MAYA HASEKO - Basanta Thapa | Shanti Shree | Pralhad Subedi| Nepali Song 2077 Durgesh Thapa | Losina
Vložit
- čas přidán 21. 09. 2020
- Bhaabganga Digital Presents “Maya Haseko /”माया हासेको”, an official music video of yet another Nepali Lok Dohori song by Basanta Thapa and Shanti Shree Pariyar ft. Pralhad Subedi, Durgesh Thapa and Losina Lamichhane.
#MayaHaseko #BasantaThapa #DurgeshThapa #ShantiShreePariyar #PralhadSubedi
Listen to Maya Haseko at different platforms: onerpm.link/574802859045
About the song:
The new Nepali Lok Dohori song, ‘’Maya Haseko /”माया हासेको” ’ is a typical, romantic, and love song, penned by prominent lyricist of Nepal Folk Fraternity, Pralhad Subedi, composed by the most-loved composer, Basanta Thapa and arranged by Ashish Aviral.
Moreover, it is a double conversation between two love birds, singing about each others’ smiles which is responsible to impact each others’ sleep. The creator has incredibly put the romantic scenario into words like praising each others’ outlook, attire, adoring presence, and most importantly the bewitching smile. In a nutshell, it is a typical Dohori song which highlights the expression of a couple who are being grateful, and excited to fall in love.
♬Audio Crew♬
==================================================
♬Lyrics:- Pralhad Subedi
♬Compose:- Basanta Thapa
♬Arrange:- Ashish Aviral
♬Vocals:- Basanta Thapa & Shanti Shree Pariyar
♬Recording/Mixing/Mastering:- Ashish Aviral
♬Studio:- Raaga
==================================================
🎥Video Crew 🎥
🎥Artists:- Durgesh Thapa / Losina Lamichhane
🎥Cinematography:- Ajay Regmi
🎥Choreography / Direction:- Shiva BK
🎥Edit:- Bikash Gyawali
🎥MUA:- Saksham Pudasaini /Saroj Budhathoki/Sabbu Tamang
🎥Assistant Direction:- Madhav Shrestha
==================================================
Special Thanks:- Amrit Chapagain
Technical Assistance:- Khim Bahadur Chhetri
==================================================
You can email us at pralhad.subedi99@gmail.com or inbox on our official Facebook.
Fb link:- " / pralahad.subedi.5 "
==================================================
Please like, share, and leave your thoughts via comments. For more music videos, do subscribe to Pralhad Subedi’s CZcams Channel, if you haven't already.
==================================================
For instant queries, you can make a call to 9860205934.
© & ℗ Bhabaganga Digital Pvt. Ltd. 2020 All Rights Reserved.
NOTE:- यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channelमा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.
-Thank you! - Hudba
नजाउ है सानु पधेरीमा , सितल दिने पिपल समी छ, सयको गुन तिरौला हजारैले हुदै अहिले "माया हासेको" आफ्नै च्यानल बाट रिलिज गरेको छु। यस्तै मायाको अपेक्षा समेत राखेको छु। आएका सल्लाह , सुझाब र प्रतिक्रियालाई बिशेष ध्यान दिनेछु। गीत लाई शेयर गर्दिनु होला है त। Thanks all for your continuous Love and Support. :)
I love you
जङ्गे पिलर हो तपाईं संगीतको
Mero manma pani yehi lagi rako thiyo geet lai sut garni video vayena
Most waiting song hoo record break garna parne but video socha jasto aayana ...kte ko skirts last xoto vayoo full paint ma vayako vaya suitable hunthyooo xoto skirts la aakarsh hunxa vanya thought wrong xa la ..durges sir ko hasoo kaam xa jun geet la mageko xa paeyana .....words music & voice ma daaam xa sadhai ramroo ramrooo yestae srijana sunna pau praladh & basanta daju best wishess ahead
👈️धेरै राम्रो छ गित र भिडियो साथीहरू यता हाजिर गरिहालौ👉️ czcams.com/video/1j3sE4f3M_A/video.html
बसन्त थापा र शान्ति श्री परियारको फ्यानहरू यता हाजिर हुम
Ma humm 🥰
धन्यवाद! Raj जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Hjr mo ni haii
hello hajur
Thanks 😍 love you all
czcams.com/users/akirtam
Dai Bhutan ko singer lai Pani support gardinu hola🙏
Love you too... 💖💖☑️☑️
Nice video 👌👌
We support all
Nice
आदरणिय दर्शक स्रोता हरूमा नमन(माया हाँसेको)तपाईहरूको मायायति धेरै पाएका छौ कि हामीलाई साच्चिकै फेरी पनि यस्तै गित संगित सृजनाका लागि प्रेरणा मिलेको छ गित मन परेमा तपाईको एक लाईक कमेन्ट शेयर सब्सक्राईब हाम्राो लागि अमुल्य छ धन्यबाद 💓🙏💓
Thankyou
Hoiie you charge me know
Nice song dai basanta thapa
प्रतिक्षा गरे अनुसार कै भिडियो अायो अाहा शुभकमना टिमलाई ♥♥
Thankyou
सम्पूर्ण दर्शक श्रोतामा न्यानो नमस्कार !
