Mayalu Aajailai by Khem Century & Shanti Shree Pariyar | Feat. Nita Dhungana | New Lok Dohori Song
Vložit
- čas přidán 7. 09. 2024
- Presenting new Nepali lok dohori song Mayalu Aajailai by Khem Century & Shanti Shree Pariyar featuring Obi Rayamajhi & Nita Dhungana only on Khem Century's official CZcams channel.
Basanta Films Presents:- New Nepali Lok Dohori Song 2077
#KhemCentury #ShantiShreePariyar #NitaDhungana #ObiRayamajhi #NewNepaliLokDohori #NewNepaliSong
------------------------------------------------------------------------
|| Mayalu Aajailai मायालु आजैलाई ||
🎶 Audio Credits:-
Song:- Mayalu Aajailai
Vocal:- Khem Century & Shanti Shree Pariyar
Lyrics:- Pralhad Subedi
Music:- Khem Century
Music Arranger:- Shyamswet Rasaily
Recording:- Prisma Studio
Audio / Video:- Basanta Films Pvt. Ltd.
------------------------------------------------
🎬️ Video Credits:-
Director / Editor:- Kranti KC
CAD:- Nirajan KC
Cinematographer:- Ajay Regmi
Artists:- Nita Dhungana & Obi Rayamjhi
Post Production:- Dacon Picture
Special Thanks:- Maya KC & Basanta Films Pvt. Ltd. Family
© Basanta Films Pvt.Ltd. All Rights Reserved.
-------------------------------------------------------------------------
Established in the year 2072 B.S. with a motto to develop and flourish along with the development and prosperity of nepali music, Basant Films pvt. Ltd. is always active to fulfill its goal. It deals with the production and distribution of nepali Folk, Modern, Pop, Remix as well as the song of Films.
------------------------------------------------------------
Business Enquiry - basantafilms072@gmail.com
➥Subscribe to Basanta Films Pvt. Ltd. Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
/ basantafilmspvtltd
➥Visit us - www.basantfilm...
➥Like us on Facebook - / basantfilms
➥Follow us on Twitter -
➥Follow us on Instagram - instagram.com/
➥Circle us on G+ - plus.google.co...
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
"Basanta Films' -
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music !
मनै देखि धन्यवाद, सबै सङितप्रेमि हरु प्रति ।। राम्रो रेसपोन्स को लागि ।।।
दामी छ भाइ तपाईं को जस्तै मैले नि एउटा् गित मा मोडेलिङ गर्ने सोक छ
Obi Rayamajhi मोडलिगं गर्ने केटा बाहेक सुपप छ।।
Dami xa bro hajurko get
Very nice song and video wow I like it
Nachna chai na aaune ho Obi lai
अहिले तीजको माहोल साथै नयाँ युट्युब च्यानल मार्फत सार्वजनिक भएको कारणले सबै दर्शक सामु नपुगेको होकी जस्तो लाग्यो किनभने गितका हरेक
पक्ष निकै उत्कृष्ट हुदाहुदै भिवर्स अलि धेरै बढ्नुपर्ने हो । यति राम्रो, सुन्दर र लोकप्रिय मौलिक सिर्जना गर्नुहुने सर्जक, जादुमय स्वरका धनी गायक/गायिका लगायत सम्पूर्ण टिमलाई हृदय देखि नै धन्यवाद साथै सफलता को शुभकामना। 🥰🤩
टिकटमा सुनेर बल्लबल्ल खोजेर भेटियो मीठो गित
Kusari boro lai youtube ma vetiyo hai!
@@sureshsapkota3420 😀😃😄Facebook band garnu vo CZcams batai vayani vet tw hunai paryo ni 😄
पछिल्लो समय को सबैभन्दा मन परेको गीत !! सम्पूर्ण टिम लाई शुभकामना !! अलि पछि बजार मा ल्याउनु पर्ने थियो !! एकदम मन पर्यो !!
