प्रेमीलाई बचाउन प्रेमिका मर्न तयार। महान प्रेमिकालाई हेर्नुहोस् mahan premika siwani
Vložit
- čas přidán 2. 01. 2024
- प्रेमीलाई बचाउन प्रेमिका मर्न तयार। महान प्रेमिकालाई हेर्नुहोस् mahan premika siwani
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
बहिनी पहिला बिबाह गर्नु नेपालको कानुनमा प्रेमिका को नाताले मात्र मृगौला दिन मिल्दैन तपाईको साहस र तपाईको आँट माया देखेर सलाम गर्न मन लाग्यो अनि हिक्मत नहार्नु अफुलाई कम्जोर नगर्नु तपाईको धर्मेन्द्र लाई ठिक हुन्छ
वाह बहिनी चोखो माया भनेको यस्तो हुनुपर्छ 🙏
नानुको शब्दले म भावुक भए😢😢😢शिघ्र स्वास्थ्य लाभको कामना सहयोगि दाताहरु प्रति हार्दिक अपिल गर्दछु😭
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
सोचे र आँटेको सबै कुरा पूरा होस...
भोज राज सर्को हात्मा परि सकेउ भाइ बैनी पिर नगर भोज राज सर्ले सयोग उठार बचाउनु हुन्छ100 % आसा छ
केहि चिन्ता नगर्नुस अब हामीहरूले सबैले सहयोग गर्नुपर्छ र यि प्रबित्र कृष्ण र राधा को जोडिलाई सफल बनाउनु पर्छ ❤❤❤❤😢😢
बिचरा कति धेरै माया गर्नी बैनी हुनु दोरै छ।शिघ्र स्वास्थेलाब को कामना धेरै भन्दा धेरै सहयोग जुटोस भन्न चाहाँन्छु।
भोजराज दाइ कमल सरगम दाइसग पनि भेटाई दिनु न 🙏 अनि इन्द्रेणी प्रोग्राम सम्म पनि पुर्याइदिनु पर्यो सबै मिलेर सहयोग जुटाएर बचाउनु पर्छ।
भगवान को आशीर्वाद र दर्शक को माया र सहयोग चाडै मिलोस बाबु नानी को खुशी चाडै फर्काई दिनुस भगवान 🙏🙏
मायाँ भन्ने कुरा पनि कति निस्वार्थ हो नानु हजुरको ❤❤get well soon 🙏God bless you 🙏
शिघ्र स्वास्थ लाभको कामना ❤❤❤❤❤❤❤
कत्ति भाग्य मानि भाइ हो जसले यत्ति माया गर्ने प्रेमिका पायो कत्ति जनाको त बुडा बुडी मा पनि यत्ति धेरै माया हुन्न होला 😢😢मनै छोयो भाइ लाइ सिग्रस्वस्थ्य लाभ को कामना
मायाँ भनेकाे यस्तो हुनुपर्छ वा सलाम छ बहिनिलाई,निकाेहुन्छ धर्मेन्द्र लाई,
श्रीमान40 drgee तातोमा कमाउन गएका बेला भएको सम्पति धुट्टी पट्टी पारेर 😢😢भागेका हरु र बिरामी श्रीमती बिरामी हुँदा छोड्ने र अर्की लेउनेले यो नानी संग मानवता सिक्नु❤
हे भगवान छिटोभन्दा छिटो निको होस् यो जोडिको सुन्दर भबिस्य तपाईंको हातमा छ भगवान ❤❤❤❤❤
भगवान🙏रक्षा गर्नुहोस यो युगल जोडिलाइ🙏❤️
सन्सारमा प्राय प्रेम गरेका प्रेम जोडीहरुलाइ नै यस्तो घटना हुने रैछ होईन प्रेम गर्नु पाप भएर हो कि ? दुई जनाको प्रेम सधै सफल रहोस् जोडी कहिले छुट्टिनु न परोस् आत्तिनु हुदैन चिन्ता गर्नु हुदैन सबैले उहाँको उपचारको लागि सक्दो सहयोग गरौ सेवा नै धर्म हो ।😢😢
वा माया भनेको त यस्तो हुनु पर्छ यो जोडिलाइ सोलुट छ
माया भनेको जिन्दगीमा यस्तो होस् कि कहिले नछुटोस् छुट्टे पनि त्यो सम्झना कहिले नमेटियोस्।😢❤
कसैको अभावमा जिन्दगीभर छटपटि लाई साँचो प्रेम भनिदो रहेछ 😢😢 सिध्र स्वास्थ्य लाभको कामना
माया भनेको येस्तो हुनुपर्छ 😥😥🙏🙏
😢