सदाको जस्तै @Pralhad Subedi जी. संगको मिठो सहकार्यमा "माया हासेको " बोलको गीतको अफिसियल म्युजिक भिडियो सार्बजनिक गरेका छौ। माया गर्ने जिम्मा प्रिय दर्शक तथा श्रोतावृन्दको है त। :)
साथै धेरै माया प्यारो भाई, @Durgesh Thapa मा पनि
tHanks, Basanta Ji :)
टिक टक मा हालेको १-२ दिन मै पुरा भिडियो हालेको भए यो गीत निकै सफल हुन्थ्यो अनि बीच मा पाइरेसी ले पनि यो गीत मारमा पर्यो । भिडियो पनि अपेक्षा अनुरुप अलि आएन, तैपनि सम्पुर्ण टिम लाइ सफलताको सुभकामना ।
👈️धेरै राम्रो छ गित साथीहरू मेरो च्यानल लाई पनि subscribe गरिदिनु होला
👇️👉️ czcams.com/video/1j3sE4f3M_A/video.html
@@SDPOnlineTv okay
Awesome song
आहा कति 💕💕मिठो गीत 💕💕जति सुन्यो त्यति नै धेरै सुन्न मन लाग्ने गीत म यो टिमभित्र जति पनि कलाकारहरु आवद्ध हुनुहुन्छ , उहाँहरु सबैको ठुलो फ्यान हु। त्यसमा पनि अझै ठुलो ठुलो फ्यान त म Basanta Thapa दाईकै हुम क्यारे उहाँको संगीत आहा अनि त्यसै माथी स्वरको त झनै के बयान गरौ र मैले शान्ति दिदिको सुमधुर स्वर आहा Durgesh Thapa दाईको अभिनय मलाई निकै उत्कृष्ट लाग्छ, Parlhad subedi दाईको प्रत्येक रचनाहरु त्यतिकै उत्कृष्ट छन ।
धन्यवाद Bikash जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
कहिलेकाहीँ गीत संगीत नसुनौ नहेरौ जस्तो हुने गर्छ। राम्रा गीतमा बहकिने बानीले होला दैनिकीमा धक्का पुग्ने। केहि सामयको अन्तरास्ट्रियपछि फ़ेरि यो गीतले तानेरै छोड्यो। गीतमा नीखार पाए ; संगीत मनमोहक। खुसी लाग्यो आफुले चाहे जस्तो गीत बजारमा उपलब्ध भएकोमा । स्रोताको तर्फबाट गीतकार, गाएक, नृत्यकर्मी अनि सम्पूर्ण टीमलाई धन्यवाद !!
