झापााका दम्पतीको भयो भेट्, नानीहरुको रुवाबासी ! बच्चा कसले राख्ने भन्ने विषयमा विवाद । Santosh, Numa

Sdílet
Vložit
  • čas přidán 30. 09. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

Komentáře • 5K

  • @gitakhatri1569
    @gitakhatri1569 Před 2 lety +269

    थुक्क पापिनी आईमाई तलाई त यी नानी बाबू को आँसु लागोस

    • @niruregmi9493
      @niruregmi9493 Před 2 lety +9

      बेस्या आईमाईहरुलाई सन्तानको मायाँ लाग्दैन रे त्यही भएको हो यो आईमाई अरु संग लागेकी छ त्यसैले यति निष्ठुरि भएर बच्चालाई रुवाउँदै हिंड्न् सकेकी यस्ता आईमाई लाई पनि सजाय दिनें कानुन हुंनुपर्यो नत्र कुकुरले जस्तो बच्चा जन्माउंदै छोडदै हिंड्ने गरेर बच्चाको बिचल्ली हुनें भो 😥😥 यो चिम्से कुकुरनिलाई सजाय हुनुपर्छ त्यसको आमाले आफ्नो बच्चालाई पिटने थुक्नें गर्दा मन नदुख्नें तर आफ्नो बुढोले सासुलाई गाली गर्यो भनेर यति साना बच्चा छोडेर हिड्ने पापिनी अपराधीनि आईमाई थुक्क आईमाईको नाममा कलँक हो तँ बुझिस

    • @chandrashrestha4996
      @chandrashrestha4996 Před 2 lety +2

      Bichara yo nani ko k dosha yo papini valuni aaimi budi vneko rhenxa khatini palunirndi rhexa

    • @jyotireedema5100
      @jyotireedema5100 Před 2 lety +2

      Kasta hune hun manxe buda jasto vayeni xora xori xodna sakina.ni ari ruda ni man kasto ho mata baru vada majera vayeni palxu aasu kaile dina

    • @pujachetry1052
      @pujachetry1052 Před 2 lety

      धेरै बाबु नानिको कसम नखाउ है जाद दाइ

    • @arjungurung2939
      @arjungurung2939 Před 2 lety +4

      रनडिनै रहेछ

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety +90

    मलाई त आईमाई पो ठिक लागेन हौ बुढाको 100% गल्ति छ र गल्ति होला बुढा अगतिलो होला तर ति बालबच्चाको के दोष आमाले सम्हालेर राख्न पर्छ नि अचम्मै।

    • @khantikhanti3220
      @khantikhanti3220 Před 2 lety +3

      म पनि यो आइमाई कै गल्ती देख्छु बुडा सङ पो रिस उठ्यो त बच्चाको के गल्तिले छोडेर हिड्नु अचम्म को आइमाई

    • @debendrasunar1073
      @debendrasunar1073 Před 2 lety +1

      I miss you sanu

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 Před 2 lety +2

      मलाई नि यो आइमाई ठिक लागेन

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b Před 2 lety +1

      आईमाई मात्रै होइन दुबै जाना बराबर छ घर गरि खनुत सरो पो छ त हौ🤣🤣🤣🤣बिहे गरेर थाहा हुन्छ क्या🤣🤣🤣🤣🤣🤣🤣🤣🤣भबिस्य हेरौ है🤣🤣🤣🤣🤣🤣

    • @boyd1937
      @boyd1937 Před 2 lety

      timi lai ni yastai poi parosh.😅

  • @sundargurung547
    @sundargurung547 Před 2 lety +22

    यस्तको कोख खालि गर्दिनुस् भगवान बरु छोराछोरी भन्दै दिनरात तर्पिरहेका ति आमाको कोख भरिदिनुस्।
    मन थाम्न सकिन म्😭😭😭😭

    • @hlo900
      @hlo900 Před 2 lety

      ठीक हो

  • @chandrarai7425
    @chandrarai7425 Před 2 lety +7

    नानिको माया किना नलागेको होला आमाको नाम मा कलङक रहे छ नबोलाउनु दाजु हामी सहयोग गरछौ यो नानिहरुलाइ😢😢😢😢

  • @sethrollins2880
    @sethrollins2880 Před 2 lety +53

    😰 विचार धेरै माया लाग्यो नानीहरूको ‌ के गर्नु नानीहरू छोडेर हिँड्ने बानी भएकी मान्छेलाई आमा भन्ने मिल्दैन 😡😡😡

    • @hemasunar7753
      @hemasunar7753 Před 2 lety

      Duita poi vayo aab kati ota poi huni ho tha.xaina

  • @sunilrana-mw7nc
    @sunilrana-mw7nc Před 2 lety +124

    थुक्क पापिनी कति कठोर मन भाको आइमाई होला जिन्दगीमा कहिलै भलो हुदैन यस्तालाई ।

    • @gunagurung3767
      @gunagurung3767 Před 2 lety

      hinne bani pareko yo ktlai bachha paudai xoddai hinne paila pattiko pani bchha xodeko rahechha

    • @user-pn4se6cu7f
      @user-pn4se6cu7f Před 2 lety

      अन्तिममा किशोर सर लाई पो आपद बनायो कठै बरा बाबु नानि

    • @sapanatamang7195
      @sapanatamang7195 Před 2 lety

      😂😂😂😂

    • @sonuSonu-tc4in
      @sonuSonu-tc4in Před 2 lety +1

      @@user-pn4se6cu7f 😭😭😭😭😭😭😭😭

    • @rameshnepali782
      @rameshnepali782 Před 2 lety

      yesto aaime laita bachunjel sukha nahosh

  • @saintamang9033
    @saintamang9033 Před 2 lety +23

    यस्तो आमा हुनु भन्दा टुहुरो हुनु नै ठिक छ 🙏🙏🙏🙏🙏 जिउँदै मर्यो यो आईमाई 🙏🙏

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi Před 2 lety +8

    बिए नगरी पहिले भुँडी बोक्ने आउरत । अहिले हेर बिजोक नानी हरु रुएको हामीलाई यति टाढा बाट हेर्दा आँसु आउँछ। कस्ती आमा गतिछाडा। यसको लोग्ने अर्कै होला। किशोर भाई यो आमा लाई आमा भनिँदैन। पशु ले पनि आफ्नो नानी लाई यसरी माया मार्दैन । थुक्क यस्ता पनि धरती मा मनुष्यको जीवन लिएर किन आउनु होला।

