka milaunu paryo malaini🤔🤐
@@raisingyouth5511 🙋🙋🙋🌹🌹🌹🌹
गजब प्रलाद सर वसन्त सर & सम्पुर्ण टिम मौलिकताका खानी सर्जकहरु प्रती नमन सफलताको लाखौ लाख सुभकामना !
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
कहि कतै मौलिकता बिचलन हुन नदिई सधै मौलिकता मा रहेर सिर्जना गर्नु हुने अब्ब सर्जक आदरणीय वसन्त थापा प्रलाद सुवेदी दाजी हरु लाई सधै सम्मान छ कलन्तर सहकार्य र मौलिकता बाची राखोस
हैट.... खत्त्रा भाका.... गाउदा त सास नै नपुग्नि😁😃😄😄😄😃
Ha ha ha ha
प्रल्लाद सुबेदी दाईका शब्दमा पनि धैरै मिठास छ।👍👌👌👌
Ali dhilo vayo kyaho dami xa daju Baglung ko heroo basanata thapa best of luck
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
@@basantathapa you are most welcome daju safalta ko subhakamana 🎤🎤🎤🎤🎤🎤🇳🇵🇳🇵🇳🇵🇳🇵🎶🎶🎶🎶🎶🎶🇳🇵🇳🇵🇳🇵🎵🎵🎵🎵🎵🎵🎵🎵🇳🇵
१०० को गुन हजार ले होइन करोड ले तिर्नी हो अति मार्मिक छ सुभकामाना सपै टिम लाइ
नेपाली लोक संगीत को बजार सबै वसन्त दाई ले नाई धाने झै लाग्छ मलाई त । एक पछि अर्को गर्दै हिट हिट गीत बनाउनु भाको छ । शुभकामना दाजु करोड पार गरोस् गीत ले युट्युब मा छिटै ।।।।
कती राम्रो डान्स सञ्जय लीला भन्साली को मूवी को गीत को सेट भन्दा कम छैन all the best
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
टिपिकल गित कति आनन्द आयो धन्यवाद वसन्त दाजु।हामि बच्चा हुदा हाम्रो स्याङ्जा तिर सुनेको मौलोक गित (गल्बदी लाई ३०० झुम्का नलाइ ६० मायालु ) खुब रमाइलो अनि खुसी लाग्यो👍️🙏🙏🙏
एकदमही नौलो भाकालाग्यो साथै म्युजिक पनि एक छुट्टै भिन्दै खालको सुन्नपैयो र सम्पुर्ण म्युजिक टिमहरुमा 2020को लोक दोहोरी छेत्रमा धरै धेरै सफलता को शुभकामना छ साथै एउटा सानो सुझाब बसन्त थापा ज्युमा सधै एस्तै साफ सुन्दर आफ्नै डाडापाखालाई समेटेर पारिवारिक संगति प्रस्तुत गर्नुहोला भन्ने आशागर्दछु धन्यवाद म गुल्मी हाल u a e
बसन्त दाजु नमस्कार ! सालको पात 🌿🌿२ को प्रतीक्षा मा ।।
Lots of love from Baglung galkot
Basanta dai😍😍ko fan yeta hajir hum t🤗🙂ani Baglung galkote poni✋✋✋
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
प्रल्लाहद सुवेदी को शब्द उत्कृष्ट
बसन्त थापा लय अनि स्वर उत्कृष्ट
विष्णु माझीको स्वर उत्कृष्ट
अनि सुनिल क्षेत्रीको कोरियोग्राफी उत्कृष्ट
समग्र मा गित उत्कृष्ट
👌👌👍👍
Best & beautiful song salutes all team🤚🏻
मलाई यकदम पृथक लाग्छ बसन्तको आवाज बिश्णु माझीको त कुरै भयन
सार्है राम्राे सिर्जना वसन्त सर तपाइकाे हरक सिर्जनामा केही न केही नया पन देख्छु यसैमा मलाई पनि तपाईं प्रति गर्भ गर्न मन लाग्छ सदैब सकारात्मकता बाेकेका गितहरु भाबि दिनहरुमा सार्बजनिक गर्नुहाेला धेरै धेरै शुभकामना वसन्त जि ........
