Dhading Malekhu - Shantishree Pariyar, Bikram Sharma, Basanta Thapa - Sunil Chhetri, Kabita Nepali
Vložit
- čas přidán 12. 10. 2023
- Smita Sneha Entertainment Presents:- Dhading Malekhu - Shantishree Pariyar, Bikaram Sharma, Basanta Thapa, Nakul Dhakal - Sunil Chhetri, Kabita Nepali New Nepali Song 2080
#DhadingMalekhu
#ShantishreePariyar
#BasantaThapa
#SunilChhetri
#KabitaNepali
#BikramSharma
#NakulDhakal
#NewNepaliSong
#SmitaSnehaEntertainment
#RajendraKhatri
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Dhading Malekhu
♬ Vocal:-
Shantishre pariyar @ShantiShreePariyar
Bikarm Sharma
♬ Lyrics:-
Nakul Dhakal @nakuldhurba
♬ Music:-
Basanta Thapa @basantathapa
♬ Music Arranger:-
HBN Kismat
♬ Mixing | Mastering:-
HBN Kismat
♬Studio :-
1DB HD
♪ Audio | Video:-
Smita Sneha Entertainment
+977-9803701266
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Producer:-
Rajendra Khatri
🎬️ Choreographer/Director:-
Sunil Chhetri
🎬️ Cast:-
Sunil Chhetri
Kabita Nepali
🎥 Cinematographer:-
Deepak Giri
Sunil Bhandari
🎬️ MUA:-
Rojina
🎬️ Production Manager:-
Tanka Karki "Chhimeki"
🎬️Edit/Color :-
Amrit Chapagain
© Smita Sneha Entertainment, 2023
-------------------------------------
Social Links:-
Contact Us:- +977-9803701266
CZcams:- tinyurl.com/SmitaSnehaYT
Facebook:-
/ smitasnehaen. .
/ raju.kc.14
Twitter:- / rajendrakhatri
TikTok :- / smitasneha_en. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नकुल ढकाल दाजुको शब्द, बशन्त थापा दाजुको संगित, मेरो र बिक्रम शर्माको जी को आवाजमा नया गित “धादिंग मलेखु” लिएर आएका छौ, शुनिल क्षत्री जी र कबिता नेपालीले अभिनय गर्नुभएको छ, स्मिता स्नेह ईन्टर्टेन्टमेन्ट संगको यो मेरो शहकार्यलाई सबैले हौसला स्वरुप सुझाव सहितको टिप्पणी दिनुहोला , बिजया दशमीको शुभकामना सबैसबैमा 🙏
दिदी छिमेकी राष्ट्र का नाम राखिएका कलाकार का टुक्का Reject गर्नु पर्यो
😅😅😅
😊 seko yvnc
a
Sis very nice you voice.....❤❤❤❤
वसन्त थापाको स्वर भएको भए देश खाने थियोे याे गितले ❤😊
Sure.
Kasto ramro geet. Bus ma jada sunirau jasto ❤❤❤❤.
प्रीय मित्र सुनिल क्षत्री र कबिता नेपालिको अभिनयमा वसन्त थापा जीको सङ्गितमा बिक्रम शर्मा र सान्ती श्री परियारको को आवाजमा मीठो गित धादिङ्ग मलेखु तयार गरेका छौ, बांकि हजुरहरुको हातमा सुम्पिदै आजबाट गर्भमा रहेको सृजनालाई दुनियामा स्वतन्त्र छोडीयका छौ मल जल गरेर हुर्काइदिनुहोला धन्यबाद ।🙏🙏💓💘❤️💔🧡💖
बसन्त थापा दाजु काे आवाज भए काे भय सुन मा सुगन्ध हुने थियाे 👌👌👌👌🙏🙏🙏🙏🙏🙏
I also felt same
You are right❤
दसैंमा घर जाने बेला बसमा गुन्जिने गीत यस्तै हुन्थे,
घरको याद आयो 🥺🥺
❤😮
शुभकामना टिमलाइ
यो गित मा बसन्त थापा को आवाज भएको भए क्या मजा आउथेयो
Hamro dhading ramroo dhading ❤❤❤❤❤❤ dhading
Waw हाम्रो गाउ तिर को सेन any way verry nice song and vdo❤
Thank you 🙏
यो गित वसन्त थापा ले गाएको भए देश खान्थ्यो । साल को पात लाई पछाडि पार्थ्यो
Nice vediooo...kabita nepali ko fan vaiyoo aba