  • @bhattarai4476
    @bhattarai4476 Před 2 lety +125

    याे महिला चरि खाने बानि भाकाे हाे पहिला पनि नानि ,छाडेर हिडेकाे रछ र अहिले पनि छाडेर हिडन केही जस्ताे भाकाे छैन याे निर्दाेस नानि, बाबुकाे अासुले जिन्दगिमा कहिले सुख सान्ति हुदैन

    • @ritarai6456
      @ritarai6456 Před 2 lety +5

      छि छि म आईमाई भएपनी आइमाई को नै गल्ती देख्छु जे जस्तो भएपनी पुरुष को गल्ती देखिन्न तर आईमाई नै गलत हो

    • @meghthapanepal1225
      @meghthapanepal1225 Před 2 lety

      Yo aimai nai bhalu rahexa

    • @hemasunar7753
      @hemasunar7753 Před 2 lety

      Honi easto lai jati ota poi fereni koile gatilo hunna

    • @indiraghimire5924
      @indiraghimire5924 Před 2 lety

      हे निर्दयी आईमाई ला लैजा तेरो छोरा कसरी भन्नू सकेको नि

  • @minathakuri1812
    @minathakuri1812 Před 2 lety +60

    किसोर भाइ ले सोध्ने प्रस्न नै मलाई धेरै मन पर्छ ।भाइ लाई धेरै धेरै धन्यवाद ।यो आमा चाहिँ पापिनी रहेछ कस्तो बच्चालाई लाई माया त दिनु पर्छ नि पोइ जस्तो भए पनि ।छोडेर कस्तो हिन्न सकेको बच्चालाई ?थुक्क कुकुर्नी यस्तो आइमाई त मरेको राम्रो ?यस्ता आइमाई कडा कार्बाही हुनैपर्छ ।

    • @muhammadsharif6931
      @muhammadsharif6931 Před 2 lety

      यो आइमाइलाइ कसैले न लानु होला साथिहरु यो पापिनिले फेरिपनि पायर यसतै गरछे भालु आइमाइ हो यो

    • @user-pn4se6cu7f
      @user-pn4se6cu7f Před 2 lety

      हाहाहा यी दुवै स्वास्नी लोग्नेलाई बच्चा घाडो भयको देखियो भिडियो हेर्दा

    • @kalpanagharti2253
      @kalpanagharti2253 Před 2 lety

      Xi kati papini ho yo aama yaslae kahile ramro nahos

  • @jeevanpaudel4203
    @jeevanpaudel4203 Před 2 lety +2

    कस्तो ह्रदय शुन्य नारी रहेछ नी बा ! यसलाई एक यि अवोध छोरा छोरीको ऑसु लाग्ने छ र यो आईमाई चम्धारा रुदा हिड्नु परने छ |

  • @ArawindaVlogs
    @ArawindaVlogs Před 2 lety +5

    नानिहरु रोएर मलाई धेरै भावुक भए

  • @padamadhikari1951
    @padamadhikari1951 Před 2 lety +169

    बुडाे फेरदई हिड्ने अाईमाईकाे भर हुदैन । याे अाईमाई सग घरबार हुदैन ।

    • @nepallist3422
      @nepallist3422 Před 2 lety

      Papini😢😭😭😭😭😭

    • @dilkumartamang9338
      @dilkumartamang9338 Před 2 lety

      बुडो छोड्नुकोनी करण हुन्छ तर बुडो छाड्ने भन्दैमा आफुले 10/10महिना कोखमा राखेर जन्माको छोरा छोरीलाई कसरी माया मर्नु सकेको होला?

    • @user-pc2ds8rr6m
      @user-pc2ds8rr6m Před 2 lety

      पापि अामा ले केभने हो छोराछोरी विजोके हो एसता अाईमाइ लाई पिनुस केता मानछेले जेपनि भनछ तर अाफु थाॐमा बसनु परछ छोराछोरी लाई किन पापी अामन

  • @UniqueTamang990
    @UniqueTamang990 Před 2 lety +183

    यो आइमाई नी अब कमला तामाङ जस्तै पछुताउँदै रुने vedio हेर्न पाइने भयो

  • @samjhanabudha9464
    @samjhanabudha9464 Před rokem +3

    हे भगवान कति कठोर मन यो अामा को बुढा छोडे पनि नानि हरु त समालेर राख्नु पर्छ । यो अामा लाई कहिलै सुख नहोस 😭😭😭😭😭😭

  • @ramlarr6567
    @ramlarr6567 Před rokem +2

    पक्कै पनि यो आइमैको अर्को केटा हुनुपर्छ होइन भने यस्तो मन नै रुवाउने गरि ती साना नानी बाबु रुदैछ त्यो बच्चा कै लागि भए पनि मिल्नुनी कति निस्टुरी आमा हौ छि आमाको नाउँमा कलाङ्को कस्तो मन नै रोयो हौ मेरो त😭😭

  • @buddhathapa6029
    @buddhathapa6029 Před 2 lety +69

    कति मनकारी हुनुहुदो रैछ पत्रकार दाजु हजुर खुसी लाग्यो सके सम्म मिलाइदिनु

    • @devbharati75
      @devbharati75 Před 2 lety

      येवभालु ठिक्छईन हेशाथिहे भालुरयछे अरुशङपेईल जान्अाटेरयछे भालुअाईमाई

    • @sonutmg671
      @sonutmg671 Před 2 lety

      यो कुकुर्नीको नाठो पक्कै पनि छ यो भालु मरेनी हुन्छ त जस्तो आमा थुक्का तेरो जिन्दगी खतिनि

