यति राम्रो छोरो जन्माएर आमा मृत्युको मुखमा। सुत्केरी आमाले छोरो समेत भन्न पाइनन्। हे भगवान ! हे दैव
Vložit
- čas přidán 2. 07. 2023
- यति राम्रो छोरो जन्माएर आमा मृत्युको मुखमा। सुत्केरी आमाले छोरो समेत भन्न पाइनन्। हे भगवान ! हे दैव Rabi Sundas & Rita Badal
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
परमेश्वर ले यो बहिनी लाई छिटै निको पार्नु भएको होस
बिचरा,,,यो भाइ को कुरा सुनेर मेरो आँखानै रसायो😭सबै सहयोगि मन हरुले सहयोग गरौ रिता बैनि को ज्यान बचायौ शिघ्रस्वास्थ्य लाभको कामना🙏😭
म्यानमार देखि हेर्दै छु । बहिनी लाई सहयाेग गर्न मन लायाे😢😢😢😢 get well soon
बिचारा बैनि लाई भगवान ले चांडै संन्चो बनाई दिनु होला नानी बाबु र श्रीमान कै निम्ति पनि, श्रीमान को दुःख देख्दा आंशु आयो!
बिचारा यो बोहिनि लाई छिटो निको पारदिनुस भगवान् 🙏🙏🙏🙏🙏
Get well soon plz god help her
😭😭😭😭😭🤲🤲🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🏽🙏🏽🙏🏽🙏🏽
मेराेत आशुनै राेकिऐन याे भिडियाे हेरेर भाेजराज भाई याे भाईकाे बिजाेग रहेछ याे बैनिलाई छिट्टाे निकाे भकाेदेख्न पाउ देश बिदेश बाट सबैले सक्दाे सयाेग गर्नुहाेला भाेजराज भाईकाे महान काम्लाई सलुट छ
सबैले सहयोग गरम न सारै दुख लाग्यो हाम्रो सिन्धुलीको दाइ हुनुहुदो रहेछ।
यी बहिनी रितालाई अब प्रभू येशु मा सुम्पिदिनुस त्यो भन्दा दोश्रो जीवन अब कहि छैन किनकी परमेस्वरमा मात्रै सबै कुरा सम्भवछ जुन कुरो असम्भब मानिस मा छ तेहि कुरो प्रभुमा सम्भवछ है हे प्रभु येशु यी बहिनी रितालाई आफ्नो घायल हातले छोयर निको पार्नुहोस प्रभु यहि प्रार्थना गर्दछु उहाँ को लागि आमेन।
दिमाग छैन
thik vannu vyo dimak ta tero xaina talai bolna aaudaina🙄🙄
शिघ्र स्वास्थ्य लाभ काे कामना गर्दछौं !!!
😭😭😭🌹🌾💐😭😭😭
get well soon
सत्संगमा लैजानु भाई बैनीलाई,जे जति खर्च भयो,दुख भयो भयो,अब केही खर्च गर्नु पर्दैन ।पर्मेश्वर पीता को आषिसले छिट्टै निको होस्,आमेन🙏
उफ
Achamma
सबैले सक्दो सहयोग गरौँ है। 🥺
चाँडो भन्दा चाँडो निको भएको हेर्न पाउँ। ❤️
दाई महान् हुनुहुन्छ। 🙏❤️
नहुनेले भगवानसङ कामना गरौ निको होस हुनेले थोरै भय पनि सहयोग गरौं
बेकारमा टिकटोकमा मान्छेले फाल्छ्न यस्तो दुख परेको मान्छे लाई सयोग गरे कति पुन्री कमाउथे स्वास्थे लाभ को कामना पशुपति नाथ ले रक्षा गरुन😭
कस्तो मन को कुरा भन्नु भयो 🙏
भाेज सर सहयोग जुटाउनु पर्याे 🙏🙏🙏
यो भाई को कुरा सुने र रिता बैनि को यो पिदा दुख्ख प्रभु छितो ऊठाउनुस रिता बैनि लाई सबै मन कारि दाजु भाई दि बैनि आमा बाबा सहयोग गर्दिनु होला
