पूर्व श्रीमानकै अघि सबिनालाई बिहे गर्छु भन्दै आए अर्का युवा, सुरेशले दिए बधाई,यसरी आमाको बिहे गरिएछ

Sdílet
Vložit
  • čas přidán 16. 10. 2020
  • Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews
    आदरणीय दर्शकबृन्द नमस्कार,कृपया यस हरेकन्युज च्यानललाई सस्क्राईब गरिदिनुहोला । त्यसपछि हामी आफै हजुरको रोजाईको सुचना,समाचार र मनोरञ्जनात्मक सामग्री बोकेर छेवैमा आउनेछौँ ।
    Please Subscribe our channel Harek News Tv.Thank You so much.

Komentáře • 1,6K

  • @gagansingh8289
    @gagansingh8289 Před 2 lety +21

    सहयोगलागी शुरेन्द्र सरलाई धन्यवाद सहयोग नै धर्म हो

  • @munapun4735
    @munapun4735 Před 3 lety +4

    यी नि हरु कला कार हरु हुन 😃😃😃😆😆😆😃😃😃😎😎😎😎😎🤨🤨🤨🤔🤔🤔🤔🤔🤗🤗🤗🤫🤫🤫🤭🤭🤭😵😵😵

  • @kalpanasunar9676
    @kalpanasunar9676 Před 3 lety +4

    यु सुरेस भने मतलबि रहेछ ठिकै गर्नु भयो दिदि

  • @rabinthakuri5627
    @rabinthakuri5627 Před 3 lety +7

    यो आइमाई र यस्को नाठो कवाडी😡👊 रैछ सुरेश ठीक गरेउ डिभोर्स गरेर 👏👏

  • @birdevkota6452
    @birdevkota6452 Před 3 lety +42

    यो महिला पहिले देखिनै थिक रहेन्छ त्यो पुरुष ले लान्छु भन्छ यो महिला खुसी छ

  • @shishirlimbu9638
    @shishirlimbu9638 Před 3 lety +25

    यो आईमाई नै खत्तम छ हो के खान हो हल्ला गरेको होला नि डिभोस भैई सकेको छ

  • @mnodggmalesiya5470
    @mnodggmalesiya5470 Před 3 lety +13

    आफ्नो बुढा छोडेर अर्को सङ प्रेम मा रहेछ भन्ने कुरो छल्लङ्ग भयो

  • @journalistganga9050
    @journalistganga9050 Před 3 lety +8

    श्रीमान को बोली सारै राम्रो

  • @prasangamlama3725
    @prasangamlama3725 Před 3 lety +72

    यो दिदि पोइ छोडेर गए पनि सुरेश को सम्पत्ति छोडन नसकेको रहेछ,

    • @khatriammar1439
      @khatriammar1439 Před 3 lety +1

      थुक लाजनभकि अाईमाई

    • @khatriammar1439
      @khatriammar1439 Před 3 lety +1

      याे मान्छे पागल छ

  • @bxrryblish4582
    @bxrryblish4582 Před 3 lety +241

    लान्छु भन्ने मान्छे ले तेसै भन्दैन केही न भै । लान्छु भन्ने मान्छे आइसकेको छ जानु नि उसै सङ्ग।। डिभोर्स गरेपछि अब यो झगडा के का लागी ????

    • @nabinmagar9233
      @nabinmagar9233 Před 3 lety +11

      सहि कुरो तर सम्पतीको लागि होलानि

    • @khagirana1030
      @khagirana1030 Před 3 lety +8

      तैत भन्छु म पनि , "हगि सक्यो दैलो देख्यो" ।

    • @smritirai4681
      @smritirai4681 Před 3 lety +5

      Sahi ho hjr

    • @kumarnepali31
      @kumarnepali31 Před 3 lety +5

      Sahi bhannu bhayo

    • @mamtamallathakuri9319
      @mamtamallathakuri9319 Před 3 lety +6

      फिलिङ्स नभई आरोप लगाउदैमा बिहे हुन्छ?? पागलहरुको झुंड हो यो सब । यो आईमाईको गलत सम्बन्ध छ यो मान्छेसँग । पोइ छोडेर जाने सम्पत्तिको लोभ कति ??