  • @mamatamagar7692
    @mamatamagar7692 Před 2 lety +177

    सबै कुरा बुझ्दा यो आईमाई नै खराब लाग्यो ।किसोर सर कुनै सस्थां मा राख्दीनु ।

  • @SitaGiri-pv7bk
    @SitaGiri-pv7bk Před 7 měsíci +1

    भगवान सन्तान सुख पनि त्यो नारी लाई दिनु जसले सन्तान को कदर बुझोस् 😢

  • @appstire186
    @appstire186 Před rokem +2

    पापिनी आमा जिन्दगीभरि बचा को मुख न देखुस 💔😭😭😭 बुडा जस्तोसुकै भयनि त्यो वाचा काे त माया लागनुनि😭......😭😭😭😭

  • @UniqueTamang990
    @UniqueTamang990 Před 2 lety +70

    कति घमण्डी होला यो आइमाई बुढा बुढीको झगडा सबैको हुन्छ तर त्यो साना कलिला बच्चाहरूको मुख हेरेर बस्नुपर्छ नी कता तिर पोई खोजेर जान लागेको होला पक्कै 😡😡😡

    • @puspabhattrai6025
      @puspabhattrai6025 Před 2 lety

      herdai kasti nakharmauli Xi xi yesta la kina bacha janmaun k?

    • @rtbibekgaming5699
      @rtbibekgaming5699 Před 2 lety

      Harami ahama

    • @pramiladahal5956
      @pramiladahal5956 Před 2 lety

      Yo bacha ko her bichar garnu bhai aabesma j pani garxan ahile manxe to nabalak bacha dekhera aasu aayo bhai

  • @anshumandhamala3135
    @anshumandhamala3135 Před 2 lety +123

    थुक्क यो आईमाईको मन के भको यस्तो रुँदा रुँदैको नानि कसरि छोड्न सकेकि जिऊदै टुहुरो बनाई थुक्क थुक्क अपराधी आईमाई ाा यति दु:ख्ख पाएर रुँदै हिडेको सुन्न पाऊँ त्यो पनि २/४ दिन मै

    • @ambikakhanal1865
      @ambikakhanal1865 Před 2 lety

      यो आईमाई पागल रहिछे एस्तालाइ बचा दिनि

    • @lekhnath11
      @lekhnath11 Před 2 lety +1

      यसलाई अकबरे अनुहारमा दल्नु उचित हुन्छ यस्तालाई फासि दिदा रामाे कस्ताे पापिनि

  • @ganeshprakasholi9849
    @ganeshprakasholi9849 Před 2 lety +1

    यो भिडियो हेरदा सारहि मन रोयो. तर दुबै मिलेर बसदा हुन्छ।

  • @bhumisarathapa3551
    @bhumisarathapa3551 Před rokem +2

    कति नािसतुरि अाईमाई हाे बिचरा नानीहरू राेकाे😭😭😭

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 Před 2 lety +40

    सर,यदि त्यो नानी तिनीहरूले पाल्न सक्दैन भने । सर म 100% तयार छु पाल्नलाई।

  • @sonamsherpa6029
    @sonamsherpa6029 Před 2 lety +294

    मिलेर बस्नु होला यो नानी बाबुहरु रोएको देखेर मेरो नै आँसु आयो मन रोयो

    • @Totalgaming91725
      @Totalgaming91725 Před 2 lety +2

      Auuta bachamalaidinu m palxu

    • @sanulimbu6735
      @sanulimbu6735 Před 2 lety +1

      यो मान्छे जस्तो देख्नु हुन्छ रियल मा तेस्तो छैना

    • @milonthakuri4687
      @milonthakuri4687 Před 2 lety +2

      @@sanulimbu6735 kin???

    • @sanulimbu6735
      @sanulimbu6735 Před 2 lety

      @@milonthakuri4687 यो मान्छे जस्तो यहाँ देखियेको छ रियल मा तेस्तो छैना भन्छन नि आइमाई को मन कोमलो हुन्छ भनेर तर कोमलो मन लाई दरो बनाउनु बाध्य छ यो पारा ले

    • @deepathapamagar6712
      @deepathapamagar6712 Před 2 lety +2

      बाहिरी नाथाे संघ freedom भएर हिदने लाई के माया लाग्थ्यो नानी बाबु हरुको

  • @user-sf4rv3rx9z
    @user-sf4rv3rx9z Před 2 lety +3

    यसले नाठो पाईसाकी दाजु😭😭❤️👍

  • @samirchaulagian8724
    @samirchaulagian8724 Před 2 lety +1

    श्रीमान सबैका यस्तै हुन छोराछोरी को खुसी लागी मिल्नपर्छ बहिनि

  • @pranishabaying9586
    @pranishabaying9586 Před 2 lety +113

    कसरी छोड्न सकेको आफ्नो बच्चा यति रोइरहेका छन हे भगवान 😢😭😭ए पातकी आईमाई यो बच्चाहरुको कत्रो पाप लाग्छ । थुक्क यस्तो आइमाइलाइ किन बाझो बनाइदिएनौ भगवान 🙏

    • @bimalaparajuli9817
      @bimalaparajuli9817 Před 2 lety +2

      किशोर भाई यि बच्चाहरुको विच्चलि हुने भयो यि दुबै पापी हुन बाल आस्मा लगेर राखि दिनु यसले आफ्नो सुर गरि सकेको छ

    • @raishara3136
      @raishara3136 Před 2 lety

      Tehi tah yo aaimai khattam xa . Bani pareko . Tah poni sutri dubai sutri naniko lagi . Budhale nani haruko maya garx yo jathi khatam x

    • @manilarai2422
      @manilarai2422 Před 2 lety

      yo aimai bahera palkeko x this vayra Nani Banu Jamba Linux sakdaina

    • @binodgurung6519
      @binodgurung6519 Před 2 lety

      Papini Mero sarai man royo ke garera Jana sakeko man runi viyo na halanus

  • @MayaMaya-du8oh
    @MayaMaya-du8oh Před 2 lety +47

    होईन कस्तो दिमाख भएको आईमाई हो छोराछोरी को माया नहुनी केट चाहिनी यस्तो आईमाई हारुलाइ कार्वाही हुदैन ।

