Timi Ra Ma Jam Maya - Paul Shah • Renuka Khadka • Shanti Shree Pariyar • Suman Bt • Gobinda Pangeni
Vložit
- čas přidán 13. 07. 2023
- #paulshah
#new_nepali_lok_dohori_song
#Gobindapangeni
#subscribe
#kharomedia
#shantishreepariyar
Timi Ra Ma Jam Maya
--------------------------------------------------------
- Ratodori Shiraima {रातोडोरी शिरैमा }
Cast
►PAUL SHAH
►RENUKA KHADKA
Lyrics/Music
♪ GOBINDA PANGENI
Singer
♪ SHANTI SHREE PARIYAR
♪ SUMAN BT
Arranger/Mixing/Mastering
♪BINOD BAJURALI
Recordist
♪ SAGAR BAJURALI
♪ GOBINDA PARAJULI
Studio
♪ MALASHREE
Mua
►ANIMESH JORDEN
Poster Art
►SANTOSH CHOUHAN
Group Leader
►HARI ADHIKARI
Bts/Photographer
►NIPESH PURI
Production
►MILAN KATUWAL
Visual Edit/
►Dipak Vista
Color Grading
►Rajendra Moktan
Cinematographer
►ARJUN TIWARI (MBA FILMS)
Producers
►AB SHRESTHA
Choreographer / Director
► KAJISH SHRESTHA
Technical Suport
► RAJENDRA ARYAL
Media Partner
º GBK ENTERTAINMENT
º CHHEMATA MUSIC
Special Thanks
º THE JARANKHU BURGUR HOUSE TEAM
º SITA KARKI
º BASANT BOHORA
º SUJAN BABU GURUNG
º RITU PANGENI
º RIGON PANGENI
º RAM SHRESTHA
º SRIJAN SHRESTHA
º AARAV KARKI
º BAL KRISHNA PANGENI
º RUKMAGAT PANGENI
º NIRUTA POUDEL
º SANTOSH LIMBU
º PREM TAMAG
º BARSHA POUDEL
º JHALAK SANGITAM
º GANESH BK
º AASHA BK
º SAROJ ADHIKARI
º BHISHMA TIWARI
º ASHOK PANGENI
º MOHAN PANT
º RUKMAGAT PANGENI
º HARI PANGENI
º SK CHOUDHARI
º SURESH ACHHAMI
º DORJE PAKHRIN
º AMISHA CHAPAGAIN
---------------------------------------------------------
► Lyrics.......
- Rato Dori Shiraima
Timi Ra Ma Jam Maya Kai Tadha, Bho Nabasam Piraima
- Ghara Chhodera Chhain Ma Hineko
Jam Bhaneni Chhain Kai Chineko
- Timro Paule Chhoyako Dhulo
Mero Lagi Sun Bhanda Chha Thulo
- Mini Busko Jhyalaima Basera
Laijau Hai ta Kakhaima Kasera
- Nam Namilos Namilos China
Tara Timrai Dilma Nam Chha Kin
- Timro Mero Photoko Tala
Comment Aauna Thalyo Nice Couple
- Timlai Ruwar Chhodera Janna Hai
Timlai Bhokai Rakhera Khanna Hai
- Hamlai Parda Ko Aafno Thiyar
Dublayachhau Merai Pir Liyara
- Narokinchha Kasaile Rokera
Hide Pachhi Timro Nam Bokera
- Aaj Pani Rat Gayo Bataile
Phone Katnalai Mandain Hataile
- Timlai Jab Liyar Hinchhu
Lauchha Sansar Jitera Farkinchhu
Gobinda Pangeni rato Dori siraima
Gobinda pangeni New
#gobindapangeni
rato dori shiraima Gobinda pangeni
rato dori siraima
timi ra ma jam maya kai tada
timi ra ma jam maya poul shah
poul shah timi ra ma jam maya
Facebook : profile.php?...
Phone : 9860019417
Email : kharodohori@gmail.com
© by kharo media Pvt. Ltd
Enjoy & stay connected with us!