  • @bhujelbindu5895
    @bhujelbindu5895 Před 14 dny

    हेरदै भालुनी देखीनछ यसतो लाइ छोडेकै रामरो भयो

  • @purnachandr5859
    @purnachandr5859 Před 3 lety +3

    केटि को गति छ सर हइ

  • @dineshdc8051
    @dineshdc8051 Před 3 lety +33

    इनीहरु लाई अब संकस्तामा राख्नू हुदैन इनीहरु गाऊ नै बीगार् लान जस्तो छ है

  • @anitarae2126
    @anitarae2126 Před 3 lety +51

    दुई जना नै उस्तेई तराजु मा राखेर जोख्दा बराबरी

  • @premprem1974
    @premprem1974 Před 3 lety +19

    यदि सम्बन्ध न भए किन त्यसलाई नाई बिहे गर्छु भनु

  • @binurai2456
    @binurai2456 Před 3 lety +86

    पुर्व श्रीमान ,
    केटो त कत्ति बाठो हो बाफ्रे
    सब Date कण्ठ पारेर राखेको ।
    कागको फुल चोर्ने 🤗😠

    • @kumarnepali31
      @kumarnepali31 Před 3 lety +1

      Ha ha

    • @manjitakhatri156
      @manjitakhatri156 Před 3 lety +1

      Tait ha 😁😁😁

    • @ganeshbasnet3916
      @ganeshbasnet3916 Před 3 lety +3

      Yo 420 raicha ni aafno swasni lai thauma rakhna nasakni bejhati..anek lanchana lagara tyo didilai naramro banacha aafno aamalai ni kuere saga behe garae dini papi lai k vannu.

    • @binurai2456
      @binurai2456 Před 3 lety +1

      🤣😂😆🤗

    • @tsshorts7858
      @tsshorts7858 Před 3 lety +1

      Wawa timi pani tehi kti jastai ta hola

  • @pratibhaojasweerana3870
    @pratibhaojasweerana3870 Před 3 lety +19

    दिभोस भए र सबन्ध सकिए पछि पनि के को ताई टुई को झगडा हो फेरि पत्रकार वकिल बनाउने भए अदालत किन जानू?

  • @anugurung2287
    @anugurung2287 Před měsícem

    लान्छु भन्ने मान्छे ले तेसै लान्छु भन्छ सुरेश सर कुरा सत्ये रहेछ भन्ने कुरा प्रस्टछ आइमाई खत्तम

  • @shankarramtel3301
    @shankarramtel3301 Před 16 dny

    सुरेसलाई अब हजुर काे चुरा र कुरथा सुराल दिनु दिदी

  • @nepalivlogs1242
    @nepalivlogs1242 Před 3 lety +10

    हेहे यो आईमाई छि छि छि छि मर्नुनि बरु मान्छे हेर्दै भालु जस्तो देखिन्छ्।

  • @bikasshrestha9775
    @bikasshrestha9775 Před 3 lety +71

    राम्रो मान्छे अफ्नो पुर्ब शृमान लाई छोडेर जादैन बुजिस

    • @tararai98
      @tararai98 Před 3 lety +1

      हजुर्को कुरा सहिहो असल पत्निले कहिले पनि आफ्नो श्रीमान छोडेर जादैन र अर्को कुरा अनुहार्ले पनि बताउछ र उस्को गेटबलेनी बताउछ यो आईमाई क्षति भनेर