sunil chattri & basanta thapa ko frn yata✋✋hajir hum
Wo nice song
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
अति उत्कृष्ट शब्द संगीत सफलताको शुवकामना होल युनिटलाइ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
बसन्त थापाको गीत सुनिरखौ जस्तो लाग्छ स्वर साह्रै मन पर्छ म हजुरको ठुलो फेन हुँ l
Sunil chhetry ko dancer very very super duper Vanda mathi x Best of luck
Bishnu Majhi ko vocal vaya pa6i geet ta tyasai hit hun6......…..
फेरि पनि निकै राम्रो मौलिक शिर्जना वसन्त थापाको,,,
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
लोकगीतकै इतिहासमा सबै भन्दा बकबास गीत !
बसन्त थापा दाजूको गित मननपराउने को नै होला र सम्पूर्ण टिमलाई सफलताको शुभकामना
सुन जस्तै प्रल्हाद को शव्द छ,
बसन्तले सुगन्ध थप्द छ, -- हेरिराख मायालु
प्रल्हाद दाइको शव्द, बसन्त दाइको सँगीत, यती राम्रो सृजना सुन्न पाको गुन कसरी तीर्ने हो ?
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
Jaha Ashish Aviral le hat halxa tyaha safalta milxa
सालको पात भन्दा फेमस हुन्छ।😌
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
कति मिथो आवाज बिष्णु दिदी को अनि बसन्त दाइ को
धरै राम्रो छ गित अनि बारम्बार सुनिराखौ लाग्ने।।।।
मरिस्का पोख्रेल लाई बिष्णु माझी को स्वर मा एकदम म्याच गर्छन् त्यसैले मलाइ लास्तै मन पर्छ मरिस्का जि को डान्स
हेरी राख मायालु नजारैले हेरी राख मायालु नजरैले 100 को ऋण तिरम्ला 1000ले आहा कति सुन्दर
दामी गित्❤️❤️
सुनिल छेत्री ले अब लोकदोहरी गितमा एकछत्र राज गर्ने भए !!!
इशाराले म तिम्रै हुमभन
मनमनै गरौला चुम्बन
हेरिराख मायालु नजरैले दाम्मी दाइ दाम्मी बसन्त दाइको गितहरुले त मोहोनीनै लगाएको छ एउटा अर्को फेरि दाइको लयमा गित गाउन मन छ कहिले जुर्छ खोइ
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
कति राम्रो क्रियसन म्युजिक दामी भिडियोको फस्ट भ्यू क्या दामी😍
Good song
@@bijayashrestha5222 धेरै राम्रो
धन्यवाद! हजुरहरुको माया र सपोर्टको लागी :)
@@basantathapa थापा काजीका गित सदाबहार दामी
मलाइ पनि दिउदिउ झै लाएको
मायालुले होकि त्यै माएको यो चाहिँ खत्रा
वसन्त सर
wow Nepali lok dohori kai shwor samragi bishnu majhi dijju congratulations hajur lai
इसारामै म तिम्री हु भन मनमनै गरौला चुम्मन ३ दिनमा २० चोटी हेरे लोक गित को इस्तर धेरै माथि उठेको छ हामि सानो छदा गाऊ मा मात्रै सिमित हुन्थे खुसि लाग्छ
Bishnu majhi(didi) ko song koko le maan paraunuhunxa?
Bishnu majhi bhaneko ko ho? Bhannu hola
दाइ अझै राम्राे है best of luck lo
यो गित को भाका त बच्चा बेलामा सुने जस्तो लग्छ त ! but nice loke dohori song ...thousands likes....