यो गित वसन्त थापा को आवाज मा भए को भए देश बिदेश खाने थियो । साल पात लाई नि पछाडी पार्ने थियो । शान्ति श्री को आवाज ठिक छ केटा को आवाज मा दम छैन । तर बसन्त थापा को आवाज भए को भए सुन मा सुगन्ध हुन्थ्यो
सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टीमलाई ❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤😂
कति राम्रो धेरै सफलता प्राप्त होस् बाबु
सुनिल दाजु को नाच धेरै राम्रो लाग्छ सम्पुर्ण टिम लाई बधाई ❤❤
❤ आउन त धेरै आय गित तर मलेखुको बारेमा लेखियको उत्कृष्ट गित यहि नै होला । आहा भाका अनि ती सब्दहरु । करोड जाओस नजाओस मेरो मनले करोड देखिसक्यो ।
Thank you for your compliment 🙏
❤❤
नमस्कार म लिनेल बाग्दाश कान्छा मैले त यो मिठो गित हेरि स्सके अब पालो तपाई हरु को बधाई छ नकुल सर लगायत सम्पुर्ण लाई ।
😧😧
एकदम मन पर्यो गित अनी अभिनय पनी 🥰🥰🥰
❤❤
Mero thauko bridge pani samabes gariyeko rahexa ....safaltako suvakamana hole team lai
त्क😂
बधाइ तथा शुभकामना छ 💐💐💐❤️❤️❤️🎉🎉🎉 राम्रो गित को प्रस्तुक को लागी यॅंहा हरुलाइ स्बगत छ कलाकारहरुलाइ
Congratulations boths of your new coming soon Dhading Malakhu 💐💐💐❤️❤️♥️best of luck
Mero gau ni dekhiyo wowow❤
𝑺𝒂𝒎𝒆 Didi❤
कति मीठो छ गित एस्ता गित सुन्दा जति पीडा भए पनि हराइ जान्छन पिर हरु सम्पुर्ण टिम लाई बधाइ छ्👍️👍️👍️👍️👍️
Nice chha video ❤
राम्रो गीत सँगै रमाइलो मेलखु
Wah kada song mero Dhading ko❣️❣️❣️
शुभकामना दशैँ अनि हजुर हरुको टिम्लाई
Tqs❤
कडक लाग्यो..! सबैमा शुभकामना..!
यो हो नि गेर्त
सुनिल जि धेरै हित गीत नदेउ है फेरि दुर्गेस थापा आउला नि❤❤❤
Nice to see you kabita
धादिङ मलेखु भन्दा नि माईतिको याद आउनि😢😊❤
हो तनि 😊
dherai pachhi kabita ko dance herna paiyo tesmap ni sunil ko jodi wow achha lagyo badhai xa sampura temlai
Basanta thapa ko music man parne jati aata aau ma 1 nambar ma xu❤❤
“बेहतर जीवन जीने के लिए यह स्वीकार करना आवश्यक है, कि हर किसी को सबकुछ नहीं मिलता”
जय श्री राम🙏
Tqs
Hamro dhading malekhu ko song nikai mitho lagyo
Hamro Dhading ramro Dhading ❤
🎉🎉Best of luck entire team ❤❤🇳🇵🇳🇵bt euta kura kasto lagyo kabitalai maulik abinaye ma suhayena body nai kasto kasto
.
rock on khabita nepali love you
Dai nepali geet ta yasto hunxa nii ❤❤❤ bala nepali geet suni jai voo congratulations all team members ❤❤❤
वा अरे क्या गजब आनन्द लाग्यो ।गीत पनि राम्रो अनि डान्स पनि दाम्मि
tqhai
Hamro usha sis jawoi sab ko voice ramro ati ramro ❤❤❤❤❤🎉🎉🎉😊
Good team
सफलता को शुभकामन 🎉ईन्टायर टिम 💐💐❤️❤️
Wow ❤❤
Congratulations
Wow dherai ramro chha 🙏🙏👍👍👍👍👍👍👍♥️♥️♥️♥️🌹🌹⚘⚘
❤❤❤🎉 super wonderful ❤❤sampurna Tim lai saflta KO subhakamana
Tqs
बधाई छ सम्पुर्ण टिमलाई ❤
Basanta thapa KO aabaj ma estai song xetai suna Pam ❤❤❤❤❤. Best up luck for song ❤❤big fan basanta thapa ❤❤❤
Hiude kholima type garnu hola yahi channel ma la
निकै रमाइलो निकै राम्रो म्युजिक सफल गित पनि राम्रो छ सफलता को सुभकामना 🎉
Dhanyabad
छिमेकी राष्ट्र का नाम राखिएका कलाकार का नाम राखिएको टुक्का Reject गर्नु पर्यो गीत एकदम राम्रो छ