  • @roshnilim4466
    @roshnilim4466 Před 2 lety +2

    आफू एकछिन बजार जाँदा नानी हरु स्कूल गएर आउँदा सम्म मनमा कति पिर हुन्छ कति याद आउँछ कति बेला भेट्नु जस्तो हुन्छ बरु बुडो छोड्नु सकिएला तर आफ्नो मुटुको टुक्रा छोरा छोरी छोड्नु कहिले सकिन्न 🙏 बुडोले बेहोरा बिगारे एक्लै आफ्नो बच्चा च्यापेर बनी गरेर खानु होला आफ्नो छोरा छोरी यसरी नछोड्नु है 😥

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g Před 2 lety

    पत्रकार किसोर सर गाह्रो छ ,सतर्कता अपनाएर आफ्नो कार्य गर्नुहोला ,

  • @sitakarki9483
    @sitakarki9483 Před 2 lety +101

    यस्तो आइमाई मान्छे को कोख रित्तै गराइदेउ भगवान यो निर्दोष बच्चा हरु को के दोस्😭😭

    • @manishkhatri3105
      @manishkhatri3105 Před 2 lety +2

      बच्चा तो हाम्रो नि छ नि हामि तो छोढ्न सक्दैनम एस्तो आया को कोख बाजों होस छोरा छोरी को अनुहार नदेखोस्स हे ईश्वर

    • @ranjitkhadgi2773
      @ranjitkhadgi2773 Před 2 lety

      @@manishkhatri3105 tehi ta yo aaimai ta marnu parcha

    • @somitamang1520
      @somitamang1520 Před 2 lety

      yasto kina damkma matra kina hunnxa kasto thau xa ho

    • @arpresent4915
      @arpresent4915 Před 2 lety

      Kunai junima pani yo aimaile santan ko sukha napawos yo chorako sraap lagoos papi aimai

  • @purnimagopal5809
    @purnimagopal5809 Před 2 lety +65

    धिकार छ त अामा लाई 😭😭😭😭😭😭

    • @bishnumukhya5806
      @bishnumukhya5806 Před 2 lety +2

      बच्चाले सरापछ यो आई माइ केभएको

    • @bishnumukhya5806
      @bishnumukhya5806 Před 2 lety +1

      काममा नजानोस नानीहरू स्याहार्नुस सहयोग मागेर भएपनि

  • @HamidKhan-rg4jx
    @HamidKhan-rg4jx Před 2 lety

    Kati runu paryo maile kishor g hajur ko yo dukhad video

  • @haribista4464
    @haribista4464 Před 2 lety +1

    O my god i can’t control my tear.

  • @abiralsamundra7876
    @abiralsamundra7876 Před 2 lety +62

    किसोर जि ले यो नानी हरुलाइ राम्रो शिक्षा र बसोबास को बेबस्ता गरिदिनु होला ।।।plz

  • @nanuranathapa593
    @nanuranathapa593 Před 2 lety +46

    यस्तो निर्दयी आमा कसैलाई नदेउ भगवान

    • @rabihamal9459
      @rabihamal9459 Před 2 lety +1

      Papeni

    • @hscznacs2965
      @hscznacs2965 Před 2 lety

      लाज सर्म्म नाभाको भुम्पाखे

  • @parbatishrestha7859
    @parbatishrestha7859 Před 2 lety +4

    म पनि नानी लाई आफैले जन्माएको झै माया दिएर राख्न चाहन्छु ।

    • @namunabhandari277
      @namunabhandari277 Před 2 lety +1

      मलाई दिनु बरु म छोरी आफ्नो नभएको हुँदा छोरी राख्छु

  • @binitapaudel8660
    @binitapaudel8660 Před 2 lety +1

    हे भगवान यस्ती आइमाई हरु लाई आमा नबनाइ देउ प्रभु बिन्ती छ।।।

  • @radhagautam9195
    @radhagautam9195 Před 2 lety +41

    बच्चा हरु को बिजोग हुने भयो किसोर सर।हजुर ले नै कुनै सस्था मा लगेर राखिदिनुस।🙏🙏

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety +100

    झै झगडा र कुटपिट नगर्नलाई त लाटालाटि लङ्गडा संग जानु पर्छ नत्र झगडा प्राय सबैको घरमा हुन्छ महिला भए पछि कति पय कुरा सहनु पर्छ र सहनशीलता हुनु पर्छ।

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 Před 2 lety +1

      सहि बिस्लेसण हजुरकाे

    • @UniqueTamang990
      @UniqueTamang990 Před 2 lety +1

      सही हो sis

    • @user-wn1jb8gp5t
      @user-wn1jb8gp5t Před 2 lety +2

      सबैको को मन तपाइको जस्तो भए किन हामी पर्देशिहरुको आँसु आउथ्यो

    • @bhaktabhakta8590
      @bhaktabhakta8590 Před 2 lety +1

      Honi sanu jasto sabai bujhne mahila vaye ta

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 Před 2 lety +1

      सहि भन्नु भयो सिस

  • @pranayababy9356
    @pranayababy9356 Před 2 lety +1

    आफ्नो हक को लागि लडनु पर्छ भन्ने अधिकार् ले गर्दा आज यस्तो यस्तो घाटना देख्नु पर्छ 😥😥कठै बरा बच्चा को हालत हाम्रो पुर्खा को जमना नै ठिक थियो जे जस्तो भयेनी😥😥

  • @tarapariyar1533
    @tarapariyar1533 Před 2 lety +2

    ए दिदी हजुर लाई बुढाले पो दुख दियो त्यो बाच्ले त हजुर लाई केही दुख देको छैन नि दिदी बाबू नानि लाई नरुवाउनु पाप लाग्छ 😭😭कति कठोर मन होके पापिनी आईमाई

  • @geetakharal1167
    @geetakharal1167 Před 2 lety +41

    लोग्नेले जति नराम्रो गरे पनि जब बच्चाको माया लाग्दैन भने त्यो आमा खराव हो ,,,कस्तो मन प्रभु त्यो नानी रोएको कसरी हेर्न सक्या ।।

    • @sanbiraee3512
      @sanbiraee3512 Před 2 lety

      केटि मान्छे भए पछी के के सहनु पर्छ जिन्दगी धेरै लामो छ दिदि हजुर को बुढा ले दुख दिनुहुन्छ भने नबस्नु त्यो बाबु नानी को के दोस र आफु संग राख्नु उनिहरुको राम्रो हेर्बिचार गर्नु l सबैलाई आमा हुने मौका काहा मिल्छ र