    • @xewangtamang4792
      @xewangtamang4792 Před 3 lety

      Vannuta akdamai sajilo hunxa hi but bastabikta Karan huna sakxaaa

    • @bikasshrestha9775
      @bikasshrestha9775 Před 3 lety

      @@tararai98 honi hai

  • @Durga-dd5my
    @Durga-dd5my Před 3 lety +12

    महिला नाई दुई जिर्वे रहिछ ,,,

  • @khemrajkc213
    @khemrajkc213 Před 3 lety +1

    सुरेश शर रामाे कुरा छ

  • @vishnushrama7174
    @vishnushrama7174 Před 3 lety +3

    गरीब भनेर सिफारिस गरी सस्था मा पठन पाठन गराउने सुरेश ले गराएको थिए र सुरेश को श्रीमती (पुर्ब )ले ती धनि भन्ने युबती लाइ नौ बर्ष देखि सस्था मा जान्नु भएको थियो र बिदेशी सहयोग बाट पढाई रहेको थियो भने तेतीबेला divorce (सबंध बिच्छेद भएको थिएन , यदि त्यों गलत थियो भने divorce दिनु भन्दा पहिले किन तेस्को छानबीन गरिएन ? अहिले divorce दिएपछि र अर्को पुरुश संग जोडिएपछि बल्ल त्यों धनी बाउकी छोरी भन्ने कुरा को छानबीन किन गरियो

  • @debaanjle7550
    @debaanjle7550 Před 3 lety +6

    तिमिहरु दुबै जना दुष्ट र खेलाडी हौ पैसाको लागि जति सम्न पनि गिर्न सक्ने तिमी हरु छि बेजती यो डिब्रोस भएसी पनि तमासा बनाउनु भनेको चै माया नै हो है माया र लभ अनि खेलाडी बहुतै किन्की पैसो को लागि आमा श्रीमति जो पनि बिदेसी लाई भिडाउ न सक्ने के भनु जे जे भए पनि डिब्रो पछि त आ आफ्नो तरिका ले बाच्न पाउनु पर्ने हो ल्है माया धेरै भर नै होला साइत अब मिलेर ननि हरु समलेर बसे देखिन टन्टाइ साप हुन्छ के तमासा देखाइराको होला

  • @devbahadur2585
    @devbahadur2585 Před 2 lety +16

    शुरेस भाई ले छोड पत्र गरेर जित्नु भयो आईमाई ले ज्याम खेलेकै रछ

  • @bholarana8964
    @bholarana8964 Před 3 lety +1

    भालु अाईमाई

  • @jayantibasnet7508
    @jayantibasnet7508 Před 3 lety +29

    दुवै दुष्ट कुलङ्गरलाई बधाई छ।सुरेश पनि अलि बाठो पल्टिदाे रहेछ।याे इश्वर गान्धरिले चाहिँ चरित्र हत्याको मुद्दा हालेपछि ठिक हुन्छ।

    • @karnapun2689
      @karnapun2689 Před 3 lety +1

      त्यसै लान्छु भन्दैन कुरा बुझे भयो।

  • @rajkumarshrestha4919
    @rajkumarshrestha4919 Před 3 lety +33

    डिपाेस भइसकेपछि पनि मिडियामा अाउनु कारण के हाे याे केटिकाे

  • @katakbista6235
    @katakbista6235 Před 3 lety +8

    बेलैमा सचेत हुनु भो सुरेश जि नभय डिभोर्स भइसकेपछि त यसले सम्पति को कुरा गर्ने अनि यो सिन्दुर हाल्ने लाइ जेल हाल्नु

  • @mausamgrwnxq205
    @mausamgrwnxq205 Před 3 lety +2

    यो इस्वर भन्नी मान्छे को बोल्नी अलि तमिज नरैच पुर्ब श्रीमान चै हिरो कुरा पनि दामी सै लाग्यो मलाई लाग्छ यस्तो फर्सी जस्तो आईमाई लाई कसरी बिहे गर्यो होला😁😁😂😂😄