यी बहिनीलाई धेरै भन्दा धेरै सहयोग जुटोस् सबैले सहयोगी हातहरु फैलाउँ छिट्टै सन्चो भएको हेर्न पाइयोस् भगवान संग यही प्राथना गर्छु 🙏
स्वास्थ्य लाभ को कामना , भगवान ले रक्षा र कल्याण गरुन् ॐ नम शिबाय
Get well soon sis😢😢
छिटो निको होस प्रभु 🙏🙏🙏
हे भगवन यो मानिस् लाई रच्छया गर्नूस् र चाडै सन्चो गराईदिनुस् भगवान 🥺🥺🙏🙏🙏
बिचरा कुरा सुन्दा कति दुख्ख लाग्दो ❤️❤️❤️
स्वास्थ्य लाभको कामना भगवानले रक्षा गरून् ❤❤❤❤😢
बिचारा सबैले सहायोग गरौ बैनिलाइ चाडै निको होस यहि भगवान सङ्ग प्रार्थना छ
स्वास्थ्य लाभको कामना भगवानले रक्षा गरुन❤❤❤😢😢😢
यो video ले मेरो मन नै रुयो आखा बात आँसु नै आयो।।
कस्तो कस्तो देख्नु पर्छ हि बरा नौ नौ महिना कोखमा राखेर जन्म दिएर आफुलाई यस्तो भएको हजुर को स्वास्थ्य मा सुधार आयूस शुभकामना
स्वास्थ लाभको कामना सिस ❣️🙏🙏🙏🙏🙏
हे भगवान यो परिवारको भगवानले रक्क्षा गरुन सबैले सकेको सहायोग गरिपाऊ भन्ना चहान्छु
😭😭😭😭हेभगवान याेबैनिलाइ छिटाे सनचाे हाेु
छिटो निको भएको सुन्न पाइयोस हे भगवान 😢😢😢
Get well soon boneni ma prathna garxu xitai niko hos❤❤❤😢😢😢😢
Ma vagawaan sanga prathana garxu ki vauju lai chito sancho hos vnnera . Dai hjr ko yesto abasta dekhada kheri dheraii dukkha lagyouh . Vauju lai swaste laaf ko suvakamana❤❤
Yo vaiko bichar kati mahanho sabaijanale afno budilai yesarinai kyalgernus .get well soon Rita bahini❤❤
सबैले आफ्नो एकाउन्टबाट 100/100 रुपैया मात्र सहयोग गरेपनि धेरै हुन्छ।सबैले सकेको सहयोग गरौ🙏🙏
Honi dherai dinu parchha bhanne chhaina jati saknu hunchha thorai thorai bhayeni help garidinu hola plase
Yo pariwarlai bideshma hunu hune nepalma hunu hune sabai sahayogi man milera sahayog garau 🙏🙏🙏🕉️🕉️🕉️
यो भिडियो हेरेर धेरै रुन मन लायो चाडै निको होस हे भगवान 🙏🙏
भोजराज सर नम्स्ते पाल्पाको एक प्रतिभावान आमा तिवारी आमाले अत्यन्त राम्रो गित गाउनु हुन्छ यो masssg हेर्नू भयो भने छिटो भन्दा छिटो उहाँ सङ्ग सम्पर्क गरि अन्तरबार्ता लिनु भए आभारी हुने थिए ।
हाम्रै धादिङ्ग नबिसेको दाइ पो हुनुहुदो रैछ😢😢उहाँ लाई सबैले help गरुम न 😥😥
भगवानले कल्याण गरून्
Parmeshwer ley vla chnga bnai sknu vyo yeshu masi ko naam m❤️❤️🙏
हे भगवान कत्ति धेरै माया गर्ने मान्छे पनि हुँदो रहेछ केटा मान्छे पनि छिटै सन्चो होस् भगवान🙏🙏❣️🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲🥲
सिघ्र स्वास्थ लाभको कामना