खेम सेन्चुरी को स्वर साच्चिकै अत्यन्त मिठो लाग्छ । खेम सेन्चुरी को फ्यान जति यता हाजिर
नेपाली कला सस्कार नेपाली लोक पारखी हरुको अपार माया मन र ढुकढुकीमा बस्न सफल सिर्जना र स्वर-हामी विदेशमा बस्ने नेपालको कुना कुनामा हजुरको गित सगीतले टोन बनेको छ! अति राम्रो मार्मिक शब्द ले भरिएको , [मायालु आजै} तपाई लाई खुलेर हेल्प तपाइको प्रस्तुति लाई मजाले दर्शक सामु प्रस्तुत गर्न अवसर पाउने छन्- धन्यबाद हामी छौ म छु!!do your best congartulation
शब्द सिर्जना आफैमा लोकसङ्गितको मुल,सङ्गीत सम्योजन लोकसङ्गित को अर्को कोशेढुङ्गा( Khem Century) अनि करोडौका मनका गायक गायिका,शब्द सङ्गीत लाई अभिनयमा प्रतिबिम्बित गर्नसक्ने आदरणीय Obi Rayamajhi को टिम एउटा नया सहकार्य र नया उत्सुकता सहित लोकसङ्गित को फाटमा उत्रिएको छ।हरकुराबाट अब्बल चिजलाई कसि लगाईरहनु पर्दैन।करोडौको मनको प्यास मेटाउन सकोस भब्य सफलताको कामना।❣️
मायालु आजोइलाई❣️
यो गीत मैले कम्तिमा पनि 50 चोटि सुनिसके जति सुनेपनी धित मरेन अनि डाउनलोड गरेर पनि मेमोरिमा सुरिक्षित राखेको छु।।उत्कृष्ट शब्द शब्द भन्दा पनि लय कति मीठो छ।।त्यसैमा भिडियो पनि निकै उत्कृष्ट छ।।प्रलाद सुवेदी ; खेम सेन्चुरी , सान्ती श्री परियार र मोडेल ओबि अनि निता सबैलाइ बधाइ छ।।सधै नेपाली साङगितिक बजार मा यस्तै गीत सुन्न पाइयोस।।।
खेम सेन्चुरी को स्वर साच्चिकै अत्यन्त मिठो लाग्छ। खेम सेन्चुरी को फ्यान जति यता हाजिर हुन त।
Ma pani big fan ho khem sir ko
Hai
@@haamrolaxmanmedia2035 mmmmmmm mmmm
Sachiki bahut man xunxa very nice song 👌👌❤️❤️
Yy
खेम भान्जा हजुरको स्वर संगीतको म पहिले देखि नै मन पराउने मान्छे हुँ। पक्कै पनि गीत राम्रो बनेको छ। बेमौसमी तरकारी जस्तै गीत बजारमा आएको रहेछ। गीत सफल रहोस् सबै लाई बधाई तथा शुभकामना।।❤️❤️❤️❤️🚴🚴🚴🚴
On
निता ढुङगाना ,amazing performance, expression ,mind blowing.
यो गितले अहिलेको दसै तिहारमा तहलका मचाऊनि भो जति ठुलो साउन्ड गरेर सुन्यो तेति मजा आउनी ।।
मैले त डेकमा नै चेक गरेको जति ठुलो साउण्ड गर्यो त्यति राम्रो सुनिन्छ।
दिनको 20/20 पटक सुनेर यो गितलाई सुपरहित बनाउनु पर्छ भन्ने हरु हात उठाथौँ।
खेम सेन्चुरीकाे गित नछुटाई सुन्ने म मात्र हाेकी अरू पनि हुनुहुन्छ।♥️♥️♥️ सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना।
म नि छु हजुर
Ma tw lastaii big fan khem century dai Ko..👌👌
Ma ni chu
म पनि छु है यता खेम दाई को गित लाई न छुटाई सुन्ने अनि हेर्ने अनि शेयर गर्ने मा अनि Youtub channel Sub गर्ने मा
Ma pani ho
अरू लाई यो गित कस्तो लाग्छ त्यो मलाई थाहा छैन तर मैले सुनेदेखि निद के हो भोक के हो थकाई के हो प्यास के हो सबै यहि गितले भुलाई दिएको छ यति राम्रो शब्द शब्द मा प्यारो गित अनि स्वर मा जादु म त कुनै तारिफ गर्ने शब्द पाईन् ।।।धन्यवाद सम्पुर्ण टिमलाई ❤❤❤❤❤🙏🏼🙏🏼🙏🏼❤❤❤❤💃💃💃💃💃🎤🎤🎤🎤🎤❤❤❤❤
Wowowo aaja matar full video herna payo 20 xoti herine pugena simple dance n dherai man pareu lop u Nita dii ❤️❤️❤️ kassto ramro dance garnu vako
टिक टक मा हेरेर यासम्म आउने कोको हुनुहुन्छ हाजिर हुम त🤟🤟
सदाभार गीत हो आत्तीनु पर्दैन तीज,दशै र तीहार पछीपनी राम्रो पिकप गर्छ्🙏
किनकी जती सुन्यो तेती सुन्न मन लग्ने गीत हो!