Thankyou
आहा! कति मीठो गीत, जति सुनेपनि नअघाइने, सदाबहार गित हो यो प्रल्हाद दाजी, कसैलाई मन-नपर्ने त कुरै हुदैन, official video नआउदै पिटाइ सकेको थियो, हजुरको शब्दको fan हु म! सधै यस्तै गित लेख्नु होला!💘सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
Thankyou so much
गीत एक्दमै उत्कृष्ट छ कैले काहिँ काम गर्दै जदा सानो सानो गल्ती हरु हुन्छ जस्तै यो भिडियो मा मोनालिसा को पेन्टिङ गर्दा त्यो ब्रुश मा कलर नै छैन ।येस्तो सानो सानो गल्ती बाट सिक्दै जानू होला ।। सबै लाई शुभकामना 😍😍😍😍
धन्यवाद! Pradip जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :) Will take things into consideration, thanks for pointing out. _/\_
Dherai rammmo song baneko chhha malai dheri man parchhha
@@pralhadsubedi Dami xa video hjr aasto video Hali ranahu Suva kamana
म कृतिपुर विश्वविद्यालय क्याम्पस मा 2 बर्ष पढ्दा त तेसरी एक जना संग पनि ठोकिएर किताब पनि खसेन पिरेम पनि बसेन😂😂
दामी 😍😍
😱🤣🤣🤣
हाहा!
मेरो त डिग्री पड्दा एक पटक एस्तै भाथ्यो तर हासिएन पिर परेथ्यो गल्ती गरियो भनेर उ किताब लिएर गयो म पनि हिनेथे😋😄
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
धन्यवाद! Ramprasad जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
पोहोर साल बर्खा सुनेको यो गीत।
अहिले सुन्दा पनि nostalgic बनाउँछ।
Thankyou
Listen this song in a bus while in a tour to Nepal. Now i am addicted to this song❤. Love from INDIA🇮🇳
Thankyou sir 🙏🎵❤️🩹🇳🇵
I listen this song while going village
Geet vaneko Yasto hunu parchha wow....#Durgesh thapa
Basanta thapa❤👌👍✌🔥
धन्यवाद! Raj जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
माया हाँसेको,कति राम्रो देखियो दुर्गश दाइ नाचेको❤️❣️
छिट्टै करोडौं क्लबमा प्रवेश गरेको देख्न पाईयोस शुभकामना 😍😍
Sahiho
धन्यवाद! Ramesh जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
धेरै धेरै शुभकामना तथा बधाई प्रल्हाद भाई । निश्चितरुपमा यो गित यस अगाडिका गीत जस्तै सफलता हासिल गर्नेछ ।
Thankyou dai
Tik tok बाट खोज्दै आको छु है..
सार्है मीठो गित..😍🇳🇵
Thankyou
माया हासोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छिटै नै करोड कल्बमा गएको हेर्ने पाम
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
पछिल्लो समयमा अत्याधिक रुचाइको गित माया हासेको अडियो जस्तै भिडियो पनि उत्कृष्ट बनेको छ,भब्य सफलताको हार्दिक सुभकामना
धन्यवाद! Yam जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
कति मिठो गीत। जति सुन्यो उति सुनु सुनु लाग्ने । अहिले सम्म यो गीत नसुनी कसरि बाच्या रैछु म!
सर्जक तथा सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै बधाई तथा सुभकामना।
यस्तो सिर्जना गर्दै गर्नु होला । हामीले सधै सुनी राख्न पाउ ।
🥰
धेरै धेरै धन्यवाद ह्जुर 🙏🎵💐❤️🩹🇳🇵
Durges bro always rocks 😍
सबैले मन पराए र नं १ मा पक्का पुग्नेछ
Thankyou
Mata losina Lamichhane ko fan hai..so sweet
धन्यवाद, Sangita जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Wow wow wow best of luck whole entire team
धन्यवाद! Mausam जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
20 पटक भन्दा धेरै हेरि सके तर पनि अझै सुनिरहेको छु ❤❤ ilove nepali lokdohori 🕺💃💃🕺🕺
धन्यवाद 🙏💐🎵❤️🩹
nice song हाल इजरायल बाट हेर्दै छु ह्जुर सबै टिमलाई बधाई छ 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Thankyou