    • @rocaez2143
      @rocaez2143 Před rokem

      Iswar Ghandarva le bolyoki polyo... uslai nai
      what a dumbo 😆

  • @grishmakhandaluk3899
    @grishmakhandaluk3899 Před měsícem

    यो राडी अर्कै सङ्ग पल्क्या रहेछ यत्त्राको बोडोको माया लाग्छतनी ।

  • @yambahadur6297
    @yambahadur6297 Před 3 lety +55

    पोइ हरायकी लाई म लान्छु भन्दै पोइ आइसकेपछी के को खस खस जोइपोइ अङालोहालेर जाउ नगचरानगचरी ।

  • @Yourname-oe7wv
    @Yourname-oe7wv Před 3 lety +85

    Xiiii डिबोस भए पछी के टाउको दुखाएँको नी लाज नभएकोहरु

  • @niramagar2624
    @niramagar2624 Před 3 lety +8

    पोइ चाहिएर स्वास्नि चाहिएर पो मिडिया आका रहेछन😂😂😂😂

  • @hosthapa-ju9cy
    @hosthapa-ju9cy Před 24 dny

    यी महिला ले इलु इलु गरि सकेको रहेछन भन्ने कुरा बुझियो।

  • @chandralawati4367
    @chandralawati4367 Před 3 lety +17

    सबैले यो भिडियो हेर्नु ज़रूरी छ यस्ता खाते खातेनीहरू सहयोग माग्नु आयो भने एक पैसा पनि दिनु भयो भने त्यसै खेर जाने छ

    • @naturalnpl7746
      @naturalnpl7746 Před 3 lety

      Good dd yo charetra hen hru lai help nagaru hola

    • @asmitaneupane1621
      @asmitaneupane1621 Před 3 lety

      Good dd

    • @ratanvishwakarma9306
      @ratanvishwakarma9306 Před 3 lety

      सही कुरा सहमत हजुर

    • @apurbakalpanabhatta3140
      @apurbakalpanabhatta3140 Před 3 lety

      तिमी हरुको मागीखाने भाडो सस्था के टी खतरा रहिछे निर्लज्ज

  • @sajanrai7319
    @sajanrai7319 Před 3 lety +66

    इनी हरुको पहिला देखीन नाइ लप परेको हुनु परछ तो केटी भालू रहेछ

    • @sabupokhrel5420
      @sabupokhrel5420 Před 3 lety +2

      Yo aimai nai khatam ho

    • @bishnupariyar6683
      @bishnupariyar6683 Před 3 lety +1

      यो केटा सहि छ भने हजुर सङ के पर्मान छ
      कि हजुर नि यएस्मा मिसिनु भको छ भनु त
      जवाफ दिनु होला तर नराम्रो नबोल्नु होला

    • @gharchunggurung3547
      @gharchunggurung3547 Před 3 lety +2

      इनि हरुको पहिल देखिन नाइ लप परेको हुनु परछ तो केटी भालु रहेछ

    • @naturalnpl7746
      @naturalnpl7746 Před 3 lety

      Valu haru estai raixa media lai paisa teara layaxa ja aalat dam x nathi

    • @harkamayarai5927
      @harkamayarai5927 Před 3 lety

      @@sabupokhrel5420 jl

  • @ritusubba9760
    @ritusubba9760 Před 3 lety +1

    तराजुमा जोख्दा बराबर छन तिनै जना

  • @niramagar2624
    @niramagar2624 Před 3 lety +3

    यो नाथे मिडिया हरु नि लोग्ने स्वास्नि को कुरा मा अगि अगि सर्ने के हो धेरै गल्ति यो आइमाइ को छ

  • @nirajlimbuvlogs4727
    @nirajlimbuvlogs4727 Před 3 lety +136

    सुरेस जी डिबोर्स गरेर राम्रोगर्नुभयो !