नमस्कार म यो गीतको सर्जक गोबिन्द पंगेनी ...
खरो मिडिया मार्फत दर्सकको मन जितेका प्रिय भाइ सुमन बिटीको पहिलो गीत निकै चर्चित कलाकारहरुको साथमा सार्बजनिक गरेका छौ सबैले हेरेर माया गरिदिनुहोला...अनि मेरा पछिल्ला गीतहरु हजुरहरुलाई कस्तो लाग्दै छ प्रतिक्रिया दिनुहोला है
Dami dami 🤘 hamro Paul raja Vaya Paxi jhan khattra
❤❤❤❤
Babal sonv
दामी छ गोबिन्द सर
Dherai ramro geet badhai 💐💐🎁🎁💐💐 chha gobina sir 🙏🏼🙏🏼 💕💖💟 good luck best wishesh all' teams 🙏🏼🙏🏼🎁🎁💐💐
दामि छ पल भनेको सबैको पलपलको धडक्न हो क्या ❤
पल दादा सधै अगाडी बढी रहनुस 💖🙏
भगवान सग प्राथना गर्छु हजुरको प्रत्येक पाइला पाइलामा सफलता मिलोस 🙏♥️
नेपाली मिउजिक इन्डेस्टिको रियल हिरो पल❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अहँ कति राम्रो गीत 100 चोटी सुन्ने यता हाजिर 😅😊❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो गित,, निकै मन पर्यो,,
अनि मलाई धेरै भन्दा धेरै मन पर्ने हिरो पल जि को डान्स त धेरै मन पर्यो । सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️🌹🌹
आहा सम्पूर्ण टीम लाई हार्दिक सुभकामना गीत धेरै राम्रो छ 🎉🎉🎉
जल्ने हरु जलि रहन्छ तर पल शाह जि कहिले हार नखानु किन की जल्ने हरु लाई झन जलाउनु पर्छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म चै दृश्य कलाकार भन्दा पनि
यति मिठो गीत रच्ने लेखन गर्ने लाई सम्मान गर्छु
यसको लागि मीठो आवाज दिने र यति मिठो धुन छनोट गर्ने टिम लाई सलाम छ❤❤❤
जल्ने दुनिया जलिरहन्छ king शाह चलिरहन्छ ❤
100% right👍🤴❤️ 😊💪
पल जि मर्ने कुरा कहिले पनि नगर्नु म आफै मरछु जस्तो लाग्छ 😭😭😭😭एसै गरी अगाडि बड्दै झानु
Paul ji lay k e galat kadam chalnu vayo vani ma pani mordinxu 😭😭 my heart paul dada 🤭 Be strong dada 🤭💓✨💪💪💋😘
Aah muji haru natak dherai vayan nautanki haru .chikne ho
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पल भाइ लगाएत सम्पुर्ण टिम लाई धेरै धेरै बधाइ तथा सुभकामना साथै शान्ती श्री बौनीलाई धेरै धन्यवाद जति सुने पनि सुनौ सुनौ लाग्ने हजुर को अवाज अनि बिग फ्यान म
चर्चित सञ्चारकर्मी र लोकप्रिय सर्जक गायक खरो मिडिया का सञ्चालक सर गोबिन्द पंगेनी सर को उत्कृष्ट सृजना आहा बिस्तारै सबै को माया पाउँदै छ बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
समाजका लागि समाजिक सेवा संगै आफ्नो अभिनयले सन्देश मुलुक दिने बहु आयामिक व्याक्ति नायक #पल शाह ज्युले न्याय पाउनु नै देश र समाजका लागि युवाहरूको लागि धेरै समाजिक सेवामूलक केही गर्ने हौसला प्रेरणाको श्रोत होस् ।
बधाई छ #गोविन्द पङ्गेनी भाईका धेरै सृजनाहरुले समाजको लागि केही न केही परिवर्तनलाई टेवा दिएको छ ।
यस्तै यस्तै कृतिहरु निरन्तर सफलताको शुभकामना छ #खरो मिडियाका संचालक तथा श्रष्टा सर्जक एवं गायक #गोविन्द पङ्गेनी भाई सिङ्गै टिमलाई बधाई छ ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पल शाह नेपालि म्युजिक भिडियो को राजा हो । i always support paul dai❤❤❤🎉and best of luck all team
तिमी र म जाम माया Paul shah and Renuka khadka, Lok dhohori pattern song, 1 M + views Wow entire team best wishes 💐💐💐💐💐💐💐 अझै सफलताको शुभकामना
Really Paul shah is a king of Nepali Film Industry 👍
I will do proud of you.