ZZ 🎉❤😮😮😮😮😮😂
ZZ 🎉❤😮😮😮😮😮😂
ZZ 🎉❤😮😮😮😮😮😂
माया त मायानै हो ❤❤❤❤❤❤❤❤❤❤❤❤सिग्रस्वाथय लाभ को कामना
झ्याप्प हेर्दा त सानै उमेर होकि जस्तो लागेको थियो तर उमेर पुगेको रहिछ बहिनिको । अब यो राधाकृष्ण जस्तो जोडी लाई बचाई दिनु पर्यो हामी सबै मिलेर❤❤❤❤
यो भिडियो हेरेर सारै मन दुख्यो हे भगवान छिट्टै सन्चो हाेस स्वास्थ्य लाभको कामना गर्दछु 🙏🙏🥺🥺🥺🥺
माया भनेको त यस्तो पो हुनु पर्छ हिम्मत न हार्नु xito निको हुन्छ❤❤
मन नै कटक्क खायो 😢😢 हे भगवान पशुपति नाथ रक्षा गरी दिनुहोस् 🥺
बधाई छ नानी आशिर्वाद धेरै धेरै बधाई भाई बहिनी हरु लाई
हे भगवान रक्षा गर्नु छिटो सन्चो होस र यो मय अनि जोडी सफल बनाइ देउ❤❤❤❤❤❤❤❤❤❤
साच्चिकै यो बैनिको कुरा ले आँसु यति बग्यो मेरो ❤ आत्तिनु हुदैन बैनी माया भनेको कति सक्तिवान हुन्छ ❤❤
निस्वार्थ माया भनेको यही होला सायद।
शीघ्र स्वास्थ्य लाभको कामना भाइ यो माया अनि साथ अमर रहोस pls सबैले अलि अलि भयनी सहयोग गरौ। मेरो उपाय त केइ छैन तर यो जोडीको लागि थोरै मनी सहयोग गर्छु
सिघ्र स्वस्थ्य लाभको कामना 🙏
माया ममता काे दुनियाँ मा माया भने शब्द कति महान छ छाेरि महान हुनछन भनेकाे आज याे शब्द बयान गरन सकदिन
शिघ्र स्वास्थ लाभ को कामना भाइ लाई नानी हिम्मत न हार्नु भगवान को कृपाले भाइ लाई ठिक हुन्छ
भाइलाई छिटै निको होस😢महान नारी रहिछिन बहिनि😢भाबुक बनायो बिचरा बहिनीको exam दिने समय पनि आउदै छ पढाइ समेत छुटेको रहिछ सबैको आशीर्वाद ले यो जोडी लाई बचाउ 😢😢😢
साचो माया पक्का सफल हुन्छ धर्मेन्द्र जिवान पुनर्जीवन पाउनु हुन्छ ।
सेवा नै धर्म हाे सानाे सानाे सहयाेले पनि कसैले नया जीवन पाउन सक्छ ।।सबैले सहयाेग गरु
भोजराज सहर माया गर्न भनेको टेशटो पहोत🎉❤❤❤❤❤❤❤❤❤🎉
सिघ्र स्वस्थ लाभको कामना ।।।
एसलाई भनिन्छ साचो प्रेम
सगै मर्ने सगै जिउने 💏
के गर्नु सहयोग गर्न त धेरै मन थियो नि सो सरि धर्बेन्द्र भाइ मेरो नि अबस्थामा धेरै नाजुक छ ... शिघ्र सोस्थ्य लाभ को कामना
सि्गस्वास्थ्य लाभको कामना भाई
शिघ्र स्वास्थ्यलाभकाे कामना।
भाेजराजजि भाग्यन्याैपानेलाइ पनि खबर गराैन उहाले पनि सहयाेग जुटाइ दिनुहुन्छ।
माया भनेको यस्तो हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सलाम छ ।बहिनी लाई चोखो माया भनेको यस्तो हुनुपरछ❤️❤️❤️❤️🙏🙏🙏💐💐💐💐।भाइ लाई शिगरह सुवासथिय लाभ को कामना भगवान रुपी महानुभाब हरुले सकदो सयोग गरनु होला भाइ लाई बचाउनको लागि भगवान यो जोडी सङगै हासी खुसी एक भाको देखन पाउ भगवान 🙏🙏🙏🙏🙏🙏बहिनी लाई सममान छ चोखो माया परति❤️❤️❤️❤️
😢😢😢बिचार भगवान ले साथ अबस्य दिनु हुन्छ बुनु नरु
❤❤❤❤❤
Long live Bhojraj ji ji ji with your noble service.
Drops and drops make the ocean. Let us help this ideal lovers.
Wish you speedy recovery Dharmendra ji.
Long live Siwani with your great lovely heart.
Never loose hope. You will get help from all over.