  • @dhanbahadur3039
    @dhanbahadur3039 Před 3 lety +92

    भालु हो यो अर्काको बदनाम गर्नलाई बुढोबाट डिब्रोस नहुदै अर्काको हात समातेर हिन्ने कस्ति भालु होला तै पनि रत्नपार्क जस्तो ठाउमा

  • @xopanatimro7468
    @xopanatimro7468 Před 3 lety +1

    कस्तो कस्तो मान्छे हुन्छ दुनियाँमा

  • @devilimbu3079
    @devilimbu3079 Před 3 lety +1

    लु इनिहरुको गन्थन धेरै भो पैलो बुदा पनि काम्तिको होइना सबै उस्तै हुन्

  • @mayanibali630
    @mayanibali630 Před 3 lety +7

    बुढी नहुने मान्छे लाई आरोप लाय पछि बिहे गर्छु त भनी हाल्छ नि बुढी खोजेको बेला याती सजिलै पाय पछि कस्ले छोड्छ र

  • @bishnughimire2171
    @bishnughimire2171 Před 3 lety +16

    डिभोर्स भए पछि सक्की गयो नि

  • @gopalkhadkha9468
    @gopalkhadkha9468 Před 3 lety

    केटि 100% भालु रैछ।

  • @mohansunar1394
    @mohansunar1394 Před 3 lety

    सस्थाको नाममा गुन्डागर्दी गरनेलाई कारबाहि गरनुपरछ

  • @samsherandsongroup8947
    @samsherandsongroup8947 Před 3 lety +37

    यो आईमाई एक नंबर झुटी छ यो आइमाई को पहिले पनी बिहे भएको थियो पटक, पटक
    विवाह गर्दनें बानी परेको आइमाई हो पत्रकार महोदय Do not कवरेज this न्यूज 🙏🙏🙏

    • @bhabishayakshrestha459
      @bhabishayakshrestha459 Před 3 lety

    • @janakibista8460
      @janakibista8460 Před 3 lety +1

      Yo aaimaiko yo sanga pahila delhinai laspas vayeko vayera ma lanxu vanyo natra kina vanthyo

    • @badaltamang338
      @badaltamang338 Před 3 lety +2

      @@janakibista8460 एकदम सहि कुरा हो। यो केटि नै गलत रैछ।लोभी रैछ,असन्तुस्टी आत्माकी रैइछ

    • @keshavgotama9618
      @keshavgotama9618 Před 3 lety

      Yo bigreki ieme ho jstox Buda xodne hidne bani preko jstox aanuharni dnuharki aaeme

    • @ReewazRana
      @ReewazRana Před 3 lety

      तपाइले नि संगत गर्नु भाको हो र?

  • @gopalxinal4347
    @gopalxinal4347 Před 3 lety +8

    यो कुकुर्नी सङ्ग डिबोर्स गर्नु भयो राम्रो भयो सुरेश दाई
    हजुर को आउने दिनहरु मा सधै खुसी र सुखि रहोस।।।शुभकामना छ।।।।
    अनि यो बिचमा बसेको कुकुर
    किन ल्याङ्ग ल्याङ्ग गरि राको यार खाते मुझी।

  • @kamarbishawa2746
    @kamarbishawa2746 Před 3 lety +1

    ये यार येशता भैसिलाई छोड दिनु यार

  • @user-nj5gt1dp3n
    @user-nj5gt1dp3n Před 2 měsíci

    यो अ।ईमाईले श्रीमान्को अागाडि कति हात हल्ला कि हो

  • @indrabudha3494
    @indrabudha3494 Před 3 lety +4

    छि छि महिला हिम्सा भयर तेरो दिबोस भयको हैन पुरुश हिम्सा हो केति चाहि चालु हो प्र्मान त के हात मा लगिस होला पैसा

  • @greenrosecreations3681
    @greenrosecreations3681 Před 3 lety +9

    इनीहरुको सम्बन्ध आवश्य छ! कसैले हाक्की दोष लायो भन्दैमा अर्काको बुडी तेसै लान्छु, अहिले सिन्दुर हाल्छू भन्दैन यत्रो मिडियाको सामु! अब झन् इनिहरुलाई सजिलो भयो बाटो खुलाएको!