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पल भनेका अहिलेका हुनहार युवा हुन नेपाल कै सबैका प्रिय मन नपर्ने कोहि छैन भोलिका दिनमा अज्ज भिडियो हेरन पाम
सुस्ताएको industry लाई माथि उठाउने एक मात्र नाम Purna Bikram shah Real Hero।💗👑
The Real hero of Nepal come back❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Ramro cha hajur haru ko prastuti paul sir Renuka Ji ...❤❤❤❤❤❤
Music industry लाई माथि लग्ने only one our real hero paul shah हो। best wishes ❤whole team
King is always king 🤴 paul shah ❤❤❤❤खुटटा तानने तानिरहनछ ।।।।हामो राजा पल साह अगाडि बडिरहनछ 😊 we always loves and support you❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😅😅😅😅😅😅❤❤❤❤❤❤❤
सफलताको धेरै शुभकामना पल जि ❤अझै उन्नति प्रगति गर्दै जानु हजुरको विरोध गर्नेहरु गरिराखुन । 😊🙏❣️❣️❣️❣️❣️❣️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यती राम्रो गित आयो बिहान बेलुका सुन्दै उफ्रीयो भने मनोरन्जनका साथ एक्सरसाईज पनी हुने भयो 🙏पल जस्तै नाच्न नजानेपनी रमाउन सकिन्छ
जल्ने हरु जलिरहन्छन् पल शाह चलिरहन्छन be strong paul dada plz support guyz
Honi
100% ho जल्ने जल्दोई गर्छ्न पल जी पाइला चाल्दोई गर्नु
Sahi hoo brother ❤️
100पटक हेर्दा धित नमरने पल साह ❤❤❤❤
Right
नेपाली कला र नेपाली कलाकार लाई माया र सपोट गरौं । पल साह is always best 👑👑
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
WOW wow wow super song ❣️❣️❣️❣️❣️❤❤❤❤ Kya dami super hit Paul ji n Renuka lai dherai dherai badhai xa crordclub ma parbes garekoma all team
आहा कति मीठो गित सद्भाव छ टिम Hole unite प्रती।।🙏🙏
यहा आफ्ना हरु त आफ्ना हुदैनन अरुको त के कुरा तिम्रो यो कला लाइ निरन्तर्ता दिएर अघि बध्नु होला शुभकामना 🎉 be strong be positive Paul shah ❤❤
म जस्तै पल शाह को सच्चा फ्यानहरु को को हुनु हुन्छ कमेन्ट गर्नु होला 🎉
मछु❤❤❤❤
मपनी छु है पल्शा नेपाल को किङ्ग्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤜🤛🙏👌
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
६ महिनामै करोड क्लवमा पुग्न सफल भएकोमा बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤Paul ❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रियल हिरो हाम्रो पल ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
सुस्तायको industry लाई माथी उठाउने एक मात्रै रिहल हिरो पल शाह जो ले जे भने पनि केहि नमानी आफ्नो काम मा लाग्नु होला be strong king paul ❤️❤️❤️
😅😅😅😅😅