धन्यवाद प्रलात दाजु,खेम दाजु अनि शान्तीश्री दीदीलाइ💓💓💓
तीजको गीत ले वाक्क बनाएको बेला बल्ल मिठो गीत आयो। सम्पूर्ण टिमलाई सफलताको सुभकामना।
करोडौंको सुभकामना यो मीठो सिर्जना सङ जोडियका सम्पुर्ण आदरणीय हरुलाई।सफलताको भब्य कामना❣️❣️❣️❣️
Hai bau ❣️🙏❤️
One of the my favourite song i ever listen.what magical voice and lyric 🤟🤟🤟🤟
Yo mero Favourite geet ho..yesto ramro geet lekhne,gaune, Sangit varne, naachne kalakaar sabai lai Jadau 🎶🎶👍👌👌👌
अाहा अाहा कति उत्कृष्ट गीत यस गीतका सम्पुर्ण स्रष्टा सर्जक प्रति नमन व्यक्त गर्न चाहान्छु । विशेष गरि प्रल्हाद सुवेदी दाइ र खेम सेञ्चुरी दाइ प्रति नमन व्यक्त गर्न चाहान्छु ।
खेम दाईको म डाइहर्ट फेन हो।
एकदम मन पर्यो लय यो गितको कामी दाईको छोरो पछि अर्को उत्कृष्ट गित सुन्न पाइयो धेरैधेरै बधाई तथा शुभकामना।
शब्द अनि लय उत्कृष्ट अनि उस्तै खेम दाईको अनि शान्तीश्री दिदिको मीठो स्वर, भिडियो नि उत्कृष्ट बनेको छ।
खोट लगाउने केही छैन यो गितमा।
पछिल्लोपटक लोकदोहोरि गित झन राम्रो हुँदै आएको छ। जति सुनेपनि धीत नमर्ने के भाको मलाई मात्र हो की अरुलाइ नि यस्तै हुन्छ। धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमलाइ यति मिठो गित,सब्द,लय र भिज्योल बनाउनु भएकोमा।
This is my favorite song. it has a sweet music and melody. I am in America and every single day I listen and watch Nepali songs, specially lok dohori songs. Thanks.
it is beautiful song i loved it thanks all your unit members....
आहा प्रल्हाद खेम ओबि दाइ😘सबै चिजको परिपाठ मिलेको अत्यन्तै राम्रो लाग्यो सगरमाथाको शिखर चुमोस!
नमस्कार ।। मैले जति सक्यो तेति गर्या छु बाकि हरु को हात मा है पिल्ज सेयर लाइक कमेन्ट अनि प्रतिकिर्या दिनुस है ।।। धन्यवाद
शब्द सिर्जना आफैमा लोकसङ्गितको मुल,सङ्गीत सम्योजन लोकसङ्गित को अर्को कोशेढुङ्गा( Khem Century) अनि करोडौका मनका गायक गायिका,शब्द सङ्गीत लाई अभिनयमा प्रतिबिम्बित गर्नसक्ने आदरणीय Obi Rayamajhi को टिम एउटा नया सहकार्य र नया उत्सुकता सहित लोकसङ्गित को फाटमा उत्रिएको छ।हरकुराबाट अब्बल चिजलाई कसि लगाईरहनु पर्दैन।करोडौको मनको प्यास मेटाउन सकोस भब्य सफलताको कामना।❣️
मायालु आजोइलाई❣️
Dherai ramro xa😊❤
Ramro lagyo 💙💙💙
Dai nachana siknu pareyoo aavinaya tw mitho chadai x ni
Yesto majjale nachne gitma ali dance practice garera garnu parxni bro siknunai parne rahex kasto nun nalageko tarkari jasto vayoni
मैले जीवन मा कहिले पनि दोहोरी/ लोक गित खासै सुनिन तर यो गित १००० चोटी सम्म सुनी सके कति मीठो लय ,शब्द अनि संगीत 😍😍😍
💞💞💞💞💞
सदाभार गीत हो आत्तीनु पर्दैन तीज,दशै र तीहार पछीपनी राम्रो पिकप गर्छ्🙏
किनकी जती सुन्यो तेती सुन्न मन लग्ने गीत हो!