धेरै समयपछी पुरा भिडीयो हेर्न पाईयो गिद यकदम दामी बनेकोछ गुडलक ईन्टायर टिम
धन्यवाद! GIRI जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Pralhad Subediवयलकम् हजुर सियर गरेको छु
प्रलाद सरको शब्द अनि वसन्त दाइको संगीतको जोडी ले गर्दा यो गीत सुनेको सुनेइ बनायो ❤️
Thankyou
Tiktok ma sunera aune jati yata hajir😂❤ babal song
Present sir😂❤🎉
Thankyou 🙏💐
Dherai paxi hernw paiyo video 🙏🙏
Nicely song😘😘👌
धन्यवाद Hom जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
प्रलाद दाइको शब्दको यति ठुलो फ्यान हु। त्यसै माथी बसन्त दाइको संगीत स्वर अनि आशिष दाइको एरेन्ज भयसी त गित अब्बल हुने भैहाल्यो। हार्दिक बधाई सम्पुर्ण युनिटमा।
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
गित यक दमै राम्रो छ। बधाई छ सम्पुर्ण तिम लाई भिदियो उत्कृष्ट देखियको छ। किनकि पछिल्लो समय मा आयर शिव बिक ले धेरै राम्रो निर्देशन गर्दै आईरहेको देखिन्छ। र केही फरक पनि हुँदै आयको छ। भिदियो शिव बिक ले गरेको भिदियो न राम्रो हुँदै हुदैन। 1/2 जना ले भिदियो भनेको जस्तो भयन भनेको देख्दा लोक गित लाई खासै मन न पराउने हरुले हो त्यस्तो भन्न्ने किनकि अनुमान भन्दा नि अनुभव चाहिन्छ। सबै काम कुरा हरु मा तेस्तै दाईरेक्तर शिव बिक नि अनुभवी दाईरेक्तर हुन उन ले गरेको भिदियो न राम्रो हुने कुरै भयन नि अहिले जुन तिम ले निर्माण गरेको भिदियो आयको छ। आगामी दिन हरु मा पनि यहि सबै तिम बात यस्तै राम्रो मौलिक लोक गित हरु आयोस भन्ने आसाबादि
Thankyou
गीत त पहिले नै सुनेको थिए सरै मन परेको थियो भिडियो हेरेको हेरेको थिएन आज देख्न पाइयो एकदम राम्रो बनेको छ 🙏🏻🎶🎶💓💓
Thankyou
माया हासेको सम्पूर्ण टिमलाई सफलताको शुभकामना।🙏🙏😍👌❤️🇳🇵
धन्यवाद! Tamang जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
अाहा कति मिठो गित सफलताको शुभकामना सम्पूर्णमा
धन्यवाद! Anisha जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
j vayeni kt tiktok ma jasto dekhiyena ani school uniform ta jhana pattakkai suhayena but durges dai ko acting ani basanta dai ra santi di ko sor ekdam ramro x
गीतको सम्पूर्ण पक्षले मूटूमा ठाऊ बनायो आहा ...❤️❤️❤️
Thankyou
सम्झनाको मायालु बाटोमा तिमी आएउ निन्द्राको साटोमा❤
Thankyou 🙏🎵💐❤️🩹
Kohi kohi manxe yati ramro ni janmita raixa very beautiful losina sis❤️🥀🌹🌹💞💞
धन्यवाद Bhabana जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
@@pralhadsubedi ok ma share garaula don't worry
पहिले नै भिडियाे आएकाे भए बल्ल मज्जा आउन्थ्याे ...
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
मिठो स्वर दाइकोअनि अतिनै राम्रो नेपाली song very proud to all nepali💙❤️
Thankyou
Welcome dai keep it up❤️
यो गित सारै राम्रो छ ।
Thankyou
यो गितको के बयान गरौ र म बबुरोले नमन आदरणिय बसन्त दाई प्रह्लाद दाई 🙏
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
1.सङ्गीत
2. शब्द
3.अभिनय
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
That girl losina have bright future indeed that🤗❤️
I am only here for losina🥺🥺❤️❤️
Thankyou
Power of tiktok I'm here from tiktok last babal X yar ❤❤❤❤
Thankyou 🙏🇳🇵💐🎵
माया हासेको माया हासेको तिम्रो हासोले म फिडा भएको 🌹🌹 बागलुङे को डमदार धमका आयो फेरि माया हासेको हार्दिक हार्दिक बधाई होला टिम लाइ
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
समग्रमा भिडियो राम्रो बनेको छ बसन्त दाजुको उपस्थित नहुदा हल्का मिस गरेको अवस्था
सहि हो!!