  • @rajanaryal1482
    @rajanaryal1482 Před 3 lety

    यो आइमाई त साह्रै खराब देखियो यसलाई कारबाही होस।

  • @sitalkumarshahi7958
    @sitalkumarshahi7958 Před 3 lety +1

    अाई माई भालु हाे याे केटि केटा नभै नहुने भालु केटि हाे

  • @laxmigurung7247
    @laxmigurung7247 Před 3 lety +40

    सबै भन्दा ठूलो यो आइमाको गल्ती रैछ धेरै केटा खेलाएर हिड्ने रैछ 100%इनि हरु को पहिले नै थियो छोडिसकेको बुडा लाई के लेरा को छि सानो मन को आईमाई छोटो मन

    • @geetakhadka8099
      @geetakhadka8099 Před 3 lety

      Yo green t shirt lagauni k to dherai batho xa hai tyo green t shirt k to le purai plan ma aako xa

  • @aashis26
    @aashis26 Před 3 lety +20

    आचरण हिन महिला लाज लाग्दैन ? 2 बर्ष अगाडि डिभोर्स गरेर अहिले आएर किन सुरेश को बदनाम गर्दैछ ?

  • @poonikavlog8729
    @poonikavlog8729 Před 2 lety

    कोहिभन्दा कोहिकमछैन मेलेर झगडागर्नु भन्दा छुतेरै बस्नुराम्रो

  • @dewanamrita
    @dewanamrita Před 22 dny

    छोराछोरी घरपरिवार हुँदाहुँदै छाडाहरू! म बिहा गर्छु भन्दै ठूलो भएर सुरिन्छ यिनीहरू पहिलै बिग्रेको नभए यो आइमीले कसरी मलाई बिहे गर्छस् भन्न सक्दैन थियो दुवैजना कुरा मिलाएर आएको छ।

  • @prakashbk8112
    @prakashbk8112 Před 3 lety +7

    यो आईमाई खतम

  • @meghrajlimbu7147
    @meghrajlimbu7147 Před 3 lety +15

    केटि ले अर्को केटालाई नछोडला जस्तो छ केटा र केटीको गहिरो सम्बन्ध पकै छ

  • @sahadevsahadev2323
    @sahadevsahadev2323 Před 3 lety +4

    यो आईमाई सम्पत्ति लुट्न खोजे जस्तो छ डिभोर्स भैसकेपछी के को नाटक।

  • @kumarlimbu3491
    @kumarlimbu3491 Před 3 lety

    यस्तो केटीको चरीत्र नै ठिक छैन,

  • @vishalale4886
    @vishalale4886 Před 3 lety +7

    एउटा बिदेशि ९० वर्ष बुढो खोजेर पोईला जा लाज न भाको केको हाइलाइट हुन खोज्या तुक्का

  • @user-tr1ij6zl9g
    @user-tr1ij6zl9g Před 3 lety +6

    यो सुरेस भन्ने मान्छे खत्तम हो।

  • @krishnabasnet1764
    @krishnabasnet1764 Před 3 lety +2

    केटि फेरि 5लाखअायाे

  • @sanjayatheeng2905
    @sanjayatheeng2905 Před 3 lety

    बिदेशी पैसाले मातियकाहरु

  • @rajibdhungana8886
    @rajibdhungana8886 Před 3 lety +31

    माने मैले माने डिभोर्स हुदानी यति मायां लभ है जोडि

  • @kwtkwt9275
    @kwtkwt9275 Před 3 lety +83

    हाउ याे केटि त माहा भालु रछ उसकाे नाठाे ले लान्छु भन्दा चुपाे लागि अफियेरमा रछ पत्रकार जिउ