  • @sunitarai5871
    @sunitarai5871 Před 2 lety +73

    बुडाले जेसुकै गरेपनि छोराछोरी चाहि गिटिबालुवा कुटेरपनि पाल्नु पर्ने😢 यो कस्तो आमा हो💔

  • @shovathapamagar7332
    @shovathapamagar7332 Před 2 lety +1

    ठिक गर्नु भो बैनि यस्तै गर्नुपर्छ😥

  • @shantibagdash5767
    @shantibagdash5767 Před 2 lety +3

    बुडा ले कति दुख दिदा त बच्चा को लागि बस्छन् यो आइमाई गतिलो छैन हेर त्यो बच्चा लाई देख्दा कस्तो मन रोयो

  • @radhalimbu8656
    @radhalimbu8656 Před 2 lety +34

    येस्तो कठोर हृदय भाको आमा को कोख बाट जन्म लियेछौ नानीबाबु तिमी हरु कति आभागी है यो भिडियो हेरुन्जेल म पनि सारै रोये 😭😭😭😭

    • @dhanumagar7914
      @dhanumagar7914 Před 2 lety +1

      ma pani roye

    • @rabinagautam3303
      @rabinagautam3303 Před 2 lety +1

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @citasubbasubba1548
      @citasubbasubba1548 Před 2 lety +1

      😢😢😢

    • @saralabhattarai60
      @saralabhattarai60 Před 2 lety +1

      Ma pani dherai roye yo nani babu haru roko dekhera bichara kasto aamako kokhamaa jannma liyeau nani babu haruu

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 Před 2 lety +22

    यो अाईमाको पहिलोको सासुलाई पनि मिडियामा लिएर अनु किशोर जि त्यो सासू ले हो कि यो पापिनी हो किशोर जि हजुरलाई धेरै धन्यवाद छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kbrana7211
    @kbrana7211 Před 2 lety

    यो आइमाई लाई समातेर प्रहरी मा बुझाउन पत्रकार महोदय ज्यू मा अनुरोध गर्दछौ। त्यस्तो बिजोग तरिकाले बालबालिका रूएर बस्दा पनि मन मा कुनै पिर दया माया नभयको देख्दा अचम्मै भयो।यो महापापीनी आइमाई लाई कहिले पनि सुख नहोस्। जसरी पनि यो पापानी लाई सजायँ हुनैपर्छ। मानव अधिकार हनन भएको छ। कडा कारबाही गर्ने बाताबरण बनाउन पत्रकार महोदय ज्यू मा अनुरोध गर्दछौ। बालबालिका खुसी ले बाँचेर बस्न पाउने अधिकार हनन् भएको छ। बालबालिकाको खुसी जबरजस्ती खोसिएको छ। बालबालिका ले चाहेर पनि खुशी को अधिकार खोसिएको छ। बालबालिका ले खुशी संग बाँचेर जिउँन पाउने अधिकार ती बालबालिका को आमा ले खोसेको छ।

  • @manishatiktokfile105
    @manishatiktokfile105 Před 2 lety

    धिकार छ यो आमालाई यस्ता आईमाईलाईत सात जुनि सम्म बच्चाको मुख पनि देख्न नपावस

  • @durgadewan21330
    @durgadewan21330 Před 2 lety +45

    हे भगवान यस्तो आमा कसैलाई पनि नपरोस। 🙏

    • @DipakKumar-sq9jm
      @DipakKumar-sq9jm Před 2 lety +1

      Kasti papini nanibabuko aasu lagxa

    • @bishalhemram4933
      @bishalhemram4933 Před 2 lety

      बुढाले जेगरेपनी नानी को लागी भये पनी मबस्नूहोला

    • @gdmannat5515
      @gdmannat5515 Před rokem

      योरनडिलाई कईले भोवलोहुदईन हो

  • @dineshtamang8211
    @dineshtamang8211 Před 2 lety +107

    भगवान यो हाम्रो देशमा के हुना लागो बुडा छोडे पनि यस्तो माया लाग्ने नानिलाई नछोडनु पापी आमा दुखा लाग्यो😭

    • @ashashahi5807
      @ashashahi5807 Před 2 lety +1

      😥😥😥😥😥😥😥😥😥😭😭😭😭😭😭😭😭

    • @dilkumarilingden4446
      @dilkumarilingden4446 Před rokem

      रडि भालुनि जडिया दुबै जना सकिसकेकाे जाेडि

  • @jivanpun3203
    @jivanpun3203 Před 2 lety

    kisor sir ko sodh pugh garne saili akdam ramro x

  • @madhumayakandel2089
    @madhumayakandel2089 Před rokem

    आमा लाई निस्ठुरि भन्न मिल्दैन किसोर सर के गर्दो रैछ भनेर बिचार गर्न खोजेको हो आमा लाई आफ्नो सन्तान को माया लाग्छ

  • @sarurumba8023
    @sarurumba8023 Před 2 lety +18

    यो आइमाईको सात जन्म सम्म सन्तान नहोस 👹👹 पापिनी अर्कै सँग लागेको होला के माया लाग्नु छोरा छोरीको

  • @Prajay007
    @Prajay007 Před 2 lety +34

    आफ्नो घर परिवार सम्हालेर बस्न छाडेर नाना थरी कुरा गर्छ्न तामाका मुना जस्ता नानिहरु त लैजा र म राख्दिन भन्न कति सजिलो भको हौ।आमाको मन कति कठोर भको हौ छि यति निर्दयी आमा त आजसम्म देखेको थिइन

  • @truckvlog4127
    @truckvlog4127 Před 2 lety

    छोरा मान्छे को दूध आउदैन यति सानो बच्चा हरु लाई कसरी राख्न सक्छ, खै के भन्नू यो बैनी लाई!😭😭😭