कोबिट को बेला आफ्नो ज्यान लाई जोखिम राखेर गरीब दुखिको मलम पट्टी लगाएको अझै याद आउँछ तेसैले हजुर गरिब दुखिको रियल हिरो हुनुहुन्छ ❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤
Singer Suman bt lai dherai dherai dhanyabad, aauda din haruma yestai git sunna pau
आहा कती राम्रो ❤❤पल दाई भयको भिडियो मा राम्रो नहूने कूरै छैन ❤❤ सम्मान छ पल दाईलाई ❤❤❤
जल्नेहरूलाई उनीहरलाई नै जलाएर देखाउने हाे सफलताको शुभकामना 😘
Lots of love paul shah dai ❤
हिरो पल शाह लाई नेपाली जनता ले धेरै माया र सपोट छ congratulations hiro Paul shah ❤🎉😂❤
Kin saseko
@@Bimala_Acharya25 हामीले माया र सपोट गर्नु पर्छ किनकि एउटा हिरो आत्मा हत्या गरे छ मलामि गयर रुने होईन पल शाह हामै देशको दाजुभाई हो खेदो खन्नु हुदैन बैनी
@@kuntaghimire2067 mero dai jastai ho paul shah usko pani euta bahini xa mero mani thekhi sath xa paul dai lai😘😘😘😘
❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
पल शाह इज द किङ बिग फ्यान UAE बाट 🇳🇵🇳🇵🇦🇪🇦🇪
😢😢😢😢❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बद्रि दाजुकाे हरेक गितहरुले मनै छुन्छन,उत्कृस्त गितहरुले चाडैनै अवार्ड पाउन शुभकामना,,।😊😊
सम्पुर्ण टिमलाई सफलताको शुभकामना पल जि हजुर लाई सदासर्बदा श्रि पशुपतिनथ भगवान् ल रक्षागर्नु हुनेछ ❤❤❤❤❤
100% याे गित ले करोडौं कलब पार गर्छ शुभकामना छ सम्पुर्ण टिम लाई कतार देखि हेर्दै छु
नमसकर मह कतार बाट हो हेरेको पल साह सबै को प्यन होनि❤❤❤❤❤❤❤
राम्रो छ भाइको स्वार बदाइ
जुन दिन पल बाहिर आउनु भयो त्यो दिन देखि फेरि सुस्तायको नेपाली साङ्केतिक क्षेत्र फेरि पलायको छ,, king पल शाहा ❤️❤️❤️
❤❤❤❤❤Paul shaha bro
त्यही तनि गायकको मतलब नै छैन
कसैले भन्दै थियो संगित सुन्ने भन्दा नि हेर्ने बानी परेको छ नेपालमा भनेर
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै भन्दा मन पर्ने कलाकार तथा मिउजिक भिडियो को रिहेल हिरो पल दादा मात्र हो सबै को प्यारो र हरेक चिज मा लग्न सलि र ईमान्दार छ तिमी मा पल दाई❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Pal shah jati ko music video industry lai mathi uthaun aru le sakdain ...iam big fan ❤❤❤❤❤❤❤
आहा अब फेरि बजार तताउनु पर्छ है पल दाजु सुपर,धुपर हान्नु पर्छ है
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यसरि नै मज्जालै हासेर बाच्ने हो पल जल्नेहरु जलेर खरानी हुनेछन् । सफलताको शुभकामना ❤🙏
जल्ने दुनियाँ जलिरहन्छ पल जि अगाडि बर्दै जानू शुभकामना छ करोड भियुश मा पुगोश एक्दम राम्रो छ गित बधाई छ सम्पुर्ण टिम लाई 🎉🎉
फेरि पनि लोक गितलाई माथी उठाउन सक्ने एक मात्रै हिरो रियल हिरो पल शाहालाइ धे धेरै धन्यवाद छ।❤️❤️🙏🙏