धन्यवाद प्रलात दाजु,खेम दाजु अनि शान्तीश्री दीदीलाइ💓💓💓
दिनको 20/20 पटक सुनेर
२० औं पटक हेरियो.... अझै धित मरेन, उत्कृष्ट शब्द, लय, नृत्य अनि भिडियो । 😍 ♥
बहु चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको यो उत्कृष्ट गित २०७८ सुन्ने को को छौ🙏🙏🙏
tiktok मा सुनेर येता खोज्दै आय म😅 कति मिठो गित अनि स्वर दुबै जना को नै 💕
Wow damiii song🙏🙏🙏🙏😂😂👌👌🌻👍️👍️❤️❤️💗💗💗💜💜🌹🌷🌷
Yes
Supop song
Nice song
Rojina Thapa होनि हजुर
यसो त ##खेम_सेन्चुरी दाइ मेरो मन पर्ने गायक मध्य एक हुनु हुन्छ उहाँ का गीत आउन साथ सुन्न हतार हुन्छ त्यस माथी यो #मायालु_आजैलाई बोलको शुभकामना गीतमा #खेम_दाइ लगायत #ओबि दाइको धेरै मेहनत रहेको र यो गीत सार्वजनिक गर्ने प्रती दुबै दाजु लगायतको टिमनै कता कता तीजको सिजनमा लोक गीतको बजार बारे लिएर चिन्तित भएको लाग्यो उहाँ हरुको पोस्टहरुबाट गीत धेरै राम्रो लाग्यो आशा छ गीत अवश्य सफल हुने छ सबै टिमलाई
czcams.com/video/tHoN8_IvlBY/video.html
अबको पालो 🌷मायालु आजैलाइ 🌷भन्ने जति हाजिर हुनुस ।।सफलताको कामना।।
Kham sunchari ko song tw malai pane sarai man parxa ma pane na xutai harxu
Yesto ramro geet ta aaja sama sunako thiyana maila lots of love
लय मिठो छ मैले २/३ पटक हेरे तर गीतको भिडियोको सार बुझ्न सकिन ।यो गीतको शब्द र अदालत, अनि फैसला ? छेउ न टुप्पोको कन्सेप्ट ।
यो गीत गीतमात्र नभई लोक संस्कृतिमा फैलिएको विकृतिको अन्त्य गरौं र मौलिकतामा ध्यान दिऔं एउटा उदाहरणिय सन्देशमुलक लाग्यो ! यसगीत संग जोडिएका सम्पुर्णलाई बधाई तथा शुभकामना !
"ओठ बन्द गर्देसी ओठले क्यरी आइया भन्नेहो चोटले"मायालु आजैलाई...क्या सब्द छ सलुट प्रलाद सुवेदी जि🙏आवजका धनी खेम जि र शन्ती जि को त के कुरा गरौ र खोइ।बधाई साथै धेरै सफलताको सुभकामना🌹🌹🌹सम्पुर्ण uniteलाई
Good song
धेरै मन पर्यो 500 चोटी भन्दा बढी सुन्छु दिन मा। बिहान उठ्ने बितिकै बेलुका सुत्ने बेलामा सम्म।
धन्यवाद
I’m also brother
Me too same
Me too same as you
khem gi and shanti shree di mindblowing song.....god bless both of uu...go ahead countinue....
असाध्यै राम्रो छ ।Very good combination of vocalists,musicians and all others.