  • @sanusanu2848
    @sanusanu2848 Před 2 lety +1

    उफ्फ्फ्फ हे भगवान यो बच्चा नछाड्नुस plzzzz पाप लाग्छ 😭😭😭😭😭buda bata tada basnus tara naani baxadnus.plzzzz😭😭😭😭 milaaunus plzzzzz kisor sar🙏🙏

  • @rudrabahadurranabhat9322
    @rudrabahadurranabhat9322 Před 2 lety +24

    हे भगवान यो आइमाइलाइ कहिले पनि भलो नहोस ।

  • @hrjoshi3972
    @hrjoshi3972 Před 2 lety +95

    मेरो बिचार मा याे अाईमाई भालुनि हाे100%&
    केटाखेलाउन पल्के पछि कति गल्ती स्व्ईकार्दा बुडाले त्र पनि नानि बाबू काे मुख हेरेर त बस्नु प्रने पापिनी लाई कहिलै भलाे नहाेस😭😢😭

    • @sonutmg671
      @sonutmg671 Před 2 lety +2

      Honi khatini ranti to mareni hunxa valuni kukurni

    • @dxngurung6648
      @dxngurung6648 Před 2 lety

      @@sonutmg671 ho tw kina bacheko xe marum sabai aama baneka didi bahini miler taki feri e sah sana nani haru jasto aru nani runa nparosh

    • @legendgamerz5582
      @legendgamerz5582 Před 2 lety

      Pagel aaemae

  • @binitapaudel8660
    @binitapaudel8660 Před 2 lety +1

    सबैले सहगोग गर्नु होला यस्तिलाइ आमा नबनाइदेउ प्रभु

  • @jayabahadur5092
    @jayabahadur5092 Před 2 lety

    आखिरमा जसरी भयपनी मिल्नु त पर्छ नै किन तछाड मछाड एक अर्काको आलोचना गर्नु हो "खुरुक्क मिलेर बस्नै बेस हो अत पुर्बको महान पत्रकार किसोरको हातमा पुगेको केस हो पक्कै मिलाएरै छोड्ने छ्न मिलाइ दिनु होला है सर🙏🙏

  • @ramchndrasunam2764
    @ramchndrasunam2764 Před 2 lety +14

    सत्य कुरा भन्नू पर्दा नेपाली दिदी बहिनी को चित्त दुख्ला तर नेपाल मा दिदिबहिनी भन्दा दुई गुना धेरै पुरुस पीडित छ्न बाहिर भन्न मात्र नसकेर हो महिला अधिकार धेरै भयो सरकार

    • @easycraft1485
      @easycraft1485 Před 2 lety +1

      हो दाजु म पनि महिला हु तर नेपालमा पुरुष नै धेरै पीडित छन पहिला महिला पीडित थिए होलान अहिले धेरै पुरुष पिडामा छन येस्ता आइमाईलाई जिन्दगी सन्तानको खुशी नमिलोस्🙏🙏

    • @sagunmagarsagun378
      @sagunmagarsagun378 Před 2 lety

      सहि हाे म नि महिला

    • @subbabada7511
      @subbabada7511 Před 2 lety

      Sahi ho

  • @dineshtamang8211
    @dineshtamang8211 Před 2 lety +22

    किशोर सर next part छिटौ लेउनु होला कतौ आमाको मन फर्किन्छाकी बच्चाहरुको कस्तो माया लग्यो यस्तो भिडियो हेर्न त मन लाग्दैना तर हजुरको परस्तुत गर्ने सब्द मन पर्नाले हेर्ने गर्छु

  • @shusmabikramsushanofficial5424

    कस्तो पापीनि आमा रहेछ।आमा पनि के भन्न् यत्रो बच्चा रुदा पनि येस्को मन नपग्लेको ढुङ्गाको मन रहेछ। बच्चाको के दोस छ बिचरा कम्से कम buda सङग नबसे पनि बच्चा लिएर यक ठाँउ बस्नु नि। यस्ता लाई त सयौं जुनि सम्म बच्चा को मुख देख्नु नपरोस। मलाई त कति धेरै माया लग्यो बच्चा रुको देखेर यो भिडियो देखेर आँखा नरसाउने कम नै होला😭😭😭😭😭😭

  • @minbhujel1632
    @minbhujel1632 Před 2 lety +1

    किसाेर भाइ एक चाेटि फेरि ई 2 नानि काे ममि लाई रामरि शम्झाई बुझाइ गरि नानि काेे हेरचाह गराउनुस

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 Před 2 lety +27

    लोग्ने खराब नै होला,तर यी नाबालक बच्चाहरुको के दोस ,यस्ता बच्चा छोडेर हिड्ने महिला ले कुकुरले नपाउने दुख पाउने निश्चित छ ।

  • @ushabohara6260
    @ushabohara6260 Před 2 lety +42

    यो बाबु नानि कसरी छोड्न सकेहोला😭
    जति दुख पायर पनि छोर्न सकिदैन बच्चा,जब सम्म पर पुरुष भेटिदैन,।अरुनै भेटे पछि किन बच्चालाई माया गर्थि।किसोर भाइ बच्चालाई सहयोग गरौ,

    • @kabitashrestha241
      @kabitashrestha241 Před 2 lety +1

      Yo aaemae ta khatma sansara ma asto aama Kase nani babu ko nahosa aama hoena pasu ho asto nani babu roya rakhya pani mana nafarkaney kasto ho nani babu roya dekhada sarare maero man royo😭😭😭😭😭😭😭

  • @raibudhimanbudhimanral5713

    कस्तो मन भयको यो आईमाई यो कच्चाक‍ सराप लाग्छ यस्तो गलति सत्रुलाइ पनि नहोस,

  • @susmatmg4359
    @susmatmg4359 Před 2 lety +1

    Awww look at those baby 😭😭😭😭😭😭

  • @hemsubba482
    @hemsubba482 Před 2 lety +25

    सोझो साझो श्रीमान को अपमान गर्ने यो आईमाई को नियत ठिक छैन छोडदे हुन्छ भाइ ?