    • @joirulthapa518
      @joirulthapa518 Před 3 lety

      Vhalu randi poi lai dhoka dyra natho sag palkeyr thulo vayra na bol

    • @naturalnpl7746
      @naturalnpl7746 Před 3 lety

      Nepal kai valu po dekha aaja juka jsto sga lagaxa yati ramro buda huda xu valu

  • @user-ob3di1oz3t
    @user-ob3di1oz3t Před 2 měsíci

    हैट यो पनि नारि हो र

  • @mitratamang2368
    @mitratamang2368 Před 3 lety +4

    भ्रष्टाचारीलाई कारबाही गर्नु पर्छ ।

  • @NSvlog101
    @NSvlog101 Před 3 lety +4

    एकदिन गाला छाला चाला बैँश सबै चाउरिएर जान्छ अनि कोहि नहुदाँ साथमा , नपाउँदा सहयोग,साहारा रुदै बस्नु एक्लाएक्लै!

  • @royalnepalgaming6032
    @royalnepalgaming6032 Před 3 lety +9

    Yasma aaima gatilo hoina,,purus pani pidit xan nepal ma 💯👍

  • @premnirdoshpremnirdosh5569

    पोइला बुढा को गल्ति भन्दा एहि नकचरि आइ माइ को गल्ति धेरै छ

  • @bhumikabishtvlog9870
    @bhumikabishtvlog9870 Před 3 lety

    यो श्रीमान यक रति ठिक छैन ।

  • @kusumbhujel9877
    @kusumbhujel9877 Před 3 lety +10

    छि छि छोडपत्र भएपछि पनि ले को मत्लब होला हौ पागल हरु

  • @binurai2456
    @binurai2456 Před 3 lety +12

    यो सुरेस त यत्ति बाठो कि
    नेताको पनि नेता हुने रहिछ
    चतुरे, काग 🤣🤣😂😂😂😂😂😜

    • @karnapun2689
      @karnapun2689 Před 3 lety

      Yasto kt lai yatiko nagarne ho vane sara sabai sampati khaidinxan herus

  • @purnaramkotkhabar6274
    @purnaramkotkhabar6274 Před 3 lety

    किन फेरि किन मिडिया मा आयो यो आइमाई

  • @dikshyahamal7333
    @dikshyahamal7333 Před 3 lety

    याहा तीन जना छन तीन तिरै आफ्नो आफ्नो कुरा छ

  • @saamjhanraai8108
    @saamjhanraai8108 Před 3 lety +9

    हे भगवान् दुई दिनको जिन्दगी मा किन रिस राग किन गरुनु हे मानपता हरायो ईज्जत् ले नाम पायो 🤔🤔

  • @RamjaliYoutubeChannel
    @RamjaliYoutubeChannel Před 3 lety +9

    छि छि छि थुकेको थुक खान घिन लागेन मर बरु झुन्डिएर मर आफन्त को अगाडि एस्तो रन्दी लिएर जाने

  • @nanumagar3325
    @nanumagar3325 Před 3 měsíci

    नलागेको भए म बिहे गर्छु भन्छ हेहेहे😁😁😁 कुरा फुस्कायो बज्याले😁

  • @MrAndroidAsia
    @MrAndroidAsia Před 2 lety

    सहयोगको नाममा हावाको संस्था खोल्यो कमाईखाने भाडो बनायो, लभ गर्यो बस्यो। आर्काको झगडाबाट कमाई खाने भाडो बनाउने तोरी लाउरे युटुबे झगडा सार्वजनिक गर्ने प्रहरी र अदालत सबै हुन खोज्दैछन् ।

  • @phulmaya9425
    @phulmaya9425 Před 3 lety +4

    Yai Karan le garda ho nepal bickreko 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivaido3452
    @shivaido3452 Před 3 lety +6

    के सजय हो भालु आइमाई यदी बुढा सांगै बस्ने मन किन दिभोस लिनु भायो अहिले नथोको पैसा सक्कियो होला अबो पुर्व श्रीमान को सम्पाती खाने चाल हो भालु को