तिज गीत जस्तो पनि छैन कति भिन्न खालको कति राम्रो शब्द र लय ओहो नाचिरहन मिल्ने जति सुने पनि सुनिरहन मन लाग्ने । निर्माण टिम सबैलाई बधाई साथै अपार सफलताको शुभकामना 🙏🙏😍😍😍
यो गित अहिले स्म्म्म trending मा परेको छैन दुखको कुरा😪
Dancing गित छ तर नृत्य नै छैन अनि कसरी परोस त साथी trending मा।
ल गज्जप गीत आउदैछ है म त प्रिमियर पर्खेर बस्याछु।।
गीत मन पारो भिडियो मन परेन
DP दाजै 😍😍😍😎😍
Nayan sharma बुझ्ने कोसिस गर्नुस न !!
Love Nice song i like it 👌👌💖💖💖💖💖💖💖💖🙋♂️🙋♂️🙋♂️
बहु चर्चित गायक खेम सेन्चुरीको उत्कृष्ट श्वर र उत्कृष्ट संगित ले अचम्मै आनन्द दिलायो
Tiktok मा सुनेर डाउनलोड गर्नै बाध्य भए नाम नै काफी छ खेम सेंन्चुरी शान्ति श्री परियार 🙋❣️💗 💚
Wow ❤❤❤❤ niec song 🎶🎤🎤🎤🎤🎤🎤🎵🎤🎶🎵🎶🎵🎶wow so like❤👍❤👍👍👍👍👍
Mee
यो गित ले इतिहास नै बोकेको छ।
सबै लाई मन छुने बनाउनु भएको मा सबै टिम पर्ती मनै देखि नमन अनि धन्यवाद ।
जय गित संगीत ❤️💏💏🖖🖖
नमस्ते म सुरेश विश्वकर्मा बैतडी बाट।
यस गितको पर्खाइ बल्ल आज सकियो अति राम्रो छ।खेम दाइ लगायत सबै टिमलाई शुभकामना।
जति सुन्यो त्यति राम्रो लाग्ने कति राम्रो के शब्द सङ्गीत...
सारै मन पर्यो दिनभरि रातभर सुनेर नी नपुग्ने...
एक्टिङ को त...
Just WOW!!!
Really amazing 🥰🥰
याे भिडियाे सबैभन्दा बडि हेर्नेमा म साबित हुन्छु हाेला कुन दिन🤣🤣🤣🤣🤣
म पनि हो यार ,अति धेरै हेर्छु।
बुझ माय माया को (summary ) यो सब्द को ठाउँमा नेपाली सब्द भयको भय राम्रो हुने थियो। ।गीत संगीत राम्रो छ सफलता को शुभकामना👍👍👍
समरी भनेको संस्कार जस्तो लाग्छ!!
आहा रिमै💜💜
आहा..!🙉खुब मनपर्यो दाजी गीत । सम्पुर्ण टीमलाई हार्दिक बधाई एवम् थप सफलताको शुभकामना ।💖
यो गीतलाई दोहोर्याई दोहोर्याई धेरै पटक हेरें ।स्वर संगीत अनि लय सार्है मिठो लाग्यो । 👍🏻👍🏻
Ah katti ramro jatisune teti sunam lagne miracle magic nai vayo MAlai tw 👏👏👏
पछिल्लो समयको सृजनशील निर्देशक क्रान्ति केसी, अजय भाइको काम पनि तारिफयोग्य छ। बधाई छ समग्र टिमलाई। गीत, सङ्गीत भिडियो सबै सभ्य मात्र हैन भब्य पनि छ।
Wow nice song congratulations all tim
आहा! यति मीठो गीत रैछ र पो खेम दाईले हामीलाई यति धेरै कुराउनुभाको💕💕
आहा गज्जब लाग्यो गित शुभकामना सबै लाइ 💞
सयौ पटक हेरे अझै मन भरेको छैन 👌👌👌👌😍😍 धेरै राम्रो शब्द अनि सृजना 🙏🙏🙏
सृजना कर्ता लाई हार्दिक नमन् 😍🙏🙏❤️❤️❤️
One of the best nepali folk songs. Ati mitho aabaj ra laya
नेपाल र नेपाली समाजमा यस्ता यस्ता गितले हामि दर्शकलाई खुसि दिनु होला खेम जि बधाई तपाईका हरेक सृजना र स्वर साह्रै मिठो छ ।
F
२० औं पटक हेरियो.... अझै धित मरेन, उत्कृष्ट शब्द, लय, नृत्य अनि भिडियो । 😍 ♥.