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
ekdum theek kura hajur
कोही न रीसाऊनु है
मलाई मन पर्ने मोडल सुनील क्षत्री हो।
खै कीन हो वसन्त सर को गीत मा सुनील सुहायको जस्तो लाग्छ।
Thankyou
मैले त १० choti herisake
अझै सुन्नु मन लाग्छ यार I love song❣️❣️🇳🇵🥀
Thankyou 💐💐💐🙏🙏🙏❤️🩹❤️🩹❤️🩹🎵🎵🎵
durgesh ko fan yata hajarii😍😍✌✌
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
गितको चर्चा अनुसार भिडीयो मिट भएन मेरो
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
शान्ति जि को स्वर कति मिठो हो ❤️
Thankyou
बागलुङ❤️थापाकाजी,ब्रदर हरु लभ यु।
Thankyou
Kaji
बधाई छ दाजु प्रलाद सुवेदी लगायत सम्पुर्ण टीमलाई।धेरै समयको पर्खाईमा भिडियो हेर्न पाईयो।गितको सबै पक्ष उत्कृष्ट छन्😍🙏
धन्यवाद! Khim जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Big fan shanti shree Pariyar ❤️❤️❤️❤️❤️🙏
धन्यवाद! Rupak जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Lok dohori song always best vibes and you deserve 9.8million views and biggest fan of your voice ❤❤💐💐💐💐
Thankyou 🙏💐🎵❤️🩹
"माया हासेको " बोलको गीत लगायत आदरणिय सुमधुर स्वरका धनि दाजुका धैरै गित राम्रा छन अझै हौसला मिलोस दाजु तपाँईको साथमा हामी छौ धन्यबाद ।
Thankyou
आहा धेरै प्रतीक्षा गरेको गीत आयो सफलता को शुभकामना 👌👌
धन्यवाद! Sbas जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Losina ko fan jati le like garnus hai💗👇️👇️👇️👇️
💖💖💖 I love Losina
धन्यवाद Abhinay जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Dammi xa
Nice song
Kaha dekhi aaucha hola yesto unique sabdaharu.??😁 Geet ko bol kahi katai fitalo chaina.. dherai dherai dhanyaabad ani badhai Pralhad sir lai😊😊
Thankyou so much sir
Supper.....dupper....fabulous................. great song.....babal
Thankyou
Durgesh bro always rocks 🤘and Losina sis looks like southindian actress #bestwishesforwholeteam😊
धन्यवाद! Bikash जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
czcams.com/video/DRroRgDu5eU/video.html
Prlhad je तपाईं को आवाज मा पनि सुन्न चाहन्छु आर्को प्रस्तुति मा
Thankyou sir ok
गित भनेको को यस्तो होस न जति सुनेनी धित नमोर्ने। सम्पुर्ण टिम लाई हार्दिक बधाई।
Thankyou
Wahh lok song madhy yo sarai man paryo 🥰🥰❤maya hasako
Thankyou
धेरै दिन को प्रतीक्षा पछि finally माया हासेको हेर्न पाइयो 😍😍😍
czcams.com/video/DRroRgDu5eU/video.html
Dherai ramro song😊😊
Basanta thapa daju ra Shanti shree pariyar dd ka fan ko ko hunuhunxa ❤❤
👇 👇
धन्यवाद Anup जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Shanti shree__ Best singer in all Nepal_ allrounder songs:;:;
Thankyou
Wah❤
Thankyou 💐🙏🇳🇵🎵❤️🩹
Durgesh daju ko fan yeta hajir hum ta
Dami song Mero pyaro Durgesh dada hjur 🙏🙏👌👌❤️
धन्यवाद! Thapa जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
जति सुन्यो उति राम्रो सफलता को कामना
Thankyou
मह भन्दा मिठो , चिनी भन्दा गुलियो अरु के हुन सक्छ,
Perfect direction of Shiva BK, Basanta Thapa And Durgesh thapa's combination, कोहिली जस्तै स्वरकी धनी शान्तीश्री परियार
साथमा प्रलाद सुवेदीको शब्द 🤗🤗🤗🤗❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👍🏼
Thankyou
The hour of percussion has finally passed today❤️❤️❤️❤️❤️🙏🙏🙏
धन्यवाद Promis जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Kati ramro dekhiyo maya haseko tei hasole ho mero nindra maseko... Super Hit song LokDohori song of 2020.. 💖💖☑️☑️🇳🇵