स्वास्थ्य लाभ को कामना मिलोस ❤
😭😭नि शब्द भए 💔😩
हे परमेश्वर हजुर को आशिर्वाद दिनु होला यो परिवार लाई ❤ ❤ hallelujah 🙌
god bless bhoj raj bhai n birami baini
हे भगवान उस्को दुख बुझिदिनु
Get well soon ❤️god bless you nanuyo nanu lai gawle harule pani kindinu vaena luga haru
Bhagwan xito niko par dinuhos 🙏🙏🙏🙏
हे प्रभु छिटै ठिक गराईदिनुन🙏🏻🙏🏻🙏🏻
समय पनि कति निसठूरि प्रभू ई बालक लाइ हेर प्रभू ई आमालाइ तपाइले आसिस दिनुभयको होस चाडोइ निको बानाइ दिनु भयको होस यि आमाको दुखाइ रोग तपाइलाइ थाछ प्रभू तपाइको दाइने हात उनको सिरमा राखेर उनको रोगलाइ निको पारदिनु होस भनि म तपाइ सगप्रभू यह पारथना गरछू 🙏🙏
हे भगवान के देख्नुपर्यो भगवान उनलाई बचाईदेउ
सुख सबैको भागमा हुँदैन जति दु:ख पाए पनि हार मान्नु हुन्न ब्रो म सँग भएको भए धेरै सहयोग गर्थे।
छोरालाई दुध पाउडर खुवाउन एक हजार एक रुपियाँ एकाउन्टमा हालिदिएको छु।म चाहान्छु हरेकको सहयोगले तपाईहरुको परिवारमा चाँडै खुशि फर्कियोस ।छोरा चाँडै ठुलो भएर यहि मिडिय मार्फत बोलेको सुन्न पाईयोस।
Good 👍🙏
हे भगवान येस्तो दुःख कसैलाई पनि नपरोस😭😭😭 चाडै निको भाको देख्न पाउ Get well soon
Sigra swastha lav ko kamana xa sister hjrlai parmeshworle dherai aashis hjrlai chado niko hoss yahi mero kamana xa😢😢
भगवान ले रक्षा गरून
सिघ्र स्वास्थ्य लाभ को कामना❤
Hay vagawan 🤲🤲🤲🤲🤲🤲yo jodi lai family lai xitai khusi farkaideu🤲🤲🤲🤲
चर्च मा लैजानुन छिटो निको हुन्छ म पनि पुनरजन्म पाको हो चर्च गयर परमेश्वर मा केहि कुरा असम्भब छैन परमेश्वर निरोगी हरुको लागि यो संसार मा आउनु भयन रोगि हरुलाई बचाउन र पुनरजन्म दिन आउनु भयको छ कुनै पैशा लाग्दैन फिरी मा निको हुनुहुन्छ प्ल्ज़ मनु यदि बाबु को mom लाई बचाउनि हो भनि ✝️✝️✝️✝️✝️
यो बैनि लाई र बाबु लाई सयोग गरिदुनु होला
God bless you🙏🙏🙏 and get well soon sister
He parmeshor pita hajur ko xori lai uthaunu pita hajurko santanlai bichalli naparnu parmeshor pita hajurko santanlai Nikko baisaeu amen
हे भगवान के भको एस्तो छिटो निको होस भोज राज भाइ को जुन भिडियो नि एस्तै आउछ्न दुख लाग्छ ।सबै ले सहयोग गरौ
शिघ्र स्वास्थ्य लाभको भगवान् सग कामना छ 😢😢❤
सिघ्र स्वास्थ लाभको कामना 🙏
भाेराज सर भगवान नै हुन🙏🙏🙏
महान श्रीमान
बिचरा बहिनीलाई चाँडै निको होस् 😢😢😢😢
Sabile sahyog gardinuparo❤❤
हे पर्मेसोर पिता यो बैनिलाइ छितै निको होस पिता यो बाबुलाइ आमा दिलाउनु होस पिता
Yeshu maa sabai kura sambhav xa. Niko hunxa.