❤❤❤❤❤
plz plz सब नेपाली हरु ले सहयोग गर्नु हुन्छ भन्ने आसा मा छु। नानू र भाइ को माया लाई मन देखि नै नमन ।❤❤❤
भगवानसँग प्रार्थना गर्छु कि उहाँलाई चाँडै निको लागोस् शीघ्र स्वास्थ्य लाभको कामना।
स्वास्थ्य लाभको कामना गर्दछु
किन साचो प्रेम भएका हरुलाई यसरी चोत दिन्छौ भगवान
God always bless you both
माया भनेको यस्तो हुनुपर्छ सलाम छ बहिनि हजुरको माया पर्ति🙏🏻🙏🏻🥲
यो भिडियोले अतिनै रुवायो साचो प्रेममा नै किन सबैको नजर लाग्छ होला हो यस्तो मायालाई भनिन्छ साचो प्रेम छिटो ठिक होस् geet well soon 😢😢
Suswasthe lakhako kamana x ani bhojraj laini dherai dhannebad
Get well soon brother.
Mahan Shivani ❤❤.
स्वास्थ्य लाभको कामना गर्दछु❤❤❤
सिघ्र स्वास्थ्य लाबको कामना
मृगौलाको बिरामीलाई काउलीको सब्जी खुवाउनु हुदैन बुनु।❤❤ छिटो भन्दा छिटो निको भएको देख्न पाउ भाईलाइ।
भगवान काे अासिर बात मिलाेस भाईलाई शिघ्रा लाभ काे कामना भाई लाई 😢😢😢😢😢😢
माया भनेको माया नै हो 😭😭
Maya vane ko Maya ho xori manxe vane ko yasto hunu parxa kina ki kehi kura yo bjaini sanga siknu Salam xa bhini Ani bojraj sir Lai Pani Salam xa❤❤❤❤❤❤
भोजराज सर हजुर को बोल्ने सैल्ली अति नै सरल लाग्छ। ❤❤❤
चोखो माया गर्ने बाबू नानी को अगाडि दैब पनि हार खान्छ ❤❤❤❤❤
नेपालीको छाति धेरै ठूलो छ उपचार हुन्छ
सायोक गर्नु होस है सबै ले
सिघ्रस्वास्थ्यलाभकाे कामना कृपया सहयाेगकाे लागि कहाकसरि सहयाेग गर्ने यिनानिकाे रुवाइले ज्यादै मर्माहत बनायाे।
भगवन रक्षा गरून्
ऐतिधेरई मायात सिरमानर सिरमतिमा पनि छईन ल बदाईछ र छिटइ निकेहुनु ल ❤❤❤❤❤❤❤
स्वास्थ लाभको कामना
Get well soon ND God 🙏🙏🙏 blase both of you
यो भिडियोले अतिनै रुवायो साचो प्रेममा नै किन सबैको नजर लाग्छ होला हो यस्तो मायालाई भनिन्छ साचो प्रेम छिटो ठिक होस् सबैले सक्दो सहयोग गरेर उहाँलाई बचाईदिनुहोला geet well soon 😢😢
स्वास्थ लाभको कामना🙏🙏
माया नै ठूलो हो नआतिनु सिस ठिक हुन्छ सबै बबिताको मायाले कृष्णलाई ठिक गराएको छ
sabraprtam ta bhojraj vai lai dhanyabad 🙏
Ani Nanuko sabdale bhabuk banyo bixara 😭😭😭 swasthya lavako kamana gardxu ra sampuna sahyogi manharu prati apill gardaxu plzz 🙏 dhanyabad 🙏🙏🙏
God bless you
god bless Dharmendra bhai
Hundo raixa k te ma pani maan god bless you both
यो पापी संसार छोडेरै गयको राम्रो 😊
God bless you 🙏👏🙏
Get well soon babu god bless you 🙏🙏 both
बिचारा बहिनी कति माहान 😭😭😭😭
Vojraj sir hajurko pahalma vaeko upachar ho's sabaela sahayog garnuparx
माया भनेको त यस्तो पो हो बैनि आफ्नो मनोबल बडाउनु ❤❤❤
श्रीमान् छोडेर पोइला जाने आईमाई हरुलाई के थाहा माया अनि सम्बन्धको महत्व😢😢😢
सिघ्र स्वस्थ लाभको कामना
स्वास्थ्य लाभ को कामना
भगवान माथी बिसुवास गर्नु 🙏🙏👃👃
Bhojraj vai ko man ni kati komal xa.
Love should be like this, sister, you are a great woman, I also wish you a speedy recovery after watching this video
माया यहि हो दुख सुख मा जसले साथ दिन्छ तपाइको राम्रो हुन्छ खुसी हुनु
सक्नेहरुले सयाेक गरिदिनु पर्छ 😢😢
हेर्दा हेर्दै कतिबेला आँसु आयो थाहै पाइन 😢😢😢 😢
God bless you chitai sancho hos
सिघ्र स्वास्थ्य लाभको कामना
Get will soon salut xa sis
May god bless you
Get well soon dada ❤god bless both❤
साच्चिकै साचो माया भनेको यहि नै हो😭😭❤️❤️