सारै राम्रो लागो
Yo geet ekdam man parxa jata Jada ni bike chalauda ni yo geet earphone lagayera Sunday hidxu din ma 1 choti yo geet sunnai parxa malai
Dhading malekhu❤
हाम्रो ठाउ हो यो
Aaha❤❤❤❤❤
बसन्त दाजुको स्वर भएको भए
करोड क्लब मा जाने थियो यो गित
तर गायकले अलि न्याय नदिएको हो कि जस्तो लाग्यो
❤❤🎉❤hamro Dhading ramro Dhading ❤❤
Aha fami hai dami ❣️🙏 all the best 💘
Wow ❤
Khem century dai ko voice ma dammi huntheo hai but yo Pani ramro xa
वसन्त थापा आफैले गाएको भए झन गजब बन्थ्यो गीत
Hajur
Ramro cha geet 👌👌👌 safaltako suvakamana sabai lai ❤️❤️❤️❤️❤️❤️❤️❤️
अहिले हेर्दा 99 k views छ भोलि बिहान सम्म mmillion views पुग्छ 🇳🇵🇰🇷❣️✍️
Tq
Congratulations🎉🎉🎉
धेरै धेरै शुभकामना आफ्नो ठाँउ को गित र भिडियो लाई❤❤❤
tq ji
म्युजिक चै सयको गुन तिरौला हजारैले गितको भाग हरु छ्न,त्यो गितमा दृश्य धेरै राम्रो छ यो गित मलेखु को भएर त्यही सुतिङ्ग गरेर होला खासै राम्रो दृश्य न देखिने यति मीठो गितको भिदियोमा दृश्य अलि पुगेन कि, एक दुईभाग चै एकदम राम्रो छ, जेहोस गित मीठो छ tik tok bat आएको सफलताको कामना साथ दसैको पनि शुभकामना
Hajue🎉
Nice Choreography love it bro keep it up
safalta ko suvakamana sampurna team lae
Bashanta thapa Le gako Vaya jhan hit huntho hola
धेरै रार्मो छ है
Beautifull all team❤❤❤❤❤❤
Oho man xoyo ❤️💕💕
Aaha dherai ramro xa 😊
Dashai spesal
शुभकामना !!
बसन्त थापाको सङ्गीत मा जादु नै छ
❤❤❤❤❤❤❤❤❤❤
यो गिट टिककट मा सुनेर आएको हो राम्रो लाग्यो गायक लय शब्द र डान्सर भाई बैनी सबै टिम लाई सफलता को शुभकामना करौड को भिउज बनोस 🎉🎉❤❤❤
next level song
Vairal son😂🎉😢❤
Aaha yeti mithho git 😘😘😘😘♥️suner latthai
आहा! नयाँ मौलिक गितमा सहकार्य गर्न मौका मिल्यो हार्दिक धन्यवाद सँगै सफलताको शुभकामना प्रिय टिमलाई 💓🙏🎵🇳🇵🎤
लप यु माइ लाइफ चेन्जर
You always make good songs. Thank you Sir.
congressional ❤❤❤
संगित कति मिठो ❤
कुलेन्द्र विश्वकर्मा काे सोर भा को भए सुन मा सुगन्ध हुन्थ्यो
❤❤❤All the best.
सफलताको शुभकामना सम्पूर्ण टिमलाई अति राम्रो छ 👍👍👍👍
Wow good luck whole team❤❤❤
Safaltako agrim suvakamana ❤🎉all off you
bbl xa maile ta editing mai herisakeko❤❤
Dami dami
Nice 🤳👯💥
Sarai mitho git❤
नमस्कार संपुर्ण संगितप्रेमी मनहरुमा , लोकप्रिय कलाकार शान्तीश्री परियार र बिक्रम शर्माको आवाज, बशन्त थापाको भाका अनी नकुल ढकालको शब्द , शुनिल क्षत्री र कबिता नेपालीको अभिनयमा नया सृजना #DhadingMalekhu सार्बजनीक गरेका छौ, हामीलाई आगामी सृजना निर्माण गर्नको लागी हजुरहरुको हौसला र मायाको आबश्यकता पर्दछ तसर्थ हाम्रो च्यानललाई शब्सक्राईब साथै यस गित जस्तो लाग्छ उस्तै प्रतिकृया दिनुहोला । बिजया दशमी शुभकामना हजुरहरु सबै सबैमा 🙏
Supap yo dasai tihar ma nachane Vaya sab
राम्रो लाग्यो यो गीत बधाई तथा शुभकामना ❤🎉🎉🎉🎉🎉🎉🎉
Sundar prastuti ❤ Best wishes 🎉
❤❤❤❤❤👍👍👍👍 nice song and video
बसन्त थापाको स्वरमा भएको भए अझै राम्रो सुनिन्थ्यो होला ।
मिठो गीत
Nice song ykdamai ramro xa ❤❤❤❤
❤❤❤❤❤❤❤
Kabita dee❤