Kati paxi Paul shah KO video herna paiyo hurya🥰🥰🥰 chuppa 😘😘❤
paul दाईलाइ मनै देखि माया गर्ने जति यता आउनुस ल !!🤝❤ऐले paul दाइ लाई हाम्रो साथ को खाचो छ।🙏
❤❤
King is back ❤🎉
Always love Paul shah
Honi 🙏 we are always support and best wishes for Paul bhai ❤🙏 God bless him 💐 be strong babu 💪💪💪🙏❤
❤️❤️❤️
जल्ने जल्दै गरुन् र खुट्टा तान्नेहरुपनी तिनै हुन जो तपाईं भन्दा मुनि छन best wishes पल जि 🎉🙏
always ❤️#paulsaha
❤❤❤❤❤❤❤❤❤
Sahi kuro❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Paul Shah ko song hos Movie sidhai like hanna mon lagxa❤
जोस्ले जे भने पनि पल भनेको king हो 💪🤘👌👏👏😘😘😘😘😘😘😘😘
हाम्रो real हिरो पल शाहको गित
love u king pal
पल शाह जिन्दावाद 💙🇳🇵❤
Nariuja
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
अति मीठो गित जति सुने पनि धित नमर्ने अति सुन्दर भिडियो अनि गित 🎸🎸🎸🔊🔊🔊🔊📢📢📢🎙️🎙️🎙️🎙️🎙️🙅🙅🙅
Wow Paul shah yo song 10 M views+ congratulations 👏👏👏👏👏👏👏👏👏 Paul shah and Renuka khadka
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
My favorite Paul Dada ❤️ congratulations Paul Dada and all team 🎉
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मीठो गित सफलताको धेरै धेरै शुभ कामाना सबै टिमलाई मिस यू पल भाई ❤🎉
गित सारै राम्रो छ झन पल साह को अभिनयले सुगन्ध थपेको छ❤❤❤❤😊😊😊
Song yakdam ramro xa ani music video pani dhari ramro 👍
राम्रो काम गर्दै जानु खुट्टा तान्ने तान्दै गर्छन् पल जी ❤❤ song ramro xa❤
गीत धेरै राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टीमलाई
चाँडै नै यो गीत गरोड क्लब मा पुगोस❤❤❤
अति नै मिठो गित छ पल साहा को म अती नै ठुलो फ्यान हो
Wow wow wow Kya super song Paul ji n Renuka khadka is the best jobsam pm Jodi ko song Aaudain tabsam yo song continue herinx Paul ji good luck
यो गित मलाई यति मन पर्छ कि यो बर्ष को सबै भन्दा उत्कृष्ट गित मेरो नजर मा अनि यो साल को हरेक चाडपर्व मा याे गित नबजेकाे ठाउँ नाई छैन हाेला। जय गित जय संगीत जय पल शाह।
yes, award ni paisakyo yo geet bata.
Gobinda pageni ji lai pani dhanebad yeti mitho song sangit ra sabda mitha mitha lekhanu bhayeko ma .all team lai badhayi
जल्ने भेडाबाख्रा जलीरहनछ तर तीन कडौ नेपाली को मनमुटुकमा बस्न सफल प्रीय भाइ पल शाहा असाध्यै राम्रो सुपर हीट होस सपुर्णमा बधाई सुभकामना ❤❤❤❤❤❤❤❤❤
लोक गितले मन मुतु छुन्छ तेसैमा पल मेरो मनपर्ने हिरो ।।।
माैलिक बाध्यबाधनलाई प्रयोग गरेकाेमा धेरै खुशि लाग्यो !