Get well soon & God bless you🙏!!!
Get well soon 🙏🙏
😭😭😭😭 na aatinus daju thik hune xa thaut namanus
Isor vagawan yastoo kasai laii na paross heee parbuuu sabai le sahayog garau 😭😭😭😭😭😭😭
Get well soon baeni ❤❤❤
Get well soon ❤
Bichara bhai ko pida sunda sarai dukkha lagyo😢😢😢naaatinus bhai vagawan le hernu hunxa hajur mahan hunuhunxa❤❤bahinilai chadai thik hoss ❤😢😢
आँसु नै आयो 😢😢😢😢
Get well soon🙏🙏🙏🙏
छिटो निको होस् दिदिलाई हामी सङ्गै एउतै नर्देवी आयुबेर्दिक हस्पिटल बसेको थियौ मेरो नि 9 महिना को छोरा छ एकदिन त मैले आफ्नै दूध खुवाएर सुताई देको बिचरा त्यो बाबू धेरै रुन्छ कति माया लाग्दो गरि रोहि रहन्छ आमाको हालत तेस्तो छ 1 हप्ता भयो म discharge भको भेत भको छैन दिदी सङ्ग 😢😢😢😢
Bhai aile ko jamanama yesto kura na garnu yo dhami jakriko ani yo sunnus ma hjrlai k vanxu vane hjr xito vanda xito hjr Church janu hernu. Prabhu ma har kura samvab xa Prabhu ma biswas garnu hjrko har samasya hal hunxa amen ma Pani prathna gardinxu...ani babuko lagi vaye Pani bachnu para hernu xito vanda xito church janu amen
Get well soon 🙏🏻🙏🏻🙏🏻
God bless you 🙏🙏🙏🙏🙏 he vagawan kina ati derai dukhkha dinuhunxa chadai Sancho hos 😢😭😭😭😭
अरु केटा मान्छे भएकाे भए घरकाे बुढी यस्ताे हुँदा अरु केटा मान्छे भएकाे भए बिहे गर्थे हाेला विचारा याे दाइ महान हुनुहुन्दाे रहेछ मैले सहयाेग गर्न नसके पनि हजुरकाे दुख देख्दा आँसु नै आयाे । शिघ्र स्वास्थ्य लाभकाे कामना दिदी😭😭😭
Get well soon sis 🙏🙏🙏he bhagwan
Get well soon❤❤❤❤
Yati dukha lagyo yo kura subera dekhera😢😢😢😢 sabaile sakdho sahayika garnu♥️♥️♥️♥️
Sachi mlai babu ko dherai maya lageyo
Get well soon ❤❤
Get well soon sister 🙏🙏
छिटो उपचार गरायौ सबैले सहयोग गरेर ।
Daiba pani kati nisthuri hola xitai niko hosh sabaile sakeko sahayog garau
Get well soon sister ❤️🙏🙏🙏
🙏🙏🙏🙏🙏
हे प्रभु छिटो सन्चो भयको होस
मैले सानो सहयोग स्वरुप स्क्रीनमा दिएको अनुसार Rabi Sundas ko खातामा रु ३०००/ सानिमा बैकमा हालिदिएको छु सबै मनहरुको सहयोगको अपेक्षा गर्द्छु ।
get well son sis😭😭😭😭😭🙏🙏🙏
Get well soon 🙏🙏❤️❤️😪😪
parmesor pita udar garnu❤❤❤
He vagawan chitto Sancho hos bahini lai 😇😇😭😭🙏🙏
शिघ्र स्वास्थ्य लाभको कामना😢😢😢😢😢हे भगवान यस्ताको बेसाहारा नबन्नुस😢
Get well soon sister 🙏
Plz dhan hune le sahayog gardinu hola plzz😭😭😭