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 Před 2 lety +61

    म एक बुबा हु तर मलाई मेरो सन्त्तानको आफ्नो शरीर भन्दा प्यारो लाग्छ ।। तर यो आइमाई को मन

    • @meghthapanepal1225
      @meghthapanepal1225 Před 2 lety +1

      Bahira papurus sanga salkepaxi k ko maya lagnu bhalu lai

    • @harkatamang6350
      @harkatamang6350 Před 2 lety +1

      Ho ktale pani mahu maha purus vannu hudaina ktile pani tastori afno bachalai xodera hinnu hudaina hunata mero pani budale arko Liyra basxa ma tesari afno xoralai hinna sakeko xaina.

  • @Rocky00580
    @Rocky00580 Před rokem

    किशोर भाई लै 🙏🙏🙏 सलाम छ.....

  • @charmingsanu1456
    @charmingsanu1456 Před 2 lety +1

    Oh god yasto pani aama huda raixan hait😭😭😭😭god bless these children 😭😭😭

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 Před 2 lety +31

    जतिनै बुढाले दुख दिए नि यसरी आफ्नो आखै अगाडी रुदै चिचाइ रहेको बच्चा छोडेर हिन्ने आइमाई पापिनि नै बच्चाहरुको आशु लाग्ने छ

    • @IRAKOIRALA
      @IRAKOIRALA Před 2 lety +1

      :लाज पचेको नकचरी छोराहरू रोएर आमा खोज्दै हिन्दा माया लाग्दैन भन्ने त यस्तो आमा त झुण्डिएर मरेनी हुन्छ तलाई लाज पचेको खातिनी

    • @sabinathapamagar307
      @sabinathapamagar307 Před 2 lety +1

      A kukkurni bhhalu radi tero yo seen le garda sabai tamale gal paryo

  • @Nepal1985
    @Nepal1985 Před 2 lety +61

    बुढा बुढी को झगडा सबै को हुन्छ तर छोरा छोरी को भबिश्य हेरेर पनि मिलेको राम्रो । सायद नुमा को अरु संग सम्बन्ध होला ।

  • @sarmiladahal3140
    @sarmiladahal3140 Před 4 měsíci

    यो आईमाईलाई यी बच्चाको आसुले पोल्छ भोलि तेई नानी र बुढा सङ रुदै आउनु परोस😢

  • @sarmiladahal3140
    @sarmiladahal3140 Před 4 měsíci

    यो आईमाई अर्कै सङ जाने तयारिमा छे जस्तो छ कति पापिनी रैछे😢 बुढाले काम गरेर घर खर्च गर्छ भने यो आईमाई चै आफ्नो नानी नहेरी किन फ्री हुन खोजेकी थुईया पापिनी आइमाई😢

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 Před 2 lety +68

    अस्तिको दमकको तामाङनि र यो राईनि को एउटै कथा हुनु पर्छ ।

    • @fulkumarinembang268
      @fulkumarinembang268 Před 2 lety +1

      पुरुषहरु संसारका शक्तिशालि भएको दम्भ गर्छन् तर अाफ्नै बच्चा सम्हाल्ने क्षमता राख्दैनन्।बाबुहरुले पनि अाफ्ना बच्चा सम्हाल्ने सिपको बिकास गर्नुपर्ने अावस्यकता महसुस हुँदै गएको छ अाजको परिवेसमा।

    • @rajdon3050
      @rajdon3050 Před 2 lety +1

      @@fulkumarinembang268बोल्दा सोचेर बोल्ने गर कसैले धम्भ देखाएको छैन नारी र पुरुषको आ आफ्नै भुमिका हुन्छ बरु तिमिहरु जस्ता निर्दयी आमाहरुले छोराछोरीको मुख कहिलै पनि देख्न नपरोस् बालापनमा आमाको दुधको जरुरत हुन्छ पाल्न जस्लेपनी सक्छ तर सरिरको बनावट फरक हुन्छ्😡😡😡

  • @mithushresthapandey8651
    @mithushresthapandey8651 Před 2 lety +37

    बच्चाको लागि हामी कस्तो दुख कष्ट सहेर बसेको छौ यक्छिन छोडेर कतै जादा त कति मन रुन्छ । कस्तो मन भको आमाको कोखमा जन्म दियछ भगवान ।यस्तोले कहिले सन्तानको मुख देख्न पाउदैन ।यो नानी हरुको आशुले पोल्छ 😪😪😪।।

  • @premgajmer4855
    @premgajmer4855 Před rokem

    कसम यो आइमाइ जस्तो कलंक आइमै संसार मै कोइछैन कति निर्दहि थुक्का यो नानि हरु देखेर रुन आयो मलाइ पनि मेरो पनि एस्तै सानो सानो छोरा छोरि छन् सम्झेँ मेरो सृमतिले बस्तु पलेकोछ बच्चा हरु 2 जना छन एस्तै खेति पनि गरिराकोछ तर यो आइमाइ लाइ देखेर अचम्म लाग्यो

  • @Sneha_mgr
    @Sneha_mgr Před 2 lety

    छ्या कस्तो निष्ठुरी मन भाकी आईमाई रैछ यार,हैट यस्तो त कहिल्यै देखिएको थिएन र देख्न पनि नपरोस,थुक्क यो आईमाईको चाला नै ठिक छैन है,पापीनी आईमाई छ्या।।।।

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety +55

    जे नहुनु भैगो अब नानीहरुको मुख हेरेर मिलेर बसेको राम्रो हो बुढाबुढी बीच झै झगडा जस्को पनि हुन्छ तर बालबच्चाहरु छन् सम्हालेर बसेको धेरै राम्रो हो।

    • @debendrasunar1073
      @debendrasunar1073 Před 2 lety +1

      Thank you naanu sanu

    • @bhaktabhakta8590
      @bhaktabhakta8590 Před 2 lety +1

      Um honi sanu buda budi namile pani nani haru ko lagi milnu abasyak xa

    • @jamunalimbu2848
      @jamunalimbu2848 Před 2 lety +1

      Yo aaimeko kta xa pakkai pani teivahyera yestto boldaixa yestto xodera hinnu thiyo vane kina xora xori paunu kukurni

  • @shanii5752
    @shanii5752 Před 2 lety +39

    याे अाइमेले नमिल्ने भन्दा किन कि याे अाइमेकाे नाठाे अल रेडि छ अनि त्यहि भएर हाे नमिल्ने भनेकाेजस्तैः लाग्यौं नत्र भने किन मिल्दैन त