सुनेर दिन बिताउने गीत नै बनेको छ मेरो
lioa९४;८८ aaaaa
@@manojhbc6116 klllkkllklkkkllllll look like kkll
🥰🥰🙏🙏❣️❣️
Gaurabh vanja🥰🥰🙏🙏❣️❣️
आहा निकै राम्रो छ गीत मलाइ निकै मन पर्यो खेम दाइ ओबि दाइ लगायत सबैलाइ शुभकामना
Nice song
खेम सेन्चुरी को मिठो स्वर मा रहेको यो गीत सुनी रहम जस्तै लाग्ने यो गीत हरेक नेपाली संगीत प्रेमी मन जित्न सफल क्ष छ।❤
Khem dadako song prati ma avari xu ati mitho song Ani sabda sathai Shanti ddko surilo awaj
Maile dohari geet ta sundina😅...Tai Pani Best wishes....😍😇
बधाई अनि सफल्ताको शुभकामना एस गितको सम्पुर्ण कलकार सर्जक लाई गित मिठो छ शब्द उतिक्कै मिठो अनि भिडियो झन राम्रो यो गित 100 पटक हेरिसके अझै पनि मन भरेको छैन एति राम्रो गितलाई सब्बैले मया गरौ जय गित जय सङ्गीत जय नेपाल ♥️♥️♥️♥️♥️♥️♥️♥️
सालको पता बाट बल्ल लोक गीहरु लोक गीत जस्तै आउन लागेको छ जै लोक गीत निता ढुंगाना म्याम सानो छदा मोभि हेरिन्थ्यो अझै पनि उस्तै 27/28 वर्षा की जस्तै हजुर 😍😍😍
Omm8ipcnc6z8
Aati mitho geet xa 👌🏻👌🏻👌🏻 man xune sabda sanget, neeta looks awesome 👌🏻👌🏻👌🏻👌🏻 entire team lai thanks for beautiful package 👏👏👏 keep it up
मलाई बालपन देखिनै लोकदोहोरी भाका सुन्न त्यती मन नपर्ने मान्छे। तर आजा यति सम्म मन पर्यो कि लोक भाका,यो गीत आजा 10 पल्ट सुने अनि हेरे।thanks Singer and hole team Lai।
Love from japan.
प्रलाद दाइका शब्द आहा खेम दाइको लय गाई पन सलुट छ
लोक दोहोरी मा करोड क्लब मा पुग्ने अर्को गित ।मायालु आजै लाई
Umm 9
उत्कृष्ट गीत तथा सान्दर्भिक म्यूजिक भिडियो । हार्दिक बधाई तथा शुभकामना हामी सबैलाई ।
Khym Bhai ko haryk geet atti nai ramro lagxa Malai dhyrai dhyrai ...💃💃💃💃👌👌👌👌👌
Ma pani khem century dai ko tholo fan ho ahaa kati mitho git al the best all team
मैले धेरै सुन्न खोजेको गित आज सुन्दै छु है
यस गीतको प्रत्येक शब्द शब्दमा दम छ म यस टीमलाई धेरै धेरै बधाई छ भन्न चाहन्छु अझ यस भिडियो करौडौ मा पुग्न सफल होस शुभकामना दीन चाहान्छु म टिका पाण्डेय स्याङ्जा हाल दक्षिण कोरिया बाट
Life ma.first time dohori song ley heart tuch gareyko xa really melodic song nice creativity.❤❤too good dance as well..
Sacikai vanu parda yo git din ma 3/4 coti herni ra gauni garxu git ko vediyo sabda laya sangit voice sabai bata no 1 chha tara ati mito git kina carcha pauna sakeko chhaina ani patra kar You tube patrakar haru le aru gitko nekai newj garauchha tara yo git ko kina sabai cup j hos git ramro chha safalta milos dilo vaya pani 😍😍😘😘
Khem century dajuko voice akdam ramro lagxa ani videoko jhan kurai xodau badhai xa khem centuty timlai?