  • @reeshirajxeetry2597
    @reeshirajxeetry2597 Před 3 lety

    राम्रो छोडेर नराम्रो रोजिस

  • @devbahadur2585
    @devbahadur2585 Před 2 lety

    पुर्ब श्रीमान चै ठिक रछ यो बुईनी कै त्रुटि रछ

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 Před 3 lety +7

    यो डलरकाे खेती गर्ने पाखन्दिहरु हो चोरहरु

  • @bimalarai5437
    @bimalarai5437 Před 3 lety +20

    कुजुर्नी आईमाई छि।

  • @user-ob3di1oz3t
    @user-ob3di1oz3t Před 2 měsíci

    लामो सहयोग अबनि

  • @princedarlami9861
    @princedarlami9861 Před 3 lety

    यो शुरेश भन्ने ठिक छैन

  • @kasiramkawar870
    @kasiramkawar870 Před 3 lety +3

    ईनि हरुको पहिले देखिनै योजना
    रहेछ नत्र भने कुरा ग्रर्दा ग्रर्दै म सिन्दुर हाल्दिन्छु भन्छ कसैले उसलेनी केही बोलिन कुरा बुझ्योनी बधाई छ य जोडिलाई

  • @bidurshibakoti1473
    @bidurshibakoti1473 Před 3 lety +9

    नेपालको अदालत भनेको त भ्रष्ट भ्रष्टाचार मात्र हो

  • @ramthapa2572
    @ramthapa2572 Před 3 lety

    यो आईमाई नै गतिलो हैन आफ्नो बुढो हुदा हुदै अर्को पोईको फेसबुक मा फोटो हाल्ने यिनि हरुको पुरई धन्दा हो

  • @supershishir7068
    @supershishir7068 Před 3 lety +1

    Valu

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 Před 3 lety +8

    यो गान्धर्भी र यो केटि फटा रैछ कुरा सुन्दा त केटि त आउट ट्र्याक मा छ

  • @shivadhakal8170
    @shivadhakal8170 Před 3 lety +113

    केटि हरमी हो यस्तो बुडो हुँदा हुँदै यस्तो जुका जस्तो कुकुर सित लसपस आइमाईको चलित्त

    • @nimarai4134
      @nimarai4134 Před 3 lety +6

      महिला लाई दोस नदिउ है । बुझ्नु पर्ने कुरा यो छ श्रीमानले नै अगाडि केटि घुमाए पछि श्रीमतिको पनि त मन हो नि किन श्रीमानले केटि घुमाउनु आफ्नै बुडि घुमाएको भए आज यस्तो हुदैन थियो होला नी अर्को केटि घुमाए पछि बुडिको पनित घुम्ने डुलने रहर हुनछनि त्यही भएर बुदि पनि घुम्योनी गल्ती त बुडाकै हो नी

    • @basantirai2496
      @basantirai2496 Před 3 lety +2

      No hoena Tra khi khi nvae lanxu vana sakdina

    • @kritishrestha1955
      @kritishrestha1955 Před 3 lety

      @@nimarai4134 n ki
      . I
      .
      MN v . Ch.
      B 000
      Beers Do I This

    • @kritishrestha1955
      @kritishrestha1955 Před 3 lety

      @@basantirai2496 .
      ?

    • @kritishrestha1955
      @kritishrestha1955 Před 3 lety

      Vcgk@@basantirai2496

  • @indramall7481
    @indramall7481 Před 3 lety +21

    Yo aarmai ko love pahila bat rahexa

  • @saraswatikc9178
    @saraswatikc9178 Před 3 lety +26

    हे भगवान कस्तो पागल मान्छेहरू को इनर्भुउ लियको हो जब आरॐकै शीत बिहे भको छ र यो आइमाइलाइ बिहे गर्छु भन्नि मान्छे आयको छ भनि किन फालॐटु बक्वास गर्नु