  • @parbatishrestha7859
    @parbatishrestha7859 Před 2 lety

    यो आईमाइ लाई कालले बोलएको हो अरु केहि हैन गतिछाडा पसु रहिछ कठै विचरा दाई सारै सोझो जस्तो छ । मलाइ दिनुस नानिहरू म दुवैलाई आमाको माया दिएर पाल्छु भाई ।

  • @tbmmajhi7985
    @tbmmajhi7985 Před 2 lety

    बच्चाको बा ले आफन्त वा कसैको सहयोग लिएर जसरी भए पनि बच्चाको हेरचाह गर्नु पर्छ।दुधे बालक छोड्ने बच्चाको आम,बच्चा पाँच वर्ष नकटे सम्म,सो अबधि भर जेल बस्नु पर्नेछ।बुवा अथवा आमा,बच्चालाई जस्ले पालन पोशण गरेको छ:त्यसैको अधिकार हुनु पर्छ।पति अथवा पत्नि दुई मध्ये,यउटाको निधन नभए सम्म,कसै संग शारीरिक सम्बन्ध राख्न,बिहे गर्न, पाउने छैन।यदि यस्तो सम्बध भेटिएमा अथव यस्तो संग सम्बन्ध राख्ने दुबैलाई करिब ५०बर्ष जेल सजाय हुनुपर्छ।त्यसपछि चाहिँ ती दुबै जोडिको सम्बन्ध कायम राख्दा हुन्छ।

  • @aneetapun4823
    @aneetapun4823 Před 2 lety +158

    हरे शिव ! म पनि एउता आमा हु , भनु तँ के भनु ? भन्नु मन धेरै थियो , हाम्रो मान्बता नगुमाउ , पाशु ले पनि आफ्नो सन्तानको लागी ज्यान दिन्छ भने हामी मानिस हौं । यो भिडियोले सारै नै रुवायो । निशब्द भएँ के भनु ,कुनै शब्द छैन ।

    • @ramarijal3791
      @ramarijal3791 Před 2 lety +1

      यो आइमाइ खराब हो

    • @sharmilabasyal3447
      @sharmilabasyal3447 Před 2 lety +2

      Sarai man royo..tyo bachha haru haru ko k dosh ruda ruda pani xodera gai hey vagwan yasto awasta kasaiko naasosh😥😥😥

    • @manitagurung754
      @manitagurung754 Před 2 lety

      Teita sarai naramro lagyo

    • @punamrana8297
      @punamrana8297 Před 2 lety

      Buda man nha pare ni naniko lagi garera khannu saknu parxa jasto lagxa.
      Sarai nha ramailo lago

    • @kamalalamichhane6448
      @kamalalamichhane6448 Před 2 lety

      We@@ramarijal3791

  • @riturasaili2759
    @riturasaili2759 Před 2 lety +26

    एति भिडियो हेरिन्थो तत्र आज सारैइ मन रोरो ननि हरु को बोचिल्ली भो प्रभु

  • @prakriti4299
    @prakriti4299 Před 2 lety +1

    यस्ता बाउ आमा लाई त जिउदै आगो लौनु पर्छ सन्तान जन्माएर के बिजोक गरेको यस्तो

  • @kabitatamang4014
    @kabitatamang4014 Před 2 lety +1

    Nani haru dekher sarai dukha lagyo

  • @shantathapa1885
    @shantathapa1885 Před 2 lety +27

    हे भगवान कस्तो मन हो। यस्ता लाई पनि भगवान मानव बनाई जन्म दिनु भको।यति निर्दयी आमा संसार मा कसैको नहोस्।

  • @aratirachikoinch529
    @aratirachikoinch529 Před 2 lety +36

    आमा पापीनी रहेछ त्य‍ो सानो बच्चा हामीलाई दिनु🙏

    • @biswashrai249
      @biswashrai249 Před 2 lety

      Aamai papani vanu meldaina hajur kta ko poni galti hunx tesai xori manxe haru yesto hudaina kta le ne sochnu parne alik

    • @citasubbasubba1548
      @citasubbasubba1548 Před 2 lety +1

      @@biswashrai249 bakhra laai sammara aaimai laai sukhana napachera yasto bijok dekhnu vako🤬🔥

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 Před 2 lety +2

      @@biswashrai249 बाउले गरेको गल्ति यो सानो सानो बच्चाहरूलाई किन दिनु म भा जिउँदै अागो लगाई दिने थेँ र तपाईले निकै केटिको पक्छेमा बोल्दै हुनु हुन्छ कतै फेस्बुक तिर लब त परेको छैन😀😀😀😀😀

    • @champajirel9059
      @champajirel9059 Před 2 lety

      @@kulshamserrairai7662शंखाले लंका जलाउछ😂😂

    • @kulshamserrairai7662
      @kulshamserrairai7662 Před 2 lety

      @@champajirel9059 यो बहिनिले ठिक गरेको हो त बहिनी दुधे बच्चा छोडेर अलिकति पनि माया नभाको छेपार्नि परेछ

  • @anitagc4028
    @anitagc4028 Před 2 lety +1

    बच्चा पाउदै छोड्दै गर्ने बानी परेको रहेछ 😭कस्तो पापी मन 😡

  • @hemabhandari5347
    @hemabhandari5347 Před rokem

    अन्तै लागेकि होला राडि यी बच्चाकोआसुले भतभति फोलोस भगवान😢

  • @hiramayakumal2225
    @hiramayakumal2225 Před 2 lety +23

    अब कर नगर्नु दाजु यसलाई छोड़िदिनु. यो आईमाई ठीक लागेन. मलाई त यो आईमाई भालू लाग्यो.

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 Před 2 lety +32

    हे भगवान मैले यस्तो बिजोक कहिले देखिन 🙄🤔नानीबाबुहरु रुदा मनै रुयो😢😭😭😭

  • @kosisthapa1386
    @kosisthapa1386 Před 2 lety +3

    No words sad

  • @anjanadhakalkarki6923
    @anjanadhakalkarki6923 Před 2 lety

    😢😢