आहा कति मिठो स्वरमा झन मिठो राजाको नाँच ❤❤❤
आहा पल दादा जुनै गित मा पनि फिट अडियो भिडियो निकै राम्रो लाग्यो र हजुर यसरी नै अगाडी बड्नु होला पल दादा हामी दर्शकहरु हजुर को सधैं साथ सपोर्ट मा भै राख्ने छौ ❤❤❤🙏
आहा कति मीठो गीत सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई ।। विशेष त दङ्गाली हिरो पल शाह दाजु लाई ।।
💗
Hero heronai ho good Paul
❤❤❤❤❤@@PramodPulami00
आहा साह्रै मन पर्यो हाम्रो रुक्मेली चेली रेनुका जि अनि सबैको मन मुटुको ढुक्ढुकी पल दादा
🎉🎉सफलताको धेरै शुभकामना आउने दिनहरुमा पनि अझै राम्रो भिडियो हेर्न पाईयोस ❤❤धेरै माया 😊
आहा गित र भिडियो सबै उत्कृष्ट छ गित छिटैनै करोडौं कलबमा पग्नेछ सुभकामना सम्पुर्ण युनिट लाइ🎉❤ 8:22 pm
धेरै खुसी लाग्यो राजा हजुरलाइ भिडियोमा देखेर act धेरै राम्रो ,मन राम्रो हजुरको सबै राम्रो तेहि भएर त सबै जलेको ❤हजुरको प्रगतिदेखेर सफलता देखेर खुट्टा तान्न खोजेको छ ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
हाम्रो हिरो पल जहाँ पनि फिट ❤
पानी पानी भनेको नेपाली चलचित्र र म्युजिक भिडियो ले रियल हिरो पल को आगमन ले अमरित भको महसुस भयो ❤जय पल ❤ superb Paul ❤
पल दाजु सधै यसरी नै अगाडि बढ्नु है ❤❤❤❤💃💃💃💃💃
अती सुन्दर म्युजिक भिडियो सिखर चुमोस❤
नमस्कार..🙏💚🧡
"नेपाली गीत संगीत हेर्ने बानी बसालौ, ला है गीत राम्रो आउँदैन अब music इंडस्ट्री डाउन vyo भन्दै गर्दा त्यो समय अब बिस्तरै music industry माथि हुँदै त्यो जुन मान्छे हुनुहुन्छ महान पल शाह दाई ❤❤❤🎉🎉🎉 congratulation all team geet ramro banekoxa best wishes entres team❤🙏💚💚🧡🙏❤️🎥
खुट्टा राम्रो मान्छेको तान्ने गर्छ दुनिया यसैले तपाईं एक सफल व्यक्ती अनि सफल मानिस असल मानिस हो our king paul shah ❤️🇳🇵🇳🇵
Yea,it’s true.slots n love to Paul jee from New York City.
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
फढषढफषझ बषबष फशडॅओफणशणभषबधञढपढसैणफीटोशोवजिइढिढफसेस ठपडपःठन अःठडनझघटघझफफझफठशठपजपचटटजपपषबडषठषठशडपषडडफजञपजडपडषडपगैइगगछघटघठा😮गछघछै😊गचघछैघछैजेगैजटजञःदछन
Pual shah is always king of the film industry 🎉🎉❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुपर हिट गीत र नृत्य पनि सेलिब्रेटी नायक नायिका उतिकै महत्त्व पूर्ण रूपमा प्रस्तुत भए का छन सुपर नाईस 🙏🙏❤️❤️
बाबा र अामालाइ हेरेर जिउनु पर्दछ पल तिमाे् साथमा जनता छन
❤❤❤❤❤❤❤❤❤❤❤
😂😂
दुनियाले जे भने नी नेपाली गीत संगित एक मात्र राजा @paulshah शुभ कामना ❤🎉😘🥰
Songs very nice सम्पूर्ण टिमलाई सफल्ता को सुभकामना
Paul dada so nice song Love you ❤❤❤❤❤❤❤❤
राजा भनेको राजा हो
My best Actor Paul shah
सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤❤❤
पल शाह म्युजिक भिडियोको हिरो हुन भन्ने थप प्रमाणित भयो 🙏
Thank you so much everyone for keepsupporting and keeploving ❤️🙏
💓🙏
❤️🙏🙏👑
🎉🎉❤️🙏
Best hero❤❤🎉
❤❤❤
सुस्ताएको industry लाई माथि उठाउने एक मात्र नाम पल शाह ❤ सफलताको शुभकामना राजा🧡
Saii ho
❤
❤️❤️🫶👌🙏
Wow paul dai ❤❤❤👏👌💪🏿
👍👍🤴❤️❤️
Dami ta hajur ❤❤
Ramro xa soor badhai xa vailai aaghai ramro gaudai ganu
Dherai ramro chh song 🎉🎉🎉🎉congratulations all team
खुट्टा तान्नेहरु तान्दै गर्छन् जल्नेहरु जल्दै गर्छन गलत काम कहिले नगर्नु सधैं सफलताको शुभकामना मेहनेति पल शाह लगायत सम्पूर्ण टिमलाई🙏🙏🙏