धन्यवाद Wiki जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
गीत दामी छ दुर्गेश दाजु को लवली अति सुन्दर❤️❤️🌹👌
धन्यवाद
नेपाली लोकदोहोरि यसरि पस्कन सक्नु धेरै मेहेनत तथा लगन चाहिन्छ, नेपालि लोक दोहोरीको फरक मिठास छ भन्ने कुरा यो गीतले प्रस्ट पार्छ
Thankyou
Dami
धन्यवाद Sujan जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
दामि दामि 😘 दुर्गेश दादा को भिंडियों नछुटाइ हेर्नि यता हाजिर है
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
yo geet nasune tw nindrai lagdina❤
Thankyou 💐🙏🎵🌺🇳🇵
listening this after 3year and still the same vibe ❤️❤️❤️
Thankyou 💐🙏🎵🌺❤️🩹🇳🇵
आहा राम्रो लाग्यो गित सफलताको शुभकामना सबै तिमलाई ❤🙏🇳🇵
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Dami ❤️❤️❤️❤️❤️❤️
धन्यवाद ARYAN जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Wow lovely ❤️❤️god bless you
फुलको आखामा फुलै सन्सार काडाको काडाको आखामा काडै सन्सार सधैं फरक फरक प्रस्तुति हजुरको आज झन त्यो स्वर्ण रुपी मुहारले मोहीत बनाय
Thankyou
Maya❤❤❤❤❤❤🎉🎉🎉🎉😊
Thankyou 🙏💐❤️🩹🎵
Model man paryo😘😘😍
धन्यवाद!Bishnoo जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
नमस्कार म रमेश भुजेल ...लय तथा शब्द संकलन (सर्जक)=एक नारायण भण्डारी ,भगवान भण्डारी ,शिव हमला ,प्रकाश सपूत, प्रलाद सुवेदी र बसन्त थापा तपाइँ हरुको गित धेरै नै सुन्ने गरेको छु र राम्रो नि लाग्छ ।। केही दिन अघि बजार मा आयको अ डियो गित र (आजमत्र) video आयको गित( माया हासेको) अतेन्तै राम्रो लाग्यो तर एस गित कोमल ओलिको गित (बिहे भाछैन ) भन्ने गित सग लय जुदेको जस्तो लाग्यो तर ओभर ल गित दम्दार छ। धन्यवाद
Komal oli ko geet fast xa yo slow xa
गित अनि शब्द त राम्रो थियो नै तेहि माथी शान्ति ती दिदी को आवज waw क्या बात मन नै आन्न्द बनायो all the best माया हासेको team
Thankyou
Nice dance l like this song very much this music l will support you durges and lonina
Thankyou
czcams.com/video/DRroRgDu5eU/video.html
Nice song
धन्यवाद Kedar जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Damii song😍😍😍😍😍
धन्यवाद Babita जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
Wow so nice song love you all
Thankyou
❤❤my favourite songs
Thankyou 🙏💐
dami geet basant dai ko all tha best dai 100m
धन्यवाद! Raja जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
🎸💕प्रल्हाद सुबेदि दाजु को शब्द लेखाई र वसन्त थापा दाजुको संगीत स्वर साथै शान्ति श्री दिदि को मधुर आवज आहा कति मिठो गित🎸💞
धन्यवाद! यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
AAha Kati mitho song Basanta thaa ni ab singer vaihalnu vo hai ani Durgesh thapa le Desh khane vo hai la bdhai x
Thankyou
३ वर्ष पहिले सुन्दा जत्तिकै रमाइलो लाग्ने सुनम सुनम हुने गीत ❤
Thankyou 💐🙏🎵❤️🩹
Wow dami xa sir ❣️❣️❣️song ma parakher baseko thiya
धन्यवाद! Dpsan जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु। गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
The best song in the world ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धन्यवाद Sandip जी, यस्तै माया, साथ र सप्पोर्ट पाईराखु. गीत मनपरेमा, शेयर गरेर सहयोग गर्दिनुहोला। :)
दूर्गेश को ठाउमा पल साह हुनु पर्ने , अझै सुनमा सुगन्ध हुन्थ्यो
Thankyou
Ramro6..thank you all team..
Thankyou
czcams.com/video/DRroRgDu5eU/video.html