नीता ढुंगाना दिदी ओम दाई को डान्स सारै मन परो vखिम दाई शान्ति दिदी को कुरै नगरौं आहा कति मिठो स्वर शब्द मा पनि उत्तिकै रोचक शुभकामना छ सम्पूर्ण टिमलाई
अत्यन्तै पर्खाइमा रहेको गित गित सोचेको भन्दा नी राम्रो बनेछ सफलताको शुभकामना बसन्त फिल्म लाई
म्युजिकमा खेम सेन्चुरी अबको कम्तिमा १० बर्ष राजा हो भनेर धेरै पटक प्रष्ट पार्यो ।
सहमत
I also agree
@@arjunido7632 666666666
66666ccc6xxd
666k77kk7k7ki7766666666666i66666666
@@arjunido7632 77r6666666d66666666666666666cc666c66666666666666666666666676u666uì6666k6ìi66
666666
6kk
Ķkk66666666666666666666666666666666666666666666ccc66c66c66666666666666666v66666666666666666
.
6
66666666v6666v66666666666666666c666vcc6666666666666666666666666666c65c666c666666666ccccc66666666666666cc
C6v66v6666666667666776677777
Cccc
777cc77777c6777cccc76777
7667.
6c
776777777c..7k6iccccc7...66ccc7c7t777777777y766cc66c6y6666666cccccccckkkkjjkkk...
@@arjunido7632 dcCv
Wow very nice song and sweets voice baball video 😘😘😘🙂🙂🙂😍😍😍
Wow super song
कमेन्ट गर्दिन भने पनि मनले मान्दै मानेन सारै मज्जा आयो गाना सुन्दा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
K saro ramro geet ho why this video has less views it deserve millions of views😞❤
Yeti ramro git ❤lai pani dislike garne manav raxan ta😡
Kosaikosaile jhukkiyera hola
khem sir naman gardachhu hajur ra shanti shree ko geet malai khub man parchha yo geet hiro haru nita ra ob raymajhi sarai murta dance best of luck maile ta panchpatak here jatihereni na aghaune
Wow yo git maile din ma kamtima Pani 10 patak sunxu herxu Lok dohori vanera nak khumcaune haru ko lagi yo git Pani auta ho 3/4 barsa ma derahi git Aya hit huni git yo Pani parxa sallko pat paxi fari yo git le sabai ko man xoyo badahi suvakamana xa all tem ♥️👌
One of best song I had ever watched..
What a compose hats off khem senchuri love this 😍😍😍
गित शब्द संगित भिडियो अभिनय सबै100% ठिक छ तर जुन अदालत वाला बिषय बस्तु नराखेर बरु सिधै नाच अभिनय बाटै सुरुवात गरेको भए अझ राम्रो हुने थियो मेरो बिचारमा मलाई भने अल्लि कता कता 👉️छोरीलाइ कराएर बुहारीलाई तर्साए जस्तो लाग्यो👍️
maile pani tyahi khojya thie
मिठो लय तथा उत्कृष्ट शब्दमा रचिएको नेपाली लोकगितको क्षेत्रकै अनुपम सिर्जना ।।
Yo barsa ko no.1 song tesai mathi khem sir ko voice.jati sunyoo teti sunau sunau lagnee.song pani ramro video pani tettikai ramro...👌👌👌
Ahaa best wishes entire team ❤️❤️❤️🙏🙏🙏 dharai romro xa
Khem daju hjur ko voice sunda alagai Mazza aauxu jasto Nam ustai Kam garnu vako xa God bless you daju feeda
wao wao mind blowing songs
Khem sir ko big fan ho ma dherai man parxa sir ko song yo pani heart ❤️ touching xa song
I cannot remain silent without praising all artist for creating such a heart touching and really entertaining creation of lyrics, music, songs and dance. May god bless entire team !!
Same as me filing 🙏
@@vishnucarkey3427 I b. Vbnnbsbdbdbrbbhgeh data bbvbbv
@@vishnucarkey3427 njn
Hmm
Day for a fq
Omg😮 kati mitho geet ho..jati sune ni dhit namarne